मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फोटोमा जन आन्दोलनको आठौं दिन


    यस्तो पनि कर्फ्युः भरतपुरमा कर्फ्युको अवज्ञा गर्दै हजारौंले सडकमा उत्रिएर प्रदर्शन गरे। त्यहाँ प्रहरीको गोलीले तुलसी क्षेत्रीको मृत्यु भएपछि प्रशासनले कर्फ्यु लगाउँदै आएको भए पनि त्यसको दिनहुँजसो अवज्ञा हुने गर्छ। चितवनलाई त्यहाँका बासिन्दाले लोकतान्त्रिक क्षेत्र समेत घोषणा गरिसकेका छन्। काठमाडौं, बेनी र लण्डनका फोटोहरु भित्र।


    म्याग्दी सदरमुकाम बेनीमा आज पनि हजारौंले लोकतन्त्रको पक्षमा प्रदर्शन गरे।


    आज बेलायतको रिडइङ मा पनि नेपालीहरुले नेपालमा पूर्ण लोकतन्त्र को लागि २ घन्टा प्रदर्शन गरेका छन । 3०० भन्दा बढि नेपालीको सहभागिता भएको थियो।


    यो फोटो भने कीर्तिपुरको हो। त्यहाँ ठूल्ठूला ढुंगाले बाटो अवरुध्द गरी सुरक्षाकर्मीलाई रोक्दै सभा भएको थियो। सभामा विद्यार्थी नेता गगन थापाले पनि सम्बोधन गरेका थिए। फोटोः सागर श्रेष्ठ


    कालो कोट लगाउने अपराधीहरुः यिनीहरुको अपराध ? यिनीहरुले निरंकुश शासकको दास बन्न अस्वीकार गरे। यी कानुन व्यवसायीलाई दिनभर रंगशालाको कभर्ड हलमा राखेर राति भने सशस्त्र प्रहरीको हल्चोकमा लगिएको छ। फोटोः सागर श्रेष्ठ


    पीके क्याम्पसअगाडि जलेको टायरलाई नियन्त्रणमा लिने प्रयासमा सुरक्षाकर्मी। फोटोः सागर श्रेष्ठ


    गोंगबुमा प्रदर्शन गरिरहेका आन्दोलनकारीहरु। फोटोः सागर श्रेष्ठ


    गणतन्त्र आइसकेको छैन, प्रहरी घेरा तोडेको खुसियालीमात्र हो यो। फोटोः सागर श्रेष्ठ


    लोकतन्त्र जिन्दाबादः नारा लगाउँदै आन्दोलनकारीहरु। फोटोः सागर श्रेष्ठ


    लोकतन्त्र माग्नेहरुलाई दिइएको उपहार। फोटोः सागर श्रेष्ठ


    बन्दूक पडकाउनु त राजाको शासनमा सामान्य भएको छ। फोटोः सागर श्रेष्ठ


    वकीलहरुलाई अश्रुग्यास। फोटोः सागर श्रेष्ठ


    शान्तिपूर्ण कार्यक्रममा किन हस्तक्षेप। फोटोः सागर श्रेष्ठ


    प्रहरी हस्तक्षेपपछि कालो कोटधारीहरु सडकमा नै बसेर नारा लगाउँदै। फोटोः सागर श्रेष्ठ

    No related posts.

    8 comments to फोटोमा जन आन्दोलनको आठौं दिन

    • subash

      thanks you very much to create this side, we all nepali are with you!!!!!go a head!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • I like this site vry much and i would like to praise your courge to post latesr news of the country.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • hi
      many many thanx to them, who stir up the agitation against the tyrant king, keep it up in zenith.happy n loktrantrik new year 2063 for all country people.

      bibas , ktm april 14 06

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Tamang Prasad

      I really apprecite those who are fightig for democratic republic of Nepal and their dare and effords. Wish you all Happy New Year 2063.We all in Hong kong nepalese also with you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Well the time shall come, sooner or later this King along with his bureocrat will fail. I am afraid these inhuman, immoral leaders who are reigning will be gulliotened as Louis 16th of France. Everyone have risen. When the whole world is asleep , Nepal will awake with all freedom. Staying here in US, I feel depressed for not being there but I am coming home.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • ketaktmko

      we nepalese all over from the world also with u.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • rabin, paris

      hi ,
      thanks alot to u ppls who carrying the playcards against the autocrate king in nepal,
      we all the ppls in france also with u ,
      go ahead!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • pradip timsina

      thanks. i rearly appreciate of this site. we are getting lots od update news in abroad. i hope you will continue of this block. i hope, we will soon get democractic republican country and forever finish rajtantra.happy new year 2063 for you and new democractic republican nepalese people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    eXTReMe Tracker