२०६३ वैशाख २, शनिबार
आज हजारौंको जुलुस कलंकीबाट बल्खु हुँदै सानेपामा पुग्दा प्रहरीले लाठी, अश्रुग्यास र गोली प्रहार गरेको थियो। अघि सरकारले केबल टेलिभिजनहरुलाई बन्द गर्न निर्देशन दिएको केटिभीमा यससम्बन्धी समाचार हेरेको थिएँ। भीडमा प्रहरीले कारबाही गरेपछि किचिएर पनि धेरै घाइते भए होलान्। बाटोमा जुत्ता नै जुत्ता छरपष्ट थिए। निकै भयावह थियो त्यो दृश्य। म त्यहाँ गोली चलिसकेपछि मात्र पुगेको थिएँ। केही प्रत्यक्षदर्शीहरुसित यसबारेमा कुरा गरेको तपाईँले यसमा देख्न सक्नुहुन्छ। त्यसैगरी नाराबाजी पनि तपाईँ देख्नसक्नुहुन्छ। नारामा मधुसुदन खडकाको विरोधमा पनि नारा लगाइएको तपाईँले सुन्नु हुनेछ। यी खडका चाहिँ डीएसपी हुन् रे। उनैको कमाण्डमा रहेको प्रहरीले गोली चलाएको आरोप उनीहरु लगाउँदै थिए। भिडियो हेर्नका लागि भित्र आउनुस्।
भिडियो तलको प्लेयरमा हेर्नुस्। यदि भिडियो अडकिन्छ भने सबैभन्दा पहिला II लेखिएको पज बटन थिचेर केही समय यत्तिकै छाडेर पछि पुनः त्यही बटन थिचेर हेर्नुस्।
Related posts:









Dhnyabad !…Hami bahira baseko Nepali haru ko lagi desh ko taja taja haal khabar sunna ra dekhna pai rakheko ma merosansar.com lai..Aba mero sansar bata naam change garera HamroSansar.com rakhe kaso hola?
मन परे हरियो, नपरे रातो
0
0
I strongly support the present movement. Keep it up.We all need to united.
मन परे हरियो, नपरे रातो
0
0
Dear All,
Let us chant LOKTANTRA/GANTANTRA Zindabaad instead of prajatantra. We are citizens of 21st century no more raitis or prajas of bygone days. Although we are fighting for our rights which have been taken away by (ashim nigaahare)Mr. February 1st. Prime Minister. Who will be soon tried by Special Court of People for genocide. I do believe someday he will be on the streets of Kathmandu with Kaalomoso and juttako mala begging for his life or die in the custudy like Milisovich. But we assure him good funeral at The Aryaghat.
मन परे हरियो, नपरे रातो
0
0
thanks for your instant update. Keep it up.
Sanjay, USA
मन परे हरियो, नपरे रातो
0
0
thaks umesh ji
and many thanks bhojraj ji too
मन परे हरियो, नपरे रातो
0
0
thx umesh ji
मन परे हरियो, नपरे रातो
0
0
Blogs ko lagi muri muri dhnyabaad umesh g.
मन परे हरियो, नपरे रातो
0
0
Hallo
It is really courage of you.
Ganga Datta Nepal
Germany
मन परे हरियो, नपरे रातो
0
0