२०६३ वैशाख ७, बिहीबार

कलंकीमा बगेको रगत: खबरदार नेता हो ! रगतको मूल्य बुझ ! अझै पनि सम्झौता नगरेस्।
सात राजनीतिक दलहरुले आज काठमाडौंमा आह्वान गरेको चक्रपथ घेराउ तथा एकीकृत जनआन्दोलनमा उत्रिएका जनतामाथि शसस्त्र प्रहरीले हानेको गोलीबाट ३ जना आन्दोलनकारीको मृत्यु भएको छ। मृतक मध्ये हेटौडा घर भई काठमाडौंको कंलकीमा काठको ब्यवसाय गर्ने २२ वर्षीय बासु घिमिरेको सनाखत भएको छ भने अन्य २ को सनाखत हुन सकेको छैन। ५ सय भन्दा बढी आन्दोलनकारी घाइते भएका छन्। घाइते मध्ये तीस जना भन्दा बढीको अवस्था गम्भीर छ। बाँकी भित्र

हान: सशस्त्र प्रहरीका एक अधिकारी आफ्नो हतियारबाट गोली प्रहार गर्दै।
मृतकहरुलाई काठमडौंको मोडेल अस्पतालबाट प्रहरीले अस्पतालको स्वीकृतिनै नलिई टिचिङ्ग अस्पतालमा लगेर गएका छन्। कलंकीमा प्रदर्शनकारीमाथि प्रहरीले सयौं राउण्ड गोली र अश्रुग्यास प्रहार गरेको थियो भने घरमा बसिरहेका सर्वसाधारणलाई पनि गोली र अश्रुग्यास प्रहार गरेको थियो।
कलंकीको प्रदर्शनमा कांग्रेसका प्रदीप सिग्देल, सुनिल थापा, माधव महर्जन, उषा के.सी.,राजु थापा,हरिकृष्ण महर्जन, जिवलाल खरेल, प्रदीप पण्डित, आशा र्राई, एमालेका विपिन सिलवाल, सरोज थापा, रमेश श्रेष्ठ, सैलेन्द्र श्रेष्ठ, लगायत ७३ जना घाइते भएको एमाले उपत्यका समन्वय कमिटिका सचिव योगेश भट्टर्राईले जनाएका छन्। नेपाल मजदुर किसान पार्टी कार्यकर्ताहरु मधुराम महर्जन, धर्मसेन महर्जन, देव महर्जन, कुमार महर्जन लगायत सय जना भन्दा बढीलाई गोली लागि घाइते भएका छन्। घाइते मध्ये पचास जना भन्दा बढीलाई काठमाडौंको मोडल अस्पतालमा उपचार भइरहेको छ। यो मध्ये पन्ध्रको स्थिति अत्यन्तै गम्भीर रहेको छ।
घाइतेहरुको उद्धारका लागि गएको एम्बुलेन्सहरुलाई सुरक्षाकर्मीले घटना स्थानमा पुग्न नदिई बीचमै रोकेका थिए। यसरी एम्बुलेन्सलाई कर्फ्युमा रोकेको संभवत यो पहिलो पटक हो।

म्याग्दी सदरमुकाम बेनीमा आमहड्तालको १५ औं दिन दलहरुको आयोजनामा निकालिएका ३० हजार बढी म्याग्देली सहभागी भएको र्याली । गृहले जिल्लामा कर्फ्यु लगाउन आदेश दिएको भएपनि स्थानीय प्रशासनले त्यसो गरेन। फोटोः घनश्याम खड्का/म्याग्दी ।
यस्तै सातदोवाटोमा प्रहरीले हानेको गोलीबाट २० भन्दा बढी प्रदर्शनकारीहरु घाइते भएका छन्। त्यस क्षेत्रमा २० हजार भन्दा बढी प्रदर्शनकारीहरुले कर्फ्यू तोड्दै सडकमा प्रदर्शन गरेका थिए।
यसैगरी बनस्थलीमा प्रदर्शनकारीहरु माथि पनि गोली चलाइएको छ। प्रहरीको गोली लागि ४७ जना भन्दा बढी घाइते भएका छन्। घाइते हुनेहरुमा एमालेका सुरेन्द्र थापा, डा.मधुसुदन घिमिरे लगायत ३५ जना रहेका छन्। घाइते मध्ये ९ जनाको अवस्था गम्भीर छ। उनीहरुको त्रिवि शिक्षण अस्पताल र काठमडौं मोडेल अस्पतालमा उपचार भैरहेको छ। बनस्थलीमा प्रहरी निरिक्षक अवदेश विष्टको नेतृत्वमा रहेको टोलीले प्रदर्शनकारीहरु माथि गोली चालएका थिए।

म्याग्दीको बेनीमा निस्केको विशाल जुलुस। फोटोः घनश्याम खड्का
यस्तै ग्वार्खुमा प्रहरीले चलाएको गोलीबाट वीरबाहादुर बलायर, उदयसम्सेर राणा, बसन्त थापा, शक्ति रोका, सुरेन्द्र चन्द, बेनुप प्रसाइँ लागयत पचास घाइते भएका छन्। ग्वार्खुमा प्रहरीले स्थानीय बासिन्दाको घर घरमा पसी र्सवसाधारणलाई घरबाट बाहिर निकाली कुटपीट गरेको थियो।
यसैगरी गोगंबुमा प्रहरीले चलाएको गोलीबाट एमालेका रमेश विचारी घाइते भएका छन् भने लाठि प्रहारबाट रामकुमार अधिकारी, अखिलका नारायण बस्नेत, रामकृष्ण भेटवाल लगायत १० जना भन्दा बढी कार्यकर्ताहरु घाइते भएका छन्।
सुन्दरी जल, थली, समाखुशी लगायत गाउँ गाउँबाट आएका प्रदर्शनकारीहरुले कर्फ्यू तोडी चावहिल चोकमा प्रदर्शन गरेका छन्।
यस्तै राजनधानीका कोटेश्वर, अनामनगर, घट्टेकुलो, स्वयम्भु, ज्ञानेश्वर, बानेश्वर, मैतीदेवी, बुद्धनगर, महाराजगंज चक्रपथ लगायतको क्षेत्रमा पनि हजारौंको संख्यामा प्रदर्शनकारीहरुले प्रदर्शन गरेका थिए।
यस्तैगरी भक्तपुरको सूर्यबिनायक, दूधपाटी, सल्लाहघारी, कमलविनायक र ललितपुरको लुभु, लामाटार, इमाडोल, ठैब, गोदावरी लगायतका क्षेत्रहरुमा पनि विशाल प्रदर्शनका भएका थिए।
सात राजनीतिक दलहरुले आजको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले हस्तक्षेप गरेको विरुद्धमा विहीबार राती ८ बजे देखि ८ः३० बजे सम्म आधा घण्टा ब्ल्याक आउट गर्ने जनाएका छन्।
यसैबीच सात दलले देश ब्यापी आमहड्ताल र विरोध प्रदर्शन सफल हुँदै गइरहेको जनाउँदै अर्को सूचना नआउन्जेल सम्म सशक्त विरोध प्रदर्शन र आमहड्ताल जारी राखेको संयुक्त जनआन्दोलन केन्द्रीय समितिले जनाएको छ। सात पार्टी शीर्षस्थ नेताहरुले संयुक्त वक्तब्य प्रकाशित गरी नेपालमा भइरहेको वर्वर दमनतर्फ अन्तराष्ट्रिय जगतको ध्यानाकर्षणका निम्ति आग्रह गरेका छन्।
आन्दोलन अझ ठूलो हिंसातर्फ
आज काठमाडौं उपत्यकामा लगाइएको अठार घण्टे कर्फयूमा सरकारले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चयोगका मानिसहरुलाई समेत पर्यवेक्षण गर्न जान कर्फ्यू पास उपलब्ध गराएन।
कर्फ्यू उपलब्ध नगराइएको कारण आज हुने जनआन्दोलका क्रममा मानव अधिकारको अवस्था के रह्यो भन्ने कुरा आफ्नो टोलीले पर्यवेक्षण गर्न नसकेको कुरा संयुक्त राष्ट्रसंघीय उच्चाआयोगको नेपाल कार्यालयका प्रवक्त कियरन डवेयरले बक्तब्य प्रकाशित गरी जनाएका छन्।
आफूहरुले राती देखिनै सक्दो कोशिस गर्दा पनि कर्फयू पास सरकारले नदिएको र सरकारको यो काम संयुक्त राष्ट्रसंघीय उच्चाआयोग र नेपाल सरकार बीच भएको सम्झौताको प्रष्ट उल्लंघन हो भन्ने कुरा पनि प्रवक्ताले जनाएका छन्।
आज लगाइएको कर्फ्यूमा मावन अधिकारकर्मी र सञ्चार माध्यमलाई कर्फ्यू पास उपलब्ध नगराउनुको पछि सरकारले ठूलो स्तरको निरंकुश दमनमा उत्रने पर्ूवाभ्यासको रुपमा हेरिएको छ।
कंलकीमा भएको अत्याधिक बल प्रयोग, वनस्थलीक्षेत्रमा घर घरमा पसेर सुरक्षाकर्मीले गरेको दुर्व्यहारका साथै घट्टेकुलो क्षेत्रमा निजी घरका छाना छानामा अश्रुग्याँस हान्ने ब्यवहारलाई विचार गर्दा सुरक्षाकर्मी परिचालन गर्नेहरुको मानसिक सन्तुलन ठीक नरहेको अनुमान लगाउन थालिएको छ।
एकातिर ठूलो संख्यामा नागरिकहरु आन्दोलनमा सामेल हुँदै जानु र अर्को तर्फ सुरक्षाकर्मीको ब्यवहार झन झन अमानवीय र क्रुर दमन तर्फउन्मूख हुनुले आन्दोलनले कुनै पनि समय हिंसात्मक रुपलिन सक्नेतर्फ संभावनातर्फ पर्यवेक्षकहरुको ध्यान गएको छ।
कर्फ्यु तोड्दै पोखरामा पनि प्रदर्शन
स्थानीय प्रशासनले पोखरा नगरक्षेत्रमा जारी गरेको कर्फ्यु आदेशको अवज्ञा गर्दै बिहीबार साँझ पोखरामा आन्दोलनकारीहरुले विशाल प्रदर्शन गरे।
विहानै देखि पोखरा र लेखनाथ नगर क्षेत्रमा कर्फ्यु आदेश अवज्ञा गर्दै प्रदर्शन गरेका आन्दोलनकारीहरुले साँझ पृथ्वीचोकबाट विशाल प्रदर्शनका साथ कर्फ्यु अवज्ञा गर्दै आन्दोलनचोक, न्यूरोड हुँदै भीमसेनचोक महेन्द्रपुलमा आइ सभामा परिणत भएको थियो। पचासौं हजारको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले शहीद भीमसेन दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
स्थानीय प्रशासनले विहान आठ देखि साँझ पाँच बजेसम्म पोखराका मुख्य स्थान र लेखनाथका केही भागमा कर्फ्यु आदेश जारी गरेको थियो।
पृथ्वीचोकमा दलका नेताहरुले कर्फ्यु तोड्न नसकेपछि युवा विद्यार्थीको नेतृत्वमा सुरक्षाकर्मीहरुले रंगशाला अघि चाइनापुलमा लगाएको तारबार तान्दै कर्फ्यु अवज्ञा शुरु गरेपछि त्यहाँको वाताबरण अत्यन्त खतरा भएपछि मानवअधिकारकर्मी र पत्रकारहरुको रोवहरमा सुरक्षाकर्मी र प्रदर्शनकारीहरुले संयमितता अपनाएपछि स्थिति खतरामुक्त भएको थियो।
कर्फ्यु तोडेका युवा विद्यार्थीहरुले भीमसेनचोकमा हुन लागेको पचासौंहजारको सभामा मञ्च खोसेर कर्फ्यु तोड्ने क्रममा नेताहरु लुकेको टिप्पणी गर्दै नेताहरुले राजासँग सम्वादमा गए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिए। उनीहरुले दलका नेताहरुलाई निरंकुश राजतन्त्रको समूल अन्त्य गरी मुलुकमा गणतन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएका थिए। विद्यार्थीहरुको आवाजलाई आशवस्त पार्दै स्थानीय नेताहरुले आफूहरु माओवादीसँगको १२ बुँदै समझदारी तोडेर राजासँग सम्वादमा नजाने दृढता व्यक्त गरेका थिए। स्थानीय प्रशासनले शुक्रबार विहान आठबजेदेखि पाँचबजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।
बिहीबार कर्फ्यु अवज्ञा गर्ने करिव १० भन्दा बढी प्रदर्शनकारीहरु गिरफ्तारीमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
यसैगरी स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेशको अवज्ञा गरेको भन्दै प्रहरीले बिहीबार दिउँसो पोखराबाट एक विदेशी पर्यटकलाई गिरफ्तार गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज श्रेष्ठका अनुसार, कफर््युको समयमा पोखरा नगरक्षेत्रका विभिन्न भागमा सेना र पुलिसले प्रदर्शनकारीलाई गोली नहान्न आग्रह गरिएको अपिल पोष्टरिङ्ग गर्दै गर्दा महेन्द्रपुलबाट सुरक्षाकर्मीले व्रिटिश करन रोशनलाई गिरफ्तार गरेको थियो। उनीलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ।
No related posts.









हैन यो बाबुराम जि बौलए कि क्य हो । यो कस्तो तर्क हो मओ बादी हरु को । बि बि सि को अन्तर्वाता सुन्ने बुझक्की हरु को केही भन्नु छ कि । माओवादी ह्रु प्रती मेरो निकै श्रद्धा र अर्स्था थियो तर हिजो को कुरा ले बितृस्ना नै लाग्यो । बाबुराम जी एउटा कुरा सोध्ह्न मन लाग्यो । ।पहिले पहिले लेख्ने गरेका लेख हरु तपाईं आँफै ले लेख्नु हुन्थ्यो कि कुनै अर्कै कोम्ररदे ले लेखेको म आफ्नो नाम दिनु हुन्थ्यो ।तपाईं को कुरा सुन्दा त तपाईं म राजनीतिक परिपक्कता नै नभे को देखियो। येत दुस् कछा को केत ले बाद् बिबाद् म भग् लिन्दा दियेको तर्क जस्तो।।
मन परे हरियो, नपरे रातो
1
0
He will never leave country. He is a king he will become king always. I did not saw any leader better then him. Why you dei for those leader. You already saw those feace, who are they girija or makune. I’m 100% confidence they can not solve this problems.
मन परे हरियो, नपरे रातो
0
0
राजा ज्ञानेद्रले नेपालमा फेरी केही चाल गरेको जब् छ । । जब राजाले नेपाल छाड््दैन तबसम्म राजाको बिश्वास गर्न सकिदैन
मन परे हरियो, नपरे रातो
1
1
raajaa gynaanedrale nepaalamaa pheree kehee chaala gareko jab chha . . jaba raajaale nepaala chhaaD\daina tabasamma raajaako bishwaasa garna sakidaina
मन परे हरियो, नपरे रातो
0
0
SAHID HARU MA MERO SALAM.AJA KO DIN SAMMA NEPALI JANATA LE GAREKO SAHASILO GANATANTRA KO MAG LAI MA BEDESH BASI NEPALI KO TARPHA BATA DHERAI BADHAI CHHA.HAMILE DESH MA SHANTI RA SURSHA LYAUNA PACHHI HATNU HUNNA.SAHID HARUKO RAGAT LAI SAKAR PARNU PARCHHA.NETAHARU LE DHOKA DELAN HOSIYAR HAI NEPALI JANATA.YAS PATAK HAMILE DESHMA AAMUL PARIBARTAN LYAUNU PARCHHA.
मन परे हरियो, नपरे रातो
0
0
Dear Nepal janata haru ma mero Namaskar.Aba hamile desh ma naya kranti lyaunu parchha.Aaja ko gyane dai le hoshrana gareko kura lai namanna hami bidesh ma basne nepali haru ko request chha.Gtane dai le nepali ko ragat ma holi kheli raheko chha tasarta hami le aadi badera ganatantra lyaunu parchha.Netaharu lai khabardar garnu ki raja ko jal ma nafashnu nara yiniharulai chhala kadhanu parchha
मन परे हरियो, नपरे रातो
0
0
Yo antim tatha nirnayak mod ma nepali jantala sahash ka saath loktantrik ganatantra nepal ko sthapana garerai chhodnechhan, yo mero antarik hridaya ko chahana ho.kunai pani bideshi hastakshyep mero hridaya le sahan garne chhaina.
Himmat rakha saathi ho GYANENDRA awashya marnechha.
मन परे हरियो, नपरे रातो
0
0
Ho ek jug ma ke din ek patak matra aunuparcha tesailey yo ek din yehi bela hunu parcha uthal puthal ulat pulat sabai bhayekai cha ra hunu parcha tara aba bhane DASATA BATA MUKTI PAUNAI PARCHA.
PHILIPNO HARU LEY MARKOS LAI DHAPAYE JHAIN GARERA BHOLI KO BIHAN NARASAMHARKARI HARU LAI DHAPAYENU PARCHA.
NIBHNE BELA KO BATTI UJELO BHAYE JHAIN MATRA HO YO………..kamal thapa ani uska matiyar bhanuda dandhe police SSP haru jaslai nepali ko kar ko bhat lageko cha tinlai bishesh garera asti ko gongabu ko thapa and aja ko rai lai lachar pachar garera dandit gareko tasbir herna byakul chu.
SANSAR KO KUNAI DESH KO PANI SAMRTHAN NAPAYEKO SARKAR NIRBASN MA KAHN JANE NARAK?????????
मन परे हरियो, नपरे रातो
0
0
kin akhir desh ma raja le k garn khojeko ho ispastha bhani dinu paro sabai andolan ma huda mantri haru kasko sewa garn satta ma baseka hun khali afno pariwar ko matrai khayal garer mantri kin hunn chaheko ho nepali bhayer nepali ko sath ma hidn nsakne raja desh ma basnu ko kunai artha chai janta ko chahana biparir kadam chalnu bhaneko raja nai nrahanu ho tyo chito bichar puraunu parcha ki sahi satta andolan ma sahid ko chir santi ko kama na gardhai andolan ntuhaun neta haru sangha aagar gardhachu?
मन परे हरियो, नपरे रातो
0
0
kin akhir desh ma raja le k garn khojeko ho ispastha bhani dinu paro sabai andolan ma huda mantri haru kasko sewa garn satta ma baseka hun khali afno pariwar ko matrai khayal garer mantri kin hunn chaheko ho nepali bhayer nepali ko sath ma hidn nsakne raja desh ma basnu ko kunai artha chai janta ko chahana biparir kadam chalnu bhaneko raja nai nrahanu ho tyo chito bichar puraunu parcha ki sahi satta andolan ma sahid ko chir santi ko kama na gardhai andolan ntuhaun neta haru sangha aagar gardhachu?
मन परे हरियो, नपरे रातो
0
0
देशको लागि कति वीर हरु शाहीद भए र कति अझै हुनेछन अनि कति मान्छेहरु सख्त घाइते भएको छ अनि ज्ञाने र नेताहरुबारे यस ब्लगमा केही प्रतिकृया दिन पनि डर छेरुवा भएर आफ्नो असली नाम पनि लेखना नसक्ने मान्छे हरु अब केही नलेख लेख्छोउ भने आफ्नो असली नाम र ठेगाना लेख ।
अनि मात्रै देश बिदेश जहाँ भए पनि पक्का देश प्रेमी भनेर बिश्वास गर्न सकिन्छ ।
अर्को कुरो नेपाली भाषामा लेखने कोशीस् गर्नु अनि मात्रै सबैले प्रश्ट सँग पढ्न सकिन्छ । त्यो उहिलेको भारतिय लाउरे हरुले लेखेको चिट्ठी झै रोमन्मा नलेख ।
एक्काइसो सताब्दी को मान्छे को बेइज्जती नगर ।
धन्यवाद ।
मन परे हरियो, नपरे रातो
1
0
Now is the time to kick out the fedual system from the country . ABHIBADAN to the brave SHAHID HARU.
Basti basti bat utha,
Gaun Ganu bata Utha,
Galli Galli bta Utha
Ra
Ghera Hatyara ra uska Jhundhalai,
Bhagau 238 barshko Samanti Hatya ra atankalai.
Binit, Kathmandu
मन परे हरियो, नपरे रातो
0
0
Surely nepalese people able toget rid of tyranny that has been imposing by the royal regime of nepal since last two centuries. people are against the absolute power that one of the hatest king in the nepalese history gynendra wants to hold within hiself. he doesnot know how did he become the king of Nepal. people know all reaity so they are raising their hands agaist this curelty. it can be forcasted that future generations of nepal will read the hisotry of nepal in such way…once upon a time there was a king in nepal named gyanendra , he was a cruel ,autocratic, ……..
मन परे हरियो, नपरे रातो
0
0
sarhai naramailo lagyo,ye hamra neta harulai k thaha ragatko mulye hosiyar neta ho you jantako ragat tetikai khera jana diye bhane pap lagne chha sarapne chha timiharulai jantako ragatle
rajesh saudi
मन परे हरियो, नपरे रातो
0
0
please, shambidhan shabha bhanda pachhi hatera jyane samanti shaga kunai kapt purna shamjhauta garema shahidako ragat le neta haru lai maphi garne chhaina
jyan mara jyane lai phashi hunai parchha…..
lock tantra jindabad
sher bbk from qatar
gauri bhakta kandel
मन परे हरियो, नपरे रातो
0
0
काठमाडौंलाई घेर
—विमल निभा
पूर्वबाट घेर
पश्चिमबाट घेर
उत्तरबाट घेर
दक्ष्ािणबाट घेर
काठमाडौंलाई घेर
—
प्रेमले घेर
साहसले घेर
उमेरले घेर
शान्तिले घेर
काठमाडौंलाई घेर
—
यताबाट घेर
त्यताबाट घेर
उताबाट घेर
जताबाट घेर
काठमाडौंलाई घेर
—
सुसेलीले घेर
गीतले घेर
कविताले घेर
कलाले घेर
काठमाडौंलाई घेर
—
छेउबाट घेर
परबाट घेर
अघिबाट घेर
पछिबाट घेर
काठमाडौंलाई घेर
—
नाराले घेर
जुलुसले घेर
शहादतताले घेर
आन्दोलनले घेर
काठमाडौंलाई घेर
—
एक भएर घेर
अनेक भएर घेर
सँगसँगै भएर घेर
हुल भएर घेर
काठमाडौंलाई घेर
—
रगतले घेर
आँसुले घेर
भोकले घेर
परिश्रमले घेर
काठमाडौंलाई घेर
—
यहाँ आएर घेर
उहाँ गएर घेर
जहाँ गएर घेर
सबै मिलेर घेर
काठमाडौंलाई घेर
—
समयले घेर
विचारले घेर
ज्ञानले घेर
विवेकले घेर
काठमाडौंलाई घेर
—
पयरले घेर
मुठीले घेर
दौडले घेर
हातेमालोले घेर
काठमाडांैलाई घेर
—
इतिहासले घेर
संस्कृतिले घेर
राष्ट्रियताले घेर
जनतन्त्रले घेर
काठमाडौंलाई घेर
—
काठमाडौंलाई नघेरेसम्म
काठमाडौंलाई मुक्त पार्न सकिँदैन ।
मन परे हरियो, नपरे रातो
2
0
nepal ko khbar sundha jyadai dukha lageyo .yo raja hattyara ko chal ho.yeslai jutta ko mala lagai sadak mhha hidaunu parcha.natra bane yeslai dimak mhha aaudaina.ra bhichra sahid ko ragat rato hunchha .tesaile polhha yek din.
मन परे हरियो, नपरे रातो
1
1
Sundar nepal ma assanti ko khalballi mora Gayane aafu pani marcha ra desh lai pani churlumma dubauna khojeko cha.Ragat ko dhara bagaune lai kahile pani sukh paune chaina.gayane ra paras lai desh bata matra hoina yeo jindagi bata nikali dinu nai Nirdosh nepali janta ko valo hunechha.
मन परे हरियो, नपरे रातो
1
0
Sadak ma ladeko yo sahid ko aatmale tapai sabai kathmandu basi lai darbar gherera hatyaro lai sulima latkaune himmat diyos ra naya yug ko krantikari suruwat ko din hos tyo din.
मन परे हरियो, नपरे रातो
0
0
Jantale tireko kar (Tax) bata aafno jahan pariwarko pet dhaneko thaha hunda hundai pani janata mathi nirmam tawarle goli prahaar garna sakne nepalko surakahya nikaya mahan hun. Tiniharulai k thaha “Everyday is’t sunday” Sadhai Gyane powerma hudaina 1 din tiniharu jantako saranma aaunu parcha tyobela jantale ninaye garne cha. K garnu parcha tyast bhatmara Gyaneko Hanumanharulai.
मन परे हरियो, नपरे रातो
0
0
Yeti dherai ragat bagi sakyo… aaba farkiney bato chaina… political parites haru lai chetawai cha… Never ever try to go and compromise with the king, or else janta haru le timi haru lai pratibandha lagauney chann. Aaba ganatantra ko bikalpa chaina. yo janaandolan ma mareka sahid haru ko atma lai shanti puryauney aauta madhyam cha ra tyo ho ganatantrik nepal. Ani matrai saheed haru ko ragat ko mool wuthney cha. Tasartha… hosiyarr yedi pheri chaal kapat bhayo bhane timi haru sampurna neta bhanauda haru lai kapal mundan garera desh nikala gariney cha. Sahid haru aamar rahunn
मन परे हरियो, नपरे रातो
0
0
*************************
pls 7 parties and maoiest come hand to hand and leave all the bloods and make new nepal
“jai ganatantra” and b proud to Nepali
its time for better nepal
U CAN PUT A BULLET IN MY HEAD BUT YOU CAN’T KILL THE WORD I SAY “GIVE IT REVOLUTION”
मन परे हरियो, नपरे रातो
0
0
If netas compromise with the King,…. then that’s it.. These netas will be totally thrashed by these people… what willbe the mode of thrashing.. we will have to see.. But we will not leave any of these netas free if they again cheat nepalese… we will take revenge on these netas for all the bloodsheds that happened in Nepal…. Be Aware you netas…
मन परे हरियो, नपरे रातो
0
0
I am crying literally with anger. I have no words to say. Enoguh is enough.
Hansi hansi balidan dine yodhdha haroolai salam
mari mari banchidine shahid haroolai salam
Jageko yo nepali swabhimanlai salam
Mero desh lai mero salam
Jay Gantantra Nepal
मन परे हरियो, नपरे रातो
0
0
I Was very shocked looking at this picture. I hope that they could solv this sitution as soon as possible.
pramita tiwari
norway
मन परे हरियो, नपरे रातो
0
0
Gantantra bhanda tal kunai samjhauta bhayo bhane hami ti neta haru lai nai marchhau
मन परे हरियो, नपरे रातो
0
0
Dhanya Pokhareliharu,
Tapayi haru lai shradda chha, dekhaidinubhayo tapai harule jujharupan ra loktantra prati ko aastha,
sayed rajdhani basne harule tapayi haru bata kehi prerana lelan ki, natra bhane rajdhani ka sambedana sunya bhayeka kaatar haru lai chura pathauna tayar hunuparchha
मन परे हरियो, नपरे रातो
1
0
i cant believe that this .this is the most extreme phase .how can one believe this is the hindu king.he even didnt left the dead ones.
hey supporters of king as hindu r u still in favour of king.\
be ready for the final punch.
the single last blow will throw the king out of our border
brave nepali r to show their dignity now.
long live nepal jay nepal
मन परे हरियो, नपरे रातो
0
0
What a great update…..many thanks from a Nepalese reader residing outside Nepal…fast update than any other media…..well done….peace…peace…in Nepal….heartfelt condolence to victim and their family….Leaders…..see these incident and do not compromise with palace against peoples want’s…. security forces…stop firing innocent people….they are not your enemey…jai Nepal
मन परे हरियो, नपरे रातो
0
0
देशमा निरन्कुश शाषनको अन्त्य हुन अब केहि दिन मात्र बाकि छ। आउ सबै नेपालि हरु हातमा हात बढाइ अगाडि बढौ। देशको माटो को लागि रगत बगाउने शहिदलाइ हाम्रो सलाम् छ।
विश्वास हमाल
फिनल्यान्ड
मन परे हरियो, नपरे रातो
0
0
Loktantra praptiko lagi je jati le ragat ko khola bagayo,jasle deska lagi ahuti diye sabai lai Tadai bhayeni mero tarfa bata muri muri dhanyabad… Mero tarfa bata Netajyu haru lai ke anurod chha bhane, loktantra prapti bina kunai samjauta nagrnus, garyo bhane fero Uhi Bir sahid harule sarapne chhan ra feri Nepal sada sada ka lagi metine chha..
Jayehos loktantra ko..
Despremi….
मन परे हरियो, नपरे रातो
0
0
WE HAVE TO FIGHT FOR THE DEMOCRACY. I THINK IF WE STOP NOW THIS STEP FORWARD PROCESS AGAINST THIS CRUEL GOVERNMENT; THEN WE WILL NEVER GET DEMOCRACY IN NEPAL. I AM GET SUPRISED BECAUSE OF MOVING THE DEAD BODIES OF DEMONSTRATORS FROM MODAL HOSPITAL TO TEACHING HOSPITAL. PLEASE GOD, GIVE MUCH MORE STRENGTH TO ALL THE NEPALI PEOPLE WHO ARE FIGHTING FOR THE DEMOCRACY AND FOR THE GOOD FUTURE OF THE COUNTRY.
HEY GYANE, TERO KAL PANI KHAILE AUCCHA HA:
मन परे हरियो, नपरे रातो
0
0
अति गर्नू, तर अत्याचार नगर्नू।
मन परे हरियो, नपरे रातो
0
0
A lot thanks for Merosansar Lai
Hajurharule yati qick news harulai up date gari hami dheri tada tada basne sathihaurlai time to time ma janakari garunu bhayako ma only thanks matra nbhai hajuharu ko risk parti dherai bhanda dherai gaurabsali mandachhaun. we are seening your news up to date, so future times we hope aslo.
Madhab P Bhusal
Doha Qatar
मन परे हरियो, नपरे रातो
0
0
sampurna aandolan prmiharu
bidesh bata bhayapani josilo abhivadan
nepalma nirmam ra kurra bandai gayaka sena police lai samjhai aandolanma sahayog puryaun prayas garau yadi namanema sampurna jana yabam unaika pariwarle samet samuhik bahiskar garne nirnay sunaideu ,sala gyane ko ban chhadne bagh dukrine prabriti ho tesko dherai din chaina aba tara loktantra aayapchhi pani gyanelai kalo noso dali charpata mudidinu parchha la roman lipilai milesamma nepali font ma hali dinu
hatyaro gyane desh chhod
loktantra jindabad
qatar
मन परे हरियो, नपरे रातो
0
0
More importantly, the political leaders must understand the price of freedom. I hope they will not forget the blood that has been spilled and engage in corrupt activities like they once did…
मन परे हरियो, नपरे रातो
0
0
आज को घटनाले सम्पूर्ण नेपाली को मन रोएको छ । सरकार को निरन्कुश्ता बिरुद्ध हामीले लड्नै पर्छ ।
अब नारायणहिटी उडौउने बेला भएको छ । त्यसैले जाग जनता अब । यस्ता क्रुर तथा आमानबिय शासक हुनुभन्दा नहुनुनै बेश ।
भोली जे हुन्छ देखाजाएगा । तर आज नै यो शासक लाई फ्याक्नैपर्छ ।
**************************
जय नेपाल्, जय गणतन्त्र ।
मन परे हरियो, नपरे रातो
0
0
आज लाग्दै छ नेपाल बाट राजतन्त्र को अन्त भयो । लाखौ नेपाली जनता को रगत मा होलि खेलेर नेपाली जनताको पसिना चुसेर बसेको नेपाल को राजतन्त्र को अन्त हुनु नै आम नेपालीले सुख को सास फेर्न पाउनु हो। देश को यस्तो अवश्था मा पनि कान मा तेल हालेर बसेको ज्ञाने , कमल थापा तथा तुल्सि गिरी नाम का नाइके हरु अझै पनि दमन गरेर जनता लाइ आफ्नो बस मा राखन खोज्नु पागलपन र दिवासपना हो।
यो रजतन्त्र को अन्त को लागि आम बलिदानि दिनु हुने सहिद हरु प्रति हर्दिक श्रद्रान्जलि दिन चाहन्छु । सहिद को रगत खेर नजाओस भनेर कामना पनि गर्दछु।आम नेपाली को सपना छिटो पुरा होस । गणतन्त्र नेपाल जिन्दाबाद ।
उमेश जि लाइ पनि धेरै धेरै धन्यबाद तपाइ ले पनि यो लडाइ लाइ दिनु भयेको योगदान प्रति ।
बाबु भट्टराइ
जर्मनि
मन परे हरियो, नपरे रातो
1
0
KHABARDAR NETAHO SAMJEUTA GARNEHOINA SAHID KO RAGATLE POLCHHA BICHAR GARERA KAM GAR ? NATRA YO JANSAGAR URLERA TIMI NETAHARU TIRA AAULANI ???
मन परे हरियो, नपरे रातो
0
0
आज नेपाली जनताहरु आफ्नो अधिकार खोज्न बाटमा उतृदा किन गोली खै रहेक छ्न महेन्द्र ले कस्तो पापी छोरो जन्माअए छ जनताको सम्पत्ति ले पेत भरिना र नेपाली जनताको खून पिउन थालेको ? आब एस्तो राजालाई हामी ले पालेर राख्ने छै नोउ kishor nepal moradabad।
मन परे हरियो, नपरे रातो
1
0
this sort of agression and brutality towards protestors who are fighting not for parties, but for their own freedom and rights to rule shows and the 25 hr. curfew clearly demonstrates how afraid the rulers are and now it hints that this is the time for a regime change.
They are getting desperate and will even kill civilians to stay in power for one more day. But they wont be ther for long. Nepalis know it.
मन परे हरियो, नपरे रातो
0
0
गणतन्त्र भन्दा तल सम्झौता भये तिमि नेताहरु मर्न तयार भये हुन्छ , तेसैले खबर्दार सम्बिधानसभा भन्दा अर्को कुनै निकास छैन । यो २१ औ सताब्दिमा पनि बोल्ने राजालाइ उस्कै अनुसार जवाफ दिनु पर्छ । आफुलाइ भगवानको अबतार मान्ने हिन्दु राजा, आफुले गरेको कामको परिणाम उस्ले भोग्नैपर्छ ।
जनता जागेको बेला जे पाहे तेहि बोल्ने अनि जे सुकैमा सम्झओता गर्ने आट गरे तयार भये हुन्छ तिमि नेताहरु पनि आफुलाइ राजासङै बलिदान दिन ।
मन परे हरियो, नपरे रातो
0
1
First of all thanx to U umesh g who try to upgrate the news as soon as possible for us.how ever i cant particpant this historical protest against to kori Ghane but i have fully support this jana andolan.
andolan ko cram ma bir gati prapta garnuhune Shahid haru prati hardik sambedana prakat gardai shok lai shakti ma badali uha haru ko sapanalai sakar garau.
मन परे हरियो, नपरे रातो
0
0
I have just read the update on KHOJTALASH that Gyane gonna dismiss the present government and offer to the political parties to form the new government. SAWDHAN NETA HO THIS IS NOT WHAT THE PEOPLE WANTS…….
मन परे हरियो, नपरे रातो
0
0
raja raja raja raja……………. kati ghinlagdo word vaie sakyo yaarrr…!!!!thukkka gyane…
मन परे हरियो, नपरे रातो
0
0
aakhir rajale chaheko ke ?
mahendra le kasto papi chhoro janmaai chh .
jantako sampati le pet nabhariar jantako khoon piun thaleko ?
मन परे हरियो, नपरे रातो
0
0
SECRET OF KP BHATTARAI AND GYANENDRA TALKS REVEALED !!
The king had offerred the post of Prime minster to KP Bhattarai .. but he turned down the offer.
Source :
http://www.wsboards.com/viewforum.php?f=10&mforum=wichitaforum
मन परे हरियो, नपरे रातो
0
0
this king knows or not ” Misfortunate never comes alone” At the last stage no one will be his supporter and “BINAS KAL BIPRIT BUDDHI”
मन परे हरियो, नपरे रातो
0
0
After seeing the picture above my mind stopped for about five minutes. I think this is the time to move strategically. It does not worth to sacrifice a single life. Enough is enough. We can put pressure on the king by applying other means of disobedience e.g., not paying tax. Nepali brothers and sisters please do not sacrifice your lives to satisfy the ego of this king. Please do not do that.
मन परे हरियो, नपरे रातो
0
0
SALAAM COMRADE BASHU GHIMIRE.
SHAHI SATTA-MURDABAAD
GYANE CHOR-DESH CHHOD
BIR SAHID-AMAR RAHUN
KUKUR KAMAL THAPA-MURDABAAD
KUKURKO PACHHI LAGNESABAI-MURDABAAD
JANAGANATANTRA NEPAL-JINDABAAD.
MY HEART IS CRYING BASHU. I CANNOT SEE YOUR DEAD BODY ANYMORE. YOU ARE NOT DEAD BASHU. YOU ARE AN IMMORTAL CHARACTER.
MERO SHEER JAHILE NI JHUKNE CHHA BASHU TIMLAI SATUTE GARNALAI.
BIBEK SHARMA-ICELAND
मन परे हरियो, नपरे रातो
0
0
i want to ask one Question to police and army, what happen in ur heart if this dead body is ur relatives?
Why u use ur weapon for the **** king *****.
मन परे हरियो, नपरे रातो
0
0
kati bahadur hun hamra surakya karmi haru sayad kasam khane belama bhaneka thiya hola janata ko ragat ra pasina mathi khelne chhu bhanera……………..
मन परे हरियो, नपरे रातो
0
0
1 damai naramaelo lagyo. desh ko lagi ladiraheka dae bahi marera k garna khojeka hun kunni. desh ko lagi ladera marne haru sahid hun. desh ka lagi jayn diyera sahid bhayeka haru timiharu ko ragat tyashai khera jadaina.
मन परे हरियो, नपरे रातो
0
0
भोलि को नया समाचर ज्ञन बाहदुर ले नेपल छोडेको सुन्न पाउ उमेश जी
मन परे हरियो, नपरे रातो
0
1
hamra neta haru lai yo ragat ko mulya k thaha thaha bhayako bhayo ahile desh ko situation yesto hune thiyo ta hamra neta haru lai ta khuri bhaya pugchha ani satta ma basna paya pugyo janatako k wasta. janata marun wa bachun…………….
मन परे हरियो, नपरे रातो
0
0
नेपालका राजाले जहिले पनि छल कपटमा नै सासन चलाएका छन्। अहिले पनि कुनै नयाँ चाल चल्दैछन। यसरी जनताको ज्यान लिने सत्तासंग सम्झौता गरी शहिदको अपमान नगरौ। यदी यसो भएमा जनता नेता त्याग्न बाध्य हुनु स्वभाविक हुनेछ।
मन परे हरियो, नपरे रातो
1
1