तर गिरिजा अस्वस्थ,अक्सिजन दिएर राख्नुपरेको
राजाले आज साँझ गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री नियुक्त गरेको छ। राजदरबारको विज्ञप्तिमा उनको नियुक्ति भनेर पुरानै संविधानको आधार दिइएको छ। वास्तवमा त्यसो हुन नहुने हो। यो कुनै संविधानको धारा उपधाराबाट नियुक्त प्रधानमन्त्री हुँदै हैन। यो त जनआन्दोलनको बलमा बनेको प्रधानमन्त्री हो। तर दरबारको विज्ञप्तिमा भने नेपाल अधिराज्यको संविधान २०४७ को धारा ३६ (१) बमोजिम प्रधानमन्त्री नियुक्त भनिएको छ। त्यसो त आन्दोलनरत सात दलको निर्णय बमोजिम भनिएको छ। तर पनि संविधानको धारा उपधारा कोट गर्न हुँदैन थियो। यदि त्यसो गर्ने हो भने संसद कुन धाराबाट पुनर्स्थापना भएको हो त ? जसरी संसद कानुनी हैन राजनीतिक निर्णयबाट भएको थियो, त्यसैगरी प्रधानमन्त्री पनि राजनीतिक निर्णयबाट नियुक्त हुनुपर्थ्यो।
अनि शपथ ग्रहण राजदरबारमा नै हुने भनिएको छ। आज खुल्लामञ्चमा माधव नेपालले प्रधानमन्त्रीले जनताका अगाडि नै शपथ खाने भनेर भनेका थिए।
खुल्लामञ्चमा नेताहरु देख्ने गरी नै ठूलो तुलसमेत राखिएको थियो- गिरिजालाई चेतावनी,खबरदार शपथ ग्रहण नारायणहिटीमा हैन,टुँडिखेलमा खानुपर्छ भनी। जनताका अगाडि एउटा कुरा र वास्तविकतामा अर्को गर्न पाइँदैन।
शपथ ग्रहण भोलि बिहान नारायणहिटीमा हुने भनिएको छ। तर दुःखको कुरा के भने गिरिजा अहिले बिरामी छन्। दमको समस्याका कारण अक्सिजन दिएर उनलाई राखिएको हुनाले शपथ भोलि नै हुने-नहुने निश्चित छैन। अघि साँझको पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता कृष्ण सिटौलाले भोलि बिहान स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण भइसकेपछि मात्र शपथ ग्रहण निश्चित हुने बताए।
आज खुल्लामञ्चमा भएको सभामा गिरिजाको अत्यधिक माग भएको थियो। उनी अनुपस्थित भएको रिसमा मञ्चमा ढुंगामुढासमेत भएको थियो।
सात दलको एउटा कार्यक्रमका क्रममा न्युरोडमा आयोजित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि भएको धक्कामुक्कीमा गिरिजा बेहोस भएका थिए। त्यति बेलादेखि नै उनको स्वास्थ्य ठीक नभएको सिटौलाले बताए।
यो पनि हेर्नुस्-
आज ठूलो विरोध प्रदर्शनको तयारी
No related posts.









उमेशजी !तपाइको प्रयास सह्रानीय छ,तर भाषा अलिकति ब्यबसायिक र शिश्ट हुनु पर्यो,तपाइ का पाठकहरु पनि स्तरहीन् र सन्स्कारहीन जस्ता देखिन्छन,उनिहरु का कमेण्ट हेर्दा।
इन्द्र क्षेत्री”पकवान्” लुवेन्,बेल्जियम
मन परे हरियो, नपरे रातो
0
1
सात दलका नेता ले नेपाली जनतालाई मुर्ग बनाउने भयो । जो कुनै बेला देश र जनताको नजर बाट गिरेक मनानीय नेता गिरिज फेरी फेरी प्रधान मन्त्री हुँदा कस्को मनमपो खुल्दुली नहोलर । दुखको कुरो जब प्रधान मन्त्री गिरिजाको सपथ जनताको अगाडि भन्दा खुशीकोत सिमा नै थिएन ।तर फेरी सपथ दरबारम नै रे यस्को मतलब जनता सरासर नेताको जाल मा फसि सकेको रहेछ ।
हाम्रो मनानीय प्रधान मन्त्री ले अब देशमा शान्ति सुरक्षा अनि मवोबादी समस्या समाधान गर्नु हुन्छ भन्ने बारेमा (खै)बहे क
केही भन्न सक्नेमा छैन ।किन भने यो वहाँ को ५ओ पटक हो । यस्तै भाषान अनि यस्तै राजनीति वहाँको पहेले नदेखेको होईन .जनताको आलो रगत चुस्न पल्केका नेताको के भर । जे भयो अब जनतालाई धोका नहोस् ।सदा सदा जनता को प्रिया नेता बन्ना सकोस् नेपालमा शान्ति लेउन भगवान बुद्ले तपाईंको सदा साथै पशुपतिनाथ ले रक्षा गरुन प्रबासी हामी नेपाली जनता को कामन ।
मन परे हरियो, नपरे रातो
0
0
Sathiharu Girija birami pareko ma ascharya mannu parne kura chhaina. Yo samayeko mag ho. Usle kasari dekhna sakchha ki tyatro sahid haru ko balidan baat prapta Swatantrata pheri ek patak kutil byakti ko hat ma paros jo desh lai ahileko stithi ma puryauna pramukh kasurdar chha. Bastab ma usle Janaandolan-1 ka kamandar Gamesh man le jastai pad aswikar garnu parthyo tara yo gidde budho le tyaso garena tyasaile samay le uslai laat maryo. Tyahi purano anuhar dekhda dekhda sabailai wakka lagisakeko praman ho yo.
Ahile ko samayama purana phataha neta haru hoina naya pidhi ka sachcha desbhakta yuba haru lai PM banayar kehi garer dhekhaune mauka dinu parchha. Baru purano haru ma ramro kehi lai sarkar ko pramukh sallahkar ko rup ma niyukti garer k ta haru lai bato dekhunu parchha.
मन परे हरियो, नपरे रातो
0
0
MR. Umesh ji I had heard about this proverb many time hope you have heard too… “Jun gori ayen pani kanai chirai ko ” !! we all neaplese people want peace in our country whether MR Gpk Or Mr Mkn comes as PM . But for the oath of PM They should take in the court .Now onward If These political leaders cheat nepalese people again then i think they wont be getting another chance so request to all leaders make the country peace and rich in economic.
Good luck . Jay Nepal
मन परे हरियो, नपरे रातो
0
0
Stupid Nepalease people,
you all are fooled by Girije and his associates such as sitaula, joshi , shushil, sujata. it is entirely a lie so that girije can avoid the people.
मन परे हरियो, नपरे रातो
0
0
This is an absurd and totally a drama. Girije is perfectly ok. He is just cheating people to avaoid the taking oath in fron of the public.
Now people be ready to bear another injustice and unfair rule in the county because Gireje is another part of Gaynendrae.
It is a biggest mistake to make him a leader of SPA.
Hey Nepali people, first kick-out girije to get a people’s role in the country….
मन परे हरियो, नपरे रातो
0
0
………………………………………………………………………………………………………….’”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"long live democracy’”"”"”"”"”"”"”"”"”"”"”
‘”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"………………………………………………………………………………”nepal sarkar”-”’jindabad”’
मन परे हरियो, नपरे रातो
0
0
………………………………………………………………………………………………………….’”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"long live democracy’”"”"”"”"”"”"”"”"”"”"”
‘”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"”"………………………………………………………………………………”nepal sarkar”-”’jindabad”’
मन परे हरियो, नपरे रातो
0
0
Nepali fellas.
This entire development… sacrifice … movement… support… has been deluded by the SPA. Nepali ho.. we all are robbed in a day light.
GPK took the oath of PM in front of “King Gyanendra Bir Bikram Shas Dev” inside the “Narayanhiti Raj Durbar” under the current Constitution’s clause 46 and article “420″ (I am pissed off so this is on purpose).
This is nothing but to accept the current consitution by GPK therefore by the SPA and henceforth the Nepali Janata. Current Constitution still gives the authoritative power to the KING and there no provision in it to change this clause. Which means it requires another set of bloodshed to do so.
The entire developments are illegal,
Requesting for a PM from a SPA was not an illegal step. But “reinstating a dissolved parliament” after 4 years is an illegal move according to current consitution. And accepting this offer by SPA is nothing but an immoral, unethical and despicable move. SPA deluded the peoples hope, their dream of better and democratic Nepal. We were so close to re-write a new constitution but all in vain fellas all in vain… that many lives … gosh..
There should be a care taking government without current “Constitution” and re-write constitution and hold the election under that. Accepting current constitution by SPA and hence by the Janata gives a god like power to king.
As it is used to be in the King’s speech… “Pasupatinath le Hami Sabaiko Raksha Garun” I think Pasupatinath is doing a good job on that and he (pasupatinath) is taking good care of us.
मन परे हरियो, नपरे रातो
0
0
Dear Leader”"”" of the Himalayan County Nepal…
Don’t be like the
“Blue Jackal”"
Show your inner spririt
if you all have real blood
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि गिरिजा बिरामी भयका हुन कि सभा मा बोलेको लागु गर्न पर्छ भनि भागन खोजेका हुन तो कुरा को शन्का लाग्न थालो है ।
मन परे हरियो, नपरे रातो
0
0
UMESH Z
I AM NOT HOPEFULL WITH GIRIJA ,SO DONOT EXPECT MORE ,HE CANNOT DO ANYTHING TO NEPAL AND NEPALESE PEOPLE.HE IS ONLY “HAWALDAR”.
ANANT SHRESTHA
मन परे हरियो, नपरे रातो
0
0
Who beleive to Girija? I don’t beleive him.Kukur le ek choti masu ko swad paepachi uslai habit bhaihalcha. tyastai usle raja ko kahilai opposite ma jaana sakdaina ra kukur ko chala purainai jastai.
Now again the country is declying. It is sure and 100% sure. King gyane is not fool and he had thought very well.i can’t wrightmore about girija because i hate him personally.
मन परे हरियो, नपरे रातो
0
0
राजाको पछील्लो भाषण गिरिजप्रसाद कोईरालाको रचना भएको यदी सत्य हो भने किन उस्ले माओवादी समस्या उल्लेख गर्न महतोपूर्ण ठानेनन्? किन नजरान्दाज गरे?
के उन्ले आफु प्रम भयपछी चुट्किको भरमा समस्या समाधान हुन्छ भन्ने ठान्छन्?
उन्ले त्यसो किन गरे?
के गिरिजा पूर्णलोकतन्त्रको पक्छेमा छन्?के उनि अरु दलका नेताहरु जस्तै निशर्त संबिधानसभा भित्री आत्मदेखि चाहन्छन्?के उनि आफ्नो जिवनको उत्तरर्दमा राजाकै गुलमी मनपराउछन्?के उन्ले जनता भनेका भेडा हुन् भन्ने उक्ती को सत्प्रतिसत फाईदा उठाइरहेका त छैनन्?
प्रम गिरिजा प्रसाद कोईरालाको स्वस्थमा चाडै सुधार र देशलाइ अग्रगमी पथमा हाँक्न सदबुद्धी आओस् भन्दै कामना गर्न चाहन्छु|
Deep s. shrestha
मन परे हरियो, नपरे रातो
0
0
At the moment, there is no leader of his stature.I am refering to girija babu.
We all support hinm and stand behind him
मन परे हरियो, नपरे रातो
0
0
At the moment, there is no leader of his stature.I am refering to girija babu.
We all support hinm and stand behind him
मन परे हरियो, नपरे रातो
0
0
G. P. Ko Sapath chai , Pashupatinath mandir ma garnu parcha hai ? kina bhane aru ko sanag Sapath lina ,
hami sub jana Raja lai Bisnu ko aabatar bhanchau ,
kina feri tyo GP raja ka sapath khana gayo???
Buddhi ta masee ko ho Tyo G.P. ko ??? Neta ko Buddhi nai Gu khane Buddhi chha ,,,,,
मन परे हरियो, नपरे रातो
0
0
rajdarbar ma gayera sapath khanu vaneko loktantra haina rajtantra nai ho. hamiharu ganatantra tira nai lagnu pardacha
jay maobadi
jay nepal
gynendra chor, desh chod
Parash lai fashi de
dai maruwa gyne lai desh nikala garnu pardacha
haina sathi ho ?
मन परे हरियो, नपरे रातो
0
0
khub neta neta bhanera support garera, bhutro payo…tehi chor haru aba desko prime minister ani ministers , same cycle again.ani k ho umesh saab khub dhak lagayera raja chor bhanchou…aba netalai bhanana ho bro.sakchou bhane openly bhannana kina syal karako jasto karaouchou,,,u r a mosquito
मन परे हरियो, नपरे रातो
0
0
यदि नेताहरु नागरिकसंग खुलारुपमा के भइ राखेको छ भन्नेकुरा राख्न सक्दैनन्, अनि त्यहि कारणले उनिहरुलाइ केहि भयो भने, म त्यसबेलामा आममानिसहरुलाई दोष दिने पक्षमा छैन। जसरी अंग्रजीमा भन्छन् नि, communication gap। हो, त्यस्तो नहोस् भनेर कामगर्नु भनेको नेताहरुको दायित्व हो। नागरिकहको काम भनेको आफ्ना मागहरु शान्तिपूर्णरुपले अगाडि राख्नु हो। तर यदि मागहरु शान्तिपूर्णरुपले राखेकाले नै नागरिकहरु कमजोर भए भनेर सोच्ने भुल यदि नेताहरु फेरि गर्छन् भने, त्यसको नतिजा भोग्न पनि उनीहरु तयार हुनु पर्छ।
संविधान सभाको चुनावहुनु अगाडि धेरै प्रलोभनहरुल देखाइने छन्, धेरै धम्किहरु दिइने छन्, धेरै षडयन्त्रहरु रचिने छन्। हामीहरुले पनि अब सबै काम नेताहरुले गर्ने छन् भनेर सोच्ने भुल गर्नु हुन्न। नेताहरु त पहिला पनि प्रलोभनमा फँसेका हुन, र फेरि पनि फँस्न सक्छन्। यदि त्यस्तो हुन लागेको खण्डमा, हामीहरुले आफ्ना मागहरु प्रष्टरुपमा र दरोसंग अगाडि राख्नु पर्छ र उनीहरुला भन्नुपर्छ कि यो पुरा नभएमा आन्दोलन फेरि जारिरहने छ, अनि त्यसबेला आन्दोलन राजा विरुद्धमात्र नभएर नेताहरु विरुद्ध पनि लक्षित हुनेछ।
एउटा असान्दर्भिक कुरा: म अमेरीकामा छु। मेरी अस्सी वर्षिया हजुरआमा पनि जुलुसमा जानु भएको रहेछ, हिजो बल्ल थाहा पाएँ। म पोहोर घर जाँदा मसंग सोद्धै हुनुहुन्थ्यो: यो राजा कसरि फाल्ने होला बाबु? मैले भनेको थिएँ: पिर नगर्नुस् हजुराँ, अब पाँच वर्ष भन्दा बढि यो राजा टिक्दैन। आज म बाहिर भएपनि हजुरआमा जुलुसमा जानुभएको कुरा सुनेर आँखाबाट आँसु झर्नखोज्छ।
गाउँ गाउँबाट उठ, बस्ति बस्ति बाट उठ
यो देशको मुहार, फेर्नलाई उठ
दिपेश
मन परे हरियो, नपरे रातो
0
0
पाइ को लाइ भैरै भेरुै भनयाबाख छ
तापाइ यसरी नै फोटो हरु खिचनस् होला राजेश चौधरी दोहा कतार
हामी दोहा कतार बाछ रमीत मात्र हैाखै छौ । नेपाल मा प्रजातन्ध को लाग्ी केही पनि गनए सकेनौ
धीकार छ हाम्रँे जीन्दगी
मन परे हरियो, नपरे रातो
0
0
हैन सबै कुरा एकै पटक सच्याउन खोजेर पनि त हुँदैन नि। संसद राजनितिक निर्णयको रुपमा आयो भन्दैमा यो संबिधान नै छैन भन्न त मिल्दैन है। नत्र त अराजकता भैहाल्छ नि के के राजनितिक निर्णय गर्ने, कसले गर्ने, कतिपटक गर्ने तेहि भएर अहिले लाई राजा बाट नै सपथ ग्रहण होस तेस्पछि नियम हरु परिवर्तन गर्दै नया रुपमा जाँदा हुन्छ नि, मलाई त नेता हरुले अब पनि उस्तै तरिकाले गल्ति दोहोर्याई रहन्छन् जस्तो त लाग्दैन, आखिर समयले सबैलाई पाठ सिकाएको छ नत्र के माधब नेपाल गिरिजा शेर बहादुर हरु सबै एकै ठाउँमा बस्ने अवस्था थियो र हिजो?? कत्रो ठुलो द्वन्द थियो एमाले र गिरिजाको बिचमा, तेस्तै देउवाले त झन गिरिजालाई मान्दै नमान्ने अनि गिरिजाले देउवालाइ मान्छे नै नगन्ने स्थिति पनि त थियो हिजो कसो? तेहि भएर अब पुराना कुरालाइ मात्र नदोहोर्याइ रहौँ बरु गिरिजाको स्वास्थ स्थिति चाँडै ठिक भएर प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तयार हुनुहोस यहि शुभ कामना। यदि वहांले नसक्ने स्थितिमा चाहिँ माधब नेपाल नै हुनु पर्छ प्रधानमन्त्री त, राजा सङ्ग बार्गेनिङ्ग् गर्न सक्ने मान्छे वहाँ नै हो अहिले लाई।
मन परे हरियो, नपरे रातो
0
0
What the _uck is going on again. I heard that the king has no power now. He is only ceremonial king. Is it all guff that I am hearing? Why the new PM is going to palace? I didn’t see any profit of the Aandolan. Whats the use of Aandolan when SPA, I mean the upcmoing ministers have to go in front of kings and taking oath lowering the their head. If ministers or SPA are lowering their head in front of king, I guess we people are also lowering our head in front of _ucking king.
BEWARE I GUESS THE KING IS RESTORING HIS POWER AGAIN!!!!
मन परे हरियो, नपरे रातो
0
0
यो सव्च्छ हिमालये को काख् मा उदाउनु छ एक् अपुर्न ज्योति,
हरेक् नेपालि को घर् आगन् मा झुल्क्यानु छ एक् मोति!!
कहिले लेक् त कहिले बेशि का साथै डफे र मुनाल् अनि कहिले उकालि ओरालि का चौतारि हरु मा तरुनि र तन्नेरि हरु को सुरिलो आवाज् मा लोकतन्त्र लोकतन्त्र भन्दै हिडेको देखेर।।।।।।।।।।।।।।।।।।
यि नेपालि आमा खुसि को आशु बोकेर छाति पिटि पिटि भन्छिन् मेरो प्यरो नेपल् मेरो प्यरो नेपालि सथै लोकतन्त्र जनतन्त्र
मन परे हरियो, नपरे रातो
0
0
hello Umesh gi kasko belive garnu ,,
hamro des nepal ma ?
ma ta tin chhaka pari sake ,, bhane ko ,
aakhir je soche ko teai bhyo ,,,
मन परे हरियो, नपरे रातो
0
0
he Nepali, janata sabai veda vayeko ho ki???Netaharu matra janawer hun……
Gyane le janata marne niti liyera kati nepali mari sakyo….aajhai pani tyahi hatyara ko pau pari sapath line ho ra???????? laj lagdaina..Kina jane gyane chor ko pas ma sapath line aarkai thau chhaina ra??
Neta vaneko kukur nai hun….Hami janta harule kura nabujheko ho ki?? Netaharu le nabujheko???
Hosiyar netaharu…Girija fent vayejastai aaru pani chor neta pagal holas hosiyar gara ho,,, nepali janta marne neta le masti garne.. sadai yestai nai ho vane khoi ta kura bujheko…??????
Arka neta…Gneshman le vane jastai>>>>>”"Nepali janta veda”" vaneko sabut vayo…ma jelma jada pani tali pitchhan,, jelbata niskida pani tali pitchhan…
ahile pani tyastai,,,voli pani tyahi nai ho ki???nepali ko buddi, timag chhaina nai….nepali Veda nai hun ta???? kohi chha malai sath dine???
Jay, nepali mata..buddi deu hami lai….
…Nepali..Kanchha..
मन परे हरियो, नपरे रातो
0
0
o ho, ke hune ho desh ma? tension bhayisakyo.
euta problem solve bhayo ki arko niskine..ke ho yesto?
Urmila
मन परे हरियो, नपरे रातो
0
0
traitor kamal thapa this man cn be dander for us tomorrow too, so beware with this bitch. from everywhere we have to bycot to this bicth
मन परे हरियो, नपरे रातो
0
0
what the hell is wrong with you all people? We all WANT a new constitution but we have to respect and follow the old constitution till the new one is formed. So why the f$%* are you all shouting crazy sh*t like taking the oath in tundikhel? Since it is a political decision, the new government and the parliament has the power to declare constitutional assembly elections. Everyone is going crazy in nepal!!!
मन परे हरियो, नपरे रातो
0
0
Once again leaders are going to do great mistakes, if they take oath in front of the king. They are decieving nepali people. Nothing new can be expected from the new government.
मन परे हरियो, नपरे रातो
0
0
We should learn to respect people’s views otherwise we spoil everything. Its quite easy to say do that do that and so on but in practice its even difficult keeping balance in a single family so it will take time to get right way to reach the mission we should not be so hurried in this respect. Patience is the most important thing that has to be considered in this difficult time.
jai nepal and corruption free nepal
मन परे हरियो, नपरे रातो
0
0
Andolan ma lageka loktantrik doctorharu ho, Girija babu lai check garera ke bisancho bhayeko ho so ko jankari janata le paye kura charlanga hunthyo. Janata lai bhumari ma rakhera kehi faida hundaina. Sacho kura janata le thahapaye sabai jan ko lagi hit hune cha. Kura clear nabaidinda bhram matra srijana huncha. Yedi Gija babu sachai ko bisancho ho bhane yo janata le awashya pani bujhnechan ra loktantra ma lageka doctor haru le Girija babu lai sahayog nai garne chan. Yedi natak ho bhane janata le aba kasailai chodne chainan.
मन परे हरियो, नपरे रातो
0
0
यो नाट्क कहिले सम्म गर्ने हो जनताको अगाडी मा कु ने र गिरिजा बाबु,?? आज मात्र मा कु ने ले प्रधानमन्त्री ले जनता को अगाडी खुलामन्च मा सपथ् गर्छन् भनेको होइन? ए मा कु ने तिमि ले मुख् ले बोले को कि चाकले?
नेताहरु याद राख
राजा को अगाडी गएर नाराहिटी मा सपथ् गर्यौ भने हामि तिमि हरु लाइ राम् राम् भन्न सक्छौ, फेरी काध् थाप्न चांही ग्याने , कमले, डा गिरी लाइ बोलाउनु हामि चै सक्दैनौ है। आगे याँहा हरु कै मर्जी ??
कि कसो साथि हो?? ठिक छैन भने भनौ है, आफ्नो मन् को कुरा। आफु त मोरो सोझो, मन् मा लगेका कुरा फ्याट् फ्याट् भनीन्छ ,।
मन परे हरियो, नपरे रातो
0
0
राजदबारमा गएर सपथ ग्रहण गर्नु भनेको
राजाले फ्याअलेको पाशोमा सातदललाइ हालि
प्रजातन्त्रको हत्याको दोष् हटाउन खोजेको हो।
यो राजाले आफ्नो लिभिङ् रुमको अक्वारियममा
पालिएको माछालाइ जस्तै ब्यवहार् गर्न खोजिएको हो।
मन परे हरियो, नपरे रातो
0
0
नेपाल र नेपाली को बिकास को उच्च इच्छा बोकेर युद्द मैदन मा होमिएका वीर नेपालीहरुको मनोभाबना मा खेल्ने अधिकार कसैलाई पनि छैन ।यो युद्द न त पार्टी को लागि लद्य हो न त नेता हरुको लागि नै । अब नेपाली जनताको वीरउद्दम जने कुनै पनि शक्तिको भबिश्य छैन भन्ने कुरा सबैले राम्ररी बुझेकै हुनुपर्छ । नत्र भोली इतिहस् ले कसैलाई पनि माफ गर्ने छैन, सबैलाई चेतना भया । राजतन्त्र र निरन्कुश्तन्त्र अब कसैलाई मन्या हुने छैन, नेपाली हरुले अहिले को आन्दोलन बाट दिन खोजेको सन्देश यही हो । नत्र आफ्नो हर हुन्छ हन्ने जान्द जान्दै पनि ज्ञानेन्द्र शाहीले यती छिटो सन्सद स्थापना गर्ने थिएन । अत: अबको बादलइदो सन्दर्भमा नेपालीको मन्को इच्छा नबुझी फेरी पनि गल्ती दोहोर्याउने काम नेता हरु बाट नहोस् । यिनै नेताहरुको कुकृत्यको कारणले देशमा हिन्सा र हत्याको श्रीन्खलाबद्द राजनीति शुरु भएको तथ्य हाम्रो समु च ।यसकारणले गर्दा अब पनि ज्ञानेन्द्र शाही को समु झुकेर नेपाली मात्रको मान मर्दन गर्ने काम नेताहरुले नगरुन ।लोक्तन्तृक जना गणतन्त्र स्थापना गर्ने नेपालीमात्रको इच्छा माथि बज्रपात नहोस्,
मन परे हरियो, नपरे रातो
0
0
Well G.P. is leader cause he can lead the people no other can do like him even he has invloved in so many scandal known and unknown. But will it worked it out it has to look whether the old faces confession is just joke or real. But what i think is they all are the big barriers of nepal. Will they took the their all the due salary and allowances as it restored or they just accepted without knowing the truth. cause it has to be refresh as king has ordered as first. I don’t know why G.P. doesn;t want to give off the PM chair. lets see the time what has restore,
till when the leaders will deceive us again lets check the patience of King and Army.
Lets see the mao also what they have plan. why they are also in persure to announce the truce.
मन परे हरियो, नपरे रातो
0
0
Umesh Bhai,
You are doing really great job. I am not sure whether you will have time to read comments or not. I can see you are working day and night. Your contribution is great, Bhai.
Onething, which is very important is to track the Mondale such as Giri, Kamal thapa, sisir rana and also other such sarad chandra shah, *** samser, and many more. They should be in costody from now. But who will work on that issue, how to communicate to Girija, Madhave Kumar, or to other leaders. Action also need to take to them who were in commanding phase. Ultimately GNE and his cruel son prs also need to submit the account mis use of Nepal’s sampati on the name of visit and so on. they also need to go to custody in nepal.
मन परे हरियो, नपरे रातो
0
0
This is too much..umesh jee.
tapai yo blogg chalayera aafailai..teti thulo nathhannus na bhanya..thula bada ko izzat garnu pani parchha hoina..ra?ani aba sambhidhan banaune pani ta tapainai hola ? Better to be in the circle man.we should appriciat you for your effort you have done in this historic period of Nepal.thank you verymuch..makhkha naparnus ma maoist hoina ma tyo sachha Nepali hu..jo ramro kaam ko izzat garda chha.think positive and be positive.
मन परे हरियो, नपरे रातो
0
0
प्रधानमन्त्रीजी विरामी हुनुहुन्छ रे कस्तो छ प्रमको कुसर्ी
गिरिजाप्रसाद कोइरालाको चिनामा राम्रै लेखिएको रहेछ । चुनाव होस् वा आन्दोलन होस् उनीलाई नै प्रधानमन्त्रीको उपहार । नेपालमा धेरै पटक बनिसकेका प्रम गिरिजा अब कुनै देश जहाँ प्रधानमन्त्रीनै छैन त्यो देशमा पनि आफ्नो नाम दर्ता गराउनु पर्यो कतै पाइपो हालिन्छ कि यो त भयो बसिबियालो ।
ए कोइराला जी तपाईं त्यही जनआन्दोलनको नाइके सारा नेपाली जनताले साथ दिएर सडकमा उत्रिएर आज जनताको र तपाईजस्ता नेताहरुको जीत पनि भयो । यो जीत तपाईलाई प्रधानमन्त्री बनाउनको लागि त होइन नि । सात दलको वैठकमा प्रस्ताब उठ्यो तपाईलाई प्रम दिन भन्ने तपाई त्यो प्रस्तावलाई अस्वीकार गर्नुपर्ने थियो किन अस्वीकार गर्न सक्नुभएन यो प्रमको कुसर्ी तपाईलाई कस्तो प्यारो भयो हँ जनताले देखिसके तपाईको कार्यकाल पनि । वाक्क र दिक्क भएका यी साढे दुई करोड नेपाली प्रजातन्त्रप्रेमीहरु पुरानै अनुहारलाई फेरी चाहिरहेका थिएनन् नयाँ नेतृत्वको आश गरिरहेको बेला आज बाध्य भए यी नेपालीहरु फेरी उही पुरानो अनुहारलाई मान्न । अनि अर्को कुरा अहिले तपाई बेस्सरी विरामी पनि हुनुहुन्छ रे त्यो सुन्दा साह्रै दुःख पनि लाग्यो प्रम जस्तो मान्छे बिरामी भएको बेला कसरी नेतृत् वगर्न सक्नुहुन्छ होला र तैपनि मान्नै पर्यो सात दलको कुरा त । चाहे जे होस् प्रम हुनुभएकोमा बधाई त तपाई र जनताको जीत भएकोमा नेपाली जनताहरुलाई धेरैधेरै बधाई । प्रम कोइरालाजी शिघ्र स्वास्थ्य लाभको कामना । अनी अर्को दुखको कुरा हिजो काठमाडौंमा भएको सातदलको भव्य जनसभामा तपाई अनुपस्थित हुनुहुन्थ्यो रे एम्बुलेन्समा चढेर भएपनि त्यहाँ गई जनताको अगाडी हात हल्लाइदिएको भए मात्र ती जनताहरु क्ति खुशी हुन्थेहोला । साडइमा कुरा पनि चल्यो र प्रम बन्यो गिरिजा किन यहाँ आउँथ्यो भन्ने तर जे होस् यी आक्रोशित जनता फेरी आक्रोशमा नआउन् अब देशलाई नयाँ दिशाबाट हाँक्नुहोला् । हिजो जसरी सारा जनताहरु सडकमा उत्रिएर लडे र आज श्री ५ ज्ञानेन्द्रलाई हराए भोली यहि परिस्थिति नआओस् कि तपाईलाई पनि हराउनुपर्ने । नेतृत्व सम्हाल्नुहोस् सबैलाई मिलाएर अघि बढ्नुहोस् जहाँ खुट्टा राखेपछि सफलता मिलोस् यहि शुभकामना ।
ऋषि खनाल अमेरिका ।
मन परे हरियो, नपरे रातो
0
0
उमेसजी गीराजाले प्रधानमन्त्री खादैनन । किन भने बिदेसी राजदुतहरू ले संबिधानसभा मा जानुहुदैन
भनेर त्यसैले अब संबिधानसभाको चुनाब पनि हुदैन र अकों ब्यक्ती प्रधानमन्त्री हुदैछन।
दरबारले जनतालाई नेतालाई बिदेसीको ईसारा मा थांन्नामा सुतायो ।
मन परे हरियो, नपरे रातो
0
0
Helo
Yesterday I read comment on this site that Plz readers either comment in Nepali language or English, not the roman which is difficult to read and is also spoiling the language. I am in full support with him. Our language is already in the phase of decomposition, most of the urban people mix either hindi or english while speaking Nepali and they even don’t know the correct word in our language. And here in the site people are simply spoiling the things by making comments in roman which is difficult to read. Umesh ji would you consider this and start a fresh discussion on this.
मन परे हरियो, नपरे रातो
0
0
kamkuro yekatira ani gauthalilai ghataro vhane gnhai jantalai ke pir cha tra neta harulai pm ta ban ra man vhanera samaye nikalirakheko dekhda mero khun,tatera ayeko cha.gobarjasto anuharmaabir lagayera 0.50 parne datdekhayera hune kehi pani chaina.padsamal anikam garyera dekhau ntra vhane sabai netaharulai khaberdar sambhidhansvhako vhoting nagarayema grnatantra ghodsarna nagrema bataima vhetyepani dhungale bghaidenchu ma ta/
मन परे हरियो, नपरे रातो
0
0
we all should respect the current constitution until new constitution is formed
मन परे हरियो, नपरे रातो
0
0
good evening umesh ji
umesh ji tanahuko tharpu ma aaja diuso vayako maobadi aamsavama habai aakraman vayako vanne halla cha. senako paschim pritana le tyasko pusti gareko cha . tapai sanga tyasko news cha vane plz update garnu hola k kati hatahat vayo tyaha . yudda biram garepachi pani maobadilai jiskauna chaheko cha senale. kinaki senaka janaral haru yudda chahanchan .yudda vayo vane desko bikash bajet santi surakcha ko naam ma lyayara khana sajilo huncha ra saktiko attyadhik prayog garna paencha ani jabaf dehi pani kasai prati hunupardaina . senama vrastachar manparitantra ra yudda unmad baddai gayako cha . khabar dar timiharuko man pari garne thanw hoina nepal yo kura yaad rakha. timiharuko karan feri yudda biram vanga vayo vane timiharuko pani anta tyahi sangai hunecha . abata janta ko kar le talab khayara janta mathi nai annyaa garne sena ko kaam nai chaina desma . yasto senale desko ijjat hoina pratistha ghataucha .
मन परे हरियो, नपरे रातो
0
0
हो ऊमेशजि ठिक् भन्नु भो, आखिरमा गयेर तेहि पुरानो संबिधान अनुसार शपथ खाएर तसैको धारा अनुसार प्र.म. र सरकार गठन भएपछि तेस्को अधिकार पनि तेसैमा सिमित हुने भो, अनि कसरि आउछ सम्बिधान सभा अनि लोकतान्त्रीक गणतन्त्र? आखिरमा यि नेता हरू जति कुर्ले पनि तेहि सम्बिधान भित्र बसेर काम गर्छु भन्ने कसम खायेपछि अब् के नै बाकि रह्यो र खोइ?। गिरिजा पनि फेरि बिपि ले राजाको र मेरो घाटि जोडियेको छ भनेझै हुने त होइन। नत्र यिन्ले उर्लेको जनलहरसगै गणतन्त्रका नारा लगाउने गगन थापा र नरहरि जस्तो मन्छे लै किन तेसै पाखा लगाउथे। आफ्नै पार्टी मा निरङ्कुशता गर्ने काग्रेसि नेतृत्रत्व् को पनि सन्कै लाग्छ्। खबरदार् रहौ है हामि जनताहरू फेरि धोक नहोला भन्न सकिन्न। जे होस् यो समय् हो “पर्ख् र् हेर” हेरौ के हुन्छ् । जन-आन्दोलन् ले मान्डेट् दिये पछि किन पर्यो पुरानो सम्बिधान को कसम् खान? कम् से कम् त्यो शपथ् खादा पढिने शब्दहरू सच्चाउन जरुरि छ्। खबरदारि गरौ साथि हो।
गोपाल चलिसे, चितवन्, हाल रियाद
मन परे हरियो, नपरे रातो
0
0
ma laai pani bhimseen ji ko kura 100% good lagyo
मन परे हरियो, नपरे रातो
0
0
yo purani samacharko link chai tala pati narakhnu vae ramro hune. Jhukyaudo re chha.
मन परे हरियो, नपरे रातो
0
0
Umeshjee,
Could you please up load the audio (if possible full length) tape of the leades’ speech that you have recorded at Khulamanch today.
*********************
[हो राममणि जी मैले त्यही सोचेर नै सबै अडियो रेकर्ड गरेको हुँ। तर यसका लागि समय लाग्ने भएकोले प्रतीक्षा चाहिँ गर्नुपर्ने हुन्छ]
मन परे हरियो, नपरे रातो
0
0
who knows what will be next preparing to land on the fate of Girija. Sati le sarapeko des bhanchhan. Khai niko chal chhaina.
jai nepal and corruption free nepal
मन परे हरियो, नपरे रातो
0
0
पदाधिकारीहरू राजीनामा गर
तारानाथ रानाभाटले दोस्रो जनआन्दोलनको ताजा जनादेश बुझी सभामुखबाट राजीनामा गरेका छन् । राष्ट्रिय आन्दोलनप्रति आस्था प्रकट गर्ने र सरकारी बर्बरता, दमनको विरोध गर्ने भूमिका पूरा गर्न नसकेका कारण सात राजनीतिक दल गठबन्धनले उनलाई पुनःस्थापित संसद्को प्रमुखका रूपमा स्वीकार गर्न नसक्ने अवस्था थियो । आफूप्रतिको आक्रोश समयमै बुझेर उनले आगामी सदनलाई शोभनीय, प्रभावकारी र मर्यादित तुल्याउन सहयोग पुर्याएका छन् । यही शैलीमा जनआन्दोलनको जनादेश बुझेर केही पदाधिकारीहरूले अविलम्ब राजीनामा गरी नयाँ सरकार र संसद्लाई सहयोग पुर्याउनुपर्छ । तिनमा मुख्यतः प्रधानसेनापति प्यारजंग थापासहित चारवटै सुरक्षा निकायका प्रमुख, प्रधानन्यायाधीश दिलीपकुमार पौडेल र प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारी पर्छन् ।
प्रधानसेनापति थापाले राजालाई माघ १९ को असंवैधानिक कदम चाल्न र देशलाई संसारकै बदनामीमा पुर्याई नागरिक स्वतन्त्रताहरू अपहरण गर्न मुख्य मतियारको भूमिका गरे । संविधानअनुसार प्रधानमन्त्री नेतृत्वको सुरक्षा परिषद्बाट सञ्चालित हुनुपर्ने सेनाका प्रमुखले ँसंवैधानिक राजा’ को निर्देशनमा ँदेशका सर्वोच्च कार्यकारी’ सहित राजनीतिक नेताहरूलाई गिरफ्तार गर्ने र नेपाल अधिराज्यको संविधान, २०४७ ले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताविरुद्ध धावा बोल्दै सैनिक सेन्सरसिप लगाउनेजस्ता जघन्य कारबाही गरे । सेनाले सरकारलाई पूर्ण सहयोग नगरी राजभक्तिलाई प्रमुख आदर्श देखाउन खोज्नुमा यिनको प्रमुख हात छ । माघ १९ को कदमको सगर्व स्वागत गर्नु सेनाको चरम राजनीतिक पूर्वाग्रह थियो जुन कदमले देशलाई पन्ध्र महिना लामो अन्धकारमा होमेको थियो । त्यसका लागि प्रधानसेनापति थापाले दण्ड पाउनुपर्छ र आगामी सरकारलाई काम गर्न सजिलो वातावरणका लागि उनले पदबाट राजीनामा गर्नुपर्छ । सेनाको व्यावसायिकतामा लागेका प्रश्नमा उनको संलग्नता प्रस्ट भएकाले पनि उनी पदमा रहिरहनु भनेको देशको लोकतान्त्रिक भविष्यप्रति सन्देह हो । उनले राजीनामा गरेनन् भने सरकारले तुरुन्त उनलाई हटाई सेनालाई संसद् अधीन राख्नुपर्छ ।
अन्य तीन सुरक्षा निकायका प्रमुखहरू प्रधानसेनापतिका मतियारका रूपमा गैरव्यावसायिक आचरण, तमाम कमजोरीसहित असंवैधानिक व्यवस्थाका सक्रिय हिमायती र मुख्यतः शान्तिपूर्ण जनआन्दोलन दबाउन अपनाएका कठोर कदमहरूका लागि कारबाहीका भागीदार छन् । भावी सरकारले गठन गर्ने भनिएको जाँचबुझ आयोगको अनुसन्धानलाई सजिलो बनाउनसमेत यिनको पदमुक्ति आवश्यक छ । यिनले तत्काल स्वेच्छाले राजीनामा गरेनन् भने छिट्टै गठन हुने लोकतान्त्रिक सरकारले यिनलाई पदमुक्त गर्नुपर्नेछ । कुनै पनि राजनीतिक संक्रमणकाललाई सहज बनाउन अघिल्लो व्यवस्थाका मुख्य हर्ताकर्ताहरू हटाउनैपर्ने हुन्छ । त्यसैगरी नक्कली नगर निर्वाचन गराएर निर्वाचन आयोगको प्रतिष्ठा र मर्यादा माटोमा मिलाउने प्रमुख आयुक्त राजभण्डारीदेखि सबै आयुक्तले पनि राजीनामा गरेनन् भने संसद्ले तिनलाई दण्डित गर्नेछ किनभने तिनले स्वेच्छाचारी शासनको बलियो आड बनेर देशभित्र र बाहिर निर्वाचनको गलत प्रचारमात्र गरेनन्, कथित निर्वाचनको नाटकसमेत रचे ।
त्यसैगरी प्रधानन्यायाधीश पौडेलले सर्वोच्च अदालतलाई आस्थाको केन्द्र कायम राख्न आवश्यक र अपेक्षित नेतृत्व दिन नसकेको छर्लंगै छ । सबभन्दा ठूलो प्रमाण अदालतमा अल्भिmरहेको प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा हो जसलाई उनले कहिल्यै सुनुवाइ गरेनन् । आफूकहाँ परेको मुद्दा फछ्र्यौट नगर्दा संसद् पुनःस्थापनाका लागि जनआन्दोलन हुनुपरेको र त्यसबीच जनताले ज्यादै संघर्ष गर्नुपरेको पृष्ठभूमि उनीबाट छिपेको छैन । न्यायसम्पादन साहस र विवेकको कार्य हो जसलाई समयमै पूरा गरिएन भने धेरै संघर्षहरू अपरिहार्य हुन्छन् भन्ने यो ज्वलन्त उदाहरण हो । नागरिक स्वतन्त्रतासम्बन्धी महत्त्वपूर्ण मुद्दाहरूलाई खासै सरोकार नगर्ने र राजनीतिक मुद्दा पन्छाएर दायित्वबाट विमुख हुने गरेबापत उनले जनआन्दोलनको राय बुझी राजीनामा गर्नु श्रेयस्कर छैन । नभए यावत् कमजोरीका लागि संसद्ले महाभियोग लगाउनुपर्ने हुन्छ
मन परे हरियो, नपरे रातो
0
0
netaharule kursi paye aba janatalai bhuldei chhan khardar neta haru sadak ma euta ra satta ma euta nara lagayeu bhane raja sahit timiharu pani desh bata bhagne abastha aaula asty timi haru le je kura garera andolan suru gareka thiyeu kursi paudako 2dinmei yetro antar timi haru asaksham thiyeu ra aaja pani dar pok asaksham chhau ra bholi ni hunechhau tyei bhayera naya paidhi lai chance deu timiharu narayani nadima gayera dubera mara aba pani pahila ko jastei game of chair kheleu bhane timlai janata le nangei banayera desh nikala garne chhan khabardar?
मन परे हरियो, नपरे रातो
0
0
God bless Girija babu, But
Nepali people need new blood to lead the country7
मन परे हरियो, नपरे रातो
0
0
Dear Umeshjee,
Thanks for the regular update of the site. I do agree about your view regarding where should the Prime minister take oath of his office. Please belive me “KhullaMunch” is not the right place for this. We should not be much carried away by the sentiment only. How about the judge of the Supreme court? I Believe he is the right person for this job NOT the king by any means.
मन परे हरियो, नपरे रातो
0
0
This is absuloutly unacceptable!!! If the leaders has no respect for Nepalese peoplesthen we should dismiss all political leaders imidietly there is no negotiation with this situation.If Girija knels downs inforn of GYANE at Royal palace then we should kill these leaders too.
We don’t need anymore such currupted leaders who always whipes GYANE’s ***. It is the Nepalese peoples who brought this democracy not GYANE, why our stupid leaders still *******???
[राई जी, तपाईँलाई एउटा सानो अनुरोध, कृपया सभ्य भाषाको प्रयोग गरिदिनु होला। सभ्य भाषाबाट पनि आक्रोश पोख्न सकिन्छ। अहिले कमेन्टको चाप निकै बढेको हुनाले एउटा सानो असभ्य शब्द पर्दा पूरै कमेन्ट मेटाउनु पर्ने स्थिति आउन सक्छ। किनभने पहिले जस्तो निश्चित शब्दमात्र मेटन अब त्यति संभव हुन्न- मेरो संसार]
मन परे हरियो, नपरे रातो
0
0
girija itihaska ta khalnayak nai hun . tai pani 1 pata nayak banne abasar puna aayako cha . tara boliko adan navayako manche hun uni. so hosiyar janta haru .aba pani galti gare vani girija lai sadako lagi out garnu parcha .
मन परे हरियो, नपरे रातो
0
0
There should not be any inconsisty between what our so called leaders say and do. I think Girija baby received a letter form the palce notifying him to b the next prime minister, he should totally ignore that
and perform his swearing in ceremony in front of people not with this defamed king. SPA should totally ignore this autocrat.
I have Girija recovers soon, and lead the nation toward SPA road map. If something happens to Girija, I do not think there is anybody at the moment who can
broker peace agreement with the Maoist.
I hope for his speedy recovery
Sunil Pokharel,
New Hampshire, USA
मन परे हरियो, नपरे रातो
0
0
यो ससद् नै कुनै धारा प्रयोग नगरि पुनर्स्थापना भयको हो भने किन राजाकै अगाडि गयर सपथ खानु पर्यो? कसो उमेश जि?
मन परे हरियो, नपरे रातो
0
0
YOu are right because if this Parliament Revival from Sambidhan then
But this case Girija must have to understand otherwise
he have to get a lot tension, i am sure…….
that’s why he have to Get Sapath in KhulaManch not in Royal Palace…..
Please Neta haru ho Janata ko Bhabana bhujne gara natra pheri janata le dekhai dine chha timiharu ko Aukat………
Ganatantra badi social Worker
मन परे हरियो, नपरे रातो
0
0
birami bhanne thaha huda hudai kina Girija lai PM banaunu paryo, aru kasaile PM chalauna sakdaina ra 7 dal bata? kina yasto sagkraman kal ma sasto drama gari raheka chhan yi 7 dal ka neta haru?
मन परे हरियो, नपरे रातो
0
0
Girija ji ko sapatha grahan chief justice le garnu parchhha…
मन परे हरियो, नपरे रातो
0
0
शुरु भयो अव षडयन्त्रको तानाबाना उमेशजी
अब हेर्दै जानुहोस जनताको अगाढी एउटा कुरा भित्र भित्र जनतालाइ कति पटक धोका हुने हो । आखिर विस्तारै नेताहरुले आफ्नो पुरानो चाला देखाउन खोज्दैछन होशीयार जनता यिनलाइ त्यसै छोड्नु हुदँन । नत्र शहिदको रगत र जनआन्दोनको भावनामा कुटराघात हुन सक्छ ।
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji dherai dherai dhanya baad ….
khai k bhanne nepal ko neta haru lai ///
kaile bhanchha janatako agadi safat line tara kaile rajako agadi … malai ta ajhai ni yo neta ko bhar lageko chhaina //// khai girija birami pareko ni malai ta kata kata nautanki jasto lagyo /// tara girijale juna halat ma bhayeni yedi PM banchha bhane chai janata ko agadi bannu parchha tyo murkha rajako agadi haina /// kinaki raja chahinna yo des lai haruwa raja ko kam chhaina yo des ma ….
मन परे हरियो, नपरे रातो
0
0
be aware people, once again gynendra is raising its head. we should crust this snake now.
मन परे हरियो, नपरे रातो
0
0