२०६३ जेठ ८, सोमबार
जेठ ४ गतेको प्रतिनिधि सभाको ऐतिहासिक घोषणाले रद्दी टोकरीमा फ्याँकिसकेको एउटा परिवारको गुणगान गाउने तथाकथित ‘राष्ट्रगान’ लाई नेपालको सरकारी टेलिभिजन एनटिभी र रेडियो नेपालले अनि निजी टेलिभिजनहरुले पनि हटाइसकेको भए पनि अमेरिकाको सगरमाथा टेलिभिजनले भने ‘गौरव’ का साथ प्रसारण गरिरहेको रहेछ। सगरमाथा टेलिभिजनको वेबसाइटमा गएर मे २१ तारिखको कार्यक्रम हेर्दा सुरुमा नै राष्ट्रिय गान बजाइएको रहेछ। नेपालमा समेत बज्न छाडेको ‘क्युरियो’ राष्ट्रगानलाई अमेरिकाको टेलिभिजनले संरक्षण गरेको देख्दा बधाई दिन मन लाग्यो। नेपाली धर्म, संस्कृतिको संरक्षण गर्दागर्दै नेपालले नै त्यागिसकेको राष्ट्रगानलाई समेत संररक्षण गर्नुभएछ ! त्यसो त अब यस्तो ‘दुर्लभ’ कुरा नेपालमा हेर्न पाइँदैन। त्यसैले तपाईँहरुलाई पनि हेर्न मन लाग्छ भने यहाँ क्लिक गरेर सगरमाथा टेलिभिजनको कार्यक्रम हेर्न सकिन्छ। यो कार्यक्रम हेर्न तपाईँको कम्प्युटरमा रियल प्लेयर इन्सटल भएको हुनुपर्छ।
राजाको शासनताका एकचोटी हाम्रै नेपाल टेलिभिजनमा यही सगरमाथा टेलिभिजनको सौजन्यमा भन्दै राजाले निर्वाचित सरकारलाई बर्खास्त गरेर सत्ता हातमा लिएको घटनाको स्वागत गर्दै प्रदर्शन गरिरहेकाहरुको दृश्य देखाइएको थियो।
त्यतिबेला नै मलाई लागेको थियो- आम्मै, अमेरिकामा पनि रहेछन् नि राजावादीहरु ! अहिले यो हेर्दा त लाग्यो- अमेरिकामा नेपालमा भन्दा पनि बढी इमान्दार राजावादीहरु रहेछन् कि क्या हो ?
No related posts.









Hello Umesji,
I’m the member of NPPA from Maryland-USA.
Did you read the above dirty personal attack post, posted by so called Arun Parajuly, Kathmandu? You can guess how froud and nosy Parajuly is, because he wrote Gokul, Nabin and Arun, Fairfax and post with Arun Parajuly, Kathmandu. Parajuly, writes every thing this& that about Kharel and says I don’t know in every statement. I know Ram Kharel very well and I’m very familier with Sagarmatha Television and his community service, which I admire. He has done so much for Nepali community such as NPPA, NOA, INHRA,ANA, ANS, INLS and others organizations, which no Nepali has done in this area. I disagree with his some comments on his television, but all of us has good thing and bad things. I always watch Sagarmatha Television, he showed Kings supporter’s rally, ati-King rally in DC and ati-gove rally from New York too, yes he made some comment favorable to King by then. I think he likes King, because all of us has different opinion. About the Rastria Gaan, Shreeman Gambir.. I called and ask him why that was still there, he said that “dai our television program goes to station every Thursday for the following week, and that historic Proclamation came sameday, I called Nepal to find out wherer I should run or not, one of my friend told me that untill Thursday NTV and Radio Nepal was still playing, therefore I did include, after we handover the program we cannot make changes” he said.
Another thing, Ram Kharel has the right to hold any countries passport, he has the right to bring all his friends and family to USA. I think that is none of our business. Yes ‘I heard one of his married relative got the miss metropplitan, but the question is, was Ram Kharel the organizer or judge at that event? Why don’t you ask organizer (ANWA) regarding this issue?
Dudd, be creative, be encourager. Do something if you can, if you cannot then just mind your own business. You know there is a saying “Banderle afno ghar pani banaundaina, arkako pani bhatkai dinchha”. Don’t be bander. I hope Ram Kharel will not read your nosy, dirty personnal attack and bother with it.
मन परे हरियो, नपरे रातो
1
2
Hey guys,
You should be wondering about the following national level statement.
Not like how someone came to America? Who holds what kind of passport? Is TV program, program or television? What kind silly quistions are these?
The answer is simple, someone don’t like to called long name they prefer short. How someone came to America? Just like you came. I think you are beiging for greencard, he hold American passport, what’s wrong with that? There are so many NRN/NRNA people holding various countries/American passport not only Ram Kharel or Ram Chandra Kharel. You may be thinking to get one also am I right? Or are you illigal?
My principle is, try to do better than him or her then only comment or criticize them, if I don’t have huti like those people, I will not show my hutihara mati.
Well, lets get in to the subject!!
Shameful Pride
Bhumika Ghimire
Girija Koirala declared in the Nepali parliament that we Nepalese are
no longer subjects but citizens of a free nation. Just outside the
parliament a group of people giddy with joy on hearing that the no
longer need to accept the king as their god, supreme leader of the
nation praised the “courage” of our leaders. Whole nation is
celebrating this event, I guess, except me.
I am not the one secretly worshipping the king wearing a cover of a
republican; I am not the self declared patriot killing my compatriots
to achieve power. Still it is hard for me to be happy that finally I
am free, my people are free. I don’t see the freedom, I don’t see the
joy. The King has now been reduced to a real figure head, the
parliament has all the powers, and we as citizens control the
parliament. Now Nepali people will decide the fate of the nation. Is
this for real?
I don’t think so. We have been cheated again. Mr. Koirala declared
that we are free, but the freedom is now captive of the Maoists.
Matrika Koirala, senior Maoists leader has demanded that they should
be allowed to lead the Government. I have not heard any one from the
government say anything against this, I have not heard anyone raise
questions about the Maoists openly declaring that they will now lead
Nepal to a Communist Republic, raising question about the illegal
activities of the Maoists, human rights abuses seems like an
impossible dream.
Our freedom, our destiny has now been handed to the Maoists, and we
are celebrating it. The whole nation seems to be under a spell of
deceit, lies and fake promises. Still we are happy, we are proud.
There is no shame for accepting terrorists as leaders, instead there
is pride, there is no shame of killing innocent people, there is pride
for being revolutionary.
Anyway, all the best for those who are celebrating. I hope I will be
proved wrong.
Bhumika Ghimire
मन परे हरियो, नपरे रातो
0
0
खरेलजिको काइते कुरा र असलि कुरा
राम चन्द्र खरेल काइते कुरा गर्छन भन्ने कुरा उनै सन्चालक रहेको भनिएको टिभी कार्यक्रम हेरे पुग्छ। खरेल पटक्-पटक आफुलाई राम चन्द्र खरेल भनेर कराइ रहेका हुन्छन भने उन्का अरोउटे-परोउटे भने राम खरेल मात्र भन्दै हुन्छन । यि आफ्फ्नै अरोउटे-परोउटेले पनि नचिनेका कस्ता चन्द्र हुन ?
हामीलाई यि किन कहिले कसरी के को लागि अमेरिका आए थाहा छैन तर यि बडो ठुलो राष्ट्रवादी कुरा गर्छन । नेपालमा शान्ति,मेलमिलापको राग यि अति नै अलाप्छ्न । राष्ट्रियता दरो होस् भनेर रातोदिन रोइ-कराइकन हिंडेका हुन्छन । तर यि रहेछ्न आफु अमेरिकि नगरिक ।
आफु भने नेपाली राष्ट्रियतको पाठ अरुलाई पढाउने यि पनि तेस्ता प्रेरणा रहेछन, यहाँ जो अर्का एक जना प्रेरणा पनि छन । तर यिनी गोबिन्द गिरी प्रेर्णा नै त होईन तर पनि केही कामका कुरा भने मिल्छ भन्छन उनका साथी सहयोगी र शुभचिन्ताकाहरु ।
पहिलो कुरा,अमेरिकाबाट सन्चालित सगरमाथा टेलिभिजन हो कि सगरमाथा कार्यक्रम हो ? टेलिभिजन र टेलिभिजन कार्यक्रममा केही भिन्नता हुँदैन भने त ठिकै हो तर हुन्छ भने त सगरमाथा टेलिभिजन नभएर कार्यक्रम पो हो कि ? राम करेलजि को कुरा के हो ? टेलिभिजनमा काम गर्ने र बुझ्ने मानिस् अरु छैन कि ?
हुनत हामीलाई यि कसरी अमेरिका आए र किन कहिले आए भन्ने कुरमा कुनै सरोकर त छैन तर के हो भने यो टिभी कार्यकर्म उनको पौरखलेले मात्र आर्जेको होईन कि ? जसरि भोली मौका पायो भने पारस शाहले पनि भन्ला कि यो मुलुक मेरा पुर्खाले दुख-जिलो गरी आर्जेका हुन !
पारस शाह भनेको को हो भने अहिलेको नेपालको तथाकथित राजा जस्लाई नेपाली जनताले अन्त्तररास्टिय फौजदारी अदालतको कठघरमा मानवता बिरोधि अपराधको अभियोगमा उभ्याउने तयारी गरी रहेक छन । त्यो जनाहत्य्रारो तथाकथित राजाको नाम हो ज्ञान बहादुर शाह । उस्लाइ आफ्नै दाजुको सपरिवारको हत्या को आरोप पनि छ ।
यो यिन्ले (राम चन्द्र खरेल) भने जस्तो नेपाललाई भारतको एउटा पार्ट मात्र होईन भन्ने उन्को ब्यक्तिगत इखले मात्र सुरु गरेको हो त ? यस्मा अरु नेपाली कसैको कुनै योगदान छैन ? यिन्ले भने जस्तै यो उन्को निजी सम्पत्ति नै हो भने किन बेला-बेला यि नेपालि समुदायलाई यो समुदायाको सेवाका लागि सयमुदायकै सहयोगमा सन्चालित हुनाले थप सहयोगको लागि आह्वान गरि रहेका हुन्छन् । किन सामुदायिक सेवा भएको कुरा गरी हिड छ्न ? खरेलजिको सेवा समुदाँयालाई के कस्तो छ तो त हामीलाई थाहा छैन नै तेस्ताइ गरी यिन्ले कस्को किन सेवा गरेका रहेछन भन्न कुरा त मेरो संसारको कमेन्ट म पनि छ । खरेलको दा बि रहेछ-
उन्को बल्ले आर्जेको टिवीले कुनै नेपाली पार्टी र पक्षमा होईन जोसुकै सतामा आउछ उसैको सेवा गर्ने उनको उदेस्य्य रहेको कुरा उनैले लेखेका रहेछन ।
तेसैले हिजो दर्बारका रथि-उपरथी को साईनोमा सरकारी कुरा परचार गरेर स्व्तन्त्र भएको मन्डले-माद्ले नवएको बताए भने अब काङ्रेस् – कम्निस्ट भएको कुरा गर्नु कुन ठुलो कुरा भो ?
हामीलाई यिन्का ससुरली चितवनतिरका कङ्रेस् हुन कि मावली झापातिरका कम्निस्ट हुन थाहा छैन ?
यिन्ले जेठि सासुलाई कस्ररी अमेरिका ल्याए अनि कसरी १ बर्स पछी जेठिससुकी बहिनीलाई बिहे गरे तो पनि थाहा छैन । यिन्ले आफ्नो बिहेमा जन्ती कस्ल्लाइ ल्याए अनि अहिले ति को को कहाँ के के गर्दै छन भन्ने पनि थाहा छैन।
खरेल जि को सेवा समुदाँयालाई के कस्तो छ तो त हामीलाई थाहा छैन नै तेस्ताइ गरी यिन्ले कस्को किन सेवा गरेका रहेछन भन्न कुरा त मेरो संसारको कमेन्ट म पनि छ । खरेलको दाबि रहेछ
उन्को बल्ले आर्जेको टिवी ले कुनै नेपाली पार्टी र पक्ष मा होईन जोसुकै सतामा आउछ उसैको सेवा गर्ने उनको उदेस्य्य रहेको कुरा उनैले लेखेका रहेछन ।
टिभी चलाऊन भनेर साला साली के कति अमेरिका भित्र्याए अनि बिहे गरेकी सालीलाई मिस्स् डिसिमा भाग लिन लएर कसरी पहिलो बनाए तो पनि थाहा छैन ।
यिन्का पौरर्खका यि कुरा अरुलाई थाहा कश् री हुन्छ र तर थाहा भएको कुरा हो कि कुनै पनि स्व्तन्त्र संचार संस्था भनेको जो सतामा आउछ तेसैको सेवा गर्नु आफ्नो उदेस्य हो भनेर गर्व गर्दैन्न ।
यो त दुर्गानाथ,तपनाथ,ॠषि धमला वा सबैका लागि प्रेरणा बनेका गोभिन्द गिरीलाई पनि मात गर्ने यो कुरका लागि त खरेल्जी निकाई इमान्दर छन नि होउ ।
यिन्लाई पनि डिसी तिर नेपालका पत्रकारलाई सहयोग गर्ने खै के सस्न्थाले सम्मान गर्नु पर्ने होईन र ? कहिले यि सेना कि छोरी को साईनो लिएर दरबार छिर्छ्न त कहिले दरबारका सचिब कि दिदी बहिनी जो कम्निस्त्को साईनो लाउन पनि सजिलो हुने गरी श्रीमान गम्वीर—-पनी गैरहन्छन । यि धेरै माहिर
टिवी सन्चलक पनि हुन तेसैले यिन्लाइ पुरस्कार किन नदिने ।
राम्रो भाषामा कमेन्ट गर्ने यिन्को सुझाब व्भएकाले उनलाइ धन्य्बद नै दिनु पर्छ किन्की
उनकै जस्तो गरी सतामा जनेको चाकारी र अरुलाइ गाली गर्नु हो भने त गर्नेलाई भन्दा देख्नेलाई पो लाज
हुन्छ ।
राम्रो भाषामा कमेन्ट गर्ने यिन्को सुझाब व्भएकाले उनलाइ धन्य्बद नै दिनु पर्छ किन्की
उनकै जस्तो गरी सता मा जनेको चाकारी र अरुलाइ गाली गर्नु हो भने त गर्नेलाई भन्दा देख्नेलाई पो लाज हुन्छ । खरेल्जीसँग ट्याक्कै मिल्ने हुन्- राम पर्साद खनाल ।
यि पनि जे भन्छान तेही गर्छन जस्तो कि खरेल्जीले सताको सेवा गर्ने कुरा गर्नु र् यि खनाल भने दर्वारको सेवा भन्दा तल को कुर अलिक् कम् गर्द रहेछ्न् भन्ने कुरा चिनाउनइ पर्ने छेपरेमा पदेपछी थाहा भो अरु धेरै कुरा ता निस्प्क्षा भन्ने पत्रीका म पो हुने रहेछ ।
चिनाउनै पर्ने छेपारेमा अरु धेरै छेपरेको योग्दन को चर्चा भए पनि यि डिसिका तिवी सन्चालक भने अरु भन्दा सुपर लाग्यो किन्की आफ्नो कुनै कुरा अलिकति पनि कम भन्न नसक्न अनि जब र्ज्स्ती
उरुलाई पो उपदेस् दिने? के यिन्ले आफ्नो कमजो रिलाई अलिकति पनि ए ! होतनी भनेर सच्याउन हुन्न ?
अनि सता को चकारी गर्ने अनि समुदाँयाको सेवा पनि भन्ने ?
जो सुकै पावर मा जाओस् तेस्को सेवा गर्ने अनि शान्तिको कुरा गर्ने ? सताको दलालि गर्ने कश्री स्बाटन्त्र र निस्प्क्ष हुन्छ?
गोकुल पौडेल,नविन श्रेष्ठ र अरुण पराजुली, फेयरफेक्स्
मन परे हरियो, नपरे रातो
0
0
Dear all nepalese,
I would like to request to Nepal`s Goverment should be re- install in the Constitutionals NEPAL IS THE HINDUS COUNTRY.And don`t try to make any bussines with religious.
Raj – Saudi – Riyadh
मन परे हरियो, नपरे रातो
0
0
“Ever cried for your country?”? Nepalese complain about the caste system and corrupt officers. They Openly vent their anger against the government. But have they ever thought About Nepal’s real problems? I believe that they have not. I want to say that
Nepal’s real problems are lack of patriotism among the people and lack Of love for one another. This is the conclusion I have reached during my stay. This summer, I did voluntary work from July 5 to July 30 at FHI Ever Vision School, Matatirtha, Kathmandu. Let me first tell you about my country, Korea. This might help you understand my point.
Just after the Korean War, which claimed lives of more than 5 million Koreans, Korea was one of the poorest countries in the world. Without natural resources, Korea had no choice but to desperately struggle for its survival by all means. Under this gloomy situation, Koreans envied other Asian countries like Japan, Taiwan, and Nepal.
Korean government officials were horribly corrupt. With the dual classes of Yangban (nobles) and Sangnom(peasants), Korean society was sickening day by day. However, Koreans, having determination to become rich, overcame the unfair social structure and put the country onto the track of development.
When the former president Park Jung Hee took over the government, there were few factories in Korea. Korea could not attract loans or expect foreign investments. Under these circumstances, President Park ‘exported’ miners and nurses to then West Germany. The salaries that they earned were used to building factories and promoting industrialization of Korea.
In 1964, when President Park visited then West Germany, the miners and nurses asked the president when the Koreans would become rich. The president replied, crying with the miners and nurses, that someday the Koreans would become rich.
Many of Korean scientists and engineers, who could just enjoy comfortable lives in the United States, returned to Korea with only one thing in their mind: the determination to make Korea the most powerful and prosperous country in the world.? They did their best even though their salaries were much less than what they would have received in other
countries. The Koreans believed that they have the ability to change their desperate situation and that they must make the country better, not only for themselves but also for
the future generations yet to come?
My parents’ generation sacrificed themselves for their families and the country. They worked 14 hours a day, and risked their lives working under inhumane conditions.
The mothers, who went to work in factories, fed their babies while operating machines in dangerous environments. They always tried to teach their children the true value of
‘hard work’.
Finally, all of these hard works and sacrifices
made the prosperous Korea that you see now.
Nepalis, have you ever cried for your country? I heard that many of Nepali youth do not love their Nepal. I also heard that they want to leave Nepal because they don’t
like caste system, or because they want to escape the severe poverty.
However, they should be the first ones to voluntarily work for Nepal’s development, not the first ones to complain and speak against their country.?
I have a dream that someday I would be able to free the souls from suffering from the underdeveloped countries, anachronistic customs and the desperate hunger. My belief has become stronger than ever after seeing the reality in Nepal.? A child with a fatal disease who doesn’t have enough money to buy a pill; a child living in what seems like a pre-historic dwelling and not having the opportunity to receive education; and a student who cannot succeed, no matter how hard he studies, just because of the class he comes from.
A society, in which wives not only take care of children but also work in the fields, while their husbands waste their time doing nothing; a society in which a five-year-old must labor in a brick factory to feed herself.? Looking at the reality of Nepal, I was despaired, yet this sense of despair strengthened my belief.
I already know that many of the Nepalis are devout Hindus. However, nothing happens if you just pray to hundreds of thousands of gods while doing nothing. It is the action that you and Nepal need for the better future.? For Nepal and yourselves, you have to show your love to your neighbors and country just as you do to Gods. You know that your Gods will be pleased when you work for the development of your country and improvement of your lives. Therefore, please, love your neighbors and country.
Teach your children to love their country. And love the working itself. Who do you think will cry for your Nepal? Who do you think will be able to respect the spirit of Himalayas
and to keep the lonely flag representing it ? You are the ones responsible for leading this beautiful country to a much brighter future. This responsibility lies on you.
The writer is a 15 year-old student of Hankuk
Academy of Foreign Studies, South Korea
मन परे हरियो, नपरे रातो
0
0
umeshji,
i have begun to go through your pages.You are doing a great job in information sharing.
umeshji,now it’s the turn to raise the voices of nationality.we should be alert to our giant neighbours india and china,they may have plan to get mutual benifit from nepal to their interest.relation between india and china is getting closer and closer to get mutual benefit from business.now everything is dealt in terms of business.
sharmahiranya@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
A very very welcome step!!!!!
We must remove the ROYAL BHAJAN from every aspect; all the way from the nursery text books to every aspect, including media, government and government organizations.
I AM VERY HAPPY.
NOW I HAVE A DIFFERENT TOPIC TO DISCUSS AND EXPRESS, THAT REPRESENTS THE FEELINGS OF A GREAT MAJORITY OF NEPALESE PEOPLE
My slogan is “नेपाल लाइ संबिधान मार्फत हिन्दू राज्य घोशित गरौ र हाम्रो “जना जाती सन्स्कृती जोगाउ”
त्यो राष्ट्रिय गान बादलनै परेको थिएन्, त्यहाँ जहाँ जहाँ त्यो पापी राजा को भजन गाएको छ्, त्य हा त्यहाँ “जनता” “जनता” भनेर हाल्दिए त भाई हाल्यो नि । बिहान रेडियो नेपाल ले आच काल के भन्छ साची ? सब का सब ठाउँ मा बदल्नु चाँही अवश्य पर्छ
अब एउटा कुरो माथिको एउटा कमेन्ट सम्बन्ध मा पनि गरी हालौ
एक जाना बन्धुले धर्म सम्बन्धी कुरो उठाउँनु भएको रहेछ्, कृस्चियान धर्म र हिन्दू धर्म लाइ दाजेर हिन्दू धर्म को जात पात निती बारेमा ।
त्यो सम्बन्धमा केही लेख्न पर्यो, सबैले पढ्नु होला
हिन्दू धर्म को जात पात भन्ने कुरा धर्म को होईन सामाजिक समस्या हो । हिन्दू धर्म मा “जले बिष्णु थले बिष्णु” भनिन्छ मानिस्को जात कर्म ले हुन्छ्, जन्म ले हुँदैन भन्ने कुरा ज्ञानेन्द्र शाहीले नै चारइतार्थ गरी दिइ सक्नु भयो
जन्म ले राज खान दान मा जन्मेर के गर्ने, कसाइ भए पछी, वहाँको कुबुद्धी ले गर्दा नेपाली जनता ले यती दुख पाए
जात भन्ने “आध्यात्म्” मा हुँदैन । त्यो शोशण गर्ने वहाँना मात्र हो । म किरात को छोरा, हाम्रो आरधी देव महादेव पनि किरात हुनु हुन्थ्यो, महादेव भन्दा ठुलो भगवान कोही छैन्, सबै जातको हाम्रो आदिकालीन हिन्दू धर्म मा एक भन्दा अर्को को स्थान ठुलो छ्, भगवान सबै जात रुप्, प्राणी को रुपमा अवतरण भएका छन
कृस्तान धर्म को उद्देश्य संसार भोरी अधिपत्य जमाउने भएका ले नेपाल पनि धार्मिक उपनिवेश हुन्छ कि भनेर चिन्ता लागेको हो ।
कृस्तान देस् मा कालो-गोरो, धनी-गरीब्, भाषा भाशी को जुन खाडल र पक्षपात छ्, त्यो हेरी नेपालको हिन्दू धर्म को जात पात समस्या लाइ म केही मान्दिन ।
के यिनै कृस्चियान हरु होईनन जस्ले भरत मा शाशन गर्दा भरटेलि लाइ, अफृका मा कैयौ लाइ पिजरा मा राखेर कोररा बर्ह्साउदै युरोप को बजारमा बेच बिखान गरेको ? के यिनै कृस्चियान हैनन जस्ले करोडौ को सन्ख्या मा अमेरिका का आदी बासी हरु लाइ गाउ का गाउ मारेर उनिहरु को आइ माइ र बच्चा हरु लाइ जबर जस्ती बाइबल घोकाएको ? यो “बराबर हुन्छ्, पक्षपात” हुँदैन्, जात पात छैन्, भन्ने कृस्चियान हरु को “समान बेच्ने ब्यापारी नारा” सोझा साझा हरु लाइ ठग्ने तरिका हो। तपाईं अहिले अमेरिका युरोप जानु भयो भने थाहा पाउनु हुन्छ नेपाली हरु को हालत कस्तो छ । धनी मान्छे लाइ तपाईं ले
“टिभी” मा बाहेक अन्त कही देख्न समेत पाउनु हुन्न्, नेपाल मा कम्से कम धनी मान्छे तरकारी बजार मा त भेट हुन्छ्!
त्यस् माथि जात-पात भन्ने नेपाल मा पूर्ण रुप ले गै पनि सक्यो
यो सबै नेपाल भाड्ने बाटो हो । भारत त इनिहरु ले उप्निवेश बनाए, अब नेपाल मा बिस्तार गर्न लागेका छन। इनिहरु को बोली मिठो हुन्छ्, पैसा प्रशश्त छ्, सरकारले नै चर्चा को लागि भनेर सहुलियत दिएको हुन्छ्, करोडौ को लगानी गरेर संसार भोरी त्यहाँ का अदि कालीन धर्म हरु ध्वस्त पार्दै हिनेका छन
नेपाली लाइ यो कुरा थाहा पाउन जरूरी छ
बाइबल पढौ अनि गीता पढौ अनि थाहा भइहाल्छ कुन हाम्रो सन्स्कार कति मुल्य वान रहेछ
अहिले धर्म कति सस्तो भएको छ्, भित्र को इश्वर हैन्, बाहिर गरीब देश को लाचार जनता लाइ प्रलोभन दिएर खरिद बिक्री गर्ने बजार भएको छ
कसैले कसैलाइ तार्न सक्दैन, “एशु” राम्रा मानिस् थिए, ज्ञानी थिए होलान्, उन लाइ नमस्कार छ्, हामी नेपाली उन्लाइ हाम्रो मन्दिर मा ठाउँ दिन सक्छौ, जब ३३ कोती देउता छन भने तीनि पनि ती मध्ए का हुन
तर यो कुरा कृस्चियान ले सुन्यो भने के भन्छ ? एशु मात्रै भगवान का छोरा हुन्, उनि बाहेक कसैलाइ मान्न पाइदैन्, नत्र नरक जाइन्छ् (monotheistic and unidirectional), के हो त्यो ? हामी सबै नेपाली नरक जाने भयौ अब ?
यो सब हाम्रा जनजाती लाइ फसाएर उनिहरु को सन्स्कृती च्युत बनाउने साजिश हो । म राइ को छोरो, हाम्रो किरात सन्स्कृती यसै कारण ले नाश हुँदै गै रहेको छ
यो कुरो किरात साथी भाइ हरु ले किन बुझ्दैनन ?
यो धर्म निरपेक्ष्य्ता को सब भन्दा ठुलो हानी हामी किरात हरुलाइ छ्, यो यथार्थ हो
हामी नेपाली त जे पनि मान्छौ, हाम्लाइ कुनै समस्या छैन्, ति इन्डिया का कति काम्न काज का साधु फक्कड हरु लाइ त देउता मान्छौ भने एशु त महा पुरुष थिए
हाम्रो हिन्दू धर्म ले सबै लाइ देवता मान्छ्, किन अरु धर्म को किताब मा “यो मात्र ठीक अरु चाँही नर्क जान्छन्, त्यसैले हाम्रो धर्ममा आइज”
भनेर ताना तान गर्छन ?
कृस्चियान धर्म ले पनि सबै देवता मनिदियोस्, हाम्रा सबै सन्स्कृती बाट आएका सबै सन्स्कार लाइ ठीक छ भनिदियोस्, समस्यै खतम हुन्छ्, किन उनिहरु बाइबल बाट एक इन्च पनि सर्दैनन ?
हामी हरु ले त उनिहरु लाइ जहिले पनि मान्न राजी छौ, तर तेसो हुँदैन । उनिहरु को सब भन्दा ठुलो वीरओध नै मुर्ती पूजा र देवता पूजा मा छ्, र मुल मन्त्र सबै बाइबल अनुसार मात्र हुनु पर्छ भन्ने मा छ
तेसै ले कुरा न मिले को
सबै धर्म हाम्रो हिन्दू र बुद्धिस्ट धर्म जस्तो उदार र शन्त प्रिय भाई दिएको भएए आज बिश्व यस्तो हुनेनै थिएन
अब्, यो धर्म निरपेक्ष्य्ता ले कस्लाइ फयदा हुन्छ त ? हामी जस्तो जनजाती ले त नेपाल नवसे पनि भयो । हाम्रो कुनै सम्रक्ष्यण छैन अब । हाम्रो सन्स्कृती अब उप्निवेश बादी धर्म ले सिक्किम्, दर्जिलिङ मा जस्तै गरी नाश गरी दिनेछन । यो घर को तगाह्रो खोलिदिए पछी हाम्रो सम्पूर्ण सन्स्कृती अब जोखिम मा परेको छ
त्यसैले अहिले पनि कुरा बिग्रेको छैन्, नेपाल लाइ संबिधान मार्फत हिन्दू राज्य घोशित गरौ र हाम्रो “जना जाती सन्स्कृती जोगाउ”
मन परे हरियो, नपरे रातो
0
0
1.This is special advice for mr ram kharel that if somebody told you your ear has been taken by crow.
what you will do?
you will make sure your ear is in right position/something ealse.
1.what i belive only the stupid people makes comment nepal is a part of india.
2.Don’t go behind money,it will come to you if you have respect for honest nepalese people who believe in democrecy.not any dictator.
3.if you didn’t do any mistake don’t worry.if you did, not repeat again.
4.it is hard to gain respect but easy to loose.
मन परे हरियो, नपरे रातो
0
0
Dear Umeshji,
Namaste!
Thank you for providing such nice an open platform for everyone to express theirs views. First of all I would like to ask your permission to write few lines in this forum, if I may.
Dear Friends,
I sincerely would like to thank all the Sagarmatha Television’s fan for supporting us, because of your love and support Sagarmatha Television is completing its 9th year and entering in 10th year from July 1, 2006 by extending it broadcast time from half hour to one hour, twice a week through out the USA. I really admire your support.
I also would like to take this opportunity to thank all of my criticizer, because of your criticism Sagarmatha Television getting better and popular. I always take criticism seriously and implement it properly. You are the great inspiration for me to take Sagarmatha Television to the next level and thank you for that.
One of the Sagarmatha Television’s fans emailed me about this comments and I went through. I was not disappointed at all, because Sagarmatha Television has done at least something better for my Nepali community and for my motherland.
In 1996, when I was introduced at a party by an Indian friend saying Ram Kharel, is from Nepal and Nepal is just like part of India. Because of that I wanted show that Nepal is not part of India, therefore; I have started this Sagarmatha Television just to show the world that Nepal is not part of India. When I started Sagarmatha Television in 1997, the Shriman Gambir Nepali.. was the national anthem of Nepal and still is.
Some of the friends are criticizing me like I’m the one who wrote this song, but I believe this was written by Chakra Pani Chalise and sang every where. I was informed that in Nepal ‘Nepal television and Radio Nepal’ still plays this song in the morning and in the evening, therefore; Sagarmatha Television is playing. As soon as the government of Nepal changed it, we will change in our program too.
I have started Sagarmatha Television, when King Birendra was in power and serves nine or ten different governments. This television never favors to any political groups or parties, we always promoted Nepal, Nepali cultural and Nepali government whoever comes to the power. Our goal is not for the promotion of any group, but to promote Nepal, Nepali culture and serve Nepali community.
Lastly, I would like to thank everyone for taking your valuable time to supporting us, criticizing us, because it definitely help me to achieve Sagarmatha Television’s goal and serve my motherland from far-away from home. If you want to know more about Sagarmatha Television, please visit http://www.sagarmathatv.us or http://www.nepaltvusa.com. If you like to send your comment directly please email us at info@sagarmathatv.us. Thank you once again.
(PS: Umeshji, since your site is great library for everyone, you might need to request criticizer to use better language, so that our elder and respected people also will appreciate with it)
******************
नेपाल सरकारको मातहतमा रहेको नेपाल टेलिभिजन र रेडियो नेपालले प्रतिनिधि सभाको ऐतिहासिक घोषणापत्र पारित गरेको भोलिपल्ट जेठ ५ गते तदनुसार मे १९ देखि तथाकथित राष्ट्रगान बजाउन बन्द गरिसकेको छ। नेपाल टेलिभिजनले नै बनाएको श्रीमान्..प्रयोग गर्नेहरुले नेपाल टेलिभिजनकै कसैसँग यो कुराको पुष्टि गराए हुन्छ। I was informed that in Nepal ‘Nepal television and Radio Nepal’ still plays this song in the morning and in the evening, therefore; Sagarmatha Television is playing भनेर पाइँदैन। त्यस्तो सूचना कसले दियो ? को छ त्यस्तो नभएको कुरालाई हो भन्ने र कालोलाई सेतो भन्ने ? श्रीमान्…नेपाल टेलिभिजनले बजाउन बन्द गर्यो भनेर मैले यहाँ पनि लेखिसकेको छु। जहाँसम्म बेटर ल्याङ्ग्वेजले क्रिटिसाइज गर्ने भनेर लेख्नुभएको छ, यसमा मेरो समर्थन छ। कृपया साथीहरु, प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेखिदिनुहोला। -उमेश
मन परे हरियो, नपरे रातो
0
0
Hello Umesh ji,
Sorry, Romanma nalekhnu bhannu bha rahecha ra pani roman to devanagiri translate garne link hataunu bha rahecha so, Romanma nee type garnu paryo,
Aba naya Rashtriya Ganko lagi shyad hamile Gopal Prasad Rimalko “Rato ra chandra surya…” nee channu parcha hola, ahile sabaile aaphno geetlai rashtriya gan banaune bhanera patra patrikama chapai raheko paye (kehi din aghiko Kantipur dailym dekheko thiye), Shayad “Rato ra chandra surya…” yo gan ahiel lokprya pani cha ra yaha Bahadur Nepaliko sahasko pani barnan gariyeko cha, ani Nepal ra Nepalilai dheree had samma chinaune prayas gariyeko cha, so, Nepal Sarkarle yas ganlai rashtriya gan banauna pahal garnu parcha,
Rato ra chandra surya
jangi nisan hamro
jiudo ragat sari
baldo yo saan hamro…
मन परे हरियो, नपरे रातो
0
0
कर्ष्ण पौडेल,
त्यो फ्याकीएको हो जनबिरोधी भएर, नाकी नराम्रो लागेर। तेसैले अब पनि त्यो बजाउनु भनेको जनताको बिरोधमा जानु हो। र एदि एतिका बर्ष जनताले त्यो गाउदै छन् जस्तो तपाइ लाइ लाग्छ भने, तपाइ भ्रममा हुनुहुन्छ। भोलीका कर्णधार ले पढ्ने पाठसाला हरुमा त त्यो गाउन छाडेको पनि बर्षै भइ सक्यो। झन् ज्ञानेन्द्र शाहि राजा भएपछि त सुनेकै छैन।
मन परे हरियो, नपरे रातो
0
0
As we all know the importance of good policy, new ideas, technology to drive the country towards the development, though the participation of the new faces can rarely seen in the Nepal politics, Is this because of the lack of interests, Lack of knowledge? No love towards the country? OR There is no space for the new generation?????
Lets share your views
मन परे हरियो, नपरे रातो
0
0
विदेसको कुरा हो , यतिका वर्ष बजाएर छित्यो त्यही पुरानो गान । अर्को व्यवस्था नहोउञ्जेल विदेषको त्यो ठाउँमा त्यो पुरानो राष्ट्रीयगान बज्दैमा त्यति ठुलो आपत्ति दर्साउनु पर्ने देखिएन ऊमेशजी । तपाईँले राम्रोकाम गर्नु भएको छ तर यो आँफू जस्तै संचारकर्मीमाथि गरेको टिप्पणी त्यति तपाईँको स्तर अनुरुप भयो र ऊमेसजी। सरी है जस्ट सल्लाहका लागि । अलि नाटिकुटी गरे जस्तो लाग्यो क्या।
मन परे हरियो, नपरे रातो
0
0
Umeshji,
Thanks for bringing up such a pertinent point here. The fellow who supposedly runs the Sagarmatha TV in Washington DC can appropriately be labelled as “mandale”. He has been singing the praise of Gyanendra and his regime –more so after Gyane took the sovereignty in his hands.
We know that he had taken money from Nepal last time he was in Nepal, and also from the Nepal Embassy to become the propoganda instrument of the king’s autocratic regime.
It is only a matter of time before we know how much money he has taken it in his last visit. Once we find it out, we will not only publicise it, we will also inform the income tax department of America. I am sure this fella named Ram Kharel must be thinking that he is out of reach of Rayamajhi Commission. He is not. He is the one who called all those demonstrators against the king’s regime as terrorists and communists.
So, Sagarmatha TV has no credibility. He wastes his airtime mostly. But the Radio Dobhan has the credibility for being on the side of the people.
When will this fella Ram Kharel live in the real world? I am not surprised that he is still on Sriman Gambhir…
He also harps the words of Janani Janmabhumishcha…
My question to him, will he tell his children, when they are born in the US, still the same thing (Janani janmabhuscha…). In that case, it should mean the US for those newborns or US borns, not Nepal.
मन परे हरियो, नपरे रातो
0
0
नेपाली झन्डा सम्शोधन:
नेपाली झन्डा पनि सम्शोधन गर्नु पर्ने छ । केहि लाइ लाग्ला यो अरु को भन्द फरक छ अनि राम्रो छ तर यो झण्डा International Standard को छैन। अनि पुरानो बैदिक् झन्डा मा आधारित् भयेको ले त्रुटीपुर्ण छ। यो हिन्दु धर्म म आधारित् छ। अब धर्मनिरपेक्ष् रास्ट्र मा यो हिन्दु झण्डा किन? अनि सूर्य तल कि चन्द्र तल? यो पनि बिबाद् छ झण्डा मा। अब को झण्डा कस्तो बनाउनु पर्ला त? छलफल गरौ !
-बिमल नेपाल, बोस्टन, अ मेरिका
मन परे हरियो, नपरे रातो
0
0
I like the way the stupid “SRIMAAN GAMBHIR NEPAALI” has been removed. I am sure a democratic song will be replaced now.
The only thing that I do not like is that our HINDU DHARMA, that includes all jana jaati, and has integrated Buddha Dharm with so much reverance to Buddha has been VICTIMIZED. This does not benefit to jana jaati cultures such as Rai, Limbu, Gurung, sataar, baatar, jhaagad and aal other practices.
ज्ञाने लाइ बिष्णु को अव तार भनेर एक जना नेपाली ले पनि कहिले माने को थिएन्, यो सब राज निती हो, हिन्दू धर्म लाइ नेपाल बाट प तन गराउने जस्ले गर्दा जना जाती, बुद्ध धर्म र सम्पूर्ण सन्स्कृती “सम्पूर्ण तया नाश भएर जान्छ
नेपाल मा बुद्ध धर्म र जना जाती किन त्यती राम्रो सँग मौलाएको छ ? किन अरु देस् मा (युरोप्, अमेरिका, अफृका का कैयौ देस् हरु र सम्पूर्ण मध्य पूव का सयौ देश हरु) मा जना जाती को नामो निशान समेत छैन ?
किन कि हिन्दू धर्म ले अरु धर्म लाइ दखल गर्दैन
सबै सन्स्कृती लाइ जस्ता को तस्तै रहन दिन्छ्, तेसैले नेपाल मा यती का बिधी सन्स्कृती हरु हज्जरौ बर्षा देखि जस्ता को तस्तै छ
अहिले पनि यो धर्म निरपेक्ष्यता को निर्णय बहुसन्ख्यक सान्सद जो आँफै हिन्दू छन हरु ले गरेका हुन । यस्तो आत्मा घाटइ निर्णय किन गरे ? कारण बिभिन्न छन , र त र एउटा कारण चाँही हिन्दू धर्म को लचिलो पना ले कसैले वीरओध गर्दैन भनेर पनि हो
“अब धर्म निरक्पेक्ष्य भएपछी सब भन्दा पहिला जना जाती हरु र बुद्धिस्ट हरु हराउदै जाने छन्, हिन्दू मन्दिर हरु बिक्री हुँदै जाने छन
नेपाल को सन्स्कृती नाश हुँदै जानेछ्, त्यस् को लागि धेरै बर्षा कुर्नु पर्दैन
मन परे हरियो, नपरे रातो
0
0
राष्ट्रीय गान
रगत बगाए जसले राष्ट्रको निम्ति,
नतमस्तक हामी सधै उनै प्रती,
राज्य शक्तिका श्रोत जन्मन्छन् यहाँ सधैं
सुन्दर् शान्त बिशाल नेपाल निर्माणको लागि
बुझेर नेपाली भावाना बिबिधतामा एकता
धर्ममा शाहीस्णुता,
चिनेका हुन्छन् जसले नेपाली माटोको प्रतिस्ठा
What about our new national anthem…
shisheer
NewYork
मन परे हरियो, नपरे रातो
0
0
Ram kharel lai sweim narayan aya pani samjhauna garho chh.kinaki u jahilepani bhut kal matra dekda chha.
upaya kanjhappar.
मन परे हरियो, नपरे रातो
0
0
नेपलनेयुज् पनि अर्को रजा बदि हुन्। येस्ले नेपल्मा जनान्दोलन् हुद सबै साइत नै बन्द गरेका बसेको थिये। अज मनत्री मन्दल् बिस्तर् हुदा अज पनि His Majesty the King लेख्छ।
http://www.nepalnews.com/archive/2006/may/may22/news11.php
मन परे हरियो, नपरे रातो
0
0
I read your news about Sagarmath channel in USA. You are wrong to write that our national anthem has changed. It is true that a suitable national anthem will replace the present one, but it does not mean that we are a country without a national anthem at present. I or we fully agree that present national anthem is not appropriate, but untill it is replaced, we have to contunue present one in order to keep our dignity and honour.
मन परे हरियो, नपरे रातो
0
0
राष्ट्रियगीत त त्यही “गाउँछ गीत नेपाली ,ज्योतिको पंख उचाली ” ठिक छ माधव घिमिरेले रचेको ।
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी,
नयाँ राष्ट्रिय गीत लेख्ने प्रतियोगिता गराउनु पर्यो । हेरौं साथीहरूले के के लेख्दा रहेछन् ।
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी,
म बिगत केही महिना देखि यो सगरमाथा television हेर्दै आयेको छु। यो television broadcasting त पुरै मन्दले हो नि, एस्मा त रतिभर सङ्खा नै छैन । त्यो राम खरेल भन्ने मान्छे को बिगत त मलाई थाहा छैन तर जब म गत September देखि Nepal बाहिर भए अनि म यो टेलिभिजन हेर्ने अबसर मिल्यो । यो टेलिभिजनमा म केबल ‘परिचय’ टेलिश्रीन्खला को लागि मात्र समय खर्च गर्दछु।
बिष्णु देबकोटा
चेम्स्फोर्ड्, यु के
मन परे हरियो, नपरे रातो
0
0
यो कुनै हुनै नपर्ने घटना चाही हैन है । हाकिमको सालीको ज्वाई लाई चाही घोडा दिन हुने । देश वनाउन निस्केकाहरुलाई दिन नहुने काहा छ र ।
मन परे हरियो, नपरे रातो
0
0
nepaalamaa sabai kuraako ghoshanaa matra vayo, tara kaaryaanwayan vayako chhaina. tyasaile ukta tvle so puraano gaan banda nagareko holaa.
मन परे हरियो, नपरे रातो
0
0
STILL RAM KHAREL IS THINKING HIS FACIST MANDALE GURU GYANENDRA IS IN POWER. I THINK HE IS DREAMING NOW .DON’T TALK ABOUT THIS KIND OF THIRD CLASS MANDALE HIS TV CHANNEL BECAUSE ONLY WHO ARE IN THE US, WATCH THIS CANNEL NOT CHANNEL.IF HE COME TO NEPAL PLZ SEND TO HIM HIS GURU’S KUTI.
मन परे हरियो, नपरे रातो
0
0
aaba tyasto choor haru yaha bata bahiskar hunchha na daraunus na
मन परे हरियो, नपरे रातो
0
0
What an amzing sahakarya between purano and Naya satta !!! What an amazing sahakarya between the purano and naya satta !!!
माओवादीलाई सरकारी घोडा
कास
खोटाङ, जेठ ७ – सदरमुकाम दिक्तेलमा मंगलबार हुने माओवादीको कार्यक्रमका लागि जिल्लास्थित सरकारी कार्यालयको घोडा उपलब्ध गराइएको छ । माओवादीद्वारा आफ्नो कार्यक्रममा केन्द्रीय नेतालाई बोक्नका लागि उक्त घोडा उपलब्ध गराइएको हो ।
केन्द्रीय सदस्य दीनानाथ शर्मा र राम कार्कीलाई लिन चार घोडा आइतबारै उदयपुरको घुर्मी पठाइएको छ । जिल्ला प्रहरी, वन, सिँचाइ, पशुसेवा र कृषि विकास कार्यालयका घोडा सइससहित पठाइएको निमित्त प्रमुख जिल्ला अधिकारी केसरबहादुर केसीले बताए । घुर्मी पुग्न जिल्ला सदरमुकाम दिक्तेलदेखि पैदल यात्रा दुई दिन लाग्छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी केसीले यतिखेर माओवादीलाई सहयोग गर्नुपर्ने बताए । माओवादी आफैंले घोडा भएका कार्यालयहरूसँग मागेर लगेको समेत केसीले जनाए ।
मन परे हरियो, नपरे रातो
0
0
Umesh Ji
These peoples who r using media not for peoples of nepal but for the king have no role in nepal.they r simply not nepali people they r dogs of the kings n if they get opportunity they will give nepal to american imperialists in contract.but don worry barking dogs seldom bites they r far frm nepal n nepali peoples heart.DESI Kukur bideshi bhukai.
मन परे हरियो, नपरे रातो
0
0
Yo Ram Prasad Kharel Hoina, yesko Name HARAM Prasad Kharel ho. PANCHTHAR ko Chyangthau bata kathmandu jahreko yo HARAM uhilyei dekhi Rakako chakadi garene manchhe ho. tesaile rang badalne chhepara bhanda yo sadabahar darbariya asal ho. tara yes ko daju sano tino congerss bhyeko taatale congress lai pani Fasuna ber chhaina. congerss sanga najik bhyeka loktantrik saathi haru SAJAG hunuhos hai.
yestai le gareda itihansma congress le sabai bhanda dherai gali khayeko .
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद
अब रस्त्र्य गान नेपाली जनता हरुको गोउरब रसबै नेपाली जनता को मुटुको धुक्धुकी को हुनेछ्। सगर्मथ जस्तो त्व् चनल् ले नेपलि जन्तको भावन नबुझे जस्तो लग्योउ।येदि तेहि रसृअ गान् बजायम नेपलि ले त्यो चनेल् बहिस्कर् गर्नु पर्च्।
मन परे हरियो, नपरे रातो
0
0
Sagarmatha TV americali nepali samuhako yauta wakta bhai sakeko cha. Tara hamra Ram Khareljyu lai asti samma GODABA (Gorkha Dakshin Bahu) paune hatar ma raja ko chakari gare bhane aba naya swasni ka babu ko natale nepali congress ko chakari garna ber chaina. yasta awasarwadi sana parai basnu hai…..yastai aru naam linu ho bhane DC wasi Sunu KC (Kehi na kaam ko manche), Govinds Giri Prerana (Raja ko prasasti patra lekhne kabi), Praveen Rana (Pyarejung Thapako juwain ra Nepal Times ma lekh lekhne), Anup Pahadi (dui mukhe- Jata pani thikka,,….rajdut ko bhshan pani lekheko cha, liberal democracy ko lekh pani lekheko cha, rajnaitik party ra mao lai gali pani gareko cha ra Dr. Mahat ra Minendra Rijal jasta ko chakari pani garekai cha)sanga satarka basnu…Hamra Hindu Parishad ko jhanda bokne rajawad Achyut Shrestha, sabai haatle laddoo khana tayar Premraja Mahat, GODABA thapne boston ko Prahlad KC, Arko Prof. Khagendra Thapa, Kamala Sarup jasta ko ta bahishkar nai garn parcha….sanchi…Kiran Sitaula sanga pani sawadhan hai…
मन परे हरियो, नपरे रातो
0
0