मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मन्त्रिमण्डल विस्तार, १२ मन्त्री, ६ राज्यमन्त्री

    २०६३ जेठ ८, सोमबार
    अपडेट (साँझ ६०३) नवनियुक्ति मन्त्रीहरुले पनि राजदरबारमा नगई राष्ट्रिय योजना आयोगको कार्यालयमा शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणमा जलस्रोत मन्त्री बनाइएकी उपसभामुख चित्रलेखा यादव उपस्थित थिएनन्। शपथ ग्रहणपछि प्रम कोइरालाले शान्तिका लागि काम गर्न निर्देशन दिए। मन्त्रिमण्डलको विस्तारपछि माअ‍ोवादीसित वार्ताको प्रक्रिया सुरु भएको र पहिलो चरणको वार्तापछि प्रचण्डसँग वार्ता हुने प्रमको भनाई थियो। हामीलाई थाहै छैनः जनमोर्चाका अध्यक्ष अमिक शेरचनले मन्त्रिमण्डल विस्तारका बारेमा आफ्नो पार्टीलाई कुनै जानकारी नभएको र मन्त्रीको नाम पनि नमागिएको बताएका छन्। जनमोर्चाले सरकारमा जाने निर्णय गरेको थियो।

    अपडेट (अपराह्न ३४३) मन्त्रिमण्डल विस्तारको समाचार आएको केही घण्टा नहुँदै विवादको कुरा सुनिएको छ। जलस्रोत मन्त्री बनाइएकी उपसभामुख चित्रलेखा यादवले पद अस्वीकार गरेकी छिन्। उनलाई मनाउने प्रयास भइरहेको बुझिएको छ।

    ठूलो खिचातानी र विवादपछि आज बल्ल मन्त्रिमण्डल विस्तार भएको छ। आजै होला, भोलि होला जस्तो लागे पनि कहिले नहुने मन्त्रिमण्डल विस्तार मात्रै हुनुलाई पनि ठूलै उपलब्धि मान्नुपर्ने अवस्था आएको छ। नयाँ मन्त्रिमण्डलमा १२ मन्त्री र ६ राज्यमन्त्री छन्। यसअघिको मन्त्रिमण्डलमा ७ जना मन्त्री थिए। अहिले मन्त्रीहरु बन्ने सबै ठूला दलकाहरु मात्र हुन्। जनमोर्चा र सदभावनाका कसैलाई पनि मन्त्री बनाइएको छैन।

    नयाँ मन्त्रीहरु

    नरेन्द्रविक्रम नेम्वाङ- कानुन न्याय तथा संसदीय व्यवस्था

    चित्रलेखा यादव- जलस्रोत

    राजेन्द्रप्रसाद पाण्डे- स्थानीय विकास

    प्रदीप ज्ञवाली- संस्कृति पर्यटन

    मंगलसिध्दी मानन्धर- शिक्षा तथा खेलकूद

    राज्यमन्त्रीहरुमा

    गोपाल राई- वन तथा भूसंक्षण

    दिलेन्द्र बडु- सूचना तथा सञ्चार

    उर्मिला अर्याल- महिला, बालबालिका तथा समाज कल्याण

    मान बहादुर विश्वकर्मा- वातावरण तथा विज्ञान प्रविधि

    धर्मनाथ प्रसाद शाह- स्थानीय विकास

    रमेश लेखक- श्रम तथा यातायात व्यवस्था

    राजदरबार संवाद सचिवालयले निकालेको वक्तव्यमा प्रधानमन्त्रीको सिफारिसमा राजाले मन्त्री नियुक्त गरेको भनिएको छ। आशा गरौं यी मन्त्रीहरुको नियुक्ति पत्र यस्तो चाहिँ नहोस्।

    No related posts.

    61 comments to मन्त्रिमण्डल विस्तार, १२ मन्त्री, ६ राज्यमन्त्री

    • badhai chha new mantri haru lai jasai mantri vayeka chhan tesari nai desko seva garun

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kumar

      badhai chha matri haru lai moj gar moj

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • मर्ने बेलाम हरियो काँक्रो , गिरिजा बाबु फेरी ५ओ पटक प्रधानमन्त्री
      भएकाछन ।नेपाली नेता हरुको बुद्धी कहाँगयो होला र गिरिजा लाई प्रधानमन्त्री बनाएको होला । जुन मान्छे टनक्पुर खायो लाउडा खायो साम्सद किन बेच गर्ने गन्धा खेल खेल्यो उहि मान्छे लाई प्रधान मन्त्री? जुन मान्छे नातबाद्, र काङ्रेस् लाई कोईराला को पेवा शम्झिन्छ र दरबार को चाकारी गर्छ उसै लाई प्रधानमन्त्री? वा भाई वा,दरबार कान्ड मा यो गिरिजा लाई सबै कुरा थाहा छ तर पनि च्यिक्क बोलेन ज्ञानेन्द् लाई सरकार हजुर ले यो देश सम्हाली दिनुपर्‍यो, हामी टुहुरा भयो भनि तेही तस्कारी ज्ञानेन्द लाई राजा बनायो र आफ्नो खुट्टा म आफै ले बन्चारओले हान्यो र नेपाल लाई अन्धेरो मा धकाल्यो । यो गिरिजा को केही भरोसा छैन साथी हो मौका मिले नेपाल लाई दरबार र ईन्डिया लाई लौ गरिखाओ भनेर सुम्पिन कत्ती बेर लाग्दैन है साथी हो , तेसै ले हामी सबै सतर्क रहनु पर्छ ।
      बुढेस् का्लामा बुद्धी ले पनि राम्रो काम गर्दैन तेसैले गिरिज बाबु युवा हरुलाई यौ जिम्मेवार सुम्पिएर कासी या बनारस गैइ आफुले गरेको पाप पखाल्ने कोशीश गर ढिलो नगर बरु छिट्टो आफ्नो कासी यात्रा सुरु गरिहाल । यसै म तिम्रो कल्यन देख्छु म त, साथी हरु को के बिचार छ ?
      नबिन बिक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Janak Raj Gautam

      दरबारको भुत प्रेत बौरियो,

      हिजो घोसणा भयेको समाचार अनुसार दरबारको भुत प्रेत दरबारबाटै फेरि बौरियको छाटकाट देखियको छ । अब यो भुत प्रेत सधैको लागि धुलोमा मिलाउन ७ धामि झाक्रीको लागि तेति सजिलो देखिरा छैन मैले । यो प्रेतलाइ जङलतिरैबाट योग, तान्त्रीक, देबत्व प्राप्त प्रचन्ड नाम गरेको धामिनै चाहिएला जस्तो छ । न रहे बासुरि न बजे धुन ।

      प्राप्त गोप्य सुत्र अनुसार ति भुत प्रेतले छिटै नै सिङ्हदर्बारमा हमला बोलदैछन रे । सिध्धहस्ति जङलि धामिलाइ नलियाइ नहुने भो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arun

      no news for the last 22 hours! Is Nepal sleeping?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rocky

      Hi all,
      The story below tells the reality of the current country’s situation.

      Parties are really betraying people…they will be swept away together with king sooner than later!!!

      ————————-
      Eternal vigilance needed against the king’
      Although King Gyanendra is keeping a low profile after reinstating Parliament in the face of mass political protests, he may yet try to regain power, political observers believe.
      “Eternal vigilance is the need of the hour”, said Kanak Mani Dixit, editor of the Himal South Asia magazine, who was jailed for several days during mass protests in Nepal last month.
      “Gyanendra is licking his wounds but he has shown himself to have the kind of personality that he thinks he might come back yet”, Dixit said in the Indian capital Delhi.
      Once enemies, the rebels and seven mainstream political parties formed a loose alliance to restore democracy in late 2005 and both have claimed responsibility for the mass movement that forced Gyanendra’s climbdown.
      “Even after the mass uprising some of the king’s henchmen are saying they will see after a few months what will happen”, political observer Rabindra Khanal of Kathmandu’s Tribhuwan University said by telephone. “The king will not give up everything that easily”.
      An interim multi-party government appointed after the handover on April 24 has moved quickly to roll back the king’s actions, including scrapping appointments he had made since October 2002.
      Municipal elections held by the palace in February this year were also invalidated.
      The new government has matched a cease-fire declared by the rebels and agreed to one of their key demands for an election to form a body to redraft the constitution and decide the future of the monarchy.
      But Khanal said the king might try to infiltrate the constituent assembly with his supporters.
      “The king’s people might manipulate it in favor of the king because they have money and money counts a lot”.
      King Gyanendra made his first public appearance since his climbdown when he offered prayers to Dakshinkali, a ferocious Hindu goddess of power, at a temple named after the deity.
      “He did it in the old style. The entire highway was blocked off, 300 personnel on the street, the temple was blocked off to the public”, said Dixit.
      “What that indicates to us is how quickly will he finish licking his wounds and come out? I guess we have got to watch out”.
      S.D. Muni, an expert on South Asia at Jawaharlal Nehru University in Delhi, said the parties must conserve their consensus to avoid giving the king an opening down the line.
      “He’ll lie low for a few months [to] see if he can build on mistakes made by the parties”, Muni indicated. “The most crucial negotiations are yet to take place and he has his own people in the parties”.
      “The need of the hour is that the Maoists should be brought in from the cold and the king should be sent out into the cold”, Dixit said.
      Nothing had changed legally that would prevent the king from using his prerogatives to snatch back power as he did in 2005, when he sacked the government and asserted total rule.
      But any such move would probably spark renewed demonstrations against the palace and result in greater violence and bloodshed than in April.
      “What almost happened this time might happen another time. If the king were not to understand the situation, it would be terrible for us”.
      ———-

      When nepalese people will be totally get rid of king & silly parties???

      oh my god!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SURESH BABU

      do something to uplift peoples conditions.otherwise same thing will be regenerated in reformed way.Let the lower people fill the changes.Wish you all the best for the peace & prosperity of Nepalese people.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • निमित्त प्रमुख धन सिङ कार्की लाई खुला पत्र (राष्ट्रिय अनुसन्धान बिभाग )

      सबै भन्दा पहिला तपाईंलाई निमित्त प्रमुख हुनुभएको म हार्दिक बधाई दिन चाहन्छु
      र आउँदा दिन हरुमा तपाईंले जनताको सेवा तन र मन ले गर्नुहुनेछ र आफु जन भक्ती भएको प्रमाणित गर्नु हुने छ ।
      म तपाईं लाई बधाई दिनु को साथ साथै मेरो एउटा सानो समस्या तपाईं समक्ष राख्न चाहन्छु । तपाईं को मातह्त म रहेर काम गर्ने एउटा कर्मचारी (जित् बहदुर् घले पहिले सै अहिले निरिक्ष्क् )ले हामी सँग बिदेश (यिङ्ल्यान्ड) लगि दिन्छु भनेर २०५६ साल् मा ३०००००(तीनलाख) । लिएको थियो, अहिले २०६२ साल भाई सक्यो उस्ले न त इङ्ल्यान्ड पठायो न त रुपैयाँ नै फिर्ता दियो । हामीले गरीबि को मार म पारी बिदेश गैइ सुखी जीवन जिउने सपना बोकी घर जग्गा बेची उस्लाई रु तीनलाख दिए । उस्को आफ्नै हातले लेखेको तम्सुक् पनि हामि सङ छ।तपाईं कै अफिस् म पनि कम्प्लैन गरियो तर कताइ सुनुवाई भएन तेसैले तपाईं समक्ष यौ निबेदन पेस् गरेको छु, आशा छ तपाईं ले हाम्रो भावना को कदर गर्नुहुनेछ । र अरु इन्तर्नेत्प्रेमी साथी हरु लाई पनि सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु । email: fivestargrouplimited@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rocky

      Hi All,What is the news on Kantipur today??

      WHAT’S PARTIES “GIRIJA” doing is all dramas.

      That’s why Maoists saying..disolve lower house, interim govn etc..

      PRACHANDA IS ALWAYS RIGHT ON WHAT HE IS SAYING & HOW HE IS LEADING THE COUNTRY!!

      परिवर्तनप्रति कुठाराघात

      प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफैंले प्रस्तुत गरेको प्रतिनिधिसभा घोषणापत्र- २०६३ चार दिन नपुग्दै आफैंले खिल्ली उडाएका छन् । संसदीय सर्वोच्चता कायम गर्ने उक्त ऐतिहासिक घोषणाले दोस्रो जनआन्दोलनलाई जति मर्यादा दिएको छ, प्रधानमन्त्रीले सोमबार गरेको मन्त्रिपरिषद् विस्तारको भाषा त्यति नै अगतिशील र परम्परावादी छ । मन्त्रिपरिषद् विस्तारको बेहोरा सदनमा हुबहु प्रस्तुत गर्न सभामुख सुवास नेम्वाङले नसकेबाटै त्यो कति प्रतिगमनकारी छ, आफैं छर्लंग हुन्छ ।
      कोइरालाले सत्ता गठबन्धनका सहयोद्धा दलहरूको सिफारिसमा विस्तार गरेको मन्त्रिपरिषद्को घोषणा ँश्री ५ महाराजाधिराजका प्रमुख सचिवालय’बाट भएको छ । राजाबाट कोइराला प्रधानमन्त्री नियुक्त भएको र प्रधानमन्त्रीको सिफारिसमै राजाबाट मन्त्रिपरिषद्मा थप नियुक्ति तथा कार्यविभाजनमा हेरफेर भएको बेहोरा त्यसमा उल्लेख छ । ँश्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारको विज्ञप्ति’का रूपमा आएको घोषणा ँहुकूम बक्सेबमोजिम’ भनेर ँश्री ५ महाराजाधिराजका मुख्य प्रमुख सचिव’ले हस्ताक्षर गरेका छन् ।

      ऐतिहासिक जनआन्दोलनको जगमा उभिएर पुनःस्थापित प्रतिनिधिसभाले युगान्तकारी घोषणापत्र जारी गरिसकेपछि यस्तो पुरातनपन्थी शैली आन्दोलनकारी सरकारले अख्तियारी गरिरहनु आफ्नै आचरण, नीति तथा घोषणाप्रति अनादर हो । सभामुख नेम्वाङले उक्त बेहोरा नपढी सोमबारकै सदनमा सदस्यहरूलाई मन्त्रीहरूको नामावलीमात्र जानकारी गराएबाट त्यो ँराजदरबारको विज्ञप्ति’ असम्मानजनक र प्रतिनिधिसभा घोषणापत्र विपरीत छ भन्ने स्वतः प्रस्ट हुन्छ । विज्ञप्तिले सोझै घोषणाका दुई प्रावधान उल्लंघन गरेको छ भने कोइराला सरकारले त्यसको विरोध जनाउन नसक्नुले परिवर्तनप्रति अन्याय हुनपुगेको छ । हरेक परिवर्तनपछि यसैगरी प्रतिगमनको आधार बन्दै जान्छ । २०४७ सालमा अन्तरिम सरकारका मन्त्रीहरूले सिंहदरबारमा लिएको शपथ त्यसपछिको सरकारका पालादेखि राजदरबारभित्र हुनथालेको इतिहास ताजै छ ।

      प्रतिनिधिसभा घोषणापत्रले ँसरकारको कार्यविभाजन मन्त्रिपरिषद्बाट पारित गरी प्रतिनिधिसभामा प्रस्तुत गरिनेछ’ भन्ने किटान गरेको छ । त्यसको उल्लंघन गर्दै सरकारको कार्यविभाजन राजाबाट पारित गरिएको छ । यसबाट सत्ताको स्रोत अन्ततः राजदरबारलाई मान्दै जाने प्रक्रिया पुनः सुरु हुन सक्नेछ । त्यसैगरी विज्ञप्ति ँश्री ५ महाराजाधिराजका मुख्य प्रमुख सचिव’ले जारी गरेका छन् । जबकि यस्तो सरकारी सूचना मन्त्रिपरिषद्का मुख्य सचिवबाट जारी हुनुपर्ने घोषणापत्र- २०६३ को मूल भावना र मर्म देखिन्छ ।

      घोषणापत्रले ँविद्यमान राजप्रासाद सेवालाई निजामती सेवाको अंग’ बनाएको सूचना राजपत्रमा प्रकाशित भई कानुनसरह लागू भइसकेको छ । तर निजामती सेवाको अंग भइसकेको राजप्रासाद सेवा अझै शक्तिशाली र सरकारबाट अलग्गै रहेको विज्ञप्तिले देखाउँछ । सरकारको कार्यविभाजन भनेको सर्वोच्च निर्णय हो, जसको सूचना प्रशासनको सर्वोच्च तहबाट जारी हुनुपर्छ । राजप्रासादलाई निजामतीको अंग बनाउनुको अर्थ मुख्य सचिवलाई राज्य प्रशासनका सर्वोच्च कर्मचारी बनाउनु हो, जुन बेहोरा दरबारको विज्ञप्तिले अस्वीकार गरेको छ ।

      प्रधानमन्त्री कोइरालाले सरकारको कार्यविभाजनलाई मन्त्रिपरिषद्मा छलफल गरे-नगरेको बताइएको छैन । घोषणापत्र अनुसार मन्त्रिपरिषद्बाट त्यो पारित हुनुपर्छ । पारित गर्न राजदरबार पठाउने होइन । मन्त्रिपरिषद्बाट सोझै प्रतिनिधिसभालाई पठाउनुपर्छ । निजामती प्रशासनले किन मन्त्रिपरिषद् विस्तार र कार्यविभाजनको जानकारी राजदरबारतर्फ पठायो ? राजदरबारले किन प्रतिनिधिसभा घोषणापत्रअनुसार आफूलाई परिवर्तन गरेन ? यसबारे मन्त्रिपरिषद् किन चनाखो हुन सकेन ? प्रतिनिधिसभा आफैं मौन किन बस्यो ? घोषणापत्र यसरी उल्लंघन हुँदा पनि राजनीतिक दलहरू किन किंकर्तव्यविमूढ हुनपुगेका छन् ? यी अहम् प्रश्न हुन् ।

      प्रतिनिधिसभा घोषणापत्रलाई सम्मान गर्दै देशमा वास्तविक परिवर्तन सुनिश्चित गर्ने र लोकतन्त्रीकरणको प्रत्याभूति दिलाउने हो भने सरकारको कार्यविभाजनको यो गम्भीर त्रुटि तत्काल सच्याउन जरुरी छ साथै जनसमक्ष सरकारका तर्फबाट माफी मागेर आइन्दा यसरी घोषणापत्र उल्लंघन नगर्ने प्रतिबद्धता जारी गर्नुपर्छ ।

      Posted on: 2006-05-22 21:44:49

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Min

      I FEEL SORRY TO CHITRA LEKHA YADAV. SHE SHOULD HAVE TAKEN THAT POST – THIS IS THE MOST POPULAR MINISTRIAL POST AFTER DEPARTMENT OF TRANSPORTATION. EVEN THIRD CLASS ENGINEER GETS VERY GOOD PC WHO WORS FOR THIS DEPARTMENT(PERSONAL COMMISSION) FROM THE CONTRACTORS. IF SHE WAS A GREAT DAUGHTER OF THIS NATIION SHE SHOULD HAVE TAKEN THIS POST (WITHOUT LOOKING BIG BHAAU)AND DO SOME IMPOVEMENTS INSIDE THIS MOST CORRUPTED MINISTRY.

      SHE ALSO MISSED THE GREAT OPPORTUNITY TO REPRESENT THE TERAIN PEOPLE. SHE COULD FIGHT AGAINST THE BAD ACTS OF THE LEADERS EVEN HOLDING THE POSITION. BUT TIE IS GONE… SORRY

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • hiranya

      now the country needs to be ruled by young and qualified generation.our country needs to adopt a policy to find efficient nepalis from all over the world and the power should be handed over to them.Anyway these all old respectable leaders should be displaced from the day to day politics.aim of all the nepalese is to make nepal prosperous, developed,peaceful,democratic.only one field eg.tourism is sufficient to make nepal developed in few years,provided the security situation intact and political situation stable.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dr. Nepali

      All are new faces. I think it is great to have them these positions, and let`s hope they will make a drastic change and show all others who destroyed the country.
      Goodluck with their every effort ahead.

      Dr. Nepali

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jilla Bashi: Baburam

      I commend the inclusion of two ladies and some minorities like BK(man bahadur), etc in the cabinet.

      Folks, what do you all think?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • NB Tandan,Toronto, Canada

      Dear Umeshji,

      Girija babu royal palace gayeko bhanne suneko kina hola? kehi thaha holaki maile ta kehi pani thaha payeena, could you please send me that news if you have any…..

      NB Tandan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Congratulation Rajendra Panday Jee for your appointment as a Minister. You are the most deserving minister in this cabinet.

      Thanks,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मैले यहाँ केही कुरा हरु लेख्न मन लागेकोले कमेन्टमा प्रबेश गर्न लागेको चु,मैले धेरै साथीहरुले धर्म को बारेमा लेख्नु भएको रहेच,मत्लब नेपाल्लाई धर्म निर्पेछ घोसर्ना गरेको बारेम,के नेपालमा हिन्दू मात्र बाँच्नपा उने अधिकार छ र?प्रसंगालैइ हेर्नेहो भने नेपालमा हिन्दू हरु ४० प्रसेन्त मात्र चन त्यो पनि बम्सन्रुगत्ले मात्र र हिन्दूले जस्तो कखा पख अरु दर्मले गर्दैन,मा एउटा इसाईको नाताले सबै मनिष एउटै हो प्रमेशओर्ले सबैलाई ;प्रेम गर्नु हुन्छ र खिर्स्त्नै ग्ज्ञान्को ज्योती हुनुहुन्छ thanks ”[lord]jesush is lord”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपालमा राजनैतीक ब्यक्ती हरुको अभिस्ट नै मन्त्री पद प्राप्त गर्ने भैरहेको बेला चित्र लेखा यादबको म सरहना गर्न चाहन्छु । यो राम्रो सन्स्कार को सुरुवात हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Acharya

      Hello Umesh,
      You used to write so fairly against the wrong.Why haven’t you written anything strict against Girija now and the kings nomination of ministers?
      Have you revceived any amount like Rishi Ghamala?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rahar

      Hello!

      ke ho yasto . matri mandal ko gathan bhai sakyo re uta jan morcha lai thaha chhaina. ke ho yo. yo sabaile ke dekhai rahekochha bhane bhitra bhitra barta huna nadine giroh niskiyako chha. tesai sathi haru aba lathi julus hoina neta ko khappar phornu parchha. la jayo. chhhito lathi julus

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rajendra, Moscow

      उमेस जी, चित्रलेखा मन्त्रि पनि उपसभामुख पनि कसरि हो? एक मान्छे दुई पद हुन पाउने भो नेपालमा।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BK,UK

      congress dominatied ministers cabinet. how come congress is eligible for bigest number of ministers? congress holds the important ministries including prime minister. what is the basis of this alocation of minister? i cant understand what congress is doing. if the basis was number of memebers in parliament, congress hold something like 70s seat in parliament including rajabadi prajatantic deuba party. lets count total in congress in ministers cabinet. 7 from congress+ 4 in prajatantik congress=11. it means 11/70=15.7 % of MP in congress got post of ministers while CPN UML who got MP something about 80s in parliamnet and got 6 seats for ministers.it means 6/80=7.5% of MP of CPM UML are ministers. is it fair? obviously this is not democratic allocation of ministers. this is not the matter of seat i m talking about but the motivation for those memebers who are in parliament to work for people. i would be happy if CPN UML hadnot joined the government and let these straved people to be ministers. fighting for chair. its not good symtoms.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raveen

      this is one of the worst cabinet.we have lots of intelligent people outside the seven party,they should have included.still the leaders are fighting for the post.u must always keep in mind that LOKTANTRA has come in nepal due to large participatiom of we people and these party doesnt have any right to play games with us.if we can throw king gyandera who re mr koirla,nepal.prachanda….one thing this house needs the fresh madate from people and then we can call our representatives….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • siddhanta sarma

      it is better for chitra lekha not to participate in cabinet…..deputy speaker is better…otherwise she will loss her image…well done.
      mantrimandal is not looking strong ,represent from congress are not bold….why Gopalman in forest ….?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Badri Nath Dahal

      Happy Naya Nepal for all Nepalese all over the worldfrom my side.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • balram

      harey!bhagawan, haoldarlai pradanmantri k suhaus! haina, nepalma haoldar budha bhanda aruta neta nai chhaina ki kaso? rajako chakadi garney pani teenaiko santan,faree gyaney chaor bhandai afai maidanma utriney, aakhirima tahee gyaneyko pachhi lagna khojney!aakhiri jantalai k thaneyko chha ha? hera netaharu! aajha pani batou birsyo bhaney! timee haruko khairat chhaina, aakhiri mantri padko lagi kina ladamati? kukurlai haddilye kaheelye pani pugdaina bhanthy sachi rahechha. haoldar khaberdar! faree gyaneylai vetevaney!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahendra

      badhai ta dinai paryo,

      tara yo mantri mandal herda katti chitta bujheko chhaina kina ho kina?

      LUTE MANTRIHAEU MATRE CHHA YAR>

      cabinet

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Badri Nath Dahal

      We r very happy because Nepal is going to change.
      And also include NAGARIK SAMAJ PRATINIDHI.
      Do better work for nepal.
      Others is good.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran

      chitralekha yadavlai kun mantri chaheyko rahechha ra! des bikasma lagnako lagi pani, k mantri nai hunuparchha ra? mantri navayera pani des bikas garna sakinchha ni! kaso? khali mantri padko lagi ladai kina? abako samaye vaneyko sabaimily janatalai sukha dineykam garnu parchha, natra!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Reeta Chaulagain

      Nepali Congress (D) le Chitalekha Yadavlai Joker Banaun Khojeko Chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सँकल्प, चितवन

      ल ल बधाइ छ। चित्रलेखा लाइ किन मन्त्री चाहियो दिने बेलामा दिएनन् सभामुख, अब मन्त्री के काम। ठीक छ पदमा बस्दैमा ठूलो भइदैन।
      सबै पद लोलुप भए भने उदारहण कसलाइ देखाउने हामीले ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • M.B thapa,nrb/brt

      Namaskar
      bartaman samsad baadi dall , bartaman Nepal sarkar ra maoist party
      ahile samsad ra sarkar baata saahi sabda ra sripaanch ko sarkar hataune metaune karya haru bhai rahe ko chha tara desh bhitra ka sabai sang sastha sarakari karyalay haru ma rakheko raja,rani ko tasbir photo
      katai hatayeko paiyo katai mantralay ko sarkular aadesh chahinchha hatauna mildaina bhanne jankari paiyo.k garnu parla.griha mantri jyu jaankari paye hunthyo. thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khu

      सात पार्टी बिचमा balance हुनु जरुरी छ, तर संगसंगै नेपालको इतिहासमा सबैभन्दा दरिलो, intelligent र powerful मन्त्रीमण्दलको पनि एकदम जरुरी छ । एकातिर भर्खर आएको democracy लाई स्थीर्ता दिनु जरुरी छ, अर्को तिर माओवादी समस्या सुल्झाउने प्रकृयाको । केवल पार्टीका केही नेताहरुलाई मात्र खुशी बनाउन गठन गरिएको मन्त्रीमण्दलको केही काम छैन अहिले । शायद १०~१५ बर्ष पछी नेताहरुलाई फेरी केही हद सम्म कचकच गर्न दिन सकिएला तर अहिले होईन । नयाँ गठन गरिएको मन्त्रीमण्दलका धेरै ब्यक्तिहरु चिन्न त चिन्दिन, तर मलाई लाग्छ उहाँहरु हामीले खोजेको दरिलो ,intelligent र powerful नेताहरु पक्कै होईनन् ।

      शुरुमा माधव कुमार नेपाल लगायत सब नेताहरुले भन्न त भनेका थिए कि मन्त्रीमण्दल चुन्ने अधिकार सबै प्रधानमन्त्री माथि तर वास्तविकता त त्यस्तो देखिन्न! शायद गिरिजालाई त्यती ठुलो अधिकार पनि दिनु हुन्न, तर त्यस बेला सोचेको थिएँ की मन्त्रीमण्दलमा पार्टीका मान्छेहरु मात्र होईनन् जनसमुह बाट पनि participation हुनेछ, इतिहासमै सबैभन्दा बलियो मन्त्रीमण्दल बन्नेछ । तर अफसोच्, त्यसो भएको छैन ।

      जसरी अस्ती दिउसो ऐतिहासिक घोषणा गरे नेताहरुले, त्यसरी नै आफुमा पनि ऐतिहासिक change ल्याउनु जरुरी छ । होईन भने त्यो घोषणा को केही मत्लब रहन्दैन । “यो कुरा हामीले बुझेका छौं” भन्दैमा पुग्दैन, कार्वणवयन गरी देखाऊ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran

      it is good

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran

      thats good news . it brings that open peacetalk

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Heera (Afghanistan)

      It seems that this SPA is day-dreaming that the present council of ministers will remain in power for ever or at least for a couple of years – whereas, the Maoists have been demanding to immediately dissolve the parliament and the present council of ministers and announce the interim constitution as well as form the interim government (with Maoists’ participation) immediately to proceed for constituent assembly election, before sitting for the peace talk with the government. The SPA has taken so long to expand the cabinet whose life is so short. Or are they still having the same hang-over of the past (pre-Jana Andolan-2 era)? What is the mandate of this present cabinet? Why is the government taking so long to even announce the names of the peace talk committee members?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jeevan Dhital

      साथी हो! मेरो ध्यान चित्रलेखा यादवमाथि छ। वहाँ नेपालकी महान छोरी हुनु हुन्छ। नेपाल आमा धन्य छिन् चित्रलेखा जस्ती उदाहरणीय छोरीले गर्दा। मेरो सधै शुभकामना छ वहाँलाइ।
      जीवन धिताल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jitendra karki kathmandu

      धिलैइ भएपनी मन्त्री मन्दल बनेकोमा सात दल लाइ बधाई छ। तेस्मा पनि आन्दोलन का कमान्दर गिरिजा बाबु लाइ मेरो सलाम छ। जीवन को एत्रो लम्बे यात्रा म अहिले देश ले उहा बाट धेरै आसा गेरेको छ । अब धुपौरे र आसेपासेहरु को घेरा बाट बहिरा आएर जनचाहना को कदर गर्दै देश को हित को लागि जस्तो कदम पनि उठाउँन तयार हुनु पर्छ ।अब गिरिजा बाबु र काङ्ग्रेस पार्ती ले अब को बाटो के हुने भन्ने तय गर्नुपर्छ तेस्का लागि इतिहास ले फेरि एक पतक देश् को जिम्बेबारि काङ्ग्रेस र गिरिजा बाबुको काध मा हालिदियेको छ येस्लै रम्रो सङ बहन गर्नु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • matribhoomi

      INDU,
      It is so common.If you do know something about constitution,law n order etc.etc.you wont ask this kinds of silly question.It sounds that you are really dumb.Anyway for your kind info,to maintain law n order in the country leaders must follow our KAANOON first & according to our KAANOON Mr.Gyan Bahadur is still Head of the State..I think this will widend your knowledge..Jay Matribhumi…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mohan thapa

      Namaskar
      P.M G.P koirala mantrimandal bistar garna kina yetro natak gareko tapai lai saatdalle p m ko lagi sifarish gareko hoina p m bhaye pachhi sabai thula ramra kamai khane mantralaye jati aafai rakhera kasari satdalko sath paunu hunchha ahile tapaile chunab jitera aayeko jasto bevar garnu bhako chha mantrimandal bistar garna gyane chor lai vetnai parchha? hosiayar neta ho jantalai sadentra gareu vane
      bidesi ko lailai ma lagera janata ko chahana ra sahid ko tato ragat ko khyal garenau vane timi harule narak
      ma pani thaau paune chhainau khabardar……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Pandey

      King expands Cabinet (Breaking news)

      His Majesty the King in accordance of the constitution of the Kingdom of Nepal and on the recommendation of Prime Minister Girija Prasad Koirala has expanded the cabinet.

      There are seven members from Nepali Congress (NC), six from CPN-UML, four from NC (Democratic) and one from United Leftist Front.

      http://www.nepalnews.com

      How come King expand counsil of minister?????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dakaram

      LUTE CABINET

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Surendra

      badhai chha mantri ju
      sakdo ghus khanus

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sameer

      la badhai chha new mantri harulai.
      aba chittay desko problem hal garnuhos

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shk

      एमाले ले किन धोति बोके को हो कांग्रेस को । एमाले को नेता हरुको हिक्मत छैन की के हो यदी हीक्मत छैन भने नयाँ पुस्ता लाई सत्ता छोड्नु पर्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Respected Minister Man Bahadur Bishowkarma,
      first of all i would like to congratulate you for being a BATAWARAN& BIGYAN PRABIDHI, i believe that you have understood your burden of duty on your shulder. hope you will not let to waste the sacrifice of martyer setu BK, Deepak BK & chandra bayalkoti. and hope you will fight for all the 50,00,000/ DALIT. who have been dominating by so called GAIR DALIT. if you can’t do anything for DALIT people, pls give the resign for morality. if you can’t full fill the dream of those martyers, they will never forgive you. you will be suffering for their tears. at last wish you good luck and go ahead to full fill the dream fo respected martyars.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeewan

      hi dear journalist, u are doing really really good job, well done, please try to write more about corrupt leader and raise this issues through ur website. well done!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rashmi

      Finally we get a complete cabinet !!! I request to maoist brothers and sisters, please do agree and do remember nepali people want ONLY peace…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KAMAL RAYA,BPKIHS

      In my view this period is very sensative period by every aspect. The cabinet have to work very effectively and effciently to satisfy people. But it can not be excepeted from the leader who have been included in the extension of cabinet.The talented leaders are not included.Answer can given that the talented leader may instruct the minister and they can work as per the feeling of 12 point understanding. But wo should nOt forget the fact that self driving is far better and best safetey instead of pushing the vehicle in difficult situation driving by others .
      Kamal Raya,BPKIHS

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • baburam bhandari

      साँच्चै नै नेपालमा यत्रो जनआन्दोलनले स्पष्ट रुपमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि दिएको मार्गचित्रलाई बेवास्ता गर्दै गीरिजाप्रसाद कोईरालाले राजदरवार भित्रपसी ज्ञानेन्द्रको अनुमतिमा मन्त्रीमण्डल बिस्तार गरेका छन् । यसबाट हामी नेपालीहरुले के कुराचाँही स्पष्ट भएर प्रश्न गर्नु पर्दछ भने सेरेमोनियल मोनार्कीका बरिष्ठ वकिल गीरिजाको यो प्रयत्न साँच्नै जनताका लागि स्वागत योग्य छ आन्दोलनको बलमा स्थापित सरकारले मन्त्रीमण्डल बिस्तार मै यति ठुलो समय गुमाउँछ भने यो देशका तमाम समस्याहरुको रणनीतिक र कार्यनीतिक ढंगले समाधान कहिले गर्दछ यो प्रश्नको जवाफ गीरिजाप्रसाद कोईरालाले जनतालाई दिनै पर्दछ

      बाबुराम भण्डारी गाईघाट उदयपुर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      sabi budhimani samajle manayako mantri mandal lai hami naramrota bhanna mildaina tara ma yo bhanna chanchhuki kursiko lovma bhanda teha basera janatako man jitne kam hos main kurata sabithayu bata ghus bina kam nahune parbidi hatayuna sakiyos thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • indu

      Umesh Ji,
      Pls. see below the news from nepalnews. com….what’s hell again king?

      King expands Cabinet (3:15 PM)

      His Majesty the King in accordance of the constitution of the Kingdom of Nepal and on the recommendation of Prime Minister Girija Prasad Koirala has expanded the cabinet.

      There are seven members from Nepali Congress (NC), six from CPN-UML, four from NC (Democratic) and one from United Leftist Front.

      Details to follow. nepalnews.com pb May 22 06

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sailesh

      The thing is we people are too eager for the fenal extension of the ministries and for the total peace in nepal and the restoration of the political, social, and economical stability. the way the leaders are being lazy shows there is tussle going on and if that is for some kind of greed than that is unfortunate for the nepalis people. so not performing task on time is also a kind of crime. so pla leaders muster up enough courage to take the right decision on time to reflect the feelings and emotions of nepalese people.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Badhai Chha Naya Mantri Mandal lai

      Suman

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो त ठीकै हो त्रर के गर्ने मावोबाधीहरु लाइ नेपाली जनतको रगत र मासुको रहर अजै पुगेको छैन उनीहरुत लुटपाट धम्की दीनमानै बेसत छन तेसैले मलाइत देसले सानतको सास लीन पाउला जस्तोत लागदैन यो मवोबाधीहरुलाइ २०५४ सालमा क बामदेबले ने क पा यमाले फुटायर हातमा लागे ० पायका पायका थीय ठीक तेसतै हो यदी देसमा आम चुनाब भयमा पनीउनीहरुले पौने भनेको तेही २०४८ को जती ९ सीट पनी आउदैन अनी तेसपछी फेरी उही हो यी आतङकारीहरु लाइ जबसम्म बन्देजको कानुन बनदैन तबसम्म देसमा सानत हुदैन फेरी यी नेताहरुले पनी उनीहरुको पुछर समातेर हीडेका छन जेस्ट ४ गते नेपाललाइ ध्रम नीरीपेक्छे बनाउनुनै सबै भनदा ठुलो गल्ती हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu, Chelmsford, UK

      उमेशजी
      यो गोपाल राई मन्त्री हुन लायक को मान्छे नै होईन । उ सँग कुनै राजनैतीक गुण नै छैन । २०५६ सालको आमनिर्वाचन पछी उ भुमिसुधार तथा ब्यबस्था राज्य मन्त्री वा तेस्तै के भएको थियो । म तेती बेला ओखल्ढुङ्गामा काम गर्थे । मलाई तेस्को राजनैतीक छबी प्रस्ट थाहा छ ।

      उ अत्यन्त अहमबादी र मुर्ख लडाकु मान्छे हो ।

      बिष्णु हरि देबकोटा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Purnaz

      Congeress Tantrik should be kicked out from the cabinet. This party is the most kichchak party for LOKTANTRA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surendra bhattarai(sugal)

      Not a strong Team. Why Small Party are not Including. That is serious mater.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • We are not satisfied with the reformation of Minister. Is it right to appoint minister by king?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chorai chore ko jamaghat

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विनोद लामा

      बधाइ छ । नयाँ मन्त्रीहरुलाइ । आफ्नो भन्दा देशको विकास गर्नुहोस ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kiran

      where are other two ministers. hisaab kitaab mileko chhaina ki kya ho

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker