२०६३ जेठ ११, बिहीबार
हिजो चालकलाई कुटेको विरोधमा आज चालक र खलासीहरुले काठमाडौंका विभिन्न भागमा टायर जलाएर प्रदर्शन गर्दै यातायात ठप्प पारेका छन्। उनीहरुले जोरपाटीमा प्रदर्शन गर्ने क्रममा एउटा प्रहरी भ्यानमा क्षति पुर्याएका छन्। त्यस क्रममा दुई प्रहरी घाइते भएका छन्। हिजो माइक्रोबसले ठक्कर दिँदा एक यात्रु बेहोस भएपछि चालकलाई कुटिएको र शरण लिन प्रहरी चौकीमा जाँदा प्रहरीले संरक्षण नगरेको भन्दै चालक र खलासीहरु आक्रोशित भएका हुन्। सातदोबाटो, कलंकी लगायतका ठाउँहरुमा अहिले टायर जलाएर प्रदर्शन भइरहेको छ। बसहरु नचलेपछि विद्यालयहरु पनि बन्द भएका छन्। यसैबीच बुटवल र काठमाडौंमा भएको आक्रमणको विरोध गर्दै आज देशभरका स्वास्थ्य सेवा पनि ठप्प छन्। आकस्मिक सेवा बाहेक निजी र सरकारी अस्पतालका कुनै पनि सेवा आज छैन। त्यसैगरी आज प्रधानसेनापतिले प्रधानमन्त्रीलाई भेटेका छन्।
बिहान मन्त्रिपरिषदको बैठक बस्दै गर्दा प्रधानसेनापति प्यारजंग थापा, रुक्मागत कटुवाल, रक्षा सचिव, गृह सचिवसहितको टोलीले भेटेको हो। भेटमा देशको बिग्रँदो सुरक्षा अवस्था लगायतका कुरामा छलफल भएको बताइएको छ।
मन्त्रिपरिषदको बैठकले वार्ता टोलीलाई पनि पूर्णता दिएको छ। अब वार्ता प्रक्रिया आजैदेखि सुरु हुने बताइएको छ। वार्ता टोलीमा गृहमन्त्री कृष्ण सिटौला संयोजक र सदस्यमा एमालेका प्रदीप ज्ञवाली र प्रजातान्त्रिकका रमेश लेखक रहेका छन्।
No related posts.









ya.. its really very bad to hear all these
मन परे हरियो, नपरे रातो
0
0
Gyaen Ji,
You seem to have a good economics background. This is very good research topic.
मन परे हरियो, नपरे रातो
0
0
Only Maoist terrorists would be happy. They will brutally kill you all Kangressis as well as AMaLes (UML) too.
मन परे हरियो, नपरे रातो
0
0
naya naya samachar d dai garnu
nagendra
मन परे हरियो, नपरे रातो
0
0
umes g aajha ramro pargati gardai junuhos
hai
kalikot
मन परे हरियो, नपरे रातो
0
0
Do not expect anything good from GIRIJA. HE is NUMBER 1 Dhokebaj of NEpali polotics. THe current JANANDOLAN is ended in the favour of GYNE and GIRIJA.
What a amazing fact, flop politician will lead nation towards mordenization!!1
मन परे हरियो, नपरे रातो
0
0
Umesh Jee,
Because of participation in recent Jana Andolan Part 2, Nepalis are now thinking it is easy to make destroy and damage to hospitals, public places. I think in Butwals Case and New Baneshwor case, Maoists are contributing to violence. Destroying 1,2,3….. hospitals cannot threaten other hospital to give proper service. It is the responsiblity of Health Minstry of NEPAL GOVERNMENT to moniter the services of all hospitals and punish those who fail to give it. If Government is passive, Government and Health Ministry, they should be made active. I think destroying public properties is just a problem for people who earn their lives by working. The Bottomline is HOSPITALS SHOULD NOT USED AS A PLACE JUST TO EARN BIG MONEY AND ITS SERVICES SHOULD BE ALWAYS UNDER SUPERVISION OF EXPERTS FROM HEALTH MINISTRY.
Hope God bless Nepal.
मन परे हरियो, नपरे रातो
0
0
Who the hell is comanding this violence?
मन परे हरियो, नपरे रातो
0
0
जेष्ठ १९ गते हुने मावोबादी को सभाको बारेमा पनि छलफल गरौं न ।
मन परे हरियो, नपरे रातो
0
0
HELLO UMESH JI AND READERS FRIENDS!!
KE ABA DEHS ARAJAKATA TIRA GGAYEKAI HO TA? DESH KO JUNAI THAU MA PANI ATANKA?? TODFOD ?? LOKTANTRIK SARKAR KO PALAMA PANI YESTO?? KHOI NEPAL MA GRIHA PRASASAN ?? LKOTANTRIK PEOPLES MA KHOI TA DEMOCRATIC AACHARAN ?? SANOTINO KURA MA PANI YESTAI HO TA ABA ?? JASLE JE GARAPANI HUNE BHAYO ABA ?? MAOBADI LE GAREKO ….RAJAKA MATIYAR LE GAREKO..YASARINAI SADAI DOS LAGAWUDAI JANE ?? KO JIMMEWAR CHA TA ?? NEPALI JANTAHARU RA LEADERS HARULE AAFNO AACHARAN MA CHANGE NAGARI , JE TANTRA AAYEPANI KEHI HUNA WALA CHAINE ,NO MATTER IN 2017 SAAL, 2046 SAAL, KING’S RULE , AND NOW IN LOKTANTRIK SARKAR ?YO KUNAI SYSTEM LE CHANGE GARNE KURA HOYINE , ACHARAN MA SUDHAR NAGARI KEHI HUNE WALA CHAINE .
मन परे हरियो, नपरे रातो
0
0
अहिले नेपाली वातावरण धमिलो पानीको भेल जस्तो छ र जसलाई यहाँ माछा मार्नु छ उनीहरु यो मौकाको राम्रो फाइदा उठाउनमा मस्त छन । अहिले माओवादीदेखि सकृय राजतन्त्रवादी सम्म अराजकताको माहौललाई पूर्णरूपेण आफ्नो पक्षमा पार्न तल्लीन छन यसका लागि हर प्रकारका वितण्डताहरुको सिर्जना गरिँदैछ र सबै सभ्य मान्छेहरु यो विवस स्थिति टुलुटुलु हेर्न वाध्य छन ।
मन परे हरियो, नपरे रातो
0
0
The PM should give the speech what he talked with king & commander in chief.
मन परे हरियो, नपरे रातो
0
0
ळ ळ यसरी नै हो लोकतन्त्रलाई जनताको सामु गिराउने । के गर्नु लोकतान्त्रिक देशमा राजाको त बाजा बजाउने अधिकार जनतामा हुन्छ भने त्यो डाक्टर भनाउँदा लाई कहाँ छोड्ने । बजाउ बजाउ ड्राईभर खँलासी हो जति जति लाई बजाउनु छ बजाउ । हाम्रो यो लोकतान्त्रिक ब्यवस्था संसार सामु उदारहण बनोस् र सारा संसारले हाम्रो मुर्खता प्रति थपडी बजाउन । सतीले सरापेको देशको लाज पनि त राख्नुपर्यो नी !
अब त मुडे बलको नै बोलबाला हुने दिन आए भने म पनि जीउ डाल बनाउन तर्फ लाग्नु पर्ला के गर्नु आफु त यही देशमा बस्नु छ ।
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी समाचारको लागि धन्यवाद ।
कुरो के भने बुढो गोरुले गति जति बढाउछु भन्दा पनि उसको खुट्टा कापेर हैरान हुन्छ । गिरिजा बाबुको पनि ताल त्यहि हो । ठीक छ आन्दोलनको नेतृत्व वहाँले गर्नुभयो आन्दोलनले केहि सफलता पनि पायो जश वहाले पाउनु पर्छ यो एउटा मान्यता हो तर खोइ उहाँको त्याग लौ त्यो पनि स्वीकार्यौं तर कामको गति हेर्ने हो भने कछुवाको चाल अनि आफैले घोषणा गरेको नीति आफैले धोती लगाउनु कहाँ सम्मको बुढ्यौली आचरण के काठमाण्डौ खाल्डो भित्रका र बाहिरका जनताको सागरले चक्रपथ पुरै ढाकेको खाली सात दलको सरकारले आलटाल गरि कुसर्ी खेलको लागि भनेर क्रान्ति गरेका हुन् जनताले सात दलका नेताका लागि कुसर्ी चाहिन्छ भनेर आन्दोलन गरेका थिए त्यस्तै जनताले माओवादी कै एकलौटी निरंकुशतन्त्र आओस भन्ने पनि चाहेका छैनन् । वास्तवमा जतना हत्या िहंसाको खेल अन्त्य होस अनावश्यक आतंक अन्त्य होस् भन्ने चाहेका छन् । यो सात दलका नेता तथा मन्त्री र माओवादीले राम्ररी बुझेर पनि जनताको भावनासँग हिड्न अझै हिचकिच्याई रहनु भएका छन् ।
जे होस ढिलै भए पनि वार्ता थालनी हुने भए छ । सबैलाई शुभकाना ।
पूर्ण
मन परे हरियो, नपरे रातो
0
0
Its nothing but hooliganism. These people just want our country to become unstaible and take advantage from the unseen sources of power. All these hooliganism must be controlled to make our country peace and prosperous.
मन परे हरियो, नपरे रातो
0
0
What the hell is happening in the country? There is no disipline no respect for others, these are the indication that there is no law & order & government is failing day by day. It is now must that the Home Minister must get grip into the Law & order otherwise he should just go & get someone who can haldle the situation.
मन परे हरियो, नपरे रातो
0
0
भीडतन्त्रले देश चल्ने वातावरणको अन्त होस्। हरेक कुराको शान्तिपूर्ण र न्यायपुर्ण तरीकाले समाधान हुनु पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
“”If the government is working as per the mandate of janaandolan, why did the King’s Chief Secretary appoint cabinet members under king’s orders a couple of days ago?” asked Ishwar Pokharel, an MP from CPN-UML.” Source of this news
What will happen to Nepal? What will these Politicians do? Are they working against the spirit of Nepalese people? If so, we should necked them out. People should be aware of all these Joitingre netaz.
I am sorry for irrelevant posting.
मन परे हरियो, नपरे रातो
0
0
seven parties alliance has been deviating from its destination. Although they are doing their best for the welfare of the people and as a whole Nepal. In the name of revolution, the good systems and practices should be looked properly. Why I am saying these things is that recently House of Representatives has announced its proclamation. But, to announce Nepal as a Secular state is very bad and it will have long term impact and its consequences will be perceived in the future. Keeping and analyzing Nepal’s reality, the leaders are requested to overview about Secularism and make correction about it.
मन परे हरियो, नपरे रातो
0
0
भएनन् यी नेता भएनन्, खोइ रक्षा मन्त्री बनाएको? खोइ देशलाइ नियन्त्रणमा राखेको? खोइ जनताको हितकोलागि काम् गरेको? त्यो मर्न लागेको बुढोलाइ प्रधानमन्त्री बनाएर के गर्यौ तिमी नेताहरुले? तिमीआफुमा हिम्मत छैन भने गुहार् माग सर्बसाधरण जनता सग, तिमीहरुभन्दा जल्दा बल्दा पढेलेखेका युबा नेपालीहरु जति पनि छन, ओर्ल कुर्सिबाट र मौका मात्र दिएर त हेर, गरेर देखाइ दिएनन् भने बाजी ठोक्छु।
यी नेताहरुलाइ यो स्थितिमा ल्याउने हामी जनता नै हौ। किन हामीले यी नेताहरुल्लाइ चुन्यौ? किन पार्टी ले यिनै लै नै उमेदबार बनाउछ? यिनीहरुको activities ले गर्दा ग्याने र पारसेले फेरि देशलै षोस्ने मौका पाउछन कि भन्ने डर लाग्न थल्यो अब त!
कसरी र कहिले नेपालले सक्षम देशभक्त नेता को साथ पाउला खोइ?
मन परे हरियो, नपरे रातो
0
0
May all r practising “democratic” Process.
मन परे हरियो, नपरे रातो
0
0
नेपालका सुरक्षा संयन्त्रहरु सवै पंगु भएकि क्या हो । जे कुरा विरोधका लागि पनि टायर वाल्ने छुट सवैलाइ ? क्या गजव छ वा ………..
मन परे हरियो, नपरे रातो
0
0
प्रशासनलाई घेरै चनाखो बनाउनु पर्ने हो । प्रतिनिधि शभाले राजाको अधिकारलाई त कतौटि गर्यो तर देशको आधारभूत शैक्षिक र स्वाश्थय नीतिका वारेमा मौन रहेकोले यस्तो स्थिति आएको हो।
मन परे हरियो, नपरे रातो
0
0
Dear all
Mr PM GIRIJA IS DAKA MAN. HE WILL KNOW WHAT HE DID WHEN MAOIST JOIN GOVERNMENT.
GIRIGA IS SUPPORTING MR GAN BAHADUR.
CONGRESS WILL FLOP IN THE FUTURE.
MR KP FROM OVERSEAS.
मन परे हरियो, नपरे रातो
0
0
sana sana kura ma Dunga muda garnu complet ly gundaism bhayo ,hami saimeet bhayera aagadi jana sakyanu bhany it is sure in this country will become a failure . Hami lay sana kura ma aljhina bhayena .dunga muda ra danga ko rajneet chodnu paryo.sabaee party lay aafna caryacarta laee studentlaee aatanka ko rajniti bata tada rakhnu paryo
मन परे हरियो, नपरे रातो
0
0
It is not matter to worry. MAll system of NEpal are corrupted and sick. It is process of refining and reconstruction.
it wil briught good result. All stakeholders of nation builder should correct themselves.
suren
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji, Do you really think that the security situaiton is detereorating or is it another conspiracy. It could be equally true that Nepalese are slowly detaching from the work of Political parties. It is rather clear that parties are more towards getting posts than working for people and setting system and be bold. I personally see PM koirala to be too old and now physically weak too. Also he is certainly date expired. We young people of 40 also dont understand what our childrens generation is upto and how can a 84 year old man see and understand the feelings of young people. He is as usual surrounded by his so called close allies and so forgets anerything.
anyway, let us hope for the best.
मन परे हरियो, नपरे रातो
0
0
This is very nutty news.
मन परे हरियो, नपरे रातो
0
0
Law & order should be maintained by every sector. Please stop & control such destructive activities in time as per the prevailing law of the country.
मन परे हरियो, नपरे रातो
0
0
देशमा अरु अराजक स्थिति बढ्न नदिन स्थानीय निकायहरु यथासक्य छिटो
पुनर्गठन भई कृयासिल हुनु वाञ्छनीय देखिन्छ.
देश कसैले पनि नियन्त्रण गर्न नसकिने गरी “लगाम बिनाको घोडा” हुनु अगावै सबैको ध्यान जाओस्.धमिलो पानिमा माछा मार्नेहरु पानि संग्लो छँदै बगुन्.
मन परे हरियो, नपरे रातो
0
0
Let hope Peace Prevails in nepal.
मन परे हरियो, नपरे रातो
0
0
हैन यी नेताहरु पनि प्रतिगामि तत्वलाईमात्र फाईदा हुने काम गरेर वसे जस्तो छ । यत्रो एक महिना वितिसक्दा पनि किन चुप अनि हात खुटृा वाधेर वसे जस्तो छ नि राजाको अधिकार कटौति गरियो भनेर मख्ख पर्ने काम वाहेक अरु केही भएन । देशमा झन झन सुरक्षा स्थिति विग्रदो छ । सुरक्षा निकायले पनि आँखा चिम्लने र कानमा तेल हाल्ने काम गर्न थालेको छ जनताहरु पनि प्रतिगामि तत्वलाई फाईदा पुग्ने काम मात्र गर्छन सानो तिनो निहु र झगडामा तनाव सिर्जना गर्ने के यसले अहिले जनतामा प्राप्त भएको सार्वभौमसत्ता लाई विश्वास दिने काम गरेको छ त जनतापनि संयम भएर काम गर्नु पर् यो अनि सरकारले कछुवाको चालमा हैन चितुवाको दौडमा काम गर्न सक्नु पर् यो हैन भने निदाएका प्रतिगामि तत्व उठ्ने मौका मिल्छ । यी नेताहरुका साना तिना बैचारिक मतभेदलाई विसे्रर छिटो निकास आउने कार्य गर्नुपर्छ जो सत्तामा गयो उसैले आफ्नो आयु लम्व्याउने शैलि र व्यवहार गर्नु भएन । छिटोभन्दा छिटो माओवादी संग वार्ता सफल गराएर अन्तरिम सरकार गठन गरि सम्विधानसभाको चुनाव घोषणा नहुन्जेल तातेका जनता पनि सेलाउने प्रयास गर्ने छैनन् । हुन त नेतालाई के नै भएको थियो र जनता मरेर उतिहरुलाई सत्तामा पुर् याएकै हो आन्दोलनको मर्म उनिहरुलाई के थाहा उनिहरु तातेकै होइनन् जति ठोकेपनि सोझिने हैनन् । तर ततेका जनता अझै सेलाएका छैनन् । यी तात्न नसकेका चिसा नेताहरु नत सुरक्षा निकायलाई आफ्नो पकडमा पार्न नै सकेका छन् नत आफैले जुन उद्देश्य पुरा गर्नको लागि सत्तामा गएका हुन त्यो पुरा गर्न नै हतारिएका छन् । माओवादीका शिर्ष नेताहरु राजधानि छिरेको हप्ता हुन लागि सक्यो तर पनि सरकारको तर्फवाट विश्वास लाग्दो पहल हुन सकेको छैन । यहिवाट बुझिन्छ सरकारको नियत । यीनिहरुको नियत नै दरवारलाई जोगाउन सरकारमा गए जस्तो छ र माओवादी सरकारमा आयो भने राजा फालिन्छन त्यसैले वार्ता भाँडने किसिमको व्यावहार गरेर राजालाई सकि्रय तुल्याउने मनसाय गीरिजा र के।पी। को छ त्यसैमा सिटौलाले तालमेल मिलाएको होला । यही कार्यशैलीको प्रतिफल हो कुनैपनि जिम्मेवार निकाय मौन रहेर वस्नु आफ्नो कर्तव्य पुरा गर्न आनाकानी गर्नु अर्थात भनो जसले जहाँ जतिवेला जे गरे पनि भएको छ र यो अवस्था भनेको दण्डहीनताको अवधि हो अव राजालाई वा माओवादीलाई कुनै दोष दिने अवस्था छैन दोष छ यीनै नेताहरुलाई र २०६३ बैशाख ११ पछिका दिनहरुमा जहाँ जे भैरहेको हुन्छ त्यसको जिम्मेवार भनेको सरकारले लिनु पर्ने हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
Many people think that the Jana Andolan
‘s pro-claimation will close the story, and
country will return to normalcy. Nope.
Second cycle of riot will be there awaiting
us. Why?
There is a saddle point theory, my own analysis.
As the first cycle of riot or andolan was closed
because of the proclaim, people start to have
some expectations. Then, the immediate govt.
is not that capable to offer / bring changes
to match the people’s expectations. Then,
the dy/dx of the “offering by govt” is certainly
positive, but can not match the “dy/dx” of the
expectations of the people. The second
derivative, rate of frustration,
(dy/dx)_govt’s_offer – (dy/dx)_people’s_expectation
will become negative, and this negative rate
keeps on mounting, because people certainly think
that the previous andolan should bring immediate
changes. Naturally, it can not bring significant
changes, because of various reasons, one of them
is Govt resources were all exhausted by previous
govt. Thus, frustration mounts and cumulates,
finally, it crosses thresold values,
and all these thresold values have snow ball
effect, finally resulting into critical mass
and explodes as second round of riot, and if govt.
fails to control at this time, and its results
are not predictable: it will turn into racial,
religious, and regional clashes.
What is the solution?
Solution is that there should be a fair representation in the transition govt. so that these
leaders can clarify their people that govt
is trying their best. But, there are some political
leaders who want to exploit this situation, and
provoke the public to worsen the frustration
and finally, catastrophic explosion takes place.
Then, only solution will be left is to ask army
to take control of the streets.
I am wondering whether we are heading on this
direction, because the current govt’s working
style is very slow, and it has same old faces
and corrupt peoples. Like Bharat Mohan Adhikari
who was reported to be hiding money in satellite
water tank, in last Deoba Govt. BMA is now
trying to take active role again. That is not
acceptable in this new critical time. Samething
with Nepali Congress.
So, we should be prepared for the second round of
riot and that can be disastrous.
God bless, I am wrong.
Gyaen
मन परे हरियो, नपरे रातो
0
0