मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नेपालीको क्यामेराबाट विश्वकपको रमझम


    जर्मन टिमका समर्थक युवतीहरुको पहिरनमा पनि फुटबलको प्रभाव देखिन्छ।
    पोल्यान्डलाई एक गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको खुसियालीमा जर्मनीमा पार्टी चलेको थियो। सोही पार्टीमा सहभागी भएर जर्मन सहर के-टाउनबाट केही फोटोहरु पठाउनु भएको छ- दिनेश मानन्धरले। बाँकी फोटोहरु भित्र छन्।

    WM-GER-POL 037
    जर्मनीको झण्डा जीउभर पोतेका एक युवक।

    WM-GER-POL 037
    टाउकोमा पनि जर्मन झण्डा र फुटबल।

    WM-GER-POL 037
    पिउनलाई त बहाना न चाहियो।


    कति ठाउँमा झण्डा छ, तपाईँ आफै हेर्नुस्।


    अहो, यहाँ पनि झण्डा ? भारतमा भए राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै मुद्दा पर्थ्यो होला।


    लुगा छोटो भएपछि मोबाइल राख्ने ठाउँ पनि आफै खोजिने रहेछ।

    No related posts.

    12 comments to नेपालीको क्यामेराबाट विश्वकपको रमझम

    • prem

      Less clothes wearing = heading towards jungle life

      boy + boy = married = no production = voilation of natural laws

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr. Nepali

      BhojPure Rai has written about the real situation of Nepal and our discrimination within the country. I believe that Nepal will get rid of such a system in near future. Do not criticize our society because we have to learn a lot and make our people aware of this.

      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chuck

      Dear Nepali
      There are too many girls legally approved for the prostitution in Germany. Especially they are there for the world cup. Well they have safe sex but under very tight security. Nothing surprising!
      So do not be surprised, it’s all about the money.
      Tini haru herda ka kal matra hun.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • i liked bhojpure rai’s comment because i am also bhojpure . rai’s comment is 100 % right dhanya bad rai ji .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khem Thapa (Afgn.)

      Ahem..!!! aaha.. bhojpure rai jee ko comment sarai ramro chha hai.. worldcup ko news maa model ko pic session gare jasto chha ni umesh jee.. pashupati ko jaatra maa sidra ko byapar re.. k hola testo achamma hai.. jiu pani siringa hune photo po rakheko world cup ko news maa …. j hos thikai chha bhojpure rai ko comment ramro chha sojho tarika le j dekhe tehi bhane jasto garera lekhnu bhayeko chha america maa bhada majhera basne nepali haru ko shaan pani thorei ko chha ra… nepal maa basne nepali lai pakhe ra gawad bhanchhan america maa bhada majhne tee nepali le… ma sanga pani testa tito anubhab chha j hos thikai chha.. yo world cup abadhibhar kohi pani khaireni mori haru nangai worldcup herna na-aaun na ki pheri mysansar maa testo pic herera jibro toknu naparos..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod, North Carolina, USA

      Kya Chwank keti haru!!

      mero ta pheri pani ryal aayo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • साउदि को नेपालि

      छुटै प्रसंग ,करिब २ साल अगाडि इराकमा भयको १२ नेपालिको दुखद हत्त्यामा देशका नागरिक समाज ,राजनितिक पार्टि, र जनताले निकै चासो देखायका थिय , उस्तै प्रकारको काश्मिर हत्या कान्डमा सबै किन चुप । इराक कान्डमा त क्षतिपुर्ति पायका थिय क्यार ,(प्रति ब्यक्ति १० लाख) यसपालि के भो ? क्षतिपुर्तिको लागि टोड फोड नै गर्नु पर्ने ? जनताको सरकार भयको ले हो? कि काश्मिर जानेहरु म्यान पावोर मार्फत नभयकोले हो ? देशको लागि नागरिक सब उहि हैन कि लोकतन्त्रनै यस्तो हो ? कुरा के हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sashi Amatya

      यि च्वांक च्वांक गोरीहरुको फोटो खिच्ने क्या भाग्यमानी नेपालीहरु परेछन । आफुलाई त कहिले यस्तो चिट्ठा पर्ने होला खै-हेरेर मात्र भय पनि चित्त बुझाउनु पर्‍यो । अप्सरा भने पछी बिष्णु भगवान त मक्ख पर्छन हामीलाई मात्र किन मनमा एउटा मुखमा आर्को कुरा गर्नु पर्‍यो । आखिर सबै मानिसनै हुन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BhojpureRai

      नेपाली हरु जात पात मान्दैनन ?
      जात पात त कानून ले उहिल्यै उन्मुलन गरेको थियो, तर यो के नि ?
      नेपाल मै आफ्नै देशमा सब भन्दा माथिल्लो स्रेणी मा को छन त ? हामी हरु ले हाम्रो भाषा, व्यबहार आत्मै देखिको सम्मान मा एकदम प्रत्यक्ष्य श्रेणी बिभाजन गरेका छौ; हामी हाम्रै बाउ बाजे का सन्तान न ठहरियौ; तर उनिहरु को जस्तो असभ्य र अन्धबिश्वासी जात श्रेणी हैन, आर्कै खालको, हाम्रो आत्मै देखि आउने भावना मा आधारित श्रेणी हो ।
      Sorry, हामी नेपाली हरुले बिदेशमा पनि लात भुक्तमान खानु परे को त छ छ, आफ्नै देश मा पनि श्रेणीको आधारमा भारतीय काला जाती भन्दा अलिकति मात्र माथि छौ (हामी हाम्रै नेपाली दाजु भाइ दिदी बहिनीले दिएको श्रेणी मा)
      तल म श्रेणी बिभाजन गर्ने प्रायत्न गर्छु, कुनै प्रतिकृया भए यसै ब्लग मार्फत लेख्नु होला
      १. अमेरिकन “सेता”
      २. युरोपेली मुल का “सेता”, बिशेष गरी अङ्रेजी बोल्ने
      ३. अङ्रेजी नबोल्ने र तर युरोपेली कुनै भाषा बोल्ने “सेता”
      ४. युरोपेली न भए पनि “सेता” छाला भएका बिदेशी
      ५. हल्का रङ भएका तर गैर-भारतीय बिदेशी
      ६. गाढै रङ वा काला नै भएपनी बिदेशी तर गैर-भारतीय
      ७. धनी पैसावाला पाहाडे मुल का नेपाली (दमाइ डुम बाहुन छेत्री जे भए पनि “पैसावाल”, “पैसा” चाँही हुनु पर्‍यो)
      ८. धनी पैसा वाला भारतीय
      ९. पैसा नभएका पहाडी मुल का नेपाली
      १०. पैसा नभएका तराई बासी कालो छाला भएका नेपाली
      ११. पैसा नभएका कालो बर्ण का भारतीय

      हामी नेपाली हरु १२ थरि किसिम ले मान्छे हरु प्रती भेदभाव गर्छौ, यस्को जात सँग केही सम्बन्ध छैन, यो खाली बिशेष “छाला को रङ” सँग मात्र सम्बन्धित छ
      हाम्रो दास् मनोबृत्ती भएकाले गोरा छला भएका देशमा सब भन्दा तल्लो दर्जा को भुक्तमान पाए पनि गोरो छाला लाइ नै नेपाल मा सब भन्दा माथिल्लो दर्जा दिइने चलन छ; हामी नेपाली लाइ गोरो छाला भएको (फेरी नेपाली मुलको भने को होईन नि) केटी मन पर्छ, गोरो छाला भएको अफिस को हाकिम मन पर्छ, गोरो छाला भएको समुदाय मन पर्छ, सबै कुरा सेतो-गोरो-युरोपेलिमुलको या अमेरिकन मुल को मन पर्छ र हाम्राइ देश मा हामी आफुलाई तल भन्दा तल, दशौ दर्जा मा राख्छौ र एक आपस् मा त्यस्तो व्यबहार गर्छौ, कसो ?

      यस् सम्बन्धमा जात पात जस्तै बाहुन छेत्री आदी आदी कसैले मान्दैनन्, नभए तराई मुलका काला काला शाकाहरि बाहुन हरु कतिपय छन, तर तीनइहरु लाइ नेपालमा झ्न्डै अछुत जस्तो ब्यबहार गरिन्छ्, त्यस्तो बाहुन-छेत्री-बैश्य-शूद्र कै हिसाब गर्ने हो भने अहिन्दू गो-मान्श खाने लाइ “म्लेक्ष्य” पनि भनेको छ्, ति म्लेक्ष्य भनेका यि गोरे सेते बिदेशी हुन्, किन यिनिहरु लाइ नेपालमा पाउ पूजा गरिन्छ ?
      तेसैले नेपाल मा जात पात हैन रङ भेद निती छ, पैसा भेद निती छ
      जात पात हुनु हुँदैन तर रङ भेद र पैसा भेद के हो? किन नेपाली हरु लाइ आँफै प्रती त्यती हिनताबोध ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nazi

      Yo bhanda dami foto rakhnu paryo ni ,
      ani po side babal chalccha ,
      ki kaso,
      ok

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BhojpureRai

      के भाको नेपाली हरु लाइ, वोर्ल्ड कप भन्ने बित्ती कै खाली केटी को फोटो किन देखौनु परेको होला,

      ओ उमेश जि, तपाईं लाइ केटी को बारेमा ओब्सेस्सन (obsession) नै भयो जस्तो छ । “World cup भने को केटी होइन, त्यो पनि सेतो छाला भएको केटी, धन्न नेपाली बुद्दी! यस्ता नेपाली हरु सेतो छाला भएका कुहिरे का देश गए भने के गर्लान ? बादर ले केरा पायो बोक्रै सुद्द खायो; यि खाएर कहिल्यै नचुठ्ने दिसा गरेर कहिल्यै नधुने गनाउने चाक भएका एड्स् ले खाएका मान्छे तर गोरो छाला हुँदैमा नेपाली हरु सबै कुरा बिर्सेर किन भुतुक्क हुनु परेको होला।

      बिदेस गएपछी “यि अर्ध नग्न केटी थुप्रै पाइन्छन मज्जा ले फोकट मा भकुर्न पाइन्छ” भनेर नेपाली युबा हरु ले सोचेका होलान यहाँ त यिनिहरु लाइ छुन पनि पैसा लाग्छ; यदि छोइ हाल्यो भने पैसा दे नवए पुलिस् बोलाइ दिन्छु भन्चन्;

      यहाँ को संसार नेपाल बाट हेरे जस्तो बियर र केटी केटी ले रङीएको छैन; अमेरिकामा त कानून यती कडा छ कि सार्वजनिकस्थल मा केटी चुरोट बियर भनेको सपना मा पनि न चिताए हुन्छ
      बियर खान २१ बर्ष र चूरोट खान १८ बर्ष पूग्नै पर्छ त्यो पनि लुकेर निस्चित ठाउ मा मात्र खान पाइन्छ
      बियर खाएको स्थिती मा सडक वा कुनै पनि सार्वजनिक स्थल मा हिंड्न समेत हुँदैन
      केटी लाइ छुदा समेत कानून लाग्ने हुना ले केटी सँग सहमती भएर हिंडेको स्थिती मा पनि उस्ले कुनै पनि बेला “यस्ले मलाई छोयो” भनेर पुलिस् बोलाइ पक्डाउन सक्छे, पैसा झार्न सक्छे, त्यसैले यहाँ का युवा हरु को जिन्दगी नेपाल हेरी नारकिय छ, नेपाली युवा हरु लाइ त भाडा माझ्दा माझ्दा फुर्सद समेत हुँदैन्, केको कता जाउन
      सबै लाइ चेतना भया
      कुनै बास्तबिक बोल्ने-झुटो नबोल्ने नेपाली सँग सोधे हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kartabya Narayan Chalise

      Wow
      It is amazing. Good work keep it up.
      Kartabya from canada.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker