मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    शाही सरकारको हण्डी खानेहरुको अर्को सूचि

    अस्ति सञ्चार मन्त्रालयले शाही सरकारले दसै‍ खर्चका नाममा बाँडेको हण्डी पाउनेहरुको सूचि सार्वजनिक गर्दा त्यसले ठूलै हंगामा मच्चाएको थियो। कतिको त जागिरै गयो, कति अनुहार देखाउन नसक्ने गरी बेइज्जत भए। कतिलाई केही न केही भयो। आज फेरि गोरखापत्रमा सूचना प्रकाशित गरी सूचना तथा सञ्चार मन्त्रालयले सूचना विभागमार्फत् सञ्चार मन्त्रालयले एकद्वार विज्ञापन प्रणालीको नाममा बाँडेको रकमको सूचि सार्वजनिक गरेको थियो। यस्तो विज्ञापन पाउनका लागि राजाको ताबेदारी गर्नुपर्ने शर्त राखिएको थियो। त्यसैले यो पनि हण्डी नै हो।

    सूचि यस प्रकार छ-

    1. गोरखापत्र दैनिकले विभिन्न समयमा एक करोड ४६ लाख ४१ हजार आठ सय ३७ रुपैयाँ,
    2. रेडियो नेपाल ३० लाख २५ हजार आठ सय ५३,
    3. नेपाल टेलिभिजन ६ लाख ६३ हजार आठ सय ५५,
    4. नेपाल समाचारपत्र दैनिक विभिन्न समयमा ५८ लाख ६ हजार एक सय ९९,
    5. राजधानी दैनिकले विभिन्न समयमा १५ लाख ७३ हजार एक सय ९२,
    6. हिमालय टाइम्सले विभिन्न समयमा १३ लाख ५४ हजार दुई सय ५३ रुपैयाँ
    7. ३५ औं शुभजन्मोत्सव मूल समारोह समितिका नाममा पाँच हजार,
    8. रौतहट टाइम्स साप्ताहिकले आठ हजार,
    9. राजपथ साप्ताहिकले दुई पटकमा ७५ सय,
    10. राष्ट्रवाणी साप्ताहिकले पाँचपटकमा गरी ५७ हजार पाँच सय,
    11. समता साप्ताहिकले पाँचपटकमा गरी ५१ हजार पाँच सय रुपैयाँ,
    12. राष्ट्रिय जनमञ्च साप्ताहिकले छपटकमा ५१ हजार पाँच सय,
    13. राष्ट्रियपथ साप्ताहिकले पाँचपटकमा ४२ हजार पाँच सय,
    14. रहस्य साप्ताहिकले छपटकमा ५१ हजार पाँच सय
    15. स्पटलाइट साप्ताहिकले पाँचपटकमा ५७ हजार पाँच सय,
    16. सुनौलो नेपालले एकमुस्ठ १५ सय,
    17. सम्पूर्ण समाचारले २ पटकमा सात हजार पाँच सय,
    18. साँझको समाचार दैनिकले चारपटकमा ३३ हजार,
    19. साप्ताहिक आवाजले छपटकमा ५१ हजार पाँच सय,
    20. साप्ताहिक नेपाली आवाजले दुई पटकमा सात हजार पाँच सय,
    21. सुनौलो र्स्वर्ग नेपालले तीनपटकमा २९ हजार,
    22. सुगन्धले एकमुष्ठ पाँच हजार,
    23. रुपरेखा साप्ताहिकले पाँचपटकमा ५७ हजार पाँच सय,
    24. श्रमबुलेटिनले एकमुष्ठ १४ हजार,
    25. घटनाचक्र साप्ताहिकले पाँचपटकमा ३४ हजार,
    26. छलाङ पत्रिकाले १५ सय,
    27. छहरा साप्ताहिकले पाँचपटकमा ५० हजार पाँच सय,
    28. टेलिग्राफ साप्ताहिकले पाँचपटक गरी ४६ हजार पाँच सय,
    29. ठमेल बजारले १५ सय,
    30. वाणी पाक्षिकले पाँच हजार,
    31. वनिता मासिकले पाँच हजार,
    32. बगर मासिकले पाँच हजार,
    33. देशप्रेमले पाँचपटकमा ३७ हजार पाँच सय,
    34. अपरान्ह दैनिकले दुई पटकमा १५ हजार
    35. काठमाडौं टुडेले १० हजार रुपैयाँ
    36. अर्पण साप्ताहिकले पाँचपटकमा ४० हजार पाँच सय,
    37. अस्तित्व साप्ताहिकले एकमुष्ठ १४ हजार,
    38. मधेशवाणी पाक्षिकले पाँच हजार,
    39. मार्गदर्शन मासिक दुई पटक ३० हजार
    40. ,मध्यान्ह दैनिकले चारपटकमा २४ हजार पाँच सय,
    41. भूमिका साप्ताहिकले पाँचपटकमा २५ हजार पाँच सय,
    42. नेपालभूमि साप्ताहिकले छपटकमा ४१ हजार पाँच सय,
    43. नेपाल न्युज साप्ताहिकले पाँचपटकमा ३७ हजार पाँच सय,
    44. नेपालीपत्र साप्ताहिकले चारपटकमा २७ हजार पाँच सय,
    45. नेसनल न्यूज साप्ताहिकले छपटकमा ५१ हजार पाँच सय,
    46. नवस्वतन्त्रता साप्ताहिकले पाँचपटकमा ३९ हजार
    47. नव जनप्रहार साप्ताहिकले एकमुष्ठ १० हजार,
    48. नवप्रतिपक्ष साप्ताहिकले तीनपटकमा ३२ हजार पाँच सय,
    49. नवशक्ति साप्ताहिकले तीनपटकमा १८ हजार,
    50. नवरस साप्ताहिकले छपटकमा ५० हजार पाँच सय,
    51. नयाँ रुपरेखाले एकमुष्ठ ८ हजार,
    52. नयाँकिरण साप्ताहिकले पाँचपटकमा ४६ हजार पाँच सय,
    53. नयाँ करेन्ट साप्ताहिकले छपटकमा ५७ हजार पाँच सय,
    54. जानकारी साप्ताहिक छपटकमा ६१ हजार पाँच सय,
    55. जनर्समर्थन साप्ताहिकले एकमुष्ठ १५ सय,
    56. जनसत्ता साप्ताहिकले तीनपटकमा ३४ हजार,
    57. चण्डेश्वरी प्रकाशनले दुई पटकमा ७५ सय,
    58. जनभावना साप्ताहिकले पाँचपटकमा ५२ हजार पाँच सय,
    59. जनधारणा साप्ताहिकले छपटकमा ६२ हजार पाँच सय,
    60. प्रवर्द्धन साप्ताहिकले तीनपटकमा १८ हजार,
    61. प्रतिस्पर्धा साप्ताहिकले पाँचपटकमा ४६ हजार पाँच सय
    62. प्रतिपत्र साप्ताहिकले चारपटकमा ३५ हजार,
    63. पुनर्जागरणले पाँचपटकमा ५१ हजार पाँच सय,
    64. फूलबारी साप्ताहिकले तीनपटकमा १८ हजार,
    65. दिव्यदर्शन साप्ताहिकले छपटकमा ५७ हजार पाँच सय,
    66. दिव्यचक्षु साप्ताहिकले पाँचपटकमा ३९ हजार पाँच सय,
    67. निस्पक्ष साप्ताहिकले छपटकमा ५१ हजार पाँच सय,
    68. विक्ली मिररले एकमुस्ट १० हजार,
    69. विश्वआवाज साप्ताहिकले पाँचपटकमा ४१ हजार पाँच सय,
    70. विश्वदीप साप्ताहिकले तीनपटकमा नौ हजार,
    71. पिपुल्स रिभ्यु साप्ताहिकले सातपटकमा ६७ हजार पाँच सय,
    72. चित्रण साप्ताहिकले पाँचपटकमा २५ हजार पाँचसय,
    73. हिन्दु साप्ताहिकले पाँचपटकमा ५१ हजार पाँच सय,
    74. इन्द्रेणी साप्ताहिकले एकमुष्ठ १४ हजार,
    75. युगसंवाद साप्ताहिकले छपटकमा ५७ हजार पाँच सय,
    76. युगआस्था मासिकले एकमुष्ठ २० हजार,
    77. क्रसचेकले एकमुष्ठ पाँच हजार,
    78. अजेन्डा साप्ताहिकले एकमुष्ठ १४ हजार,
    79. चम्पकले एकमुष्ठ पाँच हजार,
    80. चर्चा साप्ताहिकले छपटकमा ५७ हजार पाँच सय,
    81. कान्तिपुर टुडेले तीनपटकमा १० हजार,
    82. कान्तिपुर डायरीले चारपटकमा १२ हजार पाँच सय,
    83. तलास साप्ताहिकले दुई पटकमा ७५ सय,
    84. गोलमेच साप्ताहिकले पाँचपटकमा २६ हजार पाँच सय,
    85. गोरखाएक्सप्रेसले चारपटकमा ५५ हजार,
    86. खानतलास साप्ताहिकले छपटकमा ४९ हजार,
    87. धरहरा टाइम्सले पाँचपटकमा ५१ हजार पाँच सय,
    88. शब्दसंयोजनले एकमुष्ठ ५ हजार,
    89. शक्ति -निजामति कर्मचारी) संघले १० हजार लिएका छन् ।

    कूल बाँडिएको रकम दुई करोड ९४ लाख ५९ हजार दुई सय ९१ रुपैयाँ ३८ पैसा

    यस्तो रकमको धेरै सूचि अझै आउन बाँकी छ। राजदरबार संवाद सचिवालयले पनि त्यसरी पैसा बाँडेको छ। जिविस र नगरपालिकाले पनि बाँडेको छ। हेरौं अब क-कसको पोल खुल्दै जाने हो।

    No related posts.

    26 comments to शाही सरकारको हण्डी खानेहरुको अर्को सूचि

    • suresh

      hare bhagawan i hate above of those. Who got HUNdi. please return it to JANAANNDOLAL KOSHA>

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजाको साशनको गुन-गान गाउनेहरुले सुचना बिभागबाट लुटेको राष्ट्रिय ढिकुटिको विवरण त आयो तर अझै अर्को लुट निर्वाचन आयोग्मा भएको छ ।

      चुनावको बेला निर्वाचन आयोग्बाट पनि तेस्ता केही मन्डलेले निकै रकम हजम गरेको हुनु पर्छ अब तीनलाइ तो रकम जीवन जल्ले पनि नपच्ने गरी पर्दाफस् र असुली गर्ने होईन ? एकव्दार प्राणालिको बिज्ञापन बाहेकको रकम पनि हुन्सक्छ है आयोगको हन्डी ! तो रकमको हिसाब खोज्ने होईन साथी ? ल है कुरा गर्ने मेरो काम सकियो , हिसाब खोज्ने काम चै तपाईंको कहिले गर्नु हुन्छ नि ? सरकारले पत्र देला भनेर ढिला नगर्नु होला है ।

      बाकी बात फेरी मारौला ।

      लेखनाथ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santoshji,
      Thank you for your humble suggestion. I never get distracted by any evil, untruthful and dirty articles. Goutam Budhdha said “Jo Saga Je Chha Usle Tehi Matra Dina Sakchha”. It is so true, because I have positive thinking, therefore I’m running Sagarmatha Television and serving my motherland even though I’m in America and those who are jealous they showed theirs anger, that’s all. I have been promoting Nepal and Nepali cultural since 1997. Sagarmatha Television is always there with the same policy when King Birendra was there, PM Late Manamohan Adhikari, PM Girija P Koirala X 3, PM Surya Bd Thapa X 2, PM. Sher Bd Deuba X 3, PM Lokendra BD chand, King Gyanedra or even Paras if any existance. Regarding the very allegation, you have seen the list. The truth never dies, it will come out itself. I always thank our viewers, supporters and also my critics, because of them I’m expanding Sagarmatha Television through out America four times a week one hour show.
      Finally, I thank Umeshji for letting me use his block. Thank you!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Mr or Ms. Nepali Santan,
      Why are you so after of Sagarmatha Television and Ram Chandra Kharel? You have seen the list of people or media organizations who took money from Rayal Government. Did you see Sagarmatha Televisio or Kharel on the list? If he was getting money from Royal government he should have stop his television when the Royal government gone, instead he is epanding his television through out the USA with longer program from July he announced. I have been reading so many negative thing about Sagarmatha TV and Kharel, but later found all fake and untruthful alligation only. Why don’t you guys do some thing better or like Kharel is doing and brag yourself. Be realistic and truthful not jeoulasy and fake. If you are really writing something truthful then you should have given your true name. Another thing if you were Nepali santan then you should known that there no GODAWA 11. Every year hundred’s of people gets GODABA, what’s wrong when Kharel get one, because he is the one who started First Nepal Telivision out side of Nepal in the Nepalese history anyway. I think you are playing dirty game and writing untruthful statement, because you cannot even imagine what Kharel is doing and you are jelous thats all?

      At last; I would like to suggest Umeshji to keep up the good work and Kharelji to not get discourage by those evil writing. Thanks!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khaita Bharat Keshari ko news??????????????????????????????????
      Hijo samma thyo ta???
      aja meti sakeko??
      Ki UMESH pani Bharat Keshari bata Darayo???????????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Desh Bhakta Sharma

      Umesh JI- Why did you take out the news about Bharat Keshar? Were you threatened and pressured by Mandales?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • help nepal

      Umesh ji…bharat keshar ko news ta gaayab bhayechha ni? darbaariya baata tapailai pani dhamki aayo ki ke ho?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudeep

      HELLO UMESH JI

      KYA HO TAPAI PANI ROYAL HADDI LINA TA GAYARAHANU BHACHHAINA HOLA NI?WHERE IS YESTERDAY NEWS((BHARAT KESHAR LAI GUDAI DIYEKO))I AM ALSO SO SURPRISE FOR REMOVING THOSE NEWS FROM UR BLOCK YAAAR!!WTS WRONG?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • me

      उमेस दबाब आयो कि के हो त्यो माथीको पोस्ट त हट्यनी म त कमेन्ट पढ्न आएको थिए। भरत केसरी कहा तिर बाट कुनै धम्कीत आएन होला नि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar

      हेल्लो उमेश जी हुन्दी खाने पत्रीका लाई जनताले बहिस्कर गर्नु पर्छ अनि मात्र यस्तो कदम अरुले गर्ने छैनन । मैले त आजै देखि यस्ता पत्रीका बहिस्कर अभियान गर्न थाले ।
      अर्को कुरा के पनि जानकारी गराउन चाहन्छु भने सात पार्तीलाई पनि बहिस्कर गरु गरु लागि रहेको छ। यो कुरा अब उनिहरुको व्यबहार कस्तो देखा पर्छ अनि गरौला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rupendra

      Umesh ji,

      Did you hear about one sad news. Yeti Airways crashed and I heard that every one on board are not yet discovered. I don’t have all the details yet.

      Do you have any.

      Thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के गर्ने यार दिक्क पारे यिनिहरूले । बेकारमा सार्वजानीक गरेर। यदि सार्वजानीक गर्ने हो भने तिनीहरूबाट त्यो रकम किन न उठाउने? उठाउन नसक्ने हो भने किन तिनीहरूले चलाएको सँस्था बाट फेरी भाषण दिने खुरूक्क बहिस्कार नगरेर ? फोकटिया नाटक गर्छन् ……….हरू।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishnu

      Umesh ji,
      Yee handi khane patika ra patrakarharulaai karbahi hunchha ki hundaina? Patrikale ta yati khayeka ti gadha, chor giri, thapa le kati khaye holan. Aba jun partyle yiniharulaai karbaai garchha tesailai bhot dinu parchha hai!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kants

      Umeshji

      Iniharu lai karwahi ta hunu paryo ni

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • myyogen

      1st list was about thousand rupees and now 2nd list with million ruppees and what about third list with billion rupees. We are waiting for main list. Anybody can guess who got billions of RUPEES. Please guess those names. I know you all can guess very easilly. Lets try.

      -HK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hari Krishna Tiwari

      Prachande,

      Leader of genocide, he widowed thousands of women, orphaned thousands of children. Butcher in Nepalease
      history talks about fundamental rights of people. What shame ?

      So called political leaders of 7 party alliance are I guess sleeping or waiting to be minster in Prachande’s Primeministership.

      Wake of and kick out Prachande.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BK,UK

      i still remember one day i wrote to newsofnepal website in comment telling that it became royalist site and ur news site is useless. i found it now it was true.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sima

      Nepalimacha ko coment sari ramro lago..hare puskar lal..tero k kura jahile udit narayan ko pasi lageko ta udit le paisa nadiyara po ho rahecha .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shanksr

      Handi khane lai dandi dinu parcha ki kaso
      shankar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chris

      उमेश जी, सबैभन्दा त टुलो कुरा नैतीकता हो । हामी बिदेस् बाट पनि देश को लागि हरेक तबर ले सहगोग गर्न तैयार छौ । सबैको थै आशा छ । तर अर्को कुरा के छ भने,अहिलेको सरकार बेकौमा जस्तै छ्, अर्मी दखेर पनि डरउछ
      फेरी पञ्च हरु लाई पनि कही गर्ने सकेन । खै, मैओबदी हरु पनि अकर्मक सैली छोडेका छैनन्, तशैली म त आशाबदी चै छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • daya

      well yo list chain malai pratisodh ra purbaha purna lagyo hai..ke ke karan le tyo paisa le ka holan khulya chaina ni. NTV/RADIO NEPAL/GORKHA PATRA ta sarkar kai ho tysma ke ascharya..tara bakin le tyo paisa bigya pani ka lagi le ka huna sakchan ni. Rasid matra herera nam nikalya jasto cha..katai yo Rishi Dahmala lai bachaune kam nahos. Mantri mathi aunlo dhadyako ta dekhe ka chauni hoina mitra?..yo list le popularity ta kamaula tara sanchar madhyam lai khula rupma badnam pani garnu bhayena…PRAMAN SAHIT AUNU PARYO..hoina bhane KHUM/TANKA/THAPA chute ko jasto hola…sabailai chetana bhaya

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepalimacha

      थुइक्क पुच्छरलाल, कुकुरलाइ घिउ नपचेको, तेरो समाचारपत्रलाइ सबैले सक्दो माया गरेकै थिए, महानगर, कामना र साधना पनि इज्जतको कमाइ गर्दै नै थिए । त्यो सब छोडेर जनताको माया बिर्सेर सामन्तको गुलामी गर्ने कुबुद्धी कहाँबाट आयो तँलाइ ? थुइक्क मोरा ।

      “दु:ख पाइस मंगले आफ्नै ढंगले”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali santan

      उमेशजी,

      निरँकुश शासन र राजाको भक्‍ति गाऊन र ढोलक पिटन गरिव जनताको मुख काटेर अमरिकाको सगरमाथा टेलिभिजनका रामचन्‍द्र खरेललाई गो.द.वा. एघाँरौ वाहेक कति पैसौ दिएको रहेछ? कि त्‍यो गृहको गोप्‍य ढुकुटी वा परराष्‍ट्रको फजुल ढुकुटी वाट दिइएको भए पनि राष्‍ट्र बैकँ मार्फत खुलिनु पर्ने हो। विचरो एकपैसा नलिई आएको भए सगरमाथा TV ले अहिले नै deny गर्नु पर्‍यो। पछि खुलेपछि कुरा अर्कै हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabha Subedi

      umesha ji,
      pola ta khuldai chha tara sajaaya kahile hune holaa haamro desha maa . adaalata maa pani Thos pramaaNa ko kaaraNa dosee laaii sajaaya diyina ke ho kehee nabujine . haamro desha kahile banlaa khoyee .

      prabhaa subedi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kshitiz

      This is very common in last few years. Everybody should be aware from Royal family and royal regime supporters. For instance Girija, KP Oli, Deuba are also supporters of royal family thus need to be sacked from their post and handing leadership to person who has wider vision.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepal ko bikash garum

      Gynedra must go, he doesnot have to right to be that palace, that palace belong to us umesh jee,please vote against him when CA held.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker