माअोवादीहरुले जेठ १९ गते आयोजना गरेको आमसभाको अडियो र भिडियो ब्लगहरु प्रस्तुत गर्नेमा अहिले यहाँ भिडियो ब्लगको पहिलो भाग प्रस्तुत गरेको छु। यो भिडियोमा तपाईँले आमसभामा सहभागीहरुको भीड,मञ्च,सांस्कृतिक टोली र केही वक्ताहरुका सम्बोधनका अंश हेर्न सक्नुहुनेछ। अडियो ब्लगसहितका फोटो फिचर भने प्रस्तुत हुने क्रम जारी रहनेछ।
भिडियो पनि युट्युबले नयाँ नीति बनाएको हुँदा पहिले जस्तो युट्युबमा राख्न नसकिने भयो। त्यसैले नयाँ ठाउँमा राखेको छु। केही दिनमा यसलाई गुगल भिडियोमा सार्नेछु।
भिडियो हेर्न तल क्लिक गर्नुहोला-
No related posts.









उमेश जी तपाईंले माओवादी को क्रान्तिकारी गीत हरुको भिडियो पनि राख्नु भएमा अझै राम्रो हुनि थियो
soultee USA
मन परे हरियो, नपरे रातो
0
0
माओ बादीहरुलाइ म शुरु शुरु मा एकदम समर्थन गर्थे, किन कि राजा ज्ञानेन्द्र , जो मुर्ती चोर भाइ मारा पनि हो, को कसैले खुलेर बिरोध गरेको थिएन, म जन्म जात राजा र हामी चाँही रैती प्रजा भन्ने शब्द लाइ अति नै घृणा गर्थे तर जब इनि हरुले अत्याचार र हिन्शा को चार सिमा पार गर्न थाले, मलाई ज्ञानेन्द्र र इनि हरु मा केही फरक लागेन
ज्ञानेन्द्र लुकी लुकी मान्छे मार्थ्यो भने इ त देखा देखि डाँकाइती गर्दै छन र हाम्रा कलीला युबा हरु को सम्पूर्ण मानसिकता बिगारएर सबै नेपाली लाइ हत्यारा बनाउदै छन। सब भन्दा पहिला इनिहरुलाइ एक एक गरी समातेर कानूनी कार्वाइ गर्नु पर्छ, अब के को डर, राजा लाइ पनि थुन्ने र प्रचन्ड लाइ पनि थुन्ने, सकेभर एउटै जेलमा कोच पनि हुन्छ र मुद्दा पनि एकै चोटि चलाऊने, यो ज्ञानेन्द्र र प्रचन्डे तथा इन्का आतङ्क कारी आसे पासे सबै खोर मा गएपछी र इनि हरु सबै लाइ झुड्याए पछी मात्र देश मा शान्ति आउछ
यो सर्वहाँरा को राजी भन्ने कही छैन, यो सबै जनता माथि अझ अत्याचार गर्ने र सैनिक तानाशाह जन्माउने बाटो हो, त्यसैले जनता हरु यि माओ बादी को जाल मा न फसौ; इनि हरु सब बन्दुक को भरमा जनता लाइ थर्कएर लुत्ने लुटेरा हुन्, न भए अहिले बन्दुक मात्रै फेकी हेरुन त्! इनि हरु को पछी कुकुर पनि आउँदैन, मान्छे को त के कुरा!
मन परे हरियो, नपरे रातो
0
0
thanks umesh ji, tapaile garnu bhayako yo ramro kam ko thalani ko lagi dhanyabad dina chahanchhu. yestai gari taja samachar hami bides bais majha paski dai garnu hunechha bhanne asama chhu. Thanks.
coment by
Lal k. Dhakal
Fairmont southampton
Bermuda.
मन परे हरियो, नपरे रातो
0
0
इ क्रूर नरसमहारक हरु ले चरको भाषान गर्दैमा
जनता हरुले इनिहरुको बिश्वास कसरी गर्ने इनिहरुत नरपिपासु हुन्| लाखौ नेपालि हरुको रगत् को सराप् लागेका मैसासुर् हरु खुल मन्च् बाट दाया बाया हात हल्लायर आवाज को तिब्रता बडाउदै मा ९० %(१०% नरपिपासु) नेपलिहरु भितृ दिल बाट बिस्वास गर्दैनन्।अनि मलाई लाग्छ जति जति इ मातिदै जान्छन् तेतिनै उनि हरुको फिउचर् सखाप् पार्दै जान्छन्।इ पिपासु हरुलाइ जनता को माज मा गयेर इलेक्सन् बाट सफल हुने १ % पनि बिस्वास छैन।तेसैले जति खेर पनि बिभिन्न किसिम बाट बार्ता भाडेर जङल पस्न चाहन्छन्।इ पिपासु हरुलाइ देस को सासन् आफ्नो हात मा चाहियेको छ।तर खबर्दार तिमि हरु यो इस्थिति मा आउनु अगावै रगत् को सराप् ले तिमीहरुको भस्म हुनेछ ।
तेसैले अहिले को बार्ता मा तिमीहरु जे पाउछौ तेही ग्रहण गर तो नै तिमीहरु लाई धेरै हो ।
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी, यो भब्य, महान्, बिशाल र एतिहासीक जन-आमसभालाई तपाईंले समष्टिरुपमा अत्यन्त सन्तोषप्रद् र प्रभावकारी तवरले अडियो, भिडिओ र लिखितरुपमा सदाकोलागि रिकर्ड् गर्नुभयो। यो तपाइंको महान् र प्रशंसनीय उपलब्धी हो। तसर्थ तपाईं बधाई, धन्यबाद् र शुभेच्छाका पात्र हुनुहुन्छ। तपाईंको परिश्रमको फलस्वरुप् मलाई त आफैं नै यो पौराणिक शहरमा उपस्थित् भएर आफैंले नै देखेको-सुनेको जस्तो लाग्यो। तपाईंको ब्लग् नेपालको आधुनिक् इतिहासको एउटा अभिन्न अंग बनेको छ। माइसन्सारडट्कम् एउटा ब्लगस्थल् मात्रै नभएर बिस्वासनीय एवम् तात्कालिक् समाचारस्थल् पनि भएको छ। आफ्नो यो जनसेवी योगदान् जारी राखनुस्। तपाईंको लागि निरन्तर् सफलता र अरु उपलब्धीहरुको कामना गर्दछु।
मन परे हरियो, नपरे रातो
0
0
Dear Umeshji,
Very many thanks for providing this video clips. I have not seen this kind of huge participation in my life. SPA should understand the people’s voice. They shouldn’t ignore the voice of these people. I also request to SPA not to delay to decide any kind of decision to go for the constitutional Assembly Election. I also wish all the best for successful dialogue between SPA and Maoist party as soon as possible. Anyway I also don’t want kingship anymore in Nepal.
Thanks!
मन परे हरियो, नपरे रातो
0
0
माओबादिले नेपलि जनताहरु सङ् खुलमन्च्मा अरुले गरेको गल्तिहरु औल्याये तर आफुले गर्दा देस र जनता मा परेको नकारात्मक् प्रभव को लागि माफि सम्म मागेनन्। उनिहरु पनि जनताको नजर मा दोसि छन्, हत्त्या मा सरिक् छन्। तेसैले उनिहरुले पनि सबै को समु माफि माग्नुपर्छ, नत्र जनता ले कहिले पनि उनिहरुलाई माफ् गर्न सक्दैन। जब सम्म उनिहरु हतियार् सधैको लागि छोद्दैनन्, उनिहरु जनता को लागि खतरा को रुपमा रहने छ्न्।
Everyone should realize this fact before accepting them as a part of multiparty democratic system in Nepal.
We appreciate the courage of maoists and there good intention of making “Nepal” a country ruled by people for people, but request them to leave the path of destruction and war for ever.
मन परे हरियो, नपरे रातो
0
0
thank you very much for your good job.Please show us next vedio clip. We r looking forward.
मन परे हरियो, नपरे रातो
0
0
thank u for good job umesh ji
thanks alot
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी धेरै धेरै ध्न्याबद भिडिओ ब्लगको लागि ।
मन परे हरियो, नपरे रातो
0
0
Maoists couldnot showed their programme very effectively. what the people want to get speech from Maiosts, they couldnot adress the people. But they presented their programme sucessly. We had very keen to listen very revolutionary speech but their speech are not successful to draw attention of common people. Now the Maoits has to be presented in the favour of people then they will get popularity .
मन परे हरियो, नपरे रातो
0
0
umesh ji aaba yesari maobadi lai matra jod nadiu.
jaba samma maobadi pura rup ma multiparty system ma aaune ra samsadiya dal ko rup ma change hune kura gardainan tyati bela samma yesari jod nadiu.Maoist system pani single party nirangkus sasan ho.jaba ki janta yeti dherai pidit huda pani hatiyar nabisaune dhaak lagaudai chhan sarkar ra janta lai
so hope you are not in the favour of Nirangkusta
bye
मन परे हरियो, नपरे रातो
0
0
great job umesh jee,
if u can put more contents of AAMSHBHA would be appriciable…………
मन परे हरियो, नपरे रातो
0
0
so good job……….
hopefully many readers in this blog got golden chance to know people war in the country through ur great attempt. thanks for it
मन परे हरियो, नपरे रातो
0
0
the great job! Keep it up.
मन परे हरियो, नपरे रातो
0
0
Umesh jee,
A very good job, as always…. Kudos 2 U
Saurab Karanjit – Belgium
मन परे हरियो, नपरे रातो
0
0
Thanks Umeshjee,
You are doing great job. Keep it up. Could you keep the more video/audio clips of songs?
Regard
Jeevan Rokka
Bergen, Norway
मन परे हरियो, नपरे रातो
0
0
Good Job Umesh Ji
मन परे हरियो, नपरे रातो
0
0
umesh ji tapai le hami jasta bidesh ma bashane nepali haru lai aafno website marfat afno matribhumima bhai raheko ra ghati raheko ghatana haru ko shahi jankari diera dherai nai ramro kam garirahanu bhaeko cha
ahile maile yo vidio blag hereko chaina aba herne chu tara malai hernu bhanda pahile nai tapai mathi biswash cha ki tapai le prastut gareko vidio is the best vidio .ok byby aba ma herchu la . agami din haru ma pani yastai nirantarta didai garnu hola . byby
मन परे हरियो, नपरे रातो
0
0
thanx umesh ji,
u r great
मन परे हरियो, नपरे रातो
0
0
umesh ji
ma lagayet mero sampurnako trfabata tapaiko yo quickserviceko nimitta hardik badhai chha ra aaune diharuma pani bideshma rahanu bhayeko nepali dajubhaiharuko majha yetai yestai naya samachar mulukherna pairakhna bhnne chahanchhau
thankyou.
मन परे हरियो, नपरे रातो
0
0
यिनिहरु को भाषान र डान्स ले देश भन्ने भए त के थियो र????
मन परे हरियो, नपरे रातो
0
0
thanks umesh ji aru ta ke bhanu ra !
Abiralyatri
K.S.A
मन परे हरियो, नपरे रातो
0
0
Thank you Umesh jee
मन परे हरियो, नपरे रातो
0
0
la badhai Umesh-ji..
tapaiko yesto mehanat ko kadar ekdhin abasse paune cha ..hami bidesh ma baseka srota .pathak, ani darshak lai . nikkai gunlagaunu bhayeko cha
..dherai dhaerai dhannebad.
manandhar JPN/
मन परे हरियो, नपरे रातो
0
0
ज्ञानेन्द्रको दरवार र नेपाल आर्मिको नाकै मुनी तिनका विरुद्ध जो आक्रोश पोख्ने साहस जो माओवादीका नेताहरुले गरेका छन् । त्यसको लागि तिनलाई साधुवाद । नेपाली नेताहरुको वुद्धि छिट्टै पलाओस र नेपालमा शान्ति छाओस यही कामना । शान्ति भन्दैमा मुद्र्धा शान्ति चाहि नहोस वरु यस्तो शान्ती जसले गर्दा फेरि कसैले कहिकतै वाट फेरी वन्दुक वोक्नु नपरोस् आफ्नो अधिकारको लागि तथा आफ्नो स्वतन्त्रताको लागि ।
मन परे हरियो, नपरे रातो
0
0
Enough is enough..
मन परे हरियो, नपरे रातो
0
0
It seems like there is no more other news for next couple of week SIWAAY maobadi.I’m seek n tired to see only maobadi maobadi n maobadi news…I’m not going to open this site for next 2 weeks..God bless you..JAY DESH JAY MATRIBHUMI…
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी,
तपाईको यो अडियो र भिडियो हेर्ने तिर्सनाले त म प्रत्येक घन्टामा १० चोटी कम्प्युटर खोल्छु!
एडिक्ट भैंसके म त!
मन परे हरियो, नपरे रातो
0
0
Good job. Maoists are adressing the nation. Other parties go just after the portfolio.
मन परे हरियो, नपरे रातो
0
0