अपडेट (२०११): अहिले यो सेवा सञ्चालनमा छैन।
मेरो संसारमा राजनीतिका कुरा मात्र बढी भयो, अलि अरु कुरा पनि लेख्नुपर्यो भनेर गुनासो गर्नेहरु धेरै छन्। त्यसो त सबैले भनेका कुरा कहाँ एक्लैले पुर्याउन सक्नु र ! तैपनि आज नेट सर्च गर्दै जाँदा भेटिएको एउटा कुरा तपाईँहरुलाई बाँड्न जाँदैछु। यो एउटा पर्सनलाइज्ड सेवा रहेछ गुगल अलाइभको। अब गुगलको बारेमा त के बयान गर्नु र ! उही स्वस्थानीमा भने जस्तो हजार जिब्रो भएको शेषनागले त सक्दैनन् भने जस्तै हो। यही गुगलको नामको फाइदा उठाएर एउटा नयाँ सेवा सुरु भएको रहेछ- गुगल अलाइभ।
यो गुगल अलाइभले गुगलको प्रख्यात सर्च इञ्जिनको सेवालाई पर्सनलाइज्ड गर्ने रहेछ। जस्तै यहाँ क्लिक गरेर हेर्नुस् त- मेरो संसारको आफ्नै सर्च इञ्जिनको रुपमा।
तपाईँ पनि आफूलाई मन पर्ने लोगोहरु बनाएर आफ्नै सर्च इञ्जिनका रुपमा गुगलको सेवा लिन सक्नुहुन्छ। त्यसका लागि गुगल अलाइभमा जानुस्। त्यहाँ गएर आफ्नो नाम टाइप गर्नुस्, त्यसपछि डिजाइन छनौट गर्नुस्। अनि Create my search engine मा क्लिक गर्नुस्। तपाईँको व्यक्तिगत सर्च इञ्जिन अब तयार छ।
No related posts.









Great! its really nice.thanks Umesh ji.
मन परे हरियो, नपरे रातो
0
0
This is not a google authorised site…It was not invented by the google in the google.
It seems to be some other site.. and not google…
If you want to know what is google doing then go to http://labs.google.com/
मन परे हरियो, नपरे रातो
1
0
Thanks Sandesh ji for such a dashing answer. I wanted to say same thing to gya like Deelip. Do you think research means only paper writing? May be you’re a child student who is doing some research work in your school and knows nothing about the broad definition of research.
मन परे हरियो, नपरे रातो
0
0
UMESH JI NAMASKAR,
THIS IS AWESOME.
मन परे हरियो, नपरे रातो
0
0
deelip,
Yes it is research, anything that you find new is research for you. Not a ‘childs play man’
मन परे हरियो, नपरे रातो
0
0
मेलै नेपाली हरुको लागी Neapl Search Engine बनाए ।।।। आसा छ यो लिंग सबै जना ले आफ्नो साथी हरुलाइ पढाउनु हुने छ ।।।
http://googlealive.com/engines/Google/Red/NEPAL.aspx
मन परे हरियो, नपरे रातो
0
0
Check this one
http://googlealive.com/engines/Sherk/Green/Gyane%20Chor.aspx
मन परे हरियो, नपरे रातो
0
0
I like google click me too
http://googlealive.com/engines/Google/Red/Half%20Dream.aspx
मन परे हरियो, नपरे रातो
0
0
research?
its just like childs play man. anyway good to see you out of politics
मन परे हरियो, नपरे रातो
0
0
babal cha umesh g ko khoj
yesto ramro kam aru dherai garnu hola
THANKS
मन परे हरियो, नपरे रातो
0
0
yes. this is really cool.
मन परे हरियो, नपरे रातो
0
0
maile pani banaye ni…
जय गुगल
मन परे हरियो, नपरे रातो
0
0
Hi Umesh ji ,Thank u so much for describing Google search Engine.
मन परे हरियो, नपरे रातो
0
0
Good research. Thanks
मन परे हरियो, नपरे रातो
0
0