२०६३ असार २५, आइतबार
आज फेरि परम्परा तोडिएको छ। संसदमा राजाको मुखबाट पढिने सरकारको वार्षिक नीति तथा कार्यक्रम यस पटक उपप्रधानमन्त्री केपी अोलीले प्रस्तुत गर्नुभएको छ। त्यसो त प्रधानमन्त्रीले प्रस्तुत गर्ने कार्यक्रम थियो, तर उहाँ अस्वस्थ भएका कारण उपप्रम अोलीलाई त्यो जिम्मेवारी सुम्पिएको थियो। नीति तथा कार्यक्रमको अडियो सुन्न भित्र आउनुस्।

उपप्रम अोलीद्वारा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुस्।
डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।
उपप्रम अोली नीति तथा कार्यक्रम वाचन गर्नका लागि रोष्ट्रममा जाने तयारीमा। सबै फोटोः सागर श्रेष्ठ


No related posts.









Bloody UML leaders like Gyawali has chosen the Mandale thekedar for the Post of NTB. He should be fired from the post of the Ministership. HE does not know about the tourism sector.
THis a a pre- Interim Governemnt Budget. Why they are not putting the right thing before the public and cheating like the KU cheating by saying that we will enrol 100 students and will not provide bus and accomodation. sitauted in sucha distant place how a student can reach. Does they mean pls shuttle by your expensive car or teh admission is meant only for laocals village and NBanepa surrpunded people. Every ehre bloody Bahuuuns have raped this country. it is avery sorry state of the country.
मन परे हरियो, नपरे रातो
0
0
हैन यो गोरो भनेको के हो, ह? के हो गोरो भनेको??????
हामी नेपाली किन गोरो भन्दा मोरी जान्छम? किन यो दास् मनोबृत्ती?
के पि ओलि क्यामरा मा गोरो देखियो रे! त के भयो? के हो गोरो भनेको? छाला मा मेलानिन भन्ने केमिकल को कमि ले मान्छे गोरो हुन्छ। अब तेस्मा किन इर्श्या? अफ्गानिस्तान का मान्छे खान नपाएर मोर्ने हालत मा छन्, तर उनिहरु को बर्ण चाँही गोरो छ्, साउथ ईन्डिया का मान्छे काला काला हाडी जस्ता छन्, तर उनिहरु अमेरिका का कम्प्युटर बैज्ञानीक्, डाक्टर, वकिल छन (हाम्रा नेपाली चाँही भारतीय भन्दा गोरा भए पनि अमेरिका मा भाडा माझ्छन्)
तेस्ले के हुन्छ ?
हामी नेपाली हरु को सोचाई बिकृत छ। अघिल्लो ब्लग मा नेपाल का दलित हरु लाइ मात्र कालो बर्ण को भएको कारण ले खानु गाली गरे हाम्रा ब्लग का साथी हरु ले अब अहिले ओलि को इर्श्या गर्चन। के भो गोरो कालो बर्ण भएर ? ? ? ? ? हामी नेपाली लाइ ओब्सेस्सन (obsession) छ्, रोग छ
कोही टिका लगाएको मान्छे साधु जस्तो देख्यो भने तेस्लाइ शिव सेना भन्ने, वा राजा बादी भन्ने, कोही कालो बर्ण को मान्छे देख्ने बित्ती कै तेस्लाइ भारतीय भन्ने र कोही गोरो बर्ण को मान्छे देख्ने बित्टिकाइ कि इर्श्या गर्ने या त्यो युरोपेली मुल को निस्कियो भने त्यस्को तेस्को पछी पछी लागेर तेस्लाइ देउतामान्ने, पूजा गर्ने। धन्न नेपाली दाजु भाइ हरु!
मन परे हरियो, नपरे रातो
0
0
सत्ता साझेदारको रुपमा रहेको जनमोर्चा नेपालका सांसद लिलामणी पोखरेले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको बताउनु हुदै यस पटकको नीति तथा कार्यक्रममा दलितको बारेमा एक शब्द पनि उच्चारण नगरिएको भन्दै नीति तथा कार्यक्रममा आफ्नो नोट आफ रिजर्भेसन रहेको बताउनु भएको थियो।
पोखरेलको कुरालाई प्रतिवाद गर्दै एमालेका सांसद रघुजी पन्तले नीति तथा कार्यक्रम नस्विकार्नेले सरकारमा बसिरहन उचित नहुने बताउनु भएको थियो।
http://www.parewa.com
कस्तो बिड्मबना होईन त?
सरकारको बिरोध गर्न प्रतिपक्ष नै हुनु पर्ने।
मन परे हरियो, नपरे रातो
0
0
****
यस्तो उपनाम कमेन्टमा स्वीकार्य छैन। कृपया सही नाम, ठेगाना र इमेल प्रयोग गरी जिम्मेवार कमेन्ट लेख्ने बानी बसालौं।
मन परे हरियो, नपरे रातो
0
0
nepali ma lekhna khoje ko kura bigriyo milaera padhnu hola hai
मन परे हरियो, नपरे रातो
0
0
वस्तवम के.पि. ओलि भनेको धेरै रम्रो मन्छे हो उस्म कमृ म अदन् त छ अरु को जस्तो अज एउत कुर भोलि अर्को कुरा गर्ने उस्को बनि छैन तेसैले म उस्लाइ सच्चा कम्युनिस्ट् हो जस्तो लग्दछ। अब कोहिले भने भनेर उस्ले च्यतिएक लुगा लएर हिन्ने अनि बिदेसिको अगडि नेपल को उपप्रधनमन्तृ यो भनेर हसुन् है यि को हुन् नासोचिकन कोम्मेन्ट् गर्ने………………………………………………………………………….पद मा बस्द पदको इज्जत थाम्नु पर्यो परेन बुझ येदि हामि त्याह बस्यो भने के गर्छौ होला है
मन परे हरियो, नपरे रातो
0
0
I also hope for the good. However, in view of the character and proven inability of these thugs (politicians) nothing good may happen, firstly because they do not even have clues on how to reform the country. Only wishful propoganda will not deliver. We need detail yet concrete steps suitable and acceptable to Nepal and Nepales. How come our leaders who are India’s Bhate can fix the things in Nepal. They have even not been able to gain our confidence.
What Oli said in Govt.’s policy and program paper is nothing but a surfacial general wish that every Nepali have. What exactly needs to be done to help attain the aspiration Nepalese people is completely
different matter. Our so call political leaders are not true politicians but thugs and “Ghusyahas”.
मन परे हरियो, नपरे रातो
0
0
प्रतिपक्षमा बसेको नारायणमान बिकुछ्छे गिरिजाको
बदलामा नेपालको प्रधान मन्त्री बनैनु पर्छ नत्र भने के पी ले सबैलाई एउटै खल्डोमा डुबाउन बेर छैन । होसियार सबै नेता तथा कार्यकर्ताहरि ।
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
I sincerely hope it will be different while in the implementation otherwise it is the reiteration of the many of the same or similar vague promises as every year. What has been changed so far is the “MOUTH” that is reciting it, which for me does not make much sense. I am sincerely looking forward to implementation of these promises….
मन परे हरियो, नपरे रातो
0
0
its all about nothing more than drama. these parliamenterians like to play drama of never established in reliality.
why to do those budgeting things since interim government is going to be formed? it seems they are fooling nepali people.
another movement is required to sweap away to these people who donot have people’s support. these people donot have mandate to do these thing.
go for constituent assembly election. u kp oli ,dont play any more drama…… u are another royalists.
मन परे हरियो, नपरे रातो
0
0
Hamro desh ko upa prdhan mantri ” oli ” mantri hunu bhanda pahila nepali neta jastai mantri bhayeesakepachhi chahi bideshi Gora jastai dekhinu hunchha k ? kursi kai kamal dhamal ho …????????? Jastai bhaye pani dekhiyepani man chahi des banaune ra saparne kam garnu paryo la !
मन परे हरियो, नपरे रातो
0
0