मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नागरिक सभाको भिडियो ब्लग

    बसन्तपुरमा हिजो आयोजित नागरिक सभाका केही झलक मैले यो भिडियो ब्लगमा देखाउन खोजेको छु। यसमा तपाईँ नागरिक आन्दोलनका एक अगुवा मानवअधिकारकर्मी कृष्ण पहाडीसितको कुराकानी पनि हेर्न सक्नुहुनेछ। भिडियो हेर्न भित्र आउनु होला।
    भिडियो मैले दुई वटा अलग-अलग साइटमा अपलोड गरेको छु। भिडियो हेर्न तलको प्लेयरमा क्लिक गर्नुहोला।

    अथवा तलको प्लेयरमा पनि तपाईँ यो भिडियो हेर्न सक्नुहुन्छ।

    Citizen’s Mass Meeting on Vimeo

    Related posts:

    1. टिचिङ अस्पतालले गर्‍यो खुला लुट
    2. भिडियो ब्लगः सात दलको उपत्यका बन्द
    3. माअ‍ोवादी नेताको हत्या गर्ने प्रयास ?
    4. के थियो गुम्बाको बन्द ढोकाभित्र?
    5. भिडियो ब्लगः रकमा मस्त युवा पुस्ता

    2 comments to नागरिक सभाको भिडियो ब्लग

    • pokharel

      gajal ramro chha.yasle kranti ko bigul phukna sakchha.
      dherai dherai dhanyabad

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak Jadit

      धन्यवाद उमेश जी , नगरिकसभाको समर्थन गर्दै मैले मेरो ठाउँबाट गर्न सक्ने काम – सबै स्वदेश तथा बिदेशमा बस्नुहुने गणतन्त्र तथा लोकतन्त्र प्रेमी साथिहरुको लागि __यौटा गजल———

      राजनीतिको हिसाबमा कि त जोड कि त घटाउ ।
      भएजति बिनासकारी नेताहरुलाई हटाउ । १

      नेताहरुको लिँढेढिपिमा मुलुक किन अड्काउने? ,
      राजनीतिको गाँठो खोल्न नागरिक समाजलाई पठाउ । २

      आफ्नै मात्र स्वार्थ हेरि राजा राख्छु भन्नेहरुलाई ,
      हत्यारा त्यो राजा सँगै चाँडैगरी नौ डाँडा कटाउ । ३

      बस्ती बस्ती गाँउ गाँउ जागृतीको शँखघोष गर्दै ,
      देशभरी मडारीएको अन्यौलको बादल फटाउ । ४

      बल्ल बल्ल हिँसा त्यागी आएका बिद्रोहीहरुलाई ,
      फेरी जँगल पस्न सक्छन , मुलधारमा ल्याई अटाउ । ५

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker