मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सिंहदरबारमा बम आतंक

    अपडेट (मध्यान्ह १२३५) सेनाले हतियार भित्र्याएको निहुँमा माअ‍ोवादीले गरिरहेको बबाल कम थियो र, सिंहदरबारमा अर्को आतंक फैलिएको छ। सिंहदरबारभित्र रहेको महिला तथा बालबालिका मन्त्रालयमा बिहानै अल्लाहको नाम लेख्दै आएको एउटा फ्याक्समा बम राखिएको चेतावनी दिइएको छ। दुनियाँमा कतै नभएको ५० प्रतिशत आरक्षण महिलाका लागि माग गरेकोले बम राखिएको धम्की त्यस फ्याक्समा राखिएको बताइएको छ।

    बम रहेको आशंकामा प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको छ। तर अहिलेसम्म बम भेटिएको छैन। के हो, नेपालमा के हुन लागेको हो ? बल्ल त युध्दविरामका कारण शान्तिको महसूस गरिरहेकाहरुलाई एकै पटक यो के आइलागेको ?

    No related posts.

    13 comments to सिंहदरबारमा बम आतंक

    • hustler

      स्माइल खान र साफिक अलि ,
      बुर्खा तिमी हरुको आमा ,दिदी र बहिनिहरुले लगाइरहनु, हामीलाइ केही भन्नुछैन । अनि कुरान तिमीहरु दिनभरि रटेर बसनु त्यसमा पनि हामीलाइ केही आपत्ति छैन । तर सम्पूर्ण नेपाली चेलीहरु तिमीहरुले सोचे जस्तो चाँही नेपालमा होइन अन्तै कतै होला। त्यसैले बोल्दा अलिक होसगर्नु, तिमी हरु आँफै हलाल होला नि फेरी अनि पुग्छौ जान्नत उमेरै नपुगी। नेपालमा बसेका छौ,भाग्यमानी छौ तर आफ्नो सीमा ननाग्नु नि।आइन्दा त्सतो कुरा गरेउ भने टुप्पो मात्र होइन, पूरै काटिएल होस् गर्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hustler

      Hello Safikali,
      Was it you who spreaded the hoax about the bomb in Sinha Durbar? Don’t preach your religious philosophy to us. We have enough of such philosophy.
      And as long as you are in this pure land don’t ever think of having fanatic ideas as most of you have in other countries.You are lucky enough to be the citizen of Nepal, don’t you ever cross your limits.
      Finally, would you name any other countries in the world where Muslims are living the life of peace and harmony?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ismail khan

      “अल्लाह् हु अकबर!”
      माथि हाम्रो मुसल्मान साथि ले भनेको कुरा शत् प्रतिशत ठिक हो।
      नेपाल मा एक्काइ सौ शताब्दि को सर्व शक्तिमान धर्म “मुसल्मान” धर्म को खाचो छ, किनकि अल्लाह् ले भने अनुसार मुसल्मान धर्म ले मात्र नेपाल मा शान्ति ल्याउन सक्छ; यस्को लागि नेपालि हरु ले चारित्रीक सुधार गर्न अति नै जरूरि छ

      १. रक्सि माथि पूर्ण बन्देज लगाइनु पर्छ
      २. मुर्ति, ढुङा पुजा र नारि वा जिवित ब्यक्ति पुजा अबैध घोशित गरिनु पर्छ
      आइमाइ ले पर्दा लगायेर घर बस्नु पर्छ, बुर्का नलगाइ बाहिर निस्कनु बन्देज हुनु पर्छ
      ३. इद र रामदान मा रास्ट्रीय छुट्टि घोशित गरिनु पर्छ
      ४. नेपाल मा हिन्दु हरु ले धेरै राज्य गरे, अब हामि मुसल्मान को पालो हो किनकि हामि ले मात्र नेपाल मा शान्ति र आर्थिक सम्बृद्धि ल्याउन सक्छौ

      ५. नेपाल अति नै सुन्दर र शान्त देश हुन सक्छ, तर यहा को सन्स्कृति नै यस्को बाधक हो
      ६. नेपाल को गरीबि को कारण आदी बासी धर्म हरु र सन्स्कार हरु हुन, त्यसैले जनता मा चेतना आउनु जरूरी छ र यो चेतना मुसल्मान धर्म ले मात्र ल्याउन सक्छ

      अल्लाह् हु अकबर!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ** Terrorism in the name of Allah **

      The person whoever sent the fax in the name of Allah is an idiot who wants to create a sensational problem but not for the political gains. It may be the work of the conspirators who have become active recently and they are trying to create trouble in the country. Who knows the person may be a monarchist.

      The comment by ‘Safik Ali’ is not at all acceptable for Nepali people. He should understand that the religion is just a belief. For some it’s a God (Allah) and for the victim it’s a devil (Satan).

      Each and everyone has right to believe on certain religions and its values. We formed the society /community based on our own values, culture and tradition and also on our own belief on religions. The religious belief can not be used to run the state apparatus. The religion can be taken just as a belief only. If we do, we will take back our nation to medieval period. This is the reason why all developed countries have adopted secular state in their laws. Unfortunately most middle east countries where they give least priority for democracy and no rights for women stick on to religions grounds and they are using medieval laws.

      It is the Janandolan II, the public non violence movement that brought this change in the country. The secular country is the product of this new Democracy. As long as we want to have a true democracy, we must accept the secular country as well.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • safik ali

      अल्लाह हु अकबर, मोहम्मदिया रसी हुल्लो

      यो फ्याक्स मा अल्लाह् हु अक्बर भनेको हामी नेपाली ले राम्रो सँग बुझ्न जरूरी छ, यो एक्काइसौ शताब्दी हाम्रो सन्स्कृति हो
      यो पृथ्वि अलाह को सम्पत्ति हो; यहा कानून को राज्य हुनु पर्छ। कोरान मा भने अनुसार आइमाइ ले जायज हक पाउनै पर्छ, नेपाल धर्म निरपेक्ष्य रास्ट्र हो र यहा कोरान मा अल्लाह ले भनेको जस्तो किसिमले आइमाइ को सङ्रक्ष्यण हुनु पर्छ;
      नेपाल का मानिस हरु लाइ खाडि को कमाइ ले ज्यान बचायेको छ, माओ-बादि, भ्रस्ट नेता हरु र दरबार समेत पाल्ने काम हाम्रो अल्लाह् ले भने को अनुसार भयेका ले कानून मा कोरान का मुल्य हरु को स्थापना हुनु पर्यो
      यो ५०% आरक्ष्यण भनेको वाहियात कुरो हो
      नेपाल का आइ माइ लाइ जथाभावि रक्सि चूरोट खाने, खुला रुप ले पुरुश बिना हिड्ने सन्स्कार माथि बन्देज लगाइनु पर्छ, धर्म अनुसार इज्जत पूर्वक पर्दा मा राखिनु पर्छ नत्र नेपाल मा पाप बड्ने छ र मानिस हरु जन्नत होइन जहन्नुम जानेछन
      जन्नत जान को लागि हलाल खाना खाने, नमाज शिक्ष्या अनुसार राम्रो आचरअण गर्न जरूरी छ
      अल्लाह को राज्य मा मुर्ती पूजा र आईमाई पूजा लाइ बन्देज भएका ले हामी ले हाम्रो सन्स्कार को जग बसाउनु पर्छ र नेपाल लाइ पनि यो मार्ग मा लगाउनु पर्छ जस्ले गर्दा नेपाल का समस्त जनता जहन्नुम मा अल्लाह को दरबार मा जाउन;
      यसलाइ मजाक न सम्झनु होला, नेपाल मा धर्म को इज्जत छैन, किनकी त्यहाँ खाली ढुङ्गा माटो लाइ देउता मान्ने सन्स्कार छ र यही ढुङ्गा माटो को पूजा भएको ले नेपाल मा गरीबि र आशान्ति भएको हो, त्यो सबै गलत परम्परा हो; सारा बिश्व ले अल्लाह मानिसकेको छ;
      तर अल्लाह ले नेपाल लाइ रहम गर्ने छन र चाडै नै चेतना ल्याउने छन

      अल्लाह हु अकबर
      ( Allah is Great)
      मोहम्मदिया रसी हुल्लो
      (Mohammed (pbuh) is the messenger of Allah)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prashant

      Which radical group claimed for the threat.. Must be Nepali Maoist Muslims .. I guess… Or this is just a diversion or decoy so that public will get occupied on different subject other than current issues.
      …Someone should look after the culprit of this…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विनोद लामा

      ५०% आरक्षण होइन सम्पुर्ण रुपमा खुल्ला प्रतिसपर्धा भएको राम्रो । यो ५०% आरक्षण भनेको खाली एउटा राजनैतिक मुद्दामात्र हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajan subedi

      i think these things are just for joking because epalese govt has already allocated the quata for the women and did injustice for the male in particapating in the open competition.i think these things canonly leed nepal as a faliur state of the world
      rajan subedi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Purna Ratna Shakya

      We should remember one point in politics. Politics is uncertain. Anything can happen at any time in politics. Country like ours, running in phase of transition, possibility is high of emerging unexpected incidents. Let us look back. It is Maoists who looked parliamentarians as their enemy in the beginning.Once king Birendra famaily assasinated in his palace. As a result power went in the hand of his brother present king Gyanendra. This change of political environment brought together two enemies together and they shook hand with 12 point understanding last year. It was happend unpectedly. We common people did not expect that could happen. Politics is like this.Nobody knows. Many thing could happen again. We are to witness all of them. Let us put in mind that politics is sceince of uncertainty.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parimarjan

      ARAKSHAN SHIKSHA MA HUNUPARCHHA. ARUMA HOINA NI.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujit bidari

      this is i think is a normal case for our country coz we are habbituated of facing greater desaster trhan this ha ha ha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • silence before the trouble..!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gajadi

      mahila bal-balbalika mantralaya ta lainchaur ma chha hoina ra? kahile dekhi sinha darbar saryo?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker