अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको आँखा परेको छ- धादिङको गजुरीमा। गजुरीमा राखिएको सेनाका गाडीहरुमा। त्यसमा हतियार थियो कि थिएन भन्ने बहसमा सिङ्गो देश अल्झिएको छ। तर धादिङबाटै आएको अर्को समाचारले भने मेरो मन चसक्क छोयो। राजनीतिका चर्काचर्का बहस गर्नेहरुलाई यो समाचार पटक्कै महत्त्वपूर्ण नहोला, तर एउटा संवेदनशील मानवीय मुटु भएका जोकसैलाई यो समाचार करुण लाग्नेछ।
सरकारी समाचार एजेन्सी राससको समाचार अनुसार धादिङको पिडा गाविस वडा नं. २ घाटबेसीको घटना रहेछ यो। भएछ के भने आदर्श उच्च मावि, गजुरीमा पुरुषोत्तम न्यौपानेका दुई छोरीहरु पढ्दा रहेछन्। दुवै १५ वर्षका- जुम्ल्याहा होलान् शायद।
गएको सोमबार अर्थात् भदौ २६ गते इन्द्रबहादुर श्रेष्ठ नामका एक माअोवादीले ती दुवै किशोरीलाई स्कूल जान लाग्दा कब्जामा लिएर गएछन्। दुवैलाई जनसेनामा भर्ना गराउन त्यसरी लगिएको समाचारमा उल्लेख छ।
किशोरी छोरीहरुलाई त्यसरी अपहरण गरी लगेपछि बाबु पुरुषोत्तम न्यौपानेलाई पर्नु पीर परेछ। स्वभाविक हो पीडा। छोरी खोज्न भनी धार्केतिर गएका बाबु पनि अहिले कता हो कता- बेपत्ता भएकाछन्।
समाचार अनुसार, केटीहरूका बाबु पनि बेपत्ता भएपछि उनका भाइ नृपेश न्यौपानेले दाजुको खोजी गरिदिन सम्बन्धित सबैमा आग्रह गरेका छन्।
माअोवादीका केन्द्रीय नेताहरु भन्लान्- यो सानोतिनो घटना हो, हामीबाट स-साना उल्लंघन भएका छन्। राज्यबाट ठूल्ठूला उल्लंघन हुँदैछन्। स-साना घटनालाई अतिरञ्जित गर्ने प्रतिक्रियावादीहरुको यो चाल हो।
हामी भन्छौं- हामीले जनआन्दोलन सात दलका कुनै अमुक नेता वा माअोवादीलाई सत्तामा ल्याउन गरेका हैनौं। दुवै थरि मिलेर देशमा शान्ति ल्याई विकास गर भनेर पो गरेका हौं। सानो होस् कि ठूलो होस्- दुवै उल्लंघनले हामीलाई छुन्छ। कसैको इच्छाविपरीत स्कूल जान हिँडेकी छोरीहरुलाई अपहरित गरिएका बाबुलाई त्यो घटना कसरी ‘सानो’ उल्लंघन हुनसक्छ ? माअोवादीले किन त्यस्तो घटनालाई रोक्न कडा सर्कुलर जारी गर्न नसकेको ?
यसैबीच अर्को समाचार पनि देखेँ- माओवादीहरूको एउटा समूहले हिजो बिहान सशस्त्र प्रहरी बल मनकामना गण भानुमा कार्यरत सशस्त्र प्रहरी जवान सूर्य सापकोटालाई अपहरण गरेछन्।
बिरामी भएर डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार गराउन आइरहेका बेला पचास/साठी माओवादीहरूले उनलाई अपहरण गरी पूर्वतर्फलगेको प्रत्यक्षदर्शी स्थानीय बासिन्दालाई उदधृत गर्दै समाचारमा जनाइएको रहेछ।
यस्ता घटना भएपछि माअोवादीको भनाइ र गराइमा तादात्म्य रहेको भनी कसरी पत्याउने ? यस्ता घटनाले त माअोवादीहरुलाई ‘आतंकवादी’ को आरोप लगाई जंगलतर्फै खेदाउन लागिपरेका पूर्वाग्रही शान्तिविरोधीहरुलाई नै बल पुर्याउँदैन र ?
No related posts.









Hi ZZ,
Yes, now u r in right ‘track’.
This is, how, being a resposible citizen, we can contribute something for our motherland & to our future generation, at the time of this cirtical juncture.
-You have replied 80% of my questions, already. Forget the rest 20%. At least, you realised that we can do something important than my question.
Thankyou & appreciation for the realistion.
Hope, we can be an unknown partner to bring real peace, prosperity & Happiness for our ‘Nation & People’ in real sense that future generation wouldn’t spit on our face & hate our name, like our ‘Royals’ ‘Beaurocrats’ & ‘Leaders’.
मन परे हरियो, नपरे रातो
0
0
१) Roshan को पछिल्लो म प्रति नै लक्षित कमेण्टजस्तो हावादारी शैलिलाइ follow गर्ने मेरो कुनै चाहना नरहेकोले म कुनै प्रतिक्रिया दिनेछैन ।
२) Pramod Adhikari को पछिल्लो म प्रति लक्षित कमेण्टको बुँदा १ देखि ८ सम्म उनका ब्रम्हले भेटाएसम्मका गेस छरिएकाछन । मैले पैले नि भनिहाले मेरो बारे जो सुकैले जे सुकै गेस गर्न स्वतन्त्र छन । त्यसैले NO COMENT.
३) मुखले संबिधानसभा भनेर चिच्याउनि तर ब्यबहारले त्यसलाइ सफल बनाउन कुनै योगदान नदिने सबै तप्काका पार्टी, समुह र नेताहरुको गतिबिधिको लेखाजोखा इतिहासले गर्ने नै छ । मेरो प्रसंगमा भन्ने हो भने संबिधानसभाको बाटोको अड्चनहरु कसरी हटाउने भन्नेबारे बिस्तृतरुपमा नभएनि मोटामोटी रोडम्याप प्रस्तूत गर्ने प्रयास एक स्वतन्त्र नागरीकको हैसियतले मैले गरेकै थिए । हो, त्यो सर्वस्वीकृत नहोला रे, तर तिमिजस्ता जिम्मेवार नेताका अन्धसमर्थक पिछलग्गुहरुले खोइ त्यति पनि त गरेनौ नि । रह्यो कुरो राजाको भत्ताको बिरोध गरेन भन्ने – राजा लखेटिएको दिन तीनका सबै सम्पत्ति भत्ताहरु फर्डिनान्ड मार्कोसको जस्तै गरी फिर्ता ल्याउन के ले छेक्छ र? सस्तो लोकप्रियताको निम्ति यस्ता कुरालाइ चर्को रुपमा उठाउने त नेताहरुले हो जसलाइ आफ्ना पछाडि थपडि मार्ने जमात चाहिया’ छ । मलाइ त्यस्तो चाहिया’ छैन ।
४) आन्दोलनको सुनामिले लपेट्ने निरंकुशताको पुजारीलाइ हो, चाहे ती प्रजातन्त्रको देखावटी माला जपुन वा जिम्मेवार नेताको पगरी गुथुन वा निरंकुश नेताका तलुवा चाट्दै राइदाइ गरुन । देखिहाल्यौ नि जनआन्दोलन-१ र २ को स्वरुप । हामी जस्ता स्वतन्त्र नागरीक त ठीकलाइ ठीक बेठीकलाइ बेठीक भन्दै आन्दोलनको उर्जा बनेर सुनामि सिर्जना गरीरहेका हुनेछौ । स्वार्थी र अवसरबादी जमातको निमित्त सँधै काँडा बनेर । र त त्यस्ता स्वार्थी र अवसरबादीहरु किरा फट्याङ्ग्रा कुल्चेजस्तै हामीलाइ कुल्चने दीवास्वप्नमा रमाउछन ।
मन परे हरियो, नपरे रातो
0
0
जेड जेड महोदय
१)रहर र इच्छा लाग्दैमा जती पनि कमेन्ट लेख्न सकिदैन ।फुर्सद र समय हुनु जरुरी हुन्छ, होइनर? कि पेशानै त्यै हुनुपर्यो ।
२)जेड जेड लाई तिमी भनि सबै लाई सम्बोधन गर्न मन लागे जस्तै अरु कसै लाई तं भनि सम्बोधन गर्न मन लागेर् जेड जेड लाई नै तं भन्दियो भने कस्तो लाग्ला? के घर मा पनि जेड जेड बाट आफ्न बा आमा लाई तिमी भनेर सम्बोधन गरिन्छ? के नेपाली भाषा मा आदरार्थी शब्दै छैनन त? छन भने भाषा र संस्कृति लाई भ्रष्टिकरण गर्न जेड जेड लाई के कुरा ले प्रेरित गर्यो होला?
३)गेस् गर्न पनि त केही आधार चाँहीन्छ ।के का आधार मा नेदर्ल्यान्ड भनेर गेस् गरियो ।किशोर नेपाल मै वा जापान , अस्ट्रेलिया , अ्एरिक , बेलायत्, चाइना अथवा कोरिया कतै बसेको हुनसक्छ होइनर? पाण्डे जी को हक मा त जेड् जेड द्वारा किशोर बसेकै शहर मा रहेको ठोकुवा गरियकोछ ।
४)ब्यक्तिगत कुरा नकोट्याउने सवाल मा उठाउँनै पर्ने भयर उठाइयको हो । देश र जनता को लागि प्राण को बाजी लगायर संघर्ष गर्दै आयको पार्टी र त्यस् का नेता हरु माथि ब्यक्तिगत आक्रमण बारम्बार गर्दै जनता मा अफवाह फैलाउने जेड जेड लाई अधिकार छ भने जेड जेड को सक्काली अनुहार कस्तो रहेछ भन्ने जानकारी राख्ने अधिकार अरु लाई हुँदैनर?
५)प्रबिधी को मामिला मा यती धेरै दखल भयका जेड् जेड ले खुराफाती छोडेर सोही क्षेत्र मा लागे देश ले एउटा गतिलो प्राबिधिज्ञ त पाउने थियो ।जसरि ईन्डिया ले एउटा बैज्ञानिक राष्ट्रपति पायकोछ ,त्यसै गरी जेड जेड पनि राजनीति मा गयमा निज कै भबिष्य सप्रन्थ्यो । आखिर कुतर्क गर्ने क्षमता रदैरैछ ।
६) सञ्जय थापा र लालध्वज को सक्काली नाम थाहा पाउने जेड जेड एमाले हुंदै माओवादी मा छिरेर त्यहाँ बाट गलहत्ती खाइ कम्युनिष्ट वीरोधी मुहिम मा लागेको ,बेल्जियम वा नेदर्ल्यान्ड तिर बस्दै आयको ब्यक्ती हुनुपर्छ भन्ने मेरो अनुमान छ ।नत्रभने किशोर र पाण्डे जी को ठेगाना जेड् जेड लाई थाहा नहुनुपर्ने ।जेड जेड नै उपयुक्त लागेर छ्द्म नाम राखेको भन्ने सवाल मा कसैले सजिलै पत्ता लगाउन नसकोस् भनेर नै हो ।नत्र जेड जेड को ठाउ मा के के पनि हुन सक्थ्यो ।तर के के ले केही अर्थ राख्छ र सजिलै अरु ले पत्ता लगाउन पनि सक्छन भन्ने जेड् जेड लाई लागेको हुनुपर्छ ।गणेश् मान् जी ले काङ्रेस् बिग्रे पन्च् र कम्युनिष्ट् बिग्रे कुहियको माछा भनेको म अझै सम्झन्छु।
७) जहाँं सम्म किशोर का कुरा मा हरियाली देख्ने प्रश्न छ , उसले उठायका आशांका हरु जेड जेड कै कारण ले प्रमाणित हुँदै आयपछि जो कोही लाई पनि स्विकार्न कर लाग्छ नै ।
एउटा सिकारु गुप्तचार ले अरु को ध्यान आफु बाट हटाउन अशफल चलाखी त गर्ने नै भयो ।
८)देश का जिम्मेवार नेता हरु माथि रात दिन निचता को तल्लो खुडकिलो मा उत्रेर खनिने जेड् जेड हन्डी नै खाने ब्यक्ती हो भन्ने प्रमाण त यसै ब्लग मा जेड जेड कै कमेन्ट हरु ले दिन्छन ।
यदि यसो नभय हात मुख जोर्नै को लागि पनि जेड जेड ले अन्य काम मा हात हालेको हुनु पर्थ्यो । तर सदा का फुर्सदिला जेड जेड कम्युनिष्ट नेता हरु लाई बदनाम गर्ने हेतु ले रात दिन ब्लग मै भेतीनछन् ।
९)राजा ले ९ करोड बाट ६३ करोड आफ्नो भत्ता बनायको, संसद् बादी नेताहरु ले घुस् र कमिसन बाट अरबौं कुम्ल्यायको ,सेना का हाकिम हरु ले तल्लो तह का सिपाही हरु लाई शोषण गरी आलिशान महल खडा गरी मोज्मस्ती को जिन्दगी बितायको नदेख्ने जेड् जेड को आँखा मा फुलो परेको हुनुपर्छ ।बरु आँखा र दिमाग दुबै को उपचार खर्च बापत आफ्ना मालिक हरु सँग बिन्ती बिसाय राम्रो होला कि जेड जेड ।जहाँ सम्मा ८०% समर्थन को कुरा छ,त्यस्तै परिणम निस्केला भनेर त जेड जेड का मालिक हरु संबिधान सभा को चुनाव नगराउन जाल्झेल गर्दैछन ।
१०)आफ्नो आस्था र बिचार लाई सदैब शिर्षस्थान मा राख्ने हरु लाई कसै को बिश्वास जित्न को जरुरत पर्दैन । बरु जेड जेड जस्ता सबै को चुलोचौको चाहर्दै हिंड्ने हरु लाई भने नुन को सोझो गर्नै को लागि पनि मालिक हरु को मा रिपोर्टीङ गर्नुजरुरी छ । जहाँ सम्मा फतवा को कुरा छ ,आगामि जन आन्दोलन ३ को सुनामि ले जेड जेड जस्ता सबै किरा फटेङ्रा लाई लपेटने नै छ ।फतवा जारी गर्नै पर्दैन ।
मन परे हरियो, नपरे रातो
0
0
ए ‘जेड, जेड सहयात्री,
१,’नीस्चयनै’ प्रतछ्छ्य व अप्रतछ्छ्य ‘लाभ’ नहुने भए, किन कतै पनि हरेक प्रतिकृया हरुमा ‘सृजनात्मक बिरोध’ भन्दा पनि बढी ‘तालिबानि पाराको’ ध्वंसात्मक बिरोध पाईन्छ?
नत्र, दिनको ७५% समय दिएर कू-तर्कहरु लेख्न सक्ने जागरुकता देखाउने ब्यक्ति ले किन, एकोहोरो ‘साउन मा आंखा फुटेको गोरुको जस्तो’ छ?
त्यत्रो, समय के को लागि खेर फालेको? ९५% जनताको ‘दुख र दर्द’ बाट फाइदा हुने भएर हैन र?
२, कुनै पनि कुरा १००% पुर्ण हुदैन भन्ने, ‘ध्रुब सत्य तथ्यलाई मनन् गर्दा’ एउटा ‘स्वबिबेकि, स्वतन्त्र र न्याय प्रेमी’ बिचारक ले कहिले पनि १००% समर्थन दिन मिल्दैन, अन्यथा ‘त्यो प्राकृतिक न्याय बिरोधि हुनेछ र त्यसले मान्छेलाई तिमि जस्तै ब्यभिचारी र ‘आततायी’ लाई बढावा दिन्छ र अन्त्यमा ‘बिनास’ निम्त्याउछ।
तर, याद गर ‘सत्य’लाई स्विकार गर्न मान्छेमा ‘महानता’ ले साथ दिनु पर्छ नी!
३, माथि नै भनी सकेकि ‘तिमि’ स्वतन्त्र बिरोध गरेको ध्वांङ्ग रचेर – ‘ब्यबसाय’ गर्दै छौ।
‘बोतल’ फेरेर के फरक पर्छ र यदि रक्षि पुरानै छ भने##(कहिले खुस त कहेले जेड जेड, कहिले गोर्खलि गुरुङ त कहिले राकेश गोर्खालि र नेपालि जेथो कहिले आयुध त कहिले बेलबासे, बाऊ ‘गोपाल मान् त छोरा ‘रमेश मान’)
भनेर, नत्र नेपाल जस्तो थाउमा बच्चाहरु खान नपाएर ‘मृत्यु’ बरण गरेरहेको ठाउमा तिमिलाइ, दिन को १५-१८ घन्टा नेट चलाउने ‘पैसा’ कता बाट आयो हं? ‘बिना’ काम त खान कसैले दिदैन होला, बच्चाहरु त ‘फुटपाथ’ बसेर आफै माग्छन् र ‘फोहोर हरुको कन्टेनर बाट’ तिमिले फालेको खानेकुरा ‘आफै’ ल झिकेर खान्छन।
-कति जना ‘प्रहरि र सेनाका’ जवन् काम गर्छन तिम्रोलागि, कि बाल श्रमिक् घरमा रखेको छौ?
तिमि, पारस सरकर त हैनौ होला? की कसो?
भनेर, नत्र नेपाल जस्तो थाउमा बच्चाहरु खान नपाएर ‘मृत्यु’ बरण गरेरहेको ठाउमा तिमिलाइ, दिन को १५-१८ घन्टा नेट चलाउने ‘पैसा’ कता बाट आयो हं? ‘बिना’ काम त खान कसैले दिदैन होला, बच्चाहरु त ‘फुटपाथ’ बसेर आफै माग्छन् र ‘फोहोर हरुको कन्टेनर बाट’ तिमिले फालेको खानेकुरा ‘आफै’ ल झिकेर खान्छन।
-कति जना ‘प्रहरि र सेनाका’ जवन् काम गर्छन तिम्रोलागि, कि बाल श्रमिक् घरमा रखेको छौ?
तिमि, पारस सरकर त हैनौ होला? की कसो?
‘हेर, सत्य कुरा, देख्न्न नसक्ने र आफ्नो कुरा मात्रै ‘देख्ने’ megalo maniac -लाई ‘प्रलाध् को नर-सिंहले’ प्रकट भए पछि ल मलाई ‘पुजा’ गर् भनेर भनि रहदैन।
-तिम्रो के आवज नै छ र दवाउन लाई नेट प्रयोग गर्न लागाउने।
यो, एउटा ‘स्वतन्त्र र सृजनात्मक’ चाहना राख्ने एक बिचारक् लाई देखेर तिमि डराई रहनु पर्दैन।
बरु, तिमि जस्तो ‘हिश्ह्रक्’ बिचार र उत्तेजना फैलाउने तालीम प्राप्त गरेको ब्यक्ति र समुह बाट ‘होशियार’ हुनुपर्ने हुन्छ!
-जनक को रज्यमा ‘सस्त्र को अस्त्र’ लाई उच्च मुल्याकन गरिन्छ, सधैं स्वगत पनि छ।
मन परे हरियो, नपरे रातो
0
0
khairali from pyuthan,
१) रहर लागेको बेला इच्छा लागेको बिषयमा २ पल्ट मात्रै होइन धेरै धेरै पल्ट कमेण्ट लेख्ने बानी छ मेरो, त्यसमाथि ब्यक्तिगत प्रश्न नै सोध्नथालेपछि इच्छाएसम्म जवाफ त दिनै पर्यो ।
२) मलाइ कसैले तपाइ हजुर वा तँ भनेको नि मन पर्दैन म आफु पनि भन्दिन, सदावहार रुपमा सबैलाइ तिमि भन्न प्रयत्नरत छु । मलाइ पनि तिमिको संबोधन गरे पुग्छ । अरुलाइ ‘तपाइ’ ‘हजूर’ भन्नेले आफुलाइ नि त्यस्तै भन्देओस भन्ने मनशाय राखेको हुन्छ ।
३) गुप्तचरी होइन गेस गरेको, मैले त्यो कुरो त्याँ नि लेखेको नि, गेस भनेको गुप्तचरी हो र? मेरो बारे नि जोसुकैलाइ जेसुकै गेस गर्ने स्वतन्त्रता छ नि ।
४) यस्ता ब्यक्तिगत कुरो के कन्याउनु जति कन्यायो त्यति चिलाउँछ । बरु देशको जल्दोबल्दो कुरोमा मतलब राख्न थालौ ।
Pramod Adhikari,
१) शब्द संयोजनको कपि पेष्ट र प्राबिधिक कपि पेष्ट केहि फरक हुन्छ ।
२) मैले नि Kishor Sharma वा Sanjay Thapa वा लालध्वज वा यस्तै नाममा कमेण्ट लेख्या भए छद्मनाम हुन्थेन ? ती नाम हुनेका नागरीकता हेर्नू – के छ? अर्कै नाम छ । छद्मनाम नै राख्न परेसि छद्मजस्तो नदेखिने नाम राखिटोपलेर किन छारो हान्ने ? बरु ZZ ठीक छ, कोहि नि झुक्किन्न कम से कम ।
३) यतिका कुरा गरिसक्दा नि किशोरकै कुरा हरिया देख्ने आँखा साउनमै फुटेको हुनुपर्ने अन्दाज त जो कोहिले गरिहाल्छ नि ।
Roshan,
१) बिनाप्रसंग हण्डिका कुरासित मेरो नाम जोड्ने धृष्टता गरेकोले भन्न करै लाग्यो – जस्तो आफु उस्तै च्यापु । आफु जस्तो सबै त्यस्तो हुन्छ भन्ने सोचाइ नराख्दा राम्रो ।
२)तिमिले भने जस्तै ‘बर्तमान ‘ out of date भएको सरकार भन्दा राम्रो गरेर देदेखाउन सक्यो भने, ८०% जनताको ‘आलोचनात्मक समर्थन’होइन ‘पूर्ण समर्थन’ हुनेछ। तर देखायो के त? आतंकपुर्ण चन्दा असुली, अपहरण, हत्या हिंसा, बेइमानी र झूठको खेति मात्रै । अनि समर्थन हुन्छ ईस् ।
३) कुनै ब्यक्ति को पिडा र ब्यदना मा ‘यिनिहरु’ आफ्नो सफलत ठान्ने हुदां —- शायद त्यसैले होला पिडा र बेदना दिनमा को अब्बल भनेर प्रतिस्पर्धा गरेको, आफ्नो सफलता आफ्ना सरदारलाइ देखाउन जो पर्याछ । परन्तु ती कुरा लुकाउन पिडा र बेदनाको स्वतन्त्र बिरोध गर्ने म जस्ताको आवाज दबाउन केहिथान लडाकुहरुलाइ नेटतिरको मोर्चामा खटाए जसो छ । केहि समय अगाडि ‘खुश’ तर्फ केन्द्रित फतवा अहिले ZZ तर्फ लक्षित भएजसो छ ।
मन परे हरियो, नपरे रातो
0
0
खोइ त किसोर शर्मा जि ! कत्ता गाएब ! भूमिगत भएर नेदर्ल्यान्द को जङल् तिर पस्यो कि फेरि। खुसि कुमार् जि लै थाह् ६ कि? अब खायेर् बस एक् बाल्टि पानि मा एउटा नुदल्स् र कन्दमुल्।।।कि नभे खुसि कुमार् जि नै किशोर् शर्मा जि को आर्को नाम् हो। होला होला होला। बन्दुक् बोक्न सक्ने नारि त ६? बडो बडे बडे अरु लाइ माटो चटाउने कुरा गर्थियो।
मन परे हरियो, नपरे रातो
0
0
hi everyone,
normally iread this blog and i seldom comment. but to day i want to write something.
As a normal nepali citizen i can just say in this case maoist did a crime. Actually these two girls are child and maoist violated child rights.
We all know these worls are very competative. and basically who are staying in villave , their life is not onle difficult but also risk after armed conflict. These case are in just example and there are many case maoist did a crime nepal. It means , i am not blaming them , this is true and now a days also we can read it news paper and reports.
maoist caders sometime looks like criminal gangs, extoration , abduction are their job.
But in fact is that principle of MAo? are this is the priciple of communist?
But who are readers of this bloggers look like some time giving threat each other. what does it mean? are we all not free?
still every crime is shame for human community so we can not compare each other. yes , there are many human rights violation from government side since last 10 year. because of that we always critisized the government and we know government should always responsible.
It does not mean maoist have right to do anythings, is not it?
MM
मन परे हरियो, नपरे रातो
0
0
terrorist lai jun naam diye pani tyo terrorist nai ho.
Each and every of them should be destroyed. that’s only the solution…….& that can only be done if all nepalese get united.
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि,
-सरकारि सन्चार मध्यम????
खै मलाइत गत २०४७ देखि २०६३ सम्मको अनुभव अनुसार ५% मात्रै बिस्वस् लाग्छ।
करोडौ रुपियां जनताको कर खुवाईएका हरुबाट के सत्य पाइन्छ होल र!
- ‘के नीउ पाउं कनिका बुकाउं जस्तो’।
-जस्ले जती धेरै ‘बार्ता’ बिरोधि समाचार छाप्छ, त्यै नै बढि’ पुरस्कार र पैसा पाउने भएकोले गर्दा पनी ‘तिल लाई पहाड बनाउने’ हरुको के कमी।
जहां’ आफुले केहि गर्ने भन्दा पनी अरुको ‘चाकडि’ मा रमाउने हरुको जमात को बोल वाला छ, त्यस्तो जमात बाट के नै ‘सृजनात्मकता’ प्राप्त गर्न सकिन्छ र?
‘खैर,
यदि, सत्य नै हो भने, “समानान्तर सरकार को भुमिका पुरा गरि रहेको पार्टी ले ‘मानबाधिकार’ र ‘प्राकृतिक न्यायलाई सम्मान् गर्दै जनतालाई सत्य तथ्य जति सक्दो छिटो सुसुचित गरेर ‘बर्तमान ‘ out of date भएको सरकार भन्दा राम्रो गरेर देदेखाउन सक्यो भने, ८०% जनताको ‘आलोचनात्मक समर्थन’ हुनेछ।
त्यसैले, २-४ दिन को लागि हैन, जुनि जुनि को लागि हुने गरेर काम गर्ने बुद्दि आओस भन्ने मेरो आनुरोध छ।
सरकारद्वार ‘जनहत्यरा हरु’लाई पुरस्कृत गर्दा ‘भोज’ गरेर रमाउने हरुको ‘गोहिको आंसु’ बगेको commentहरु कुनै ‘आशर्य’ को कुरा हैन। यिनिहरु, लाइ चिन्ता ‘बार्ता’ सफल होला कि भन्ने छ,
कुनै ब्यक्ति को पिडा र ब्यदना मा ‘यिनिहरु’ आफ्नो सफलत ठान्ने हुदां बार्ता ‘असफल’ हुन्छ कि भन्ने दिवा सपना देख्दै खुब चुरि फुरि बढाउदै छन्।
त्यस्ता ‘हन्डि’ खाने हरुको जमात – ZZ, Aayudh, Rakesh Gorkhali, Tulsi जस्ता हुन।म,यिनिहरुलाई के अनुरोध गर्न चाह्न्छु भने’ प्रजातन्त्र र मनबाधिकर को ‘प्रबर्दन’ को लागि के गर्न सकिन्छ ‘बाद बिवाद’ गरौ न(जनक राजाको पालाम जस्तो) न, कि मध्य युगिन ‘Barbaric’ ko jasto.
मन परे हरियो, नपरे रातो
0
0
हलो जेड जेड जी !
कपी पेष्ट गर्दा त पुरै दुरुस्त आउनुपर्ने होइनर? आधी किशोर को आधी तपाईं को लेखाइ कसरी आयो हं? कि अर्का को जडौरी लगाउने र अर्काकै जुठोपुरो खाने बानी ले गर्दा यस्तो हुन पुगेको त होइन? सभ्यता को निसान त तपाईँ को लेख मा कतै पनि भेटिदैनथ्यो नै , हुँदाहुँदा नाम अनुसार नै काम पनि मिल्न आयो नि । बरु किशोर को नाम सक्कली नै हुनसक्छ , तर तपाईं त नाम ले नै छ्द्म्भेषी देखिनुहुन्छ नि । तपाईं को जस्तो नाम त नेपाली को त हुनै सक्दैन । नेपाली होइन भनु भने नेपाली फरर लेख्नुहुन्छ । किशोर माओवादी हो कि होइन त्यो त मलाई थाहा भयन तर उसले तपाईं माथि लगायको आरोप त तपाईं को आफ्नै नाम र काम ले प्रमाणित गर्दैन र भन्या? नक्कल गर्दा पनि अलि कलात्मक ढंग ले गर्नु पर्यो क्या ।
मन परे हरियो, नपरे रातो
0
0
माओबाीहरुप्रति बिष बमन गर्नेहरु सबै आलाकाचाहरु हुन यिनिहरने कुरा बुज़्न समय lagchha.
मन परे हरियो, नपरे रातो
0
0
जेड जेड जी तपाइं काम नभयको मान्छे भन्ने किशोर को आरोप लाई तपाईं आँफै ले प्रमाण नजुटाइदिनुहोसन , एउटै शिर्षक मा दुई पटक कमेन्ट लेखेर । अनि खुशीराम पाण्डे र किशोर एउटै शहर मा बस्ने थोकुवा गरेर तपाईं आफु पनि त्यही शहर को बासिन्दा हुं भन्न खोज्नुभयको हो? कि तपाईं उनिहरु को गुप्तचरि गर्दै हुनुहुन्छ । फेरी बिचरा पाण्डेजीले त तपाईं लाई त हजुर तपाईं भनेर सम्बोधन गर्दै हुनुहुन्छ र तपाईं को बिचार को समर्थन पनि गर्दैहुनुहुन्छ, तपाईं ले चाँहीं पाण्डे जि लाई तिमी भनेर हेप्दै आफ्नो समान्ती संस्कार किन प्रदर्शन गर्नुभयको नी । अरु कुरा सँग मलाई कुनै मतलब छैन है ।
मन परे हरियो, नपरे रातो
0
0
After reading Kishor Sharma’s comment I came to know that this kind of animal (who has no human sense) are there in Nepal. That’s why the robber’s gang (moist) could established its base in our country.
God Pashupati Nath Please give some budhi (sense) to like this (Kishor Sharma, Animal).
मन परे हरियो, नपरे रातो
0
0
This Kishor Sharma is trying to be oversmart. He might be a cadre of fascist Maoist party. The Maaoists are dangerous creatures of the world.This Idiot Kishor Sharma is a virulent snake. If anybody see him…… go to hell Kishor ji.
मन परे हरियो, नपरे रातो
0
0
Hello,
I find a tendency of forcing (dictating) their idea and way of life by some bloggers visiting this site. This is the sign of ignorance, thoughtlessness leading upto selfishness and wildness. Please look at the following thought:
All human beings have the right to choose and creat their own paths without being unduly influenced by outside interference. To deny them that right is to deny their progress, as true understanding cannot come from anybody’s lecture or imposing of idea. Of course, we can not deny that young and teenagers can be brain washed and that has happened. We should take such incidents as exceptions and know that they will not last. The happy and peaceful way is that each individual must be allowed to have independence and illumination by making decisions and reflecting upon the consequences of his choices. In allowing others to walk their paths freely, you honor their right to express their humanity in whatever way they see fit. Though you may not agree with or identify with their choices, understand that each person must learn in their own way and at their own pace. All of us are different because each of us is unique. What touches one person deeply may do nothing more than irritate or confound another. Therefore, each of us is drawn to different paths-the paths that will have the most profound effects on our personal evolution. One should not, therefore, force his way to others like what Maoists are trying very hard. This will destroy peace firstly at individual level and later at mass level. What that invites for society, we all know it. Right?
If one honestly and carefully analyses various political idealogies and principles that have been debated currently, it will not be difficult to identify which one is more relevant to people’s happiness and peace. Why Maoists need to hold arms, terrorize people and threaten society if their path is judged good by most people? It may be because, Maoists can not win people’s heart with their ideology of focing and dictating people, like what they have been doing all along.
मन परे हरियो, नपरे रातो
0
0
mero bichar ma maobadi ko ek samuha ley gareko galti ley garda pura party lai dos lagauna mildaina, chha galti uniharu ley pani gareko tara tyasley garda pura uniharu ko party nai hatya, hinsa ma lageko bhanna mildaina. kina bhane rajnitik bichar dhara liyera hideko manchhe tyo pani ekchoti hatiyar uthayeko party ley kunai karan bina aparan gardaina. la thik chha, uniharu ley aparan garyo hola, tara ahile ko loktantra sarkar ko Nepal Sena ley chhai sarkar ko nun khayera ta yati ka galti haru gari raheko chha bhane, hami tyasma chhai kina aawag uthaudainau. malai lagkchha Nepali Sena sudharna chhai sabai ko dhyan JAWOS.
मन परे हरियो, नपरे रातो
0
0
KishorJi
U r over-reacting. Plz go to the article on the top and express your views accordingly.Don’t get personal with other commentators here. For the people who want to fight, there are some other places where people have to go with the weapons.I am sure that you don’t belong to that category.
मन परे हरियो, नपरे रातो
0
0
Thank you for highly appreciable comment regarding moist`s atrocity and extortion. Keep on writing on bad doings of anysites. There is no execuse to enrollment of such youngsters in any organised arm groups. Even with their consent, it is against humanity. It is high time to be at school for them. Nepali people have been fighting for democracy and egalitarian society. They had supported April uprising with a hope to solve the political destability by establishing people`s sovereignity. Neither they support maoist`s outdated ideology nor the improved feudalism of SPA. The main task is to conduct a constituent assembly election in peaceful atomosphere. For this purpose, present government should be pressurized to modernize and reorganize its inherited army. Although its name seems to be revolutionary in present context, there is no doubt that most of generals are still loyal to their ex-boss. Then, maoist should lay down their arms, return to peaceful movement and unify people for republic movement.
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्ड काम्रेड लाई गोल्ड मेडल
यो समाचार पढे पछि शायद कोइ आमा बुवा को मन रुदैन होला ।
हुन त यी माओ काम्रेड हरु ले एस्तो पराक्रम काम त पछिल्लो १० बर्ष मा कति गरी सक्यो कति , होइन त काम्रेड प्रचन्ड ज्यु
, तेसैले आधुनिक नेपाल को ईतिहास अहिले यी माओ काम्रेड हरु ले जतिक्को पराक्रम काम शायद अरु कसैले पनि गर्न सकेको छैन,कहिले बन्द ,कहिले चक्कजाम्,कहिले चन्दा आतंक,कहिले अपहरण्, कहिले वीरओधी को बिना कसूर सफया,कहिले स्कुले बाल बलिका लाई जब्र्जस्ती आफ्नो सेना मा भर्ती गर्ने,कहिले अरू को कार्यक्रम मा घुस्पैथ गरी आतंक माछाइ दिने,आदी आदी कति हो कति पराक्रमी काम हरू त
,तेसैले एस्तो काम गरे बापत हाम्रा माओ क नेता प्रचन्ड ज्यु लाई गोल्ड मेडल ले सुसोभित गर्नु उचित होला जस्तो लाग्यो ।
मन परे हरियो, नपरे रातो
0
0
माओवादीहरुले त अब मान्छेको मासु खाएरे भनेको सुन्न मात्रै बाकी छ . अरु पराकास्ट त कति हो कति .
मन परे हरियो, नपरे रातो
0
0
माओवादी हरु कति सम्म आतंककारी, क्रुर र मुर्ख उन्छन भन्ने कुरा यो ब्लग को कमेन्ट बाट पनि क्लियर हुन्छ । ब्लोग् मा पनि आफ्नो आतन्कबाद् नस्विकर्ने लाइ सफाया गर्ने जस्तै गरेर धम्कि दिने दुस्प्रयास् गर्छन् किशोर् जस्त प्रचन्न-चम्चाले। दोस्रो उनिहरुको पछाडि कतिसमर्थक को सन्ख्या ३३ म २, हुन सक्छ किसोर शर्मा ले नै हेल्प नेपाल को नाममा आफ्नो कमेन्ट को समर्थन गरेको हो। तर हेर किशोर नेपाली जनता को रगत मा रमाउन पल्केका तिम्रा मलिकहाँरु लाइ अब जनताले बदला अबस्य लिन्छन्। अफ्नो होस् हवास् गुमाएर होला खाली ट्रक मा पनि बन्दुक र बारुद देख्ने थाले । बन्दुक र बारुद्, कात्ने र मार्ने लुत्ने र चोर्ने बाहेक के पो जाने-देखेका छन् र यि आतंकबदी हरुले आहिले सम्म ।
मन परे हरियो, नपरे रातो
0
0
खुशीराम पाण्डे,
कमेण्ट कपि पेष्ट गरेको सबैले थाहापाओस भनेरै मुन्तिर सानो नोट राख्द्याथे नि, देखिएन? त्यो कमेण्टमा मेरो आफ्नै तरीकाको लेखाइ भन्दा “कपि पेष्ट” तरीका नै बढी सुहाउछ भन्ने ठोकुवा गरेर नै मैले त्यो कित्ता रोजेको । किशोर कहाँ बस्छ भन्ने चै मेरो गेसमात्रै हो । तर एउटा कुरो थप्न मनलाग्यो, मेरो दोस्रो गेसले भन्छ, तिमीले त्यो किशोरलाइ चिनेको हुनुपर्छ किनकि तिमी पनि त्यहि शहरमा जो छौ । हो कि होइन ? मिल्यो मेरो गेस? खबर गर्न नभुल्नु है ।
मन परे हरियो, नपरे रातो
0
0
भाडामा मनोगत मच्याउने मान्छेहरु …….
नेपालीमनब्लग ले सायद हिजो गजुरी कान्डमा उपद्रो गर्नेहरुलाई भन्न खोजेको होला।
मन परे हरियो, नपरे रातो
0
0
माओवादी कसरी जन्मियो, के गरेर जन्मियो, कसले जन्मायो भन्ने कुरोतिर नलागुँ। यसको विष्लेषण गर्ने हुति न त तिमीमा छ, न त ममानै । माओवादीका राजनितिक शासन कस्तो हुने हो भनेर अहिलेनै बहस गर्नु भनेको सबैको समय खेर फाल्नुमात्र हो, यो त समयले देखाउनेनै छ। नेपाल स्विट्जरल्यान्ड बन्ने हो कि उत्तर कोरिया त्यो त भोलि देखिहालिने छ।
प्रजातन्त्रको गीत गाउने माओवादीले प्रजातान्त्रिक रुपमा आफूलाई स्विकार गर्न नसक्ने पक्षलाई पनि सम्मान गर्न सिक्नुपर्दछ। माओवाद या पुष्पकमलपथको चाहना सबै नेपालीको नसानसामा बगेको हुनुपर्दछ भन्ने भ्रमलाई खोइ त्यागेको त माओवादीहरुले? हिजो ज्ञाने ढाल्न सँगै हिंडेको भन्दैमा आन्द्रानै जोडियो अब ? जति घृणा मलाई राजतन्त्रसँग छ सायद त्यत्तिकै असन्तुष्टि मलाई माओवादका खोक्रा नाराहरुसँग पनि छ। के त्यो भन्दैमा म मण्डले भएँ अहिले आएर? सामन्ति भएँ ? के एउटा राजनैतिक पार्टीको विरोध पनि गर्न नपाउनु ?
मन परे हरियो, नपरे रातो
0
0
मित्र जेड जेड जी
तपाईँ ले त गजबै कमेन्ट गर्दिनु भयो , त्यो किशोर को बारेमा । तर तपाईं लाई किशोर नेदर्ल्यान्ड मा बस्छ भन्ने कसरी थाहा लाग्न आयो । अनि उसै को कमेन्ट लाई कपी पेष्ट गरेर के गाइ जत्र गरी राख्या नि ।अरु हरु ले त्यो नक्कली काम लाई थाहा नपाउलन र । अलि आफ्नै तरिका ले लेखेको भय राम्रो हुन्थ्यो कि । कपी पेष्ट गर्दा पनि बिच बिच मा आफ्ना शब्द नराख्या भयनी हुने ।नाम अनुसार को काम भनि फेरी किशोर खनियला नि ।जे होस् किशोर लाई डोज पुगेको छ । हामी हरु बिच मा पनि बिचार को आदान प्रदान हुनु पर्यो । कुनै उपाय छ संपर्क गर्ने । छ भने पाउन सकियला कि ।
मन परे हरियो, नपरे रातो
0
0
what is different between Taliwan and Maoist ? it is 21st century think, please its leaders . and remember what happened in cobbodia Khameruj regime . if u guies keep continue like this activity, every Nepali people hate u people like KHAMERUJ And king Gyanendra .
मन परे हरियो, नपरे रातो
0
0
सबै कमेन्ट पडीयो माओवादीका विरुद्ध विषवमन पनि पढीयो अनि राजतन्त्र र अहिलेको लेकतान्त्रीक सरकारको पनि पढीयो ।संसारमा हरेकले लेख्ने बोल्ने र देशको एक कुनाबाट अर्को कुना सम्म विना रोकतोक हिडडुल गर्न पाउनु पर्छ यसलाइ सम्मान गरिन्छ र गरीनु पर्छ।म सुरु गरु माओवादीकै कुरा बाट हो माओवादीको ज्याजदी लाइ सम्मान या त समर्थन गर्न सकिदैन ।माओवादी जनयुद्धको सुरुहुनु पुर्व पनि यस्तै ज्याजती कस्ले गरीरहेको थियो ? यो देशलाइ माओवादीले जती जर्जर बनायो त्यो भन्दा पहिला करीव अढाइसय वर्षको इतिहासलाइ चाही किन भुल्छौ हामीले ? अरुले पहिला गल्ती गरेथ्यो भनेर आज गल्ती गर्दै हिड्नु माओवादीको भुल हो यो सत्य कुरा हो तर माओवादीको ज्याजती र राजतन्त्रको या अहिलेको लोके नामको सरकारको ज्याजतीमा एउटै प्रकार र अधारहरु हुदा हुदै पनि भिन्नता देख्ने कस्तो मानसीकता हाम्रो ? हो यो कुरा पक्कै साचो हो कसैको लगौटी बनेर भाडामा लगातार कमेन्ट लेख्ने हरुको यस ब्लगमा कमी छैन यो लोकले मुल्याकंन गरीरहेकै होला।माओवादीको गल्तीहरुलाइ अगाडी ल्यायर न त कसाइ राजाबादीहरु त्रिशुली झै स्वच्छ बन्न सकौला न त आफ्नो गल्ती ढाकछोप गरेर माओवादी समर्थकहरु नै तर एउटा भन्नै पर्ने कुरो के हो भने सिमीत वर्ग र कित्ताका नेपालीहरुको आस्था राजतन्त्रको यती धेरै सत्यता बाहिर आउदा पनि अझै त्यसको अन्धभक्त र पुजारी बनेर पछी लाग्नेहरुले माओवादीका सबै कुरालाइ मध्ययुगीन देख्नु पनि स्वभावीक नै हो ।साचो कुरा लाइ साचो भन्न नसक्नेहरु किन गंगाजल झै स्वच्छ देखाएर जनताको आँखामा छारो हाल्छौ ? माओवादीको यो नयाँ सत्ताको अभ्यास धेरै जनताको पिडा बनेर आयको छ के त्यस्तै पिडा माओवादीको समर्थन मात्र गर्नेहरुले चाही पाएका छैनन् त ? हिजो नेपालको राजतन्त्र र यसको मातहतमा चाही कुनै यस्ता जघन्य अपराधहरु भएको थियनन् भन्ने कसरी ठोकुवा गर्छौ ? त्यासो त मानवीयताको एकतर्फी मुल्यांकन गर्ने यो जंगली, तानाशाही र पञ्चे शैली मध्ययुगीन चै पक्कै पनि हो ।ज्याजती जसले गरोस् त्यो अपराधीनै हो । पानी माथी ओभानो बनेर सिंगो मानवीयताको विरुद्धमा विषवमन गर्दैमा कसैको पनि भलो हुदैन । नेपालको राजतन्त्रका पनि केही पक्षहरु सही होलान् अनि माओवादीका पनी केही कुराहरु जसले सुक्ष्म विश्लेषण गर्छ उसैले देख्ने कुरा हो यो भाडामा मनोगत कोलोहाल मच्चाउनेहरुलाइ न यसको कुनै भेउ रहन्छ न पाच्य नै हुन्छ । संसारमा सर्वाहाराहरुको धेरै ठुलो हिस्सालाइ गुन्द्रुक थिचे झै थिच्ने सीमित वर्गका मान्छेहरुले कम्युनिष्ट दर्शनलाइ जहिले पनि वाइयात भन्लान् र कम्युनिष्टहरुले गैरकम्युनिष्टहरुलाइ वाइयात देख्लान यो अचेतन र प्राय मृत भावना हो ।वास्तवीकता के हो भने सहअस्तीत्व र भाइचारको अभावमै माओवादी जन्मीयो यस्तै संस्कारको निरन्तरताले भोली अर्को नजन्मीयोस नेपालको राजतन्त्रले घटाएका अमानवीय र क्रुर कुराको कसैले पनि समर्थन नगरोस् यस्तै माओवादीको अमानवीय क्रियाकलापको पनि कोही अन्ध भक्त नबनोस् सतही र पानीमाथी फुल पार्न प्रयासरत कमेन्टर हरुले सोचे हुन्छ तिम्रा क्षणीक र मनोगत भुकाइहरुले जनताको क्षतीमा शुली रोप्ने काम भैरहेको छ तिम्रा फाल्तु र कसैको रगत लत्पतीएको कलमले सधै रगत मात्रै छादीरहदा सचेत नेपाली जनताका नाकमाथी रगतका छिटा बाछीटाहरु परीरहेका छन् भुक तर खुलेर भुक माओवादी हो भने माओवादी हु भन्ने आँट गर कसाइ राजतन्त्रको पक्षधर हौ भने पनी हु भन ! लुकेर क्षिपेर किन अरुको मुखमा हिलो छ्याप्ते काम गरीरहन्छौ ? यदी यसो गर्नु नै छ भने भन हो मैले यती मुल्यमा मेरो श्रम बेचेको छु कसैले लाज मान्न छाडेको मुलुकमा तिमी विचाराहरु मात्र किन लाज मान्छौ यसो त कायर हरुले गर्छन् के तिमीहरु पनि काय
मन परे हरियो, नपरे रातो
0
0
Bidesma auneharu sabai jaso bhatta khane hun. Kohi maobadile hanyo bhanera kohi gai katera khan paina bhanera. kohi muslaman bhako bhanera . kallai tha chaina ra ?
मन परे हरियो, नपरे रातो
0
0
I agry with Kishor Sharma. He is telling 100% truth.
Every body have to leason This time madahb Nepal what is saying about the government. uml may quit government. Hay, every body ZZ, Infidel, Khus ….
मन परे हरियो, नपरे रातो
0
0
Kasto Bidambana
Schhol jana lageka bichara student ko ke galti.
Sambidhan ko chunab ma yestai ho bahne MB ka karyakarta bahek kasaiko pani vote aaunna sathi ho.
मन परे हरियो, नपरे रातो
0
0
k ho prachanda jee aafno aange ko buffilo pani na dhakna aru ko ange ko jumra ko bhara ma kura garne milcha ? yeso bichar garnu pariyo commarde
bhandari bhai balgaim
मन परे हरियो, नपरे रातो
0
0
किशोर शर्मा नामक छद्मनामधारी एक फासिष्ट फ्याउरा यूरोपतिर बस्दारैछन, शायद नेदरलयाण्ड हो क्यार । अरुकाम नपाएसि यो ब्लगमा दिन बिताउन आउदा रैछन । यिनी बिदेश मा बसेर आफ्ना सरदारको भत्ता खाएर दिन भर अरुलाई गाली गर्छन ।यिनीसँग प्रसस्त समय र पैसा छ, त्यसैले फुर्सद छ र खाली दिमाग सैतान को कार्खाना भने झै नेपालका जल्दाबल्दा बास्तबिक कुरामा स्वतन्त्र बिचार ब्यक्तगर्नेहरुलाई निराधार बिनाप्रसंग सराप्नु नै यिनको दिनचर्या बनेको छ ।प्रमाण को रुपमा यसैशिर्षक मा पनि बिना प्रसङ २,३ जना कमेन्टेटर हरु माथि खनिएका छन यिनी। लुकेर प्रहार गर्नु, प्रत्यक्ष सामना गर्नु भन्दा एम्बुशमा फसाउन रमाउनु इत्यादि त फासिष्ट अवसरबादी षड्यन्त्रकारी र तीनका पाल्तु कुत्ता हरु को पेशा नै भएकोले नाम पनि त गोप्य नै राखेका छन । बाउआमाले न्वारान गर्दा राखेको नाम फालेर छद्मनाम र छद्मपरिचय राख्नु यिनका पहिलो काम हो । खुलेर अगाडि आउने हिम्मत नै छैन यिनीमा । यदि आए भने यिनीलाई हर मोर्चामा धुलो चटाउने ताकत नेपाली जनता मा छ । नत्र भने यिनि शाही सेना र प्रहरि फोर्स भित्र क मन्डले जत्था हुनु पर्छ जसले न्यायप्रेमि आवाजलाइ कुल्चन स्यालका छाला ओढेका छन । मालिक ले लगाएको काम त बिचराले गर्नै पर्ने होला ।
तर उमेश जी तपाईं आफु ले चाँहीं आफ्नो ब्लग को साख बचाइ राख्न घ्रीणा र बैर भाब फैलाउने कमेन्ट हरु लाई सके सम्म ठांउ नदिए मा सबै खाले पाठक हरु बाट प्रसंशा नै पाउनु हुनेछ ।
(नोट: यी माथिका कमेण्ट मेरो शब्द संयोजन होइन, कपि पेष्ट हो ।
जस्तालाइ तेस्तै ढिडालाइ निस्तै, कि कसो?)
मन परे हरियो, नपरे रातो
0
0
शर्मा जि,
यहाँ कोइ कसै को मालिक को हैइसिएत ले आएर लेख्देइनन । बरु तिमी आफ्नो मालिक प्रचन्ड को हैसिएत ले लेख्दैचौ । यो एउटा ब्लग हो । आफ्नो आफ्नो बिचार र धारणा राख्ने ठाउँ हो । कुनै न्युज एजेन्सी हैन । तिमी यहाँ आएर कसै लाइ धम्काउने काम गर्दैछौ जुन तिम्रो मालिक हरु ले गरेको गल्ती तिमी ले पनि सिक्या रहेछ एकदम गलत काम हो । तिमी लाइ कत्ती प्रमार चाहिन्छ तिम्रा साथी माओ बादी हरु ले गरीब जनाता लाइ दुक्ख दि रहेको भनेर । आँखा खोलेर हेर अहिले पनि दिनहु देख्नेछौ। येदि गरिब् को लागि लडाइ लदि रहेको चौ भने गरिब् हरु लाइ किन मार्चौ? हो यो राज्तन्त्र खराब् च र यिनि हरु को दाया बाया भरौते हरु ले जनता को रगत् चुस्दै देश् लाइ आज् सबै भन्दा गरिब् मुलुक् बनायो ले सतब्दि देखि जनता को रगत् चुसेको च। सक्छओ भने त्यो ठुलो ओहोदा म बस्ने हरु लाइ केही गरेर देखाओ । ताकत छ? खोइ किन सुनिदैन कोही घुश् खोउरि मन्त्री हरु लाइ केही गर्न सकेको। खोइ किन सुनिदैन् त्यो अत्यचारि जर्साब् र कर्साप् लाइ धम्क्यौन र चुन पनि ताकत न भएको ।
फासिस्त त तिमीहरु हो तिनि हरु भन्दा पनि ठुलो । कसैको लह लहाउदो बाल बचा लाइ आपहरन गरेर जब्बर जस्ती बन्दुक बोकाउने कलम समात्ने उमेर मा। गरिब् जनता लै दुक्ख न दियेर तिनि हरु लाइ सखाप् पार न। अनि सबै जनता को पनि समर्थन् पाउने चोउ तिमि हरु ले। जब जनता को समर्थन् र आसिर्बाद् पाउलाउ अनि सन्सार् को कुनै तकत् ले चेक्ने चैन। नत्र भने तिमी हरु लाइ त भगवान ले पनि माफि न गर्ला । तिमी यहाँ आएर आइन्दा धम्काउने काम न गर । तिमी लाइ चाइयो सक्क्ली नाम? तिम्रो पनि सक्क्ली नाम देउ र तिमी लाइ हेरौला।हैन भने यो स्वत्रन्त ठाउँ हो आ आफ्नो बिचार लेख्ने । कसै ले कसै लाइ धम्काउने ठाउँ हैन ।
मन परे हरियो, नपरे रातो
0
0
खै शर्माजी, ‘असभ्य’ को अर्थ आ-आफ्नै हुन्छ क्यारे, तपाईंलाई मेरो कमेन्ट असभ्य लाग्छ, मलाई तपाईंको ।
उमेशजी ले माथि भन्नु भएझैं जनताले आन्दोलन कुनै ब्यक्ती वा पार्टीलाई कुर्सी दिलाउन गरेका होइनन । के तपाईं सम्झनु हुन्छ राजाको बिरोध गर्नेहरु सबै माओवादी वा उनिहरुको समर्थक हुन? अचम्म नमान्नुस्, राजा र माओवादी दुबैको बिरोध गर्नहरु थुप्रै छन । तर माओवादीको बिरोध गर्नेहरुले अहिले उनिहरुलाई अझै मौका दिँदैछन । तर के गर्ने, माओवादीहरुले आफ्नो खुट्टा आँफै बन्चरो हान्दैछन !
के तपाईंको विचारमा हामी पनि भेंडा झैं माओवादीले जे भन्यो ताली मार्दै बस्ने? मेरो आफ्नै बिबेक छ । म आफ्नै दिमागले सोच्छु र जे ठीक लाग्छ, त्यही बोल्छु । पुष्प दहालले अरुलाई गाली गर्न पाउछ त अरुले पनि उसलाई गाली गर्न पाउनु स्वभाविक कुरा हो । यो कुरा पनि पच्दैन भने के भन्नु? तपाईं आँफैलाई पनि गलत लाग्दैन भने – उमेशजी ले यहाँ राख्नु भएको समाचार पढेर अझै हामीलाई नचाँहीदो (र बिना प्रसँगको) कमेन्ट गरेको आरोप लगाउँदा ? होइन, अझै आफ्नो गल्ती छैन भन्ने लाग्छ भने फेरी दोहोर्याइ तेहेर्याइ पढ्नुहोला ।
मन परे हरियो, नपरे रातो
0
0
हिहिहि किशोर शर्मा, राम्रो चुट्किला सुनायौ, अर्को पनि एउटा जाओस् न त अब।
जतिसुकै बिष बमन गर, जतिबेलासम्म तिम्रा मालिकको सरकार बन्दैन, त्यतिबेलासम्म बोल्ने अधिकार सबैलाई छ, राम्रोलाई आहा भन्ने र नराम्रोलाई छ्या भन्न नदिन हो भने लोकतान्त्रिक सरकार र माओवादी सरकारको बीचमा के नै भिन्नता भयो होइन र ? होला रे तिमीहरुलाई विरोधको वि सुन्दैमा कन्चट तात्ने, तर हे भगवान सम्यम्ता अपनाउन ट्रेनिङ्गमा सिकाएनन् कसैले?
मनपरेकालाई काखी च्याप्ने र कसैले विरोधको एक शब्द बोल्यो भने उसलाई नाना थरीका गाली गरेर कु्त्ता भन्ने तिमीजस्ता गधाहरुले गर्दानै आज देशको यो गति भएको हो। के ख्याँस्छौ र तिमीले कसैको सही नाम पत्तो लगाउँदैमा। कन्चटमा बन्दूक तेर्साएर माफीमाग्न लगाउँछौ? तिमीहरुबाट यो भन्दा अरु आशानै के राख्ने र। सेतो गाडी हरियो रंग जस्ता हास्यपद तर्क दिने तिमीहरुको जमात कसैले तर्कपुर्ण तवरले कुरागर्छ भने हो पक्कै रिसाउँछ, तर साथी काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ।
मन परे हरियो, नपरे रातो
0
0
Again and again! …the irresponsible act of these terrorists have not changed. Lately, I had an impression that they are sort of chaning (at least the way they talk) and i was thinking that maoists can be a genuine political force. Unfortunately, that has not happened. It is not difficult to suspect that they will not change! After all…they have THE killing habit!
मन परे हरियो, नपरे रातो
0
0
aaba herdai jaun aani dekhinchha ra pachhutainchha. yo site aaru jasto piththoo dherai chaina jasto chha. tesaile sahi kura aaune asha garam. aali aali piththoo ta ho jasto chha, hoina bhane mao sanga aali daraune raichha. khyal garam hai sathi haru. Hami nishpaksha kura sunna chahanchhaun.
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी !
तपाईँ को ब्लग फासिष्ट फ्याउरा हरु को दिन बिताउने थलो बन्दैछ । हेर्नुहोस् त त्यो आयुध्,जेड जेड्, खुस्, राम्,राकेश गोर्खालि, नेपाली केटा, नेवार आदी ले कति अशभ्य तरिका ले जन आन्दोलन २ को एउटा पक्ष माथि टिप्प्णी गरिरहेका छन ।या त यिनी हरु बिदेश मा बसेर त्यहीं को सरकार को भत्ता खाएर दिन भर माओ बदी लाई गाली गर्छन ।यिनी हरु सँग प्रसस्त समय र पैसा छ, त्यसैले फुर्सद छ र खाली दिमाग सैतान को कार्खाना भने झै माओ बदी लाई सरप्नु नै यिनी हरु को दिनचर्या बनेको छ ।प्रमाण को रुपमा एउटै शिर्षक मा पनि बिना प्रसङ २,३ चोटि कमेन्ट लेखेर माओवादी माथि खनिन्छन यिनी हरु ।लुकेर प्रहार गर्नु त साम्राज्यबादी षड्यन्त्रकारी र तीनी हरु का पाल्तु कुत्ता हरु को पेशा नै भएकोले नाम पनि त गोप्य नै राखेक छन । खुलेर अगाडि आउने हिम्मत नै छैन यिनी हरु मा । यदि आए भने यिनी हरु लाई हर मोर्चा मा धुलो चटाउने ताकत नेपाली जनता मा छ । नत्र भने यि नि हरु शाही सेना र प्रहरि फोर्स भित्र क मन्डले जत्था हुनु पर्छ ।मालिक ले लगाएको काम त बिचरा हरु ले गर्नै पर्ने होला ।
तर उमेश जी तपाईं आफु ले चाँहीं आफ्नो ब्लग को साख बचाइ राख्न घ्रीणा र बैर भाब फैलाउने कमेन्ट हरु लाई सके सम्म ठांउ नदिए मा सबै खाले पाठक हरु बाट प्रसंशा नै पाउनु हुनेछ ।
मन परे हरियो, नपरे रातो
0
0
yesto kisim ko kriyekalap le ta maobadhi haru ko aaba binasa nai hunu parne ho,,,,,,,,,,,,,,,,,,hattyara jyana mara…….
मन परे हरियो, नपरे रातो
0
0
What a big deal! This things are daily activities of maoist. I just wonder who does support maoist! They simply are SATAN. Harm Human BeingS in various way. I would prefer MAISASUR rather than MAOIST.
मन परे हरियो, नपरे रातो
0
0
Janatako rajniti garchhu bhannele janatako pir marka bujhdaina bhane keko janabad.duniyaka chhora chhorihalai apaharana garera manashik torcher dinu bhanda janatako sewak bhayer kam gare maobadi lai nai phaida hune thiyo hola jasto lagchha natra janatale dukha matrai pai rahane chhan.maobadiharule aaphulai sudhardai janu
parchha hola jasto lagchha malai.yashaima sabaiko kalyan hunechha.
om bikram ojha
मन परे हरियो, नपरे रातो
0
0
कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राखे पनि जस्ताको त्यसतै !!! भन्नलाई जस्ले जे भने पनि नेपालमा शान्तिको बाधक माओबादीनै हो …….
मन परे हरियो, नपरे रातो
0
0
कुकुरको पुच्छर कहिले सिदा हुन्छ र ? जङगली बाँदरको पुच्छर कटीदिदैमा उ मान्छे बन्छ र ? सुद्रिनेवाला छैनन् यिनीहरु । हिजो पनि यस्तै थिए आज पनि यस्तै छन र भोली पनि उस्तै रहने छन — आतंकवादी ।
लुटेर—/आजकालत यसको नाम परिवर्त भाको छ [धम्की पुर्ण चन्दा]/, तर्साएर-धम्काएर, मारेर खान पल्केको जिव्रो सजीलै कहाँ राम्रो बाटोमा लाग्छ र ।
नाबालक स्कुले केटा—केटी लाइ फकाइ फुलाइ धम्काइ बालअधिकारको बलत्कार गर्दै हिङने जन्तु हुन यिनीहरु। आफ्नो ज्यूको भैसी कहीलै देख्दैनन् तर अरुको ज्युको जम्रा खोज्दै हिङ्नै बानी छ यीनी हरुको । अधिकाँस नेपाली हरुले बुझीसकेका छन यिनी हरुको बोलाइ र गराइ ।
पहिले पनि भन्दे आएको हो मैले यीनिहरुको बोलाइ र गराइमा फरक छ । यिनीहरुको कार्यकर्ता यीनीहरुको अधिनमा छैनन् । पार्टिको नाममा आतंकवाद फैलाउछन यीनहरुले हर्दै जानुहोस । देश सपार्ने तिर लाग्नु कताहो कता बिगार्ने तिर चै जागरुक छन कलियुगका रावण हरु।
मन परे हरियो, नपरे रातो
0
0
Yah ! thats true maoist are not changed, they are used to doing such brutal activities.
Dear umesh jee, I have made several coments and urged to let the situation know to the high level leaders and revise their central policy immideately if they are really willing to join the main stream of Nepali politics in near future.
मन परे हरियो, नपरे रातो
0
0
aaja mao danka haru satta napugda ta yesto chha. puge pachhi ke basi khana hola? inlai kalle chhune? maobadi haru sachai bhalu ko kampat bhaye. samatam pani nahune. chhodam pani nahune. mao-haru ko dimag ma yo kura kahile pasne hola?
मन परे हरियो, नपरे रातो
0
0
सेना ले हतियार ल्याओ भनेर ब्यर्थमा रडाको मचाउने पत्रकार बन्धु र अन्तरराष्ट्रिय मिसनहरुले माओवादीको ज्यदितिको बारेमा बोलेको खै? हो यस माइ संसारले चाही पक्कै पनि सत्य समाचार को जानकारी हामीलाई दिएर माओवादीले गरेका नराम्रा कामको बारेमा जनतालाई सुसुचित गराउने गरेको छ, बाँकी अरु राष्ट्रिय पत्रीकाले माओवादी को नराम्रा कामका बारेमा तेती खुलेर लेखेको पाइन्दैन, शायद डरले पो हो कि? सेनालाइ मात्रै हामि दोष दिने गर्दछौ तर सेना भन्दा याहा माओवादीले नराम्रा काम गरेका छन र सेना भन्दा माओवादी बढी दोशी छन् ।
मन परे हरियो, नपरे रातो
0
0
हो यस्तै र हरु अनगिन्ति अमानवीय घटनाका जोरजुलुमहरु माओवादीका पर्याय हुन। यिनीहरु सुध्रिने र देसलाई सुधारको बाटोमा लग्लान भन्नु एउटा झूटो सपना सरह हो किनभने बनाउन गार्हो कुरा हो र यो भत्काउनु र विनाश गर्नु जस्तो सजिलो छैन । माओवादी कारणले देश देशवासीले पीडा र सास्ति बाहेक अरु केही पाएका छैनन र पाउने वाला पनि छैनन । उनीहरुको एक सूत्रीय सफलता भन्नु भयानक क्रूर शैलिमा जनतामाथि बन्दुके आतंक कायम राख्नु मात्र हो
यदि कसैले माओवादीका कारणले राजतन्त्र कमजोर भएको ठान्छ भने त्यो सफेद झूठ हो , राजतन्त्र त आफ्नो दम्भ र गलत महत्वाकांक्षाको स्वयं शिकार बनेको हो । हेर्दै जानूस समयले त्यो कुनामा मिल्किएको राजतन्त्रलाई केही समयमा फेरि लोकपृय बनाउन पनि सक्छ ( यद्यपि नेपालमा अहिलेका राजा र उनका लठैत छोरा पारस एवं माओवादी उत्तिकै दर्जाका दुष्ट शक्ति हुन भन्ने मेरो ठहर छ ) । ०४६ सालमा घृणा गरिएका विरेन्द्र मरेर जाँदा माओवादीकै सहयोगी बनिसकेका थिए भन्ने कुरा उनीहरुले नै स्वीकारेकै कुरा हो । ‘Time is the greatest healer ‘भन्ने भनाइले नायक खलपात्र र खलनायक सुपात्र बन्न पुगेका थुप्रै उदाहरण दिएकै छ ।
तर विचार गरिहेर्नोस माओवादीहरुको track record कहाँनेर तिनीहरुका कार्यव्यवहारहरुले देश र देशवासीलाई राम्रो भएको छ त ? किन हाम्रो लोकतन्त्रमा सफल हुने मिडिया पनि उनीहरुलाई हिरो बनाउन कस्सिएको ? आखिर यी खमेर रुज शैलिका विरोध र विरोधी भने पछि मुख खोल्न पनि नदिने चरम निरंकूश हतियारधारीहरुको शासनमा कुन प्रेस र वाक स्वतन्त्रता र मानवअधिकारको संभावना देखेर हाम्रो सूचनाको संसार माओवादीको ज्यादतिलाई पनि गूणगान गर्न लागिपरेको हो त नि ? यिनिहरुको विचार त देशलाई उत्तर कोरिया वा पोलपटको पालाको क्याम्बोडियामा रुपान्तर गर्ने कुरा छर्लङ्गै हुँदा हुँदै पनि के को आशामा हामीले यिनीहरुलाई त्यस्तो मसिहा देखिरहेको हो त नि ?
शान्तकालमा पनि दिनहूँका अपहरण, अरबौँ रुपैयाँको चन्दा अभियान , सारा नेपाल ठप्प पारेर जनतालाई ‘बसे बस उठे काट्छू’भन्दै सम्पूर्ण क्षेत्रमा अल्लारे उरण्ठ्याउला कठमुल्ले केटा र केटीहरुलाई पुलिस, सेना , न्यायधीश बनाएर कार्वाही को नाममा आतंक लादेर यो कुन जनवादको अभ्यास भइरहेछ है यो २१ औँ शताब्दि को मुलुकमा हँ ?
उदेक लाग्छ , यो मध्ययुगीन जीवन पद्दतिलाई आधुनिकता मान्दै कुँजिनु परेको नेपाल र नेपालीको नियति देख्दा ।
यस्तो स्थिति रहुञ्जेल कोही जानू र कोही आउनुको केही अर्थ छैन । नेपालको विपत्ति भन्नु गरीवी हो र यही गरीवीलाई उर्वरभूमी बनाएर मौलाएको बनमारा (विषवृक्ष रुपी झाडी र पोथा रूपी कम्युनिष्ट हरुले नेपालरुपी एउटा सुन्दर बगैँचालाई खाइसक्यो । यो स्थतिमा ,आगामी दिनमा पनि नेपालको अधोगति मात्र निश्चित छ । एउटा असल संभावनायुक्त भविष्यको कुनै लक्षण सुदूर क्षितिजसम्म पनि देखिँदैन ।
मन परे हरियो, नपरे रातो
0
0
Its really bad!!!
मन परे हरियो, नपरे रातो
0
0
Umeshji, Many many thanks for bring in such heart touching news. Who ever is the doer it is against the humanity. Those people, group of people, parties or charismatc leaders do not have the morality to say that people are with them. They are BHEDAKO CHHALA ODEKA BWNSHA HUN. Tapain hami jasta karodun nepali mathiko atyachar ko sanket ho yo. Hoin bhane, aphule gareko matrai ramro, aphulai sanka lagdai ma galat bhanne sochai ahilyai dekhi tyaugu paryo. Janata ko bhawana ko kadar garna najanne le ek n ek din natija bhognai parla.
मन परे हरियो, नपरे रातो
0
0
koi ni thik chaina….reality bhanne ho bhane..!!
sabbai ko galti cha…ra huncha pani…coz–galti sabbai baata huncha.
mai hu bhanera jo hidcha tyo thik shashak hudaina.
estai tarikaa ley hidyo bhane..prachanda pani gyanendra bhanda kam hudaina.
gyanendra ley property development garaayo…pranchada ley hatiyaar ra senaa maa development garaunecha.(if esari hidyo bhane)
मन परे हरियो, नपरे रातो
0
0
i m so much worried when i read this news .i don´t know when maiost leave such things and came in the mainstream of pilitics.i think they are so habituual to abduct other person in the name of revolution and mass participation .
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी,
हिजो मैले तपाईंको ब्लग मा माओवादी लाइ मुलुकको कलन्क भनेर लेखेको थिए । आजको धादिङ्को समाचार ले तेस्लाइ झन प्रस्टयायो । बिगत १० बर्ष मा माओबदिले जती अपराधीक गतिबिधी गरे पनि माओवादी आफ्नो सिधान्त को लडाइ मा छन अनि सरकार सँग पनि लड्दैछन भन्ने मेरो सोच थियो । उनिहरुको बिचार र काम गराइ प्रती रत्ती पनि समर्थन नहुँदा पनि उनिहरुको केही सामाजिक अबधारणा प्रती ठिकै हो जस्तो लगेको थियो । जन्-आन्दोलन २ पछि माओवादीले ७-पार्टी सँग गरेका सम्झोउता हरुबाट माओवादी प्रती नेपाली जनता माझ केही बिश्वास जागेको थियो अनि अब त शान्ति आउने भयो भन्ने आश पलाएको थियो । बिगत को ४ महिनामा सरकार र पार्टी हरु लाचार र मुक्दर्शक बनेका छन भने माओवादी हरु प्रतिदिन झन आततायि, खुनि, आतंक-कारी, चोर र भ्रस्ट बन्दै गएका छन । यिनिहरु बिगत १० बर्ष मा भन्दा बढी खराब हुँदै गएका छन्, तेसैले अब यिनिहरु बाट तेती धेरै आश नगर्दा पनि हुन्छ । मेरो बिचार मा सरकार शान्ति-सुब्यबसाथाको लागि अलि कडा हुनु पर्छ, सबै पार्टी हरुले पनि निजी स्वार्थ लाइ छोडेर सरकार लाइ कडाइ साथ शासन गर्न सघाउनु पर्छ । अनि मात्र नेपाली जनताको चाहना “संबिधान शभा” को चुनाव सम्भब हुन्छ ।
राकेश
मन परे हरियो, नपरे रातो
0
0
yi maobadi bhaneka pani bhitra ka juka hun, majbur janatako ragat chusna ko lagi arko manabiye juka ko rupma sthapana bhayeka chhan. yinle sarir bhitra 1 thopa ragat rahunjel pani chhoddainan. muntonai nimathera chudera falnu parchha.
nepali ra nepal lai maya garne 1 bideshiyeko nepali.
मन परे हरियो, नपरे रातो
0
0
Umesh Ji
News should be based on reality. How do you collect the news? What is the source? Is your source of news 100% like to be believe? I suggest you not to play with baseless news.
मन परे हरियो, नपरे रातो
0
0
All the nepalese people to declare war against maoist They are croosing all limits of our life and freedom. They don’t want peace and development on our country.Their habit of terror don’t change.They are always remaining terrorist.
मन परे हरियो, नपरे रातो
0
0
यो कुनै सानो समाचार होइन । हामी नेपाली को लागि आज को सबै भन्दा ठुलो आवश्यक्ता भनेको आफ्नो कुतो कोदलो गरी बाँच्न पाउन नै हो। जनान्दोलन (२) पनि एस्को लागि नै भएको थियो । यदि तपाईं ति नावलक छोरी को बाबु भएर सोच्नुहोस्त, कतुवल आर्मी चिफ होस् वा कुनै अर्को के भो? गजुरी म २ दर्जन गधि भितृए, त के भो? ति सब फाल्तु गफ हुन्, नेपाल को शान्ति प्रकृया मा तीन को केही असार हुँदैन, तर मओवादी ले यस्तै गर्ने हो भने अर्को आतन्कबादि ग्रोउप् छित्तै तयार् हुनुपर्ने हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
माओवादी अत्याचारको पराकाष्ठाको अर्को समाचार पनि हेर्नुहोस् :
अन्याय र अत्याचार, शोषण र दमन को अन्त्य गरेर जनताका सुखि दिन ल्याउन जनयुद्द गरेको भन्ने माओवादीको भनाईलाई माओवादीस्वयंले खोक्रो साबित गरेका छन एक जना अति निर्धन र गरिब नेपालीको हत्या गरेर।
माओवादीले बुधबार राती लम्जुङ जिल्लाको इशानेश्वर निवासी शन्तबहादुरलाई हत्या गरे। जग्गाको नाममा एउटा लगौटी बराबर सम्मको धर्सो नभएका, इलम भन्नुनै खोलाका माछा मार्ने र अर्काको घरमा हलो कोदालो गरेर पेट धान्दै आएका थिए। जुन दिन काम गर्यो उही दिनको कमाईले उनको मात्रै होइन सिंगो परिवारलाई प्राण भर्ने गरेका थिए उनले। उनको हत्यासँगै दुइ महिनाकी सुत्केरी, भर्खर जन्मिएको नाबालक र ७० वर्षीया उनकी बृद्द आमाको सहारासमेत लुटेका छन माओवादीले।
बाँकि समाचारका लागी तलको लिंकमा क्लिक गर्नुहोस :
http://www.paluwa.com/article_view.php?id=259
मन परे हरियो, नपरे रातो
0
0
Many of us Nepalese do not seem to have correctly understood Maoists’ strategy and intention. By now it very clear that Maoists are not fighting for democracy, human right or press freedom but for eliminating those who oppose their dictatorial rule and communist ideology, taming people like animal including by shutting down everybody’s mouth and forcing them to behave and work like donkey, removing and killing all intelligent and wise people fearing their understanding and interaction in the society will bring down Maoism and only employing brain washed uneducated dumb people for the running of government in order for leaders to be in power permanently like castro in Cuba. At the top level they will have some clever but cruel people like prachanda and bhattarai. Under the top leadership, they will only put brainless people so that people in lower hierarchy will not be able even to think of succeeding their bosses unless they die. The style is like what prachanda did to bhattarai and badal when the latters had different opinion. Though he tries to appear as nice and kind hearted person, Prachanda is in fact ruthless and notorious criminal and dangerous terrorist. He is not less dangerous than bin laden in terrorizing, of course the target group is different — bin laden against west, prachanda and his alias against all good human like democratic, educated, intelligent, wise, high caliber enterpreneurs, spiritual leaders etc. –, and Pol Pot in killing and murdering people. It is important to remember that all the heinous, merciless crimes and murders in Nepal took under prachanda’s decree — like butchering of many popular and socially respected and influential local persons, butchering of a journalist in Kavre in front of his wife and children, killing of a teacher by nailing to a tree in Lamjung, raping of a person’s mother and wife before his eyes in Ilam, gang raping of scheduled caste women in Saptari, the cold blooded murder of the Chairman of the Maoist Victims Association. in Kathmandu. One can very easily imagine how notorious and ruthless is prachanda by the types of crimes he did authorize. Maoists own deeds speak about their intention, criminality and adversary against better part of humanity.
The opportunity that Nepalese have given to Maoists to help it transformed into a democratic party is indeed a great kindness and love to humanity. Whereas, Maoists do not seem to understand that and have continued to kill, murder, extort and threaten people if one does not obey their orders. Recently, Maoists began to threaten to capture Kathmandu and eliminate politician who does not agree to their political demand. May be they will succeed in doing so, but ultimately it is Nepali people and the future of Nepal that will suffer.
For everybody’s information: Like Maoists in Nepal, Pol Pot started his revolt in the name of democracy and look what he did what he did when he came to power in the name of democratic government.
Out of a population of approximately 8 million people, Pol Pot’s regime killed one-quarter. The Khmer Rouge targeted Buddhist monks, Western-educated intellectuals, educated people in general, people who had contact with Western countries, people who appeared to be intelligent (for example, individuals with glasses), the crippled and lame, and ethnic minorities like ethnic Laotians and Vietnamese. Some were thrown into the infamous S-21 camp for interrogation involving torture in cases where a confession was useful to the government. Many others were subject to summary execution. http://en.wikipedia.org/wiki/Pol_Pot
मन परे हरियो, नपरे रातो
0
0
Maoists have hardly changed. TIf they are for nepali and nepali people they must stop doing like this. If they are only for themsleves without caring for others then state must be careful ind ealing with them
मन परे हरियो, नपरे रातो
0
0