२०६३ असोज २४, मंगलबार
अपडेट (साँझ ६१२) होटल र्याडिसनमा दुवै वार्ता टोलीले संयुक्त पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलन साँझ ६ बजेर १० मिनेटमा सुरु भएको छ। अहिले सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला बोल्दै हुनुहुन्छ।
अपडेट (साँझ ६१५) सिटौलाद्वारा बैठकले दुई बूँदे निर्णय गरेको जानकारी
-२६ गते २ बजे शीर्ष बैठकमा वार्ता टोलीले अन्तरिम संविधान, हतियार व्यवस्थापनका मोडल आदिका विषयमा भएका सहमतिका बूँदाहरु प्रस्तुत गर्ने।
-असोज मसान्तभित्र निर्वाचन आयोगका पदाधिकारी नियुक्त गर्ने। २०६४ वैशाख जेठ भित्र संविधान सभाको निर्वाचन गर्ने,मिति अन्तरिम सरकारले तोक्ने।
जनताको भावना अनुसार चल्ने प्रतिवध्दता, रत्तिभर विचलन नहुने जानकारी। जनताको चाहना बमोजिम वार्ता अगाडि बढिरहेको दावी। आजसम्म हल नभएका विषय वार्ताले हल गर्ने दावी। २६ गतेको बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जानकारी।
अपडेट (साँझ ६२०): अहिले माअोवादी वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा बोल्दैछन्। ठीक समयमा ठीक निर्णय लिन सकिरहेका छैनौं। यस पटक निश्कर्ष ननिस्केसम्म बैठक ब्रेक गर्ने पक्षमा नभएको जानकारी। वार्ता अडानमुखीभन्दा पनि परिणाममुखी बनाउन खोजेको दावी। महरा भन्दैछन्-पूर्णत निश्कर्षमा अझै पुगिसकेका छैनौं। अझ जिम्मेवारपूर्ण गम्भीर ढंगले लाग्नु पर्नेछ। संभवतः पर्सि हुनेछ। यथास्थितिवाद र अग्रगमनको लडाइँ छ अहिले। देशले शान्ति र परिवर्तन खोजेको छ। शान्तिमात्रै मूल मुद्दा हैन, परिवर्तन पनि हो। परिवर्तनको प्रत्याभूति नभई दीगो शान्ति हुन्न। २६ गते ऐतिहासिक निर्णयमा पुग्न सकिने आशा व्यक्त। ६ बजेर २६ मिनेटमा पत्रकार सम्मेलन टुंगियो। सवालजवाफ भएन। अडियो अपडेट छिट्टै राख्नेछु।
अपडेट (अपराह्न 4): आखिर जेको डर थियो,त्यही भयो। आज पनि कुनै सहमति हुन सकेन। अब अर्को बैठक २६ गते दिउँसो २ बजे बस्दैछ। आजको बैठकमा यही महिनाको मसान्तसम्म निर्वाचन आयोगका पदाधिकारीहरुको नियुक्ति गर्ने सामान्य सहमति भएको छ। जेठ महिनाभित्र संविधान सभाको निर्वाचन गर्ने र अन्तरिम सरकारले संविधान सभाको मिति तोक्ने निर्णय भएको छ। संविधान सभाको स्वरुपका बारेमा चाहिँ केही पनि निर्णय भएको छैन। बाँकी महत्त्वपूर्ण कुरा केहीमा पनि सहमति हुन सकेको छैन। नेताहरु त खुब आज निर्णय हुन्छ भन्दै थिए,तर अहँ। अहिले ६ बजे होटल र्याडिसनमा पत्रकार सम्मेलन गर्दै बैठकका बारेमा अौपचारिक जानकारी गराइने छ।
अपडेट (बिहान 10): शिखर बैठक सुरु भइसकेको छ। बैठक ८ बजे सुरु हुने भनिए पनि ९ बजेतिर मात्रै सुरु भएको थियो। आजको बैठकले राजाको स्थान,अन्तरिम संविधान आदि केही राजनीतिक विषयमा टुंगो लगाउने बुझिएको छ। तर घोषणा भने एकै पटकमात्र हुनेछ। आजै साँझ ६ बजे होटल र्याडिसनमा पत्रकार सम्मेलन गरेर बैठकका बारेमा बताइने छ। आज पनि माअोवादीका सेनाले पत्रकारमाथि दुर्व्यवहार गरेछन्। अस्तिको बैठकका क्रममा पनि त्यसै गर्दा पत्रकार र माअोवादी सेनाबीच सामान्य झडप भएको थियो। उनीहरुले प्रचण्डलाई बोल्नै नदिई सुरक्षा दिएर भित्र छिराएछन्। एमाले महासचिव माधव नेपालले राजतन्त्रको बारेमा जनमत संग्रहबाट फैसला गर्नुपर्ने एजेन्डा आफूहरुले नछाडेको भन्दै आजको बैठकमा त्यस बारेमा छलफल हुने बताउनु भयो।
अपडेट (बिहान 8): आखिर नेपाली टाइम न पर्यो। कहाँ सुरु हुनु र भनेकै समयमा। सात दलका मध्ये कतिपय नेताहरु अझै बालुवाटार पुगेका छैनन्। एक दर्जनभन्दा बढी संस्थाहरुले भने धर्ना सुरु गरिसकेका छन्। शान्ति,अन्तरिम संविधान र अन्तरिम सरकार र संविधान सभाका लागि उनीहरुले नाराबाजीसमेत गरिरहेका छन्। नागरिक समाजले पनि धर्ना गर्ने भएको छ।
अपडेट (बिहान ५): अस्तिको बिना कुनै सहमति स्थगित शिखर बैठकपछि हिजो दिनभर आठै दलका छुट्टाछुट्टै र संयुक्त तयारी बैठक बस्दै आज बिहान ८ बजेदेखि पुनः शिखर बैठक बस्दैछ। के आजको बैठकमा ऐतिहासिक सहमति होला त ? सुनिए अनुसार, कुरा अझै राजतन्त्रको स्थान र माअोवादीको हतियार व्यवस्थापनमा नै गएर अडकिरहेको छ। हिजो प्रधानमन्त्रीलाई प्रचण्डले भेट्दा राजतन्त्र फ्याँक्न तयार हुनुस्, आधा घण्टामा सबै कुरा मिल्छ भनेर भनेछन् रे। काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट पारित गरेको हतियार व्यवस्थापनको मुद्दालाई आजको बैठकमा उठाउने छ भने एमालेले फेरि राजतन्त्रको विषयमा जनमत संग्रहको माग उठाउन थालेको छ। आज त सहमति बिना बैठक टुंगिदैन भनिएको छ।
हेरौं, के हुने हो ? नेताका कुरामा विश्वास लाग्न छाडे मलाई त। अस्तिको बैठकमा नै सहमति हुन्छ भनेका हुन्। तर भएन। आज पनि हुन्छ, हुँदैन मूलतः काँग्रेसले राजाको मोह र माअोवादीले हतियारको मोह कतिको त्याग्ने हो, त्यसमा भर पर्नेछ। के थाहा, अप्रिलमा भएको जनआन्दोलन पनि सफल हुन्छ भनेर कसले पो विश्वास गरेका थिए र। आखिर लाखौं जनता सडकमा उत्रेर निरंकुश राजालाई घुँडा टेकाएरै छाडे। हेरौं, आज पनि नेताहरुले जिम्मेवार भई देश र जनताका हितमा केही गर्ने हुन् कि ?
शिखर बैठकका बारेमा प्राप्त जानकारी पाउने बित्तिकै राख्ने प्रयास पहिले जस्तै गर्ने नै छु।
No related posts.









great Umesh Ji, you are updating from only morning 5 O’clock. That is a great service to us. I hope thta they can reach to some settlement on all the issues in next round of talks.
मन परे हरियो, नपरे रातो
0
0
umesh ji
YO COMMUNIST KO NAM MA KALLO DHABBA NEPAL COMMUNIST PARTY UML LAI FERI RAJ TANTRA FALNA KINA GAROOO VAKOO/ MAKUNE KO DIMAG PANI YO KAJU KANCHHA KO JASTAI VAYOO KI KYA HO. KATAI JINDAGI VAR PM BANNA KARMA MA CHAINA VANERA MAKUNE DURBAR KO PAU SAMATANA GAYOO KI. ANI TEHI VAYERA RAJ TANTRA LAI SIDAI NAFALERA FERI ARKOO NATAK RACADAI CHHA, MAKUNE LAI PANI PANI DURBAR BATTA GREEN SIGNAL AYE JASTOO CHHA.
PRALAYA
मन परे हरियो, नपरे रातो
0
0
hello parmila,
you might be correct but it would be good if you could stop day dreams and look at the reality and act accordingly.
Were you drunk while giving the comment? if so then its ok.
Jai corruption free Nepal and law orientated people.
मन परे हरियो, नपरे रातो
0
0
यस्तै हो, बर्ता कहिलेइ सफल हुँदैन र हुनुपनि पर्याछैन । देश ले मग्यो भने के राजा के नेता? सबैलाई खान्छ र तेतिबेलानै हामी जनता का दिन फिर्छन । एउटा कुरा तपाईं हरुलाई थाहा छ? गर्भिनी महिलाले रातोमटो पकापक किन् खान्छिन्? यो उनिको सरीर मा रगत को कमिले आफ्से आफ सरिर् ले मागेर खान्छिन ताकी मिठो भएर होर? तेस् तै हो देस्ले मागे भोली आफ्से आफ जनताका दिन पला उछन मात्र धैर्ह गरौ साथीहरु! मलाई लाग्छ फेरी एक्पतक छोटो भीषण क्रान्ति देस्ले मागेको छ र तेस्पछि तुरुन्तै जनताले भन्या जस्तै, माग्या जस्तै बेबस्था आउछ ।
थाहा छैन, यस्तै हो कि अक्टोबर क्रान्ति?
मन परे हरियो, नपरे रातो
0
0
aa morning morning time ma nai mood off bhayo k k na bhayo hola bhanera jhan kahilai nautheko bihani utaheko ta k hi bhayena cha
khai yestao chalale ta bekar nai chha barta ko natak garnu
tara j bhayepani time chai lagchha bhanne pakchha ma chhu ma
मन परे हरियो, नपरे रातो
0
0
यो बिहारिको हावा लागेको नेताहरुले पनि देश्को भलो चीतौला र ? मोल्तोल गर्दै समये बितेको थाहा भयेन ,जन्ताहरु को सपना खोइ कहिले सकर हुने हो यो बिहारि ताल्ले.हेरौ भगवनले यिनिहरुलाइ सुबाटओ देखाउलन कि.ज़य ल््मिमता देश्मा सधैको लागि सुख सान्ति र सुब्यवस्था कायेम हुने आसिर्बाद दिनुहोश्.
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji
Thank you very much for updating news. We have to be optimistic and positive for sumit talk. Everybody pls have passion we will get there.
मन परे हरियो, नपरे रातो
0
0
yo ramro bhayena , pheri parsi? thukka Neta haru sabai lai , aba ta army le satta liyo bhane kunai achamma manne kura chhaina.
मन परे हरियो, नपरे रातो
0
0
** A sad day, no breakthrough in major issues **
After talking for seven hours, both SPA and Maoists could not break the ice on contentious issues – a. the fate of Monarchy institution b. arms management. What a shame!
If the peace summit had taken a constructive action to abolish the monarchy institution, the arms management would have become the secondary issue. It is indeed a sad day and political leaders are not dynamic enough to fulfil the aspiration of Nepali people.
I believe both SPA and Maoists are more interested in the modality of interim government and wants to know who gets what position in the Government.
मन परे हरियो, नपरे रातो
0
0
Dear friends,
I think it is a turning point so it takes few more days to make concensus about several outstanding issues of country like Nepal. Let us hope next meeting (scheduled for Thursday) will give result.
Thanks,
S.K.
Africa
मन परे हरियो, नपरे रातो
0
0
जसले जे सुकै भनोस म चाहि एक्दमै आशावादी छु है. मलाइ यो वार्ताले नेपाली को भविश्य पक्कै पनि सुनिश्चित गर्छ जस्तो लाग्छ.
Kale Kami
The Moon
मन परे हरियो, नपरे रातो
0
0
It would be better to blow the trumpet only after identifing the real tune that can create national harmony, peace,prosperity and development rather than to roar with bombastic egoism.
Sachin Upadhyaya
मन परे हरियो, नपरे रातो
0
0
that is good news .i hope output will come possitive …. we should think possitive and incarage them to good decision.
मन परे हरियो, नपरे रातो
0
0
Netaharu ko shikhar barta nepal ma baarta kebal baarta ma matra simit raheko chha tara yo baarta safal banauna sampurna nagarik samaj, janata legeko hunale yesko safalta ko bikalpa nai chhaina. yedi aasafal bhayema yo Desh Afaganiisthan jasto hunechha. Tasartha kamana garau Netaharuko Buddhi firos ra yo Deshma shanti ko aagaman hos.
मन परे हरियो, नपरे रातो
0
0
Hello
weak up man ………most of us are being optimist about this talk and it will take a good deraction
HAMI SABAI NETAA HARU LAI GALEE MATRAA GARCHANU ANI NAGARNUU PANI KINA UUNI HARU KO KARMA KO BASE MA JUDGE GARNEE HO HAMI LEE BISWASH HAMILEE TYO NETAA HARU LAI GRNEE HOINA NEPALI JANATAA KO WILL POWER LAI GARNU PARCHA JASTOO LAG CHA MALAI…….J BHAYEE PANI SANTII CHAOSS HAMROO RASTAA MA
मन परे हरियो, नपरे रातो
0
0
बार्ता टुङ्गोमा पुग्यो भने प्रतिकृया लेखौला अहिलाइ जाँगर नै आएन यिनीहरूको ताल देखेर ।
मन परे हरियो, नपरे रातो
0
0
२२ बाट २४, २४ बाट २६, २६ बाट ………….. यसरी नै यो शिखर वार्ता स्थगित भइरहन्छ र कुनै सहमति हुन्न| यदि हुने नै थियो भने पहिलो वार्ता मै हुन्थ्यो र अझ भनौ शिखर वार्ता को जरुरी पनि थिएन यदि यी नेताहरु साच्चैनै देशप्रेमी भएका भए| यदि यी मध्य कोहि पनि सत्तामा आउँछ भने आफ्नै विकास गर्ने छन्, आफैनै सर्वेसर्वा भएर बस्नेछन्, र राणा शासन वा राजतन्त्रको जस्तै हाल हुनेछ देशको| यी वार्ता सार्ता जनताहरुको आँखामा छारो हाल्ने काम मात्र हुन्| मलाई त अहिले का नेताहरुमा सच्चा देशप्रेमी कोहि पनि छ जस्तो लग्दैन| यदि त्यसो हुँदो हो त आज सम्म देशले प्रगतिको बाटो समाति सकेको हुने थियो| सात दल वा माओवादि, यी दुवै कोहि पनि गम्भिर देखिएका छैनन्| त्यसैले यीनिहरुबाट अब कुनै आशा छैन|
मन परे हरियो, नपरे रातो
0
0
यो राज भन्ने भाइ निकै विद्वान रैछ यार ,यस्ले कति राम्रो कुरा भनेको हो म त तीन छक परेँ गाँठे ।
मन परे हरियो, नपरे रातो
0
0
खै! आशा त गर भर त नपर्!
देश ले अक्टोबर क्रान्ति नै खोज्छकी क्य हो!
मन परे हरियो, नपरे रातो
0
0
अर्को शिखर बैठक किन र कहिले बस्ने भन्नेबारेमा आउने बैठकले टुङ्गो लगाउने गरी एक महिना नपुगि नै बैठक बस्ने ऐतिहासिक समझदारी आजको सात पार्टी-माओवादी बैठकले निस्कर्समा पुगेकोकुरा तपाई पत्रकारहरूलाई जानकारी दिन्छौं ।
गिरिजा प्रचण्ड
रोज असोज २४, २०६३
मन परे हरियो, नपरे रातो
0
0
Mero Bichar ma Hatiyar anee king ko bareyama sabaee yakaee kismalay jana parcha anee kehee huncha.Hatiyar bebasthapan garda maobadi pani darunu naparnaykisimlay International ma kasri bhayko thiyo histry haru herayra garna parcha afno desh pariwesh anusar garna parcha jaslay garda kaseelay pani harayko mahasus garna naparowash anee jeet har bhanda deshko lagee samgra heet hernay mansaya bhayo bhanay desh ra jantako santi aasha ma biswash ghat hundaeena
मन परे हरियो, नपरे रातो
0
0
i don’t beleive all this monkey (neta haru) are doing same…they never been thinking for nation only they doing help for them relatives and self.i like to say, they are begger of nation bcoz they asking money to help from un and many ngo and ingo and all money they are using self.they don’t do develope any thing in our country.i want to say…they have to finished and let see ..about young people and new thinking ..for nation.i hope they will do some thing for nation but if our seven dal parties and maoiest they don’t think in situation for our nation.nepal will be just nominal name bcoz some one else will capture nepal like america ,india … so please think in this situation…every people of nepal and world are thinking ..we need peace so that alll parties have to think…for nation and do nicely this shikhar barta.we are hopping like that…bcoz there no any bikalpa…
मन परे हरियो, नपरे रातो
0
0
Thank you Umesh jee
Aaaj ko barta saphal hos subhakamana.
Hami wait gari ra chhau.
Thank you
मन परे हरियो, नपरे रातो
0
0
sabai janata haru bhaiara barta sthal ma dharna dinu parchha… kunai tungo na lai tine haru ( Bartakar) harulai niklina dinu hudaina .. aane matra .. des ma santi aaucha .. natra tai ho .. yene badar haru ko kam … barsa halaune
मन परे हरियो, नपरे रातो
0
0
Maoists are blackmailing whole country. In fact, Nepali Congress is right. Nepal must continue the monarchy. Maoists must leave arms. Prachanda must be punished because he is criminal.
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी,
अलि छिटो छिटो अपडेट गरिदिनुहोस् न हो… यी नेताहरूले के खिचडि पकाउँदैछन् थाहापाउन हतार भैसक्यो…
मन परे हरियो, नपरे रातो
0
0
suba kamana nepal ra nepali ko santi ko kamana pura hos yai mero kamana 6
मन परे हरियो, नपरे रातो
0
0
** Will the summit become Historically Significance ? **
I strongly believe that if two major issues of the country are resolved in the PEACE summit then it would definitely become the historically significance meeting. Two major issues are:
1.Abolishing the Monarchy institution by declaring the Republic of Nepal
2.Modalities of Proportional Representative government either based on Federal Republic or Democratic Republic
If these two issues were resolved in peace summit between Maoists and SPA parties, the tension in the country should be reduced drastically and people would not be divided in the election for the Constituent Assembly. This will also create the Maoists army redundant as well because people will start questioning the wisdom of having arms wings behind the political party (Maoists) unless they are plotting a coup similar to the Bolshevik revolution of Russia. The solution for Maoists army will be found easily as it will not become any threat for SPA as well as for Nepali people.
मन परे हरियो, नपरे रातो
0
0
के को आशा गरिराखेको,यी नेताहरुको चरित्र त बैशाखको जनान्दोलन ताका नै प्रस्ट भएको थियो नि हैन र? सारा जनता सडकमा ओर्लेको बेलामा यि नेताहरु दुलोमा पसेको कुरा हामी सबैलाई थाहै छ । चाहिएको बेलामा र परेको बेलामा कहिले जनतालाइ यिनिहरुले साथ दिएका छन र हामीले यिनिहरुबाट आशा गर्ने? जिम्मेबारी पूर्वक र नैतीकताको साथ काम गर्ने नेताको अभाव हाम्रो देशमा छ। जब सम्म काम फते गर्छु भन्ने भावना माओवादी र राजनीतिक नेतामा देखिन्दैन तब सम्म अहिले देखिएको यावत समस्या समाधान हुँदैन। अहिले सम्म यिनिहरुको काम र कुरा गराइ हेर्दा कुनै पनि नेपालीले शान्ति बार्ता सफल हुन्छ भनेर आशा गरी हाल्न सक्दैन ।
मन परे हरियो, नपरे रातो
0
0
I think to solve the current situation the congress should support democratic republic and the maoist should dissolve their arms, then everything will be solved. The Royal regime and the maoist arms is the main problem right now. If the congress support democratic republic then the king can be kicked out during the referendum at any time.
I don’t understand why girija is sticking with the rotten king when every one knows the Royal regime hasn’t done good to the people of Nepal. They should think of a new system that can being change in life of whole nepali.
On the other hand maoist are carring on autocracies and extortion with the help of their arms. Their arms also should be dissolved. We nepalese should have rights to decide on our own not with the pressure and forceful act of maoist arms.
मन परे हरियो, नपरे रातो
0
0
umesh ji tapaiko blog dinma 2,3 palta herna manlagchha
ra yo tapaiko blog parti ma akdam khushi chhu tara ma
comentbhane tetilekhnegardina praya hernera padne matra garchhu.
yo rajabadiharu mandaleko kehi bharasa chhaina
maobadile pahile hatiyarr bujhidiyo bhane pahile kasto
thiyo testai hunchha yo sabailai thaha bhako kura ho tesaile maobadile pahile kunaipani halatma hatiyar bujhaunu hundaina pahile deshko jantale chaheko ke ho tesko samadhangaross tespachhi maobadiko hatiyarko nimitta mangne yeti thulo jarurat parne chhaina.
मन परे हरियो, नपरे रातो
0
0
Wish for a conclusive dialogue or baithak, whatever it is.
let us hope that someting concrete will come out soon rather than people’s expectation that it will linger till the tihar festival.
Bloody private sector leaders like chandi has callled off a strike on monday. Is it the right time. the private sector should have given due focus and attention on the mitigation of problem rather they are falring up the problem for their petty issues like black listing. Private sector in NEpal has not been providing the needed help and the record of the past seems to be not so encouraging.
the civl society mostly compsried on the NGO society should also be impartial. However, the pressure put by the civial soicety is commendable and should continue to do so in the days to come.
Some are of the view that accepting the Maoists view and the SPA alliance view is like in a sound mind only one thing positve and negative things can come- but both the things cnanot come at a time. if it cimes then it is unnatural.
But in the present context of NEpal some consensus should be reached which is very much difficult but is much awaited and NEpal canot wait muc and sacrific e the lives of thousands for the same casue agian and agian.
Best wishes for the outcome of the sikhaar baithak.
मन परे हरियो, नपरे रातो
0
0
dai youtube pani google le kini halyo aaba aauta vote column rakhan sakinchha yesko barema?
मन परे हरियो, नपरे रातो
0
0
Remove the king no mater how much the parties need him to survive. No one moves around freely with the arms. No one has the right to bear arms against the people and no politician has the right to keep the suppressive king. If the politicians cannot decide THE PEOPLE will.
मन परे हरियो, नपरे रातो
0
0
Namesta All Leader
Pleage give response loktantrik aandolan 24-11 2062/2063. we want peace . sucessful peace talk
YOurs
Bhumraj Tiwari
Belkot 7 Amare Daude Nuwakot
bhumrajtiwari@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
girija ra congress lai kathalo ma samatera baluwatar bata bahira nikalona student harule gayara . k herera baseko ? akhil ka keta haru le ? ani balla milcha barta . chor congress le des bigarna lageko cha so hosiyar rahanu . askal ra rr ka student haru k herera baseko tapaiharu ? baluwatar gayara girija oli ra tyo ramsharan lai kathalo samatera road ma nikalnus ta ani barta 1 ghanta ma milcha . yo 100% garenti vo la .
janus ahile nai deslai maya garne haru jati tyaha . navaya voli des bigrepachi runu ra pachutaunu bahek aru kehi baki rahane chaina . des bigarne nai congress ra girija gut ho.
मन परे हरियो, नपरे रातो
0
0
Umesh Ji
Why dont u put some interesting gossips about Nepal except politics. I am really fed up with these politicians. Why this Girija still have attraction for King? Lets listen to UML and let the people of Nepal deceide the fate of Monarchy.
Umesh ji, put something good about internal Nepal. We wanna see and hear about real Nepal. Eg. King Birendra’s properties to be nationlised. We all nepalese even dont know real fact here abroad. National’s magazines n newspaper in net use to put hot gossips but they dont give space to small issues eg waste problem in certain area in KTM, road problem, traffic jam, air pollution in ktm. Actually these are not small issues but are regarded as small issues in Nepal. You through your blog and draw attention to those blind peoples in chair in upper post.
Anyway Umesh Ji thanks for you work and keep it up.
मन परे हरियो, नपरे रातो
0
0
Let’ s see…………
but i don’t think today also it is succesful!!!
same like before……….. then they are waiting more day then tihar will be start……. then they will tell we will do after tihar….. then …. then………….. in nepal it is never end…… cause of our leder
i really wish to see PEACE NEPAL!! SOONNNNN
मन परे हरियो, नपरे रातो
0
0
Thank you Umeshjee for your efforts.
मन परे हरियो, नपरे रातो
0
0
Hami sabai nepali ko chahana lai dubai party le gambhirta purna liyos bhanne mero asha chha, ani pasupati nath lai prarthana chha.
मन परे हरियो, नपरे रातो
0
0
उमेश्जी
अब तपाईं पनि केही आस् गर्नु हुन्छ भने तपाईं लाई पनि म के भनौ ।
तपाइ कलम् चलौने मान्छे
ल भन्नुस् यदि सात पार्टी र माओवादी दुबै को उदेश्य नयाँ नेपाल को निर्माण हो भने के को शिखर बैठक ।तपाईं मान्नुस् न मान्नुस् यो त मरेको सिनो लाई गिद्धरुले भाग लगाउन खोजे जस्तै हो ।
अरु पार्टी हरु स् साना गिद्द हुन ।जो पर बसेर र्यल काट्छन ।
कोङ्रेस्स् प्रजातन्त्र को ठेक्दार भएकोले धरै एस्ले खान्छ ।म भबिस्य बाणी गर्छु ।माओवादी ले एत्रो १३०० गरिब् मारेर पनि नेपाल को राजनीति मा उप्प्रधानमन्त्री भन्दा माथि पौने छैन ।
मन परे हरियो, नपरे रातो
0
0
Bigreko desh( country)banaune,bigreka neta haru bat yo antim mauka ho.yedi yo antim mauka lai sahi rup ma sadupayog garna yi neta haru le sakenan bhane yi neta haru lai T-SUNAMI le samapta parnechha.tyo janata (people)rupi T- SUNAMI lai kunai shakti le rokna sakne chhaina.HOSIYAR NETA HARU JANATA AAGO OKALNA JWALWAMUKHI BHAYER BASEKA CHHAN.
मन परे हरियो, नपरे रातो
0
0
धन्यबाद ऊमेश जि,
-गोरख-नाथले पहिलेनै भनिसकेको हुंदा शाह बंसले राज गर्ने समय त सकियो नै।
अब, राजा ‘रहने’ भनेको नी एउटा मात्र ‘बिकल्प’ छ।
तलका कुरा हरु राखेर जनतासङ्ग ‘अनुरोध’ गरेर बक्त्ब्य निकालेको खण्डमा मात्र।
-राजाले भन्नु पर्यो कि, अब म ‘बिदेशी’ एजेन्ट भएर ‘षडयन्त्र’ गरेर हैन, नेपाली जनताको सेबा गरेर बस्छु।
-हाल सम्म ‘२ नं ब्यबसाय गरेर र राजस्व लुटेर जम्मा’ गरेको ‘सम्पति’ ‘जनता र देश’ बिकास को लागि प्रयोग गर्छु भनेर निर्णय गरे भन्ने।
जनताले त्यसरि भन्दा गोहिको ‘आसु’ झारेको भनेर झन रिसाउंछन।
त्यसैले,
-जनता लाई बिस्वस्त तुलयाउन – त्यसको प्रमाण को लागि म काठमान्डौ मा हैन बाहिर कुनै दुर्गम जिल्ला मा गएर जनता र देश को सेवा गरेर बस्छु
र
त्यसको लागि ‘ब्यबस्था’ मिलाई दिनु पर्यो भनी जनता र राजनितिक पर्टिहरु सङ्ग अनुरोध गरेर बक्त्ब्य निकालेको खण्डमा मात्र।
कम से कम – ‘राम शाहबाट’ नसिके पनि, ‘बाल्मिकिबाट’ त ‘सिक्ने कोसिस’ गर्नु नि!
अर्ती भन्ने कुरा घर्तिको पनी लिनु भन्छन !
-यदा यदा ही धर्मश्य —–
मन परे हरियो, नपरे रातो
0
0
If the giving up monarchy for the surrenders of weapon from maoist it is the cheapest possible trade of any political solution we can get. It will be stupudity to hang around the wasteful institution and make everyone unhappy and take any decision to create an environment of the uncertaintity for the future. But the giving up of arms has to be symultaneously with the rejection of the monarchy. Which way both these evil forces are balanced and nul each other.
In the meantime bring the army under the legitimate popularly mandated government ( though it is interim and get rid of most thugs and cronies).
Sacrifising king (no use for anybody anyway and will save lots of money and resources) is lot better than sacrifying thousands innocent people if the summit talk fails. Who is going to deal with wild rebels then. US emabassador will fill much fund to watch civil war than the peaceful settlement of Nepalese politics we have seen so many civil war contributed by american foreign policy. So stick to what suits for our country couriously. I donot think we have to surrender to maoist to achieve this goal.
मन परे हरियो, नपरे रातो
0
0
barta bhanda bhani samasya ko samadhan bhae hunthyo. barta ta khai k garchan? ETIKA din bhai sakyo.
मन परे हरियो, नपरे रातो
0
0
aba ko yo barta pani safal bhayena bhane nepal kun sthiti ma pugla bhanera mutu kamaunu parne stitihi aayisakeko cha.tara yedi neta hako byektigat swartha tatha partygat swarthya heri nepali janata lai dokha dina khojchan bhane aba ko jana andolan le sabai bhanda pahila yi sabai neta haru lai aaryaghat purya yi aru sabai pratikriya badi haru lai dhwosta parne cha chahe ti rajabadi hun ,wa party badi hun wa maobadi.nepali janata aba dherai sahana sakdainan.
मन परे हरियो, नपरे रातो
0
0
What the hell is going on in Nepal?All leaders must be killed on the middle road.Don`t believe in polticians it`s their business to lie people
मन परे हरियो, नपरे रातो
0
0
खै के गर्न लागेका हुन नेताहरुले ? ? अब आजको शिखर बार्त पनि बिफल भयो अथवा काङ्ग्रेशलाई राजा मोह र माओवादीलाई हटियार मोह ले छोडेन भने अब यिनिहरुले जनतको सामु मुख नदेखाए पनि हुन्छ
जनताले यिनिहरुलाई छाड्ने छैन यी नेताहरुलाई
मन परे हरियो, नपरे रातो
0
0
Umesh Jee:
Dilli ma Nara Hari Acharya Jee le bheneko kura satte ho, tesaile Narahari ko line Congress le linai parcha. Natra bhane desma asanti huncha.
UML ta aba “kabab ma haddi” banne kam matrai garcha.
Aasaa garau, meeting fruitful nai hola.
Krishna
मन परे हरियो, नपरे रातो
0
0
खै आज पनि के हुने हो । आज पनि केहि टुङ्गो नलाग्ला जस्तो छ । तैपनि आशा गरौं राम्रो होस ।
मन परे हरियो, नपरे रातो
0
0
Good luck to all of us.
Umesh jee, though you are not hopeful for the talk today, I am. I have a feeling that there will be a consensus on many issues and we will get to see a new government with Maoists in it. If there is anything that can be done to take a country forward, it is the government that would be formed after the success of today’s meeting.
Once again good luck to all especially the leaders who are sitting for the talk and a request for all to wish for the best.
मन परे हरियो, नपरे रातो
0
0
Rajesh ji barta ta jasari bhayepani safal banauna nai parchha hai .Tetai bata bal garnus.
Ani aarko good news chadai sunna paieyos.
USA.
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो तुरुन्त राजतन्त्रको बिघटन सहित अन्तरिम सम्बिधान्को घोषणा माओबादिको हत्तियार् त्याग सहित नया सरकर र नया संबिधान सभाको चुनाबको घोषणा सहित आएमा धेरै राम्रो हुन्थो।
राजा नरहे माओबादिको हत्तियार पनि नरहे।
यदि बार्तामा आजपनि निधोड ननिस्केमा ७ दलले माओबादिलाइ आगामि अक्टोबर क्रान्ति को लागि अबसर प्रधान गर्नेछन्। ७ दल दिमाख नै कहाँ छर खोजेर ल्याउनु पर्छ। बार्तामा जादा कुन्नि दिमाख गरमानै भुल्दा रहेछन् कि क्या हो हरेक पटक घरमा गएपछि फेरि सम्झन्छन् अनि फेरि अर्को बार्ता भन्छन् अनि फेरि अर्को यसरि नै आउच्छ पालो माओबादिको।
बार्ता सफलहोस् मेरो यहि कामना, देशले नयाँ उन्नति पाओस र स्वाबिमानि नेपालि जनताको इज्जत होस।
मन परे हरियो, नपरे रातो
0
0
It appears that the maoist weapon and the monarchy is the main disagreement of the summit talk. I don’t think 90% of Nepaleses want monarch or maoist weapon. Why don’t we say no to both of this. I sure maoist will come to term of surrending arms if there is decision for no monarchy. This trade off sounds great to me. Both maoist arms and monarchy have so many nepalese for so many years. If anybody has any brain those who are taking part in submit and they think about future of Nepal they should take the decision to get rid of both (king and maoist arm) but in the meantime have to be managed nepal army as well which is other destabilising force against the peole in Nepal.
Lets hope for the positive. If these people are some sort of leader not oure baure, thugs, arrogant and power hungry I am sure they take the decision what the people want. I think there is need to constant watch and pressure from Civil Society or intelligent jana samuha in the negotiation process to make them realise what to give and take they should condiser.
मन परे हरियो, नपरे रातो
0
0
ठिछ उमेश जि ..तपाईको ब्लग हेर्दै बसिरहेको छु/
धेरै धेरै धन्नेबाद उमेश जी/
मानन्धर जेपिएन्
मन परे हरियो, नपरे रातो
0
0
** Decision on Monarchy Institution is utmost important **
People have not lost hope on the Peace summit yet. But the news filtered out on last Sunday regarding the decision on monarchy institution would be taken by Constituent Assembly is not acceptable for Nepalis.
The root cause of all problems we have in Nepal is the feudal system run by the monarchy institution. The summit has to take a constructive decision to abolish the monarchy institution. If it can not decide, it will loose all the momentum of the peace summit and the aspiration of people. Political leaders can expect backlash from people. If they could not take decision to abolish the monarchy institution, they should allow the people to decide the fate of the monarchy by referendum ?
We have a rich king in the poor country. The monarchy institution has no place in 21 century Nepal. It has to be wiped out before all troubles will cease. The people must have right to decide the fate of the monarchy by the referendum and it should be conducted side by side with the election of the Constituent Assembly.
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो पनि चाहना त्यही नै हो उमेश जि, देश ले यो दस् बर्षम भोगेको दु ख बाट हाम्रा र माओवादी का नेता हरुले पनि बर्ता लाई सहि दिशाम लगेर देश्म शन्ति र बिकास् को धरातल् म लैजने प्रायत्न गरुन्, मेरो त त्यही शुभकामना छ है !
मन परे हरियो, नपरे रातो
0
0
म लाइपनि बिश्वास लागेन यि बादर हरुको
मन परे हरियो, नपरे रातो
0
0
thanx umesh ji
yo sikher barta ko good news
sunne asha ma chhu.
मन परे हरियो, नपरे रातो
0
0
Please keep on posting the updates.
I appreciate your endeavour.
Thanks
Sunil
मन परे हरियो, नपरे रातो
1
0
They will probably fix a next meeting at the end of the day , after all they are enjoying a post dashain at the meeting
मन परे हरियो, नपरे रातो
1
0