२०६३ असोज २९, आइतबार
हामीबीचका दूरी घटिरहेका छन् भन्ने सरकार र माअोवादीहरुले आज केही ऐतिहासिक सम्झौता गर्लान् भन्ने आशा निराशामा परिणत भएको छ। हिजोअस्तिका वार्ताहरुभन्दा यो वार्तामा एउटै मात्र प्रगति भयो- त्यो हो- अर्को वार्ता कहिले हुने भन्ने घोषणा भएन। यसअघि निश्चित मितिका लागि वार्ता स्थगित हुन्थे। तर यसपटक अनिश्चित कालका लागि। अरु त अरु आज त पत्रकार सम्मेलन पनि नगर्ने भएछन्।
यही शिखर वार्ता वा बैठक त बस्ला कि नबस्ला भनेर कत्रो द्विविधा थियो। दशैं अगाडि बस्ने भन्दाभन्दै दशैं पछि बल्ल-बल्ल बस्न पुग्यो। तर अहँ, केही भएन। खाली सहमति हुँदैछ, सहमतिको चरणमा पुगेका छौं र सौहाद्रपूर्ण वातावरणमा वार्ता भएको छ भन्ने मात्रै सुनियो।
आजै पनि त्यस्तै सुनियो। उपप्रधानमन्त्री अमिक शेरचनले पार्टीहरुबीच थप गृहकार्य गर्नुपर्ने भएकोले वार्ता स्थगित भएको बताउनु भएको छ। त्यसैगरी नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले आपसी सहमतिबाट तय गरिने अर्को बैठकमा सबै कुरा मिल्ने बताउनु भयो। अनि माअोवादीका नेता देव गुरुङ भने सत्तारुढ पक्षको ढुलमुलपना र अस्थिरता अनि यथास्थितिवाद नै यसो हुनुको कारण रहेको बताउँदै त्यसको दोष विदेशी र दरबारिया षडयन्त्रकारीला लगाए।
अब के वार्ता पुनः दशैंअगाडि कै स्थितिमा नै पुग्ने हो त ? वार्ता भइरहँदा कमसेकम उनीहरुलाई जनताको दबाब हुन्थ्यो। तर अब मिति नै नतोकी स्थगित भएपछि वार्ताबाट अब नेपाली जनताले आशा गर्ने ठाउँ नै कहाँ रह्यो र ! यी नेताहरुले किन नेपाली जनताको इच्छा र भावनाको कदर नगरेका हुन् ?
No related posts.









It is not that maoist going to make any agreement about nepal,they must be alone going to rule nepali end of the day.you must take that and remember this.altimate Goul is they are going to Rule in nepal.there is one possibilities,if india want to distroy the creation of the monster of maoist in nepal,then they maoist have no chance and there will be much blood sading of nepalis origin peoples,and then indian will gain to control the nepal like begining of the sixties when tribhuban and koirala were combained to rule nepalis in nepal as a sami coloney of india.at the end there will be indian ARMY come to control in nepal,like in Afganisthan.that is the final stratagies of goal,reading by so far of nepalis politics.
मन परे हरियो, नपरे रातो
0
0
Kiran (and those who support his suggestion of 6+1 talks),
It shouldn’t be difficult to measure how powerful Girija is – even Pushpa K Dahal with his weapon weilding wierdos doesn’t dare to confront him…
Now, do you think the talks can succeed without him?? I hate him as well … maybe in more ways than you can think of. But THINK, can maobadis and uml be trusted more???
मन परे हरियो, नपरे रातो
0
0
I am fully suppoered with the comment by Kiran!! thanks verymuch KIRAN!! if the politicians & the priminister are not deaft, they have to listen the heart of Nepali people who are suffering from the crims of Nepal’s monarchy & NC leaded by GIRIJA. GIRIJA is the leader of dacoutis!! who will followup the path way of Gyanendra.he will never respect for the outgoing blood sweat & tear of martyr & their family!!
better kickoff for GIRIJA from the leadership in the government of nepal & keep in custody……
thanks
bhim
मन परे हरियो, नपरे रातो
0
0
It is crystal clear that what type of KHICHADI Girija was cooking at Baluwatar that day? On the name of peace, CPNM of course will not be ready to surrender. And it really surprising to me, some people still belive Nepali Congress to bring radical changes in the country forgetting their past, since before jumping to any conclusion, they have the tendency to see on others (such as Narayanhiti, south and Moriarty’s handsome monkey-face). The history gets chances to repeat time and then since human being do not learn from the past mistakes. UNFORTUNATELY. I am sure KP Oli, RS Mahat, Deuba & Co. must be having cocktail parties and cheering for Girija’s health these days since they became able to bring peace talk at this turn.
DHIKKAR CHA timiharulai bhate haru!
मन परे हरियो, नपरे रातो
0
0
के कारण ले बार्ता अस्फल भो त? त्यो हो माओवादी हरुको दम्ब को कारण । हो राजाको कुख्याती कदम् बाट सात दललाइ माओबादि सङ मिल्न बाध्य गरायो। अहिले जति गफ गरे पनि जन आन्दोलन् २ मा माओबदि को कुनौ रोल् थियो त? त्यो आन्दोलन्मा कुनै माओबदि को कपाल्को रौ सम्म झरेको थाहा भएन। आहिले हामिले गरेर लोक् तन्त्र ल्यएको भन्ने फुर्ति? अर्को कुरा यि नेताहरुले हतार् गरेर सारा हत्यारा माओबदि लाइ बिना सर्त छाडिदिनु नामर्दि पना थियो। गाउ गाउमा माओबदिले लुटेको आफ्नो घर् फिर्ता गर्न त्यो घर वालाले माओबदिले भनेको के के नमानेको, माओबदि बिरुध्ह मा के के गरेको सब् केलाइरहेका छन्, किन सरकारले माओबादि छाड्दा य्सरि उनिहरुको अपराध केलाउने प्रयास् गरेन? उनिहरुको आतन्ककारि बिल्ला खुरुक्क हटायो। बार्ता सुरु भए येता पनि माओबदिहरु आनन्द ले मान्छे मार्ने लगायत् सबै कुकृत्य गर्दै हिने, सरकार् मुक् दर्सक् बनि रयो। अनि कसरि माओबदि आफ्नो ठाउम बस्छ त? कसरि बार्ता सफल् हुन्छ त? अब सरकार्ले उस्ले भनेका सबै माग् पुरा गरे पनि उनिहरु पुरा कम्न्युस्ट अधिनायक्बाद् नभै छाद्ने छैनन्। जन् आन्दोलन् २ मा मुख्य सहयोगि भुमिका खेल्ने पत्रकर् साथिहरु लाइ पनि माओबदिले कस्तो बय्बहार् गरे देख्नु भो? सायद् बार्ता सफल् हुन्छ अब हामि सरकार्मा जन्छौ भन्ने मात लागेर त्य्सो गरे होलान्? साच्चै उनिहरुको सरकार् आए भने झन् के गर्लान्?
मन परे हरियो, नपरे रातो
0
0
यि नेता महोदयहरूको होमवर्क भन्दा भ्वाक्क भुक्क र घ्वाप्प घुप्प पारेर मास्टर तर्साएर, कुटेर, घोचेर, गिडेर जाँचमा पास हुने बानि । उस्तै शैलि होला यो पटकको “शिखर” बार्ता होमवर्क पनि । यसमा त मास्टर पनि जुँगामुठे, विध्यार्थि पनि भुस्तिग्रे अबको बार्ता त हानाहान गरेर टुङ्गिएला जस्तो छ । मैदानमा उत्रेको साढेगोरु जस्तो बलको भरमा चल्नु पर्ने बिचराहरुलाई सत्तारुपि जोईको पोइ बन्न । बिचराहरु! तर अब पो कस्ले कस्लाई भिर तिर जाक्ने हो ! बा घाइते सिह उठेर दुबैको रुद्रघण्टी फुटाएर घुटुक-घुटुक रगत निल्ने हो कि! हामी बाच्छाहरु कहिले पो नमिचिएका छौ र ! हामी भनेको मिचिन र घुन जस्तो पिसिनलाई त हो ।
मन परे हरियो, नपरे रातो
0
0
Desh lai October Kranti chahiko chaina, sadai kranti garera desh bikas hudaina.
Grija lai Pri-Minister bata hatayera barta garnu parcha, arko pri-minister CPN-UML bata banayera barta garo vane chahi barta safal huncha. or Narahari Acharaya-(Nepali congress bata)lai banauda pani barta safal huncha
Subash
मन परे हरियो, नपरे रातो
0
0
they should get on some solid POINT by Tihar so we can celobrate with happy holiday.
other wise.. we will sacrifies our holiday and play with NETA’s Sockers life..
beweare of people.
मन परे हरियो, नपरे रातो
0
0
Congress, girija, spa and moists once agian proved that how selfish, arrogant and lack of vision these thugs and criminals are. I am sure, most of the Girija ministers have received lot of money from Gyanedra. These timewasters, useless, swindlers wants simply to waste public money and time. We all knew that Girija does have have guts to be honest, bold and people supporter. He is a crook, deadwood who can not see his and his parties existence in absence of Murderer gyane. Can not believe these useless thugs are allowed to rule our country. We all hope these useles, means will be punished by the god or Nepalese people oneday. How can they keep playing their dirty game again and again. Sorry I had to speak all these out desperation and there are many have the same feelings like me. We could rely on these swindlers again. These thugs are never going to improve them.
मन परे हरियो, नपरे रातो
0
0
it’s so sad for those people who victim for their path
frist thing undevelope countery and undevelope peoplein our countery so they just ighting for their benefit so how could they can be a negotiation in bartha these people just only plying with nepal mama felling so please don’t try to play agin and againone day you guys will again will not get anything than again you will said nepal band such many thing ok bye
मन परे हरियो, नपरे रातो
0
0
साथीहरु हो यो अक्टोबर क्रान्ती को हालत् पनि नागरिक समाजको आन्दोलन जस्तै पानीको फोका सरह हुने कुरा निश्चित् छ । किनकि नेपाल रस्सा होइन र हामि १ शताब्दि अघिका मान्छे पनि होइनौँ त्यो र यो अवस्था उस्तै छैन । सँस्थापन पक्ष खासगरि काँग्रेस र ए मा ले बिद्रोहि भन्दा यति शक्तिशाली र यति ब्यापक छन् कि १२ वर्षको माओबादीहरुको निर्मम् प्रहारका बाबजुद यिनिहरुको जनाधार र आकर्षण मा कत्ति पनि क्षत्ति पुगेको छैन भने नेपालि सेनाको आत्मविश्वास यथावत छ । उपरोक्त कुराहरु रुसमा अक्टोबर क्रान्ति को बेला मौजुद थिएन । त्यतिबेला जार सर्वशक्तिमान र युद्दमा हारिरहेका थिए भने हामिकहाँ राजा बिल्कुलै शक्तिहीन् पारिएका छन् । बस्तुगत् आधारहरु धेरै भिन्न छन् ।
kshetriindra@yahoo.com
मन परे हरियो, नपरे रातो
0
0
Girija was installed as PM by various antaraik and bidehsi powers. He is just a mukauta.
Anyway, the blame goes to all of us too for agreeing to have Girija as the PM. Not once but 5 5 times that scandal-ridden nincompoop was made as PM.
Aeee! I am feeling ashamed of myself. Lets blame ourselves more than blaming that Girija and his kind.
IF we have any guts we should ask for his ouster immediately.
मन परे हरियो, नपरे रातो
0
0
its pitiful.
मन परे हरियो, नपरे रातो
0
0
हो, अब साच्चै नै देश ले अक्टोबर क्रान्ति खोजिरहेको छ। त्यसैले साथी हरु हो, अब हामी सबै युवाहरु जुट्ने बेला हुन लाग्यो। हामी नै हुनु पर्छ परिबर्तन को सुत्रधार। जो राजा लाई राख्ने कुरा गार्छ, त्यो अब सिद्दिनु पर्छ। हरेक नेपाली जनता को आवाज गणतन्त्र हो, न की कुनै पानि किसिम को राजतन्त्र। मलाई लाग्छ, गिरिजा रहे सम्म देश ले निकास पाउदैन।
मन परे हरियो, नपरे रातो
1
0
don’t worry guys. it happens all the time. it will take time. but there will be talk soon and the results will be nice. i’m still optimistic.
मन परे हरियो, नपरे रातो
0
0
“ROME WAS NOT BUILT IN A DAY”
Its not so easy to erase congress from nepali politics.all the leaders are well aware of it and that is one of the main reason that all agreed to make GP a PM. we all know congress is not working as its supposed to be. but no other actors are willing to take the responsibility of success or ………!! its shame for all of us.
if madhav kumar nepal was a leader, he wud never suggested GP as PM. but he is scared to face the success as well as ………………!!
i dont think we sud blame anyone right now. everyone is evaluating their capability. transition phase takes time. rome was not built in a day!! we must think that and will have to act that.
now as we all know the main issues, we sud discuss it properly and sud move ahead.
pls dont get upset. failure is the first step of success. lets be optimistic.
we will build a new nepal!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
शान्तिको चाहना गरेर बसिरहेका नेपालीहरुको मुटुमा चसक्क पर्ने खालको समाचार पढिसकेपछि सरसर्ती कमेन्टहरु हेर्न मन लाग्यो। गिरिजा बुढो , गिरिजाले गर्दा यस्तो भएको हो, मोरो त मर्नु नि जस्ता कमेन्टहरुको बाहुल्यता रहेको भान भयो। गाली गर्न त मलाई नि मन लागेको छ, मुखमा गिरिजा विरुद्ध बोल्ने सय थोक कुराहरु आएका छन्, तर के गिरिजालाई मात्र दोष दिएर अरु सबैलाई पन्छिन दिने ?
वार्तामा कस्ता कुरा भएका हुन, ती कुराहरु चाँहि बिरालोले बच्चो लुकाएको भन्दापनि दर्हो गरेर लुकाउने, अनि बाहिर निस्केर बढो अर्थपूर्ण रुपमा “होमवर्क नपुगेको” जस्ता भावहरु व्यक्त गर्ने । के होमवर्क नपुगेको हो, कस्तो समझदारि कायम हुन नसकेको हो, त्यो नि खुलाइदिएको भए हुन्थ्यो। कसलाई कुन मन्त्रालय चाहिएको हो र कसले दिन नमानेको हो भनिदिएको भए त जनताले नि होमवर्क गर्न मद्दत गरिदिन्थे होलान्।
ताली बज्ने दुई हातले हो । गिरीजाले अडंगो लगाउँछन् , नेपाली काँग्रेसले निहुँ खोजेर वार्ता भंग गर्ने कोशिस गर्दै छ भने , अरु सात दलहरु के हेरेर बसेका ? खुलेआम काँग्रेसले बदमासी गर्दैछ भनेर भन्न किन नसकेका ? एउटा दल र दलको नेतालाई दोष लगाएर आफुलाई साँचिलो बनाउने खेल कसले खेलिरहेको छ, त्यो बुझ्न धेरै गार्हो छैन । सबै नेताहरु चोर हुन् सबैलाई फाल्नु पर्छ भनेर कतातिर बाट घ्यू थपिंदै छ ? घरि गिरिजा, घरि ओली, घरि काँग्रस, घरि एमाले , प्रजातन्त्रिक पार्टीहरु र नेताहरुलाई नाकाम देखाउने कोशिस कतातिर बाट भइरहेको छ, एकचोटी सबैले सोच्ने हो कि ?
साँचिलो पल्टिन धेरै सजिलो छ । मान्छे जम्मा पारेर बालुवाटार होस् कि खुमलटार, जल्लेपनि घेराउन सक्छ। हिरो नै बन्ने हो भने, वार्तालाई पारदर्शिक बनाउनु, जनताले आफैंले को कत्तिको पानीमा छ भनेर छुट्याउने छन्। अरुलाई मात्र सँधै दोष दिएर आफ्नो चरित्र सुध्रिन्छ भन्ने भ्रम सबैले त्यागे हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
बार्ता असफल हुदा कसलाइ बढि फाइदा होला?
१। तत्कालको लागि दरबारलाइ।
२। अक्टोबर क्रान्तिको लागि माओबादी दललाइ
३। सरकारमा भयका मन्त्रीलाइ।
४। साम्सदहरुलाइ।
५। मण्डले हरुलाइ।
६। सरकारि जागिरेलाइ।
७।बिदेशिलाइ।
८। नेपालको पानि जति लगेर भारतमा मात्र सिचाइ योजन बनाउने भारतलाइ र नेपालि सरकारि दलाल र देश मध्यरातमा देश बेचने हरुलाइ।
९। तस्करलाइ।
१०।नाफाखोर हरुलाइ
११, कृतिम अभाब बनाएर हंगामा गर्ने हरुलाइ।
१२, जोड्दै जानुहोस्—–
यत्रो पक्षलाइ नाफा हुन्छ त किन बार्ता सफल बनाउने? ह।
मन परे हरियो, नपरे रातो
0
0
LLAAAAUUUUUUUUUUUUUUUUUU!
feri bityas parne bho!
मन परे हरियो, नपरे रातो
0
0
यो एउटा नराम्रो खबर हो उमेश जी, तर पनि हाम्रो धैर्यता अझ मरेको छैन, हाम्रा नेताहरु किन बर्त लाई पार्दर्शी बनाउन्नन । आखिर के कुरा भैरहेको छ बालुबाटार मा?
यदि अर्को बार्ता भयो भने टेलिभिजन्बाट त्यस्को प्रत्यछ प्रसारण गरिनु पर्छ, अनि जनताले थाहा पाउने छ भ्ँडूवा को हो भनेर र जनतले नै निर्णय गर्नेछन अब के गर्ने भनेर ।
मन परे हरियो, नपरे रातो
0
0
sayed itihas(histroy)pader pani bujhenan hola yi nalayek neta(leader) haru le! kin janatako chahana bujhdainan neta haru ? ke” KING” FRANCE MA KATIYE ko KURA BIRSIYE YI NETA HARU LE? ke katin khojidaichhan yi neta haru janata bat? bhannu paryo janata lai ke kura le adkiyo samadhan?janata le dine chhan upaye!ko badhak baneko chha? “gantrantra” nepali ko chhahana ho,”rajtrantra” ko asafalta nai gantrantra ko adhar ho,ko kin rajtrantra bachhaun lageko chha? neta haru le prastra bhannu paryo,ke bidesi shakti le rajtrantra bachhaun khojdaichan? ko ho tyo neta haru bhan? hoina bhane yesto din aaune chha aba tyo din kasaile pani rokna ra sochhan sakdainan tesle ke kasto parinam nikalchha bhaner!neta haru janatako sath kasto hunchha timiharulai thaha chha tar aakros kasto hunchha aba thaha hunchha parkhi basa la!yedi mero sujab manne bhaye nimna chha:-
1)”KING” LE GHOSANA GARNU PARYO RAJTRANTRA KO SAMAPTI KO GHOSANA,RA GANATRANTRA KO GOSANA YEDI RAJA LE YO KAM GARE BHANE BHOLI YI NETA HARU LE RAMRO GARNA NASAKE ,KATMAR KAYEMAI RAKHE DES LAI PRAGATI TIR NALAGE FRANCE MA JASTAI RAJA LAI JANATA LE FIRTA BOLAUNE CHHAN RAJYE CHHALAUN.
2)maobadi le hatiyar rajye lai bujhaun paryo ra uska sena milisiya lai bides ma kam ko lagi pathaunu paryo yesko lagi UNO le SAHYOG garnu paryo.
3)sat parti le maobadi lai sarkar ma rakhi antarim sansad,sambidhan banai sambhidhan sabha ko ELECTION garnu paryo.
4)des ma raheko sampurna jatiye,dharmik,rajnaitik,samajik,laingik,samsya lai samadhan gari rajye le kasai le khosna nasakne gari bahudalia prajatntra ko jag tayar garnu paryo.sosan, daman, anyaye atyachhar garne ,bhedbhab garne sampurna kura hataune jag banaunu paryo.army (sena)ka pramukh POST bat samnti paribar ka manis lai hataunu paryo,army ma prajatrantrik bichhar ko sichha dinu paryo.
5)janata ko tarfha bat neta,parti haru lai thik bato ma sadhai hidaun dabab,sujab dinu paryo.
yedi mathi ka kura lagu bhaye sajilai ahile ko samsyako samadhan hunchha.
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji
Janaandolan III ko tayari suru garne bela bho hami sabai nepali le. This time rather than these old (seven parties) and new (the maoist) netas we should (the people) lead it and should take over these moral less and oppertunistic lads of this country. Lets give these so called netas that if u people fail to deliver a fair result to the people of nepal, the people will deliver a fearsome result to these netas that will be unbearable. Nepalis doesnt want anymore voilence but won’t fear this time at once for all to get peace.
Beaware netas……..
peace to nepal and inqalab jindabad
मन परे हरियो, नपरे रातो
0
0
aba nepal looktantra ko lage ganandolan suru garnu parcha
मन परे हरियो, नपरे रातो
0
0
aaba janaandolon bhag teen suru garnu parcha maobadi ra sat dal ka burudhha
मन परे हरियो, नपरे रातो
0
0
why nepali congress is in favour of king now ?? do they want to be wiped out of nepalese politics soon ???
मन परे हरियो, नपरे रातो
0
0
उमेश भाई तपाईंलाई धेरै धेरै धन्यवाद, जहाँ रहेका नेपाली भएपनि हाम्रो मन नेपाल मै हुदो रहेछ । एक घण्टा को फरक फरक मा तपाईंको ब्लग मेरो संसार डट कम हेर्ने गर्छु । काम बाट फुर्शद भएमा सधैं नयाँ नेपाल को निर्माण को सुखद समाचार तपाईंको ब्लग म आयोकी भनेर हेर्ने गर्छु । तर पनि नेपाली जनता को शान्ति को चाहना प्रत्याभुती हुने कुनै समाचार देख्दिन । हुनता मलाई अहिलेक नेता हरु बाट तेती बिश्वास लाग्दैन किनकी लाउद्रा र धमिजा पर्दो र पजेरो सुरा र सुन्दरि सुन्तस्कारी र मानवतस्कारी क नाएके हरु अहिली को सम्सद छन्भन्दा कुनै पनि नेपाली ले आस्चारय मन्दैनन्,र हिजोको सम्सद् जिवन्त हुदा जन्त को पक्ष्यमा निर्नय गर्न तपै हरुलै कस्ले छेकेको थियो । ढिलो नगर्नुस् सात दल का मित्र हरु तपाईं हरु को अदुरदर्शिता ले तपाईं हरु सधैं क लागि रसातल म मा जाने
सम्भावना बध्दै छ ।
तेसै गरी तेरी नहौसिनु होस् माओवादी मित्र हरु तपाईं हरुले पनि धेरै बिजय प्राप्त गरिसक्नु भएको छ । राजाको अधिकार्को बारेमा निर्णय दिन जनमत म जानुहोस् जनता को भोट को कदर गर्नुहोस् तपाईंक कार्यकर्त हरु ले पनि छिटो शान्ति को वहाँल होस् भन्ने कामना गरिरहेक छन । अब अर्को समाचार सुखदा पढना पाइयोस् ।
रबिन उपाध्याय,भर्जीनिया अमेरिका
मन परे हरियो, नपरे रातो
0
0
प्रतिगमन कै बिजय मात्रै देख्न पहिने हो कि के हो नेपालमा?
गिरिजा लाई माइलोसग दोस्ती छुटौन अनि त्यो मोरियरर्टी ले भरेको क्यासेट् नबजाइ बश्न सक्ला जस्तो छैन।
अब खै के भन्ने। मलाइ त नरमइलो लागो धेरै नै।
मन परे हरियो, नपरे रातो
0
0
WELL DONE ..GIRIJA, MAKUNE and PRACHNADE. U guys are doing very best..nepalese peoples deserves this.
rajya.
मन परे हरियो, नपरे रातो
0
0
देस्ले अक्टोबर क्रान्ति मागिरहेछ!
मन परे हरियो, नपरे रातो
0
0
All the blame goes to Girija. Once he said he would like to see peace and unity of the party. I think he is very much unluckly he is not going to get either. What he thinks he was elected by nepali people if he does not act according to the wish of the people then he has no right to occupy the post for a second or so. What I believe we need another huge revolution which should bearing of strength that could wipe all corrupeted leaders and king too.
We had democracy for more than a decade. what they did during their tenure just involved in corruption and look after themself. Rules were not followed and system was totally individual orientated. To become inspector if you can give bribes of 500,000.00 you could easily become inspector although you don’t need to be capable enough for the post. Most of the GM’s were chosen from their known ones not the capable ones never get chance. How can we expect the positive outcome from such corrupted leaders. Look at sher bd. in his tenure chiranjibi wagle was referred for punishment for his involvement in corruption but he was walking freely. Therefore, my friends and Nepali brothers, sisters, mothers and fathers we need another revolution which we must need to make a huge so that we will not have to face the same situation in future.
Please, come all Nepalese on the road to give pressure two sides to get peace in our country. We are peace people we want to live in peace.
Jai nepal and corrupted Girija should be repelled from his post as soon as we can. I wish god will listen our voice and give good exit for the crisis.
मन परे हरियो, नपरे रातो
0
0
It is sad that today’s talk also could not come to the conclusion. But, we should be optimistic that one day in a near future they will come to a concrete conclusion. It is better to take loner time and do rigorous homework now to avoid the possible disagreement in the future. A decade long political problem can not be solved just like that. There are several issues advicated by several political parties which can not be solved so easily. There should be an environment of confidence building among parties. So, let us be hopeful that they will sit down again and do serious homework before they sit for another round of talks. They should try to find a common ground rather than being rigid on their own idealogy. Let us all create pressure on the parties to expedite the process and come to the final conclusion as soon as possible. Let peace prevail in Nepal soonest the better.
मन परे हरियो, नपरे रातो
0
0
i knew it would happen
leaders are making fun of nepali janata
_U_K all those leaders
this is all i have to say
now its upto neaplese people what to do next
nepalese leades are never for mjority of people
मन परे हरियो, नपरे रातो
0
0
अनि एउटा अर्को कुरा, यी सबै मोराहरू स्कूले छात्रछात्रा हुदाँ कहिले मास्टर्सले दिएको गृहकार्य गरेका भए पो अहिले गृहकार्य गर्न सक्छन्। सधै क्लासबाट भाग्ने, चिट चोर्ने बानि परेकाहरूले जत्तिनै गरे पनि गृहकार्य गर्न सक्दैनन् है। हेरि राख्नुस्।
मन परे हरियो, नपरे रातो
0
0
Very Bad News. But still i am not much surprised. Maoist is such a party that it will not give up until it acquires total autonomy. Maoists want to wipe out all other political parties and rule in total autocracy. One can easily speculate by the ways they bargain.
There are some problems at the fundamentals itself.
For examples;
– Retaining arms and participating in peace talks.
– Engaging in bloodshed and trying to blame national army only in the name of king’s autocracy.
– Envolving young children in the wars and showing deep concern about the future of the nation.
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी,
यी हरिलठक्कहरूको ताल देख्दा यति रिस उठिसक्यो कि के भन्ने। दिमागभरि उत्श्रृखंल गाली र अशब्द बाहेक केहि छैन यी नेताहरूका निम्ति। जोकरहरू!!! तथापी, अमर्यादित पनि त हुनु भएन नि, कि कसो उमेशजी?
दिपकजी, अब यस्तो ताल भयो भने patience हराउदै न?? अनि पर्फेक्शन चाहाने र पर्फेक्शनमा बाच्ने बिदेशमा रहेका साथीसँग लड्ने तर्क नै हुदैन। तिनीहरूले ‘अनि नेपालमा शान्ति कहिले आउला जस्तो छ?’ भनि सोध्दा अक्कनबक्क भइन्छ। यस बारे तपाईको विचार जाओस् न।
सीपीएम
मन परे हरियो, नपरे रातो
0
0
LIKE I TOLD U. THIS SUPPOSEDLY PEACE TALK WOULD NEVER MATERIALIZE. I AM GLAD IT DIDNOT AND THANK OUR GREAT LEADER MR. GIRIJA PRASAD KOIRALA FOR STANDING TALL AGAINST THE OUTRAGEOUS DEMANDS OF THE COMMIES. FOR THIS I SALUTE THIS OCTAGENARIAN PM (ALTHOUGH I DON’T HAVE MUCH AFFINITY FOR MR. PM). HOLDING OUT ON THE DEMANDS OF THE COMMIES TOOK A LOT OF GUT AND PERHAPS THE PRESSURE FROM SUCH COMMIE SYMPATHIZERS SUCH AS THE NAGARIK SAMAZ ( ANYWAY WHO GAVE THESE PEOPLE ANY CONSCIOUNCE).
VIVA NEPAL, VIVA GIRIJA, VIVA NEPALI CONGRESS
मन परे हरियो, नपरे रातो
0
0
Hello dukhi nepali ho………..
yo desh jahile pani girijako pyao hune bhayo… ahile yasaile bhanjo halera 2 core nepaliko bhabishya bigarne kam gardaichha aba GP kai biruddama aja beluka baluwatarko jastai jindabad!!! ra murdabad !!!! sabaile bhanne ho ki ?????
rabindra tiwari
मन परे हरियो, नपरे रातो
0
0
Mitagan !!!!
Yo desh ma jaba samma GP ko chal khel chalirahanchha taba samma deshko halat yestaima bitnechha …………..
मन परे हरियो, नपरे रातो
0
0
i expected it long ago
it happened as i expected.
Anyway, today i have confidence that
i am good at knowing the depth of situation rather than murmuring on the scandals…
if you ask me what might happen next:
they might try to have talks again but will never succeed, then maoists and some others will try to demonstrate and capture highways and main government buildings, they will not succeed either. At the same time some royalists of seven parties and the royals will try to control the situation but will not succeed either. Some of the maoists leaders will be camptured, some will die and so will happen in royal side. At last, the country will be republic and a government mostly by representative of maoist and seven parties and citizen leaders will form. The government will be lead by some unknown (till today) non-political persons and the country will focus on economic issues rather than this political embargo.
let’s see upto what extent will my pridiction comes true!
मन परे हरियो, नपरे रातो
0
0
INDEED!
They did the same that they deserve. Girija, Kaju Kanchha and Moriarty-Company’s targeted achievement!!!
See my previous comments too!!!
Krish from Toronto
मन परे हरियो, नपरे रातो
0
0
Congress is a party dominated by those people who have benefited from the Rana’s and Shah Dynasty. Caste system has played a big role in the political history of Nepal. As dreamt and wished by Prithavi Narayn Shah, the upper caste have managed to lead the political leadership role in the Nepal. End of Monarchy and the proportionate representation in the Government will affect those people that have benefited from that regime. So without the use force they will not give up the power that they have enjoyed for so long. RSS of India will not be happy to let the King go whom they revere him as the Chakravartin Raja of all Hindus. In the name of Hinduism they want to repress and consolidate the position of the King. Maoist is the only force opting for the end of Monarchy and the Equal Representation in the Government so the people will have to make sure that they are not bogged down by the Girija and his gang who wants to maintain the political leadership in the hands of the upper caste.
मन परे हरियो, नपरे रातो
0
0
It is unfortunate to hear that peace talk has been postponed for uncertain period. Let’s admit one thing; we all knew it was going to happen because negotiation can be reached once there are common agendas or common grounds. Either or not top brass of all parties, including Maoists were witnessing ‘See-saw’ game attitude throughout the dialogue period. There could be the following reasons behind this situation:
1. Extreme and aggressive decisions: Nepal has been experiencing one awkard situation for a long time. If King takes over the power, he goes to the end corner punishing political leaders and so do the political parties. There has to be harmonized atmosphere. Why can’t king and political parties go hand in hand when the matter is about national interest. All the decisions made by political parties are voided when king gets opportunity to rule and political parties do the same. It mostly happens in our country only. Please don’t make extreme decisions. Agendas have to prioritized and done one at a time.
2. SPA and Maoists felt that they scaled the Everest after April movement but they failed to realize that it was just the beginning of changes. ‘New wine in old wineskin’ is the right phrase for SPA at least. Same people who were partly responsible for Maoists movement are still trying to resolve the issues. I am sure King was highly involved to mobilize Army to suppress Maoists movement but political parties involved in the government are not responsible in this regard. It is important to realize the prioritize the agendas and do as per the requirements. A hungry person cannot eat everything at once just because he is hungry rather he should be having patience to wait and eat properly.
3. It will be biggest historic fault for SPA to listen to everything that Maoists say this time. Intention has to be clear before you agree with them. Let’s admit the fact that there is a danger of ‘Coup from the King and Maoists’. Ultimately we, the citizen are to suffer due to this. Political parties have made this mistakes for several times in the past after the 1990′s revolution.
4. Ultimately, Nepalese should learn to love the country and then only their personal interest. Our political leaders are keen to fulfill their desires than doing something for the country. I am not trying to generalize the leaders but mostly we have found the same in many. Let’s change our attitude first and things will fall in live sooner or later.
मन परे हरियो, नपरे रातो
0
0
यो नेपाली लगायत सबैको लागि एकदम नै नराम्रो खबर हो।
अब यि भरौटे नेता हरु र उछश्रीन्खल राजाबादिहरु का बिरुद्धमा आन्दोलन गर्नुपर्छ ।
अप्रिल क्रान्ति अब माओवादीले होइन नेपाली जनताले ल्याउने बेला भो ।त्यसैले केही गरम ।
नेपालको सुखद् भविष्य कोर्ने अधिकार नेपालि जन्ताको हो न कि यि भात्ते नेताहरुको।
नेपाल को लागि नेपाली जनता ले नै गोली खाएका हुन र अझ पनि खान तयार छन् ।
नेपालिहरुको गणतन्त्रप्रतिको असिमित चाहनामा पर्खाल बन्न खोज्ने सबै तत्वहरु को बिरुद्धमा अब निर्णयक आन्दोलन गर्ने बेला भो।
जय नेपाल, जय गणतन्त्र
मन परे हरियो, नपरे रातो
0
0
hahahha ke tal ho yar yo
again ??????????????????????????
so sad
aasish
swis¨s
मन परे हरियो, नपरे रातो
0
0
Abata “Sahar Gherau” ko karyekram aaula ni maobadi ko.
Ki prachanda ko gaf matrai ho? Herau maobadi kati pani muni chhan?
मन परे हरियो, नपरे रातो
0
0
यो सब थाहा थियो
यिनिहरु को गृहकर्य अजै पनि पुगेको छैन?
सजिलो टिप्पडि…………..
यि बुढो सोचका नेता हरु सत्तामा रहेसम्म केहि पनि हुनेवाला छैन-
नया पिढीले केहि गर्नु पर्छ तर नयालाइ मौकानै दिदैनन यि बुढा हरु। नेपालि काङ्रेस मा नरहरि आचार्य जस्ता नेताहरु लाइ केहि गर्ने मौका दिनु पर्छ।
अर्को सङ्का को घेरा : यो कतै हिजो राजा का स्वकिय सचिव पशुपतिभक्त महर्जन ले गिरिजा बाबुलाइ भेटेको नतिजा ता हैन?
जेहोस् हामी आशाबादी नेपाली को आशा मरेको छैन। इतिहासले बताउने छ। यि नेताहरुले सकेनन भने केहि छैन यि आफै आन्दोलन को हुरिले बढाएर फालिने छन।
मन परे हरियो, नपरे रातो
0
0
SO SAD aba k hunchha hola?
maoist haru manchhe marna jangal pasne ta hoinan?
yo sab swartha ko khel ho.
मन परे हरियो, नपरे रातो
0
0
एकातिर माओवादी – परिवर्तन ल्याउन बन्दुक तेर्साएर पुग्छ , आफ्नै बिचार मात्रै ठीक ठान्ने अरुको sentiment र बिचारहरुलाई स्थान नै नदिने; अर्को तिर सात दल – कुनै पनि परिवर्तन ल्याउन अघी सामाजिक स्थिरताको बारेमा बिचार पुर्याउन पर्छ भन्ने, तर वास्तविक रुपमा कहिल्यै “बिचार” गर्नमा समय नदिने । मलाई त नदीका दुई किनार जस्तो पो लाग्छ – कहिले पुग्लान बिचको बाटोमा?
वाक्क दिक्क प्याक्क भैसक्यो !
मन परे हरियो, नपरे रातो
0
0
हात्ती आयो हात्ती आयो , फुस्सा । हिस्स दुढी खिस्स दात। नेताहरु आलु खायर पेडाको धक्कु लगौचन। गाईजात्रे नेता , हा हा हा हा हा हा हा!!!!!!!!
यम् यस् ए
साउथ् कोरिया
मन परे हरियो, नपरे रातो
0
0
This is what you can expect from corrupted leaders of nepal. The can only think of having money in their pocket from the hand of innocent people.no one can assure that maoist will bring equality,peace corruption less society. jaba samma sabai nepali janta sichit hudai na taba samma nepal ko kunai vabisya chahina.
मन परे हरियो, नपरे रातो
0
0
My beloved Krantikari mitra, please use your ‘wisdom’ this is the right time to do something ‘keeping people’s demand/demand/mendate’ at the centre. We need a real national hero. History has already been demonstrated that that 7 democratic parties could not hold that position. Please go and move ahead. Smith, UK
मन परे हरियो, नपरे रातो
0
0
in nepals leader allways saying everything should be ok . everytime tabletalk is very good. conversation is smothly going on talk and talk is historically but everything is nothing that is nepales leader cheating to public . allways speak not truth misleading to public.how nepales people think our leader is toogood.
मन परे हरियो, नपरे रातो
0
0
I fully agreed what Kiran was talking about here. Go, move ahead, people will be with your leaderships. Ignore Girija congress…
मन परे हरियो, नपरे रातो
0
0
Dear Sathi ho,
yedi raja ka sabai rights khosne ho bahne kuu hunchha bhanera Girija babu darunu bahyo. Tes karan barta asafal bahyo. Hosiyar hau kuu huna pani sakchha.
मन परे हरियो, नपरे रातो
0
0
I was shocked to hear about the news today! I think all 8 parties (particularly NC) are vitually not for the people who have been suffering over the past 4-5 decades. Why 6 (exclusing Girija Congress NC) + 1 (prachand’s party) can not sit sitogether and make ‘national declarion’ within few hours if they are really want to do something for the country? Why this ‘drama’?. It is well known that Girija Congress has still ILLEGAL-network with Gyanandra. Look at his time and progress made in the last 15 years, almost nothing. I think this is the right time to do something boucotting Girija.
मन परे हरियो, नपरे रातो
0
0
So sad…………………
मन परे हरियो, नपरे रातो
0
0
साथिहरु
अब त अति भयो। जहिले पनि किच किच। आज हुन्छ,अब सहमति को नजिक,अर्को पटक ठोस निर्णय आउने, केहि बुदा मा सहमति बाँकी भनेर खालि जनता झुक्याउने भन्दा यि नेताहरुले केहि गरेनन। हात्ति हात्ति आयो फुस्सा जस्तै भयो। यो राजतन्त्र र यि कायर नेता फाल्न फेरी अर्को एउटा आन्दोलन जरुरी छ।
बर्गन,नर्वे
मन परे हरियो, नपरे रातो
0
0
ohh.. sad, god really you are??? plz came and save the nation no ones do that..
मन परे हरियो, नपरे रातो
0
0
यो अतीनै दुखको कुरो हो कीनकी आम नेपाली जन्ताले त्यो सङग्रस गरेर ती आम सपुतहरुले आफनो ज्यानको आहुती दीयको देसमा सान्त सुसासन र आम नेपालीले देसमानै बसन र बाचनपाउनु अधीकारको लागी लडेका हुन नेपाली जनताले नत राजाको लागी नत यो १३००० सोझा नेपालीको घाटी रेटेर घरबास बेहीन आज देसको यो अबस्तामा ल्याइपुर्याउने मावोबादीको लागी हो आम नेपालीको चाहाना भनेको सानत हो सानत हामीलाइ नत यो मावोबादीको हतीयरको साथ चाहीनछ नत राजा भनाउदाको सासननै आम नेपालीलाइ यी दुबै बाहेकको नेपाल चाहीन्छ यो आन्दोलन पनी नेपाली जनताले गरेको हो यसमा नत ७ दलको अग्रसर्ता छ न मावोबादीको यो मावोबादी भनाउदा हरुको त के कुरो ग्रर्ने
मन परे हरियो, नपरे रातो
0
0
umesh ji thanku.
aaja pani khushiko khabar siniyo thulo sasliyera
man santa gare.
bye bye bye.
मन परे हरियो, नपरे रातो
0
0
This is unfortunate moment for all of us. The failure of this talk is due to GP koiral. Until and unless he is dead, no talk could be success. This is the reality in the ground.
मन परे हरियो, नपरे रातो
0
0
Raaja le swobibek le sampati sarkar lai dewos,
Maoist le swobibek le banduk bisawos,
Saatdal le swobibek le ganatantra manos,
Problem solved,
Khel khattam,Paisa hajjam.
Hoinabhane hami janatale pani janyachha ,
baango aunla le gheu nikalna,
Hoosiyar.
Nepali guru. Hunan,China.
मन परे हरियो, नपरे रातो
0
0
`aba ta ati nai bhayo .arko party ko aabasyekta nepal lai paryo jasto cha jasko udeshye yi rajabadi, sansad badi,maobadi sabai thula neta haru lai fasi dinu tatha hatya garnu hunecha .yuba haru le dherai sahi sake .
मन परे हरियो, नपरे रातो
0
0
sampurna nepali haru
ma k hi samaya dekhi nai yes barta bifal vayo jimbewari lai kada vanda kada karbai garnu par vaneko thiyo aba hernus sampurna didi bahini daju vai ama buba feri naya andolan ko jaruri cha yes mertu ki mukti ko ladai ma janta ko jit navaye samma janta marna ajhai tayar cha
मन परे हरियो, नपरे रातो
0
0
uffffffffffff………..
मन परे हरियो, नपरे रातो
0
0
ठिकै छ सकेसम्म बार्ता सफल हो भन्ने चाहेको थिये..अबपनी निर्र्दोस नेपाली हरुले मर्न नपरोस भनेर कामना गर्नु बाहेक….
मन परे हरियो, नपरे रातो
0
0
Now what is next? An army coup? I am sick and tired of all this. I don’t really care even if army takes over just like in Thailand as long as peace returns. People fought against king’s autocracy. This is all we get as a result. How long can we wait for peace to return? And even if Maoists come in govt, what guarantee there is that they are going to be different from the king? They are just on the other side of the fence, that’s all. I really don’t understand. Very frustrated now.
मन परे हरियो, नपरे रातो
1
0
ho hajour nepali ko i think never finest talking with
मन परे हरियो, नपरे रातो
1
0
yi sabai jyaan maraa bhat mara ra desh bechuwa haru laai 20was garyo bhane sadai yestai huncha.
मन परे हरियो, नपरे रातो
0
0