मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मिस वर्ल्ड युनिभर्सिटीको भिडियो ब्लग-२

    मिस वर्ल्ड युनिभर्सिटी नेपाल हेर्न गएको थिएँ गएको शुक्रबार। त्यहीँ खिचेका दृश्यहरु समेटिएर बनाइएको भिडियो ब्लगको यो दोस्रो तथा अन्तिम अंश। करिब १० मिनेटको यो अंशमा छ- सुन्दरीहरुले ग्राजुएसन गर्दा लगाउने पहिरनमा मञ्चमा क्याटवक गरेका दृश्य, मञ्चमा गीत गाउन आएकी गायिका प्रीति कौरको गीतका केही अंश, फाइनल प्रश्नोत्तर राउण्डका केही झलक अनि उपाधि वितरणका दृश्यहरु। भिडियो ब्लग हेर्न भित्र आउनुहोला। ब्लग हेर्न यहाँ क्लिक गर्नुस्।

    भिडियो ब्लग हेर्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुहोला। यदि कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिच्नुस् र केही समय प्रतीक्षा गर्नुस्। रातो धर्का अलि पर सरेपछि फेरि सोही बटन थिची भिडियो हेर्नुस्। हेरिसकेपछि कमेन्ट लेख्न नभूल्नुहोला। नभए तपाईँहरुले मेरो मेहनत हेर्नु भयो कि भएन भनेर मैले कसरी थाहा पाउने ?

    No related posts.

    11 comments to मिस वर्ल्ड युनिभर्सिटीको भिडियो ब्लग-२

    • ** WOW ! Beauty & Beast **

      Beautiful competition ! Well organised and well presented by participants !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhiraj

      hey what’s up bro
      i ain’t understand onething ki MISS UNIVERSITY HO MISS UNIVERSE HO?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Wonderful, umesh jee thank you very much, but they couldnot present nepali kaida,not satisfactory, once again thak you

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हेल्लो उमेश जि, किन हो आजकाल सुन्दरिहरुको पछि मात्र लाग्नु भएको हो ? निकै चासो राख्दै हुनुहुन्छ नि सुन्दरी म देश को राजनीति बिर्सनु होला नि फेरी, ल त, अहिले लाई यती नै, नमस्कार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tejen(korea)

      उमेश जि, मलाई त मिस् वोर्ल्ड नेपाल तेती राम्री त लागेन है तपाईंलाई कस्तो लाग्यो कुन्नी? हुनत उस्को बोल्ने खुबी राम्रो थियो होला अनि सोधिएको प्रश्नको उत्तर पनि अरुको भन्दा राम्रो थियो होला त्यो त मलाई थाह भएन तर पनि सुन्दरी भने पछि त सकल पनि अलि राम्रो नै हुनु पर्‍यो नि होइन र? फेरी सुन्दरी प्रतियोगीतामा भित्री भन्दा बाहिरी सुन्दरता नै बडिहेरिन्छ होइन र ? जे होस् कोरियामा हुने कन्टेस्टमा जितेर नेपाल अनि नेपालीको नाम राखोस् भन्ने कामना गर्दछु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manandhar

      यो उमेशजी बेला बेला मा समाचार सम्प्रेसन नगरि काहा हराउछ भन्थानेको त, तरुनि हरुको बगालमा बसेर मजाले मख्ख पर्दै येता तिर भुल्ने रैछ ..ठिकै छ कहिले काहि फ्रेश हुनको लागि भयेपनि कन्या कुमारी हरु हेर्नु पर्छ/ बिचरा हरुपनि केके नै गर्छु भनेर आएकाहुन्छन ..
      मानन्धर जेपिएन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BR

      umesh je camera chalau na pahila bhanda ramaro bhayako cha tara aajha sudhar garanu parala..haha ..narisaunush hai ma aaphu same field ma kam garay ko bhayaer bhanay ko tara ma cameraman haina ni..anyway nice vedio tara last ko tapai ko saathi comment ani light ma khichayko bha hunthiyo ni ramari rahichan kaya ray!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabashi nepali

      Good morning Umesh dai .Your blog is world wide popular.Next time , We are waiting the articles of nepalease born foreign passeports holders must obtain nepalease passeport soon by law Government of Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tapta bhandari frm paris

      thanx umesh ji
      really good work.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • k lekhne yar afu lai ta ramra kt haru ko barema namro lekhna man lagdaina ……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Om

      Great effort Umeshji…thanks a lot

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker