२०६३ कात्तिक २२, बुधबार
अहो, यी शब्द टाइप गरिरहँदा त बिहानको पौने ५ बजिसकेछ। छिमेकीको घरमा बिहानको पूजाआजा स्वरुप घण्टी बजाउन सुरु भइसकेछ। म भने हिजो दिनभर र गएको रातभर कम्प्युटर अगाडि बसेको बस्यै छु। निकै थाकिसकेको छु। तर तपाईँहरुलाई ताजा खबर सुनाउने जिम्मेवारी बोकेर बसिरहेको छु। राति १ बज्नुअघि नै थाकेकोले सुत्न मन लागिसकेको थियो। तर ऐतिहासिक सहमतिको सुखद समाचार ब्रेक गर्न पाउँदा र त्यसवापत पाठकहरुले कमेन्टमा दिएको धन्यवाद पढ्न पाउँदा निकै रमाइलो अनुभव हुने रहेछ। छाडौं यी कुरा, अब यो ऐतिहासिक सहमतिमा के रहेको छ भनी बुझ्ने हैन त ?
माफ गर्नुस्, म आज निकै थाकिसकेको छु। त्यसैले ती सहमतिका बूँदाहरु टाइप गरेर राख्न असमर्थ छु। लिखित रुपमा भोलिको पत्रिकाहरुमा आउला त्यो। अहिलेलाई भने मैले नेपाल टेलिभिजनले प्रसारण गरेको सहमति सम्बन्धी विशेष बुलेटिनलाई रेकर्ड गरेर अडियो ब्लगका रुपमा राखेको छु।
सुन्नलाई यहाँ क्लिक गर्नुस्।
वा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।
**************
त्यसैगरी नेताहरुका प्रतिक्रिया यसमा माधव नेपाल, सहमतिका बारेमा जानकारी दिँदै गृहमन्त्री कृष्ण सिटौला र काँग्रेस महामन्त्री रामचन्द्र पौडेलको आवाज सुन्न सक्नु हुनेछ।
सुन्नलाई यहाँ क्लिक गर्नुस्।
वा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।
ल त अब म सुन्दर शान्त र समुन्नत नयाँ नेपालको निर्माणको कामना गर्दै सुत्छु होला। भोलि कतिखेर उठिने हो कुन्नि…अहिले त पाँच बजिसकेछ बिहानको।
Related posts:












यो ऐतिहासिक सहमती हो , नेपाली भुमिमा
शहिद्को सपना सकार भयो, दङ्पर्यो दुनिया समान्ती सत्ताको जरोकिलो, उखेली फाल्नु छ
मन परे हरियो, नपरे रातोः
0
0
अब चिन्ता मनिको ज्यान चिन्ता चिन्ता मा जानिभो । के गर्ने? समान्ती परिवार कै कारण यूरोप छिर्न सफल हुनु भो । साएद बाबा साम्सद थिए होला! वा नेता थिए! अरु चानचुनएलेत कहाँको १०-१० लाख तिर्न सक्नु? यूरोप मा तपाईं जस्तै थुप्रै छन त्यो पनि बढी मात्रमा नेपाली कान ग्रेस्का! नौटन्की गर्न आशाधे सिपालु । आउँदै माओवादी बन्दै पास् लिदै बस्दै । उता नेपालबाट माओवादीले खेदेको भन्ने के थाहा यि गोराहरु लाई?
कि चिन्ता जि अरुले गरिखाको देख न नाशक्ने प्रानी हुनुहुन्छ होला । नत्र भने जो जे जस्तो भए पनि २-४ पैसा कमाएर नेपालको अर्थ तन्त्र सुधारमा सहयोग गरेका छन भन्ने सोच्न पर्ने हो क्यार्! हुन त एस्तो बानी नेपालीको पुर्खेउली रोग नै हो ।एसो कसैले उन्नती गर्योकी खुट्टा तान्ने ।
चिन्ताजी! किन चिन्ता? अब त खुदो भ इ गोनी! त्यस्तो १० लख त कति कति नेपालै फर्के पनि! बरु खै यूरोप मा टिक्न भने धौ छ ।नेपालमा रिन लिन पनि समान्त बाहेक कस्लाई पो पत्यौ छ र?
अ बुझे साचै चिन्ता जि आफ्नो केस बिग्रेर नेपाल फर्केको प्रानी! आफ्नो जे गती अरुको तेही देख्न चाहने मान्छे । यो पनि नेपालीको साधारण गुन हो ।एस्ता मान्छे यूरोपमा धेरै छन ।आफुले काम पाएन भने पनि काम गर्ने साथीलाई उजुर गर्दै हिंड्ने एस्ले निएम बिपरित काम गरेको छ भनेर ।
जे जस्तो भए पनि अब चा हि शान्ति भाको छ, जो यूरोप्मा सर्णार्थी छन ती निहरुलाई धेरै चोटि गोली लागिसकेको छ शायद नेपालमा भए एक चोटि लग्थियो अनी सिधिन्थ्यो । मान्छेलाई मर्ने गोली सिसैको किन हुनुपर्योर? बेवहाँर को गोलिले पनि धेरैचोटि मर्छन यूरोप मा नेपाली हरु । जुन मेरो हितैसी ले अस्ती मात्रै मलाई सुनाएक थिए । चिन्ता जी जस्ता धेरै चोटि मरी मरी बचेँकालाइ के थाहा एस्ता कुरा? खाली पैसा भए पुग्छ ।
चिन्ता जी बाहेक यूरोपमा आएर नेपाल लाई वीरसन नसक्ने नेपाली थुप्रै छन ।जनान्दोलन्-२ को सफल ता मा हात ठुलो छ यूरोपमा बस्ने नेपालीको । मलाई कत्ती मन पर्दैन हिनता बोध हुने मान्छे र यथार्त थाहा भैइ भैइ होच्याउने हरुलाई । हिन्दू धर्मको बे द मा पनि भनेको छ अरुको मन दुख्ने कुरा न भन्नु त्यो सत्य भएपनि । जस्तै कालो मान्छे देखि देखि किन फेरी ए काले भनेर बोलाउने ? कृष्ण जी भने हुन्नर ?
मन परे हरियो, नपरे रातोः
0
0
Umesh Ji,
You are the highly appreciable person..
You helped a lot to inform the citizens that helped to give presure to our well rotten leaders to come up on this Historic day.
Hope, your effort will be capitalised by all active member of the society on behalf of the Country & Citizens.
मन परे हरियो, नपरे रातोः
0
0
Thank you Umeshji,it’s great to hear that news.Thank you for sharing with all.
मन परे हरियो, नपरे रातोः
0
0
thanks umeshji, for updating the historic news and agreement.
i would like to request Mr. Aashis ji at my email me_sameer25@yahoo.com.
thanks
sameer
मन परे हरियो, नपरे रातोः
0
0
God bless Nepal and Nepalese!
Praise the Lord!
Thanks for the Great News!
Hurre!
Let’s Celebrate!!!!!!!!!!
Florence, AL
USA
मन परे हरियो, नपरे रातोः
0
0
thanks for prompt updates.
मन परे हरियो, नपरे रातोः
0
0
Thanks a lot, Umesh jee. Great job!!
मन परे हरियो, नपरे रातोः
0
0
thanks good its very good news for everynepalis people.
मन परे हरियो, नपरे रातोः
0
0
उमेश जि हजुर ल्े हामि बिदेश मा रहने र शोदेश् मा रहने हरुका लागि नया खबर दिन् का लागि अहोरात्र खट्इ समचार सस्प्रेसन गर्नुभै सहयोग गरिदिनु भयेको मा धेरै धन्यबाद ल किनकि यो तपाइ हामि का लागि खुसिको कुरा हो हैनर भोलि हामि सुख शन्ग बाच्न पाये देखि खुसि नै एहि हैनर्?
मन परे हरियो, नपरे रातोः
0
0
चिन्तामणि जी
हजुरको गुनासो पढेर आज मलाई त्यही गित याद आयो मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्या छ आँखा छोपि नरोउ भनि भन्नु पर्या छू त्यस्तै हो चिन्तामणि जी धेरै चिन्ता नलिनु होस् सबै कुरा खानुस तर हरेश चाँहि नखानुहोस् आँउनु होस यतै बसौला बाँडि चुँडि खाँउला यतै बसौंला । स्पेन बसेर साहुको साबा तिर्न नसके पनि ब्याज चाँहि तिर्दै गरौंला । यहाँ त्यस्तो शरणार्थी बन्नु पर्दैन ।
देशमा शान्ति छायर उमंङ्ग भएको यो मन चिन्तामणि जी को चिन्ताले क्या झुर बनायो उमेश जी !
आशिस गौतम माडि्रड
स्पेन
मन परे हरियो, नपरे रातोः
0
0
Umesh ji Mauka paunu bhayo bhane pratigaman ma lageka kehi netaharu ko pratikriya sunaune kosis garnu hola. suanu na ke bolda raichan….!
मन परे हरियो, नपरे रातोः
0
0
Good Nite Umesh ji!
मन परे हरियो, नपरे रातोः
0
0
मेरो संसार का समस्थ पाठक लाई समय मा नै सुखद समाचार पढ्न अहोरात्र काम गरी सहयोग गरी सेवा गर्नु भयकोमा तपाईं लाई धेरै धन्यवाद छ म तपाईं को रेगुलर पाठक हु सधैं गनत्रन्त्र र प्रजातन्त्र को पक्ष लेख्नु है कुनै बेला मौका मीले धेरै धेरै कुरा गरौला तपाईंको भलो चाहने।
सुबेक्षुक्:-परशुराम भण्डारी
भर्जीनिया अ्मेरिका
मन परे हरियो, नपरे रातोः
0
0
हैन उमेश जी
के सुन्नुपरेको हो ! अचम्म भो !
नेपाललाई त सतिले सरापेको देश हो बाबु यहाँ जस्तो राम्रो काम गर्न खोजे पनि पैसा कमाउन सकिदैन भनेर मेरो बाउले अंग्रेजी मिति ०१÷१०÷२००६ का दिन भारतको इन्दिरा गान्धि इयर पोर्ट हुँदै पेरिस झरेर स्बीजरल्याण्डको जेनेभामा केश गरेको मात्र १० दिन भयो घरबाट १० लाख खर्चगरेर आएं बिदेशमा आएपछि पैसा सजिलै कमाइन्छ भन्थे । यही सोचेर मुनामदन भन्दा पनि कहाली लाग्दो मर्माहत कहानी पनि बनायर राजनैतिक शरण पनि लिएको २ हप्ता नहुँदै यस्तो अशुभ समाचार सुनेपछि मेरो घर खेत नै साहुले खाने भयो अब के गर्ने ! मर्नुन बाँच्नु भयो के गर्ने होला
न्याय नपाए गोर्खा जानु शरण नपाए स्बीजरल्यान्डको जेनेभा जानु भन्ने कुरा पनि असत्य भयो उमेश जी अब बाँच्ने कुनै आशाका आधारहरु रहेनन । युरोप पुगेर पैसा कमाउने छोरा छोरीको भबिष्य उज्वल बनाउने मनको ठुलो धोको पनि अधुरो रह्यो । उडायो सपना सबै हुरीले
उही भाइ बैरागी माइलो
युरोपको कुनाबाट
मन परे हरियो, नपरे रातोः
0
0
उमेशजि, तपाईँको अहोरात्र खटाईलाई कदर गर्छु । देशमा यौटा खुशीको सञ्चार छाएको छ यो ऐतिहासिक समझदारीबाट । त्यो खुशी बाँड्न पनि तपाईँ लालायित हुनुहुन्थ्यो । हार्दिक धन्यवाद । यो समझदारीको कार्यान्वयन होस् कालन्तर सम्म रहोस् नटुटोस् भन्ने मेरो कामना छ ।
मन परे हरियो, नपरे रातोः
0
0
Umesh ji
Thank you very much for your hard work. You are a source for us to know the latest news.
मन परे हरियो, नपरे रातोः
0
0
watch 5 nepali tv channels live for free:
http://www.onlinemedia.in
enjoy
मन परे हरियो, नपरे रातोः
0
0
Thank you MY SANSAR.COM
Bishu Dahal
U.S.A.
मन परे हरियो, नपरे रातोः
0
0
thanks for the soundbytes.
am really to learn that these guys reached a comprehensive peace agreement.
मन परे हरियो, नपरे रातोः
0
0
thank you umesh ji your countrebute for country and all people who live inside and outside the nepal very valueable thank you again hope new nepal is begining let’s see what will happen
मन परे हरियो, नपरे रातोः
0
0