राजालाई कारबाही !
संभव छ ?
छ/ छैन/ थाहा छैन
जवाफ जस्तोसुकै होस्, जनआन्दोलन दमनसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय रायमाझी आयोगले राजालाई कारबाही गर्ने सिफारिस गरेको छ। आयोगले बयान नदिने राजालाई केही गर्न सकेन। अब के सरकारले आफैद्वारा गठित आयोग सिफारिस कार्यान्वयन गर्ला ?
अहँ, मलाई त विश्वास लागेन बा ! देखिएकै थियो नि, सुरुमा नै सबै सुरक्षा प्रमुखहरुलाई निलम्बन गर्न दिएको सुझाव प्रधानसेनापतिको हकमा कार्यान्वयन नभएको। अब यो सिफारिस पनि त्यही हालतमा पुग्ने त होला नि। त्यसो भए किन यो आयोग मल्लिक आयोग जस्तो हुँदैन भनेर गफ छाँट्नु परेको त ? कुन्नि कुन्नि !
आयोगले महिनौं लगाएर गरेको छानबिनको प्रतिवेदन यही हप्ता प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बुझाउँदैछ। नम्बर एक त १४०० पेजको यो प्रतिवेदन नै जस्ताको तस्तै सार्वजनिक हुँदैन होला। त्यसमा आन्दोलन दमन गर्न दोषी भएको ठहर गर्दै राजासहित १७० जनालाई कारबाही गर्नुपर्ने सिफारिसको कार्यान्वयनको कुरा त परै जाअोस्।
अब त सरकार र संसदमा माअोवादी पनि जान लागेको छ। के माअोवादीले यो आयोगको सिफारिस अनुसार राजालाई कारबाही गर्नुपर्छ भन्ने बारेमा केही अडान लेला त ? सेरेमोनियल राजा चाहिने र अहिले संयमित हुनुपर्ने धारणा राख्ने गिरिजाप्रसाद कोइरालालाई ‘गुरु’ थापेर सत्तामा जान लागेका माअोवादीले पनि यस विषयमा केही गर्लान् जस्तो मलाई त लाग्दैन बा !
त्यसो भए प्रतिवेदनको भविष्य ? एउटा अँध्यारो कोठामा थन्किनु।
कि गर्छन् कारबाही ? कारबाही त अन्तरिम संसदले गर्ने भनिएको छ। कानुन नभए कानुन बनाएरै कारबाही गर्न सुझाव दिइएको छ रे त्यसमा। आँट होला त यिनीहरुको राजालाई कारबाही गर्ने ?
No related posts.









Bhutrako hunchha karwahi grane lai. Gyane pani India ko. Prachanda pani India ko. Girija pani India ko. Madhav Nepal pani India Ko.. sappai nepali leaders haru India ko…
Aba slowly nepalese janataharu pani indian hunuparne hunchha.
Nepal has been sold, can’t you see?
मन परे हरियो, नपरे रातो
2
0
Umesh Ji,
Tapai le afno site ma raja lai rakhne ki narakhne bhanne voting system rakhe kasto huntheo hola.Raja lai rakhne ra narakhne kati chan ta teo herna paintheo hola.
मन परे हरियो, नपरे रातो
0
0
Umesh Ji,
Aba ta raja lai karwai gardainan jasto 6.Teshaile sabai le awaj uthaunu parcha jasto 6.Raja lai chodnu hudaina.
मन परे हरियो, नपरे रातो
0
0
राजा बोक्ने गिरिजा ‘ जिरिजा बोक्ने प्रचन्दे यस्ताको गठबन्धन बाट नता ज्ञानेलाई करबाइ हुन्छ नता कुनै आवज नेताले उठाउँछन आशा गर्नु स्यलाले ” साँढे कोफल झर्छ खौला ” मलुम नभ यमलुम भ या ।
मन परे हरियो, नपरे रातो
1
0
Bisnu ji जि को भनाई ठिकै हो, राजा बोक्ने गिरिजा, गिराजा बोक्ने माओबादि, एक़्लो एमाले, अनि कता हुनु कार्बाहि
मन परे हरियो, नपरे रातो
0
1
First time in the history of Nepal, someone has recommended formally to take an action against the king. No matter how long the process will take, this is one of the greatest achievement of the democratic movement. If the government is able to compell the king to defend from his side, I would think this is the victory of public movement against the suppression. God bless Nepal.
Sanjaya, Dharan
मन परे हरियो, नपरे रातो
0
0
हैन उमेश जी
तपाईं त कता हराउनु भयो ?
हरेक आधा घण्टा एक घण्टा मा अपडेट राख्ने मान्छे
तपाईं को अपडेट पढ्न नपाउद के के नभ ए जस्तो लाग्यो लौन उमेश जी जाग्नुस्, कि बिसन्चो पो भयो तपाईंलाई!!
त्यस्तो केही बि रामी पर्नु भएको भए तपाईंको स्वास्थ्य लाभ को कामना गर्दछु ।
अर्जुन सुब्बा- दोहा बाट
मन परे हरियो, नपरे रातो
0
1
I am close friend of a kin of Kumbahadur.
Yo khum bahadur lai kin jail nahalera sun pani le chokyako huh ? Yo surya P Upadhe pani bharstachhari nai ho ra court ka faisala garne judge pani one crod/each payera (khume bata) uslai clean chit diyo re. Usko family ko secret source bata thaha payeko.
Ktm, Khadak family’s closer friend
मन परे हरियो, नपरे रातो
0
0
साथीहरु नहत्तारिनुस्, ज्ञानेलाई स्लो पोइजोन दिएर ठीक पार्नुपर्छ । यतिबेला झ्वाट्टै कारबाही गर्दा उस्को आसेपासे उठ्छन र कु हुन्सक्छ फेरी किनभने आर्मिमा लप्टन देखि माथिको पोस्टमा ज्ञानेको भेना पट्टिको नौ पुषता र साली पट्टिको सात पुषत्तIका मान्छे छन । हुनत एक पल्ट फेरी कु भए राजा धपाउन झनै सजिलो र छिटो हुन्थियो ।
तैपनि जनतालाई सास्ती हुन्छर मात्र हो । जे होस् अब ज्ञानेलाइ कारबाही भए पनि नभ्ए पनि उ जान्छ जान्छ यो पक्का हो ।
तेसैले धैर्य हुँदा राम्रो ।
मन परे हरियो, नपरे रातो
0
1
मैले शुद्ध नेपाली/अंग्रेजी दुबै लेख्न नजान्ने “Janak Datta Bhatta” को तर्क पढें, तर कुनै तुक देखीन। हुन त नेपाली दाजुभाइको ज्यान सधैं बहुमुल्य हुन्छ तर राजाले ब्यक्तीगत स्वार्थ (१ जना ब्यक्ती र उस्को परीवारको)को लागी मान्छे मार्नु र माओबादीले कम्तीमा एउटा समुदायको लागी संघर्षको क्रममा मान्छे मर्नुमा आकाश जमीनको फरक छ।
राजाले मारेको ती २१ जना मात्रै होइनन् तर कम से कम ती २१ जनाको लागी त आंशीक रुपमा उसलाइ दोषी बनाउन लागीएको छ उस्लाई।
मन परे हरियो, नपरे रातो
0
1
राजा बोक्ने गिरिजा, गिरिजा बोक्ने माओबादि ,एक्लो एमाले ….अब कस्ले गर्ने करवहि.?
मन परे हरियो, नपरे रातो
0
0
बुढो गोरु थला परेको छ
मेरो तारे गोरु र तपाइ सँग भएको साँधे गोरु
एकै जुवामा नार्ने प्रयास गरौन यार
हलो अडकाउनु चै भएन
के ताली नबज्लार?U,A,E
मन परे हरियो, नपरे रातो
0
1
king and all his faimily member are going to do suside very soon so don,t worry every thing will be all right…….oh what a sweet dream….i have to weakup now…..time for work…..
मन परे हरियो, नपरे रातो
0
0
Guys,
Don’t expect anything new from upcoming government. There is Girija still alive and he would not allow change in Nepal (I know some people may argue that the recent change what Nepal has observed is because of Girija– This is non-sense argument).
मन परे हरियो, नपरे रातो
0
0
ठुलो कङ्रेस् ,मिएलो कङ्रेस्(एमले),नया कङ्रेस्(मओबदि) र फुछे कङ्रेस्(देउबा) सबै लाई राजा चाइने भय पछि के को राजा लाई कारबाही हुनु ।खुम बहादुर लाई सुन पानि ले चोखाएको देखनु भयेन ।गन्तन्त्र को आन्दोलन जारी छ ।
मन परे हरियो, नपरे रातो
0
0
SPA + Moaist >>> SPAM should have the guts to form a Truth Commission and that comission should have the right to investiagate all those who were responsible for responsibilities of thousands of innocent people who were killed in the front line in safe guarding the nations, innocent who were brutally murdered. Does GPK,MKN,SBD, Prachanda & Moaist have the gutts to form such commission and face the truth. All these persons are responsible to bring nepal to this stage.
Not only 31 people killed during andolaan, but all those who died within these 14 yrs shoyuld get a fair share of their bravery and those who are totally disabled and now living a vegetable life in various hospital.
I doubt those murderer like Prachanda, baburam have these gutts, as live alife of zero tolerance, just like they killed the President of Displaced person, just because he burnt the effigy of Prachanda. These murderer are only ass gutts because of the arms they possess, minus that they are living dead.
Lest first have a fair trail from the people who are directly responsible for the loss of 14 thousands innocent peole.
shanti nepal
मन परे हरियो, नपरे रातो
0
0
Prachanda lai sodhau na!!!!!!!!!!!
aba ta uhaharu pani sarkama jane re, chutki challa ni
मन परे हरियो, नपरे रातो
0
0
7 Political Parties should take decision as soon as possible, about king. If they don’t take, they should be responsible of killing 25 people. And what does it mean? Everybody understand very easily.
मन परे हरियो, नपरे रातो
0
0
Pakka Umesh Ji, Maobadi ko guru Girija, Girija ko guru Raja(Gayanendra), tashartha mao badi ko bada guru Gayanendra.
Kasaile bada gurlu lai karbai garcha! Maan garnu parcha,samman garnu parcha, hoina ta!
Aba mao le tesai bhancha herdai janus! Hijo khana napaka chore bhata mao bha chan, bholi khana paeko bela khana matra suru huncha, ke ko karbai sarbai! sundai janus, mao le bhancha agauji khana ta dinus!
Tara mao le ek thok gara sakcha, Gyane bata party ko lagi chanda magna sakcha, mao le ahile samma gareko ta tehi ho, paisa nahune lai ghati retera marne ani paisa hunesag chanda magne, aru k gareko cha!
Tara maobadi ko ramro experience cha government ma jane, kina? aba sarkar chalauna bideshi sita chanda magna, nepal chanda ko bhar ma ta chaleko cha!
मन परे हरियो, नपरे रातो
0
0
7 Political Parties should take decision as soon as possible. If they don’t take, they should be responsible of killing 25 people. And what does it mean? Everybody understand very easily.
मन परे हरियो, नपरे रातो
0
0
राजनितिका कुरा धेरै भये,अब हामि नेपालिले नया नेपाल् को बिकास् बारेमा कुरा गरौ
खास् मा भर्खरै मैले बिबिसी न्युजमा सेर्च गर्दा गर्दै यो बारेमा थाहा पाएको हो ।एस्मा भनि ए को छ कि पावर (एनेर्ग्य्)लाई पनि एक ठाउबाट आर्को ठाउ लैजान वाएरलेस पद्द्ती को बारेमा नयाँ खोज भए रहेको छ!र एस्मा केही पर्गती पनि भएको छ!मलाई लाग्छ येदि येस् को बिकास् भयेमा हाम्रो देश् पनि आउदो दसक्मा अरब् देश् जेस् तै हुन्छ कि कसो
सुनौलो बिहानि लन्दन् बाट
मन परे हरियो, नपरे रातो
0
0
मलाई त सङ्का छ है राजा लाइ कारबाही गर्ने कुरा मा ।पहिले पनि प्र्धानशेनापति लाइ रिटाएर हुन लागेको छ किन कारबाही गर्ने?कमसेकम कार्यकाल भरी पद मा बस्न दिउ भनेर केही गरेनन भ्ने अरु जो जसलाइ कारबाही को नाममा निलम्बन गरे तीनी हरु लाइ पनि नभयको पोस्ट निकालेर झन बढुवा पो गरे त यिनी हरु ले त ।अनी यस्ता नेता हरु को जनता ले कसरी बिश्वास गर्ने?अरे बिश्वास गर्ने ठाउँ पनि त छोड्नु पर्यो नि ।झन राजा लाइ त कारबाही गर्ने कुरा भनेको यि नेता हरु लाइ “आकास को फल आँखा तरी मर” भने जत्तिकै हो ।अनी सेना पनि त छ नि लेकतान्तृक सेना भनियको तर राजा लाइ बारम्बार सलामि दिने र राज्दरबार को सेवा मा लिप्त भयको ।अनी यस्तो लोक्तान्तृक सेना का यस्ता पर्माधिपति,यस्ता भुपति लाइ कारबाही गर्ने आट कसले गर्ने होलान खोइ??? तर आझै पनि यसरी निरुत्साइत भैहाल्नु पर्ने बेला चै भै सकेको छैन किन भने सारा नेपाली को आसा र भरोसा को पार्टी ने.क.पा.माओवादी सरकार मा जादै छ अब जे गर्छन उनिहरु ले नै गर्छन ।र यसको लागि हामिले(जनता) पनि दबाब दिनु पर्छ।।
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
1
साथीहो यो एउटा न्युज छ ! पढौहै अनि यस बारेमा हाम्रो देश को कस्तो खाल्को भूमिका हुन सक्छ आ- आफ्नो बिचार लेखौ कसो?
एच टि टि पि:२फोर्वार्ड स्लस्स् न्युज ।बिबिसी ।को ।उके फोर्वार्ड स्लस्स् २ फोर्वार्ड स्लस्स् हि फोर्वार्ड स्लस्स् टेक्नोलोजी फोर्वार्ड स्लस्स् ६१२९४६० । यस टि म ल त साथी हो अब यस बारेमा गन्थन गरौ नत कि कसो ?
मन परे हरियो, नपरे रातो
0
0
The same title question goes to the top brass maoists leaders that are freely wondering the streets of Kathmandu – Does anyone have the guts to prosecute them for the 1400 deaths? Well maybe I am asking too much here huh!! Maybe I am being unreasonable in the name of being scared to point my finger to the ones with the guns.
I am sure I will not see any of the Maoist leaders being prosecuted any time soon, as they will be joining the mainstream politics and the charges (if any registered) will all be acquitted like then one today of Mr. Khum Bahadur Khadka (what a shame!!)
मन परे हरियो, नपरे रातो
0
0
सबै नेपाली ऍक़ साल सम्म चुपचाप अरुलाइ दुख नदि बस्न सके भने नेपालमा बिकास हुन्च .काम गर्न अल्चि नगरे शान्ति देशमा अबश्य ाअऊच.
मन परे हरियो, नपरे रातो
1
0
AS FAR AS THE PUNISHMENT IS CONCERNED WE NEPALESE HAVE A TENDENCY TO FLOW WITH THE WHIM TODAY EVERYBODY SY PUNISH KING GYANENDRA BUT ON THE SAME TIME WHY DO THEY FORGET TO SAY PUNISH THE MAOIST SUPREMOS WHO LED THE DEATHS OF 13000 NEPALESE JUST DONOT BE BAIS ON THIS MATTER .
मन परे हरियो, नपरे रातो
0
0
DIFFERENT TOPICS
REQUEST TO UMESH JEE,
could u conduct one survey to know the popularity of political parties among those who are in foreign land. the options might be maoist, nc, nc d , uml, and others.
could u conduct one different survey to check the popularity of political top leaders? the leaders might be prachanda, girija , deuba , madav kumar and any body else.
hope to see such a thing in ur web blog. thanks
मन परे हरियो, नपरे रातो
0
0
हा हा हा हा
अहिले नेपालमा राम्रै नौटन्की भए रहेको छ !
साथि भाइ हो तपाइहरु लाइ के लाग्छ?
जसरि रायमाझि आयोग ले राजालाई बायन कोलागि दरबार मै गएर पत्र बुझायेर् हजुर् बयान् चहियो भनेर पत्र बुझायो तेस्तै तरिकाले कार्वहिको लागि पनि सर्कार् ले फेरि हजुर् हामिलै हजुर् लाइ कार्वहिको लागि सिफरिस् पाउ भन् छ कि? सिदै कार्वहि गर्छ! हा हा हा हा !!!!!!!!!!!
बरु साथि हो येस् बारेमा मह को जस्तै येउटा गाउखाने कथा खेल्लौ हुन्न कसो?
चिन्ता नलिनुहोस् पुरस्कर् को बेब्स्था पनि छ !
१)सर्कार् ले कार्वहिको लागि बिन्ति पत्र पठायेमा!
(भन्ने साथि हरुलै भिर् बाट खस्नथाले को राज्तन्त्र र मरि सकेको राज्तन्त्र को मलामि जान लाइ आर्यघाट् को निम्तो)
२)हैन् सर्कार् ले हिम्मत् का साथ् जनता को बिस्वास् लै धोखा नदियेर कार्वहिको आघधि बद् छ भने !
(भन्ने साथि हरुलै चहि यो नेपालि को भोलि को नया नेपल् को नया बिहनि को आगृम् सुभकामना)
सुनौलो बिहानि लन्डन् बात
मन परे हरियो, नपरे रातो
1
0
I cannot agree on the first comment made by Binotorio(Janak….).
Can we take a same step or better called a preventive measure or rather a acts against offence by the self proclaimed Symbol of Unity His Majesty the King Gyane…. and the insurgent group.
K Raja le Ghuda teki sake ka chan ra pheri same story repaeat na hune tapai kunai reliable adhar dina saknu huncha.
K bholi chup lagera bashe bhandai ma Jyanmara haru lai pani karbahi na garne. If is the case then jail haru bata aba dherai criminals haru lai chutau ne pahal pani garne po ho ki?
Rajtantra ko kahali lagdo History ta tapai lai tahai hola . Yedi tapai lai jankari na bhaye i personally suggest u to read the Book FORGET KATHMANDU written by the raja ko hanuman, darbar ka minister ki CHORI Manjushree Thapa . She will give u a berief history of brutality for power and property in the palace .
Ani tapai ko answer afai aucha jasto lagcha malai ta.
Kahile samma Shahi khandan lai maf didia jane.Yeni haru janta ra desh ko pragati haina rastra ka sampurna chij haru ma afno jabarsti niyantran chahanchan. Malai yes ma kuna bhram chaina ani tapai haru lai ni???
Waiting for comments.
मन परे हरियो, नपरे रातो
0
0
We have been eyewitnessing for long time we have lack of implimentation of anything comes out from government. I have no hope if that will happen in this time as well. Leaders are same only few new faces but with Nepali blood are going to include in the government. We can’t comment anything until they get in power.
On the other hand, when our leaders withdraw aananolan-2 after King reinstate parliament they had a grand design what is meant only Girija knows had happened. It was not peoples victory it was the victory of maoists. Because maoists were the ones who force the people to take part in the demonstrations. SPAs were power hungry group of people honestly not all like bijukhe is pure (farmers party) leader I have not found a single time he has been fighting for power even after successful of the second aanandolan he did not even ask for the power. He is really ideal politician. If we look at other parties they were fighting in between to get influential ministerial posts. This shows that they (leaders) are not honest to the people I doubt if they spend their time for how to make Nepal developed. They don’t bother themsleves.
Redarding the punishment to King is itself a ridiculous since that situation was created by political parties, splitting party into two or three or more for personal ego to fulfill how can they claim they are democratic. Its only theoretical illusion I think. What king had done nothing he did what he supposed to do during his tenured. Girija also killed many people during demonstartion I don’t exactly remember when did that happen but I clearly have image what he did in the past. If you ask me whether king should be punished, I would say no. Because its the duty of the state head to protect people, he tried to propect but it was too heavy for him and could not do it. Therefore, forget about the past put hands to hands for the prosperous Nepal ahead.
We will wait and see who comes first in the race development or crimes or chaos.
Jai corruption free Nepal.
मन परे हरियो, नपरे रातो
0
0
i am suprised with the comments from the people that they are expecting some legal actions against king. is it necessery? i think this is not necessary because he is already punished for his past works. i mean people are expecting that the new interim SAMSAD will make some act to punish the king. for punishing him, making law is not good but law should be made in such a way that no future country head will repeat the same mistake. i am using the word country head because we r in the process of having no monarchy.
he is already punished. so it is the matter of pride that RAYAMAJI AAYOG is corageous enough that it doesnt repeat the attribute of the MALLIK.
SO IT IS ENOUGH,NOT TO TALK ABOUT BLOODY KING, he is already punished to the fullest extent.
this is also the begining time for all parties including maobadi to prepare themselves for asking excuses infrontof people for their misconduct in the past days. other wise one day ANOTHER AAYOG wiill be formed by people to punish maobadis and khaobadis!!!!!
मन परे हरियो, नपरे रातो
0
0
साथिहरु,
आशा गरौ अब ज्ञ्यानेलाई अब कार्वाही हुन्छ र हुनै पर्छ। नत्र अहिले सम्म जनताले गरेको सबै बलिदान बालुवामा पानि हालेसरह हुन्छ। त्यो हत्यारा र निरङकुश चोरलाई कार्वाही भएन भने जनताले गिरिजा,प्रचण्ड,माधव नेपाल र देउवालाई कार्वाही किन नगर्ने। २५० बर्ष सम्म शासन गरीसकेको राजतन्त्र नेपालको, तर जनतालाई अझै दुई छाक टार्न धौ धौ छ। के शासन गरे त यो ज्ञ्यानेका पिता पुर्खाले। केवल शोषण गरे। अलिकति पनि नैतिकता भाको राजा भए उहिले सत्ता छाडने थियो होला। त्यसैले यो शोषकको सबै सम्पति जफत गरेर शिक्षामा लगाउनु पर्छ। कमसे कम जनताका छोराले पढन त पाउछन। अनि यसलाई चाहि सबै जनतालाई सुलभ हुने ठाउमा जेल बनाएर कोच्नु पर्छ।
ऋतु राज
नर्वे
मन परे हरियो, नपरे रातो
0
0
pahila sambidhan sabhako nirbachan hos. Ani raja lai nikalera ani karbahi garne bhanera hola ni. Jastai bhaye ni raja bhaneko ta rajai ho ni . Raja lai karbahi garna ta paap lagchha. pachhadi jhundeko “dev” dekhnu bhako chhaina ki kya ho umesh dajule?
मन परे हरियो, नपरे रातो
0
0
रायमाझि आयोगले दिने भनेको प्रतिबेदनमा राजालाई कारबाही गर्नु पर्छ भनि जुन कुरा उठायको छ सार्है नै राम्रो कुरा हो तर यो कुरा लागु गर्नेमा हिम्मता गर्ने को? के गिरिजा वा प्रचन्डले आँट गर्न सक्छ? मलाई त लाग्दैन उनिहरुले यस्तो आँट गर्लान भनेर । किन कि उनिहरु राजालाई बचाउँन चाहन्छन् ।
- प्रविण
मन परे हरियो, नपरे रातो
0
0
kar bahi ta garna parcha ni .natra yesta sarkar ko k kam ??ß
मन परे हरियो, नपरे रातो
0
0
raja lai aayog ma bolayera bayaan lina nasakeko stithi ma aba karbahi nai hola bhanne sochnu byartha cha ni. dont expect anymore…its like a ‘baby-game’. kehi hunewala chaina sathi ho…bekkar ma bahas nagarau.
मन परे हरियो, नपरे रातो
0
0
Girija Babu bachunjel PM pani hunchan, (Desh ko bikas na vaye pani Giriza babu lai k matlab, Chori Dhani vaye pugi halcha ni),Raja pani rahanchan,ani Tehi Raja Rakhe bapat or sabai lai space diye bapat Novel puruskar pani pauchan, Jaba giriza babu chilim taba Raja pani chilim hunchan. Ani desh develop huncha, Lets pray for this….
subash
मन परे हरियो, नपरे रातो
0
0
कार्बाई ………….. ग्यानेलाई
खोई तेस्तो बहादुर को च र? सबै खुट्टा धोग्ने मात्र चन .
भन्चन पापिको त आयु पनि लामो हुन्च रे.
ग्यने लाई चाहेर पनि केहि गर्न सकिदैन जस्तो लाग्च
फेरि सबैले आफ्नै स्वार्थ हेर्चन…..
deep habib service doha
मन परे हरियो, नपरे रातो
0
0
there is a saying in nepali…lahara taney pahara garzincha……there are too many people who have to undergo punishment…so gandhi way is best…..forgive them and give them a chance to improve themselves….no one is perfect……
मन परे हरियो, नपरे रातो
0
0
रायमाझि आयोगको प्रतिवेदन
सरकारलाई: नखाउ भने दिन भरिको सिकार, खाउ भने कान्छा बाउ को अनुहार ।
बाँदर को पुच्छर लौरो न हात्तीयार ।
बाँदरको हातमा नरिवल् ।
जय नेपाल्, जय गणतन्त्र
मन परे हरियो, नपरे रातो
0
0
Key is finding out what was discussed between the Gyanendra’s niji sachib and Girija during their meeting some weeks ago after Gyanendra got the letter from the Commission. Did Girija assure niji sachib that nothing will happen to Gyanendra? Have there been secrete meetings between niji sachib and other leaders?????
मन परे हरियो, नपरे रातो
0
0
Hi guys,
The height of possible kaarwahi against the King will be nothing more than bringing him under the constitution now onwards. And that would be the most matured decision to be taken ny our infamous leaders.
People, don’t get much excited just wait and see!
thanx
मन परे हरियो, नपरे रातो
0
0
१००%कार्बाई गर्नै पर्च तर शन्का लाग्च यिनि हरु ले कार्बाई गर्न सक्लान र्? सबै जना मह निकालेर हात चाट्ने मात्रै चन मन्त्रिहरु ……..
दिपक राना बुटवल
हाल दोहा कतार
मन परे हरियो, नपरे रातो
0
0
Saddam Husein lae jasto Karbahi hunchha – Tyastai hamro Killer Cobralae pani Hunuparchha. Bara bar Karbahi hunuparchha.
मन परे हरियो, नपरे रातो
0
0
मेरो बिचारमा , यसको जिम्मा अबहुने माओबादीसहीतको अन्तरिम सरकारले लिनुपर्छ / राजाको भरौटेहरुसहीत जनआन्दोलन २ का दोषिहरुलाइ देखिनेगरि कारवाही गर्नुपर्छ / राजालाइ जसरीपनी नङयाउनुपर्छ / यहि हो गर्नुपर्ने अचुक बेला , The Bull’s Eye, यतिखेर हामी सबैले, नेताहरुलाइ पुन: जनआन्दोलन २ मा जसरी घचेट्नु पर्छ / नत्र यिनिहरु फेरि घुडा टेक्नेछन / सावधान …
मन परे हरियो, नपरे रातो
0
0
हाई उमेश जी
यो त ताजा समाचार हो । गिरिजा नै सेरेमोनियल किङको पछि लागेपछि कसलाई कारवाही गर्ने ? कि त नयाँ प्रधानमन्त्री (जो राजाविरोधी होस)बनायनु पर्र्यो । कि कसो !!!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Gynendra is responsible for 22 death, so he should be prosecuted but what about them responsible for 13 thousands deaths ( Baburam & Prachanda)? they should directly hanged till death, not once 13 thousands times…….
मन परे हरियो, नपरे रातो
0
0
Looking at the political maneuvering by different parties and action taken by SPA Government so far prosecution of the King is next to impossible. Government has so far failed to indict or bring any one to justice. No actions have been taken so far against the police, army or the administration who were behind the suppressing the Janandolan. Instead the SPA Government has given ample opportunities to the culprits to slip away. Girija’s stand for the King paved the way for the repressive elements to come out from hiding and raise their voice. Recent management take over of the Bangladesh Bank by Nepal Rashtra Bank and not making investigation against NB group clearly indicates that the SPA Government is in no mood to take any action against the King or anyone who were involved in helping the repressive Monarchy or those who had looted the people of Nepal.
मन परे हरियो, नपरे रातो
0
0
मलाई त लाग्दैन कि यो सरकार ले यो कारबाहि गर्ला भनेर किन भने माओबादि पनि तेहि ड्याङ्ग का मुला हुन्. अहिले को परिस्थिति हेर्दा माओबादी लाइ तेति जनता को समर्थन छैन, माओबदी र एमाले को भोट बाडिन्छ. अनि काग्रेस ले जित्छ, र राजा लाइ सेरेमोनियल राजा बनायेर राक्छ, केहि कारबहि हुदैन…….
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji, thanks for throwing this issue to us. I think all the people demand action against the supressors ( no matter who it is). If Saddam can be executed why not Gyane? Copmpared to Saddam Gyane has commited more crime. If the leaders boast of bringing the king under the law, they should penalise him or they should forward this case to international court of justice.
Perhaps, they are scared because one day they will also be punished by the people.
मन परे हरियो, नपरे रातो
0
0
Raja lai karbhayee garne ……………hahahahaha
Khutta dhogna jancha yaha aaile samaya ta aaoos.
मन परे हरियो, नपरे रातो
0
0
Aaaat ko kura garne Umesh ji tapai,Neplai haru dekhanu bhayena kati aatila chhan bhannne kura,maoist ko khana basna ko lagi aanurodh garda,balla jage kathmancdu basi,’jana-aandolan -2 ‘ma nauutheko janata testo paji kura ko lagi uuthe,Deeepak ji le bhane jasto yo pani yauta tanashaha ho,so yo tanashaha ma basne ………..haru le aarko tanashaha lai kattiko karbahi garna dinchhan herau……….
malai ta sabai bhanda bisbas uuudeko kathamndu bashi sanga,kam chhaina tini haru ko…………..sutera base aahile sammma aba chhahi la hai des ma shanti aaula jasto chha bhane pachhi karauna thaleka chhan ……………..
Raj
USA
मन परे हरियो, नपरे रातो
0
0
malai ta lagdaina kasailaipani karbhai hola bhane ra kinaki jungoru aaye pani kanai buchheko
aba maoabadiko pani dhak dekhiyo tyo 20 saljangal ma baseko mR. pRACHANDEKO TYO GHADI RA cOAT KOONPAISALE AAYO BABA?????
मन परे हरियो, नपरे रातो
0
0
karbahi garnai parcha.
Raja lai pani karbahi garne aat dekhauna saknuparcha.
Let the culprits be apprehended.
Jaya Nepal, Jaya Ganatantra
मन परे हरियो, नपरे रातो
0
0
This criminal with his ‘gadha’ son must be punished and their punishment must be at least lifetime jail and nationalism of all their properties. If G P K, Prachanda and M K Nepal have not such strengths or capacity to punish them then they must give resignation from politics. Here are lots of other leaders, and i hope that next generations leaders will definetly step forward to run the nation as saluting the peoples’ feelings. In Nepal, here are lots of personalities which have enough capacities to make our country beautiful and developed. Here is no any single cause that we should keep this blady and bloody’rajsanstha’. Now we have no any passion of being ‘praja’ any more. We want to be ‘nagarik’ and we want to be ruled by ourselves. We want to make our country by our own hand beautiful and prosperous. If any one tries to go against our feelings then they also kicked out with their ‘raja’ from this country.
Hami nepali janata le ramro sanga dui chhak khayera aafno santan ta palna nasakeko bela yo hati ko bathan lai dakar aaunjel khwayera palna sakne awastha chhaina aba. Tyahi mathi jasle khana dinchha tyaslai lai lattale kilchane, ragat pasina chusera, marna khojne sowbhava bhayeko mattahatti lai la goli thokera maridinu parchha bhanchhan.
मन परे हरियो, नपरे रातो
0
0
A NEPALI JANATA HO MAOBADI KO AASH KEHI NAGARAU. UNIHARU TA ABA KEHI TIME SATTAMA BASCHHAN. ANI SAMBIDHAN SABHA KO CHUNAB MA 2 SEAT LEUCHHAN ANI 50 SUTRIYA MAG RAKHERA JUNGLE JANCHHAN ANI PHERY ANTARIM SARKARMA AAUCHAN. KALE DINCHHA YI HATYARA LAI VOTE . YEDI FAIR CHUNAB HUNE HO BHANE MAOBADI PATTASAF.
मन परे हरियो, नपरे रातो
0
0
hey
hahahaha..jock padna pardai na aaba ta…yesto aayog lay RAJA lai karbai garcha ta…gardai na…sabi jana tei ho chor…mowobadi pani aaani aru ko ta kurai na garum…. aaba PASHUPATI NATH…nepali neta ko buddi feri dau natra tei ho kata ra betha….
मन परे हरियो, नपरे रातो
0
0
malai ta biswas lagen, k garlan ra karbahi,ahile dekhi nai jhagada huna thalyo parti haruma.
i neta haru ko biswas malai lagdain
rajesh
iraq.
मन परे हरियो, नपरे रातो
0
0
** Who will Bell the Cat ! **
It has become the case of, “Who can bell the Cat”.
Right from the beginning every Nepali knows that Raymajhi’s commission was just another Kangaroo court to pacify the public. It was not powerful enough to interrogate the king at its office but passively sent questionnaires to the king. His report on the atrocities committed to suppress Janandolan II must have indicated the king as responsible person for excesses and atrocities of Janandolan II but who can take the action on the king ? The report is just a white wash and it will remain as a museum piece only.
I believe the king will neither relinquish his authority nor abdicate his throne. He must have been looking for his position in new constitution (adopted after the election of CA) and as long as it is not secured, he will carry out any action. He still got supporters and also all means (money, weapons) and trusted loyal army (RA). He must be calculating the best time to strike back. He will certainly take drastic action to save his throne.
The Peace Talks failed to take a decisive action to abolish the monarchy institution and it has deceived the people’s aspiration of Janandolan II. The Prime Minister has already indicated his preference for the ceremonial monarchy which Maoists failed to show strong objection. I believe, Maoists in the interim government will not be powerful enough to implement recommendation of Raymajhi’s reports.
मन परे हरियो, नपरे रातो
0
0
tapai lai kojo bina garer yeti dherai jankari dinu bhako ma dhanyabad dinchu.
jaha samma rayamajhi ayog ko kura cha tesma dherai tira chanbina ra karbahiko kura haru chan .karbahi kasle garne?kura teha cha.
police ra sena ka manis lai nilamban garnu bhaner ayog le garko sifaris ta lat hanne girija koirala ra uska haruwa haru chan.ini harule gyane ko rou pani chuna sakdainana.
maobadi ko ta kura chodanus.
uni haru girija ko dadelna ma chader ganatantra badi ko dhad ma hani raheko chan.
yemaleko jati sit payeko ko uniharu danga chan
sambidan sabha ma iniharu le girijalai help garer ceremonial king bachaune girijako socha sakar parchan.
tesail mitra yo aayog janta lai dhatne khel matra huna sakcha.
yedi tyo 1400 page nai turunata publish bho bhane jana ta le dherai kur bhujhna puthe.
raja lai ta karbahi garna yo aayoga kina chahiyo?bhairabnath gan bata 47 jana legr shiva purima unakia sasan kalma pureko cha .u le pani toy bhaneko cha .tesailai maner pani gyane ahile ta jelma hunu parni.saddam lai jastai mudda chalaunu parne.
heru janata ra nagarik samajha la ke garchan.
pati harule ta chatna paye dhanga pari halchan
thank you
मन परे हरियो, नपरे रातो
0
0
ए त्यो त त्यो हो ने??? धेरै देखियो यो ताल न बेताल् को डाक नित हुरु को
नैट्क्की पनि अब यो ज्ञाने लाई केही पनि गर्ने न भने त निता र ज्ञाने लाई एकै चोटि जलाउनु पर्छ है bro …
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji,
The report is nice. But i have one question,who will take the responsibility of the killing of the thousands of nepalese people in the past years,in the side of maoists and the gov. So,at this point we need to be cool and the nation must be headed towards progress,prosperity…..so on.
Yubaraj,USA
मन परे हरियो, नपरे रातो
0
0
Hahaha Kasto Aachama. Yo Aayog ko kam nai chaina aaja samma sodhna matrai bolauncha karbai kasailai gareko chaina kasto Aayog ho??Aayog ko mancha lai nai karbai garnu parne jasto cha. Ki kaso ??
KPS,Dolakha
मन परे हरियो, नपरे रातो
0
0
हिजो राजाले गल्ती गर्यो आज कारवाहीको माग भइरहेको छ ।
राजालाइ पनि कानून लाग्नु पर्छ ।
अब भोली यी नेताहरुले फेरी त्यो पूरानो शैली नै अपनाएर देशलाइ फेरी गरीब नं १ बनाए भने के गर्ने । हो त्यसको लागी पनि कानून बनाउनु पर्छ ।
दोषीलाइ के गर्ने होइन कि यस्तो अपराध गर्यो भने यस्तो सजाय दिने भनेर तोक्नु पर्यो ।
मन परे हरियो, नपरे रातो
0
0
उमेश्जी जोश्लेमात् केही हुन्दैन होश पनी गर्नु पर्छ्/ गीराजाको सेरीमोनिअल राजा एउटा रननीती हो/ उन्ले येसो गर्दा राजाबादी आफु बाच्ने आशामा चुप लाग्छ्न र भोली अन्य समस्या आ उदैन भन्ने हो/ कार्बाही राजालई पनी हुन्छ्/ ढुक्क हुनुहोस्/
मन परे हरियो, नपरे रातो
0
0
बरु ज्ञानेले कारवाइ गर्ला के गर्न सक्छ यो स्वर्थि नेता्हरुले, नेता्हरुलाइ राजा चाहियो तर जन्ता्हरु चाहदैनन्.
मन परे हरियो, नपरे रातो
0
0
हरे राम राजालाई कार्बाहित के सोधपुछ्को लागि पनि कत्रो हल्ला चल्यो . सदियौ काल देखि नेपालि जनाताले पाएको दुख यहि कारण हो ठुला मान्छेको अगाडि शिर उठाउन नसक्नुको कारण हो. अब माहोबादि अन्तरिम सर्कारमा आए पछी अर्को आयोग गठन गरेर राजालाई जेल हाल्नु पर्छ . अरु भरौटे कमल , शिशम्सेर , हरु निरम्कुम्शि खाते हरुलाई जेल हाले देखि सहिदहरुको आत्माले शान्ति पाउने थियो . हामि नेपालि जनता जो लोकतन्त्र भित्राउनको निम्ति आफ्नो ज्यान जोखिममा राखेर लडेका थियौ बल्ल हाम्रो मनले शान्तिको महशुश गर्दछ.
कपिल
मन परे हरियो, नपरे रातो
0
0
nope
मन परे हरियो, नपरे रातो
0
0
वदलिएको परस्थितिमा रायमाझी आयोगको प्रतिवेदन अनुसारका दोषीहरुमाथि कारवाही हुन्छ भनेर आषावादी हुनु पर्छ जस्तो लाग्छ मलाइ त, जस्मा राजालाइ पनि छोड्नु हुंदैन । कारवाही हुंदैन भनेर अहिलेनै लत्तो छोड्न थालेर निरासावादी किन वन्ने ? समय वदलिएको छ, सरकार फेरिदैछ, परस्थिति नयां वन्दैछ त्यसैले दोषी सवैलाइ कारवाही जरुर हुन्छ भनेर आषा गरौ । कुनै आधार विना शंकाको भरमा टाउको गिड्ने समूह समेत सर्कारमा जानलागिरहेको वेलामा झन यहांत प्रतिवेदननै आधार वनेको अवस्था छ भने कारवाहीको लागि कम्तीमा त्यो समुहचाहि पछिनपर्ला कि !
मन परे हरियो, नपरे रातो
0
0
सन्सद भनेको खसी को टाउको देखाय्रर कुकुर्को मासु बेच्ने ठाउ हो भन्ने माओवादीको अग्नी परिक्षा अब हुन्छ । हेरौ माओवादीले के गर्छ न ।
मन परे हरियो, नपरे रातो
0
0
i dont believe that g.p will do karbahi to gyanendra .maobadi ko aash chha tai maobadi le chhai addan linchha kkkki????????? gyanendra lai karbahi garne bishayema.
मन परे हरियो, नपरे रातो
0
0
raja lai byan line le . aru vush tigre neta le pani byan dinu parcha
मन परे हरियो, नपरे रातो
0
0
Doshi cha bhane kasai lai pani chodnu hudaina.
surya
मन परे हरियो, नपरे रातो
0
0
aba des ma pradhan mantri ta girija girija ra prachand miler raja bachauna khojdai chhan bhane kasari hun sakchha raja lai karwahi ya sab waiyat kuko matra ho janta lai dhoka dine kam matra ho //
मन परे हरियो, नपरे रातो
0
0
MAOISTS ARE USING GIRIJA AS A GORU, NOT A GURU!
LETS WAIT & SEE FOR A FEW MORE WEEKS!
मन परे हरियो, नपरे रातो
0
0
FIRST THING IS THE NECESSITY IN CHANGE OF EXISTING LAW SYSTEM … SO WHEN THE NEW CABINET WILL PASS THE BILL TO CHANGE CERTAIN TERMS AND CONDITIONS OF THE CURRENT LAW IT WILL MAKE SOME MORE STRICT PROVISIONS TO ACT AGAINST SO CALLED CURRENT KING OF NEPAL AND I AM 100% SURE IF WE HAVE GUTS IN OURSELF THE NEW GOVERNMENT WILL PUNISH THAT BUTCHER .. IF NOT THEN WITHIN NEXT 1O YEARS HE WILL BE ABOLISHED FROM NEPAL … SO DONT WORRY AND STICK ONLY WITH THE COMMISSION FORMED .. AT LEAST THEY HAD GUT TO SEND THE LETTER TO KING BUT MALLIK COMMISSION HAD NO SUCH GUT AT ALL .. SO PLEASE DONT COMPARE THIS ONE WITH MALLIK COMMISSION…. AND ATLEAST I AM 100% SURE BUTCHER GYANENDRA WILL BE PUNISHED BY THE LAW AND IF NOT LAW THEN PEOPLE WILL PUNISH THROUGH ROAD LAW;)
मन परे हरियो, नपरे रातो
0
0
I think leaders can’t, even Maoists leaders, But people can. But people will also can not. Because leaders will make people frustrated within a short time almost within a week. So I think king will be free until CA poll results in grand majority for republican set up.
मन परे हरियो, नपरे रातो
0
0
Raja lai karbahi ta aba janata le garchhan ni!
Sambhidhansava ko chunab ma Ganatantara badi lai bhot diyera. Ke ko hatar ni. Yettika barsa ta dhila bho 6 mahina dhila bhayera ke hunchha ra.
Teso ta Pidit marepachhi muddha ko phaisala hune desh ho hamro.
Nandakaji
मन परे हरियो, नपरे रातो
0
0
ask girja babu for this ..
it depsnds on him, he has been convincing even extremist not to punish our so called king..
मन परे हरियो, नपरे रातो
0
0
माओवादी त झनै राजा भक्ती होनी नत्र ऐले सम्मा एत्रो जनता राजनीतिक नेता कारेकत्रा मार्ने ले किन राजा अनि उस्को आसेपासेलाई केही गर्न सकेना अर्थत केही गरेना ? ? ? ? ?
मन परे हरियो, नपरे रातो
0
0
Yo sabai ‘naaglo thattayera Haatti tarsauna laage jastai’ kura ho. Euta neta ko PA lai karbahi garne aant chhaina, direct Rajalai karbahi garne kura garchha. FBI office ko FBI agents bhan thanyachha ki kya ho yiniharule. Dalit, garib, aasaahya, ra sojha janatalai maatra hepchha yiniharule. Pahunchha bhayeko chor, fataha, danka, gunda harulai chhodi dinchha, ustai paryo bhane chhuna pani sakdaina. Dhikkar chha salaaharu.
मन परे हरियो, नपरे रातो
0
0
NEVER.It is only dirty game of neplese politics
मन परे हरियो, नपरे रातो
0
0
गर्या गर्यै हो।
मन परे हरियो, नपरे रातो
0
0
गराउनु पर्यो, नत्र के मज्जा भयो र प्रजातन्त्रा आको मा ?
मन परे हरियो, नपरे रातो
0
0
Now that Prachanda has lost his “teeth”, who can bell the cat when Girija, the almighty, is openly massaging Gyanendra’s ba##s (do not know why).
Ten years will pass without any progress, and there will be another Jana-Andolan; and the cycle goes on an on. Names of the actors will change, however. Call me pessimistic.
मन परे हरियो, नपरे रातो
0
0
माइला अहिले घाइते बाघ जस्तो भएको छ । आब यि नाथए हरु ले अहिले सम्म कस्लाइ नै के गरेको छ र??खालि बयान् लिन बोलाउने र घर् फर्काउने बाहेक्। झन यिनी हरु ले घाइते बाघ को मुख मा हात हाल्ने आट गर्ला जस्तो चाइ मलाई पट्टकै लागि रहेको छैन । अब हेर्दै जाओ के के हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
garo chha. yedi garihale bhane pani samay lagchha.
arjun
मन परे हरियो, नपरे रातो
0
0
Yo sab samkarman kaal ko katha ho. What I believe is politics of Nepal is still very fluid. Many of us have reached in a conclusion that that Monarchy is bad in Nepal and King is useless in Nepal.
But the time is we should move catiuosly. Situation is some thing like-ox is afraid of horse and horse is afraid of ox.
But everything is against king. Let only a suitable time and a suitable person come, every thing will start to move in track.
WHEN? Sorry, no answer
मन परे हरियो, नपरे रातो
0
0
हेत्तेरीका यो कारबाहीको कुराले पनि ज्यान खाइसक्यो । तपाईँको प्रश्नको उत्तरमा , मिल्दैन ज्ञानेन्द्रलाई कारबाही गर्न मिल्दैन र कारबाही हुँदा पनि हुँदैन । कानुनी दाउपेच लेख्यो भने सायद सबैजनाले हाइहाइ गर्न थाल्लान त्यसैले त्यतातिर नजाउँ तर पुरानो संबिधान अनुसार त्यतिबेला चलेको ज्ञानकाजीलाई कारबाही गर्नु भनेको फलामे चिउरा चपाको जस्तै हो। सबैभन्दा हुनसक्ने scenario भनेको अंतरीम संसद (हो हो संसद)मा ज्ञानेन्द्रको बिरुद्ध कुनै गाली गलौच पास गर्लान, माओ सरहरुले गर्ने कार्य त्यतिमात्र हो ।
मलाई अचम्म लाग्छ कहिलेकाँही किन नेपाल अहिलेसम्म Rome Statute of the International Criminal Court लाई मान्यता दिन तयार छैन । दिएको खण्डमा यसबाट पनि राजालाई बेला बेलामा तर्साउन न पाइन्थ्यो ।
हेहे तर माओ पार्टनरहरुलाई पनि यसबाट उत्तिकै खतरा भएर नै होला राजालाई यताबाट बछाउन खोजिएको।
ज्ञानेन्द्रलाई सजाँय दिने एउटै उपाय छ, र त्यो हो दरबार हत्याकाण्ड। कुनैपनि अपराध १००% पर्फेक्ट हुँदैन, कतै न कतै दुलो हुन्छ नै । त्यसैले काम न काज को आयोगको पछाडि भागेर समय नाश गर्नु भन्दा , दरबार हत्याकाण्ड कोट्याउन तिर लागेहुन्छ सबै नेता दाजुभाइहरु।
मन परे हरियो, नपरे रातो
0
0
i don’t think they will take action to the ganendra
as a criminal even maoist joint in the government, because maoist have already accepted as ceremonial king as well.
मन परे हरियो, नपरे रातो
0
0
haha..good joke…aakanshyaa…
मन परे हरियो, नपरे रातो
0
0
Excellent article. This is the test for maoist. hopefully they will do something so people can believe them.
मन परे हरियो, नपरे रातो
0
0
it’s really so pity to hear,
Rayamajhi aayog must be treated otherwise
Nepali janta won’t be excused to neta,
u Nepali ppl don’t forget that we came here because of our force, and we have to force the netas to treat the Rayamajhi ayog, it won’t be like mallik aayog………
मन परे हरियो, नपरे रातो
0
0
जुन जोगी आए पनि कान चिरिएको भन्ने उखान थाहा छैन!!गिरिजा बाबै त सेरेमोनियल भाई हाले माओवादी त बल्ल बाबै को साथ पाएर कुर्सी सम्म पुगेका छन्, चोर जस्तो राजालाई कारबाही गर्ने कुरै सोच्दैनन नत्र बाबैले लात हानेर कुर्सी बाट तल झार्छन्,झन अरुलेत के लछारपातो लगाउछन र,जनता?? बिचरा उईले देखि कराको कराकै छन्,मरेको मरेकै छन माथि बाट सुन्ने हैनन बरु रमिता हेरेर पो बस्छन,छानबिन आयोग्???? त्यो त तेई रमिता हेर्नेले बनाको आयोग् त हो कस्ले हल्लाउन सक्छ,कस्ले गर्न सक्छ चोर कुकुर राजा र तेस्को भारदारलाई कारबाहि?? बरु सबै जना ले तृसुलीमा फालहाने हुन्छ।
अर्जुन् सुब्बा-दोहा
मन परे हरियो, नपरे रातो
0
0
The question posted here has no meaning. Nepal and her people have witness that the brutal act of Maoists have been forgiven because we wanted peace. In past, Deuba (chiefly) and successive government were responsible for creating maoists (because at that time they were defending for themselves). Maoists revolotion too contributed to several killings (even unarmed people brutally). Eg. Madi and chief of Police. We have forgotten the past for the sake of future generation and future Nepal. The King at that time did mistakes – no doubt about it. What form of “karbahi” are we looking for him ? Are we bold enough to prosecute Baburam and Prachanda – NO. Why, because we want peace. And therefore, everybody should be pardoned if he or she is willing to contribute to peacse and prosperity of Nation. There is no meaning in getting after King. The Monarch is down to his knees and should be given a chance to contribute to better Nepal. All he did was to see how Nepal is responding to his rule. He checked that for a month and finally understood that Nepal wants change and he complied with the aspiraitons of people and we got a “successful” peace accord with Maosit after JanaAndolan 2.
Several act of brutal use of force have been experienced in past. Believe it or not, streets of Kathmandu was warm when Com. Madan Bhandari died. God knows if that was an accident or murder. But then, UML pointed Nepal Congress (and Girija – then primeminister) for killing of Madan Bhandari. Now, do you want to prosecute Girija for using force at that movement ? Well to run a government, use of force is required – one way or other and its considered fair in political movement. The people (maoist victics) were brutally forced to get away form Singhadurbar during their protest to current government. Do you want to prosecute current government for using police in that movement ?
So please try to be a responsive before you show your concerns. Comments welcome.
Thanks
मन परे हरियो, नपरे रातो
0
0