गेस गर्नुस् त यो के हो ? भन्दै मैले हिजो राखेको ब्लगमा धेरैले धेरै थरिका अनुमान लगाउँदै कमेन्टहरु लेख्नुभयो। तपाईँहरुको कल्पनाशीलता देखेर त म दंगै परेँ। बा..बा.. के के मात्र….मल्लिक आयोगको प्रतिवेदन, रायमाझी आयोगले राजालाई पठाएको पत्र र अन्तरिम संविधान…! कसैले काठको ढोकामा चुकुलसमेत देख्नुभयो भने कसैले घुस दिएको सोच्नुभएछ। चार पाँच जनाले भने एकदमै सही अनुमान लगाउनु भयो। पहिलो पटक सही अनुमान लगाउने हुनुहुन्थ्यो- Newar from UK। ज-जसले सही अनुमान लगाउनु भयो, उहाँहरुले यस्तो ‘बाकस’ पाइसक्नुभएको हुनुपर्छ, कि कसो ?
के रहेछ त त्यो ‘बाकस’ ? हेर्नलाई तलको भिडियोको प्ले बटनमा क्लिक गर्नुस्। यस पटक पनि मैले भिडियोलाई युट्युबमा नराखी रिभेरमा नै राखेको छु। कनेक्सन स्लो छ भने युट्युबमा जस्तै पहिले बायाँ छेउको पज बटन थिची केही क्षणपछि पुनः सोही बटन थिची प्ले गरी हेर्न सक्नुहुन्छ।
वा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।
‘मिस टीन’ ले अस्ति हामी दम्पतिलाई आफ्नो निवासमा ‘डिनर’का लागि दिएको निमन्त्रणालाई स्वीकार्दै हामी सपरिवार त्यहाँ गएका थियौं। गफका क्रममा उनले हामीलाई विभिन्न कुरा देखाउँदै जाँदा आफूलाई आएको एउटा निमन्त्रणा कार्ड पनि देखाइन्।
यो कार्ड एउटा शाह खान्दानका वरको विवाहको निमन्त्रणा कार्ड रहेछ। प्रवृत्ति मात्र देखाउन खोजेको हुनाले कसको भनेर नामै चाहिँ नलिउँ होला। ठूलो गिफ्ट बाकस जस्तो लाग्ने यो निमन्त्रणा कार्डमा काजु, बदाम र पिस्टा आदि समेत राखिएको रहेछ। त्यस्तो कार्ड पनि हुन्छ रे भन्ने मैले सुनेको त थिएँ, तर प्रत्यक्ष देखेको भने थिइनँ। देख्दा त दंगै परेँ। र, सोचेँ, तपाईँहरुलाई पनि देखाउनु पर्ला। अनि भिडियो खिचेँ।
बाकसभित्र तीन वटा अलग अलग कार्ड रहेछ। एउटा जन्तीको- होटल शंकरबाट सुरु हुने रहेछ जन्ती। अनि मुख हेर्ने समारोहको। अर्को चाहिँ विवाहको पार्टीको। पार्टी चाहिँ कस्तो रहेछ त जान्न उत्सुक लाग्यो हामीलाई। तर ‘मिस टीन’ त कार्ड देखेरै ‘डराइछिन्’। त्यस्तो ‘भव्य’ पार्टीका लागि उपयुक्त पहिरन आफूसँग त्यतिबेला नभएकोले ‘म गइनँ’-उनले सुनाइन्।
‘डिनर’ खाएर घर फर्कँदै गर्दा समेत मेरो दिमागमा त्यही निमन्त्रणा कार्ड घुमिरहेको थियो। मेरी जीवनसंगिनी भन्दै थिइन् ‘हुनेले गर्छन्, नहुनेले गर्न सक्दैनन्, गर्दैनन्’
त्यो त हो। तर…यति विघ्न विलासीपना जरुरी थियो र ? त्यो निमन्त्रणा कार्डमा लागेको लागतले मात्रै पनि कति जना अनाथको कति वर्षको लागि पढाइ खर्च पुग्थ्यो होला…..!!!
No related posts.









pakaee panee tyo gayana ko saantaan hunu parcha.aru taa ko cha ra .. yasto party deenay..plz yesta haru ko naam ra thayaa gaana panee flash garnu takee bhaabeesay ma yes to kura phyaree garnay aat kasee ko naahoosh?
मन परे हरियो, नपरे रातो
0
0
gynendra le nepali janata luteko sampati kharcha gareko ho tyesh bibaha ma bhayako kharcha xabai alulnu parcha
मन परे हरियो, नपरे रातो
0
0
The issue is more of earning than of expenditure. And, most of the people who spend in such a way are earning illegally or have ancestral property. And, how thier father or forefather earned also matters.
But there are two kinds of spending. Productive and non productive. Some spending help to develop national economy others help foreign economy if we buy all imported things. And, country will face trade deficit.
But the main issue is of financial disclipline. And, social balance as well.
मन परे हरियो, नपरे रातो
0
0
उमेशाहजी मलाई एउटा कुरा सन्धर्भ बहिर गएर सोधन मन लाग्यो बजार मा हल्लाह सुने अनुसार राजा ज्ञानेन्द्र रत्न को छोरा भन्छन के यो सत्य हो यस् समम्भन्दा म छलफल अगाडि वडाउदै लगेर के हो सत्य अगाडि लेराउनुको लागि अनुरोध गर्दछु ।
मन परे हरियो, नपरे रातो
0
0
sandesh bro, british army personnel worked hard, has to take part in every major war in the world, live without family for many years, n thats all his sweat n blood, he has every right to use it or misuse it, BUT those arseholes didn’t even break a stick to aacumulate that huge amount of wealth, thier ancestor sucked blood from poor nepalis, major source was britsh army themselves, 5 pound per gurkha for first and second worldwar including yearly royalties….
मन परे हरियो, नपरे रातो
0
0
अर्थको अनर्थ नलागोस् यहाँ खाली भ्रस्टचार र समान्तको हैसितले आर्जन गरेको सम्पत्तिको दुरुपायोग को बारेमा कुरा गर्या जस्तो लाग्यो मलाई । ठिकै छ त्यो सोरै आन्ना ठीक छ यदि गधाले जसरि काम गरेर घोडाले जस्तो खाए,कमये तर यो त जुका ले जस्तो रगत चुस्नेको कुरा मात्र हो । आज भोली त सबै बा ठा भएक छन्, कस्ले कसरी सम्पत्ति कमाका छन थाहा लगाई हाल्छन । तपाईंलाई एउटा कुरा थाहा छ? दुःèख गरेर कमाको पैसा कसैले यसरी खर्च गर्दैन न ।बरु नाम कमा उनमा खर्च गर्छन ।
राजालाई तेत्रो सम्पत्ति किन चाँहीएकोथियोर? मरेर जादा सुना चढि रुपया कस्लेपो साथमा लिएर जान्छन र न त त्रीभुवन् ले लगे न बिरेन्द्रले नै तेसै गरी ज्ञानेन्द्रले पनि छोडेरै जने हुन मात्रै नाम लान सक्छन सँगै यदि राम्रो काम् गरे । राजाको त सम्पत्ति भनेकाइ जनता हुन । अनि कल्लेपो मान्ने? राजा न साजा ।उन्का आसेपासे ले समेत तेसै गर्न थाले अनि प रिश्रम गरेर कमाको धन पनि नराम्रै हुन पुग्छ कसै कसै को भने। तर नबिराउनु नडराउनु।
मन परे हरियो, नपरे रातो
0
0
This type of invitation is nothing new. It belonged to the rich and affluent society of India. In India not only the badam and Pista, they also include sarees and even gold coins. It is widely accepted in India. Since the Ranas and Shahs are from India it is natural for them to maintain some Indian rituals. Because of the close cultural relation with India we have many such rituals that have been incorporated to Nepali culture since the rise of the Shah Dynasty.
मन परे हरियो, नपरे रातो
0
0
उमेश्जी, यती जाबो सानो कुरा!तपाईंत हर्ट फेल हुनुहुन्छ यदि तीनका जग्गा जमिन्,सम्पत्ति देख्नु भो भने । तपाईंलाई अचम्म लाग्ला पक्कै! हुनत तपाईं धेरै सानो कुरामा समेत अचम्म मान्ने मान्छे पर्नुभो! घरमा सुन्को इट्टा ले भित्ता बनाको देख्नुभाछ? हजार का नोट गन्न नसकेर किलो किलो जोखेर बोरामा कोचेर पलङ मुनी भन्दार गरेको देख्याहो? दस् वटा हावाइ जहाँज गिरान जत्त्रो एउटैको जगा बाझै देख्याछ?
यि सबै तीनका बाउ बाजे अनि तीनले कमाउन सक्छन? थाहा छ? सेतो धन कमाउन कति गाह्रो हुन्छ? हाम्रा बा,बाजे अति सोझा के गर्ने र तेतिबेला माओ चाइनामा नजन्मी नेपाल्मा जन्मनु पर्थियो । तेसै माओवादी बडेका हुन र?
अर्काको देशमा हेर्यो,तीन महिना खेती गरेर १२ महिना खान्छन्, र पनि कोही भोका छैनन आफ्नो देसामा भने हजारौ बिगहा खेतियोग्य जमिन् बाझो राख्छन बिचरा गरीब भने बाँदर लड्ने खोरिया फाद डै बस्दै!
अनि १२ महिना जोतियो तीन महिनालाई भन्दा बढी खाने कुरा पुग्ने हैन!
रबी जर्मनीबाट ।
मन परे हरियो, नपरे रातो
0
0
jya….milena chha guess ta..
paisa bhaye kharcha garne tarika jati pani hune-rahechhan.
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद उमेश जि तपाईंलाई, तपाईंले आफ्नो धर्मा निभउनु भएको छ तेस्मा तपाईंलाई म बधाई दिन्छु र तपाईं को सोर्हान गर्छु, एउटा पत्रकार ले जे देख्छ त्यो लेख्छ त्यो उस्को धर्म हो र तपाईं पनि पत्रकार हो । तपाईंले गलत गर्नु भयो भनेर म भन्दिन तर जस्ले तेस्लाई गलत भनेर कमेन्ट गरे नि तीन हरु चै गलत छन किन गलत छन भने अहिले मान्छे जस्ले धन कमएका छन तीन् ले खर्च गरेनन भने कहाँ बाट बजार बड्छ अनि कहाँ बाट उनि हरु गरीब हुने अनि कहाँ बाट गरीब धनी हुने, हैन । होला अहिले मैले गरेको कमेन्ट पनि गलत हो भनेर कसैले लेख्नु नराम्रो हैन गर्छन गरुन तर के हो भने नि मानिष् ले भएको सम्पत्ति तेही स्तर म खर्छ गरेनन भने त्यो समाज को लागि बिडम्ब्ना हुन्छ हुन्छ बचत् गरेमा बजार म इन्बेस्टमेन्ट हुन्न जस्को कारण ले रोज्गरी बड्ने सम्भावना हुन्न रोज्गरी नवढे मान्छे गरीब को गरीब हुन्छ अनि देश को बिकास सम्भब हुन्न
जहाँ सम्मा नि सहयोग क कुरा गरिएको छ नि वालाक हरु लाई पढ्ने खर्छ जुटौने कुरा गरेर तेस्ले मान्छे लाई गरीब बनाउछ मान्छे हरु अल्छि हुन्छन यहाँ हामी ले बुझ्नु पर्छ कि U.S.A ले किन तेत्रो रुपैया लडाईंमा खर्छ गर्छ भन्ने कुरा, तेस्मा उस्को अर्को देसम राज गर्नु मात्र स्वार्थ छैन उस्ले आफ्नो देसको अर्थिक् स्तर् बढाउन पनि खर्छ गरेको हो kency को
war economy सिदन्त प्रयोग् गरेर तेशो गरेको हो war मा U.S.A ले खर्च गर्दा उस्को अप्रक्षा रुपमा रोजगारी बढेर जान्छ
म तल्लो स्तर को मान्छे भएर पनि तीन लाई के भन्न चाहन्छु भने जस्ले खर्च गरे तीनलाई अझै खर्च गर जती सक्छौ त्यती गर तेस्मा तिमी र तिम्रो परिवार लाई अनि देश को बारे मा नसोचे पनि देश लाई घाटा छैन समग्र म देश लाई नफा नै छ एदि गरीब लाई दिने इछ्चा छ भने त्यो खर्च बाट नघाटाइकन बाँड
उमेश जि ले अफु गएको पार्टी मा जाँद त्यो पार्टी कस्तो थियो त्यो चै उल्लेख गर्नु भएन नि अनि के मा (taxi?!मा} जानु भो त्यो चै भन्नु भएन नि अब के हमि ले एदि तपँइ ले texiमा चड्नु भयो भनेर कोम्मेन्त् गर्ने हँ
तर जे भए पनि त्यो भ्रस्टचार् बाट कमाएर खर्च गरेको हो भने त्यो सम्पति चै जफत् गर्नु पर्छ
मैले हतार् मा गरेको comment मिलाएर पढ्नु होला म पढेको मन्छे भने हैन
मन परे हरियो, नपरे रातो
0
0
kuro thorai controversial lagyo malai ta
card ma ta ****shrestha lekheko jasto lagyo malai ta ani kasari sahi khandan ki 1 yubak huna puge mr shrestha?
arjun bhandari
—-
[बिहेको कार्डमा वरको नाम मात्र हैन, वधुको आमाबुबाको नाम पनि हुने गर्छ]
मन परे हरियो, नपरे रातो
0
0
yasto card Madvadi haru lay pani paryog ma lerauchan aba card banaunay ta majdur naee holan tinko petma pani gayo holani card ko paisa majduri ko rupma, abba ghoose khayko paisa ya aru kunaee tyo ta ram janay
मन परे हरियो, नपरे रातो
0
0
मानिसको सबै भन्दा सजिलो काम भनेको अर्काको दोष निकाल्नु र अर्कालाइ उपदेश दिनु हो । यी त भए शाही खानदानका कुरा । अनि हाम्रा मन्त्रीहरु विदेश जादाँ लावालस्कर बोकेर जाने पैसाले पनि त कति नेपालीको इच्छा पुरा हन्थ्यो होला । मन्त्रीहरुले महंगो मर्सीडीज र toyota चढनु को साटो सस्तो Indain गाडी चढेको भए । जसरी भारतमा त्यहाँका नेता र मन्त्रीहरुले आफ्नो देशमा बनेको गाडी चढछ । नेपाल त्सतो गरीब भए नेता र मन्त्रीहरुमाथी किन यतिका खर्च । मैले सुनेको अर्थ मन्त्रीले बजेट भाषण गरेको मात्र लाखौ भत्ता पाउछ रे ।
यदी देश साचीकै गरिब छ भने सबै नेता र मन्त्रीहरुले निशुल्क काम गर्नु पर्यो नि । बाउ मन्त्री भए पछी त्यसको परिवारको धाक ठुलो हुन्छ । मन्त्री भए पछी उसले आफू देशको सेवक हो भन्ने कुरा विर्सन्छ । आफै विचार गरौ त ? यी खाली हात आएका नेताहरुको अहिले कस्तो हैसीयत छ । ०४६ साल अगाडी यीनीहरुको हालत कस्तो थियो । अर्काले दिएको चन्दाको भरमा दशै तिहार मनाउनु पर्थ्यो । तर अहिले यीनीहरु लाइ दिन दशै रात तिहार । यीनीहरु जनताको लागी होइन आफ्नो कुर्सीको लागी मात्र आन्दोलन गरेको हो । एक पटक कुर्सीमा बसेपछी त्यसको power को स्वाद पाए पछी फेरी त्यही नै खोज्छ ।
यो ब्लगमा अहिले खाली राजा को खेदो मात्र खनेको देखिन्छ । के हामीले पठाएका यी नेताहरुले केही काम गरेका छन् ?
मन्त्रीको काम के हो ? यो त स्वयं मन्त्रीहुनेलाइ पनि थाहा छैन जस्तो छ ।
मन्त्रीहरुले अहिले खाली उदघाटनमा रिवन काट्ने । reporters club गएर भाषण गर्ने । पानसमा बत्ती बाल्ने, सिलान्यास गर्ने मात्र काम गरिहरेका छन ।
यसो हेर्दा त यीनीहरुपो सेरेमोनियल मन्त्री भएको जस्तो छ ।
मन परे हरियो, नपरे रातो
0
0
Of course!!! It’s “Loot ko dhan le Foopu ko Sraada”.I am strongly against of it too.It’s really bad custom for us and it is against of law and order as well and more,it could support a poor kid to finish his/her a year study or might be more than that.But,but.. Kati bad comment matrai garne hau guys??? I prefer to say here, Somebody has GUTS to do like that because he/she DESERVES that however they have earned.Don’t they? Ke garne,aafu ta vukka pariyo,heeeeee…
मन परे हरियो, नपरे रातो
0
0
छोडिदिऊ उमेश जी , अहिले सम्म हाम्रो पसिना खान पाएकोले त्यस्ता कार्ड बनेको हो . भोलि जनता ले चाहे भने सुका पर्ने सुपारि बाडेर निम्ता गर्नु पर्ने दिन आऊछ ,अनि त्यति बेलाको बिहेमा सुकुल मा बसेर दहि च्युरा को भोज खाने निम्ता आयो भने तपाइ हामि सबै जान सकिन्छ . जस्तो लुगा लगाए पनि त होला नि त्यति बेला कि कसो ?
मन परे हरियो, नपरे रातो
0
0
video chahi herna sakinna mero bandwidth ley, but it’s luxury life they are living as compare to many nepalese living sub-normal life than dogs. tini haru ley yeso garyo bhanda pani, lets hope the days when every nepalese has that much status to do such ceremony.
dhani haru ley j garey ni, haamlai k ko matlab hoina ra umesh ji, paisa huney ley garchan.. tyo uskai matlab ho jasari kharcha garey ni,
for ex: mailey euta IPOd kiney bhaney, tyo 25,000 ley kati jana ko 12 mahina ko chaak matra tarthyo hola sochna thalnu chahi ali bethik hola ki??
tara pani, SHAH bhanney jaat dekhi ghrina lay garda, testo bhako hola, mero bichar ma..
मन परे हरियो, नपरे रातो
0
0
Yetri bighna corruption and exploitation garne raja bachun khojne Girija and company ko pani ta yestai sampati hola!
मन परे हरियो, नपरे रातो
0
0
hyaa tessai guess garna lagaayera…euta ni milena..
मन परे हरियो, नपरे रातो
0
0
I liked the comment made by S Nepal. It may be true in the case of some people but I have seen the ex British army people spending money even more recklessly. So does that mean they were also corrupt???????????
BTW I am not related by anyways to these kinds of people. I am just talking about the growing mentality of Nepales.
मन परे हरियो, नपरे रातो
0
0
ha ha ha
mero gase ta melan ni. kesto kard raicha
मन परे हरियो, नपरे रातो
0
0
आखिर यो देश सतिले नै सरापेको देश पर्यो, के भाको?जुन् देशमा खाना पाउनको लागि रात् दिन् मेहनत् गरेर पनि एक् छाक् टार्न मुस्किल् हुने देश् को राजा बनाउन्दका चम्चा र आसेपासेहरुको बिबाह्को कार्ड् देख्दा यति बिघ्न दुख र् लाज् लाग्यो मलाइ,, यो कार्ड् देख्दा कुनै खाडि मुलुकको धनयाड् व्यक्तिको बिबाह् त होइन बन्ने जस्तो पनि मलाइ लाग्यो।
गरिब् देशका धनि राजा बनेर चिनिने नेपालको ज्ञाने र यस्को सबै सम्पति कि त देश् विकासमा लगाउनु पर्यो, होइन बने गरिब् नेपालि हरुको उत्थान् मा लगाउनु पर्यो।।
जनता को रगत् चुसेर मोटो भेको दर्वरियाहरु ले अब पनि यसरि नेपालि जनता माथि रजाइ गर्न नपाओस् बनि म बौद्धनाथ र पशुपतिनाथ सङ्ग प्राथना गर्दछु।।
मन परे हरियो, नपरे रातो
0
0
बाफ रे बाफ्, कस्तो कार्ड यार ठयाक्कै मल्लिक आयोग को प्रतिबेदन
जस्तो, म त दङ् परें ।
जे हो उमेश जि लाई धन्यवाद छ एस्तो बिलसी आइडिया सिकाइदेको मा ।
मन परे हरियो, नपरे रातो
0
0
धन्यबाद उमेश जी जानकारीको लागी,
यदी मान्छेमा दान गरेर सहयोग गर्ने चाहना छैन भने कुनै पनि माध्यमबाट भएपनि खर्च गर्नु economic view pointबाट हेर्दा राम्रो कुरा हो। तर मुख्य समस्याको जड त त्यो खर्च गर्ने रकम कसरी जम्मा गरिएको हो भन्ने हो। पक्कै पनि त्यो सम्पत्ति कालो धन्दा बाट नै जोडिएको हुनुपर्छ। त्यसैले सम्भवभएसम्म anti-corruption र non-transparancy को बिरुद्दमा हामी सबै लाग्नु पर्छ। नेपालको प्रमुख समस्या पनि त्यहि हो।
अपर्ना
मन परे हरियो, नपरे रातो
0
0
संसारको सबै भन्दा बढी देखाइ देखाइ भ त्ता चपाउने साही खान्दान का भाइ भ तिजको बिहेमा जाबो कतिनै भए होलान र खर्च जाबो १,२ करोड न होला के अचम्म मान्नु!
मन परे हरियो, नपरे रातो
0
0
देश लुट्ने यि साला शाह, राणा, बस्नेत भनाउँदा हरु हुन आफुले केही काम गरेर कमाउनु छैन बाबु बाजे को सम्पत्ति (त्यो पनि कमाएको होइन गुलमि गरेर दान्,बकस लिइराखेको)
मा मोज गरेर समाजमा फाइफुइ गरेर देखाउँछन्, अझ कोही त माहिला दाइलाई जनता मार्न उकास्न जान्छन्
मन परे हरियो, नपरे रातो
0
0
Maile Guess gareko thye ni … Yo pakkai Black-mailer, smogglers haru sanga related cha bhanera. Sojho bato ko paisa bhye testo garna pugcha ra… .
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी, सक्ने ले गर्छ भन्ने कुरो मलाई उत्तम् लाग्यो। के देश् गरीब छ भन्दै मा हुने-खाने ले पनि नाङ्गै हिड्नु? सबै को त्यस्तै गरीब् सोचाई भन्यो भने त के मजा आयो र सर? भाग्य ले धनि बनाएर जन्मायो तिनीहरुलाइ, अब मस्ति पनि तिनीहरु नै गरुन्। जे गरे पनि कमेन्ट गर्ने तपाई को बानी नै हुनलाग्यो नि। तपाई ले पनि त बिजुली अनि नेट को लागि खर्चिदै हुनुहुन्छ त, यो पैसा ले तपाइ को घर अगाडी बस्ने कुनै सडक बालक लाई पढाउने तर्फ कहिलै सोच्नुभयो त? देश गरीब छ भन्नुको मतलब यो होइन कि सबै बसेर गुन्द्रुक् को झोल मात्र खाउ। सकिन्छ भने दिल खोलेर उडाउनु पर्छ, सकिन्न भने अरुको डाहा गरेर, यस्तै नचाहिने कुरा सोचेर बस्नु पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
i m fully on your wife sides she is right . you know if they a lot of money they can do whatever they want either doing like that or doing by better than this this not our matter so why we worry about that . if iwould i have a lot of money i would spend the money more than that …… do u have any problem …. why u r so jealious …
मन परे हरियो, नपरे रातो
0
0
उल्फाको धन् फुपुको सराध्य भनेको यहि हो।
मन परे हरियो, नपरे रातो
0
0
bhai mara ko sampati rakhne thaun navara tyes ko tara lagayeko holani
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji ki ardhangini le bhannubhaeko kura sorai aana thik ho, “hune le sakchan garchan, nahunele sakdainan gardainan.” Tara sabai hune le nachaine kaam garera paisa kamako bhanna chain mildaina. Hami Nepali haru ko daridri pan ho tyo, jasle ramro garyo hami kuwa ko bhyaguta jasto khutta tanna aghi sarcham ra khutta tanna nasakeko khanda ma “ghusya” “chor” “danka” “smugller” anek bhanna thalchau…aajkal ko rajniti ma pani tyai manasthiti kaam bhaeko chha jasle paisa kamayo, jo hune khane chha teslai samanti ko dosalla odaidyo..lootera arkalai marera khako bhandyo..j pani jayaj hune. manish le pragati garchan, paisa kamaunchan ra aafnai hisab le kharcha garchan..garna pani dina parchha. Ho sayad moj masti garne paisa le kayon khali pet haru bharinthe hola tara jo sangha chha usalai daan garna man nai chaina bhane k garne..kasko bau ko k khatan…arka ko paisa dekhera kina rees uthne ho manislai maile chain bhujhna sakeko chaina…hami kina chain ma aafain pragati garera paisa kamaunchu bhanna sakdainau? kina??
मन परे हरियो, नपरे रातो
0
0
hahahahaha
ma ta dangai pare ba …….
hahahaha
aasish
swiss
मन परे हरियो, नपरे रातो
0
0
“Loot ko Dhan Phufu ko saradda”
Yedi aafnai bahu bal le kamayeko dhan bhaye bhannu kehi chaina…Tara yi rana shah haru le tesari kamayeko hola bhanne sankai laghcha…chance nai chaina..Nepali janata lai dukha diyer chuseko dhan aafno chori ko bihe ma lagayo..garatnra na manne haru yini haru nai hun…Yesta haru lai fasi de ! fasi de !
मन परे हरियो, नपरे रातो
0
0
“LUTKO DHAN KUNNI KASKO SHRADDA”
Tinka bau le gush khayera ataunu naataunu bhaye pachhi anek tarika bata dakarnai paryo ni, natra bhyaguta afnai bundhi thulo parda pardai futera mare jhain bhayi halchha ni….
Shah ta Shah tara kun chahin Shah parechha, bharyang muni ko Shah le pakkai garena hola, tyastai afno thar lai sayi bata shahi ani shahi bata ajha shah garne le pani pakkai sakena nai hola…pakkai darbar sanga pratyakchha rupma sambandhit paisa le bahulayeko bakra buddi kai creativity hola bhannu parla aba…
Kahin nabhako jatra handi gaun ma bhanya hamrai deshma milchha, kahin bhane manchhe Nepal kai kura, jadoma chisole, garmi ma tato le, khana napayera bhok le, upachar napayera rog le marna badhya chhan bhane kasailai chahin baje baraju le janatalai thagera jamma gari diyeko dhukuti le biheko nimto ma kaju, badam, peshta halna pani paugne, wa wa wa….saktina sahana bhanchhin santan thari tharika…….
Tyo kuyina lageko dhan le baru yeuta durgam gaun ma sano Health post banaunu ni, ali kati paap ta katchha,
yeuta sadak ma basna badhya bachcha lai school bharna gardinu ni, dharma ta hunchha…..
Nepali ko buddi kahile aaune prabhu, kasto kasto samachar sunnu parne dekhnu parne bafre baaf…..lau jay hosh tinka bau ko…..
Umesh ji last ma yeuta question, Miss Nepal lai kaju, badam ra peshtama kun chahin man paryo re bujhdinush na hai, please kya……
मन परे हरियो, नपरे रातो
0
0