मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    खानेपानीको जिम्मा विदेशीलाई: कति ठीक ?

    प्रतिनिधिसभाको बैठकले सत्तारुढ दलकै विरोधबीच खानेपानीको व्यवस्थापन विदेशी कम्पनीलाई दिन बाटो खोल्ने नेपाल खानेपानी संस्थान (तेस्रो संशोधन) विधेयक-२०६३ बहुमतद्वारा पारित गरेको छ। तपाईँलाई कस्तो लाग्छ- के यो ठीक हो ? अब तपाईँको पालो- आफ्ना गहकिला विचारहरु कमेन्टमा लेख्नुस्।

    उक्त विधेयकमाथि असहमति जनाउदै नेकपा (एमाले), जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टीका केही सांसदले विधेयक फिर्ता लिन माग गरे पनि विधेयक पारित भयो। एमालेले विधेयकको पक्षमा मतदान गरेका थिए, जनमोर्चाले बहिस्कार गरेका थिए।

    विधेयकमाथिको छलफलमा भाग लिदै सांसदहरूले नागरिकलाई पानीसमेत खुवाउन नसक्ने सरकारले आफ्नो देशको सम्पत्ति विदेशीलाई सुम्पिन खोजेको आरोप लगाउँदै सो विधेयक फिर्ता लिन माग गरेका थिए।

    नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेले खानेपानी संस्थानको व्यवस्थापन असक्षम भएको र भ्रष्टाचारले संस्थान घाटामा गएको निहूँ पारेर सरकारले संस्थानलाई निजीकरण गर्न पाउँदैन भन्दै त्यस्ता व्यक्तिलाई कारबाही गरी संस्थानको पुनःसंरचना गर्न माग गर्नुभयो ।

    जनमोर्चा नेपालका हरि आचार्यले जनतालाई खानेपानीसमेत आपूर्ति गर्न नसकेको सरकारले आफ्नो दायित्वबाट पन्छिन संस्थान नै विदेशीको जिम्मामा लगाउन खोजेको आरोप लगाउँदै निजीकरण गर्दैमा सेवा चुस्त हुन्छ भन्ने तर्क राख्ने सरकारले विगतमा निजीकरण गरिएका संस्थानको दुरावस्थाको लेखाजोखा गर्न किन नसकेको भनी प्रश्न गर्नुभयो ।

    नेकपा (एमाले)का आनन्दप्रसाद पोखरेल र प्रकाश ज्वालाले आफूलगायतका आठजना सांसदले उक्त विधेयकमा संशोधन पेश गरेकोमा एसियाली विकास बैङ्कका व्यक्तिहरूले आफूहरूलाई घरैमा आई संशोधन फिर्ता लिन दबाब दिएको जानकारी गराउँदै हामी सार्वभौम छौं कि छैनो भनेर सोच्नुपर्ने बेला आएको छ भन्नुभयो ।

    उहाँले पानीजस्तो जनताको नैर्सर्गिक अधिकारको वस्तु मुनाफाका लागि विदेशीलाई जिम्मा लगाउने सो विधेयकको आशयको विरोध गर्दै व्यवस्थापन करारमा दिन खोजिएको बेलायती कम्पनी गैर जिम्मेवारीपनका कारण बेलायतमै पनि कारबाहीमा परेको र यस्तो कम्पनीको मातहतको व्यवस्थापनको राम्रो काम नेपालमा हुन नसक्ने बताउनुभयो ।

    उहाँहरूले संस्थान विदेशीलाई सुम्पिदा भोलि पानीको शुल्क बढ्ने र जनता आन्दोलनमा उत्रिने सम्भावनालाई ध्यानमा राखी सो विधेयक फिर्ता लिन आग्रह गर्नुभयो।

    No related posts.

    44 comments to खानेपानीको जिम्मा विदेशीलाई: कति ठीक ?

    • Kamal Karki

      Ekdam thik ho. Management Strong hunnu parcha. Khane Pani ma sarbahara sabai janata ko adhikar cha. Subiha ko kura garni ho vane ahile Khane pani sanstha bata hunu parni subidha kehi chaina. Mero ghar ma khane pani sanstha ko dhara cha pani chaina. Hapta ko ek din tanker bata 1000 lt pani magauna parcha ani dhara rakhe bapat mahina ko mahasul pani tirna parcha. Ghus khori ko anta garna lai ani dhara ma pani aauna lai desi hos ya bidesi management private huna parcha.

      Bhagawan pasupati nath lai nepali janta ko dukha sunauni ho vane pani yo management parit hos vanera asirwad dinu hunthiyo hola.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sushila

      भू. पू .म .रानी रत्नको पिलन्धरे बाहुनले त होला नि यो सम्झौतालाइ जोड दिएको ? ए पिलन्धरे बाहुन लडिजा कोइरालो अब यो नेपाल लाई पनि बिदेशीको हातामा सुम्पने कि ? भारत लाई चाहि नसुम्पनु है , बरु अमेरिका , बेलायत ,जापान मध्ये कुनै एउटालाई…………….देश त कुबाटोमा लाग्दैन थ्यो होला राम जाने ……………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Rai, USA

      Provision of drinking water is the service for humanity,so dont worry who comes to take the responsibility. A complete change in old management system under clear vision is the urgent need of today for better tomarrow. We should not ride a dead horse any more—-Krishna K Rai, USA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yokoho

      यो हिज् डा सरकार र म्याद नाघेको सान्सद्, ज्ञानेन्द्रे ले बक्स् दिएर बिउतयार जीवन् दान दियर सुन् पानी चारके छ र्केर् बाचायर चोख्यायर राखेको घटियां र छु छुद्र बिचार को हिजडा नाइके हरु खुरुक्क जनत1ले दियको काम्, आन्तरिम संबिधान, आन्तरिम सान्सद्, आन्तरिम सरकार गठन गरी संबिधान सभा को चुनाव गराउन नलागेर् के को तात्तोनछारो बिधयक र सिधायक पास् गर्दैछ । राजादुत नियुक्ती, बिधायक्, नियम कनुन्,पुलिस् पोस्ट, आदी इत्यदि आन्तरिम् सरकार बना यर गरे हुन्न्, दुई महिना पछि गर्दा के हुन्छ तेसै पनि यती का समय नहुँदा भयो, अहिले गर्नुपर्छ ? । हिजडा हरु समाज् र देश को कलन्क हो र यो हिज्डा हरुक सरकार हो यिनिहरु बिगार्न र डिस्टर्ब गर्न मात्र हो देश को लागि यिनी हरुले न कहिले सोचेको थियो न काम गरेको थियो न गर्ने आसानै छ । नेपाली जनताले चिन्न पर्‍यो यि हिजाडा हरुलाई । (यहाँ हिजडा भनेर देश र जनता अनि समाज प्रती अध्ययन र उत्तर्दाइत्तो बिर्सेंर आफ्नो मन्पारी गर्ने सरकार र सान्सद मा भयको राजनीति गर्ने भाते हरुलाई भनेको हो अन्यथा नसोचियोस्)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi

      why don’t they privatize (R)NAC and other companies
      first? These profitable sectors are always on loss! Alwys been a source of corruption!

      Why water first?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • season

      bhaninchhani 1 hatle tali bajdaina…yadi deshle muhar phereko herna chahane ho bhane hamiharu bidesi bikasaka aayojanaharulai parthamikataka aadharma sthan didai jaanu parchha maubadile bhanne garchha hamro desh hami aaphaile banauna sakchhau….tara yo sarasar murkha kura ho yadi paribartan chahane ho bhane bidesi sanggapani hatemalo gardai janu parchha bichar binimaya hunuparchha hamima…deshlai haninahune kisimle khanipani matrai hoina anya purbhadharharuma pani bikas nirmanka aabasyka chha deshma natra bahut sangkhyama jantaharu aash garda gardai sasnai tyakchhan yasarinai bilinchhan bigatka aashabadiharu…….season magar myagdi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santaklash

      Aba nepal lai pani vadama diya huncha. Ye Neta haru bata kei asha garni thaun chhaina. Hamra neeta ajai sudherainana k gerni !!!

      Budo kaka

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • DEVEN

      The government is planning to privatise the water supply of the country and especially to sell to foreigner that is part of con of globalisation and plan of World Bank and IMF. This time Nepal government is doing so on the loan conditions of Asian Development bank, half brother of World Bank. This sort of things are not new in developing countries we can see all over the Africa, South America and eastern Asia. Those parts of world had privatised every public sector and later they faced many problems like as, economic collapse of Argentina in 2001 and crisis of East Asian Countries in 1997.
      Another thing the company Severn Trent Water, Britain which is going to takeover the management of water supply of Kathmandu, for that the law was amended, is punished in Britain as well and heavily criticized in Tanzania and Trinidad and Tobago for cheating consumer so large.
      As concerning about the disagreement and later voted on the bill to pass by MPs, is part of corruption, conspiracy of the politician and political parties. We, the public have to fight over it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ए भ्रस्त्तचारै नेता हो! एदी देश नै बेच्नु छ भने America लै बेच् है| कम् से कम् बर्सै पिच्क्छे DV त भर्नु पर्दै न|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • L N Gautam

      वास्तवमा खानेपानी जस्तो आधार्भुत आवश्यक्ता को बस्तु लाइ निजि क्षेत्र लाई सुम्पनु राम्रो पक्कै पनि होइन। विश्व झन् भन्दा झन् प्रतिस्पर्धि भैरहदा आर्थिक् रुपमा कमजोर आम जनता प्रति सरकारको दायित्व झन बढिरहेको छ । कुनै पनि सन्स्थान निजिकरन गर्नु सामान्यतया अहिलेको समयमा तेति असान्दर्भिक नभयपनि नेपालि जनताको अहिलेको आर्थिक अवस्था हेर्दा उनिहरुको क्रय शक्ति नबढाई येस्तो गर्दा गरिव जनताको हालत झन दयनिय हुनेछ । जबसम्म जनता प्रतिस्पर्धि समयसङ्ग सङै अगाडि बड्ने हैसियतमा पुग्दैनन् तबसम्म सर्कारले तिनिहरुको हितको सम्रक्ष्यन गर्नै पर्दछ नत्र त्यो सर्कार् जनताको नजर्मा गिर्दछ। अझ अहिलेको सर्कार भनेको त काम् चलाउ मात्र हो। यस्ले रास्टृय जीवन्मा दिर्घकालिन् असर् पर्ने कुनै काम् गर्नु गैर जिम्मेवारी को पराकस्टा नै हो। तेस्माथि खाने पानी जस्तो सम्बेदन्शिल क्षेत्रमा हतारमा बिधेयक् पास् गर्नु मा कसैको ब्यक्तिगत स्वार्थ लुकेको हुनसक्ने आशङ्का गर्न सकिन्छ। अझ बिश्वोबेङ्क्का मानिशरुले दबाव् दियको भन्ने बिसय त अझै खतर्नाक् बिसय हो। हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने नेपाली परम्परा को यो निरन्तरता हो। सार्बजनिक् सरोकारका बिसयमा प्रसस्तै छल्फल गरेर निर्णयमा पुग्नुको साटो कोथे बैठकबाट निर्णय गरेर जनतामा लादनु बेइमानि हो।
      L N Gautam
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh Giri

      That’s what Nepali COngress is doing… every time they come to power, they privatize various government corporations… and most of the time the grip to these corporations went to Indians. This is goign to happen with Water Distribution Sastahn in the Valley as well. Remember, Girija Pd Koirala was born in Bihar. These leaders do not see any difference between India and Nepal… When indians tell them “AOh bahi log, Nepal to India jaisi hai na”, these leaders then say YES YES.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sandesh

      there is nothing wrong to handover the unstable management to stable company. We should first consider the reliability of the new contractor.
      Foreign company doesn’t mean they are always better, could be worst,its better to know how accountable the company is,from their previous experience in such foreign projects.
      lets assume that there is no third party commission in this project.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Spring Shrestha

      I have very different view Mr Umesh! Not only this project, the whole nepal should be given to a foreign country like japan or europe in lease so that the whole system can be revolutionised. I am completely frustrated with each and every system in Nepal. Each and every sector is corrupted, pls dont mind but even you are corrupted and i am corrupted in one or the other way, and so all the sectors, people and government. All parties and even Maoist can only Bullshit and do nothing more…I dont know how and when will the gap between us and the rest or the developed world will be bridged and we will have a good system in Nepal, may God Pashupatinath bless nepal and nepalese!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sudeep NYC

      Water Privatization is very serious subject and past experiences were not that successful around the world especially in developing countries. I just finished my Master in Public Administration from City University of New York and we studied and examined cons and pros of “Water Privatization”. Just to make this story very short, it need extra ordinary commitment and trust from all the parties involve including consumers (I should say poor consumers) and I am not sure if it will works in country like ours where corruption is a religion. For more accurate information on it visit http://en.wikipedia.org/wiki/Water_privatization

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yokoho

      पानी जस्तो, जीवन को पांच मध्यको एउटा मुख्य आधर लाई बिदेशीको गोजिमा सुम्पिनु त कताइ पनि ठीक भन्न सुहाउदैन् र हुँदैन पनि, तर केगर्ने नेपाली र स्वदेशी लाई दीयमा धरा बाट पानी होइन गुं र मुत् आउँदाछ् । त्यो पनि गाइ को आयत् ठिकै थियो मान्छेको आउछ । आजको बिश्वो परिबेस् र अन्तरराष्ट्रिय ब्यबसायिक सन्जाल म ब्यबसायिक हिसाब ले फरक नपर्न पर्ने हो तर पानी को कुरामा धारा बाट गुं मुत् नै आयपनि स्वोदेशी लाई नै दिन ठीक होला है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sp

      पहिले पनि पैसा तिरेर पानी पिउन पाउछ कि त भनेको हो नि तर क गर्नु पैसा तिरेर हावा मात्रै आउछ त्यसैले अलिकति महगो तिरेर पानी पिउन पायो भने पैसा तिरेर पानी पिउन नपाएको भन्दा त राम्रै जस्तो लाग्छ है । तर खै खुल्क्याउल जस्तो चाहि लाग्दैन ।
      हेरुम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ratna Thapa Magar

      i am totally agreed with casonova. we don’t have infrastructure to manage the system properly. even the government office still runs with old system. like storage system with KORA KO POKA MA, if one needs to access the old files it’s already been destroy by rats and dust. we need to change our operating system in 21st century’s technoloy. like i have heard that the MAOIST arms store will be cover by a CCTV which is good. so does need by other government infrastructures. if the staff are not up to job then changed them. if don’t root out these problems we never gonna flow with the time.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mr. Nepal

      Hey neta haru ho. Desh lai marera bideshi pinda khana puge ko chaina bhane? Ki palo palo garera khana baki nai cha? Aba ke ke ko pinda khane bichar ma cha?

      Khane pani ka hakim budhi haru batuladai palna office bata paisa jamma gardai phursat chaina. Ani kasri ghata ma najane?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Biplav

      This is really very sad news for the people who have nationalism.The democracy in Nepal is not for the people it is for the leader like Girija(Pilandhare Bahun) and others.After so called democracy these leaders sold all industries and others properties,finally they will handover the whole Nepal.So lets establish really peoples government and send these so called leaders to jail.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sunita

      साथीहरुले सांसदहरुले संशोधन गर्न खोज्दा विदेशीहरुले घरैमा आएर त्यसो नगर्न भनेको कुरालाई गम्भीर रुपमा नलिएको जस्तो लाग्यो।
      अनि अर्को एउटा कुरा, देशको सबैभन्दा चल्ने र आफूलाई नम्बर एक भन्ने कान्तिपुर दैनिकमा यो बारेमा एक वाक्यको समाचार पनि
      लेखिएको छैन। यसको रहस्य कसैलाई थाहा छ ?
      मैले सुने अनुसार त यो बारेमा समाचार नलेख्न सम्पादकीय टिमलाई दबाब आएको थियो रे !
      हेर्नुस् नेपालको वास्तविकता…पत्रकारिता पनि बिकेको छ !
      कोही छ भन्या देशको वास्तविक चिन्ता गर्ने ?
      लौ न !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • hi.I like your news.nepal govt want to give everything
      to BEDASHI,include our contry.than what is water supply.no,one think about nepal&nepali.that company was failed in uk..and onther country too.but there is money..our NETA..need money.dam care people helth..we are tired to lisen like this news..bye
      sagarpaudel
      germany

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      I doubt it will help. It will increase the cost. The bidambana in our country is government and people donot give both same responsibility and same facility to eitherequally qualitified consultants or enterpreeneur as that foreiegners. This is salvery mentality among us. Look government need to pay high salary in dollars may be 4-5 thousands amonth for each person in addition to other housing and other facilities to people working from foreign land. If same nepali refused by nepal to pay same ammount of facility haviing same qualitification, will get at par once he chnages passport to foreign land. This is irony but it is true. you can find this everywhere. The contradiction is in so called rich country people form poorer countries are paid low whereas in poor countries people from rich countries are paid 20-30 times more than native people. Until we changed the concept of not using our own qulaified consultant who are working in foreign land with same facility, we are bound to suffer. If we have our own consultants, at least money will not go out and many talented and qualitfied people return home also making ourcountry selfreliant. Like electricity , we will be paying high cost for dirnking water now. This is not good for both short nd long term. Both people and government must give nepali expert to work on this without discriminating on nationality for facility.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Barun Adhikari

      try gardoi ma kehi bigridaina sabi le garau.ramro po
      huncha ki .ktm ma pani kinchu banda ni paidina. ke garne thikai cha.kura matra garera kehi hudaina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar shrestha

      if they provide lots of privilege and standard water in the same price andthere is not comment but they do same asbefore then why should we give our responsbility to ohers hand

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nagarik

      jaslai sumpe neee uhi ho!!tetee purano pipe kaha kaha cha patta launa ta garo cha ???ab kee naya pipe rakher naya bitran gare matra ho ke !!sarbhsulabh hune ta!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दीपक जडित

      सांसद भित्रैबाट विरोध उठिरहेको विधेयकहरु पारित हुने परम्पराको अन्त्य हुनु पर्ने हो पहिले । नत्रभने फेरी को को जंगल पस्ने हुन के ठेगान । अर्को कुरा यौटै दलभित्र यौटै विधेयकमा पक्ष र बिपक्ष देखा परुञ्जेल सम्म देशले यस्तो नियती भोगी नै रहनुपर्छ । कुनै यौटा दल यौटा बिषयमा एकमत हुन सक्दैन भने त्यस्तो दललाई हिजडाहरुको समुह किन नभन्ने ? अनि यस्ता हिजडाहरुले देशभित्रै आवश्यक नीति नियम बनाउन र त्यसको उचित कार्यन्वयन गर्न सके खानेपानी जस्तो कुराको ब्यावस्थापन गर्न विदेशीहरुको मुख ताक्नु पर्दैन भन्ने कुरा के बुझ्थे ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari gautam

      Only giving to foreigner to management cannot solve the problem of whater in capital but there should be fixed in the amount to pay by customers for using the water As we all know that if the private company get chance to manage water than they will impose more than goverment.In my view private sector can hepls Goverment to conduct it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aad

      लोकतान्त्रिक सरकारले गरेको सबैभन्दा अलोकतान्त्रिक काम हो यो । अब आधारभूत सेवाहरु जस्तै शिक्षा स्वास्थ्य खानेपानी केही पनि नेपालीको हातमा रहेन सबै विदेशीको हातमा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      UML le bidhayek phirta lina maag gare pani bidhayek ko pacchya ma mat halnu ko rahasya k hola??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rahu

      absolutely right decision

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मोरङगे साँहिला

      दु:ख लाग्यो आजको यो समाचर सुनेर,यतिको दु:ख त बरु ति भातेचोरहरु मर्दानी लाग्दैन थियो जसजस्ले खानेपानीको जिम्मा विदेशिलाई सुम्पिदैछ। अलिअली गर्दै देश पनि जिम्मा दिनु बेर छैन चोरहरुले। अन्त्यमा: आ-आफ्नो श्रीमति पनि बिदेशिलाई नै जिम्मा देओ है भातेहो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niks

      hi
      every one this is good news for neplese people because Neplese Political leader they never thinking
      for the neplese people just only think them self how to collect the money from nepal govermnt. They have only this kinds of idea so now ok to give other countery to supply the water that is good atleast neplese people can drink a water in this sutuation

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shambhu

      Ek prkarle thikai gare kin bhane pani ko lagi jo ratbhari kurer baschan taipani pani audain teo marka tesaila thahuncha, adarsaka kuramatragarne tarakam garne bela panchine bani le aj pani ko dhani nepali pani kai lagi kakakul bhaer baseka chau ab bidesile management liya pachi pani aucha ki bhaner ash line bela bhaisaken ra ? Melamchi ko kura gareko 15 sal bhaisaken ra , khai tehako pani le bataharu pakhaliaka ,( Ahile kam thapa bhaeko cha local jantale masan ghat,club, computer adi san sano kura lekam ma badha diyakachan khai ta 7 dal samjhaunu parden jati bikash ko kamma badha humcha tetinai tes thauko bikash r pragati ma dhila hudai jancha esta kura bujnele samjhaun sakidain, Ahile samm testo dekhian sirf jati sakdo paisa thagne matra kam bhaeko cha
      Antama khali dhara matra herer basnelai yeo ramrai ho .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • That`s great news I have ever heard from Nepal. If the govermant decided it already I reallt appreciate it. Foreign country`s contracter has lots of ideas how to work good. Nepali THEKDAR only know how to corrupt they don`t work well….Thanks NEPAL GOVERMANT

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • umesh jung sijapati

      अब यो देशका धनी ब्यक्तिले मात्र पानी खान पाउँने छन् किनकी मेरो अनुमानमा अब पानीको मुल्य आकास छुनेछ । पहिला पनि के सस्तो थियो र तर पनि अब त्यसको दश गुणा भाउँ बढ्ने छ र यो देशका धनिहरुले मात्र पानी पिउँन पाउँने छन् । गरिब र मध्यमवर्गिय जनताहरु पानी बिना मर्ने छन् वा आफुले कमाएको सारा पैसा पानीमा खर्च गर्नु पर्ने छ ।
      अनि हुनेछ सन्सारको सबै भन्दा ठुलो जोक ♥ जलस्रोतमा सन्सारकै दोस्रो धनि देश तर पानी र बिजुली संन्सारकै सबै भन्दा मह्गो ♥

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jharana Adhikary

      “Hami afai jutna nasakne…Arule jutaidinu parne..!
      Hami afai futnu naskne…Arule phutai dinu parne..!”

      This is not a big issue! If the proposed contract is in favorable to Nepali (i.e. we can have a good quality and quantity of water in affordable and resonable price) then whoever provide the service is not a great deal.
      However, if the foreign contractor is like DDC JV of middle Marsyangdi who provide Bribe for obtaining contract and then provide third class service that will not be aceptable. Our Nepali contractors are also experienced to do so? Janata Thagne nai ho vane kina bidesi, Nepali nai thikai chha ni!

      “Kahile ta madesh khile ta Lekh Dulima hiddne haleso..
      Nepali li le Nepali kai Khanchha hai Mutu Kalejo…”

      Kaso?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subash

      पानि मात्रै किन, बरु देश नै ठेक्का दिदा राम्रो हुन्छ |
      जुन देश ले १० भित्र जति बढि हाम्रो देश को बढाउछ तेस देश लाई नै ठेक्का दिदा हुन्छ किनभने हाम्रा तोरिलाउरे नेता ले देश बिकाश गर्न सक्दैनन्, आफ्नो र नातागोता को मात्र बिकाश गर्न ज़ान्दछन्|
      ज़िन्दगमि कहिले कलम न समातेका, १-२ वटा किताब पनि नपढेका नेता सग के देश चलाउने vision हुन्छ्|यस्ता नेता हरु ले कुनै visionदिन सक्दैनन्|यिनिहरु रत्न पार्क को रेलिङ तोडन्, ढुन्गा हान्न,मान्छे मार्न,
      भएको भवन,पुल्,रिपिटर टावर् स्टेसन् भत्काउन,अपहरर्ण गर्न,बलात्कार गर्न र् देश को सम्पति लुट्न,पजेरो चढन,सुत्केरि भत्ता खान,अरु को खुटा तान्न मात्र जान्दछन्|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माधब

      किन खानेपानी मात्र देशनै बिदेशीलाइ दिए हुन्छ। यस्ता नेताहरुलाइ दिनु भन्दा त बिदेशीलाइ दिएकै राम‍ो। दिने हो भने अमेरीकालाइ दिए हुन्छ होइन भने बेलायतलाइ नभए भारतलाइ दिएपनि जनताकोलागि त यो नेताहरुले भन्दा रामो नै गर्ने थियो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Casanova

      Definitely, supply of drinking water to the general public sounds very simple and basic. But managing it well in existing unplanned infra-structure like ours could be the most tedious task.The operation and the management involved from reservation, purification,supply, monitoring, maintaining and till billing call for high-end technology and skills these days.
      Its a better idea to have the Management Contract done with the foreign companies for specific period of time as long as the corruption is not involved and the party is well reputed.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dilli

      नेपाल de facto मा बिदेशीबाटै सञ्चालित छ । त्यसैले जाबो खाने पानी संस्थानको कुरा के गरिरहनु ! तर बिदेशीले लिने बित्तिकै समस्या सुल्झिने होइन नेपालमा बल्झिने गरेको छ । आज बिदेशीले हात हाल्दा शान्ति प्रकृया अवरुद्ध छ । नेपाल बैंक बिदेशीलाई सुम्पेको धेरै बितिसक्यो के कति प्रगति गर्यो त्यस बैंकले सबैले जाने बुझे कै कुरा हो ।

      बिदेशीमाझ नेपाल एक गिनि पिगको रुपमा पनि छ द्वन्द स्थल पनि छ क्रिडा स्थल पनि बनेको छ भने कमिसन स्थल पनि हो । बिशेष गरी एसियालि बिकास बैंक होस् वा विश्व बैंक मोटो कमिसनको चक्करमा ऋण प्रवाह गर्छ । भन्न त भन्नेले भन्लान् यो केवल बनावटी कुरा मात्र हो विश्व बैंकले पनि यसो गर्छ फटाहाकुरा भनेर तर बास्तबिकता नै यही हो ।

      हुनसक्छ संस्थान मन्त्री-नेताका साला सालि झोलेहरुले भरिएको, भ्रष्टाचारले डुबेको तर त्यसलाई नियन्त्रण गर्न बिदेशीले मात्र सक्छन् भन्ने नै होइन । विश्व बैंकले ऋण प्रवाह र असुलिमा चर्को दवाव दिएपछि दवाव नियन्त्रणको अचुक अस्त्र सरकारले अघि सारेको हो । यसको कुटील चाल बैंक डुवाउने ठालुहरुलाई कार्यवाही गर्नुपर्ने वाध्यतालाई रोक्नु हो न कि जनतालाई पानी खुवाउनु ।

      अर्को कुरा कमिसनमा संस्थान बेच्नु केही नेताको निहित स्वार्थ पनि हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • john

      the MP’s against this proposal are trying to gain political grounds, nothing else. Who cares who manages KHANEPANI SAMSTHAN if water comes on their tap rather than air. Look at these peoples short sightedness, MELAMCHI BY ALL BIDESHI LOAN AND BIDESHI CONSULTANT IS OK, KHANEPANI IS NOT OK ???? Hypocrats, They get enough water on their JANTA KO TAX paid quarter and oppose a possible chance for public to get good water supply, DHIKKAR CHHA CHOR SAMSADHARULAI

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jepu

      it is ok to give the management to foreigners on contract basis for a certain amount of years, expiration of which would return the management to a nepali company. that way, we get foreigner install much needed infrastructure in ktm then eventually regain the control over it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      उमेश्जी
      यिन ले ढिलो चाडओ देश नै भा रत लाइ सुम्पदै छन त खाने पानी को ठेक्का कुन ठुलो कुरा भो ।
      यो त मर्ने मान्छेलाई सर्बत नदिएर पानी दियो भने जस्तो कुरा भो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • H. Ghimire, USA

      Sarai dukhlagdo news sunaunu bhayo, umeshji.
      Pani jasto attinai sarvasulav hunu parne kura aba bideshi saga kinera khana parne bhayo, yo sarkarko nalayeki-pan ko thulo namuna ho. Yesta kurama yo marera bhut bhai jageko sadan bata parit kina garnu pareko. Yo ta kharej garnai parchha.
      Aba kun dina, Girija le Desh nai thekkama diyera ukta rakam malai bujaunu bhanera arko deshma saran lina jana sakchha.
      Desh ko mukhya samasya k chha kasari hal garne tyo tira nagayera janta lai bhadkaune kam gardaichha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker