सरकारको नाम श्री ५ को सरकारबाट नेपाल सरकार बनाइयो। संसदबाट श्रीपेच हटाइयो। विवादै भए पनि बेवास्ता गर्दै राष्ट्रिय निशाना छापबाट पनि श्रीपेच हटाइयो। तर यत्रो गरिसक्दा पनि सत्य सेवा सुरक्षणम् मूलमन्त्र बोकेको नेपाल प्रहरी जस्तो संस्थाले भने आफ्नो लोगोबाट असत्य, असेवा र असुरक्षाको प्रतिकका रुपमा रहेको श्रीपेचलाई भने किन नहटाएको होला ? यस सम्बन्धमा कसैको ध्यान पनि पटक्कै नगएको किन होला ?
मेरो पनि त्यसमा ध्यान गएको थिएन। साथी संकल्पले एउटा गणतान्त्रिक एसएमएस पठाएपछि पो झसंग भएँ।
जब सेनाले नै सुप्रिम कमाण्डर प्रधानमन्त्रीलाई मानिसक्यो भने प्रहरीले आफ्नो शिरमा सार्वभौम जनतालाई नराखेर श्रीपेच राख्नुको केही अर्थ छ र ?

श्री ५ को सरकारलाई छोपेर नेपाल सरकार त राखियो, तर श्रीपेच भने अझै अगाडि नै छ।

नेपाल प्रहरीका अधिकारीहरुको शिरमा श्रीपेचकै लोगो हुन्छ। सांसदहरुले श्रीपेच भएको लोगो परिवर्तन गरिसके तर प्रहरीले कहिले गर्ने ?

सशस्त्र प्रहरीका अधिकारीहरुको शिरमा पनि श्रीपेच भएको लोगो नै हुन्छ।
उता, राजदरबारको साइटले भने पुस १५ गते नेपाल सरकारले परिवर्तन गरिसकेको निशाना छापलाई मान्यता दिएको देखिएको छैन। यहाँ हेर्नुस्- निशाना छाप पुरानै श्रीपेचवाला नै छ। यसै प्रसंगमा एक जना साथीको फरवार्ड इमेलमा गरिएको टिप्पणी मलाई रोचक लाग्यो। त्यो इमेलमा लेखिएको थियो- बिचरा राजदरबारको वेबसाइट बनाउनेले कति महिनादेखि तलब पाएका छैनन् जस्तो छ ! हुन पनि राजदरबारले आफ्नो लागि छुट्याइएको तलब कर कट्टा हुने भएकोले घुर्की देखाएर अझै लिएको छैन भन्ने समाचार भर्खरै प्रकाशमा आएको थियो।
No related posts.









nepal police ko inspectorma naam nikalna 8 lakh tireko rawol bichara baikalpik ma parechha.
मन परे हरियो, नपरे रातो
0
0
haina ,Prachnda girija…Makune deuba
laaj lagdaina bhanya pulice ko taukoma ganaune sripech dekhda…
ki ta turunta kchyak kuchuk pari phali de,
anyatha ke ko neta satta ra pad sabai tyagi de.
biman haruma lekhieko K..sahi ajhai pani chha re,
teslai metna pani kunai arko suv din kurnu parne ho ki.
janata ko bhawana ko kadar hos,phulice ko taukoma rakheko ganaune kuro phaliyos.
satpal,Newyork
मन परे हरियो, नपरे रातो
1
0
प्र. म. लडीजा ले “छेरमोनीयल मोनार्की” को कुरा गरी राखेको बेलामा कांहांको श्रीपेच हटाउने? बरु राख्ने कुरा गरौं न, कसो “पोईलोजा आचार्य”?
मन परे हरियो, नपरे रातो
0
0
bagmatiko bas hun thaleka manchhelai sabai kam jimma die pachhi kati kuramatra garna baki hunchha kati.phurtisaga jhatajhati kam garna ta naya josh chahinchha.
chheparako katha jastai … paribartan ka kura garau bhane yo desha ka neta bhanauda sashak bhanauda prahari, sena karmachari.sabai ko khane matrai dau …kaslai matlab chha ra…
मन परे हरियो, नपरे रातो
0
0
prahari sadai nakam chha. Sabai kura ma.
मन परे हरियो, नपरे रातो
0
0
It would be better to remove Gynendra Shah from our nation first rather than that loga from police cap.
मन परे हरियो, नपरे रातो
0
0
प्रहरीको श्रीपेच भन्दा हालै मेरो नेपाल भ्रमण याद आयो । नेपाल प्रहरीको लोगो त मैले पनि याद गरेको थिए तर निशाना छाप भर्खरै मात्र सार्वजनिक गरिएको अवस्थामा प्रहरीको चिन्ह पनि त परिवर्तन होला भन्थानेको थिए । सबैभन्दा अचम्मको दुई कुरा मेरो आँखाले देख्यो ।
१) नेपाल सरकारले स्थापना गरेको metropolitan police को चिन्हमा पनि श्रीपेच देख्न पाईयो । गणतान्त्रिक सरकारको गृह मन्त्रिले उद्घाटन गरेको महानगर प्रहरीलाई पनि श्री पेच ???
२) नेपालको परिचय विदेशमा गराउने (शाही) नेपाल वायुसेवा – जनआन्दोलन पनि शाही शब्द हटाउने नेपाल सरकारको निर्णय अनुसार पुन: न्वारान गरेर नेपाल वायुसेवा हुन पुगेको NAC को ठूला दुई जाहजहरु boing 767 मा अहिले सम्म पनि अंग्रेजीमा Royal Nepal Airlines तथा नेपालीमा शाही नेपाल वायुसेवा भनेर शान संग लेखिएको छ । काठमाण्डौ (त्रिभुवन) अन्तरराष्ट्रिय एअरपोर्टमा उतर्दा त विमानहरुमा “शाही” अझै जिउँदै रहेछ । विदेशमा नेपालको नाम चिनाउने विमानमा शाही मेट्न वजेटको अभाव भएको हो की जस्तो लाग्यो ।
मन परे हरियो, नपरे रातो
0
0
hoina… yo gyne ko wesite yesma kina dheri refer garcchha ho…..
malai ta tesko gati dekiyo ki ta …. gyne ko ni….saddam ko jasto din kahile aauchha jasto lagchha.
please… no photos and website of gyne.
मन परे हरियो, नपरे रातो
0
0
हेलो उमेश जी,
नेपालम अहिले खानेपानीका कर्मचारीहरुले गरेको बिरोध बारेमा पनि लेखौन…
It is really great way of opposing government and we all should learn from them. They are neither burning tyre nor disturbing normal peoples life. They are only targeting government……and this is amaizingly good to know that our few Nepalese follows have that type of mind.
It is really sorry that they are not getting enogh attention from media and normal people. It’s true media don’t have the “MASHALA” there, and this is the vital reason why political parties ask for NEPAL BANDH, because of MASHALA NEWS.
we should support their movement, and highlight this so that government should give attention for these type of “BIRODH”. and Nepalese should know that these type is really best.
‘I REQUEST MAJOR MEDIA HOUSE TO GIVE COVERPAGE FOR THIS TYPE OF BIRODH’
मन परे हरियो, नपरे रातो
0
0
खै श्रीपेच के चेन्ज गर्नु, त्यो लगाउने को बुद्दी चेन्ज हुँदैन नै । त्यो भित्रको घुस्खोरी भ्रस्टाचारि चेन्ज हुनुपर्यो बस् ।
Yaaree
मन परे हरियो, नपरे रातो
0
0
That is for king,that means police and goverment are for king.Thay cannot do any thing for nation as publice demands,That logo also weak of goverment they should use new one to change police and replace king from nation k.
मन परे हरियो, नपरे रातो
0
0
Writer: जि. शाह
कसैलाई हुन्छ आंसुमा हांसो कसैलाई हांसोमा
कसैलाई बस्छ मुटुमा प्रीत कसैलाई आंखामा
कसैले देख्छ नीलो सगर कसैले बादललाई
कसैले खोज्छ जीवन मीत कसैले क्षणिक गीत
कसैलाई हुन्छ सधै नै फुर्सद नहुने
कसैलाई दिल दिनको आपद कसैलाई लिनको
कसैले भन्छ जीवनको हो जीन कसैले बेकारको
कसैले सोच्छ आफ्नै हो प्राण कसैले इश्वरको ।
मन परे हरियो, नपरे रातो
0
0
Till now everything should have changed everywhere. What is the matter with Om Bikram and Basu dev ? They are busy in collecting their DASTUR from police officials and Commissions from THEKDAARS. Kamaune Mauka yehi ho ! After retirement, your own orderly will refuse to recognize you guys.
मन परे हरियो, नपरे रातो
0
0
Nepal government should use new national logo.It is already on use.Hope it will be used very soon for the army and police.
Narayan Ruwali
London
मन परे हरियो, नपरे रातो
0
0
अव नयाँ बनाउनु भन्दा पुरानैबाट परिमार्जन गरेर काम चलाए हुन्छ । यो लोगोमा रहेको श्रीपेचमात्र भाँचेर हटायो भने काम चल्न सक्छ । भाँचेर श्रीपेच हटाउनु भनेको साङ्केतिक रुपमा एक किसिमको राजतन्त्रको बिस्थापन भन्ने बुझाउन पनि सजिलो हुने छ भने लगाउनेहरुलाई पनि यस्ले झस्काउने मद्दत गर्न सक्छ ।
मन परे हरियो, नपरे रातो
0
0
Tyo sripech hatayera turunta Nepalko naksa rekhe hunchha.
Ani Bhupatiko sripech ta karodau ko mulya chha bhanchhan tyo bechera Nepalko dhukutima jamma gare hunthyo ni ! kaso ta ?
मन परे हरियो, नपरे रातो
0
0
I agree with Nirvan,
Total 10 maoist sharp shooters are enough to wash Nepal polish , all..
मन परे हरियो, नपरे रातो
0
0
नेपाल प्रहरि त खाते संस्था हो । किन भने तेस्मा सबै खात्ते हरु भर्ना गरीका छन । आभसुन तिमील्शना , जुन -४ को चस्मा लगौथ्यो,(if you dont believe, please open file and start inquiry) न. १ मा नाम निकालेको मान्छे हो । सब ५-६ लख वाला लाहुरे हरु को बगाल हो त्यो, नेपाल प्रहरि त । । । । । । । । । । । । । । । । । । । for example my friend Hari Acharya from pokhara is inspector now, had paid 5 lakh .ask him ????
मन परे हरियो, नपरे रातो
0
0
Prahari haru chalakha chan bhabisya chochdachhan .nikat bhabisyama nai girija ko pattan sangai sreepechha aaune uniharu ko sochai galat chain .46 sal ko paribartan hos wa 63 sal ko prachand dekhi girija eutai dyang ka mula hun.girija le plane hijack gare prachand le dherai manis mare farak etti matrai ho dubai ko ryal satta ma ho .ke girija lai dainit\k salut thokne prahari ko tyo nisan gigija lai thaha chhain bhanthane ko ?
मन परे हरियो, नपरे रातो
0
0
Not sure how long we will have to waste our precious time on this rotten institute, currupt, rapists and institution without crdibility and dignity. We always knew that the polece are the most foolish. Therefore they don not know what on their head and inside their heads. First of all someone will have to take gobar from their head and fill small amount of brain. Because we all know they can not handle gigger amount of brains. When all their activities and thinking are devoted to be servant of corrupt and criminals how they can dare or even think of change and behave accordingly. They should all been given ghans instead of tax payers money to feed these rotten insects.
मन परे हरियो, नपरे रातो
0
0
no need to change..yetro jana bhabana bujera loktantra dine rajsanstha ko pratik shreepej kina change garnu paryo…yesto na chahine kura uthayera issue na banayekai ramro.
मन परे हरियो, नपरे रातो
0
0
lovely article
मन परे हरियो, नपरे रातो
0
0
नेपाल प्रहरी को घैटोमा घाम कहिले लाग्ने ?
मन परे हरियो, नपरे रातो
0
0
I think it is Girija who is much stuck to SRIPECH.
I wanted to write long comments but doesn’t worth. PARTIES and NETAS chairs come from innocent people’s blood,injured body parts and deaths.They do nothing to people. There is no difference between Kamal Thapa, Rukmangat Katawal and the NETAS in the chair now. They all together killed innocent people for chairs.Their destiny is the chair.They got it now.They are delaying every process because there is the risk of the chair.If anything changes, they may not get the chair ever again.They are all yathaisthitibadi. But, one day, the blood will burn GIRIJA, KHADGA,KATAWAL, KAMAL and all at Aryaghat.Until they are all sent to heaven, people get nothing and more people for sure will lose their lives.
मन परे हरियो, नपरे रातो
0
0
ल यार मेरो एस्एम्एस को चर्चा गरिदिनु भएको मा धन्यवाद।
सँकल्प
मन परे हरियो, नपरे रातो
0
0
Dear All
Today I read a poem of G Shah. Its really interesting. Please share it
मेरो आंखा के खोज्छ आफैलाई थाहा छैन (Gun Tantra hola ni!)
न बसन्त छ न झरी छ के छ के छैन (Loktantra ta chha ni!)
मनमा एउटा तस्वीर सधै छ जस्तो लाग्छ (King Birendrako ?)
अल्झिएको मायासित (Gorakh Sumsher )कहिले भेट होलाजस्तो लाग्छ ।
इच्छाहरु पोखूं भने के पोखूं थाहा छैन (Rayamajhi Commission ma)
डांडां कांडां पूलले ढाक्छ भने अहिले केही छैन (Aba Birendra ko sampati bata Banaunu parla)
गुम्सिएको मायालाई पोखिदिउं जस्तो लाग्छ । (Surrender gare bhaihalyo ni Rayamajhi aayog ma)
यदि मैले अरु चाहेको भए आफैलाई थाहा छैन ( Balla rog lagna thale jasto chha)
यदि मैले अरु (Ashoj 18, Magh 19) कोही सोचेकोभए आफैलाई थाहा छैन (Online Poker ta thaha hola ni!)
मेरो छातीभरि तिमी (Panchayat)भए जस्तो लाग्छ ।
Beware of G Shah!
मन परे हरियो, नपरे रातो
0
0
राष्ट्रिय झन्डा पनि गलत :
*****************
नेपालको राष्ट्रिय झन्डा पनि गलत छ । यो झन्डा २००७ साल पछि सम्शोधन गरियको थियो । राणा हरु को सुर्य र शाह हरु को झन्डा चन्द्र मिलायर हाल्को झन्डा बनियको हो । http://flagspot.net/flags/np.html#history
यो हिन्दू धर्मा मा आधिरित पनि छ । अनि आर्को कुरो पृथिवी बाट सुर्य टाढा छ तर झन्डा मा चन्द्र माथि र सुर्य तल परिएको छ । शाह राजा चन्द्र बम्शी लाई माथि देखौनलाई आर्को गल्ति भयेको छ झन्दा म । मात्र अनि हाम्रो झन्डा आधुनिक नभै कबिला हरु को ज स्तो छ । unique होइन हाम्रो झन्डा अबैज्ञानीक छ । International Standard को छैन http:flagspot।netflagsnp।html
अत: नेपाल को झन्डा नेपाल र नेपाली लाई प्रतिनिधित्व गर्ने बनाउन जरुरी छ ।
मन परे हरियो, नपरे रातो
0
0
तपाईको तर्क ठीक जस्तो लाग्छ । तर प्रहरीलाई नै सवै दोष दिनु हुन्न । बिचाराहरुलाई त्यो श्रीपेच त्यागेर नयां लगाउने लोगोको लागि पैसा छैन अनि के गर्ने ।
मन परे हरियो, नपरे रातो
0
0
yesta wahiat kura ko pachdai lagnu bhanda ramro kurako pachi laga. new nishana chap kasto baneko cha, ramro lagyo? je bhane pani symol should be graphically strong and dignified plus that has the history. ki netaharulai ganatantra ghosna gara bhana haina bhane chanchun kura kina. desma jata tatai lut mar, dakhit chori asurakchya bandai cha. goli chalcha thaun thaunma, na santi cha na surakchya, afno asachyamta ko dos arulai dindai byesta chan tathakathit loktantrik sarkar, mr sitaula is the most unsucessful home minister…what do you think, tell me just removing sripech from that symbol will solve these problems if not, why don’t you raise all these issues first…what do you think?
मन परे हरियो, नपरे रातो
0
0
Better remove King rather than logo
मन परे हरियो, नपरे रातो
0
0