मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    'बर्थ डे' को दिन पृथ्वीनारायण शाह

    साना दुषले नआर्ज्याको मुलुकको प्रशासनिक केन्द्रको मुल गेटको बाहिर एउटा अ‍ौँलो ठड्याएर बसेका श्री खुस्केर पेचमात्र बाँकी रहेको टोपी लगाएर बसेका पृथ्वीनारायण शाहको शालिकले पुस २७ गते दिनभर अनेक तमाशा देख्नुपर्‍यो। दुई दिन अगाडि नै सिंहदरबारभित्रको गृह मन्त्रालयले उनको बर्थ डेको दिन सार्वजनिक विदा दिइँदै आएकोमा यो वर्ष नदिने घोषणा गर्‍यो। केही अगाडि भएको तोडफोडमा श्रीपेच र तरबार भाँचिएपछि उनको सालिकलाई रातो कात्रोले छोपिएको थियो तर अब त्यसलाई खोलिएको थियो। बिहान सबेरै केही राजावादीहरुले राजाको पक्षमा नाराबाजी गर्दै शालिकलाई फूलमाला पहिराए। बजारमा किन्न पाइने ‘बुके’ समेत चढाए।

    तर पछि फेरि क्रान्तिकारीहरुको भीड आयो र शालिकमा आक्रमण गरे। तोडफोड भयो रे भन्ने समाचार आयो। साँझतिर कस्तो तोडफोड भयो भनी हेर्न गएँ। त्यसैबेला खिचिएको भिडियो हो यो। खासै केही तोडफोड भएको रहेनछ। बरु फूलमाला र दीप प्रज्ज्वलन भइरहेको रहेछ।

    टिभी हेर्दै गर्दा एउटा ब्रेकिङ न्युज आयो। के रहेछ भनेको त एमाले नेता मोदनाथ प्रश्रितले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे रे। माल्यार्पणको समाचार पनि ब्रेकिङ न्युज बन्ने दिन आए अब त भन्ने सोचेँ। टिभीमा ब्रेकिङ न्युजको स्क्रोलिङमा लेखिँदै थियो- पार्टीको नीतिअनुसार माल्यार्पण गरेको दावी।

    साँझ खिचेको भिडियो हेर्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्।

    No related posts.

    49 comments to 'बर्थ डे' को दिन पृथ्वीनारायण शाह

    • Rohit

      Lets learn to respect our history. Had he not done unification of Nepal that time then Nepal that we know as of now would not have existed in today’s map. I felt really sorry to read the way the writer has used “rato katro” in his sentence. It doesn’t show any respect to the guy who has given you the identity of being “Nepali”.

      Before we make any judgement lets think first what our origin is. We Neplease are like sheep. Bheed jata tira jancha tetai tira lagchau. Hritik kanda was one example and now Anti-King movement is another. Just becaouse of one bad seed we are trying to claim the entire generation was bad.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • shobha

      प्रसान्त जी तपाईंलाई मुरी मुरी धन्यवाद ।यहाँ सबै को कमेन्ट पढे,केहि पुर्वग्रहि र राष्ट्र प्रेम के हो ? गौरवमय इतिहास,सच्चा देस भक्त को लागि आफ्नो प्राण भन्दा प्यारो, अन्य सबै मुल्य,मान्यता भन्दा बहुमुल्य हुन्छ भन्ने कुरा नबुझ्न्ने जातिगत संकृर्ण संस्कार लियेका बाहेक सबैको कमेण्ट्स्हरु प्रशंसनिय छन् तर तपाइ को छोटो मिठो सब्द ले साह्रै नै मन छ्योयो।तपाई ले उमेश लाई आफ्नो ब्लकको नाम मेरो काठमाण्डु राख भन्नु भयेको रहेछ साचै खुब घत लाग्यो मलाइ । अझ उस्ले आफ्नो ब्लकको नाम मेरो भारत या मेरो अमेरिका राखे कसो होला ।आखिर उस्ले बिदेश मा रहेका दाज्यु भाई बाट सहयोग पाउने आसामा मात्र खोजि खोजि ब्लकलाइ चट्पट बनाउने प्रयास मा जे पायो तेहि लेखन थालेका छन्।आज सम्म नेपाल मा कति राजनैतीक उथुल पुथुल भयो ।तर हामी लाई हामी नेपाली हौ भनि पहिचान दिने वीर गोर्खालि भनि संसारमा चिनाउने राष्ट्रपिता पृथिवी नारायण शाहको यसरी अपमान कसैले गरेका थिएनन्,भनिन्छ माहत्मा गान्धी को गल्ती को कारण भगत सिंहलाई फासिंमा झुन्डिन पर्‍यो र भारत पाकिस्तान छुट्याउन पनि गान्धी कै हात थियो तर आजसम्म कुनै इन्डिएन र कुनै पाकिस्तानी ले गान्धि को अपमान गरेर हिडेका छैनन्। अर्जुन ले धर्म युद्दमा आफ्नै दाई भाइ को बिरुद्ध हतियार उठाएकोले गीतामा उन्को नाम अमर भयो।टाढा किन? दिनरात महान नेता भनेर अवीर फूल माला लगाएका माओवादी हरु को जुन ठुल ठुला फोटा ब्लग् मा राखेर महान भाग्य बिधाता भनेर पूजा गर्नु हुन्छ उमेश ज्यु उहांहरु ले कति निर्दोष को हत्या गर्नु भएको छ तेस्को हिसाब खै?मोदनाथ प्रसित ले हार चडाउनु भएकोमा खेद प्रकट गर्ने देश को माया लाई बिर्सिएर आफ्नो स्वार्थ र जातिए संकृणता ले कुहिएको दिमाग लाई के थाहा देश प्रेम ले वोतप्रोत हृदय कस्तो हुन्छ?न उस्लाई बाद ले छेक्छ?न जातियता ले न बन्दुक को गोली ले,मोदनाथ ज्यु ले त्यो हार चडाएर राष्ट्र निर्मातापर्ती जुन सम्मान देखाउनु भयो त्यो सम्मान ले वहाँलाइ नेपाल को ईतिहास ले मात्र होइन बिस्वको ईतिहास ले नै महान देश भक्त को रुप मा सम्मान गर्ने छ।एउटा सत्य आज नेपालमा सुनामि आएकोछ,उन्माद को सुनामि ,झुट र स्वार्थ मा टिकेकहाँरु लाई यो चुनामिले एकपल्ट स्वात्त बगाएर लग्ला ।आज पृथिवी नारायण शाह को सालीक ढालिएला ।नामोनिसन मिटाएला तर मोदनाथ प्रसित जस्तो ब्यक्ती को हृदयमा बाचेँका पृथिवी नारायण साहको सालीक सदा अमर छ ,अजर छ ।सद्धाम हुसेन लाई फासी दियो भनि रुने अनि आफ्नो देश को गौरव को अपमान गरेर खुशी हुने बिमार मानसिकता लिएकाहरु भोली तिम्रै अन्तर मन ले तिमीलाई अवस्य धिकार्ने छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Prashant,New York,USA

      पृथ्वी नारायण शाह को शालिक सिंह दरबार को अगारी सालो साल देखि छ । त्यस् लाई अहिले गएर भाची दिनु कति को उचित् कुरा हो ।होला वहाँ ले ईतिहास मा नराम्रो गरे होलान तर अब तय्स् लाई फर्केर को हेर्न जान्छ ।अहिले को जुन देश लाइ हामी नेपाल भन्न पाउछो त्यो नेपाल पृथ्वी नारायण शाह कै देन हो । वोहा एउटा महान राजा हुनु हुन्थ्यो र यो कुरा मा कुनै दुई मत छैन । आज मोद्नाथ जी ले जे गर्नु भो त्यो वोहा को राष्ट्रियता हो ।जस्ले त्यो शालिक लाई भाच्यो त्यो नेपाली होइन र उमेश जी मलाई त तपाईं को वेबसाईट मा यस्तो न्युज हेर्नु बरो लाज को कुरा लाग्यो । किन तपाईं आफ्नो वेबसाईट लाइ मेरो नेपाल भन्नु हुन्छ । ।बरु यस्को नाम चेन्ज गरेर खाली “मेरो काठमाडौं” राख्नुस् ।देश्भक्ती को तपाईं यो नातक चोरदा हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • pratik nepal

      धेरै कमेन्टहरुमा मैले केहि कमै मात्र पढेँ। यो मेरो पढ्ने इच्छा हुँदा हुदै पनि ब्यक्तिगत समय अभाबको कारण हो।
      के ठिक र के बेठिक भन्ने कुरा समयले छुट्याउला तर ब्यक्तिगत आच्छेप चाहे त्यो मोदनाथको कान्तिपुरको लेख या त्यो पौडेल को mysansarको कबिता कुनैलाई कसैले जानेर या नजानी पनि नलगाउ किन भने यो लोकतन्त्र बिचारको स्वतन्त्रताको समय भर्खर नेपालमा उदय हुनलागेको छ पनि फेरि कटा मोडिन्छ त्यो समयले बताउन सक्छ।
      अनि यो पृथिबि जयन्तिको कुरा ६ त्यो अन्तराष्ट्रिय सञ्चारमाध्यममा पनि बहसको बिषय बनो भने यो नेपालको लागि ठुलो कुरा या इतिहासको कुरा हो।
      भलै सर्कारीबिदा काट्नु लोकहित नै हो यस्मा दोमत गर्नु पर्ने तुक म देख्दिन तर
      जो त्यो पृथिबिनाराणको भनिने (सबैले भनेर मैलेपनि उस्कै भनेको किन भने पृथिबिनारायण भनिने को के काँहा कहिले त्यो कुरा मेरो बहस्को कुरा होइन जस्लाई जे लेख्नमन लागो लेखे मलाई जस्ले जुन उदेश्यको लागि पढ् भनो त्यो कालो अक्षर पडेँ जे जान भनेको थियो त्यो जाने यो कुरामा म बिस्बस्त छु किन भने बेलाको इतिहास भन्ने बिषयको अब्बल दर्जाको बिद्याथि भनेर मेरो गुरुले भन्नु भएको मैले बिर्सेको छैन। त्याँहा भन्दा बडि म जान्दिन)सालिक माथिको कल्कि निकालेर फालियो यो कुरा बिरोध गर्न घृणा गर्न लायक छ। त्यो गर्नु भनेको बौलाहा प्रबृति हो त्यो सरासर (एउटा धेरै बुद्धि भएको तर त्यो पसु हो जससँग बुद्दि छ तर प्रस्तुत गर्ने वा भएको बुध्दि लडाउने तरिका छैन)ले गर्ने एउटा राजनैतिक रुपमा भन्दा राष्ट घातीकाम हो भन्नु पर्छ।
      हामिले बाहिर पनि राजनैतिक दलहरुले गारेरको क्रन्ति नदेखेको छैन त्याहा कत्रा कत्रा क्रान्ति भएका छन् तर क्रान्तिको सफलता पछि कुन सांस्कृतिक धरोहर ढालिएको छ ।
      वास्तबमा नेपालमा केहि साथिहरु राजनिति गर्ने भनेर उदन्ड भ्रष्ट पाखन्डि पन देखाउछन् यो निन्द निय दुखलाग्दो कुरा हो। यो माओको निति पनि होइन कुनै राजनैतिकदलले गर्ने काम पनि होइन तर ने क पा माओ बादिले आफ्नो संगठन मा येस्ता के हि साथीहरु राखेको छ जो यो कार्यमा सम्लग्न छन् तिनीहरुले पार्टिको बद्नानाम गर्छन माओबादीले याद गर्नु पर्छ एउटा कार्यकर्ता भनेको पार्टीहोइन। पार्टि सामाजिकिकरण गर्न ज्ञानि पसु निकालेर कार्बाहि गर्नु पर्छ र पाटी सामाजिकिकरण गर्नु पर्छ।
      चाहे त्यो पृथिबि नाराणको मुर्ति होस या त्यो मल्लकालिन बच्चिको मुर्ति यस्मा नेपाल को इतिहास छ जुन फेरेर पछि कोरेर हुने नुका होइन यो नेपालको मानबिकासकै एउटा अध्यननको बिषय हो यो जोगानु पर्छ । यस्लाई फुलमाला लगाएर पुजागर्नु को सट्टा सम्रक्षण गरेर जोगाएर राख्नु पर्छ जुन बेला बिते पछि घाटि रटेर पाइदैन।
      ppppppppNNNNNNNNNN

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सानुमान्छे

      सबै जनाको ईतिहासमा नामलेखाउने धुन र आफूलाई बडप्पन देखाउने क्रान्तिकारी सस्कारले के देखाउछ भने; नेपालको राजनिती मात्र तरल होईन राष्टृयता समेत तरलता बाट विलूप्तता तिर नजाला भन्न कस्ले पो सक्छ र?

      अहिले नेपालको राष्ट्राध्यक्ष, सरकार प्रमुख, पार्टी प्रमुखहरू भन्दा मित्रराष्ट्रका राजदुतहरू र विदेशी कूटनिती नियोगहरू को बोली मिठो लाग्नु र ऊनीहरू बढि सकृय र शक्तीशाली देखिनु कदापी राम्रो हुनसक्दैन। जुट्ने बेलामा फुट्ने र एक आपसमा हिलो छ्यापाछाप गर्नु भनेको अरू अस्थिरता तिर लम्कने संकेत हो। ईतिहास र सत्यलाई कसैले बङ्याउदैमा बाङिदैन। सत्य तितो हुन्छ तर पनि सत्य नै हुन्छ।

      राष्ट्र, राष्ट्रीयता र राष्ट्रभाषा भन्दा मेरो क्षेत्र, मेरो समुदाय र मेरो बोली मात्रै राम्रो अनि मेरो जात, वंशज, वंशजमा पनि परमवीर मेरो हजुर्बाजे, हजुर्बाजे को पनि जेठी पट्टीको(व्याईते)मेरो बाहरू, त्येस मध्ये पुरुषार्थी मेरो बा, बाको सन्तान मध्ये म सबै भन्दा होनहार(टुटेफुटेको अङ्रेजी बोल्ने, हिन्दी गित गुनगुनाउनु पर्ने, जन्मदै फलानो पार्टीको झण्डा र फलानो देशको समर्थक भयेको) , राष्ट्रवादी(मेरो खानदान र मेरो क्रान्तिकारीता लाई जोगाउन आफ्नै देशमा काम गर्दा छबि विगृने हुनाले, जन्मदानै गालि गर्दै आयेको देशमा काम गर्न जाने अठोट लियेको), सु-शिक्षीत(आफ्नै मात्री भाषा नजान्ने तर त्यसैको मात्रै बयान गर्ने, आफू बाहेक आफ्नै सहोदर दाई-भाई लाई शत्रू ठान्ने मपाई) म मात्रै भने जस्तो कुराहरु हुन।

      हवाईजहाज उड्नु र रुख गोलाकार हुनुमा निकै गहिरो सम्बन्ध छ। किनकी, आदिम मानवहरू सभ्यताको सुरूआत ताका ठुला ठुला समानहरू एक ठांऊ बाट अर्को ठांऊ सम्म लैजान मानविय वल र रुखका गोलाकार हांगाहरूको गुट्काको उपयोग गर्दै चक्का सम्म पुगे। एवंम रितले मानव-गाडालाई परिस्कृत गर्दै गोरु-गाडा, घोडा-गाडा द्रुतगतीको सातघोडे-बग्गीसम्म आईपुगे। त्यसलाई पनि परिष्कृत तुल्याउदै वाष्पयन्त्र जडित गाडी हुंदै डिजल, पेट्रोल र ग्यांस ईन्जिनहरू बनाये यस्स्लाई जमिनमा गुडाये, पानीमा कुदाये अनि आकाशमा पनि उडाये आदि आदि।

      के अब मानविय गाडा गुडाउने तत्कालका आदिम अ-मुक व्यक्तीहरूका विरुद्ध अहिले आयेर मानवधिकारको नारा चलाउनु उपयुक्त हुन्छ?

      के पृथ्वीनारायण शाहलाई गाली गर्दैमा, शालिकहरू टोडफोड गर्दैमा नेपालमा बाईसी र चोउबिसी राज्यहरूको सुत्रपात हुन्छ?

      के पृथ्वीनारायण शाहको शालिक र तस्विरहरू हटयेर अन्य देशका राष्ट्रपिताहरू(गान्धी र माओ,विक्टोरिया र लेनिन अनि वाशिन्टन र क्यास्त्रो आदि आदि) शालिक र तस्विरहरू राख्न मिल्छ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • KIRTI MAN LAMA

      Well,well,well…
      It’s really sad to knew that some of Nepalese destroyed Brave Prithivi Naryan Shah’s statue.
      These people must be unware of history,Either they were motiviated by some other diffrent purpose or they don’t know how to respect that person who had done great thing/sacrificed his/her life for Nepal ( my motherland).

      Where are these diffrent party leaders when India try to captured our land time to time & still capturing some of it at Terai side..
      Why don’t they rise their hand,voice when such kind of thing/activity happen in our own country??

      Ofcourse, i agree that we need to change time to time but it doesn’t mean we should forget our history & even forget to respect those persons who did great job & we start to destroy our old valuable things.

      Anyway, Instead of pretening myself, what i want to say & know that Kind PRithivi Narayan Shah was really great person. Who sacrified his life to united Nepal.
      Infact, I must say he did good for Nepal.

      It’s nice to hear/read people’s view.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram hari

      Nepal ko ekatadibas ko jun ruple bartman sarkarle upahas gario, yesle ma lai gahiro chinta pareko cha ra ma biswas garchu desbhakti nepali lai chinta pareko nai hola.
      Yedi prithivi Naryan saha le Nepal ekikard nagareko bhae, kun jag ma basera ahile yo nepal sarkar banthio, kun jag ma basera nepal maobadi banthio. Yedi hameru nepal ekikard ko nayak lai samman garna sakdainnau athaba ghrida garchau bhane, mero bichar ma nepal bhanne deslai pani ghrida garchau ani des bhigatan ma ramauchau. Prithivi narayn saha ko anekau galti holan, tara yaha euta matra prasna jodieko cha, ke unle gareko ekikarad galti thio?
      ke nepal bhanee desh banepachi sabai nararmro matra bhaeko cha?
      ke ekikarad bhanda pahile ko isthiti ramro thio?

      Arko kura, jun des ko ekikarad nai bhaeko chita bujeko chaina bhane kun hisab le hameru bhandai chau “naya nepal” ko nirmad. Kun man le tapai bhanna saknuncha purba dekhi pashim, uttar dekhi dachid bhitra ka manche ek hunu parcha bhanera? kun naitiktale le tapai chita dukhauna saknuncha JTMM (Jana tantrik tarai mukti morcha) , limbuwan le desh bighatan garna atio bhanera?
      Yedi tapai lai yo des ko ekikarad sahi lageko chaina yo galti ho bhannuncha bhana, kun hisab le tapai afu lai nepali bhanna gaurab garnuncha?
      yabat testai prasna le malai piroli raheko cha. Ra bheri arko prasna
      Jo pragatisil haru janma ko athar le kohi thulo(raja) kohi sano(praja) huna paudainan bhanchan bhane kun adhar le bartaman raja le gareko dos ko adhar le unko pusta lai galai garna sakchan?
      ke asal bau ko chora kharab huna sakdaina? chora kharab hudaima tesko pusta pani kharab huncha, yo kun baiganic(scientifice) soch ko adhar ma chaleko cha? maile bujna sakeko chaina?
      Aja yestai yabat kura le mero astioto sankat ma pareko kura le, mero rastryata sankat ma pareko kurle, kata kata dukha lageko cha, naramailo lageko cha. Pheri ma sabai lai anurodh garchu rastrya ta ko kura garnu raja badi ko kura garnu ho bhanera na bujidinu hola?
      Pasupati Nath le sabai 22-24 bighatan kari ko kalyan nagarun.
      mero desh Nepal
      ma nepali, char barda chatish jat nepal ko jaya jaya jaya.
      Prithivi naryan saha lai mero salam, ti bahadur ladakulai mero salam.

      Long live nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • surya bhagat shrestha

      Je Jasto gare pani mero bichar ma Prithivi Narayan Shah Rastra Nayak hun. Un le Nepal Yakikaran garna mahatopurna bhumika nibhayeka chan. Prithivi Narayan Shah le pani galti dherai gareko hola tara unko ramro pachye lai hami le manan garnu parcha. Rastra hit ko lagi ti galti haru lai sachyaunu parcha hamile.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • राजु खतिवडा यू के

      होइन हो यो कृष्ण पौडेलले त कस्तो कविता लेखेको हो । खतरा मान्छे जस्तो छ हो यो त । पृथ्वीनारायणको कुरो आयो कि कविता फिर्ने यो मान्छे आसु कवि हुनुपर्छ जस्तो छ नि । त्यसैले त कुरो पृथ्वीनारायणको गर्दा कविता मूर्दाहरुको लेख्ने । हा बरु यस्तो कविता लेख्नु भन्दा आफ्नी पुरानी प्रेमिकालाई पत्र लेख्नु नि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रामजानकी

      पृथ्वी नारायण शाह नभएको भए के हामी नेपाली हुन्थ्यौ र भनेको उमेश । के नराम्रो भयो त है फुलमाला लाको । इच्छा हुनेहरुले फुलको माला त के सुनकै माला लाइदिन सक्छन् नि । तर फेरि कसैलाई कात्रो अोडाउंजस्तोपनि लाग्दो हो नि । तर कात्रो चाहि अोडाउन भएन है माओवादी हो । अहिले नेपाल नभको भए तिमी के नेपाली माओवादी हुन्थ्यौ र हो । तिमी त पिपल्स वार ग्रुप या चीनिया कम्युनिष्ट पार्टीको सदस्य हुन्थ्यौ नि हो । त्यसैले इतिहासलाई कुल्चने काम चाहि गर्न हुन्न हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KHUKURIKO CHOT ACHANA LAI KE THAHA. Awa pani yad rakhau ki Uttari Bihari haru lai aghat puraune asabhya sabda prayog garda. Uniharu pani Nepali nai hun, pheri arko Mao Badi hune mauka dinu bhaena. Prithivi Narayane le Nepali janta lai equal opportunity deako bhaye kina hami prawashi Nepali haru tauko ghopto parera hintabodhka sath aruko desh ma gulami garnu parthyo.

      237 year samma hamilai dasi banayo tyasko alikati kurauni chahi nakachra Chetri-Bahun haru le katho khanu payo. Prithiwi Narayane ko prasamsa garne haru chahi tini haru sabai naya prithiwi-Chetri-Bahune haru hun ra uni haru ko palo aeko chaha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shobha

      म आज धेरै धेरै रुए,

      मेरो आमा अचानक doctor को लार्पवाहिले हाँस्दा हाँस्दै ,

      इन्जेक्सन को रियक्सन ले गुमाउन पर्दा भन्दा धेरै रुए

      म आज सारो रुए,छाती फुटला जस्तो भई रुए
      मेरो बाबा लाई अन्तिम समयमा पानी पिलाउन नपाएर

      छटपट्टिएर रुए भन्दा सारो रुए।

      आज नेपालि लाई सन्सारमा चिनाउने को दुर्गति देखेर् रुये।

      आफ्नो गौरवमये इतिहासलाई तुच्छ स्वार्थ मा भुलेर

      आफ्नै ले कलन्कित गरेको देखेर
      रुईरहेकी नेपाल आमाको आंसु सम्झेर रुये
      भोलि नेपल को प्रतेक बच्चा ले नेपलि हुं भन्ने

      पहिचान गुमायेर `हजुर माइ बाप` भन्दै `

      यि नेता हरु झै छिमेकि को

      रच्छान सफा गर्ना जान पर्ला कि भन्ने डर लागेर रुये ।

      आज् म धेरै धेरै रुये,

      गोर्खलि भनि सन्सारमा नाम चलेका बिर ले

      आफ्नै हात ले आफ्नै मुखमा………………….पोतेको देखेर् रुये।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      Thanx, Krishnaji for such a wonderful poem.
      Just too good! Keep it up!It is a way ahead than the poems of so called Liktantrik poets these days.
      Man, what insights! Really great piece of work.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shuva_Chintak

      एवटा कुरा मलाई के बुझ्न गाह्रो हुँदै छ भने; किन नेपाली हर ढुङ्गा मुद्द्दा मा मत्त्रै जोड दिन्छन? आखिर कहीले सम्म तोद्फोद मत्त्रै गर्ने? राजा का सालीक भात्काउदै मा देस् शान्ति र बिकास तिर लम्कन्छ भन्ने सोच्नु उचित हुँदैन होला । सोच्नु पर्ने कुरा अरू थुप्प्रै छ्न ।
      Please be constructive than destructive.
      Thank you all!!
      Shuvachintak Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna ji, dhnyabad kabita le jyadai man chhoyo.

      malai nepalima type garna audaina. ke bhanna chahanchhu bhane aja jasari pani aphu tholo bhag khane dauma kehi manchheharu kunai ugama prabhutwa rakhne jat bishes ko khedo garna khojchhan . aphna akha chhopera arkale lagaidieko kalo chasma le bujhchhan tysta manis haru le nepal bujhekai chhainan.
      nepal ma kati thari manchhe baschhan ra kati thari ko abasar haru ma ke kasto pahucha chha bhanne bujhnu bhanda akha chimlera aruko birodh garda malik haru ko syabasi paune ho bhane ke bhanna sakinchha ra. singo nepal ko parikalpana ma bahun hrulai masna sake arko jat lai masne pani kunai bir niskela ani pheri arko ani desko bikhandan . yasta udharo magaj bhaeka haruprati dya matrai palauchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कृष्ण पौडेल

      “निर्झर” र कञ्चन बगोस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कृष्ण पौडेल

      जब इतिहास
      मूर्दाहरूको तमसूक बनेर
      व्याज असुल्ने बहानामा
      मेरो पिंढिमा बास बस्न आउँछ
      एउटा भुस्तिघ्रे हरूको बथान लिएर
      र खोज्न थाल्छ र बोल्न थाल्छ ,
      “तेरा बाउले , खाएको तिर” भनेर
      म केवल हतप्रभ बन्न सक्छु
      किनभने,
      मेरो अपराधी ठहर्‍याएको मृत बाबु
      जीवित फर्केर
      आफ्नो पिलन्धरे अश्रपूर्ण अनुहारले
      न्यायको भिक माग्न सक्नेछैन
      त्यसैले , हे आफूलाई
      आधुनिक अनि धेरै बुझकी सम्झिनेहरू हो
      इतिहास, नारायणी बनिसकेको गण्डकी हो
      तिमीले त्यहाँ
      सप्तगण्डकीका अलग धारहरू खोज्ने
      धृष्टता नगर्नू,
      बरू सक्छौ भने ,
      तिरमा बाँचेर , वर्षादमा त्राण खोज्नेका लागि
      बाँध खोज्नू, रोपाईँ र आउने शरद खोज्नू
      भंगाला, गल्छि र बहकिएको अलग धार हैन
      बरु महासागर खोज्नू
      जहाँ , नदी केवल पानी रहोस्
      सतत् निर्जर र कञ्चन बगोस ।।

      अस्तु

      कृष्ण पौडेल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BINAY

      यि बुद्धी नभ्एका नेपाली जनता हरु कहिले के त कहिले के गर्छन्, हिजो सम्म त्यही पृथ्वी नारायण शाह लाई कत्ती मान्थे तर आज त्यही पृथ्वी नारायण लाई बेइज्जत गरेका छन्, हिजो सम्म साचो कुरा कहाँ लुकेको थियो र ? सबै लाई थाहा भएकै कुरा थियो भने किन पहिला पहिला पृथ्वी नारायण शाह को हाइ हाइ गरेको त ? सती ले सरपेको देश नेपाल मा कहिले बिकास हुने छैन भनेर ज्योतिशी ले भनेको थियो त्यो कुरा सचो नै हुने भयो, धन्यवाद मेरो कमेन्ट पढिदिनुभएकोमा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • satpal singh

      sathiharule comment lekhda alikati soch bchar pani garnu parne thiuyo ki unai PN Shah …le la bhanau Nepal ko ekikaran nagareko bhaye testa ugra comment lekhne sathiharule afno desh kun lekhne thiye holan e.g.baise chaubise,bhadgaule ani yestai yestai ta holani ki kaso.ani UN ma kati ota testa rastra darta hune thiye holan.teti khera parti haru ko janma bhaisakekai thiyena .tetibela nepalma matra haina any thauma pani tesari nai bhayeko thiyo.mero bhannuko matlaw je bhaye pani unle tukrieko rajya harulai sametera euta matra rastra NEPAL banaeko ta pakkai ho, yo ta aitihasik dastawej ho ni.tesaile aru shah harule naramro garyo bhandaima itihasko dharo ,puratatwik smarak haru pratiko bitrisna garnu teti uparyukta hudaina ki.jay hos NEPAL ko .
      Satpal,Newyork

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Panda

      Lets declare…
      “we all parties, all jat jaties of Nepal…and those who do nothing but enjoy to write comments about Nepal by staying abroad..in search of better opportunity..and ensure our right, dignitiy and identity dissolve the so called nation which was called NEPAL, and was made by madness of a bad, kulprit and Khas king ”

      “After this declaration…all the people who were tagged as Nepali will be stateless and will get high priority for the assylum in Belgium, Canada, Germany, Japan,UK, USA and so on and will get immediate residence permit and citizenship of these developed nations…”

      “After this there will be no capital called Kathmandu, the status of Jumla and Kathmandu will be similar…people will not need to come to Kathmandu and rent a house or room for many purposes…and the traditional people of Kathmandu will return to their Khetipaati as there will be no people outside Kathmandu to rent their house..and situation will turn cool and calm…all the states of previous Nepal will turn to mini states and people will live like in Satyajug…..there will not be any Padmaratna..any Jyoti groups…any Ganeshman legacy…no Pashupati Bhakta Maharjan …everyone will be equal…either do Tibet or India business or Khetipati..or go to Calcutta for work…yes and we can have free come and go with India”

      I hope this situation is good for all so called Nepalese who stay in Europe and america by fake identity or by scrap means in order to get stay permit of these nation and enjoy crying over a nation which is in trauma…. Because after this you can clain refugee status in your own name and caste…dont need to lie your so dear (!!) nationality and caste (which you think a perfect if you want to debate with a Nepali but forget if you get opportunity to stay in Europe by kicking your nation!!)

      The general secretary of UN has already said that there will be serious problem in Nepal by Jatiyeta..and King is extremely using this sentiment…if you want to see there was no Bahun prime minister during Kings rule in Nepal….crap people like Gore Bahadur Khapangi were mobilized by king….there are many examples..where King, foreign intelligence and mafias use communal feeling to fulfil there selfish motive…..

      IN MY OPINION THE PEOPLE WHO REALLY SUFFERED IN NEPAL ARE DALITS….AND ALL PEOPLE SHOULD BE SORRY FOR THAT AND REPAY THEM….

      SHAME ON ME BEING a Nepali because of such uneducated and scrap minded people who are crying and showing middle age mentality………I can not say anything else…

      Well done you all!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himalman

      PN Shah le ramrai kaam gare. ahile KTM ka newar haru badala line pachhyama chhan.kirtipure pani yesma samel chhan. tara ubela ko ris yo bela jhikne haina, tyo kuro birsera agadi badhane ho.Aba purna loktantrik byabastha aune bhayo bhanne lageko chha. Hami nepali ko charitra nai arkako ninda charhcha garnu ra BAL KO KHAL UTARNE ani pachhi pachhutaune bani chha.Naya generation lai itihaas ko matalab chhaina.ramro sanga itihaas padhera bisleshan garnu ramro hola.sathai sarkar le pani euta itihaas samsodan mandal banyera sahi itihaas khojnu besh hunchha ra naya generation lai sahi itihaas sikaunu parchha. Yo stya ho dhera itihaas lukaiko chha. tara newar haru le bhaneko matri pani sabai satya hoina. newar haru Nepalma 4 to 5 percent matrai chhan tara kathmandu basera besari tyehi rajako chakari pani nagereka hainan. Durbar ka bada kaji haru sabai jaso newar nai hun.

      Aba rajako zamana gayeko le ramro sanga bina vedvav kaam garema matra deshko unnati hunchha natra bhane jatiya danga bhai kaatakaat huna sakchha. yesta jatiya kura newar le najhiknu nai uniharuko lagi nai besh hunchha. kathmanu vally ma newar majority ma chhainan. yo kuro dhruva satya ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradeep

      I am 100% agree with casanova…Nepaliharuko buddhi kahile po phirne ho! I am very worried about it!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeewan

      should be destroyed all over the nepal such monarchy stuffs

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Siddhanta sharma, Austria

      मरेको बघको जुन्गा उखेल्ने बेला हो..तर प्र्तिथिवि नरायन को सालिक पनि तोड्दा दुख लाग्छ..यति छिटै सबै बिर्सने अनि इतिहास मोड्ने काम राम्रो होइना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casey

      It’ s not a small job, making nations united from lots of small state is not a ordinary job.
      In this centurey if people do a little they flash from their all effort. even a tiny job get great appreciation.

      but why don’t we can’t respect Prithivi Narayan Shah.Wheather you respect or not the nepal is only united by King Prithivi Narayna Shah only. And durring those days if he had taken some strong action i.e is excuseable infornt of great Nepal. which he has given us as a soveniour

      There is word please mind it all ” IF you cann’t do anything then there is no right to critise others”

      So Firt do better than him and only comments others.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pramod

      as usual,I had alot of fun after going through your blog and the cover story.tara j bhaye pani badamaharaj le purano nepal ko lagi kehi na kehi ramro kam garekai hun jasto lagchha.Huna ta ma ekdam prajatantrik bichardhara ko manchhe bhayepani prithivi narayan ji le nepal ko ekikaran garera najanerai bhaye pani desh prati kehi na kehi ta gun lagayekai chhan jasto lagchha.tesaile rajtantra lai na mane pani patthar ko murti prati tetro aakrosh pokhnu ta kahi teti bisek lagena….j hos naya nepal ko hundari le kasai lai pani na chhodne bho ba….

      Pramod koirala
      Alabama,US

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      Mod Nath Prasit!!!!
      Why he kept garland???
      He did so as a part of government or as a representative of UML, or as a so called Sahityakaaar???
      it really amazing

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • akash

      thank you Modanath prasit ji.tapai education Minister huda dhoti berer pashupatima hom garna basnu bha thiyto.kehi alikati tapai ko baki thiyo bhane pani aja prithivinarayan sha ko khutta ma sumpanu bho.ke UML le bhitra bhitrai raja lai afnu god father maneko cha?UML ma kp oli,radha krishna,devi ojha jasta manis dherai chan aaja feri modanatha pani thapiye chan.UML le rajtantra ko paksha ma sambidhan sabha ma bhot halne kura ko sambhabana lai yesle dhkhauch.yedi ganatantra ko paksha ma na jane ho bhane janta le testo party ra tin ka neta lai bhot dine chainan.hami yuba le gantarantra ko paksha ma lagne lai bhot halnu parcha.
      akash
      manchaster,USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • LOOTE

      हाम्रो देश अचम्म-अचम्म का मान्छेहरुले भरिएको देश हो, नेता उप-नेता,राजा रैती जो जे भने पनि ति/हामी सबै एउटै घेरा भीत्र पर्छौँ त्यसैले कसै न कसैले केहि न केहि अचम्मको काम गरेकै हुन्छ/ म पनि कुनै दिन लाइनमा पर्न सक्छु अनि तपाइ पनि/ यस्तै हो…पछि कुनै दिन कसैले पुरानो भएको वहानामा पृथ्वी नारायण को अर्को चिटिक्क परेको मुर्ति खडा पारे पनि मलाइ अचम्म लाग्ने छैन…भनेको मान्नुस,तपाइ पनि अचम्म नमान्नुस्/ यो दिन प्रतिदिन को भोगाइले दिएको आत्मविस्वास हो/ यस्तै हो…LOOTE

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      यसबाट हामीले बुझ्नु पर्यो भने पृथ्वि नारायणप्रति केहि नागरिकहरुको श्रद्धा अझै कायममै रहेछ र ब्यक्त पनि गर्दा रहेछन्|शायद प्रजातन्त्रको मूल्य र मान्यता पनि यस्तै स्वतन्त्रमा झल्किने रहेछ|
      लेखक मुनाकमि तथा उहाका प्रशँसकहरुलाई यो कुरा त्यति स्वभाविक नलाग्ला, खैर प्रजातन्त्रमा यस्ता अनेकौ घटनाहरु घट्ने छन् अनि अरुको मूल्य र मान्यतालाइ पनि सहज रुपले लिन बानी बसाउनुपर्दछ|जातिबाद र पुर्खौलि प्रतिशोधमा लाग्ने हो भने शालिक त के धेरैको घरबार नै भत्किन्छ|अनि लुकाईएको ईतिहास मात्र होईन,नेपाल भन्ने देश नै लुक्दछ र त्यति बेला कसले कसरी लुकाइएको देशको चिन्तन गर्ने हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shyam

      UML do what they did not say to people
      and
      UML do not do what they say to people.

      So UML becoming non popular day by day.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prithvinarayan shah ko apamaan garnu hunna thyo.

      raajtantra ko aauchitya samapta bhae pani Prithvi ko mahatwa aadhunik nepal maa rahirahaney chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • In a few days, it will not be surprise to hear that we should propose Queen Elizabeth as the symbol of national unity because TANASAHI made the blunder of protecting Nepal from British colonization. Due to TANASAHI’s work, we are the hell, only one country in the world that is always sovereign.
      Whatever leaders and people understand by the term “Regression”, but the real definition of Regression is to be backward minded. I am 100% sure that if we don’t be future-oriented yet and always be past-oriented, there will not be any development and well-being possible.

      The worst news even heard in life!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Smriti USA

      Dear Modnath Ji,
      I salute you. You are the man of 21st Century.
      Modnath Ji Buddhiman Manis hun Bhanne Kura Esbata Proof Hunchha.

      Smriti USA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mike

      bhimsen thapako wifele sarapeko desh ho. aahile aayera sarap safal bhayeko jasto lagyo. aaba ta mero desh nepal ho ma nepali bhanna pani garo bho. khai bajiya netaharule bujya?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shantdil

      Hi every one,

      I would like to salute for those people who has/had real contribution for the betterment of country and people. But I hate those guys who likes to attach in chair like leech without any thought and they don’t like to accept change and progress of country eg. Girija. He did more to make country 40 yrs backward and less positive work.
      This much for now.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hendrix

      JE BHAYE PANI YETTIKA APAMAAN CHAI GARNU HUNNA HAI; THE STATUE IS JUST A SYMBOL OF UNIFIED NEPAL. IT SHOULD BE FIXED AS SOON AS POSSIBLE. IT JUST REFLECTS AN INDIGNIFIED MENTALITY OF NEPALESE PEOPLE AND THIS IS SO SAD.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aalok

      जे भने पनि Royal Stag को चाँही राम्रै याद आयो। thanks for the advertisement.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      मोदनाथ ले साचै ठुलो काम गरे?स्याबास्?अरु शाह राजा को योग्दान नवए पनि पृथ्वी नारायण को नेपाल मा योग्दान छ?उग्रबादी कमेन्ट लेख्ने साथीहरु आउनुस् अब गृहयुध गरौ?बाहुन मासौ
      ,अनी छेत्री मासौ,अनी नेवार मासौ,थरु,यदब मासौ अनि गुरुङ्,रै,लिम्बु मगर मासौ ,नेपाल मा राज्य गर्न बिहारि हरुलाई दिउँ ।हामी त्यसैले त बहादुर हौ ।किनकी हामी मा दम छ?हामी आपस् मा लड्न सक्छौँ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepalbhakta

      GREAT NEWS! PRITHIVI NARAYAN SHAH IS INDEED A GREAT KING. WE ARE STILL NEPALI BECAUSE OF HIM. WE SHOULD ADMIRE HIS DEEDS.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      Krantikari bhane ko k Gunda ko jamat hoki kaso, Jaha pani mauka payo ki dada giri dekha halne? k bejan salik todai ma kranti huncha? Rana ko salik tudi khel ma bayera k nai bigare ko tiyo, past sabai metera k nai garna koje ko? Biralo lai kota thunera na pitnu bhanchan Girija le tehi nai kutnit keleko huna sakcha natra Nam pherdai ma kasai ko loyalty teti sajilo pherincha bhannema ma ta biswas gardina? Khel ahilai sidiyo bhanne chahi malai lagdai na, Prachanda ko ugrasena khor napasi kasai lai santi chana, U bhita gaye pachi Gyanendra ko against ma sabai decision bhayo bhane k chup lagera ” has Ma janchu bhancha ta, ja ba ki dheri baliyo phoj usako ajhai loyal nai huda”.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jharu

      मलाई सम्झना छ, त्यो त्यही मोदनाथ प्रक्षीत हो जस्ले देवासुर सङ्राम लेख्यो र नास्तिक तथा दलित हरुको मन जित्यो, तर जब त्यो मन्त्री बन्यो तब पहेलो धोती लगाएर पूजाको मान्डपमा होम् गर्दै मन्त्र पड्यो!

      फेरि, त्यो त्यही मोदनाथ प्रक्षीत हो जस्ले अन्दोलोन्-२ मा राजा का सालिक् हरु फुटाउदै हिड्यो आज तेहि सलिकमा माला चडायो त कुन् अचम्म भयो?

      यी सबै “बद्री मन्डल मोडेल” को राजनिती गर्ने मान्छे हुन्!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Nepali

      These days,it seems that there has been a egregious competation of being more and more revolutionary by trashing our history. Being cynic to our histrory is not bad up to some extent is not bad, it helps to shed light on our dark and untouched past. But, in our case, things are not like that. By this way or that way, we are trying to say that our national unificatin as such was bad,since Prithvi Narayan belonged to Saha dynasty. History must be judged on the basis of overall achievement,but not just on the basis of one or two incidents which could be unpopular as well. For sure, we must hate Mahendra to Gyanendra for their sordid deeds. But why should we be miser to give due respect to Prithvi Narayan Saha, who envisaged the map of united Nepal, and now we feel proud of being Nepli of unified Nepal, instead of Baishee, Chaubisee,Kirtipure, Bhadgaule, and so on. Here, we should not forget that his was the period of histroy when process of building a nation throught the world was being carried out by the shard sword and aggresive military might.And, he could not be the exception. Here my point is, if we love the present form of united Nepal, we must not adopt a faulty glasses through which we can see only the wrong side of our history. At this critical moment of our history,I appreciate Mr. Prasrit’s bold steps to swim against the current by putting his whole prestige at stake. In my view, a true leader is not him who is swayed by the mob and are always cheek-in-tongue, but he who dare to come out against the wind.
      It is ironic to see that we are still comfortable to see Rana’s statues being middle of the city ,but we cannot tolerate him and his statue who unified our nation. I have seen some of the writups in this very blog, where the authors have tried to justify British aggression against Nepal that time, jut to belittle Prithvi Naryan Shaha. Dear friends, spreading bigotry is much easier now-a-days in our country, but bringing people together and keeping this intact is far more difficult. More than that, it is by no means a matter of embarrasement for a republican to give due respect to the nation builder.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Howard

      I think we should have the respect for Prithvi Narayan Shah. He did the unification, and urged Nepalis to live in harmony. Regarding his treatment to different cultures, it was over 250 years back and I am not surprised by that.
      We should end Monarchy, but I dont think we should ill-treat every single of them. After all they kept the country intact between two powers India and China. There were no political parties then.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Republican

      I wont be surprised if Nepali Congress joined the group lead by RPP(Nepal) and declare Gyanendra as ‘Prerana ko srot’ coz there are many ghush-baajs like Govinde, Khume. NC will definitely be the leader in ‘Seremonial king’ party.

      And Maoists are also showing some behaviour of ‘Girija ko puchhar’.Thye are blindly supporting what Girija says. जातिबदको भुमरी मा देशलाई धकेल्ने र सस्तो लोकप्रियता को लागि अशिक्षित युवाहरु लाई बन्दुक् थमाउने पहिलो कु-पार्टी मओबादि नै हो ।

      Lets not talk about Pashupati Samser, Surya Bahadur, Shere, and all. CPN(UML) is showing its ‘dhairya’ and the result will be shown shortly.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yokoho

      नेपालीहरु! राजतन्त्रको बिरोध गर्नु र राजतन्त्र उन्मुलन गर्नु समयसापेक्ष्य कुरहरु हुन् र यो म पनि सहि वा जयज् ठन्दछु, हो नेपाल बाट राजतन्त्र को सबै अबसेश् हरुको नितन्त उन्मुलन हुनु पर्दछ र त्यो पनि राजा ज्ञानेन्द्रे र तेस्को सन्तान लाई त आजीवन कारावास् गरी एउटा ऐतिहासिक सजय दिनुपर्दछ । तर् नेपालीहरुले जे जस्तो भयपनि नेपालको एकिकारण र तेस्क नेतृत्तो गर्ने पृथ्वीनारायण शाह लाई र उस्को योगदान् लाई भुल्न र लत्याउन चाँही कदापी हुँदैन र त्यो सिङ्गो नेपाल प्रती गद्दारी हुन्छ । त्यो समयको उपाक्रमा हो कि नेपाल एकिकारणको नेतृत्तो पृथ्वी नारायण शाह ले गर्‍यो किनकी उ राजा थियो र त्यो समय राजतन्त्र मय थियो अनि राजतन्त्र तेतिबेलाको आवश्यकता थियो तेसैले तेस्ताइ भयो ।
      तेतिबेला उस्ले तेही गर्‍यो जुनकुरा नेपाल को एकिकारणको लागि आबस्यक थियो । यदि नेपाल को तेतिबेला एकिकारण नहुँदोहोत् अहिले हामीले देश् र देश को लागि यती कुराहरु गर्नु पाउन्दैनौ थियोहोला शायद । तेसैले बर्तमनलाई बनाउदा ईतिहासलाई सम्मन गर्न सिकौ । किनकी ईतिहास हाम्रो जीवनहो तेसैले हामीले तेसलाई बुजेर आत्मसाथ गर्नु बुद्दिमानी हुनेछ तर् त्यो भनेको ईतिहास् कै कारण ले बर्तमान मा राजा र राजतन्त्र चाँहीन्छ र राख्नुपर्छ भन्नेचाँही होइन र त्यो मुर्ख्याइ पनि नगरौ । सबै नेपालीमात्रलाई चेतना भया ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepaligirl

      I DONT THINK ITS THE GOOD WAY TO DISTROY HISTORICAL THING.GREAT PEOPLE ARE ALL BAD ,TILL NOW WHO IS DOING GOOD THING THEN WE STILL RESPECT ALL BLODDY BAD PERSON THEN WHY NOT PRITHIVI NARAYAN SHAH

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • puspa jabegu (limbu)

      पृथ्बि जयन्ति सार्बजनिक बिदा कटाउति अत्यन्तै उचित लाग्यो।वास्तवमा भन्ने हो भने पृथ्बि नारायण शाह ले के गरे भने खाली नेपाल अधिराज्य का बिभिन्न जाति का भाषा र लिपि हरु मात्र मेटाउने सड्यन्त्र गरेको कुरा हरु इतिहास हरु ले पनि बताइ राखेको छ भने यस्ता सड्यन्त्रकारी को जन्म दिन किन मनाउने? होइन र?
      पुष्प जबेगु याङ्नामे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • a democrat

      thanks for the news update. I won’t be surprised if UML leaders vote for monarchy according to party decisions. Because party is full of leaders like KP Oli, Prasit……and many many Radhakrishnas.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker