मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने

    अपडेट : प्रधानमन्त्रीको सम्बोधन अपराह्न ३ बजे हुने भएको छ ।

    अपडेट जनवरी ३१:हिजै सहमति भइसकेको भनी नेताहरुले खोकेका भए पनि वास्तवमा अझै केही सहमति भने हुन बाँकी नै रहेछ। त्यसैले प्रधानमन्त्रीको सम्बोधन १० बजेसम्ममा नहुने भएको छ। आज त आजै हुने भनिएको छ तर समय भने निश्चित भइसकेको छैन। पहिला आठ दलबीच सहमति हुनुपर्‍यो अनि मात्रै रे।

    अपडेट: आठ दलको बैठकमा चार बूँदे सहमति भएको छ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भोलि अर्थात् बुधबार बिहान ९ देखि १० बजेका बीचमा देशवासीलाई सम्बोधन गर्दै हुनुहुन्छ।

    अपडेट (राति ८:५०): प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन आज नगर्नुहुने भएको छ। आठ दलको अ‍ौपचारिक बैठक आज बस्न नै ढिला भएको र अझै केही कुरा मिल्न बाँकी रहेकोले सम्बोधन भोलि वा पर्सि आउन सक्ने बताइएको छ। देशलाई संघीय संरचनामा लैजाने कुरामा आठ दलबीच सैद्धान्तिक सहमति भइसकेको भए पनि निर्वाचन प्रणालीका विषयमा ठोस सहमति जुट्न बाँकी छ।

    अपडेट (अपराह्न ४): फेरि प्रदर्शनकारीको मृत्यु: आज विराटनगरमा भएको प्रदर्शनमा स्थानीय बासिन्दा र प्रदर्शनकारीबीच भएको भिडन्तका कारण रामकुमार कामत नामका प्रदर्शनकारीको मृत्यु भएको छ। यसपछि स्थानीय प्रशासनले दिउँसो साढे १ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लगाएको छ। यता, आठ दलको बैठक बालुवाटारमा बसिरहेको छ। त्यो सकिएपछि प्रधानमन्त्रीको विशेष सम्बोधन हुनेछ। विराटनगरबाट प्राप्त जानकारी अनुसार मधेशीलाई मात्र पिटेका दृश्यहरु समेटिएको एकपक्षीय भिडियो गाउँ-गाउँमा बाँडिएपछि आजको दंगा भडकिएको थियो।

    अपडेट (बिहान ११):कार्यवाहक राष्ट्रप्रमुखको समेत जिम्मेवारी वहन गर्नुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज देशवासीलाई विशेष सम्बोधन गर्नुहुने बुझिएको छ। समय भने निश्चित भइसकेको छैन। उहाँको सम्बोधनमा तराईमा भइरहेको तनाव र आठ दलको बैठकले संघीय संरचनामा देशलाई लाने बारेमा भएको निर्णय जस्ता कुरा समावेश हुने अनुमान गरिएको छ। आठ दलको बैठक बिहान बस्दैछ।

    No related posts.

    30 comments to प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने

    • Maila chaudry

      Interesting NEWS ……., what a joke though.

      एफएन न्युज सम्वाददाता

      काठमाडौ १७ माघ २०६३ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हाल देशमा देखिएको समस्या वार्ता र सम्वादकै माध्यमबाट समाधान गरिनुपर्ने उल्लेख गर्दै देशका केही भागमा बन्द, हड्तालजस्ता गतिविधि गरिहेका सबै पक्षलाई वार्तामा आउन आव्हान गर्नुभएको छ। यहाँको परिस्थिति मूल्याङ्कन र विश्लेषण गर्दा कतै प्रतिगामी शक्तिहरु त सक्रिय भएका छैनन् भन्ने लागेको बताउनुभयो । उहाँले त्यसबाट सबै सचेत हुनुपर्ने बताउनुभयो ।

      राष्ट्र सबैको हो यो सबैको सम्पत्ति हो कुनै व्यक्तिको होइन भन्दै यहाँ रहेका सबै समस्या पनि हामी सबैको हो भन्दै जस्तोसुकै समस्या भए पनि वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड दिनुभयो
      If this nation belonged to all, why did the PM not call the Interim Parliament (IP)to dicuss this issue, rather than those Bharat Dalal SPAM quietly meet in Baluwater to decide the future of 21 million nepalese.
      When leaders urged the IP to make amendment in the IC, why was it not done. What abunch of fools and jokers drafted an IC that gave no powers to the IP.
      Sad to see that we have to face another revolution to see a free nepali or nepali.
      Maila Chaudry

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shanti Nepal

      Well said Mailo Gurung, I agree with you. The person who unified “Nepal” hos own statue was being demoblished and the gOVERNMENT WAS PANI MARU (WHILE KRISHNA SITUALA SABAR MANTRI OF PRACHANDA AND DOES WHAT HE IS TOLD BY PRANCHANDA)AS IT COULD NOT PROTECT NOR COULD IT CELEBRATE THE UNIFICATION DAY. TODAY, WE SHOLULD BE PROUD OF PRITHVINARAYAN SHAH FOR BRINGING US ALL TOGETHER AS A NEPALI. Interesting today, madhav Kumar (MAKUNE) was reciting Prithvi narayan’s famous quote of 4 flower 36 different bushes is Nepal. What a shame, MAKUNE (Bharat ko Dalal) to quote rithvi narayan shah, while you gave green light in consultation with Maoist to destroy PNS statute and pressure Govt to cancell the holiday.
      Dhikkar hosh SPAM, better learn from your mistake. How can SPAM leaders who are above 60 yrs old, think of New Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mailogurung

      “De-unification disintegrates Nepal”
      “Nepal breaks down into baaisi chaubisi countries”

      सङ्घीय प्रणाली को आगो सल्काउने हरु माओ बादी हुन्, अब यो सङ्घिय प्रणाली ले नेपाल नेपाल नरहने निश्चित छ्; पृथ्वी नारायण ले जती सुकै मान्छे मारेका भए पनि नेपाल भन्ने देश बनाए; अहिले यि माओवादी र नेवार बादी हरु पनि गर्व सग “गौतम बुद्द नेपाल मा जन्मे को भन्छन्”, यदि पृथ्वी नारायण शाह ले लुम्बिनी लाइ एकिकारण गरेर न गाभेको भए त्यो aajako इण्डिया मा पर्थ्यो र बुद्ध इण्डिया मा जन्मिएका मानिने थिए किनकी बुद्ध तराई बासी हिन्दू राजकुमार थिए! तराई बासी, हो! आजका मधिसे जस्ता, जस्लाइ काठ्माण्डौ बासी र पहाड बासी हरु तिरस्कार गर्छन ।
      हामी नेपाली लाइ बुद्ध नेपाल मा जन्मिएको पनि भन्नु छ्, अनि पृथ्वी नारायण को शालिक पनि भात्काउनु छ ? जती भत्काउने, मार्ने, जे गर्ने ज्ञानेन्द्र र उस्का चम्चा हरु लाइ गर्नु पर्ने होइन ?
      अब यो घोशणा मा माओवादी उनिहरु ले कबुल गरेको संघइय प्राणली गिरिजा मार्फत गर्न वाध्य छन्, किनकी अहिले माओवादी भनेको नै नेपाल का ३ करोड जनता हुन्, कुनै कुरा पनि निर्णय गर्न जनमत चाँहीदैन, फगत यो अपराधी राजा फाल्न बाहेक्! यो राजा फाल्न किन जनमत पर्खन परेको हो, मैले बुझेको छैन
      सङ्घिय प्रणाली लागु हुने बित्टिकाइ नेपाल को सम्पूर्ण तराई इण्डिया को हुने निश्चित छ्, अरु पहाड कस् कस्को हुने हो थाहा छैन
      Mailo Gurung

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ** What Nepalis People Want? **
      Nepalis people want all political parties to be able to take decisions on following two issues as soon as possible:
      1.Abolishing the Monarchy system by declaring the Republic of Nepal
      2.Modality of Proportional Representative Government based on Federal Republic states

      So far politicians have not fulfilled the main aspirations of Janandolan II but they seems to be enjoying the spoils of Janandolan II achievement.

      As long as Nepal is not declared as the Republic of Nepal, the monarchists will keep on troubling the country.
      We have a rich king in the poor country. The monarchy institution has no place in 21 century Nepal. It has to be abolished before all troubles will cease.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shanti Nepal

      In my view the current interim parliament should be disolved because:
      1: it is not people mandated, but tikey that came thru gun power and other just retaining the seat, which is date expiry.
      2: since all decision is taken by SPAM in Baluwater (mimi, counter interim parliament), why make fool of those MP who are mere jokers.
      3: A Interim parliament that does not empoweer the MP, but to only SPAM leaders (only those 8).
      4: Why waste 9 crores ruppees of the state to be given to MP for nothing. These could be saved and distributed to the victims of maoist voilence i.e. those families who were killed during this 10 years.

      THIS IP HAS NO RELEVANCY, SO HOPE IT IS DISSOLVED AS SOON AS POSSIBLE.

      Shanti Nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kale

      Je hola thikai hola.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sushila

      मलाई त पूरा विश्वास थियो लडिजाले यत्ति छिटो सम्बोधन गर्दैन, कुनै न कुनै बाहना बनाएर टार्छ । उता मान्छे मरेका मर्यै छन् , उसलाइ के गरेर चर्चामा आइन्छ ……….. कसरि सम्बोधन गर्दा ठिक हुन्छ ? के गर्दा जनताले वाह वाह गर्छन् भनेर सोच्दैमा फुर्सद छैन …….. फुर्सद भए पो सम्बोधन गर्थ्यो त? यो सव लडिजाको चाल हो हामीलाई थाहा छैन र ? देशको यस्तो गम्भीर सवालमा किन ठिलासुस्थी ॥ वैठक राख्ने हो कि छलफल गर्ने हो त्यो तुरुन्तै गर्नु पर्छ के लाई साँचेको ? देश ठुलो कि उनको मूड ठुलो?
      किन यी बुढा नतातेका? कि (…..!…..) को आज्ञा नआएर हो ? हुन त उनलाई चलाउने तत्व अर्कै छ रे विचरा यी बुढाले चाहेर पनि के गर्न सक्छन् र आज्ञा नआएपछि??
      बरु यिनको भन्दा सुजताको पो पावर छ रे उनले जे भन्यो त्यै हुन्छ रे । हे प्रभु यि पुत्रिलाई सद्बबुध्दि प्रदान गर , नेपाललाई जोगाऊ।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rastrabadi

      चेतना भया

      नेपालमा अन्नपुर्न पोस्ट द हिमालयन र नेपाल वन टिभी किन चलिरहेको छ यो नेपालमाथिको सास्कृतिक अतिक्रमण गर्ने अनि रास्टलाई नै उपनिबेश बनाउने दिर्घकालिन योजना हो । जनतालाई दिग्भ्रमित पारेपछि राष्टलाइृ फसाउन सकिन्छ त्यसका लागि सबैभन्दा ठुलो भुमिका मिडियाको हुन्छ । नेपालको पनि अधिकांश मिडिया भारतको कब्जामा परिसकेको छ । कान्तिपुरलाई त उसले आन्दोलनको बेला सरकारी सहयोग बन्द भएको बेला सहयोग गरेर आफ्नो पन्जामा लिइ सकेको छ भने अरु मिडियालाई पनि बिज्ञापन दिएको भरमा आफ्नो बनाउदैछ । समाचारपत्र एउटाले बिरोधमा लेख्थ्यो उसलाई भारतीय कम्पनिको बिज्ञापनमा प्रतिबन्ध छ । सिमा अतिक्रमाको बेला सबै ठुला पत्रिकाहरु किन चुप लागे त बुझ्नुस
      अहिले दुइपैसे नेताहरुलाइृ जातिवादको भुत चढाएर उ आफ्नो पुरानो सपना सकार गर्दैछ । दलहरुले हिजो भारतकै बुइ चढेर राजामाथि बिजय पाए । अहिले राजा पनि त्यही रिस पोख्न भारतीय एजेन्टलाई पोसेर दलमाथि रिस पोख्दैछ ।
      नेपालमा हिसा मच्चाएर तराइलाई भारतमा गाभ्ने र को चाहना बमोजिम तराइको क्रान्ति भैरहेको छ । उपेन्द्र यादब अहिले पनि बानेश्वरमा एउटा राजावादीको घरमा सित्तैमा बस्छन् । उनीसित भारतीय स्वयम सेवक संघको बरोबर भेट हुनु नौलो कुरो होइन । उनका साथमा हुन्छन- उपाध्यक्ष किशोरकुमार बिश्वास र महासचिब बताउने समथिङ शर्मा । बिश्वास सद्भावना छाडेर दरवार हुदै भारतीय एजेन्ट बनेका हुन भने शर्मा अहिले पनि मिडियालाई गुहार्दै आफु मुल मान्छे भएको दाबी गर्छन ।
      धेरै ठाउमा यस्तो प्रतिक्रान्ति भएको छ । नेपालमा पनि हुन सक्छ यस्तो बेला कसैलाई फाइदा हुदैन बाहेक भारतलाई । बेलैमा चेतना भया ।
      देशभक्त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Madan

      dear nepalis
      although we have same culture,same religion,we have to fight Indians one day.That is bitter truth.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jetha

      यो राम्रै कुरा हो डिसेन्त्रलाइजेसन (Decentralization)को लागि …
      हुनत राजधानी नै अन्त कताइ सारी दिए हैसन्चो हुन्थ्यो काठमाडौं बासीहरुलाई । । । । ।
      कि कसो!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jetha

      अहिले सम्म जे जती भयो काठमाडौ बाट नै भयो ।
      आन्दोलन, बिरोध, समर्थन्, सरकार, सबै काठमान्डौ ।
      अब लोकतन्त्र आए पछी पहिलो पल्ट काठमान्डौका हरुले
      आभास् गर्दै छन कि काठमान्डौ मात्रै नेपाल त होइन रहेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shanti Nepal

      These 8 parties (SPAM) dalal of India. They have shown their face, lifted from the mask.
      12 point signed in nepal, indian amb visiting GPK and other neta’s every week.
      They should be the ones who should be thrown out and sent to India to creat a new state for themselves.

      Indian help sought to resolve terai impasse

      BY GOPAL KHANAL

      NEW DELHI, Jan 30 – Apprising senior Indian leaders on the ongoing violent situation in the Terai, Nepali politicians have requested India to take initiatives in resolving the problem.
      Nepali Congress General Secretary Ram Chandra Poudel said he has appealed to Indian leaders including former Prime Minister Indra Kumar Gujral to assist Nepal in resolving

      the Terai unrest. “I requested them to take immediate initiatives to assist Nepal.”

      Senior leaders of various political parties of Nepal, including Poudel, arrived in New Delhi to attend the centennial international conference on Satyagraha, postulated by Mahatma Gandhi.

      Acknowledging the possible infiltration of Indian fundamentalists of Hindu Organization in ongoing violence in Terai, Prime Minister Girija Prasad Koirala had sent Poudel to India to discuss with Indian leaders, a source said. Poudel himself also clarified that Koirala sent him to India.

      On Sunday evening, Poudel held a meeting with Gujaral and later attended a dinner party where he met other Indian leaders as well.

      The dinner party was hosted by India-Nepal Human Development and Friendship Association to welcome Nepali delegation where Maoist leader CP Gajurel was also present.

      According to sources, Poudel will meet Indian External Affairs Minister Pranab Mukharjee on Tuesday.

      Likewise, he is supposed to meet leaders of Bharatiya Janata Party Atal Bihari Vajpayee, Lal Krishna Advani and Raj Nath Singh.

      Meanwhile, Maoist leader Gajurel discussed with senior leaders and ministers of India’s ruling Congress (I) party.

      Jhalanath Khanal of CPN-UML, Pradip Giri of Nepali Congress (Democratic) and Minister for Culture, Tourism and Civil Aviation Pradip Gyawali

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna dhungana

      Ohh~~!!!
      That’s wise decesion of eight parties alliance. I know about very well Teri movement rased on royal fondamentalist and Teri Janatantrik Mukti Morcha back support. But they are really eclousive from state side; that’s why PM nation adress is more ecennctial for that situation.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • maya

      प्रधानमन्त्रीले गर्ने सम्बोधनमा अझ आजदेखि गणतन्त्रको घोषणा गरिदिए एकदम राम्रो हुने थियो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला ले गर्ने सम्बोधन ले धेरै हद सम्म आज को यो स्तिथी लाई साम्मे पार्ने छ भन्ने आशा लिइएको छ, अब नेपाल मा फेरी धेरै रगत को होली नखेलियोस्, म पनि एउटा तराई मा बस्ने पहाडे समुदा य को ब्यक्ती हु, र अहिले म नेपाल भन्दा बाहिर छु, तर मेरो परिवार ले अहिले नेपाल म निकै तराईवासी (मदिशे) को ज्यादाति बेहोर्नु परिरहेको छ, घर बाट बहिरा निस्किने स्थिती छैन, बाहिर निस्क्यो कि त पहाडे हरु लाई गोद भन्छन्,के सरकार यस्तो कुरा हरु देखेर अलिकति पनि केही कदम चाल्न नसक्ने स्थिती मा छ ? यस् प्रती सम्बन्धित निकाय ले छिटो भन्दा छिटो ध्यान पुर्यौउनु पर्‍यो, होइन भने यातायात को ब्यबस्था मिलाएर हाम्रो परिवार लाई हाम्रो ठाउँ बाट सुरक्छित तवर ले अरु कुनै ठाउँ मा ल्याइदिनु पर्‍यो, धन्यवाद ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nabin

      Balla Priminister ko Bheja Khulyo. Bhavisya ma Bhagwan le sadbudhi samai mai diun. 15 din kurana naparos and 8-10 jana namaros. Thanks to god….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dinesh Manandhar

      संघीय गणतन्त्र जय नेपाल -
      यो घोषणाले नेपालमा अहिलेको परिस्थितिमा
      सबै जाती बर्ग रंगले बराबर प्रतिनिधित्व गर्न
      संघीय सुअबशर पाओस र हिमाली भेग देखि
      फराकिलो तराइ सम्म शान्ति होस।
      यहिं हाम्रो कामना।
      यहिं हाम्रो चाहना।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dilli

      ढिलै भए पनि सम्बोधनले के पहाडे के मदिसे, के जनजाति के तागाधारी सबैको समग्रहीतलाई समेट्यो भने समुन्नत भविष्यको कल्पना गर्न सकिन्छ । तर भनेर मात्र भएन व्यवहारमा लागू हुनसक्नु पर्यो । देश र देशबासीको भलो चाहने सबैको जय होस् र कुभलो चाहने सबै ईतिहासमा बदल्न सक्नु पर्यो ।

      यो समय जाति जनजाति, पहाडे मदिसे जस्ता साम्प्रदायिक कुरामा अल्झिने होइन । त्यसैले समयको गाम्भिर्यतालाई बुझेर हातेमालो गर्न सके र नेपालीको झुकेको शिर उचो बनाउन सके भोलिको सन्ततिले गर्व गर्नेछ नत्र त अहिले झै कुल्ली, दरबान र भरिया मै नेपालीपन सिमित हुनेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hellow Mr.P.M if you r right all nepalis supported for you.

      sahira

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dear President and PM of Nepal Government,
      “The address should be within the guidline and aspiration of the people of Nepal” It is not as the name of the address only that should address the present situation of the country is facing repeatedly and as result CA will be in time and Nepali people will decid their future only their hand.
      Love the people and love the naton, bye

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sun shine

      This is the first time I read good news about Nepal since last few weeks.Hope that PM will adress wishes of all the Nepali and Nepal very soon.and I request all the Napali people not to fight each other.Let’s join hand in hand and be united so that we can fight against every obstacles on our way going toward New Nepal.

      Sun shine

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • woh! good good…
      aba ta kehi huncha ki jasto lagna thalyo.. aja naya rastra pramukh ko sambodhan hunecha ra historicla also… hoina ta…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Achyut Adhikari

      It becomes to late, It must be before one week. even though it comes late but it will be helpfull to solve the problem
      ok girija babu go ahead, and solve the problem, you only is the hope for us,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar shrestha

      for long run this federal system is not good for nepalese people due to this in future country can make many pieces so politician becareful

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Surkheti

      I hope the burning issue of the Terai will be solved today after the leaders decide and PM adresses the nation. I hope Girija will not be provoked any further to annoy the Madhesi sentiment. Deciding Federal system or Shanghie Ganatantra would be the best option as this decision would not only adress the Terai people’s voice it will also agree to the entire ethnic groups in Nepal ( all from Terai, Himal, Pahad and Bhitri Madhes). After all we should stand as One Nepal bearing our own various identities under the Shangie Gantantra ( Federal Republic Nepal)
      Goodwishes!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Thapa

      Chief of nation
      Priminister Girija Prasad Koirala

      Definitely you have power so, go ahead for nepali peoples. You are the highest person to do so. We all are with you we don’t care about party and cast.

      smthapa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      माओबादीलाई काखी च्यापुनजेल, न त सम्पुर्ण जनताले नै साथ दिनेछन्, न त अन्तराष्ट्रिय जगतले नै|रुस देखि चीनसम्मले काँचुली फेरेको बेलामा काहाँबाट आयो यो थोत्रो हत्या हिँसाको भर लिने दर्शन नेपालमा|भारतियकरण नभै माओबादको खैरियत नै छैन|अब “जय हिन्द” भन्ने बेला निम्त्याउदैछन हाम्रा प्यारो नेताहरुले|आची गर्नलाइसम्म भारतको सल्लाह लिनुपर्ने स्थिति छ आज देशमा| बिदेशीले फलाएर हातमा हालिदिएको फल त खान सजिलो हुँदोरहेछ,अब पचाउन नसक्दा किन पीडा हुदैन थियो र?
      जे होस्,BBC मा अझै माओबादी नेताहरुले भड्किलो अन्तरवार्ता दिन नछोडेको बेलामा,गिरिजाले देशबासीको नाममा दिने सम्बोधनमा कस्तो गन्ध जनताले पाउने हो, हेर्न बाँकि छ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Girijoko Sambodhan bata kunai naya kurako apechha rakhnu bertha ho.visionless selfdeclared leader bata aaune khokra dui char sabdale ke nai lachar pato laula ra ? rayamajhi aayogle sifaris gareka lai karwahi garna nasakne mula PM ko aawaj chaidaina.

      from BaghDad

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anuj

      Girija BABU GO AHEAD WE are with u. TArai Ko mang parati Gambeer huna agara gardaichau…….
      ONce Again GIRiJA BABU WE ARE with U…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dear priminister and all
      When i listened this news, became much happy.GO ahead our god,we will support u .I prey to not to listen about state goverment proposal. AGHI BADA GIRIJA HAMI SAATH DINE CHHAU………
      BIR GIRIJA JINDABAAD …………………………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker