-दीपक अर्याल/काठमाडौँ-
माओवादीका कतिपय कृयाकलाप, भनाई तथा व्यवहारहरूमा असहमत हुँदा-हुँदै पनि माओवादीले उठाएका कतिपय सवालका पक्षमा लेख्दा वा बोल्दा मलाई कुनै अप्ठ्यारो लाग्दैन। माओवादी आन्दोलनका कमी-कमजोरीहरूलाई केलाउँदा केलाउँदै पनि यसले नेपाली समाजको आमूल परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ भन्नलाई अनकनाउनु पर्दैन। भविष्यका वारेमा हामी अनुमान मात्र गर्न सक्छौं र आशावादी हुन सक्छौं, तर न त हामी यही नै हुन्छ भनेर ठोकुवा गर्न सक्छौ न त हामीले भने वा चाहे जस्तो हुन्छ। आजसम्मका परिवर्तनलाई हेर्ने हो भने, हिसीला यामीले भनेजस्तै ‘माओवादीलाई सात पार्टीले मूलधारमा ल्याएको भन्दा पनि माओवादीले सात पार्टी लगायत अन्यलाई मूलधारमा लिएर हिडेको छ’ भन्दा फरक पर्दैन। तर, तराईको वर्तमान आन्दोलन पछि भने हिसीला यामीको यो भनाईलाई दह्रो चुनौति मिलेको हुनुपर्छ।

अबका दिन माओवादीका लागि अझ चुनौतिपूर्ण र कठीन हुने कुरामा दुईमत छैन। अब माओवादीभन्दा बढी क्रान्तिकारीहरू, बढी प्रगतिशिल र ठूला-ठूला स्वरले दलित, जनजाति वा मधेशका विषयमा बहस गर्ने चैतेहरूको जन्म हुनेछ। माओवादीले विगतमा उठाएका संघात्मक राज्य, समानुपातिक चुनाव प्रणाली, मधेश, जाति-जनजाति वा दलितका मुद्दाहरूलाई अब माओवादीले भन्दा चर्को स्वरले सूर्यबहादुर, पशुपति शमशेर, बद्री मण्डल, गोरेबहादुर खपाङ्गी वा विजय गच्छेदारले उठाउन सुरू गरेका छन्। यो भन्दा नाटक के हुन सक्छ? माओवादीले उठाएको मधेशको समस्याका विषयमा माओवादीले भन्दा चर्को स्वरमा उपेन्द्र यादव कराउँदैछन्। हतारिनु पर्दैन अब, उपेन्द्र यादवले भन्दा चर्को स्वरमा बद्री मण्डलले मधेशको समस्याका वारेमा भाषण गर्नेछन्, चर्को स्वरमा नारा लगाइरहेका छन् र मिल्यो भने र जनताले साथ दिए भने ठूला-ठूला आन्दोलनहरू पनि गर्नेछन्।
राजनीतिमा यस्ता अवस्थाहरू अक्सर आउने गर्छन् र यस्ता घटनाको मुकाविला गर्नका लागि तयार रहनु पर्छ। तर यस्ता विषयहरूको मुकाविलाका लागि धैर्यता, संयमता र साहस चाहिन्छ जुन कुरा माओवादीले विस्तारै गुमाएको भान हुँदैछ। यसैको उदाहरण नै लहान घटना र त्यसपछि उब्जिएको असहज परिस्थितिमा माओवादी नेताद्वारा हतासमा व्यक्त गरिएका अभिव्यक्ति तथा उनीहरूका व्यवहार हुन्। हालसम्म सबैखालका कुटनीतिमा सफल देखिएको माओवादीले आफ्नो बलियो पकड मानिएको तराई क्षेत्रमै भने असफलता भेटाएको छ। यसका तीनवटा पाटाहरू हुन सक्छन्। माओवादीमा देखिएको दम्भ वा अहमता, माओवादीलाई कमजोर पार्ने वा यसको लोकप्रियता घटाउने षडयन्त्र (देशी तथा विदेशी तागत) र माओवादीहरू बढि सम्झौता परस्त हुनु। माओवादीमा देखिएको दम्भ वा अहमताका वारेमा त्यति धेरै बोल्नु पर्दैन किनभने कतिपय कार्यकर्ता तथा कतिपय अवस्थामा नेताहरूका कृयाकलापले जनताको मन फाटिसकेको छ। जनता माओवादीको व्यवहार राम्रो भएको देख्न चाहन्छन् तर उनीहरूका कार्यकर्ताले जनताका माझ देखाउने उद्दण्डता हेर्दा उनीहरूले पनि कुनै सामन्ती संस्कारको अवशेष लिएर हिडिरहेका छन् जस्तो देखिन्छ। माओवादीहरू विचारले सबै थोक जितिन्छ भन्छन् तर व्यवहारका कुरा गर्दैनन्। १२ वर्षसम्म जनताको माझमा बसेर युद्ध गरेका भन्नेहरूले व्यवहारका कुरा किन विर्सन्छन्? माओवादी कार्यकर्ता वा नेताहरूको व्यवहार राम्रो हुन जरूरी छ। के माओवादीले सबै कुरा भौतिक कुरासँग जोडेर नेपाली जनतासँग गर्नु पर्ने सामान्य मानवोचित व्यवहारलाई विर्सिरहेका छन्। होइन भने, माओवादी कार्यकर्ताहरूले अझ पनि जनतालाई किन दुख दिइरहेका छन् र उनीहरूलाई खुशी पार्न सकिरहेका छैनन्? तराईका समस्या सुल्झाउने पक्षमा माओवादी नेतृत्व किन उदास बन्दैछ? यदि गोइत वा ज्वाला समूह वार्तामा आउँछन् भने उनीहरूसँग वार्ता गर्न माओवादीलाई कुन अहंकारले रोकिरहेको छ? उनीहरू वार्तामा आउँदैनन् भने उनीहरूसँग राज्यले छुट्टै व्यवहार गर्न सक्छ तर जनतालाई उनीहरू वार्तामा आउन नचाहेको हो भन्ने कुराको विश्वास दिलाउन सक्नु पर्छ।
जे होस् माओवादीले जनताको मन जित्न धेरै कामहरू गर्न जरूरी छ र हठ, अहंकार वा युद्धकालीन मानसिकता वा दम्भ त्याग्नु पर्छ। कम्तिमा बदलिदो राजनीतिक परिवेशमा माओवादीले आफूलाई जनताका नजिक लग्न सक्नु पर्छ र उनीहरूको प्रिय हुन सिक्नु पर्छ। यदि यस्तो हुन सकेन भने, एमालेबाट टुक्रिएको मालेले भोगेको नियती माओवादीले पनि भोग्नु नै पर्नेछ र हतियारका भरमा माओवादीलाई जनताले पत्याएका थिए भन्ने अमेरिकीहरूको भनाईलाई माओवादीले सही सावित गर्नेछ।
वास्तवमा तराईमा निकै राम्रो संगठन भएको र तराईका जनताको सहानुभुति बटुल्न सकेको यस पार्टीले वर्तमानको घटनाबाट ठूलै पाठ सिक्नु पर्ने देखिन्छ। यति ठूलो गल्ति माओवादी कसरी गर्न सक्यो? के माओवादीले यसका बारेमा विश्लेषण गर्ला? कतिपय अवस्थामा माओवादी २०४६ सालपछिको कच्चो एमाले जस्तै देखिन्छ। कुनै वेला ५,००० कार्यकर्ताले देशभरि शसक्त आन्दोलन गर्न सक्ने वा देशभर आफ्नो अस्तित्व कायम गर्न सक्ने एमालेको सांगठनिक धार आज ५,००,००० कार्यकर्ता हुँदा पनि भुत्ते सावित भएको छ। के माओवादी पनि त्यसै दिशातर्फ लम्कदैछ? नेपाली कम्युनिष्टहरूको सबैभन्दा खराब पक्ष नै के हो भने उनीहरू हतारमा जुनसुकै कुराहरू बोलिदिन्छन् वा निर्णय गरिदिन्छन् र फुर्सदमा पछुताउँछन्। कुनै वेला कुनै खास तहसम्म संस्कृत शिक्षा अनिवार्य गर्नुपर्छ भन्ने कुरामा हस्ताक्षर गरेका मदन भण्डारीले केही समय पछि नै उक्त हस्ताक्षर फिर्ता लिनु त एउटा सानो उदाहरण मात्र हो। भित्र कुनै कुराको निर्णय गरेर ढोकामा आईनपुग्दै त्यसैको विरोधमा माधव कुमार नेपाल मिडियाको अगाडि बोल्ने कुरालाई धेरै नेपालीले अचम्म मान्दैनन्। यो नै माधव नेपालको सबैभन्दा ठूलो रोग हो र यस्तै खाले रोग माओवादीका नेताहरूमा पनि सरेको भान हुन्छ। के माओवादीले यस वारेमा केही सोच्ला? के माओवादीले आफ्नो लोकप्रियतालाई कायम राख्दै यसका विरोधीहरूले यसका विरूद्धमा जारी राखेको सबैखाले मोर्चामा सफलता हासिल गर्ला? के माओवादी उसले उठाएका जायज मागहरूलाई कार्यान्वयन गर्न सक्ने हैसियतमा पुग्न सक्ला? वा के माओवादी नै सरकार वा सत्तामा नपुगे पनि उनीहरूले उठाएका मागहरूलाई अन्य पार्टीहरूले सम्बोधन गर्लान्? जे होस्, जो सत्तामा पुगे पनि र जसले जिते पनि माओवादीले उठाएका धेरै प्रश्नहरूको उत्तर भने दिनु नै पर्ने हुन्छ किनभने माओवादीले जनतालाई उनीहरूको हक, अधिकारका लड्न सिकाइसकेको छ। यसको पहिलो उदाहरण मधेश हो।
No related posts.









when the democratic party,all nepalese citizen & all moaist start protest against king.Then,everything well happan to all & king have to loose although he kill many people who protest for democracy.after then kingdom goes in the hand of maubadi & 7parties.
but now everything changed.no one thinking of devlopment of nepal(citizen).moaist is thinking of post of pm.although 2o of people die in terai but no one thinking of them.some days before moist man kill a boy of 17 years.what is the reason for that ?can u say me?but i can say u.it is misuse of power &post.3 or 4 months before i have heard in a news that mr.prachand had told that he would make nepal as japan but in this situation he would make nepal as iraq.so i dont agree with maobadi
मन परे हरियो, नपरे रातो
1
0
Nothing is eternal. Before 2046 it seemed that Panchayat will remain 100s year. After that it seemed that Ceremonial Monarchy is the system for Nepal. Now it is nomore the popular thought. So, Maoist or Prachanda will not remain forever. But, the country is moving forward and Maoist have their role good or bad for this change. Gyandendra ( by takin full power), Girija( by dissolving majority government, breaking party, removing KP and Ganeshman) and Makune ( bey being indecisive) have made contribution to this change. But the prominent is of Maoist.( I am not telling their contribution is pleasant or always welcome).
Now, New power may come in the national or regional politics. As in India ( where there was not alternative to Congress for more than 50 years, now has entered into coalition politics), nepal may enter into coalition politics. It all will depends upon we Nepali people. No leader will come from outside, they will come from us. We are more adapt to make comment but we will certainly fail when start to do something. To some extent we have to accept that, but it seems repeated mistake been our tradition. And, that is the big problem.
If Maoist does not work as per people’s interest they will be replaced by others.
As always, we wished whoever is in power be a good one. We wished king to do a good job, We wished Girija to do a good job. We are now wishing 8 parties to do a good job.
But wishful thinking does not work in practise.
मन परे हरियो, नपरे रातो
1
0
Dear friends,
Please do compare the following statements by Prachanda and what his cadres have been doing:
“Prachanda said that his party believes in peaceful demonstrations and the CPN-M would be organizing peaceful rallies across Terai and that his party would concentrate on revealing those regressive forces that have played roles in instigating violence and unrest.” – kantipuronline.com dated 02/01/2007
“Shantipurna rajnitima abataran garday Maobadile aphna jana adalat ra jana sarkar kharej gareko ghosana gare pani Rolpama anusandhan garne naam ma Maobadile ek sarba sadharan ko nirmam hatya gareko chha.” – khojtalashonline.com dated 02/01/2007
What they say and do is right but the rest of the world is wrong. They are right because they have arms and ammunition and we the people have nothing but logic and our life principle. Just close eyes, be at peace and think what will happen if Moists will have majority in the constitutional assembly. Our days will be over.
मन परे हरियो, नपरे रातो
1
0
Hi Dipak,
It is very easy to understand that all this is becasue THE POWER OF REGIME is still steering by OLD REGIME & REGRESSIVE FORCES behind the curtain of SPA.
YOU SEE HOW OLD REGIME is using SPA for their benefits??
What are the outcomes in 9month times to dismiss OLD REGIME?
Nothing is happening in real sense. All is drama so far.
This is all because of SPA that are back-up with OLD REGIME’s powerhouse [Palace & RNA].
Otherwise, things would have been changed in 9 days starting from 11th of Baisakh.
You absolutely not realizing the GAME OF POWER!
Sorry Man.
मन परे हरियो, नपरे रातो
1
0
It`s the vicious circle…The maoist win the power in the government with the weapons…other`s are also imitating the same thing. Today madheshis….tomorrow..limbuban…tamang….newars it
will be never end.See wnat weapons can do…So I think unless there is one army…one government nothing will go smooth .If maoist lay down arms completely , ban the public to bear weapons, then things might change.Otherwise vicious circle will turn the country to the devstation.
मन परे हरियो, नपरे रातो
1
0
Deepak Jee:
it is your good analytical article, well done. Maoist are the only hope left over to Nepal. We know the rest of the parties for the last 15 years and the King for the last 240 yrs. But Maoist need to be serious as they were during ‘Jana-yuuddha’ time
मन परे हरियो, नपरे रातो
1
0
The followings are the main problems with hardliner Commies,
१. मानिसको ज्यानभन्दा पार्टीको आदर्श ठुलो|आफ्नो उद्देश्य प्राप्तिकोलागि प्राय अनपढ र गरिबलाइ साथ लिएर हिड्ने जसले गर्दा रगतको खोलो सजिलै बगोस् र आतङ्क, त्रासको भरमा उद्देश्य पुरा गर्ने|Their entire ideology revolves around bloodshed. This is epitomized by their pet colour red.
२. The top level Party leaders are nothing but a bunch of autocratic dictators.Its quite difficult task for them to come to the concensus but however the “Utopian Theme” hold them together.And,however they end up with no solutions most of the time.
३. Communist leaders are against religion as they want the entire population follow them and worship them instead. They are the ones who believe in the ” Cult of Personality” -i.e. प्रचण्डपथ,माओबाद etc.
४. In order to even out the discrepancies, Commis prefer the total eradication(rather than conversion) of anything/anybody gets onto their way.
The present situation and the worse things yet to come in Nepal is the fruition resulted from such an extremism.
मन परे हरियो, नपरे रातो
1
0
Dipakji,
You are absolutely right. Only these Maoist make Goit, jwala & Upendra etc as a hero.What Sadbhavna Party couldn’t do in 16-17 years,Maoist’s one GOLI(firing in Lahan)& Prachand and Baburam’s few BOLI(saying Tarai agitators BHAGODA, KACHDA,KASINGAR etc..in BBC Nepali interview) done in few days.Is it was necessary to speak such words by a intellectual person like Dr. Baburam?
KKS
मन परे हरियो, नपरे रातो
1
0
i supported 100 % dipak dhakal’s comment . maoist is the responsible for this situation .
मन परे हरियो, नपरे रातो
1
0
after election mouist will go hell… now they have gun, that is the mail problem for nepali people… so we have to wait for election..
raj/usa
मन परे हरियो, नपरे रातो
1
0
माओवादी,
आफ्नो देशका समरचना बमले उडाए, जस्तोकि आफ्नो घर भत्काउने बादर;
आफ्नै देशलाइ बिखन्डन् गरि जताततै आगो झोस्नेकाम गरे, जस्तोकि आफ्नै आमालाइ बलत्कार गर्ने बलत्कारि;
आफ्नै दजुभाइको निर्मम्ता का साथ हत्या गरे, जस्तो कि नर-पिचास
शान्ति सम्झौता गरेर मान्छे मर्दै हिदे, जस्तो शन्तिकोनाममा कलन्क……..
अनि तिनिहरुको के को सफलत के को असफलता?
मन परे हरियो, नपरे रातो
2
0
Many politicians in Nepal have weighed in on the Madheshi people’s quest for recognition and better treatment. Most condemned the violence, blaming it on “external forces” or “royalists” and calling for tough measures against the protesters. This quotation came from Maoist Chairman Prachanda, Pushpa Kamal Dahal – “Negotiation is done with political forces, not with criminals and gangsters.” A surprising response from the man whose negotiation skills include the killing of 13,000 people.
Rather than calming the situation, the politicians seem to prefer inflaming it and pointing accusing fingers anywhere but at themselves.
मन परे हरियो, नपरे रातो
1
0
ho deepak ji tapaile 100% thik article lekhnu bhayo
“maobadile bicharma biswas garchha bewaharma haina”yedi maoistle yo kurama bichar garne ho bhane uniharu matra ek party ho jasle desko bikas garna sakchha kunai dubida chhaina.
मन परे हरियो, नपरे रातो
1
0
Hi guys
Its a kind of cycle. The founder of Nepal(King)-the founder of Maoist(Girija)-founder of communal fights(prachanda)-founder of revolution 2nd(Gyanendra)-founder of so called loktantra(~20 martyrs)-founder of fragmentation of the coumtry(all maoist so called previous brother parties and king vigilantes). And finally they will kill it including leaders and all powers.
Tehi Pidit
Fi
मन परे हरियो, नपरे रातो
1
0
Deepak Aryal Jee’s comments are very constructive and Maoists should be alert enough to rectify themselves and overcome the scandals created by regressive/opportunist forces.
मन परे हरियो, नपरे रातो
1
0
They should be not like a 18 th , 19 th century ,
we are in 21 century ,so way should be Just Justisway .
To take your right dont take third person right .
Necearry to sare .Oneside time is gone , so should be always twoside . Otherwise always fight .
Never stop . people want fight stop .
Jaya nepal Jaya nepali
मन परे हरियो, नपरे रातो
1
0
Namaste to everybody.
we got from maoists some thing ,ofcourse we got ,we should not forget.
Few thanks for it.
Why few thanks? because how much we get more then thousends time we have to pay now . By what and how ?
Every body knows .Eventhemself they know .
DR Babu Ram Bhatarai was soft but Prachanda control.
Some thing was very necearry by comunist, easpecily for cast sistem, agains cruelpolice and army(not all just who were realy cruel wwith people),etc
But not the same again people need ,just way is different , what is the meaning ???
no one can not became like a Gandhi ? who can teach or show the way for fight very justisway . ???
without weapon(Hatiyar) ??? No possible ???
I am not for any party cause truthly I dont know politices . Just I know few expercenes that at list
Congress or some different party ( except maoiest)
with them people are not afraid ,perexemple if they ask doneation(CHANDA=money) people they can chose what they like ,but if mao party ask people are afraid and they give ,it is very Bitter. Is not it?
this kind of things just few example ,
so what we can expect for future from maoparty?????
This is the things lot of people are thingking and we are sad ofcourse .
Anyway if they do good we will (every body ) acept.
otherwise people will not acept .
which is very bad for nepal ,
I hope open trouth everybody will understand .
I hope mao party will became soft and for nepal and nepali people .
It is not meaning they are totaly wrong , but compaire with lot of thing they are more and more in wrong way .
so beter change their weakness .
God save our country and neaplai people .
Jaya nepal jaya nepali
मन परे हरियो, नपरे रातो
1
0
Mao badi lokpria cha bhanne adhar ke?
Mao badi ko pakad tarai ma balio cha bhane adhar ke?
yedi balio cha bhane yesto ghatana kasari ghateko cha!
Maod badi le janatako man jitek chan kasari bhanne?
12 barsha ma 12000 manche lai mareka chan.
Maobadi le uthaeko jatia sarkar lai thik kasari bhanne?
ahile nai yetra thula thula birod huna thaleko cha.
UML lai bhute ra maobadi le dharilo kasari bhanne?
UML le kamtima chunab uthera janatako kehi bhot ta paeko cha, mao badi le ajai tio pramadit garna baki nai cha.
मन परे हरियो, नपरे रातो
1
0
Rosy what did nepali congress do when this party got full majority many times, after 2o47 ? we nepali people always misguide leaders because either we are blind supporter of a party or we hate without analysing the truth and policy. The number of seats doesn’t measure the height of a party “good policy and responsibility towards people” measure the height of a party.
Any way Deepak’s suggestion for NCP-maoist is really good.
मन परे हरियो, नपरे रातो
1
0
दिपक जि
माफ गर्नु होला ।१३००० मान्छे मार्ने प्रचन्ड्,हिशिला यमि को तपाईं वकालत गर्नु हुन्छ ।उनिहरुलाई लोक तन्त्र को ठेक्का
दिनुहुन्छ ।८४ बर्ष टेकेको सुर्य बहादुर को बिरोध गर्नु हुन्छ ।आब कुरा गरौ,सुर्य बहादुर मा कम्तिमा पनि नेपाली सत्ता को आनुभब छ ।उस्ले मोफसल मा बसेर धेरै राजनीति गरेको छ ।
राजतन्त्र को बिरोध मा हटियार उठौदै मा यि अनुभब हिन हरु ठुला गनिने ।यिन्ले १३००० मान्छे मरेको लाइ तपाईं माफ दिनुस् ।भोली यिन का कृयाकलाप ले देश मा गृहयुद्द चम्केको लाइ माफ दिनुस् ।भोली नेपाल मा हुने भारतीय हस्तछेप लाइ माफ दिनुस् ।
यिन्को उद्गम स्थल थाहा छैन ।यिन्ले भा रत सँग कस्तो साठ गाठ
छ आहिले सम्म क्लेअर छैन ।
युगले जन्मौने महत्मा गान्धी जस्ता नेता हरु बहेक्,आधिकान्स् नेताहरु को काम जनता मा सपना बाड्ने मात्र हो ।यिनिहारु हदै सम्म्म को झुठओ बोल्छन ।
यो कुरा बुज्नुस् जबसम्म जनता सिक्षित्,जागरुक हुन्छन तब मात्र देश को बिकास हुन्छ,छुवछुत हत्छ,समानता हुन्छ,लोकतन्त्र सफल हुन्छ । बिकाश् आउटा येटिचुड् हो ।लहर् हो।जाब् आउछ,तब् आउछ्।
मओबादि ले माखो पनि मार्ने होइन।
माओवादी त् सत्ता मा रहुन्जेल देश्लाइ आर्ठीक,राजनीतिक्,सान्स्कृतिक धेरै कुराले असार गर्छ ।यिनिहरु द न्ड पाउनु पर्ने समुह हो ।नेपालको बिडम बना यिनिहरु नै सत्ता मा पुग्दै छन ।
नेपाल का पुराना नेताहरु चोर हुन भने यि नयाँ हरु त डाका जस्ता देखिन्छन ।तपाईं डाँका लाई बिश्वास गर्नुहुन्छ कि चोरलाइ ।देश लाइ दुईटा मात्र चोइस् छ ।
पुराणा पञ्च हरुले देश लुटे,कमाआए,तर यिनिहरुले त देश माइ आगो लौला जस्तो छ है ।
मन परे हरियो, नपरे रातो
1
0
hello k hudai cha nepalma.kina aag arka ma maargaat.nata haru lai ye sabai nabujako bhana ta mildainai. kina phiri ladai.if its happend same as before.i am 100 percent sure one day jay hind bhanu parna condition aaucha hami napali haru ko.pls chor nata ho baat kau gu nakau .
मन परे हरियो, नपरे रातो
1
0
Deepakji,
Thankyou for the nice article.
The country is in critical situation. In such period a well-accepted, well-balanced and far sighted leader is needed. Girija Koirala, though he did not accept ideas of others before, has changed by 180 degree these days. He has ultimate aim to hold the CA election. I afraid, if somthing goes wrong in between and he became unable to pull the government, there will be a problem. The country will go ahead but it will give a wave similar to the death of Madan Bhandari. The politics will again unbalanced-internally as well as externally.
Maoist, whatever have said to be popular among rural and poor people, they could not lead the country due to their ideology. They know themselves about it. We can see Maist’s recent activities towards the south block. In these days, we have seen how they are treating others, especially in the case of madhesi issues. We heared the interview of Dr. Bhattarai. They can not win the heart of people because they were involved in the blood-shed movement. Very simple people were slaughtered by their caders however alleging as spyies.
We should know one fact that India is the only main cause of whatever major political unrest in south asia. Not single country arround india are stable. See how is situation in Srilanka, Bangladesh and other neighbours.
We need leader like Gandhi who can be accepted to all, but when?
मन परे हरियो, नपरे रातो
1
0
I agree with you Mr Aryal that Maoist mind and their world is governed with their guns…whatever they have achieved now and elusive part is yet to come into reality. Maoist have taught GOEIT and JWALA to lift the arms rather than go for peaceful movements. Today they might have been used from royalists or whoever. If you read GOEIT’S interview http://www.himalkhabar.com/front/morenews.php?id=1893, it is more clear, how Maoists have tried to gain Madheshi’s popularity. Is Terai a colony of Nepal as Prachanda told??? So…Can anybody say this is that and not…to fulfill their ambitions? So when we will get that leader who is great rather than populist?!
मन परे हरियो, नपरे रातो
1
0
Well said Deepakjee,
Maoist used all weapon to establish in the politics. BUT, they will be no where after the election if it will be decided by the BALLET of people, not by BULLET of MAOIST.
Ram Poudeljee,
Of course there is no comparison of Upendra, Badri… with Prachanda. BUT, we will see his height after election. He bargened to get equal seat as UML in house, and other agreed, just to down their arms. Let’s see how much seat they can win in the election. It will show his height in the heart of nepalese people. Till then have patience.
मन परे हरियो, नपरे रातो
1
0
maoist, are also second gyanendra, they wants to become dictator in country. nepals future will be dark if maaoist come in goverenment. nepal will become IRaq and Afaganistan. because, maoist dont know about democracy, they have idea only about gun, and bullet.
democracy jindabad,
Jaya Nepal
मन परे हरियो, नपरे रातो
1
0
I think it could happen in politics sometime. But I don’t think Upendra or Mandal can gain the height what Prachanda has achieved.
Republic Nepal………. Jindabad
मन परे हरियो, नपरे रातो
1
0
mlai dherai hope lageko cha, but ma optimistic chhu, pesimistic nahuna sabailai agraha garchhu.
मन परे हरियो, नपरे रातो
1
0
यो मावोबादीहरुको कुरुनै नगर्दा राम्रो होला कीन्की हाल देसको यो हालत बनाउने नायक पनी उ नै हो भने हाल देसको तराइ भागमा आगो बाल्ने पनी उनीहरुनै हो जब सम्म देसमा यीनीहरुहो कु बेदीमा सुबीचार आउदैन र यीनीहरुलाइ देस बाट नेपाली जन्ताले एकल्याउदैन्न तब सम्म नेपालको सम्स्याको सामाधान हुदैन मायोबादीको नायक प्रचन्डले जहीले पनी नेपालमा थोरै मान्छे मरेको भन्ने गर्थीयो तेसैले उनीहरु अझै देसमा मन्छे मार्न चाहान्छ
मन परे हरियो, नपरे रातो
2
0