
वीरगञ्जमा आज प्रदर्शनकारीहरुमाथि गोली चलाउन प्रहरी पोजिसन लिँदै। त्यहाँ भएको भिडन्तमा एक दर्जनभन्दा बढी घाइते भएका छन्।
दुई सातादेखि विद्रोह भडकिएको तराईबाट आइतबार फेरि ३ जनाको ज्यान गएको दुःखद समाचार आएको छ। दिनदिनै जसो मृत्युको खबर सुन्न फेरि हामी नेपाली बाध्य भएका छौँ। अब तराईको तनावमा मर्नेको संख्या कम्तीमा २० पुगेको छ। यसैबीच, आन्दोलनकारीहरुको माग बमोजिम गृहमन्त्री कृष्णप्रसाद सिटौलाले अन्ततः राजीनामा दिनुहुने भएको छ। मधेशी जनअधिकार फोरमका तर्फबाट वार्ताका लागि तोकिएका नेता सीतानन्दन रायले गृहमन्त्रीको राजीनामा नआएसम्म वार्तामा नबस्ने अडान राखेका थिए। त्यति मात्र हैन, गिरिजापुत्री सुजाताले समेत सार्वजनिक कार्यक्रमबाटै राजीनामा मागेपछि गिरिजाका प्रियपात्र गृहमन्त्रीको पद खतरामा परेको हो। आठ दल गठबन्धनका अन्य घटकहरुले पनि गृहमन्त्रीको राजीनामा मागेका थिए।
वीरगञ्जमा गोली चलेपछि मच्चिएको भागदौड।

आज तीनै जना सर्लाहीमा मारिएका हुन्। कर्फ्युको उल्लंघन गर्दै सर्लाहीको मलंगवामा विशाल प्रदर्शन भएको थियो। त्यसै क्रममा भएको भिडन्तमा तीन जना मारिएका हुन् भने अस्ति भएको प्रदर्शनमा घाइते भएका एक जनाको पनि आज उपचार हुँदाहुँदै मृत्यु भएको हो।
मारिनेमा सर्लाहीको सलेमपुरका रामेश्वर शाह, गमहरियाका दिनेश राय र मलङ्गवा वडा नम्बर ५ का अब्दुल बहाव मिक्रानीका १७ वर्षका छोरा मिक्रानी रहेका छन् । श्रीपुर ६ का राम एकवाल यादव भने हिजोको भिडन्तमा घाइते भएका थिए र आज उपचारको क्रममा मृत्यु भएको थियो।
कर्फ्यु लगाइएपछि मधेशी जनअधिकार फोरमले आज हुने भनिएको प्रदर्शनको कार्यक्रमलाई स्थगित गरे पनि भीड उर्लिएर प्रदर्शन गरेको थियो।

वीरगञ्जमा घाइतेलाई ठेलामा राखी अस्पतालतिर लग्दै।
प्रदर्शनकारीका तर्फबाट पनि गोली चलाइएपछि प्रहरी गोली चलाउन बाध्य भएको भन्ने खबर आएको छ। तर प्रदर्शनकारीहरुबाट गोली चलेको भन्ने कुरा साँच्चिकै हो कि कमल थापा गृहमन्त्री हुँदा गरिएको दावी जस्तो हो, कसरी थाहा पाउने होला ? खबर अनुसार केही प्रहरी पनि घाइते भएका छन्। घाइते मध्ये दुई प्रहरीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।
वीरगञ्जमा पनि आज हिंसात्मक प्रदर्शन भयो। स्थानीय प्रशासनले बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म कर्फ्यु लगाएको थियो। तर ठूलो संख्यामा भीड घण्टाघरमा भेला हुन थालेपछि स्थानीय प्रशासनले बाध्य भएर कर्फ्यु हटाउनु परेको थियो। कर्फ्यु हटाएपछि प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालयमा प्रवेश गरी तोडफोड गरेका थिए।
यस क्रममा प्रहरीले गोली चलाउँदा १५ जना प्रदर्शनकारी घाइते भएछन्।

वीरगञ्जमा कर्फ्यु लागेर सुनसान भएको सडकमा नारा कोर्दै एक प्रदर्शनकारी।
यसैबीच, राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले तराई क्षेत्रमा भइरहेका हिंसात्मक घटनाप्रति गम्भीर चासो देखाउँदै थप मृत्यु र गम्भीर घाइते हुने क्रमलाई रोक्न उचित कदम तत्काल चाल्न आग्रह गरेको छ। उच्चायुक्तको कार्यालयले हालसम्ममा १६ जनाको मृत्यु भएको पुष्टि भइसकेको बताएको छ।

वीरगञ्जको बसपार्कमा रहेको आफ्नो पसल प्रदर्शनकारीहरुले लुटेपछि बिलौना गर्दै पसले।
कार्यालयको टोलीले पर्साको वीरगञ्जमा सुरक्षाकर्मीहरुले अत्यधिक शक्तिको प्रयोग गरेको देखेको उल्लेख गरेको छ। राष्ट्रसंघीय प्रतिनिधि लेना सुन्धले सुरक्षाकर्मीहरुलाई कानुन व्यवस्था कायम राख्न गार्हो भएको भए पनि कर्फ्यु लगाएको बहानामा मात्र ज्यानको खतरा नभएसम्म गोली चलाउनुलाई न्यायसंगत मान्न नसकिने उल्लेख गरेको छ। [सबै फोटो सौजन्यः रोयटर्स]
No related posts.









REKESH MISHRA,
U ARE PUTTING FUEL IN FIRE U KNOW?
THIS MOVEMENT ISNOT ENTIRELY TARAI MOVEMENT. ITS INFILTRATION. FIRST WE NEED TO STOP IT THEN BY DIALOGUE WE CAN GIVE WAY.
DONT TRY TO HELP KING TO HAVE U TURN IF U ARE NOT ROYALIST. IF U ARE JUSTICE AND PEACE LOVER THINK TWICE WHO WILL BE BENIFITED FROM THIS HAPPENING IN TARAI?
DO U THINK ONLY MADESE ARE EXPLOITED IN NEPAL? WOT ABOUT DALIT? WOT ABOUT KARNALI BASHI? DO U THINK ALL PAHADE ARE RICH AND WITH HIGH STANDARD?
WHY THIS THINGS NOW? FEW PEOPLE ARE RULLING NEPAL LIKE RANAS AND SAHAHS. DONT BLAME ALL PAHADES. PAHADES ARE DING OF STRAVING IN KARNALI. DO U HAVE CLUE FOR IT?
COUNTRY IS LEADING TOWARDS DECENTRALISATION, HELP IT DONT TRY TO STOP IT.
DONT U SEE GOOD INDICATIONS. THERE ARE 22 OUT OF 73 MPS FROM MAOISTS IN PARLIAMENT. OTHER PARTIES ARE ALSO GIVEN PRESSURE TO DO SAME THING BY THIS ACTION.
LET THE ELECTION HAPPEN FIRST.
मन परे हरियो, नपरे रातो
0
0
king and army making we nepali fool. we are stupid indeed not to understand ground reality. king hasnot lost his power in realisty. it will be big mistake king has weakened. girija needs to take resopnsibility of this things. he is the deadlock of peace process and republic nepal.
मन परे हरियो, नपरे रातो
0
0
very upsetting news. no no no , krishna sitaula will not resign!!!!!!!!!!!!!! he is the only one person in the government in the govenment who contributed regularly for the peace process before the 12 points agreement and afterward.
now i think the government will be totally full of girijas and kepi olis. all regressives not progressive,
this is conspiracy within government to send maoists to jungle.
RNA and king will tell we nepali people KHUCHING!!!!!!!!!!
SAB JANA LAI MAOISTS KO WEAPON GHADO BHAYO ABA DEKHINCHHA MAOISTS KO HATIYAR RA ARMY NAI DESH KO SURACHA GAREKO RAHECHHA BHANERA.
WAKE UP GUYS!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
यो सब ज्ञानेको फेरी षड्यन्त्र गर्ने “ग्र्याण्ड डीजाईन” हो।
घटनाक्रमहरुले त्यही देखाउंछ।
तराई आन्दोलन भित्र-भित्रै सेना घुसाएर हिंसात्मक प्रदर्सनी, बिहारका अति हिन्दु बादी दलहरुलाई दाम देखाएर खरीद गर्ने ई. ई.
कमले लाई मार्नु पर्छ, यो सबैको जवाफदेही त्यही हो, पोईलजा (शैलजा) हो अनी ..
मन परे हरियो, नपरे रातो
0
0
Its high time,,,,don’t talk with “if”, “but”….and “however”….let us talk concrete…..give madhesis ann “offer” of talks not “order” of talks. Let us talk staright about how our demands will be fulfilled…stop preaching….If as you say This andolan is justified what the hell government was doing till 20 people were killed….problem is that those in power only listen to the language of force……and now enjoy the result of your own deeds and apathy towards madhesi.
मन परे हरियो, नपरे रातो
0
0
सन्दिप (टोकियो) को कमेन्ट सत्य हो, आफ्नो क्ष्यणिक् फाईदाको लागि जो पनि जे पनि गरिरहेको छ, देशलाई डुबाउने भए।
राकेश जि, आन्दोलन हुनु कसैले नराम्रो भन्या छैन, यहाका धेरै जसो कमेन्टमा मधेशि माग जायज हुन् भनिएका छन्। आन्दोलन हिंसात्मक बन्दै गएकोले यति धेरैको ज्यान गयो, यसमा हिंसा भड्काउने मधेशि नेताहरु हुन् या रोयलिस्ट्स् हर्- पनि कम दोषि छैनन्।मधेशि नेताहरु मधेशि जनता प्र्ति उत्तर्दयी भई वार्ताको माध्यमबाट सम्स्या सुल्झाउन तिर लाग्नुपर्नेमा जनताको साथ पायौं भनि उन्मादित् हुन गई समाधान भन्दा पनि बिखन्डन र लुटेराहरुको चङुलमा फस्तै गैराखेका छन्। मधेशि जनता सचेत न्हुने हो भने अझै कति जिउ धनको क्षति हुने हो।
मन परे हरियो, नपरे रातो
0
0
i am feeling very sad with the ongoing incidents happening in tetrai region for a few weeks.now, we are in the important moment to craft the new constitution which will pave the future of nepali people making them so sovereign and prosperous. so it is the right time to debate up on the contents of constitution with open mind and peceful ways. so i request madhesis people to be ready for negotiation and to stop all kinds of distruptive activities in no time . otherwise some regressive forces can take the advantage of this moment and push the country in before magh 19.
मन परे हरियो, नपरे रातो
0
0
ति पहाड बाट तराई झरेर त्यही हुर्केकाहरु मधेसी भन्न त रुचाउछन तर मधेसका मुलवासीको समस्यामा एक शब्द कसैले बोलेको छन त। कति पहाडे-मधेसी हरुले स्वशासनको कुरा उठाएका छन। खोई त मधेसी भनाउदा ति पहाडीहरुले मधेस क्रान्तिमा साथ दिएको। पहिलो त मधेस को अन्न, व्यबसाय, रोजगार को मजा चाक्छस अनि उल्टो मधेसीहरु सीमा पारि का हुन। यिनी हरुलाई संघीय राज्य वा स्वशासन दियो भने देश बिभाजन गर्छ भनि हौवा खडा गरि राखेका छन। यो पहाडेहरुको नौटकीं तब समाप्त हुने छन जुन बेला मधेसले आफ्नो हक लिई छाडने छन।
मन परे हरियो, नपरे रातो
0
0
hoina sathi ho girijako kuptri ta aba aune antarim sarkarma griha mantri khane bichar gareko ,tara khabardar yo kam nepali janatalai mannyahune chhaina.
मन परे हरियो, नपरे रातो
0
0
Raj
How do you come to know that madhesis are demanding to unite with India….Give me one example or an audio tape of such slogans on the street. I don’t care about what Goit and Jwala singh says …..The popular voice of madhesh is on streets sacrificing lives…..try to listen to that…otherwise prepare yourselves for the worst. How can any madhesi leader talk to government when they have not even regretted brutal killings……Don’t talk about this new found harmony at this moment. Seat on the table and be prepared to compromise respecting Madhesi voice. After that we will seee what we can do to restore harmony.
मन परे हरियो, नपरे रातो
0
0
मधेसेहरुको कुरा साथै माग हरु जायज छन तर यो भन्दा पनि अलिक बुध्धी पुराएर काम अर्थत माग हरु सरकार समच्छे राखे राम्रो हुने थियो । यसरी नै तोड फोड्, हिन्सा र हत्या तिर लगे कुनै हालत मा पनि माग हरु पुरा हुँदैन । यो नतिजा हेरेर खुम्बुवान र लिम्बुवान ले पाठ सिक्न जरुरी छ । सनो नेपाल् देश लाई टुक्राउने कोशीश नगरौ । हामी सबै आदी बसी जन जती हाम्रो देश नेपाल भनेर भनि संसार लाई चानाउने प्रयास गरौ । र बर्ता बाट समस्या को समाधान गरौ । जय नेपाल ।
मन परे हरियो, नपरे रातो
0
0
Its pity!
Maoist set the fire in Terai and poor K. P. Sitaula has to resign from home minister.
He did all his best in the interest of the nation and for the security of innocent people in Terai.
Mr. Sitaula is not guilty at all.
Krishna
मन परे हरियो, नपरे रातो
0
0
अरुलाई देशको चिन्ता गिरिजा कुपुत्रीलाई सिटौला हटाउने नै चिन्ता | यस्ता …ले पार्टी र देश चलाए, के गति हुन्छ कुनि ? हैन यी गिरिजा कुपुत्रिलाई जर्मनी तिर लखेट्न मिल्दैन र भन्या ?
मन परे हरियो, नपरे रातो
0
0
This violence need to be stopped by using whatever means but of course, dialogue is the best approach. So, when they are demanding Home Minister’s resignation, he should have put it on paper a long time ago. BUT, I do not see any fault’s of Krishna Prasad Sitaula and I personally think that he is one of the best politicians we have in our country as comapared to most of the leaders. Now, He has agreed to resign and let’s hope that Dialogue will coomence soon BUT KRISHNA SIR, I stand by you…….You have not committed any crime not shown any autocratic aaproach. I have sympathy to the families of dead but it was necessary to curb more violence.
मन परे हरियो, नपरे रातो
0
0
We all feel bad for what has been happening in Terain region. Madhesi people should not be treated in bad way and have to be considered our brothers and sisters. But I strongly condemn their some of their demands. They cannot make Terain Region part of Bihar or India. come on, think for the sovereignity and your rights after that.
Another thing; 19 people were killed in April Movement but more than 20 people are killed so far in Terain unrest. Think about it; April movement was seven parties aliance versus monarchy and now it is just terain versus the present government. Exccessive power was used then and now but more people are killed now than before. My point is, what is the difference between then government and now? Overall, all are politicians and they are very tactful in terms of blaming others for wrong.
May Nepal Witness Peace!
मन परे हरियो, नपरे रातो
0
0
We all feel bad for what has been happening in Terain region. Madhesi people should not be treated in bad way and have to be considered our brothers and sisters. But I strongly condemn their some of their demands. They cannot make Terain Region part of Bihar or India. come on, think for the sovereignity and your rights after that.
Another thing; 19 people were killed in April Movement but more than 20 people are killed so far in Terain unrest. Think about it; April movement was seven parties aliance versus monarchy and now it is just terain versus the present government. Exccessive power was used then and now but more people are killed now than before. My point is, what is the difference between then government and now? Overall, all are politicians and they are very tactful in terms of blaming others for wrong.
May Nepal Witness Peace!
मन परे हरियो, नपरे रातो
0
0
well said mahesh
Yo gohi ko ansu ahile ayera bagaun thalechhan….Terai ma ghar hudain ma Madhesi hune kura …samasya lai altal garne chal matrai ho.
मन परे हरियो, नपरे रातो
0
0
Mahesh cumar ji,
काठमाण्डौमा बस्ने लाई काठमाण्डुबासी भनिन्छ,नेवार त एक जाति बिशेष मात्र हो। तर नेवार समुदायको पुरेत बाहुन शर्मा हुन्छ भन्ने तपाईँलाई थाहा रहेनछ। अरु बाहुन ले नेबार बाहुन भन्दा रिसाउँछन उनिहरु। तर मधेसी भन्ने शब्दको माने पनि थाहा रहेनछ तपाईलाई। पहाडमा बस्ने पहाडीया भने जस्तै मधेशमा बस्ने मधेसी हुन्छ । हैन तपाईँ को बिचारमा बिहार बाट आएका हरु मात्रै मधेशि हुन्छ भने त केहि भन्नु छैन। जो मधेशमा जन्मियो, त्यहि हुर्कियो , अब आएर ऊ ” भुटानि सरणार्थि” जस्तै हुने?? किन नचाँहि घृणाको कुरा गर्नु हुन्छ?? Think positive man, when you think positively, even if you would be in trouble, you can find a positive solution. If you think always negitavely, you also cannot think positive for yourself.
मन परे हरियो, नपरे रातो
0
0
Nepal ma loktantra aeko cha kina yesto kharaba news. Kunai ramro news hudaina loktantra ma ki loktantra bhaneko nai Ghok tantra ani Thok tantra ho.
Kamal thapa ra Krishna Sitaula kaslai karbahi garne?
Girija lai garne ki Gyanendra lai garne?
Kama thapa ko palama 19 din ma 21 jana manche mareka thie,ahile pani 21 jana mari nai sake.
Mathi ko euta comment dekhda hasuta Krishna sitaula naram bolnuncha. Bahira bahira matra naram bolera huncha, kam pani naram garnu pario ni natra bahira ram ram bagali ma chura bhaena ra?
Jaba yo deska janatalia rastrya nirmata Prithive narayan saha ko yogdan lai kadar garna sakdainan bhane nischyanay uniharu desh bighatan kari hun. Mero bichar ma yo Eight party le New deli ma nai nepal lai sikkim banaune pani samjauta gareko cha. Tesaile Rastrya ekata diwas pani manauna garo lagio. Sarbabibidai cha. Rastray ekata diwas namanauna saknele Rastrya lai kasari ek banauna sakcha, malai Yo prasna le piroleko pirolai cha.
Je hos pheri ektal Jaya Nepal mero nepal ma nepali. Tarai Nepal , Pahad Nepal , Himal Nepal sabai Nepali.
मन परे हरियो, नपरे रातो
0
0
Dear Umesh,
this terai unrest is a sponsered program by MAFIA. Do you agree?
The way they protest and their manner make us think so.It is no reason to be resigned by Home Minister.vandalisation and beating to journalist are nonsense.
What does this ‘Sangiya Sasan’ mean? Does prime minister not address with them in his last public speech? He did. Non Sense. Again , the bad internatioanl reputation of Nepal in internatioanl scenario. They are making Nepal like Sudan, Congo, and Ehtiolia.
मन परे हरियो, नपरे रातो
0
0
महेश कुमार जी ,
मधेशमा जन्मेको मान्छे मधेशी हुदैन भन्ने तपाईंको मानसिकता साँघुरो त छँदैछ ; काठ्माण्डौमा बस्ने बाहिरका मान्छे ( तपाईंले औंल्याउनु भएको क्षेत्री , बाहुन ) नेवार भन्न लजाउछन भन्ने कुरा हाँसो लाग्दो छ । काठ्माण्डौमा बसेपछि त काठ्माण्डौबासी पो हुन्छ हैन र ? तपाईंले मधेशबासीलाई मधेशी भनेर माथी कमेण्टमै होच्याउनु भएको छ , मधेशभित्र तपाईंले मधेशी भन्नुभएका पनि धेरै थरी र जातीका छन ।
मन परे हरियो, नपरे रातो
0
0
Nothing more to expect from these nonsense leaders.
So called movement in Tarai is now not in control Madheshi forum (the opportunist from different factions). Tarai Jatantantrik Mukti Morcha has already infiltrated in tee movement, which can be seen as the cruel murder of sub inspecter nearby Biratnagar. Looting Pahade has became so common. Thank to the Pahade for still showing patience and so far I know general Pahade always look for harmonious relations with each Nepal regardless of ethnicity, locality.
Resignation by Home Minister is the worst thing in present context.
Sujata sucks. Upendra Sucks, all the opportunist sucks.
Anyway optimism is the only way to face hard situation.
मन परे हरियो, नपरे रातो
0
0
please restrain from violence. violence’s not gonna solve the problem. we are all nepali, let’s solve issues by talks.
god bless us!
मन परे हरियो, नपरे रातो
0
0
हे! स्वार्थी नेताहरू हो, कुर्शीको लागि कति सोझा-साझा जनताहरूलाई एक आपसमा लडाउन्छौ. पहिला Hritik कान्ड, लाउडा बिमान कान्ड, राजा बिरेन्द्र मरेपछिको कान्ड, फेरि Iraq को 12 जना नेपाली मरेकोमा कान्ड, आन्दोलन भाग-२, १२ वर्ष अघि देखिको जनयुद्ध सबै गरेर हज्जारौ नेपालीको ज्यान गईसकेकोछ. क़े त्यतिले पुगेन?? अब मधेसीको माग भनेर हाम्रो नेपाललाई टुक्र्याउने षडयन्त्र रच्दैछौ.
हामी नेपाली जनता पनि भेडाहरू हौ. आफ्नो बुद्धिले कहिलै सोच्दैनौ, अरूले जता-जता धपायो उतै-उतै लाग्छौ.
यत्ति सम्मकी हाम्रा महान राष्ट्रपिता प्रीथ्वी नारायण शाहलाई पनि बिर्सियौ जस्ले हाम्रो देशलाई नेपाल र हामी सबैलाई नेपाली भन्ने पहिचान दिएका छ्न्. भुलिसके ति ईतिहास???
उन्ले भनेका थिए : “मैले आर्ज्याको यो देश, चार जात अनि छत्तिस वर्णको साझा फूलबारी हो.” र last मा सबै जना मिलेर बस्नु पनि भनेका थिए. “भ्रष्ट नेताहरूले देशलाई खोक्रो बनाउन्छ” भन्ने भनाई पनि उनकै थियो.
के हाम्रा ति महान राष्ट्रपिताले यसरी नै सबै नेपालीहरू एक आपसमा लडेर मर्नलाई नेपालको रचना गरेका थिए त???
सोचौ! हामी सबै मिलेर एक चोटी फेरि सोचौ!!
यो सोच्नु नहोला कि म राजभक्त्त हो, मलाई मेरो देशको माया छ.
Always think positive……
मन परे हरियो, नपरे रातो
0
0
I am 100% support with pasupati ji .i never seen the home minester like hime polite and intiligent his speaking style is not so strong not like kamal , govenda , khadka other aaire gaire we have to appreciet, police not firing peaceful demonstration if they going to kill then they should get some hot bullite. at list begining ta peaceful hunu parcha from the first they are being voilance… what kind of people they are ?
मन परे हरियो, नपरे रातो
0
0
umesh ji
Upendra Yadav lai home minister banaye pani aandolan rokine lachhayan dekhidaina herau yesma home minister nai parmukha karan hola ta ????????
mero khayal ma yo samasayako solution hoina
मन परे हरियो, नपरे रातो
0
0
Nitya ji,
Your comment is “superb”!
मन परे हरियो, नपरे रातो
0
0
This is the grand design Girija used to talk about, which will ultimately sell Nepal to India. Prachanda is the key player in this grand design. Girija will be happy to bring nepal in his birthplace (Bihar).
मन परे हरियो, नपरे रातो
0
0
उमेश्जी
गोली चलाएपछि अब तराई मा निस्चएए नै शान्ति छौछ ।देश टुक्रौन खोज्ने लाइ तातो गोली डिनर ,लाठी ब्रेक फास्ट्,आश्रु ग्या स् खाजा!!!!!
तपाईं चाँही काठमाडौं बाट छोइला र कचिला पठाइदिनुस् ल,अलिकति छ्याङ पनि ? ? ? ?
मन परे हरियो, नपरे रातो
0
0
GRIMANTRI KRAJINAMA MAGNU UCHIT ANUCHIT BHANNU BHANDA PANI DES MA SHANTI AAUNU JARURI CHHA. MADHESI FOURUM LE RAJINAMA MAGNU BHANE KO DES LAI SHANTI KO BATO BAT EK KADAM PACHHADI DHAKELNU JASTO LAGCHHA. AB KE GARNE SATTA DHARI DAL HARU PANI RAJINAMA KO PACHHADI PAREKA CHHAN BHANE GRIHA MANTRI LE RAJINAMA DINU UCHIT DEKHINCHHA. TARA GRIH MANTRI KO RAJINAMA PACHHI ARKO KUNAI DEMAND NARAKHER SARASAR BARTA MA BASNU PARCHHA. ANYATHA YO AANDOLAN MADHESI FOURAM LE NA HANKER ANYA KASAI KO NETRITWA GAYEKO DIKHINCHHA.
मन परे हरियो, नपरे रातो
0
0
hello mysansar bloggers,
is there anything good happening in nepal. any good news at all?
for a change, could you please find and post a news thats not sad about nepal.
मन परे हरियो, नपरे रातो
0
0
Umeshji,
this is really bad things going on in Nepal,we all know that, what is terai and what is pahad, we are all nepali and we are all in Nepal.we love our country.we need to do something good to our country, so we have to be united not a divited. I request, please be peace and responsible, do something good for nepal,but don’t bleam and killed eachother.
Jaya Nepal.
मन परे हरियो, नपरे रातो
0
0
Jun jogi aaye pani kan chireko bhaneko yehi ho…..
Sarkar change bhaye pani surkshya karmi ko mentality change bhayeko chhaina. Daman le jan aawaz dabauna sakidaina bhanne kura ti ULLU haru le kahile thaha paune hun????????
ANI …..PARTY HARU LE KE HERI RAKHEKO CHHA? KINA JAYEG MAG PURA GARNA DHILO BHAI RAKHEKO BUJHNA SAKEKO CHHAINA MAILE.
मन परे हरियो, नपरे रातो
0
0
Hi Nitya,
Lion = Maobadi or Lion = Seven party?
What do u Think?
मन परे हरियो, नपरे रातो
0
0
KAMAL THAPA AND GANG WILL BE RECEIVING KRISHNA SITAULA IN THE JAIL SOON IF YOU KNOW WHAT I MEAN:)
OTHERWISE WHAT IS TE DIFFERNECE OF PEOPLE BEING KILLE DBY DIFFERENT HOMO MINISTERS?
YES I MEANT HOMO. IF THESE GUYS CANNOT DO …T TO THE PEOPLE OF NEPAL, MAY BE THEY CAN DO EACH OTHER IN JAIL..
मन परे हरियो, नपरे रातो
0
0
I don’t understand why all are behind Home Minister resignation. In my view, he is the only person in the history of Council of Ministers of Nepal who can be voted as one of the best minister of the country.. He is the key person to play a role to bring peace in the country and resolving the Maioist problem, with his cheerful and a silent personality. Lets think that in this situation if Kamal Thapa would have been the Home Minister then have we thought how much lives will have gone till now no “because we have already experienced it in “JANAANDOLAN II”..
Mr. Krishna Prasad is only the person who with his best ability and silent personality is trying to control the situation right now and resolve the problem of Terai.
I think that this is not the right time to sack him off asking for his resignation, instead of we should praise him to continue. This is the time to think how the problem of Terai will solve and we should support in solving the problem of terai but not asking the resignation of Home Minister.
Dear Friends, I am not a politician nor a supporter of the Home Minister. I am just a citizen of Nepal and loves my country very much.. I am a regular viewer of this website and i thanks Umesh jee who is fighting for the peace in the cournty with the power of his mind exploring through this website. I haven’t right any comments till now. But from the past few days i am just hearing about the resignation of the Home Minister which i can’t tolearate and i am expressing my views..
May be i am wrong in views and arguments of some person in the support of Home Minister. But i myself thought that i am right to support of the Home Minister in view of the current situation of our country.
Don’t u think a quote of this cournty “LEG PULLING OF A GOOD PERSON TRYING TO DO GOOD FOR THE COUNTRY” Why even Sujata Koirala and her collegues are behind his resignation. Because he is doing good for the country, just for the sake of Peace and prosperoty of this country.
Have you thought..
“WILL THE PROBLEM OF TERAI AND THE COUNTRY SOLVE IF MR. KRISHNA PRASAD SITUWALA WILL RESIGN, WHO IS THE NEXT PERSON COMPETENT TO BE THE HOME MINISTER OF THIS COUNTRY IN THIS CRICUAL SITUATION?”.
Please think about this..
At last in my view
“Politics Is A Very Dirty Game!!!!”
LETS PRAY FOR THE PEACE OF THIS COUNTRY AND LETS FULLY SUPPORT IN SOLVING THE PROBLEM OF TERAI INSTEAD OF TWISTING OUR MIND FOR THE RESIGNATION OF MR. KRISHNA PRASAD SITUWALA”
मन परे हरियो, नपरे रातो
0
0
Madhesi forum is being fueled by other unseen propagandists. They have no ideology. There is no reason to resign by the home minister. Madhesi forum wants to create the violence in the region. Upendra Yadav got sth. from the royal supporters. They will submit the unbearable demands in the table during the dialogue. They want to create dispute between Maoists and other parties. Forum and Maoist are the responsible for that disaster. We are Nepalese , no Pahades and no Madhes. They want to separate the country and join with Lalu.
Madhesi Forum Should be punished.
मन परे हरियो, नपरे रातो
0
0
मधेसमा जन्मेको हुर्केको आधारमा पहाडीहरु अहिले आएर मधेसी हुन्छ। अहिले आएर चाहि केहि पहाडी उच्च जातिलाई मधेस आफ्नो मामा घर लाग्न थाल्यो। मलाई जानकारी भए अनुसार काठमाण्डुमा पनि थुप्रै ति पहाडी उच्च जाति छन त्यै जन्मेका र हुर्केका। के तिनीहरुले पनि आफुलाई नेवार भन्छन? मलाई त त्यस्तो लाग्दैन, तिनीहरु आफुलाई नेवार भनाउन लजाउन्छ। स्पष्ट छ यो सबै देखावा हो। पहिले मधेस र मधेसीको शोषण गर्नु गर्यो, अहीले मधेसीमा आगो दन्के पछि सहि नसक्नु भैराखेको होला। अनि मधेसलाई मामाघर र मधेसीहरु आफ्ना मामा लाग्न थाल्यो। कहिले सम्म यस्तो नाटक गर्ने हो खोइ।
मन परे हरियो, नपरे रातो
0
0
Hi Nitya,
Thanks!Good example.
मन परे हरियो, नपरे रातो
0
0
Nitya Ji, Thanks I also think something like the same.
मन परे हरियो, नपरे रातो
0
0
sabai kura haru darbariya lai dos lagayera huncha?nepali janta aati nai chada bhaye.aahile ko sarkar ra shahi sakkar ma ke farak bhayo ta?corfu todne lai goli hannu nai parne bhaye kamal thapa ra kirshna sitaula dubai le thikai garaka hun ta?tara yo ta loktantric sarkar ho ni.yesko lagi chanbin ayog gathan huncha ki hudaina?aba yo sarkar ko kunai aadhikar nai chaina aarulai dossi chasma le herne.
मन परे हरियो, नपरे रातो
0
0
je bhae pani, hami pani Nepali haun bhanne re ani bato bato ma hindi bhasa ma lekhne! Yo chahi bhaena.
Kam se kam Nepali mai lekheko bhae ali samarthan garna milthyo! baru Indian government sanga (Maago Uttar Pradesh) bhanera lekhe huntyo ni!!! hoina ra!!
मन परे हरियो, नपरे रातो
0
0
The situation of Nepal now reminds me a show from Discovery Channel. A group of lions surround a huge elephant, start hunting and finally kill it, while groups of wolf, hyena, foxes, jackle and other meat-eaters seem watching remotely. After having quenched their hunger, lions go for a rest, then come all those wolf, hyena, jackle, foxes and wild dogs to take chance to quench their hunger with that left-over.
The current politics of Nepal has large similarity with the case in Jungle. A “Lion” party fought “old regime” for over a decade and finally toppled it, while others were watching the scene remotely. Once the “Prey” (= power) is ready to be relished by “Lion”, several racist runts are growling around to snatch the “Prey”. Certainly these runts seem much more clever than those seen in Discovery Channel. Let’s see, if all runts together can drive away the “Lion” and appropriate the “Prey” solely by them.
मन परे हरियो, नपरे रातो
0
0
के मन्त्री को समस्या ले गर्दा तराईमा घटना भएको होर? मान्छे हरु किन पागल भएका होलान हे भगवान नेपालीहरु कहिले भुझ्नेहोलन र नेपाल मा शान्तिको स्थापना दीगोहोला कहिले मऊबादी त कहिले तरैइ मोर्चा कहिले के हो अब पनि कति सहने हामीहरुले हे भगवान किन एकैचोटि सबै कोएकै समय मा आधिभेरी अशिना पानी भुकम्प हुरी आइ सबै लाई मारी सहयोग नगर्ने
कता आनन्द सँग बस्नु भएको छ
नर बहादुर तन्दन्,
मन परे हरियो, नपरे रातो
0
0
resignation of sitawla is not bad,,but the thing is that..today they demand the resing of home minister..may b tommorow they will demand for girija next to parchanda…… b coz this all happened by gyanendra (rajabadi) so how can it possible???/ i m sure upendra is already sold!!!!!!
kris sydney
मन परे हरियो, नपरे रातो
0
0
अब गृहमन्त्री को राजिनमा आयेपछि उही सितानन्दन् रायलाइ गृहमन्त्री बनाउने पो हो कि, अनि सबै रम्रो हुन्छ होला ।
मन परे हरियो, नपरे रातो
1
0
यहाँ एउटा कुरा बुझ्नु पर्ने के छ भने, गिरिजा पुत्त्री , भु पु जर्मन श्रीमती गृहमन्त्री सिटौला को बिरोधमा सुरु देखिनै लगिराखेकि छे।
पहिला को अन्तर्बार्तामा पनि उस्ले सिटौला मओबादि सङ्ह्को बर्तामा सिटौला भयेकोले ढिलाइ भयेको भन्ने गर्थि, अनि तेस्पछि एउटा मन्छे लाइ दुइवटा पद् दिनुहुन्न भनि, अब आयेर मदेश् को धमिलो पानीमा माछा मारेर सिटौला लाइ हटाउने राम्रो अबसर् को सदुपयोग् गर्न खोजेकि छे
त्यो भु पु जर्मन श्रीमतीले सिटैला सोचेकि छे कि सिटौला लाइ किनारालगायेपछि गिरिजा को अपुतालि तेसैको टाउको मा आउनेछ भनेर।
तेसैको केथाह येउत श्रीमान रिजाउन नसक्नेले अपुतालि पर्दैमा देशचलाउन सक्दैन भन्ने।
फेरि, घटनाको जिम्मेवारी लीएर पदबाट राजिनाम दिनु रम्रो कुर हो तर, Sitaula ko case ma त्यो सान्दर्भिक् देखिदैन्न।
मन परे हरियो, नपरे रातो
0
0
“काजु आयोग” ले “माझी आयोगको” प्रतिवेदन अध्ययन गरेर प्रतिवेदन दियो रे (Nepalnews को अनुसार, निम्न लिंक हेर्नुहोस्: http://www.nepalnews.com/archive/2007/feb/feb04/news11.php) , अब “काजु” ओलीको प्रतिवेदन अध्ययन गर्न अर्को आयोग कहीले गठन गर्ने हो?
चोर नेताहरु, जनतालाई भुल-भुलैयामा हालेर आफ्नो दुनो सोझ्याउन खोजेको होलान्, सोझ्याउन खोज्दा खोज्दै दुनो घोप्टी सक्यो थाहा छैन।
काजु ओली ब्यांकक तिर फरार हुन खोज्दै रै’छन्।
मन परे हरियो, नपरे रातो
0
0
१९ दिने राजाको शासन हटाउने जनआन्दोलन कै हाराहारिमा ज्यान गै सक्यो । न त कर्फ्युले थामेको छ न त शान्ति छाउने लक्षण नै देखिरहेको छ यस्तोबेलामा समस्याको समाधानमा समेत गम्भिर हुन कुनै दल तयार देखिदैनन् । हत्याको सुरु गराउने माओवादि र सृंखला थप्ने सरकार दुवै भागिदार बनिरहेका छन् भने अदृश्य शक्तिको चलखेल पनि कम जिम्मेदार छैनन् । यो अवस्थामा हत्यालाई कति निरन्तरता दिने हो ? जावो मन्त्रिको राजिनामा त पूरा गर्न सक्दैन सरकार भने समाधानको पहल कसरी गर्ला ? कृष्णप्रसाद सिटौला नभै देश चल्दै नचल्ने त होइन होला । किन नगर्ने राजिनामा ? किन यति प्यारो हो कुर्चि शान्तिको तुलनामा ?
मन परे हरियो, नपरे रातो
1
0
now, It is beyond our doubt that Khum bahadur or Gachchadar or Govindaraj will be home minister. because the no. of BRASTHA minsiter should be higher in cabinet. Ani po ta pakka loktantra ko aavash huncha.Kaso girijaputri?
मन परे हरियो, नपरे रातो
0
0
Jati jogi ae kanai Chireka. Yo Kura Maile paile dekhinai Mero sansar marpht Bhandai aeko Thie. Aile tehi bhayo. Aba Junsukai Tori laure ae pani Nepal ko Samasya taba samma Thik Hudaina Jaba Samma Nepali leader haru Bideshiko Bui chadhera rajniti garna Chhoddainan.Aru dherai kura ahile nagarau………
Smriti USA
मन परे हरियो, नपरे रातो
0
0
O Sad !!!!
मन परे हरियो, नपरे रातो
0
0
२०४६ साल (आन्दोलन पछीको खुला मन्च), तात्कालीन सद्भावना पार्टी अध्यक्ष “गधेन्द्र” यानेकी “गजेन्द्र नारायाण सींह” को भाषण मेरो कानमा अझै गुंजीन्छ “हम नेपालको श्रीलंका बना के रख् देंगे”। हालको घटनाक्रम ले तेस्तै तेस्तै देखाउंछ मात्र फरक श्रीलंकामा “सिंहली” हरुको शसक्त सरकार छ र तामिलहरु जति उफ्रीए पनि श्रीलंकालाई टुक्र्याउन सक्दैन तर नेपालमा गिरीजाको “पिलन्धरे” सरकार छ, यि पृथकता बादी (अहीले जे भनेपनी भोली मधेश पृथक राज्य हुनेछ यसमा शंका छैन) संग टक्कर लिन सक्दैन।
“गिद्ध कोईराला” का भान्जि, छोरी, भतिजा हरुले नेपालको हित सोचेको भए त हाम्रो देशमा राम्रो परीस्थीति भईहाल्थ्यो नी।
मन परे हरियो, नपरे रातो
0
0
जे होस तर्राईका जनता अब आन्दोलनमा उत्रिएका छन् र सरकारलाई यस बारेमा सोंच्न बाध्य बनाएका छन् । देशमा आन्दोलन नगरी अधिकार पाइदैन भन्ने कुराले जरा गाडिसकेको छ । यस्तो कुराको विकास हुनुमा सरकारमा वस्नेहरुको जनताको शान्तिपूर्ण आवाजलाई नसुन्ने प्रवृत्ति नै प्रमुख हो । राजावादीहरुको घुसपैठ भयो भनेर आफ्नो राजनीतिक कमजोरीलाई लुकाउने प्रयत्न पनि पार्टीहरुबाट नभएको होइन । जनआन्दोलनका बेला जब जनता वारपारको स्थितिमा थिए त्यति नै वेला आन्दोलनलाई सम्झौतामा नतुहाएको भएर राजतन्त्र त्यतिने वेला समाप्त हुने स्थिति थियो । यसो भएको भए अहिले राजावादीहरु धमिलो पानीमा माछा मार्ने दुःसाहस गर्ने नै थिएनन् ।
मन परे हरियो, नपरे रातो
0
0
हक र अधिकारको लागि मधेशीहरुले चलाएको आन्दोलनमा अस्तित्व मेटिन लागेको प्रतिगामीतत्वले फाइदा उठाइरहेको देखिन्छ । यस आन्दोलनमा सशस्त्र समुह तर्राई जनतान्त्तिक मुक्ति मोर्चा देखि शान्तिपूर्ण आन्दोलनमा रहेको तर्राई जनअधिकार फोरम र बद्रिप्रसाद मण्डलको सदभावना पार्टी मुख्य छन् । यी पार्टीहरुले गत १२ माघमा गौर स्थित जिल्ला प्रशासन कार्यालय, निर्वाचन आयोगको कार्यालय, जिल्ला विकास समिति, माइति नेपाल, भन्सार कार्यालय लगायत एमाले महासचिव माधव नेपालको पुख्र्यौली घर तोडफोड गर्नुका साथै आगजनि गरेका छन् । प्रदर्शनकारीले गौरस्थित कांग्रेस, एमाले, माओवादीका कार्यालय तोडफोड र आगजनि गरेका छन् ।
मन परे हरियो, नपरे रातो
0
0
Its very bad news for all nepalese . i am really shocked while i have been listening the news .well all nepalese should be intergrated and co- operative each other to solve the problems. we all know nepal is very poor country in the world but do not let us this opportunity to describing ourself as a poor peoples !!!!!!!!
मन परे हरियो, नपरे रातो
0
1
Its time to form a new Raimajhi Ayog to investigate the excessive force used by Pahade government to the Madhese people.
Girija must resign.
So far as Prachanda is concerned, he will pay a heavy price for his statement that Government army and Maoist army should be used against innocent people of Terai.He will be totally defeated in the forthcoming election.
Its high time for every Madhese to stand for his or her right!
Unite all the people of Madhesh where ever you are! If not, be prepared to become slaves of the Pahade people!
मन परे हरियो, नपरे रातो
0
0
आखीर गृहमन्त्रीले राजीनामा दिनैपर्ने रहेछ अनि वार्तामा बस्नै पर्ने रहेछ । यस्तो कार्य शुरुमै गरेको भए ती बीस जना विचारा तराइबासी युवाहरु शहीद बन्नु पर्ने त थिएन र यत्रो धन जनको क्षति हुने पनि थिएन । आफ्नो काममा असफल हुनासाथ नैतिकताको आधारमा राजीनामा दिइहाल्ने र बन्द र हड्ताल भएर धेरै क्षति हुनु अघि नै समाधानको सजिलो बाटो खोज्ने राजनैतिक संस्कार नेपालमा कहिले विकसित होला?
रमेश खनाल झापाली
लोजान्, स्वीट्जर्ल्याण्ड
zhapalie@gmail.com
मन परे हरियो, नपरे रातो
0
0
I really like this home minister Krisna Prasad Sitaula. I wonder why people want his resignation? It sure is sad thing that many terai basi have lost their lives. To stop anarchy government have to take some action…on that Mr. Sitaula should not be blamed for. Probably in the history of Nepali politics Nepali people have not seen such a good little leader. Maoists whould have never come to the table and signed the peace treaty if Mr. Sitaula had not put forth his best effort. Some anti national elements are really active to break apart our national sovereignty. We need to be very careful. What do you say friends?
Take care.
Ram — USA
मन परे हरियो, नपरे रातो
0
0
kursi jogaaune matra sochneharule desh kasari jogaaunchha ? jana aandolan -2 ko udysya laai dhyaan nadiekole yo samasya aailaageko hoinna ra ?
मन परे हरियो, नपरे रातो
0
0
Upendra Yadav is asking resignation from Home minister, but if the people of madhesh still dies in movement, who will take the responsibility, the new minister or Upendra Yadav? The movement is not at all under control of MJF.
The goverment and eight parties should address all the issues and fulfill all the demands whatever may be and endorse it through parliament ignoring the small groups like MJF who does not have any base in Madhesh. It is useles to give importance to MJF. The more important groups are JTMM. Thus, goverment should address all the demands through parliament at the earliest possible.
मन परे हरियो, नपरे रातो
0
0
Yes, word is not important but important is how/where it is expresed. Same word can expressed with kind and with hate:
Read article by VISHONTAR in site
http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=41230
o my unknown/unseen friend Paramendra Bhagat:
Discriminated Nepal:
When I was in high school, I was in a hostel. My hostel accommodated students from different part of Nepal, Tarai, Himal, Pahad and some were even from India. There were people of different castes culture and ethnic group; there were Magars, Gurungs, Sherpas, Tamangs, Rai, Limbu, Bahun, Kahstries, Yadavs, Muslims, Newars and many more. We lived like a family; if I am analyzing correctly we didn’t have any discrimination in our mind, however, we kept offending each others.
I had quite a few best frineds, mostly from different caste and ethnic group, and one of them was from Birjung; he was Madhesi. He was dark, so we called him Kaluwa. Kaluwa was very close to me. I never called him but he was called Madhese, Dhoti all the time. He didn’t mind because that was the tradition of our hostel. He replied back them saying पाखे, भोटे, ज्यापु . Newars were called Jyapu, Madhesis were called Dhoti, Sherpa/Tamang/Magar/Guruing/even Rai-Limbu were called Bhote and Bahun/Kshatri were called Bahun or Chuch!
We were kids, who taught us this discrimination? Our tradition.. our culture…Our parents didn’t directly taught us but we indirectly learn from them. We are very uncivilized people… our tradition is based on discrimination. ..A multicultural society based on discrimination is like a time bomb… it can blast anytime.
Today, Madheshi are bringing this point again and again… They are saying that they are called Dhoti… they are called Madeshi. What is wrong with that? Dhoti is a pride of Indian subcontinent and Madesh is their motherland…
Words are not the problem. Words are lifeless, what gives life to them is mind. What is the state of your mind while using those words is important. For example: I use the word साला to my closest friends, with love; they feel happy with that word. If I use the same word with hatred, it will definitely bring disaster. Words themselves are lifeless mental volition gives them life.
When we use the word मदेशे ,पाखे, भोटे, ज्यापु with hatred and domination to offend people, it is wrong. ..This is what we usually do….I don’t except better from an uncivilized society like ours.
Our heart is burning with the fire of discrimination. Not only with Madheshes, the discrimination can be with anybody. Pahadis are called पाखे. to dominate them or to show them lower or uncivilized. नेवार are called ज्यापु and Mangolians are called भोटे. We have pretty bad culture to dominate others. I see this culture in highly educated people as well. We have to leave this…if we want a stable society. We have to learn to respect others.. We have to help others.
Madhesi brothers shouldn’t mind to if they are said Madhesi or Dhoti. They are part of the culture…either they have to show civilization to those offenders by being more civilized or they have to learn to offend back saying… पाखे, भोटे, ज्यापु etc.
This post was originally posted by VISHONTAR in Shaja.com
http://sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=41230
मन परे हरियो, नपरे रातो
0
0
दरबारियाहरु सफल हुने सम्भाबना देखिन्छ।
गिरिहमन्त्रीको राजिनामा गराएर माओबादि संगको सान्ति सम्झौतालाइ संकटमा पार्ने खतरा देखिन्छ। किनभने उ बार्ता कमिटिको अध्यक्ष समेत रहेको र कतिपय दुबै पक्षको सुराक्षाको सबालसमेत अन्तरनिहित रहेको हुनाले गिरिहमान्त्रीको राजिनामाले मात्र समाधान हुन्छ भन्न खोजनु मुर्खता हो।
गिरिजालाइ र तो गिरिजामुत्रीलाइ कसले रोकेको थियो जनताकामाग पुरा गर्न र जन-आन्दोलन-२ को भाबना अनुसार काम गर्न।
त्यसकारण सान्तिगामि नेपालि ले गिरिहमन्त्रीको राजिनाम रोक्नु पर्छ।
नत्र ठुलो खतराहुने सम्भावना छ।
मन परे हरियो, नपरे रातो
0
0
One resigns, Another comes. It’s matter of prestige. Life of 20 person for the resignation of Home Minister?
People are interested to know more about Sita Nandan Roy. Is he from any party, ‘Nagarik Samaj’ or what? Will there will new party in Madesh? Why any party is unable to lead Madeshi people? What will be position of parties (NC, UML, NSP(A), CPNM etc) after this in Madesh?
Sujata is asking for resignation of Sitaula? hhh! we can see why. It is not in his control as it was political issue not an administrative issue only. Anyway, Nobody will praise Sujata for demanding resignation.
Had Sitaula resigned in the first day, would there be no agitation in Tarai? But it is a different thing to resing on ethical ground. Anyway, If his resignation brings peace in the country he should happily do so.
It is still to see, if the agitation in Terai is a part of wider restructuring of the country or deviation to that process. Is CA poll in the agenda of Madhesi? It is about Interim constitution only. Will there be no bloodshed during the CA Poll and writing the constituition, or after its declararion if it does not fufill any demand of any party, group, community, sector and so on? Can our leader find a solution that pleases all inclusing King, Nepal Army,Maoist, NC, UML, NSP, NMKP, CPs, NCD, Madhesi, HIndu, Muslim, Buddhist, Kirant, Gurung, Mager, Bahun, Dalit, and so on and also the Doners, and goreign powers? All these will answer where we are going in the days to come.
Whatever be, onething is sure that Nepal now is not Nepal yesterday. It is transforming (!?)…..
मन परे हरियो, नपरे रातो
0
0
यो मान्छे मार्ने र मर्ने काम बन्द गरेर कहिले नेपाल ले बिकास को खाका कोर्ने होला?? सधैंको यो खिचातानि ले मुलुकको भलो होला र ? १२ बर्षको खिचातानिले गर्दा जन्मेको तानाशाह को अन्त्य नहुदैं यो खिचातानि ले कस्लाई फाईदा होला?? माघ १९ काण्डमा बिरगंज मा दिपावलि भएको थियो । “भाई फुटे गँवार लुटे” होला। घृणा र द्वेश ले मात्रै त बिकास पक्कै हुदैंन। जब सम्म शान्ति हुदैंन तब सम्म बिकाश त सपनै त हो।
गिरिजा प्रशाद का बाबु कृष्ण प्रशाद कोइरालालाई नै बिराटनगर लाई अहिलेको रुपमा ल्याउने श्रेय जान्छ क्यारे। गिरिजा प्रशाद मधेशि कि पहाडे त अब?? उनि जन्मेको तराई मै हो, हुर्केको तराईमा हो , उनि मधेशि हुन की हैनन?? के हो मधेसी को परिभाषा ?? कालो हुनु ?? भाषा ?? की कुनै थर बिषेश कै हुनु पर्ने?? यदि गिरिजा प्रशाद मधेशका हैनन भने त दक्षिण तिर बाट बसाई सरेर आएकाहरु मात्र हुन मधेशि ???? यदि प्रजातन्त्र मा आश्था राख्ने हो भने कुनै पनि नेपालि लाई आर्को नेपालिको संपत्ति तोड फोड गर्ने अधिकार छैन। प्रजातन्त्र ले अधिकार मात्र दिदैंन, जिम्बेबारी पनि दिन्छ। पाएमा आर्काको संपत्ति लुटनेहरु जुन सुकै पार्टिका किन नहुन, ति अबसरबादि हुन र जता फाईदा हुन्छ तेतै लाग्छन, बद्रि मण्डले जस्तै।
मन परे हरियो, नपरे रातो
0
0
looks like taking grihamantri ko position is like walking on razor’s edge. He cannot even let the mob vandalize freely,,nor can he take action and hurt them..
मन परे हरियो, नपरे रातो
0
0
Resignation of Situala is not going to help. Sujata who is advocating the resignation of the home minister should first ask her father Girija and Deputy Prime Minister Oli to resign for the ineffectiveness and delay in handling the serious matters.
मन परे हरियो, नपरे रातो
0
0
What I didnt understand is who these demonsstrators are. MJF is an NGO. It is not even a political party. How can it be so popular overnight? It has no pupular base. Why media is not concerned with issue? I guess some people from accross the border are actively involved in leading the demonstratoins. They are involved in violating the curfew order. They are given money to do that. Just watch who are actively involved in violating curfew and who are on the front line. Arrest them and investigate. I am sure that they are not Nepalis. People say that Gorakhpur conference was initiated by the royalist. More than that is it was organized by the Indian Intellegence agency and royalist might have participated to take advantage of the situation. Now everyone is the victim of the covert design to disintegrate nepal. SABAILAI CHETANA BHAYAA.
मन परे हरियो, नपरे रातो
1
0
sorry to hear about that,
the demonstrations is now in the phase that its in nobodys control
upendra yadav, goit and singh will surely regret for what they have done to nepal and innocent madeshis. ministers resignation is not going to solve the problem because the home minister is not a problem itself.
मन परे हरियो, नपरे रातो
0
0
SPA [NC] IS PAYING THE COST OF ‘DELAYING OF PEACE-PROCESS’ IN THE PAST 9 MONTHS.
IT SEEMS THAT GIRIJA HAS PROVIDED “KING” WITH ENOUGH SPACE!
मन परे हरियो, नपरे रातो
0
0
When 20 persons were killed by Roylist govt. in Janandolan-2, King Gyanendra being made Crownless,home minister Kamal Thapa & other are prisoned, then why not KP Sitaula should resigned ?
He totally failed to maintain law and order but killing 4-5 Madheshi persons daily in so called Loktantra.Since nobody is saying that their demand is wrong,then what hidden cause hampering to address their demand.I think it becomes too late to address them.In this crisis all patriotic,intellectuals(mainly Pahade)should come infront and pressurise Girija and Prachand ,otherwise bad days are not so far and we all will not loose our identity as Nepali,can’t say.
मन परे हरियो, नपरे रातो
0
0
गृहमन्त्रीको राजिनामा पायपछि नै बर्ता हुने र समस्यको समाधान हुने भय यो आन्दोलन मा जति पनि तराइको मनिसहरु मरेका छन त्यसको सम्पुर्ण जिमेवारि मन्त्री लगयत अहिलेको सरकारले लिनु पर्छ।जन आन्दोलन चर्कायको निहुमा पहिले को सरकरलै कसरि छानबिन गरेको थियो यसैगरि यो सरकारले पनि सर्बजनिक रुपमा क्षमा माग्नु पर्छ र स्थितिको निराकरण गर्नु पर्छ यदि नभयमा लोग्ने स्वास्निको झगडामा पनि छिमेकि सहिद हुन बेर लागदैन ।
dhruba kumar thapa
sindhupalchok
hal
kabula,afghanisthan
मन परे हरियो, नपरे रातो
0
0
Dhanabadh usmis ji
Bidesh ma bhaya pane tapai ko mero sansar ko madham bata nepal ko taja khabar sunna pauda khuchi laga ko cha
Bigat ma shahi government ko pala ma pane yastai nai taza khabar tapai lay paskenu bhaya ko thayo.
aaba ke garne, ta , shahi government ko jagati chanbin aayog gathan gara ra karbai ko sipharish gara jastai, aaba phari Tarai ma bhaya ko jaghati ko sandarba ma aayoug gathan garaya nirdosh janta marne sarkar ko sandarba ma ke garne ta?
Dosh ta jash lai lagaya pane huncha tara jimbarari lina garo huncha nai.
ke tarai ko janta nepali hoina ta?
sara nepali nai ho ne.
satha moha lay kailaya chodne ho nata haru lai
maoust lay bigat 12 barsa samma janta maraya ra aayo. hatar ko hot chalayo
aailay tarai ko jayat mag parti partigaman ko ghus bhanaraya aafno aathanga lai dhak chop gara ko cha.
aaba ta maoust lay janta lai marako sandharba ma pane aayog ghatan garaya ra karbai garnu parcha kesho ho
B.K.Mishra
Denmark
मन परे हरियो, नपरे रातो
0
0
Umeshjee
When all the main stream media is giving one sided news, portraying Madhesi Andolankari as some sort of demon, I thank you for giving fare news. There are many things happening in terai. The incident that took place in hariwan yesterday is the precursor of incidents in malangawa but media is turning a blind eye to that. I have got news from cofirmed source that madhesi doctors of BPKIHS, Dharan who are organizing free treatment of those injured in Inarwa are being threatened…..Nobody is seriously trying to calm down the situation. What the hell are leaders who get elected from terai, whether pahare or madhise doing in kathmandu. The first thing is that government should look at this whole andolan respectfully. As londg as they will try to insult this revolt, the situation wil worsen further……I have been looking at the comments on this blog,,,,its full of hatred towards madhesi…I urge all to be sympathetic to just demands of madhesis.
मन परे हरियो, नपरे रातो
0
0
अब त साच्चै नेपाल सतिले सरापेको देश नै हो की झैं लाग्न थाल्यो,माओवादी शान्तिपुर्ण राजनितिको मूलधारमा आएपाछि त अब दीगो शान्ति आउने भो भन्ने सोचेको, यो के के हुन थाल्यो फेरि ?
कहिले शान्तिको सास फेर्न पाइएला नि?
मन परे हरियो, नपरे रातो
0
0
please, stop more killing more lives…..
No madhesi no pahadi , everybody nepalese…..why leaders are not understanding this ….everybody should be given right…..
All leaders should go to ‘Tapoban’ for meditation.
Only meditation can keep leaders away form being selfish…
One madhesi
VK Shandilya
मन परे हरियो, नपरे रातो
0
0
aba ke nai bache ko chha ra bachuana ko lago sabai…gaya pachi…
mara kato marne ho mara afu afu ma ajai ladha kati ladne no???
मन परे हरियो, नपरे रातो
0
0
Thank you Umesh Ji, hernu na yo Home Minister le Raajinama didai ma 2-4 janaa ko jyan joginchha ra aandolan saant hunchha ra baarta suru hunchha bhane aru kura je sukai bhaye pani waha le raajinaam dinu parne ho tyo mula pad ta aaj gaye bholi aaihalchha ni, aakhir mantri bat hatdai ma waha marne hoin kyare! Jaan aandolan 2- ko situation ra tesko paristhiti waha haru le aafai gareko maag ra situation kin birseko hola? tyahi bhayer aakhir manchhe ko jyan bhanda unko pad ta thulo hoin? ma bhayeko bhaye ta Home Minister hoin Prime Minister bhaye pani raajinaam dinthe! aru ta aru raaja bhaye pani manchheko jyan jogaun gaddi chhoder bhagthe, aakhir manchhe nai na bhaye pachhi tyo mula pad le ke hune ho ra?
Pushkar
मन परे हरियो, नपरे रातो
0
1
Resignation of Home Minister is not a solution of the crisis. The state should run based on the state regulation. The demonstration going in the Terai region is not seemed a peaceful. Taking bamboo stick, knives and axe in the demonstration never be a peaceful demonstration. Those, who claim themselves as democrat, should always away from such activities. It is terror like demonstration. To stop such activities is a top most priority of the Home-minister.
Who will be responsible if somebody die after the resignation of the present home minister? Does Madhesi Forum take guarantee of the civilian after this?
So, negotiation with the government for the peaceful out let is only a way to get- ride- of this crisis.
मन परे हरियो, नपरे रातो
0
0