मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    राजाको सम्पति खोसिने, कारबाही पनि गर्ने रे

    राजा र राजपरिवारको सम्पति खोसेर राष्ट्रियकरण गर्ने निर्णय मन्त्रिपरिषद्को आजको बैठकले गरेको छ । तर यो भन्दैमा अब राजा ज्ञानेन्द्र रानी कोमल युवराज पारसका सबै सम्पति खोसिनेछन् भनेर सोच्नुभएको छ भने माफ गर्नुस् तपाईँको सोचाइ गलत हो । राजपरिवारको सम्पति भन्नाले जेठ १९ मा मारिएका राजा वीरेन्द्र रानी ऐश्वर्य लगायतका राजपरिवारको सम्पति भनिएको हो । यी मध्ये कतिपय सम्पति राजा ज्ञानेन्द्रले आफ्नो परिवारको नाममा नामसारी गरिसकेका छन् ।

    अनि राजाको सम्पति राष्ट्रियकरण भनेको ज्ञानेन्द्रको सम्पति राष्ट्रियकरण हैन । राजालाई राजाको हैसियतबाट प्राप्त सम्पति मात्र राष्ट्रियकरण गर्ने हो । यसो भन्दा अब कुन सम्पतिलाई व्यक्तिगत मान्ने कुनलाई नमान्ने भन्ने विवाद उठ्ने देखिन्छ । यसलाई भौतिक योजना मन्त्री संयोजक रहेको सम्पतिले कसरी टुंगो लगाउने हो त्यो हेर्नै बाँकी छ । राजाको हैसियतबाट प्राप्त सम्पति भनेको दरबार सरबार निकुज आदि हो भन्ने सुनिन्छ । तर यसै हो भनेर कसैले भन्न सकिने स्थिति छैन ।

    बैठकले राजालाई अस्ति नै प्रजातन्त्र दिवसको दिनमा सरकारलाई जानकारी नदिई दिएको सन्देशलाई असंवैधानिक अप्रजातान्त्रिक आदि विभिन्न अको विशेषण लगाउँदै राजनीतिक सहमतिका आधारमा कारबाही गर्ने निर्णय पनि गरेको छ । कस्तो कारबाही गर्ने हो त्यो भने हेर्नै बाँकी छ ।

    No related posts.

    58 comments to राजाको सम्पति खोसिने, कारबाही पनि गर्ने रे

    • sourya

      aaru bhane ko testai ho tapai haami sabai le terai independent huna laagi rahe chha tyo samasya milaunu paryo ni.Natra pachhi sikkim jasto nahola bhanna sakidina ni.Padhe lai nikalne re, gajja jamin khane re.Yo samasya kasle janmayo tyo tapai haru lai pani taha chha ra malai pani.Baro how to solve the problem. tyo kura garnus.Unemployment kasori solve hunchha tyo bhannnus.We don’t get anything by derailing and backbiting others hoina ra.Mukhya kasle yesto Bidrohi party haru lai prothsaan diyo teslai kasori karbai garne tyo bhannus na hoina?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sourya

      aafno paurakh le kamau na timi haru. khali aaru ko sampati takne. yo ta bhaye na ni

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sourya

      aama ko dukhayera na pugera babu ko ghudaa chusne? dhat timi haru dadu maa pani tatayera mara jau.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sourya

      Yea u people can’t by our own strenght and gooing to loot the other’s property. shame on u … shame on u cowards

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saan

      उमेश् जी

      के साच्चै सकार ले कारवाहि गर्ला र? मलाइ त लाग्दैन यो सकार यति सक्षम छ। जबो कमाल थापा र बदरि मण्डल् जस्तो मुसा लाइ त कारवाहि गर्न खुट्टा कमाउने ले राजा के कारवाहि गर्ला र। कारवाहि को सिफारिस गर्ने टिम को अध्यक्ष बाट नै अनुमाण गर्न सकिन्छ नि। जो त सकार मा हुदा हुदै राजा को पक्ष मा मोर्चा बनाउनु पर्ने भाषण गर्दै हिड्ने ब्याक्ति। यो एउटा जनता लाइ झुकाउने चाल मात्र हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nima UK

      karbahi garne bhane ko usti dheki nai bhaneko,tara khai mukh le matra ho. hamro neta haru ko chakab nai badi huncha kya.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • waiba

      NO WAY THIS IS GOING TO HAPPEN …………!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karki D.

      यो विषयमा मलाई कमेडी कमेन्ट लेख्न मन लाग्यो | कुरा के भने एउटा सन्देशले त सारा नेता देखि लिएर नाङला व्यापारी सम्म थर्कमान भए भने कस्को हुती यी सर्बशक्त्तिमान तुईलामे वदशाहलाई कार्यवाही गर्ने | जुङा पालेका छन अहिले-त्यो जुङा यसो मुसारेर हुंकार गरेभने यी झिना मसिना र आलाकाँचा व्यक्तिहरुको झुण्डकता हो कता हराउँछ भने के को नाङलो ठटाएर हात्ति तर्साउने जुक्ती गरि राखेको हो वेकार को दु:ख | माओवादी आफ्नै नयाँ संसारमा मस्त भएर अरु दल र जनतालाई घुर्कि र धम्की दिईरहेको बेलामा उनले पनि त यसो केहि पौरख गर्नु पर्यो नि | उनका पुर्खाले साना दु:खले आर्ज्याको हो र यती सजिलै उफ्रेको भरमा छोडिदिने- सास रहे सम्म कुनै माईकालाल लाई यसै छोडीदिने कुरा आएन क्यार | अहिले त झन सरकारले दान दिएको पैसा पनि लिएको छैन के को डराउनु नी,जोरी खोजे बरु उल्टै देखाई पो देलान | अहिले मस्त एक वर्षका लागी सुतेका बेलामा जती सुकै दलले उचितो काढे पनि केहि हुने वाला छैन-जुरमुराउदै उठेर लाल लाल जिव्रो लपलपाउदै तातिएर रातो भएको फलाम जस्तो जटा फिजाउँदै हिस्रस\कामुक दुबैशैलीमा प्रस्तुत भए भने यी सबै नरलोकवासिहरु (नेतागण,मन्त्रिग़ण,भ्रष्टगण,ब्यपारीगण,कर्मचारीगण,जोईटिङ्रेगण लगाएत अन्य थुप्रै अनगिन्ती गणहरु) लावालस्कर लागेर जयजयकार मनाउदै दर्शनका खातिर तँछाड मछाड गर्दै ज्यानको प्रवाह नगरी सभक्ति पूर्वक नतमस्तक भएर घोसेमुण्टो लगाई आदेश सिरोपरका लागी दत्तचित्त भएर लागिपर्ने छन, अनि कुन पहलमानले ठाडो मुण्टो लगाउला त्यो समयमा | त्यसैले सुतेको समय पारेर यसो पछाडी पुच्छर हालिदिने,दुईखुट्टा सानो त्यान्द्रो डोरीले वाँधिदिने,ढाडमा थाहा नपाउने गरि केहि लेखिदिनेसम्मको काम चाँहि गर्लान की | तर त्यो पनी निक्कै हम्मे काम हो कतै थाहापाई हालेमा गर्जदै निमोठेर बटारबुटुर पारेर सात कान्लामुनी घुईत्र्याएमा खिसा खतम | त्यसैले काग जती कराए पनी पिना सुक्दै गर्छ भने झै भुईफुट्टा जती कराएपनि केहि लछार्ने होईन क्यार | बरु आफ्नै चाँहि सबै सल्यातसुलुत लछारिएला जस्तो छ अनि कस्ले गर्ने कार्यवाही | यो कार्यवाही गर्ने निर्णयको कुराको सार पनि के हो भने अन्त्यमा “सरकार हजुरले नगरिबक्सनु पर्ने सन्देश प्रवाह गरिवक्स्यो,अहिले हाम्लाई केहि अप्ठेरो अनुभव भएको छ त्यसैले भविश्यमा केहि नगरीवक्सेला र हाम्रो उद्दार गरिबक्सेला भनि सभक्ति बिन्ती चढाउँदछौ” मा गएर टुङिने छ | त्यसैले अर्थ न बर्थको बेफ्वाँकको गुड्डी हाक्नु भनेको अर्काको कन्दनीमा झुण्डीएर अन्तरिक्ष यात्रा गर्नु जस्तै हो |यी अहिले तराई तिर निस्केका बेमौसमि झुसिल्किरा पनि उनको अदम्य शक्तिको रापले तेतिबेला बर्षाको खहरेले सोहोर साहार पारे जस्तै गरि सफाचट हुन्छन अनि खान्छन ठुलो भाग-”स्वतन्त्र तराईमुलुक” को रामफल | भएको गुम्यो भने अर्को सृष्टी गर्न त निक्कै मुस्किल नै पर्ला नी | तिनै तराईबासिले उपेन्द्रनाम धारी नवजुवा लाई चहेटे भने कताभाग्लान नी, त्यहि छिमेक ससुराली मोतिहारी पूर्वी चम्पारन तिर त होला नी | अनि खान्छन खुँदो,गर्छन बार्ता गेल भैस पानीमे भन्दै पल्लोघरे फुत्तराम अबोधबालक सँग | एवंरीतले चल्नेछ-कार्यवाही |

      धन्यबाद|||||||||||||||||||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • LIMBU

      YO HAMRO NEPAL KO NETA HARU KAHEE PANEE GARDAI NAN BAAS GARNU PARCHHA BHANCHHAN KHOI HAMRO NEPAL KO HEAD OF STATE GERIJA BABU HOINA KHOI K GARAKO POISA KUMLAU NA PAYAKO CHHA AARU K GARNA SUNSARI KO JANTA LA KINA BHOT DINCHHAN GERIJA LAI BARU AARU KOI LAI DINU NEE YASTO PANEE MARUWA LAI KINA MANTRI BANAU NU NEPAL DAS KHANU MATRA SAKNA DAS KO LAGEE KAHEE NEE NAGAR NA DAS BACHARA KHAI SAKYO PLAN JAHAJ KATI KHAI SAKYO RAJA KO TA PUCHHAR HO FARI NEPALI JANTA LA KAHELA YO KURA BUJHNA HO YASTAI HO BHANA RAJA+GERIJA LADIJA MELARA NEPAL SABAI KHANCHHAN BHOLI NEPALI JANTA LA MA NEPALI HO BHANNA PAUNA CHAINA MA TA BHANCHHU NEPALI JANTA HO HAMEE BALAI MA SACHAT HUNU PARCHHA DHANEYABAD.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Germany Kanchha

      मलाइ शोले फिलिम सबै भन्दा मन पर्ने फिलिममा पर्छ । यसको डायलक त झन मन पर्छ हुनत यो धेरै पुरानो फिलिमहो जुन तर आज नेपाली राजनितिक समाजमा ठ्ायक्कै मिल्छ । असरानी जेलर ले भनेको सबलोक सुधर गए लेकिन हम नहि सुधरे भनेको हाम्रा नेतामा पनि लागु हुन्छ । हुनत कुरो उहि नेता भनौदा का हुन । अब एउटा चोर ले अर्को डाकाको सम्पति गन्र्ने रे । त्यस पछि बढी भएको सम्पत्ाि अर्को डाकाहरुको समुहकको अन्तरगत ल्याउने रे । हुन पनि यस्तै हुन्छ होला । त्यो ट्र्ष्टको अध्यक्ष सायद गिरिसकेको को पुत्री कुजाता हुने छिन् । अनि उनीले पक्कै आलिसान महलमा पलेटि कसेर सम्पति गन्र्ने छिन् । हामी फेरी क्या भयो भनेर तालि पिट्ने छौ ।

      साच्चै देश र जनता सोच्ने हो भने त यी नेताले कहिले नै संसदमा गणतन्त्रको प्रस्ताब ल्याउने थिए होलान । अनि अहिलेचलिरहेका ताल न शुरका कुरो सबै गौण भएर जाने थिए होलान् । यदि जनताले चाहेमा भविष्यमा सम्बिधान सभाले फेरी राष्ट्रप्रमुख छान्ने छ । ५ । ५ बर्षमा छान्ने अनि नेपालमा राष्ट्र्पति नभनेर राजा भनिदिने हामी पनि नाक फुलाएर राजा भएको देश भनिदिने । मैका मिले जो पनि राजा हुन पाउने ।

      यस देशले नया नेता मागेको छ जो पाटि भन्दा देशलाइ पहिले देख्छ पैसा भन्दा बिकासलाइ राम्ररी ठम्याउछ श्रीमति छोराछोरी शाली आदी भन्दा जनतालाइ पहिले देख्छ । संसारमा कागजमा सबै भन्दा राम्रो ठहरिएको व्यवस्था कम्निुटमा यस्ता नेता नपाइ दिनाले यो सिष्टमानै फेल हुन पुग्यो । हाम्रो जस्तो देशमा कुनै पनि पाटीमा यस्ता नेता नभइदिनाले कहि देशनै फेल हुने त होइन ।

      पशुपतिनाथ बेचेर देशको रिन तिर्न नपरोस ।

      जनतालाइ झुक्काउने काम नगरौ ।

      जर्मनी कान्छा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sangm

      let.s not believe this big talk……………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • xyz

      These people will probably nationalize one ruppee and let Gyane to have ninetynine rupees. There must be full invetigation into how the state was captured by royalties, how Surya Tobacco Company was made tax free during Panchayat regime. There should also be investigation into why and how the money deposited by the employees at the Sanchaya Kosh being loaned to Soaltee Hotel. There are so many issues to be investiaged even before royal property is being nationalized.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khalid

      Jestha 19 pachhi gyanendra le afno naam ma sareko sabai sampatti rastiyakaran hunu parchha. Gyanendra ko kehi chaina sab des luteko ho. Yesta gada lai fasi ma chadaye pani kam hunchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niks

      merosansar is very good website because all neplesem peopole can give their feeling to the goverment but no one will listen to the peopole so just make feel good feeling their heart that’s all what ever you say whatever you do thanks
      niks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दीपक जडित

      कम से कम गर्छु त भनेछन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sounds much better but we dont believe in our government that is effecient to take action.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan tim

      sorry prajwol
      i m disagree with sandesh but i mistakely wrote ur name ,onceagain sorry for that.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan tim

      mr prajowl i m completely disagree with u why we pay for maoist .if maoist they are accepting democratic way then they must give up their army and they must be like other political party .in every country there is only their national army and country give money only for national army not political army.our government hasnt a enough money to give every party n whatever other things .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • N panta

      Raja birendra ko sampati rastriya karan hunaiparchha
      usa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Maya Nepali

      Namaste to everybody,
      Namaste Umesh Ji,
      Yes I belive it will be .
      They will do .(100 percente clearly they will do or not I dont know, but they will do,)
      It is already good that ,government annaunce this .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pramod Dhungana

      जेस्ठ १९ को दरबार् हत्य कान्ड को नाइके ले एस्ता चैते काङ्रेस्स् र कमुनिस्ट हरु लाइ गन्छ भन्नु र राजा को सम्पति खोस्ने भन्नु त कथा हो। कृपया नपतौनु होला।

      Pramod
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Maya Nepali

      Namaste to everybody,
      Namaste Casanova Ji,
      Your comment is good (I like),
      Except ( Matra)
      SAFAYA
      I dont like .
      PPlease it could be so nice if you write cool way ,
      ( I mean like a SAFAYA word is not suitable for you
      Because I know you are intelligent .)
      So if you use your intelligent cool way it can helps
      for nepal, I mean , nepali people .
      You have good idea, Man use your idea for nepal.
      I wish you goodluck .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sinoy

      What a mess! You stupid leaders should first focus on the CA election and then general election (for MPs) that would lead the country forward, then comes nationalization of royal property and stuff like that. Give me a break, you non-sense so called dumb leaders have any idea how to reduce load shedding hours to zero or how to streamline the development process in the country even before the forth coming election? Why don’t pass a bill to control corruption that is prevailing in your own circle or around you ? Is the corruption on halt until you get through the CA election?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umesh Ji,
      Maila already became rat not cat. Thus, now a good Nepali citizen can treat him under the law of Nepal.

      Jemanta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सागर नेपाली

      हात्तिको दांत – देखावटी मात्र

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बोक्सी र लामाको खेल जस्तो त लगाए जस्तो गर म झारे जस्तो गर्छु.बुझनै नसक्ने यो नेताहरुको चालहरु*_*

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गोर्खालि

      “ग्यानेन्द्र लाइ उस्का अपराध को कस्तो सजाय गर्ने”

      ग्यानेन्द्र लाइ अस्ति बोलेको मा के कार्वाइ गर्ने? उस्ले एउटा नागरिक को हैसियत ले पनि त बोल्न पाउछ नि! रत्न पार्क मा मागि खाने बौलाहा ले त जे पायो तेहि गालि गर्दै बाटा बाटा मा माग्दै खान र बटुवा लाइ मन परि गालि गर्न समेत पाउछ भने ग्यानेन्द्रे ले आफ़्नो कुरो भन्न पाउदैन? कस्तो हरुवा मुद्दा मा कचेलो गर्छन यि नेता हरु!
      ग्यानेन्द्रे लाइ कार्वाइ गर्नु पर्छ, तेस्का लागि १ लाख वटा अपराध हरु छन
      १. बिरेन्द्र हत्या
      २. जन आन्दोलन-२ मा निर्दोश को हत्या
      ३. काला बजारि, सुन तस्करि, आदी आदी ब्यापारि अपराध हरु
      ४. मण्डले मार्फ़त गरियेका राजनैतिक हत्या हरु
      ५. भगवान को मुर्ति चोरि, जस्का लागि तेस्लाइ धार्मिक अपराध मा दर्ता गराइ हिन्दु धर्म को नियम अनुसार हिन्दु शाश्त्र अनुसार राजा लाइ महाभारतकालिन समय मा दिइने म्रित्युदण्ड (त्यो समय मा जनता लाइ म्रित्यु दण्ड दिइदैनथ्यो; राजा लाइ मात्र म्रित्यु दण्ड दिने सन्स्क्रिति थियो)
      ६. बिरेन्द्र को सम्पत्ति सम्पूर्ण आफ़्नो नाम मा जालसाजि गरेर नाम सारि गरेको

      आदी आदी कैयौ अपराध हरु को स्पस्ट नेपाल का शत प्रतिशत जनता लाइ घाम जस्तै छर्लग भयेका ले येस्ता अपराध का तेस्का भरौटे, हुक्के हरु बाहेक नेपाल का अढाइ कोटि जनता लाइ साछि राखेर सबै को रोहबर मा तेस्लाइ सजाय तोकिनु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luitel S

      As the demise of the King gets nearer and nearer royalists are getting restless. They cannot do any thing within Nepal for fear of being thrashed by the people. They seems to be getting active in the websites, online news and Blog sites trying desperately to save their great fallen king with the help of the pro Indian Madhesis. Children of those corrupted officials who have sent their children to USA and Europe to stack their looted money in the foreign banks are mounting their last desperate assault to bring back their bread earner the King. Well I think it is in vain now. Do not even think that king’s power will be revived. KING is dead and long LIVE DEMOCRACY.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • real gorkhali

      नेपालमा यस्तै छ,एउटा उदाहरण लिउ प्रत्येक जिल्ला सदरमुकामका केहि अपबाद बाहेक धेरैहोला govt.official job WALA हरुले हेर्दा टोपिनै खस्ने गरि भवन बनाएका छन/ त्यहि जिल्लाका माध्यकमिक विद्दालयका अध्यापक हरु प्र.अ.हरु उनिहरुभन्दा धेरै गुणा तलव खानेहरुको स्थिति कन्त विजोग छ/ यथार्थमा अध्यापन पेशामा लागेकाहरुको स्थिति नाजुक छ, यानिकि मैले भनेको भ्रष्टाचार मा पुग्न पाएनन भनेको होइन/ नेपालको अहिले सम्मको शुद्द पेशा त्यो हो जुन अध्यापन भन्दा अरु छैन/ अरु सबै सरकारि सेवाहरु पिएन देखि लिएर मन्त्रि सम्मका मानिसहरु केहि अपवाद बाहेक सबैले अकुत सम्पति कमाएका धेरै proof हरु छन/ माओबादिमा पनि चन्दा उठाउने र चन्दा को दुरुपयोग नभएको होइन / यि सबै कुरा जुन वकालत गरिरहन पर्दैन, जुन घाम जस्तै छर्लङ भैसकेको छ, भने राजा को सम्पति राष्ट्रिय करण गर्ने भन्ने कुरा नौलो त होइन / तर मौका पाए भने दाहिने हात अधि सार्न र -याल फ्याक्न नेपालको कुन राजनितिका पण्डितले मुखरसिलो पार्दोरहेनछ र ? सबै भ्रष्टहरुको अकुत सम्पति जम्मा गर्दै जाने नियम, भ्रष्टचार मुक्त सरकारमा पद्दतिको निर्माण गर्ने हो भने र भष्ट सस्कृतिबाट हरेक तह जागरुक भए भने राजा काहा जान्छन? आखिर कहा……? जाने ठाउ छ कहि……? हो हामि सबै नेपालिले भ्रष्ट सस्कृति बन्चित समाज निर्माण गर्नमा सबै राजनितिक कर्मि, बुद्दिजिवी ले तन मन दिएर काम गरौन / आफ्नो कर्तुत लुकाउने अर्काको कर्तुत मात्र देख्ने आखा हो भने पक्कै देश झन विकराल खाडलमा जानेछ/ अर्काको आङमा जुम्रो हिडेको देख्ने आफ्नो आङमा भैसि पनि नदेख्ने सस्कृति कहिले सम्म हो ? अर्कालाइ औलो ठड्याउने हात हरुले कतै आफ्नो स्वार्थ त राखेको छैन? आकाश तिर फर्केर थु गरे आफ्नै मुखमा छिटा पर्ने हो/ त्यसैले गफमात्र होइन काम पनि गरेर देखाउ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • its good disigen about kings property,but i think not king has only so more property but there are alot of leaders in nepal ,who earned so more property then their ‘HAISIAT’so what about them ?Is their any ‘samiti;to take action agains them?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Govind Lamichhane,Moscow

      not only Raja but that properties those achived by corruption should be natonalised. The corrupted leaders too should be punished.
      and one thing, unless the corruption in our country is not totaly hatched and the system of source and JACK will continue ,then never the country will be developed and never we can establish pure democrasy. in the First priority we must announce democratic republic country and secondly we must get rid of all corruption like partibasis corruption for example who belonged to the parties they only can got job even they have low marks in study. if the partybasis corruption will continue then i dont think there will be difference between the king and the Primminister he may be play the role of Dictator as well.Thanks
      From Govind lamichhane Moscow

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजा ज्ञानेन्द्रको फागुन ७ को अनधिकृत सन्देशले सेरेमोनियल राजतन्त्रको वकालत गर्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाई भने ठूलो धक्का लागेको हुनुपर्छ । प्रधानमन्त्री कोइरालाले जतिसुकै सेरेमोनियल राजतन्त्र भनेपनि राजा ज्ञानेन्द्रले आपुू सकि्रय राजा नै हुन चाहेको स्पष्ट पार्नुभएको छ । हेर्न बाँकी छ यो श्री ५ को सरकार हो कि नेपाल सरकार । राजालाई पदच्यूत गरेर गणतन्त्र घोषणा गरेपनि २३८ वर्षदेखि चलेको राजतन्त्रको भूतले अराजकताको खेती गरेर नेपाली समाजलाई तसा्रउने प्रयत्न भविष्यमा पनि गर्नेछ । तसर्थ त्यस्तो भूतलाई भगाउने अचूक उपाय भनेकै राजा ज्ञानेन्द्रलाई मानवता विरुद्धको अपराधमा कारवाही गर्ने हो । जन दमनमा जिम्मेवार राजालाई मुद्दा चलाएर कारवाही थाल्ने हो भने दरबारीहरुले वितण्डा मच्याउने साहस र स्रोत कुनै बाँकी रहने छैन र नेपाल स्वतः लोकतान्त्रि गणतन्त्रमा प्रवेश गर्नेछ । राजा ज्ञानेन्द्रको फागुन ७ को सन्देशको धृष्टता र जन आन्दोलनलाई नै गाली गर्ने र शहीदप्रति अपमान गर्ने यो कुकृत्यका लागि संसद र सरकारले कारवाही गर्न सकेन भने दरबारीहरुको मनोबल झन बढदै जाने छ । राजाको यो सन्देशले परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरुलाई राजतन्त्र अन्त्यको लागि निर्णय लिन एउटा सुवर्ण अवसर पनि प्रदान गरेको छ । देश निर्णायक मोडमा उभिएको बेला परिवर्तन विरोधी र मानवता विरोधी राजाको यही सन्देशलाई आधार बनाएर संसद र सरकारले राजतन्त्र अन्त्यको विधिवत् घोषणा गरेर नयाँ फडको मार्न पनि सक्छ । तर चूरो उही हो यो नेपाल सरकार हो कि श्री ५ को सरकार ?।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khati Kura

      Jaba samma Palace bata Nepal Army ko sankhya (Strength of NA) yo sarkar le ghatauna sakdaina taba samma yo sarkar le kehi pani garna sakne ra garne wala chhaina. Hoina bhane ke Raja lai security dina yeti dherai Army chahinchha? Jhandai 5,000 Army. Yo sab bakbas (Nonsense) kura jasto lagchha. Janta lai jhukyaune tarika matra. Yo Nepal sarkar le Palace bata Army ko sankhya ghatayera dekhauna sakyo bhane sayad kehi had samma biswash garna sakinchha ki? Natra “Kura” ko Kura mai simit rahanechha byabahar (Practical) ma hoina.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      Kehi Hudaina, Matra Bhukne Hun, Nepal ma Kasaile kehi Gardaina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalu

      रे मुर्खहरु
      यो सबै जनतलाइ झुक्काउने खेल हो ।आफुहरु बिकास,सुधार,केही गर्न नसक्ने ।त्री बि बि मा भद्र गोल छ ।जता ततै भद्र गोल छ ।
      माल अड्डा मा धादलि,टी यु मा सेर्टिफिकेट लिन आझै दु ख छ ।जनता को ध्यान त्यता बाट पन छा एर सधैं राजाको बारे मा मात्र इसु बनाउने ?एकै चोटि देश गणतन्त्र घोषणा गर्न यिन्लाई के ले छेकेको छ ए ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sachet nepali

      लौ त नि अब हामीले पनि कति सम्पत्ती जोडन पाइने हो प्रस्त पारी पाउ न त हजुर हरु हो । फेरी नत्र दुक्ख गरी गरी कमाको सम्पत्ती राष्ट्रिय कारण गरी दिने हो भने, घण्टा हामी चै काम गरी गरी पैसा र सम्पत्ती जोडने, हामीलाई पनि अहिले का भ्रस्त नेता र सरकारी कर्मचारी हरुको पैसो राष्ट्रियकर्न गरी हामी लाई हाम्रो भाग चाँहीयो, नत्र फेरी देखौन चै नपरोस् नि ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mailogurung

      “Gyanendra deserves death penalty according to Hindu religion”

      Republic is necessary to penalize Gyanendra, who is more a businessman than a king. Who does not know in nepal that he killed Birendra and his family? We all know he used to amass wealth by smuggling god’s idols, narcotics, gold and gaida ko khaag.
      He is a culprit, the sinner of all sinners and according to our Hindu religion, he deserves no less than death penalty. Death penalty is given only to sinful kings according to all our Hindu scriptures. If you read Mahabharat, Ramayan, Puran, you see death penalties given only to the kings and not to the common people.
      So according to our holy scriptures, Gyanendra deserves to taken to the courst, his crimes investigated and death penalty be conferred with all Hindu rituals; baajaa-gaajaa and jaatraa before Lord Vishnu is obliged to come down to the earth and demolish him, like he has done to all evil kings.

      Hindu Republic of Nepal

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      Good point Jwala Jee,

      Why only king’s. Why not to nationalize properties of all corrupt rich and who got Jamindari from corrupt rulers.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KrishNA

      साथीहरू,
      जबसम्म ग़िरिजा काजुकान्छा र मोरियार्टीहरूको गठबन्धन नेपाली सत्तामा हावी भैरहन्छ तबसम्म “ऊस् समयमा पाउमा दाम राखेर ढोग गरेको ख्वामित्” र उनका आसेपासेहरू बिरूद्ध कुनै कारबाही त के औँला समेत ठडिएला भन्ने कुरा सोच्नु त मूर्खता सिवाय केहि होइन | यसको दह्रिलो प्रमाण त रायमाझी आयोग को प्रतिबेदन काजु कान्छालाई सुम्पिनु, माओबादी सहितको भनिएको अन्तरिम सँसदले कमल थापा बद्री मन्डल जस्ता लाई कारबाही गर्ने कानून बनाउन नसक्नु, मधिसे तथा जनजातिहरूका बिषयमा गठित बार्ता टोलीले हालसम्म आलटाल् गरेर पुन: दङ्गाको स्थितिमा देशलाई पु-याउनु,आदि हुन |
      तसर्थ धेरै आशा गरिएको तर दैनिक जस्तो नालायक सिद्ध हुँदै गैरहेको मन्त्रिपरिषद्ले यस्तो निर्णय ग-र्यो भनेर “….. को न्यानोमा सुत्ने धृष्टता नगर्दा नै राम्रो होला | बरू तेही पाखा लागेको भनिएको ज्ञानेले माओबादी सहित सबैलाई थाङ्नामा सुताउन के बेर ?

      कृष्ण Humagain क्यानडा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parajay

      I don’t believe!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan thapa

      esabia nathak ho aja ka nepali neta haru bolchan derae thar gar chan keyhe pane nai.paai afae khan chan pahela dees maa santee garun tes pachee aru kaam garun …………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • H. Ghimire, USA

      birendra ko hatya pachhi naam sari gareko sabai sampati rastriya karana garnu parchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो उत्तम निर्णय हो र यस्तै पनि हुनुपर्छ, यस् को अतिरिक्त समुचित आर्थीक जरिमाना पनि भए राम्रो हुन्थ्यो होला ? त्यस् धन को उपयोग कुनै बिकास मा लगए देखि केही सदुपयोग पनि भए उत्तम ।तर यो सबै गर्नु अगाडि देश मा शान्ति स्थापना हुनुपर्छ र आन्दोलन गर्ने पनि केही अनुशासन र नियम होस् जथाभावी जस्कोपायो त्यस्को सम्पत्ती जलाऊने, सालीक हरु तोड्ने हरु को माङग न मानेर कानुनी कारबाही हुनुपर्छ। नत्र आन्दोलन कहिलैपनि सकिने भएन।
      यथार्थबादी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanzeeb S

      Yes it is time get back the property he robbed from the people. Better be quick otherwise with support of the pro Radical Indian Hindus the Madhesis will try to their last breath to bring back the lost King.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dekhasikenasunthurey

      शायद आधी भन्दा ज्यादा त माईला दाई को नाममा सारी भै सक्यो होला । त्यसैले फलाना आसपास भन्नु जस्तै मात्र हो जस्तो लग्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • impossible.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sapkota london

      throw him out of royal palace.is this gov has that power?it is hard to belive they will punish him.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • infidel

      चाहिनेभन्दा बढि सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ कुरो जायज हो, तर माओइस्‌हरुले हतियार लुकाको जस्तै राजपरिवारले बहामास, कनारी आइल्यान्ड र दुनियाभरि छरिएर रहेका हजारौं ब्यान्कहरुमा लुकाको सम्पत्तिहरुको लेखाजोखा गर्ने दिन भने कहिले आउला । चिप्लीसकेका राजाहरुको शालिक ढालेर बहादुर बन्ने हामी नेपालीहरुलाई जिवन्त राजतन्त्रको जरो उखाल्न कुन आइतबारको प्रतिक्षा छ? नेताहरुनि घरि के भनेकाछन्, घरि के भनेकाछन् । अब राजाले बोल्यो भनेर राजालाई कारवाही गर्ने रे, गज्जब । राजाको अवस्था के छ अहिले ? ज्ञानेन्द्र भन्ने मान्छे सबै अधिकार खोसिएर एउटा साधारण मान्छे को हैसियतमा उभिएको छ । बेलाबेलामा जाँडको झोक्मा बोल्न मनलाग्छ होला, बोलिदियो । संविधान सभाको चुनावको निम्ति प्रचार गर्न मन लागेको छ होला, गरिदियो । के एउटा “साधारण नेपाली” ले अब बोल्न नि पाउन्न? साँच्चीकै भन्ने हो भने त संचार माध्यमहरुले “ए त्यो मुलाको सन्देश किन सुनाउने र हामीले” भनेर वास्ता नगरेकोभए कुरा नै सकिन्थ्यो नि होइन ? जान्नेभएर कुन जमानाको ऋण तिर्न त्यो झारेको सन्देशलाई मुख्य समाचारको रुपमा प्रकाशित गर्ने संचार माध्यमहरुलाई कारवाही गर्नुपर्छ पहिला उसोभए ।

      राजा फाल्ने हो भने, कि त बलपूर्वक फाल्नुपर्‍यो होइनभने नानाभान्तिको नाटक गरेर नापिनेवाला केहि छैन ।

      छुट्टै इजिप्टका एउटा ब्लगरलाई इस्लाम र राष्ट्रपति होस्नी मुबारकको विरुद्धमा लेखेको कारणले ९ बर्ष जेल सजायँ हुनसक्ने अवस्था रहेको छ। उनको सपोर्टको निम्ति निम्न लिंकमा गएर पेटिसनमा हस्ताक्षर गरिदिनु होला ।
      http://www.petitiononline.com/KAmer/petition.html

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • I don’t believe they will nationlaize the property of Birendra and his family. Gopla man singh Sherestha is the team leader for that work who himself is pro Gaynedra. He will collect some more money in the name of TADA and meeting allowences.
      That’s it………………..Nothing more than that.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • trsyhws

      heraula

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dhamaka from nepal

      umesh ji
      Thanks for the news.i am also agree with your view.king shopuldnot be like a business man but ganendra is a businesman so he is not suitable to be a king of nepal.
      If all the property of late king birendra has been transfered to the daughter of kng then how is it possible to nationalized the proprety of king.
      i don´t think this so called parliament could do this task because they are not the representative of the nepali people just the cadress of different parties who nominate them ramdomly.
      why this parliament could not published the report of rayamagi commission and why they didnot take anystep to punish the king .so all things are just for the news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • TR Kandel

      कुन सम्पत्ति ग्यानेन्द्रे को, कुन सम्पत्ति राज्यको भन्नेमा किन अन्योल?? ग्यानेले आफ्नो मेहेनतले के पो कमयेको छ र? सबैत नेपालको हो, हामि नेपालिको हो।किन लम्बाचौडा कुरा गर्ने? कहिले कतै गयेर काम गरेकोछ? कतै रोजगार गरेको छ?छैन।
      त्यसैले, अहिलेको स्थितिमा प्रतेक नेपालिको टाउकोमा के कति रिन छ, या के कति धन छ, त्यहिनै ग्यानेन्द्रेको सम्पत्ति हो।। आज सम्म जति रजाइ गरे गरे,अब सधारण नेपालिको सन्तान भयेर बाच्न सिक्नुपनि पर्छ।नेपाली जनता भनेको के रहेछ भन्ने तिमि ग्यानेले बुझ्नु, चिन्नु,जान्नु पर्छ,म सङग जे छ तिमि सङग पनि त्यहि छ।। जय नेपाल।।।।।।।।।।।।।।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sandesh

      It’s a good decision. The government can nationalize the royal property and get some money for maoist refugee. The government is giving allowance of 60 Nrs daily for the jobless maoists. Let’s see how they are going punish gyan bahadur.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nationalization!!!!!, before it was king’s property, after it will be Neta haru ko ‘pewa’:)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      राष्ट्रको सम्पत्ति राष्ट्रलाइ नै जानुपर्दछ|धेरै तालमेल मिलाउनु पर्दछ|व्यक्तिगत तथा निजी सम्पत्ति भन्ने विषयमा धेरै बहस चल्ने छ|राजा मात्र नभै राजाजस्ता धेरैको निजी सम्पत्ति भनेको के हो भन्ने विषयमा निकै ठुलो तिक्ड्मबाजी शुरु हुनेछ|गणतन्त्र (communist dominated) पद्दतिमा जनताले व्यक्तिगत सम्पत्ति कति राख्न पाइन्छ भन्ने पनि प्रष्ट हुनु पर्दछ|communist र congress दुबैले कुन बिन्दुमा पुगेर compromised हुने हो? यसैले यो धेरै जटिल कार्यले कम्तिमा पनि वर्ष दिन लाग्ला|मुखले प्वाक्क बोलिदिएको जस्तो सजिलो चाँहि छैन्| गिरिजा पुत्री सँग भएको जस्तो अकुत सम्पत्ति आज भोलि अरुहरुसँग पनि हुने गरेको छ|यस्ता गरिब देशका धनीहरु सफायाको पात्र बन्ने कि नबन्ने? सबै नेपाली धनी बनेर समान बन्ने कि गरिब बनेर समान बन्ने? यस्ता कुराहरुबाट देशको स्टेरिङ्ग पक्रनेहरु प्रष्ट हुनुपर्दछ र जनतालाइ त्यहि अनुरुप दोहर्याउनु पर्दछ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jwala

      राजामात्र किन? राजा र राजा जस्ता सामान्त, धनाढ्य, जमिन्दारिहरुको सम्पति, एउटालाइ पनि नछोडि सबै सम्पति राष्ट्रियकरण गरिनु पर्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niraj_tech

      yesta samiti ta pahila pani kati bane…………feri gyane ko hoina rahechha kyareeeeeeeeeeeeeee

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अब हेर्न बाकी छ बिरालोको घाटिमा घन्टी कस्ले बाध्ने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker