नियतवश ऋण नतिर्ने ‘महान’ व्यक्तिहरुलाई चिन्ने हो ? बैङ्क तथा वित्तीय संस्था ऐन, २०६३ बमोजिम कारबाही गर्ने मन्त्रिपरिषद्को गत मङ्सिर २९ गतेको निर्णय अनुसार उनीहरूलाई कालोसूचिमा समावेश गरिएको हो ।
सरकारले कालोसूचिका ऋणीलाई सरकारी वा सङ्गठित सार्वजनिक निकायमा परामर्शदातामा नियुक्ति नगर्न तथा कुनै पदमा रहेको भए अविलम्ब अवकाश दिन पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।
बैठकले उनीहरूलाई मानपदवी वा सम्मान तथा कुनै किसिमको सुविधा र सहुलियत प्रदान नगर्ने निर्णय गरेको र तदनुरूप गर्न सरकारका सबै मन्त्रालय, विभाग, निकाय र शाखा- महाशाखामा पत्राचार पनि भइसकेको छ ।
नेपाल बैङ्क लिमिटेड र हिमालयन बैङ्कसमेतबाट ऋण लिई नियतवश नतिर्नेहरु
पियुषबहादुर अमात्य,
श्रीमती गङ्गा अमात्य,
विनोदबहादुर अमात्य,
श्रीमती सञ्जु अमात्य,
दमनबहादुर अमात्य,
हिरेन्द्रबहादुर अमात्य
नेपाल बैङ्कबाट ऋण लिएर नतिर्नेमा
कृष्णबहादुर अमात्य,
रोहितप्रसाद श्रेष्ठ,
लालप्रसाद श्रेष्ठ,
रहिशप्रसाद श्रेष्ठ,
सोवितप्रसाद श्रेष्ठ,
मैत्रदेव पाठक,
प्रवीणदेव पाठक,
शान्तदेव पाठक,
श्रीमती विमलादेवी पाठक,
लक्ष्मीप्रसाद आचार्य,
भरतराज कोइराला,
चिरञ्जीवी आचार्य,
कृष्णप्रसाद लुइटेल,
मोत्रिप्रसाद उप्रेती,
रुद्रप्रसाद भटृर्राई,
अच्युतप्रसाद रिजाल,
मोहन शाहनी,
विनोद शाही-खड्गी),
मनोजकुमार पण्डित,
दुर्गादत्त पाण्डेय,
हेम शाही जोशी,
प्रकाश राना,
पुरुषोतमभटृ पाण्डे,
विद्या परियार,
प्रदीपरत्न तुलाधर,
शान्ति श्रेष्ठ, कर्ण सिंह उपरकोटी,
विष्णुप्रसाद थापा,
गुढराज सुवेदी
ऋषिराम घिमिरे
नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य बैङ्कबाट ऋण लिई नतिर्ने
मंलतुराम अग्रवाल,
कृष्णकुमार अग्रवाल
सुवोधकुमार अग्रवाल
सुरेशकुमार अग्रवाल,
विजयप्रसाद लोहनी,
महेन्द्रप्रसाद गर्तौला,
केशवप्रसाद भटृर्राई,
लक्ष्मण केसी,
श्रीमती कल्पना लोहनी,
राजकुमार अग्रवाल,
सुरेशकुमार अग्रवाल,
सुशीलकुमार अग्रवाल,
सुवोधकुमार अग्रवाल,
सन्दीपकुमार अग्रवाल,
राहुलकुमार अग्रवाल,
निरञ्जनकुमार सराफ,
सरिता कुमारी सराफ,
सारधाकुमारी सराफ,
अनिलकुमार जटिया,
पुष्पादेवी जटिया,
रमेशकुमार जटिया
सुनिलकुमार जटिया
राष्ट्रिय वाणिज्य बैङ्कबाट ऋण लिई नियतवश नतिर्ने
दामोदरप्रसाद अग्रवाल,
नारायणप्रसाद अग्रवाल,
वीरेन्द्रकुमार कनौडिया,
ओमप्रकाश कनौडिया,
विजयकुमार जुनेजा,
दिवाकर चन्द,
रजनी चन्द,
कुसुम जुनेजा,
विवेक चन्द
इन्द्रसेन अग्रवाल,
विनोदकुमार अग्रवाल,
श्रीमती शशी अग्रवाल
विपीन अग्रवाल
नेपाल बैङ्क लिमिटेडबाट ऋण लिनेमा
दीपमणि राजभण्डारी
रवीन्द्र श्रेष्ठ
हिमालयन बैङ्क लिमिटेडबाट ऋण लिई नतिर्नेमा
जगन्नाथप्रसाद सोनार,
जितेन्द्र डी. भटृ
नेपाल इन्डष्ट्रिज एन्ड कमर्स तथा लुम्बिनी बैङ्कबाट ऋण लिनेमा
महेशकुमार अग्रवाल,
मोहनलाल अग्रवाल
सुरेशकुमार अग्रवाल
लुम्बिनी विकास बैङ्कबाट ऋण लिएर नतिर्ने
भीष्ममान श्रेष्ठ
सङ्गीता त्रिपाठी
एउटा घरेलु उद्योग चलाउन वा खेती गर्न लिएको रकम तिर्न नसक्दा हाम्रै नेपालका किसान वा सर्वसाधारणको घरखेत लिलामी भइरहेको बेला यिनीहरु चाहिँ क्षमता भइकन पनि बैंक डुबाएर आफू मोटाउने नियतले ऋण तिर्दैनन्। त्यसैले हो यिनीहरुलाई ‘महान’ भनेको।
Related posts:











बिचरा त भन्न मिल्दैन तर लिस्टमा नाम देखियेका धेरजसो बाहुन् छेतृहरु शायद् निमित्त नायकहरु मात्र हुन्। उनिहरुको नाममा धितो राखेर मारबाडि वा नेवार् साहुले पैसा कुम्ल्यायेको हुनसक्छ। अलि अलि प्रलोभन वा जागिर को लोभमा फंसेका धेरै उदाहरण बिगतमा पनि देखियेका थिये।
मन परे हरियो, नपरे रातोः
0
0
खानेले जुङा मुसार्दैहोला, दिने ले टाउको मा हात राख्दै होला,
हामीचाइ जिब्रो पत्त काउदै हात मलेर के गर्नु । ज ब सम्मदेश मा
‘क्रेडिट बिउरो’ स्थापना गरी सम्पूर्ण देश बाशी को क्रेडिट ईतिहास रखिन्दै न, एस्तो भैनै रहन्छ ।
मन परे हरियो, नपरे रातोः
0
0
Thik bhaya chha tirne lai ke ke jhamela garne lai yastte ho ghuss khayar rida diya pachhi kasle dinnnne
bal khaya bank haru le
मन परे हरियो, नपरे रातोः
0
0
के सोचे मैले के भयो अहिले जस्तो भा छ होला ति व्यापारिहरुलाई । राम्रोसङ्ग व्यापार फस्टाउने वातावरण पनि हुन नदिने अनि कार्वाई पनि गर्ने । सबै को मन सोझो नहोला तर पनि परिस्तिथिले त्यस्तो वनाको पनि त हुन सक्छ ! खैर जे होस अब कारवाई त गर्नै पर्छ तर यि पनि चन्दाका भोगि माओवादिलाई ठुलै नजराना चढाएर पखालिने त होलान् के रे यो कालो लिष्ट बाट!
हरि शरणम्
मन परे हरियो, नपरे रातोः
0
0
Who will publish/release lacklisted political leaders? Blacklisted leaders include leaders like Prachanda, Girija, Baburam, Madhav, Padhav, Wagle, Khadga, Laxman Pd Ghimire, Ishwar Pokharel, Oli, Goli, Gautam,Khattam, and so many learders… who will do that?
मन परे हरियो, नपरे रातोः
0
0
Here are three members of the monarchy family: Diwaker Chand, his wife Rajani Chand, and their son Bibek Chand. They and their property must be watched very closely.
मन परे हरियो, नपरे रातोः
0
0
DIWAKER CHAND is a member of the monarchy family. He must be watched closely.
मन परे हरियो, नपरे रातोः
0
0
Hi friend,
while reading through comment, i laugh continiousely alone.
It is not matter of Jat Bhat but matter of those elite who make our country HARIKANGAL, Those employee who did support them for Corruption , those leaders who did Recommendation to give money for them and Those Political party who get donation from them and keep quite since decade all are repist of our Beloved Motherland Nepal.
So lets decide to write, to speak and to pumplet against these Nonsense. good work.
SSSSSSSSSSSSSSSSSSSSSSSS……..
मन परे हरियो, नपरे रातोः
0
0
kalo suchi ma matri rekhne ho ki rin pani tiraune ho herna baakin cha
मन परे हरियो, नपरे रातोः
0
0
Yo Bhanda dherai Line haru ko name kin aayena, jasko political pahuch chaina, tesko matra name nikaleko jasto lagyo.Rastria Banijya bank bata karadau loan line ko name kin aayena, Yo Nikalne pani Rayamghi jasta fatah ra Natabad aani pad ko aasa garne manche hola haina?
मन परे हरियो, नपरे रातोः
0
0
Sante, you are great! I agree. haha
मन परे हरियो, नपरे रातोः
0
0
maro pani paisa linu chha hajur bijaya lohani saga ta
usla maro paisa pani kane vayo ta???????
मन परे हरियो, नपरे रातोः
0
0
के भएको यस्तो ? माथिको सूचि अनुसार त ठूला ब्यापारीमा बाहुन क्षेत्रीले नेवारलाई उछिनेर दुई नम्बरमा पुगेछ :
१. मारवाडी- ३१ (कोई है, हमसे टकरने वाला ?)
२. बाहुन क्षेत्री- २९ (बाहुन २४, क्षेत्री ५)- यो त बुद्धिको कमाल हो नि |
३. नेवार (बिचरा तल झर्यो)-१६
४. अन्य- ४ (कहिले हाम्रो पालो आउला ?)
बाहुनलाई मेरो सलाम नेता भएर डकार्ने, ठुला कर्मचारी हसुर्ने अब त ब्यापारी भएर घिच्ने | हजूरको जय होस |
मन परे हरियो, नपरे रातोः
0
0
Hey black listed guys!
Let’s do NEPAL BANDH to protest against the listing. I can provide tyres to burn on the streets.
Sante
मन परे हरियो, नपरे रातोः
0
0
ओहो ब्याङ्को रिन् नतिर्नी थग् धुतह हरु को यो कालो सुचि सायद् माओबदी माहामानब् हरुले पनि थाहा पाउनु भयो होला सायद् अब तपैहरुमा सात्चै को देश् भक्ति छ भने ; बरु यीनै बुवासा हरु सङ गयर चन्दा आतन्क मचाय सारा जन्ता ले पनि हाइ हाइ गर्ने थीय नी !!! कसो !! किन बेकार् म गाउको एउत सोझो मस्तेर् र खुद्रा पसलेलाइ चन्दा पुर दियन भनेर घाती रेतेर मार्नु पर्यो र कम्रेद् !!!
गी आर्
मन परे हरियो, नपरे रातोः
0
0
it is serious issues Wny maoists leaders are not concerating these things
मन परे हरियो, नपरे रातोः
0
0
umesh je
babu Maharjan je ko advice finance minister lai kamlagla jasto cha dine ho ki ?
मन परे हरियो, नपरे रातोः
0
0
उमेश जी
तिन पुस्ते त बैन्क्मा होला नै अब् छोरा छोरिको नाम र ठेगाना समेत प्रचार प्रसार गरि देश टाट्पल्टाउने हरु लाइनान्गै पार्नु पर्छ . यहा जन्ता को पसिना लुटियेको छ / जन्ताले बैन्क्मा राखेको रकम कस्ता ठाममा लगानि भयेको छ साबजनिक गर्दै जन्ताको सहयोगमा रकम उठाउनु पर्छ / ऋण सिफारिस गर्ने र ऋण स्वक्रित गर्नेहरुको पनि रिकड राखुनु पर्छ साथे ऋणॅ असुल गर्न जादा घुस खाने कर्मचरि र मन्त्रिहरु को स्मेत नाम सार्बजनिक भये भबिस्य्मा दोहोरिदैन कि?
मन परे हरियो, नपरे रातोः
0
0
खै! कुरा गरेको बैक कर्मचारिको?
२५% हात बैक बुवाउनमा बैक कर्मचारी रिण अधिकृत र म्यानेजर को छ । सम्न्धित बाट रीण असुल गर्नु पर्छ । जानकारी अनुसार नेपाल बैक डुबाउने नेवार र अरु बैक जस्तै रास्ट्र बैक्, कृषि बैक डुबाउने बाहुन हुन ।मैले ५ बर्ष अगाडी उध्योग गर्छु भनेर रीण लिन खोज्दा सिधै २०% बैकका कर्मचारीले मागे ताकी धितो प्रसस्तै हुँदा पनि । अनि त मेरो पालो बिदेसतिर हान्निए । यो सबैको मिलेमतो रीणी, बैक कर्मचारी,नेता अनि राजदरबार सबैको नियतबस् पैसा कमाउने योजना हो, तसैलेत आज यहासम्म माओवादीहरुको उदय भाको ।
बिदेसमात यस्ता रीणी त के कुरा साधारण पसलमा समान किन्दा पैसा नतिर्ने , टेलिफोनको पैसा नतिर्ने आदी जस्तालाई पानीमुनी गए पनि छाडदैनन तब देसकओ बिकास हुन्छ आफ्नो देस्को भने यस्तो छ हालत ।
महर्जन्जी ले भन्या जस्तै सबै सम्बन्धित लाई हिरासतमा लिएर, थुनेर असुल गर्नुपर्छ ।
नत्र त तेस्तै हो, काग कराउदै गर्छ पिना सुक्दै!
मन परे हरियो, नपरे रातोः
0
0
nepal lai kasle dubayeko rahecha bhanne kura yinai parkasit namawali le prasta rup ma dekhauchaa. bahun bad lai nirantarta dine bahun haru nai rahechan. bank bata rin liyera rin tirne samartha huda hudai rin tirna lai anna kani garne yini haru lai adalat ko katha ghara ma ubhayera kada bhanda kada karbahi garnu parcha. jabo banking chetra ma matrai yetika dherai bahun haru le bank lai chusi raheka chan bhane aru parsasanik chetra dekkhi tallo taha ra tapka samma bahun haru le kati mili juli katti ko bramlut gari raheka chan hola? ghus tantara ma ramne haru yinai bahun haru chan.
ABBA NEPAL LAI JANA JATI KO HAT MA CHODI DINU PARCHA NEPAL LAI 20 BARSA MA BIKAS GARERA NEPAL RA NEPALI KO BHAGGEE CHAMKAI DINCHAA. KINA BHANE JANA JATI HARU KO RAGAT MA ARU LAI SOSAN GARNE . ANYAYE MA DABAYERA RAKHNE. DES KO SAMPATI MA BHARASTA CHAR GARNE SWABHAB BAHUN HARU MA JASTO HUDAINA. JANA JATI HARU SOHJO EMANDAR HUNCHAN. HIJO YEK JANA BATA BAHUN BAD KO BIRODH BHYO AJJA LAKHOU MANCHE HARU BATA HUDAICHA BHOLI KARADOU MANCHE HARU BATA HUNCHA RA HUDAICHA ……. BAHUN BAD – MURDA BAD ! BAHUN BAD – MURDA BAD ! BAHUN BAD – MURDA BAD !
KHABARDA BAHUN HARU ABA HUNE SAMBIDHAN SABHAKO NIRBACHAN PACHI TIMI HARU KO BAHUN TANRA LAI JANA JATI HARU LE SAMSAD BHAWAN BATA AREGHAT MA LAGERA ANTIM DAHA SASKAR GARNE CHA RA TYO DAHA SASKAR MA BAHUN BAD KO ANTE BHAYEKO GHOSANA DHES BIDES MA SANGKHAA FUKERA GARINE CHA.
मन परे हरियो, नपरे रातोः
0
0
नामावली निकालिदिनभो, मेरो ससारलाई धन्यवाद। अझ अरु आउन वाँकी नै छ क्यारे।
वावुराम महर्जन, न्युजील्यान्ड, को सुझाव मननीय र ग्रहणीय छन।
१. यी ऋणवीर र ऋणवीरँगनाहरुका फोटो पनि हेर्नपाए हुन्थ्यो।
२. कलले कति रकम च्याट पार्न खोजेको र के को धितो र कसको सिफारिशमा ऋण दिईएको तो पनि वुझ्न पाए नेपाली जनताले नाँगाझार वनाउने थिए। वैँकका हाकिमले पनि खानसम्म खाएका होलान।
३. दिवाकर चन्दको पनि नाम रहेछ। दरवारको सिफारिश र नाम लिएर विजनेस गर्नेलाई के विजनेसम्यान भन्ने? यी महाशय हुन निरकुँश शाही सरकारको धराशय हुन ठीक पाचँ महिना पहिले वीरगँजमा भरतकेशरी सगँ हिन्दु सम्मेलन गरेर ज्ञानेलाई हिन्दु सम्राट र कहिले समाजसेवाको “स” पनि नगरेकी आफ्नी दिदी चादनी जोशीलाई “समाजसेवी पुरस्कार” दिलाउने।socialite लाई दरवारियाले social service सँझे। दिनेले दियो भन्दैमा थाप्नेले पनि शरम मान्नुपरने, तर शरम धरम भे पो। छि.. कसरि वधाई पचाए होलान। वास्तवमा ज्ञानेलाई स्वाहा बनाउनमा यिनै महाशयहरुको हात छन, धन्यै मानौ, यिनीहरुका लालचले भ्रष्ट शासन उल्टियो। अहिले कुन जाल वुन्नमा तुलेका छन कुन्नि, खतरा छँदैछ।
ल, कलले कति धोकेका रहेछन तो पनि सुनम।
मन परे हरियो, नपरे रातोः
0
0
paisa line lai ta karbai huncha re tara paisa kamisan khaya ra rin dine lai karbai huncha ki hudaina hola umesh ji ?
मन परे हरियो, नपरे रातोः
0
0
Mr Blog,
It would be better if you investigate other people too who heavily involved on this curruption i.e. Who authourised the loans and who were Governer and politicians.
मन परे हरियो, नपरे रातोः
0
0
यी माथि उल्लेखित कुख्यात महानहरु लगाएत अन्य केहि कुख्यात महान हुन लालायीतहरु लाई एकै दाम्लोमा वाँधेर लाज ढाक्ने कपडामात्र लगउन दिएर सारा नेपाल घुमाउनु पर्छ | तेती गर्दा पनी ऋण चुक्ता हुदैन |यस्ता तत्व हाम्रै समाजमा खुलेआम रुपमा ठाँटवाँटका साथ घुमिरहेका छन | अव यिनलाई तह लगाउने जिम्मा सरकरको हो | जनताको कोर्रा बर्सियो भने त यिनको हरिविजोक नै हुन्छ | जनताको सरकारले नडराई यस्ता थुप्रै तत्वहरुलाई एक एक गरेर ठेगान लगाउनु पर्छ | ता की अरुले पुन: यस्तो आँट नगरुन | अनि मतियार बैंकका कर्मचारीहरुलाई चाँहि कहिले कार्यवाही गर्ने होला | अहिले चाँही य माने मा सरकारले केहि गरेको र गर्ला जस्तो छ, नत्र यी कुलंघारहरुले कसैलाई टेरेको हैन | यी बेइमान हरुको परिवार हरु विलाशि जीवन विताई रहेका छन,तर खाएको पैसा तिर्ने कुरै छैन | अव नाङेझार पारेर घरको न घाटको पारेपछि बल्ल मज्जा आउछ |
धन्यवाद|||||||||||||||||||||||||
मन परे हरियो, नपरे रातोः
0
0
धन्य्बाद नामाबलीमा फेरि अरु पनि प्राइभेट बैकको , ग़ोल्ड्क्वेष्टमा , फाइनेन्समा र बिदेश लैजान्छु भनेर दलाली गरि पैसा ठग्नेको सुचि पनि दिउन उमेश जि!
मन परे हरियो, नपरे रातोः
0
0
जे हो ऋण लिनेमा नेपाली भन्दा भारतीयहरु नै बढि रहेछन , सायद तराइमा ससुरालि वाला होलान … लुछ मासु लुछेझै, तान रबड तानेझै र चुस जुकालेझै रगत चुसेझै ….तिमिहरुको बाउको के जान्छ र ? पछि केहि भयो भने च्क्का जाम र नेपाल बन्द गरे भैहाल्छ नि !!
मन परे हरियो, नपरे रातोः
0
0
E DESH DUBAUNE DAKA HARU LAI KARBAHE HUNAYI PADCSH.
SHYAM.
मन परे हरियो, नपरे रातोः
0
0
यि ब्वसा हरु लाई कारबाही कम भो,सारा सम्पत्ति लीलाम गरेर उठाउँने हिम्मत छैन र ,नाम को तालिका निकाल्दै मा यिनी हरु लाई केइ हुने वाला छैन,सबै अहिले आन्दोलन रत मधिसे जमात नै रैछ,देस् डुबाउने,कत्ती धेरै नेवार रैछन अ्मै,कति खान सक्एको,सरकार ले त नाम को मात्र कारबाही गर्ने होल,हे शम्भो केही गर यि पापी हरु लै,तिम्रै भरोसा छ अब
मन परे हरियो, नपरे रातोः
0
0
न्ााम थाहा पाउनु त राम्रो कुरो हो कुलंगार हरुको । तर यस्ता नाम पढेर उहि तपाइ हामी जस्ता खाली पाखुरा खौचिने मात्र हो यस सरकारले तीनका बिरुध्धमा केहि गर्ने चाहि होइन । गर्ने मनसाय राखेको भए त्यतिका दिन आलटाल गर्ने नै थिएन नी । अब सरकारको आफ्न्ााे साख गिर्न लागे पछि यी नाम प्रकाशित गरेर खाली जनतामा बहस गराउने र के के न गर्ला भनेर नया आश देखाउने काम मात्र गरेको हो । अरु पनि कति होलान यस्तै पैसा नतिर्ने तीनिहरुलाइ पनि तासा्रनउ पाइने र पैसा कमाउने नया दाउ हो यी नेता भनौदाको । आखिर जे तन्त्र आए पनि ब्यापारी तन्त्र कहिले नै हटेको छ र जब सम्म यी हाम्रा नेताहरु पैसा देखे पछि महादेबको तीननेत्र गर्ने हरु रहन्छन् । खासै भन्ने भने हो भने काठमाण्डौ मा घरहुने हरुमा ८० प्रतिसत त यस्तै ठग र घुस्यानै हुन नी नत्र तरकारी किन्न नपुग्ने तलब खाने बजियाहरु कसरी लाखौ करडौ पर्ने घर बनाउन सक्छन । तर के गर्ने हामी नै उस्तै यस्तै चोर पठाहालाइ समाजमा मान्छौ । यीनीहरुलाइ त खासैमा भन्ने हो भने टुडिखेलमा राखेर प्रतेक दिन बिहान भाटा लगाउनु पर्ने हो । तर कस्ले गर्ने गर्ने खालका नेता झन चोर पटाहा र डाका । जो जति चोर फठाहा डाका र हत्यारा छन उ उति माथी पुग्छ नेपालमा । यस कुरो त ग्याने गिरिजा देखि अहिरे गहिरे सम्म लागु हुन्छ ।
जनतालाइ झुक्काउने काम नगरौ ।
जर्मनी कान्छा
मन परे हरियो, नपरे रातोः
0
0
I have doubts that these people get any kind of punishments because the leaders are very well fed by them inorder to avoid these kind of situations and in the other hand they will organize bandhs and strikes as well if anybody tries to force any legal action, after all it is Nepal, every criminals and culprits are decorated with seats in the parliament!!
But many things can be done from our side, we can socially boycott them and their family, not inviting them in any public programs, boycotting the products they are associated with!!
It’s the public awareness that will punish them severely , if we still wait for the govt. to take action we will be dissappointed again as they won’t throw stones in the glass houses when they are living in one!!
मन परे हरियो, नपरे रातोः
0
0
hey umesh dai,tini haru photo paunu bhayena?please tiniharu ko photo pani halna mildai na?aaba nepal ka neta haru le tini haru lai karbai garne ta khai,hami janta le nai kehi garnu parchha.Tini haru ko chhora chhori haru lai pani laaj hos na tini haru ko bau aama le des lai kati lute ka chhan bhanera.f
Bishal Gauli,Australia@3:08 (NST)
मन परे हरियो, नपरे रातोः
0
0
These SUPERMEN must be punished by sending them to state jail with hardship labor, lifelong, then they will know how we have been passing through to earn some money???
Their properties (nationwide as well as established in the foreign land) must be captured.
I wish all the best for the bankers. This is the initiation towards the development of New Nepal. Keep on rolling like “Rolling Stones Gather No Moss”.
मन परे हरियो, नपरे रातोः
0
0
Paata farkaunu parcha yi bajiya haru ko…huna ta yo rin hoina daaan nai bhannu parlaa.. farkine kunai chance chaina.. baru paataa farkayo basyo.. Pahile ko kathaa/joke maa bhane jastai.. boraa maa haalera yinlai baato ko rukh maa jhundyaaune ani batuwa le 1/2 laat haaandai hidne daily…
मन परे हरियो, नपरे रातोः
0
0
Well my question is why new government sleep till date for them? They are killing poor peoples and they enjoying them self. They are country criminal,new government will give them panishment not by life prison, by hanging all of them in one time. So that no one is make mistake for next. Also whatever their proparity like car house hotel land pacture by government and distribute to poor peoples that is more better.
thank
Denny
मन परे हरियो, नपरे रातोः
0
0
yi mathika nam haru Nepal desh lai bhitra bhitrai khane Dhamira haru hun.nepal tyasai garib bhayako hoien yaha yastai bhrastachari le garda desh ko economy condition worst bhayako ho. 100000 value ko jagga bank ma rakhera 50 lakh nikalne kam ma mahir chhan yiniharu tyaso ta bank ka staff pani ta doshi hunchan ni tasartha, yiniharulai uchit danda dine kanun chittai banaos nepal sarkar le nabhaya garib jhanai garib hune ani dhani dherai dhani hune pari pati ko janma bhayo bhane feri arko uddha ko suruwat hunecha. yauta garible liyako bank ko rin natirda jun typeko danda huncha tyahi arko dhani manche (yahi deshko nagarik) le rin natirda kina karbahi hundaina ??? tyahi bhayara aayako ho yo samanupatik kanun pranali.uchit danda hos
मन परे हरियो, नपरे रातोः
0
0
babu raja maharjan ko bhanai jyadai sarahaniya chha . thank you babu raja maharjan ji . aafno bichar prakat gareko maa jyadai khushi lagyo .
मन परे हरियो, नपरे रातोः
0
0
one good job
sarkar le dherai pachhi bhaye pani ekwata ramro kam garechha, Dhanyabad.
Desh lutne JUKAHARU lai kunai pani halat ma chhodnu hudaina.
मन परे हरियो, नपरे रातोः
0
0
wow… umesh update pic alsoooo.. so everybody will be aware with that barkrupt people… specially there are so many brahman and maadee.. they sink our nation in bankrupt……………. so in nepal there is brahmanist.. so why it can’t be it id definitely to be…
let them do….
coz this is democracy..
long live republic of nepal!!!!!!!!!!!
मन परे हरियो, नपरे रातोः
0
0
khaye pachhi tirnuparchha bhanne najannelai karbahi garnai parchha.
मन परे हरियो, नपरे रातोः
0
0
Hi Umesh Jee:
Thanks a lot, could you please provide the address of this ‘blacks’ becouse the names are similiar to anybody else in Nepal, at least the home district and office/business address, please-please…
मन परे हरियो, नपरे रातोः
0
0
Suggestion by Abhishek to publish the pictures of these blacklisted guys is worth considering. The list is represents only the “tip of the iceberg”. Remember, FNCCI is now being chaired by the biggest bank defaulter, Mr. Chandi Raj Dhakal and pathetically we have to listen to his private sector led development speeches. What will Mr. Rabindra Shrestha do? He also chairs the Employers’ Council within FNCCI. And trade unions regularly have to negotiate with him. Now, what will be the reaction of the trade unions?
मन परे हरियो, नपरे रातोः
0
0
Ani tyatro arabauko rhina liyera nyayadhishlai ghush khuwayera manawa adhikar bachaune nauma bank tat paltauna khojne sabai bhanda mahan madhhye ek chaudhari groupko nam chahi umeshji bankle bhulekohoki tapaile birseko hoki ki birendra kanaudiyale aruko satta afno nam rakheko ho?
ani tyatro rhin bina dhito dine karmachari , rhin dina dawab dine sanchalak haruko nam pani yesaisath mahan banauna sarwajanik garne hoki?
Ani mahan haruko thegana pani sarwajanik garnus na
मन परे हरियो, नपरे रातोः
0
0
कति कति रकम लिएका रहेछन कुन्नी? खुल्दुली मात्रै भैइ राखेको छ । उमेशजिले त्यो विवरण पनि दिन सक्नु भए त कति राम्रो हुन्थ्यो होला ।
मन परे हरियो, नपरे रातोः
0
0
धन्यबाद उमेशजी…
यी डाँका हरुको फोटो पनी सार्बजनिक गर्नुहोला…!! कमसेकम तिनिहरु को मुखमा थुक्ने मौका त दिनु पर्योनि..
मन परे हरियो, नपरे रातोः
0
0
I am surpised to see only three types of casts are bank defaulters.What sercet prevails from this events is underprivileged are really deprived off from practicing several rights.I mean,rest of the casts are not entitled in using nation fund.Or such casts are sincere in handeling bank loan.
मन परे हरियो, नपरे रातोः
0
0
सुचि आयो तर को कुन बर्ग का हुन थाआ भयेन/ क्रिपया यि महान ब्यक्ति हरु को समुदय छुटयाइदिनु पर्यो. जस्तै: महिला, सहिद परिवार्, जनजाति,मदेसि, दलित ??? अनी मत्रै केहि भन्न मिल्ला.
मन परे हरियो, नपरे रातोः
0
0
Only in the black list?why not in the prison?They are one of the elements who are very responsible to bringing the nation to poverty.They are like cancerous cells.Without getting rid off these bad elements we can not imagine tomorrow’s nepal.They must be brought to the court to be taken immediate action.
मन परे हरियो, नपरे रातोः
0
0
उमेशजी नमस्कार
सर्वप्रथम नियमित रूपमा नेपालको ताजा समाचार सम्प्रेशन गरिरहनु भएकोमा तपाई धन्यवादको पात्र हुनुहुन्छ । प्रयास सराहणीय छ – सुभकामना छ – अझै प्रगति गर्न सकून।
———————————————
आर्थिक अपराध रोक्न केही सुझावहरु
राष्ट्रको वित्तिय निकायहरुलाई तहसनहस हुने काम गर्नु भनेको आर्थिक अपराध नै हो- यसमा कुनै द्वीविधा हुनु हुंदैन। यी र यस्तै अपराध गर्ने सबै ब्यक्तिहरु माथि हदै सम्मको कार्यवाही नहुनु भनेको अरुलाई पनि अपराधका लागि प्रोत्साहित गर्नु हो र कार्यवाही गर्ने निकाय आफै कमिसनतन्त्र र भ्रष्ट्राचारका पक्षपोषक रहंदा सम्म जनताले अपराधीहरुमाथि कार्यवाही हुन्छ भनी भ्रम पाली राख्नु मनासिब हुदैन।
यदि राज्यसत्ताले भ्रष्टहरु र आर्थिक अपराधीहरुमाथि कार्यवाही गर्न चाहन्छ भने मेरा निम्न सुझावहरु छन:
१ राष्ट्रसेवकहरु – राष्ट्रप्रमुखदेखि कम्तिमा सांसद सदस्य सम्मले आफ्ना सम्पूर्ण सम्पति विवरण एक महिना भित्र रेडियो, टेलिभिजन्, पत्रपत्रीका मार्फत अनिवार्य रुपमा सार्बजनिक गर्नु पर्दछ। एक महिनाभित्र सम्पति सार्बजनिक नगर्ने ब्यक्ति सो पदको लागि अयोग्य हुने कानूनको ब्यबस्था हुनु पर्दछ।
२ नेपालमा पियन देखि महाप्रबन्धक पद सम्मको लागि मन्त्रीहरुलाई एक मुष्ट नजराना चढाउनु पर्ने कटु-वास्तविकताले गर्दा नै सम्पूर्ण सरकारी अद्दा अदालतमा घूस र भ्रष्टाचार माकुराको जालोजस्तै जताततै फैलिएको र झांगिएको छ। सुरुमा राष्ट्र प्रमुख देखि कम्तिमा सांसद सम्मले कुनै पनि नियुक्तिमा नजराना नलिने सपथ खानु पर्छ।
३ बिभिन्न आयोगले अपराधी र भ्रष्ट घोषित ब्यक्तिहरु सबैलाई तत्काल थुनामा राखी कानूनी उपचार गरिनु पर्दछ।
४ बैकको कर्जा लिएर नतिर्ने ब्यक्तिहरु र त्यस्ता ब्यक्तिहरुलाई कर्जाको सिफारिस गर्ने एवं स्वीकृति दिने बैक अधिकारी समेतको सम्झौतामा बाहिरिएको कर्जा मात्र असूलि नहुने र असूल उपर् हुन नसक्ने देखिएकोछ। जुन जुन ब्यक्तिहरुले कर्जा नियतबसनै तिरेका छैनन् त्यस्का पछाडि बैक हाकिमहरुको पनि भूमिका रहेको हुन्छ । त्यसैले कार्यवाही चलाउदा कर्जावाला, सिफारिसकर्ता तथा तात्कालिन बैक अधिकारी सबैलाई कम्तिमा एक वर्ष थुनामा राखेर ब्यापक अनुसन्धान गर्ने र कर्जा नियतवस नतिर्नेलाई उसको र उसको परिवारको नाममा रहेको सम्पूर्ण सम्पति जफत गर्दै आजीवन कारावासको सजायको ब्यबस्था गरिनु पर्दछ।
४ जनताका सेवा गर्ने र देशको उत्थानका लागि समर्पित सबै केन्द्रीय नेताहरु तथा जिल्लास्तर सम्मका सम्पूर्ण राजनैतिक कार्यकर्ताहरुले सार्वजनिक पद ग्रहण गर्दाको अवधीमा कि जिविकोपार्जन हुने मात्र हिसाबले राज्यवाट पारिश्रमिक लिने अथवा चलन चल्तिको पारिश्रमिक लिएको अवस्थामा पनि उब्रेको रकम स्कूल, अस्पताल, खानेपानीको ब्यबस्था, शौचालय निर्माण, आदि जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यमा लगाउने नीति बन्नु पर्दछ। राष्ट्र सेवक कर्मचारीहरुको पारिश्रमिक नबढेको अवस्थामा पनि मन्त्री र साँसदको पारिश्रमिक र भत्ता बढाउने बिगतका कृयाकलापहरु कदापी दोहरिनु हुन्न।
५ राजनैतिक नेताहरुको आर्थिक जीवन पारदर्शी नभएसम्म न नेपाली जनताले नेताहरुलाई बिश्वास गर्ने स्थिति रहन्छ, न उद्योगी-ब्यापारीहरुले अप्राकृतिक मुनाफा बन्द गर्नेछ न त सरकारी अद्दा अदालतमा कमिसन र भ्रष्टाचार नै रोक्न सकिन्छ ।
मलाई पुरा बिश्वास छ – राजनीतिको आंडमा देश लुटन नचाहने र देश तथा जनताप्रति साँचो अर्थमा समर्पित सबैले यी मेरा सुझावहरुलाई गम्भिरतापूर्वक लिनेछन र ब्यबहारमा उतार्नेछन । धन्यवाद
वावुराजा महर्जन
न्यूजिल्याण्ड
मन परे हरियो, नपरे रातोः
0
0
Amatya family bhanya kahi “Amatya Entreprises” ta parena? Ani suchi ma matra rakhne ta hola ni, tirna naparne ho ki??
मन परे हरियो, नपरे रातोः
0
0
Good news.
Bahunbadko birod garne mitraharu yek patak kalo suchitira pani herno ho ki!
Desh dubaune prabhuharuko darsan garau.
Good luck.
मन परे हरियो, नपरे रातोः
0
0
THESE PEOPLE ARE MOST DANGERIOUS PEOPLE FOR COUNTRYS ECONOMOY. THEY MUST BE PUNISHED IMMIDATELY WITHOUT ANY HESITATION.
मन परे हरियो, नपरे रातोः
0
0
Yini haru ko sabai sampati japhat garera jail chalan garnu parchha.
मन परे हरियो, नपरे रातोः
0
0
उमेशजी,
नेपालमा बैङ्क लुट्ने र मोज गर्ने यतिमात्र हुन र भन्या? शाही नातेदार,शाही-ज्वाँईहरु, नेताहरु,उच्च प्रहरी र सेना त चोखै छन कि क्या हो, कि उनीहरु चाँहि ऋण लिन आ-आफ्नो नाता र व्यापारी पार्टनरहरुलाइ “Jack” लगाइदिने काममात्र गर्ने हुन्? ब्याङ्क डुबाउन नेपालका धेरै जस्तो उच्च ओहदाहरुको प्रतक्ष्य र अप्रतक्ष्य हात हुने गर्दछ|त्यो High class को Circle दरो छ|त्यस माथि नेता, मन्त्रिको jack लगाई उध्योग धन्दा शुरु हर्ने, ऋण पचाउने, भन्सार छल्ने, Tax छल्ने त प्राय नेताहरुका छोर छोरी नै छन्|चिरन्जिवि, गिरिजा,तुलसी गिरि,बल बहादुर के सी,सहना प्रधान,गिरीजा, अच्यूत खरेल,प्यार जङ्गका सन्तानहरु त ठाडो ब्याङ्कको हाकिम सँग साँठगाँठ गरी ऋण पचाउन माहिर छन्|
यसबेला कतै पकड नभएकालाइ मात्र कारवाहीको ढोँग़ रचाइदैछ| यस्ता कारवाही शुरु हुन त रामै हो तर यसले एकछेउको जरा पनि भेट्दैन्|यो Drama लाइ पनि एउटा “Political Stunt” मात्र मान्दा फरक नपर्ला अहिलेलाइ|
मन परे हरियो, नपरे रातोः
0
0
Umeshji,
Could you please put their address too? If you put address, people will not be confused. Otherwise there are many people having the same name, which make us easily confused.
Thanks!
मन परे हरियो, नपरे रातोः
0
0
i think it would be more better to publish their address as well.if the name listed is same with some person’s name who is not involved in this crime,the society may think him in another way.while giving loan,the bank should be more careful.any way,the blacklisted persons should get penalty according to the law of nepal.if penalties does’nt apply, other persons of the same nature may also be encouraged to follow the same illegal and criminal track.
मन परे हरियो, नपरे रातोः
0
0
Sorry, Bato-ma Bhaneko New York Tira Ho Hai, Kinaki Yeti Dherai Paisa Bokera Yeni Haru Yetai Tira Aayako Hola. Na, Macau-ma Juwa Po Kheli Rakhya Chha Ki?
Aani Yo Mahan Manchhe Haru-ko List-ma Hamro Mahan Neta Haru-ko Naam Na-Aayako Dekhda Maan Khallo Lagyo.., Sabai-lai Thahai Hola Ni, Yo Manchhe Haru Mahan Bhanau-na-lai Hamra Mahan Neta Haru-ko Kati Thulo Haat Chha Bhani..!
मन परे हरियो, नपरे रातोः
0
0
Photo Pani Bhaya Bholi Baato-ma Bhetda “Hello.., Aaja Bholi Kasto Lagi Rakhya Chha Ni?..” Bhanna-lai Hunthyo..!
मन परे हरियो, नपरे रातोः
0
0
In this list… majority of people are Madhesi Jana Jati and Newars. Saying so what are we talking about “Bahunbad” in previous several blog topics.
Minority of so called Bahun Cast in this list is so bad that they don’t even exists…. so all of you (who are against bahunbad) stop crying .. and stop talking about bahunbad. Put our valuable thought to do something creative so that we can see our country better tomorrow.
मन परे हरियो, नपरे रातोः
0
0
Congratulations to all looters of nepal!!! shame on you though.
मन परे हरियो, नपरे रातोः
0
0
so many maadee dhotis trying to sell nepal.
kick them off
मन परे हरियो, नपरे रातोः
0
0
बाहुन-क्षेत्रि-२४, नेवार-१९, मधेसि-माड्वारी-३१, दालित-२, जनजाति-१ (थरमा हुने समानताले केही तलमाथि परेको हुन सक्छ माफ गर्नुहोला) यि खुंखार बैक ठगहरुको ऋण पनि दामासाहीले बाँडौं । देश पूरा अंशबण्डा गरेपछि ऋण पनि भाग बण्डा हुनु पर्यो यो “बाहुनबादि” देशमा । बाहुनले मात्र (?) डुबाएको देशमा सबै जाति जनजातिको डुबाउने समान भूमिका हुनु पर्यो भन्ने जोडदार माग छ । यदि सरकारले यो सुनेन भने भोलि देखि म अनिश्चितकालिन चक्काजाम शुरू गर्छु टायर बालेर बिजुलिको चिम फुटाएर त्यतिले पनि भएन भने भेटिने मान्छे कुटेर !
मन परे हरियो, नपरे रातोः
0
0
Govt. did good job by posting the name but it should be implemented soon.
I don’t think Agrawal brothers will pay rather fleding to India, I guess.
Krishna
मन परे हरियो, नपरे रातोः
0
0
उमेश जी धन्यवाद!
म धेरै अघी देखि प्रतिक्ष्या गर्दै थिएं ।
अब यी महान हस्थिहरु मध्य राजनीतिक पर्टिका कति परेछन पत्ता लगाउन सकिन्छ होला ?
शिव
मन परे हरियो, नपरे रातोः
0
0
Namaste to everybody ,
Namaste Umesh Ji,
You are breve .
Keep continue your Job, .
Among the good children of Nepal Ama ,You are also one. Your KARMA is good .
Giving News to people ,
Pushing people to say what is in their heart(I mean
givinging operchunity =ABSAR=MAUKA).
Those people who is in the least they are heavy
for nepali land ( Prithibi ko Bhari Bhane Jasti,
Nepal ko Bhari )
I say this ,because thise kind of people are not poor
,and if you go remote area of nepal ,my god , How mush
difficult people are facing , and see this black list
people how much they are taking perfit of country
money .
Just I can say shame on them .
मन परे हरियो, नपरे रातोः
0
0
अग्रवाल – 19
अमात्य – 7
श्रेष्ठ – 6
पाठक – 4
आचार्य – 2
जटिया – 4
सराफ – 3
त्रिपाठी -1
सोनार,-1
कनौडिया -2
जुनेजा -1
I think we desperately need to give citizenship to Biharis they might be able to raise the per capita anyway.
मन परे हरियो, नपरे रातोः
0
0
Umesh Ji,
These persons are Nara Bahadur Bhandari of Nepal and these are also equivalent to king Mahendra who started to keep money in foreign banks. So, black listed persons are theft-persons of Nepal.
Jemanta
मन परे हरियो, नपरे रातोः
0
0
Neyat bas paisa naterne eni harulai turunta sarkar le samatnu parcha. Ani eni haruko akut sampati lilam garnu parcha. yesta manche haru rastra ko lagi kalanka hune, jasle niyet bas rin tereka chainan.
मन परे हरियो, नपरे रातोः
0
0
nepal ma maobadi lagayat anya samashya ko karan le garda kati udyog kalkarkhana, byapar byabasaya haru banda vaye, tyasko uchit analysis hunuparcha.
मन परे हरियो, नपरे रातोः
0
0
sala yo made haru lai ta dhoti kholara nangai banayara desh nikala garnu parcha, chor nepali haru lai pani hanuman dhoka ma lagayara jakchnu parcha ani tasko bau la aayara rin tircha..
hernus yene haru lai chai chodne hoinana ni sarkar….
मन परे हरियो, नपरे रातोः
0
0
राजा र राजपरिवार भित्रका त रहेनछन के हो? अलि राम्रो सग फेरि दोहोराएर हेर्नु प-यो!
मन परे हरियो, नपरे रातोः
0
0
Yo bank ko paisa hoina Nepali lai jamma gareko ragat pasina ko kamai harap na khojnai lai chhodnu hundaina.
Ramro list ho yo.
मन परे हरियो, नपरे रातोः
0
0
Hey you missed Jeet Bahadur Shrestha and brothers of Bangladesh Bank Ltd. If you give list do not miss out the real culprits.
मन परे हरियो, नपरे रातोः
0
0
They are leaches of nepalese socity.Amount of loan they had taken need to by thraced by any mean. The logic they have given for not paying is not acceptable. Do any brower pay back to bank more than they agreed previously saying thay got profited because of booming economic situation. Borrowed loan need to be pay back by any means
मन परे हरियो, नपरे रातोः
0
0
Dear Umesh,
Thanks a mill for giving all the monkeys name.If I have a gun in my hand I will shoot them one by one.Any way they will not die so easily.
मन परे हरियो, नपरे रातोः
0
0
माथिको सूचि सर्सर्ति हेर्दा: माडवाडी, बाहुन, क्षेत्री, ठकुरी र नेवार महान रहेछन |
- यी ब्यापारीसंग ककस्ले कति कुम्ल्याए त्यसको पनि त सूचि होला नि- ठूला हाकिम र नेताहरूको |
- विदेशि परामर्शदाताले कति हसुरे र कति काम गरे यसको पनि लेखाजोखा छ कि?
मन परे हरियो, नपरे रातोः
0
0
Looks like each member of these black family took loan with intention not to pay. there are so many “amatya” and “agrawal”s. thanks to the bold step of government to punish them.
मन परे हरियो, नपरे रातोः
0
0
उमेश्जी
अब यि महान हरुलाइ जेल पठाउनु पर्छ
मन परे हरियो, नपरे रातोः
0
0
Dherai naam ta Maadeharu ko nai chha ta baa!
Khednu parchha yini harulaai ta!
मन परे हरियो, नपरे रातोः
0
0
nepal goverment most keep them wanted and do keep in jail untill nepal goverment not decide what is their punishment these peopole are one of the countery criminal give them life time sentence so fron next time no one will keep this kinds of deal
niks
मन परे हरियो, नपरे रातोः
0
0
Amatya-Shreshtha (Newar kode) and Agrawal (Indian dhoti) ruined the economy of Nepal.
Desbhakta
मन परे हरियो, नपरे रातोः
0
0
Des dubaune yestaile ho. Aba bhastrachariko pani list nikalera sabailai karbahi gare matra yesko auchitya pusti hunchha. Natra aayo haru bane jastai ta ho ni.
मन परे हरियो, नपरे रातोः
0
0
Why don’t government put them in custody and confiscate what they have.
or, should people start ” jana Karbahi” ( let me borrow maoist word)?
But…….
I think they don’t have enough money. If they had they would pay and remove thier name from the list. Like Khum bahadur, Gobinda Joshi.. etc.
It is only about “intentional”? what about other who simply did not repay? Is having good intent is sufficient or we have to follow the rule? Is there study on how they got the loan sanctioned? Was there no fraud?
मन परे हरियो, नपरे रातोः
0
0
जसले हान्यो उसैले जान्यो
मन परे हरियो, नपरे रातोः
0
0
लौ त, सकिन्छ भने येस्तो साले सलि हरुलाइ कालो मोसो अनि जुत्ताको माला लगाएर बजार घुमाउदै पैसा असुलौ, राज्यको ढुकुटि बाट खानेलाइ सुकुटी बनायेर सुकाउ.
नेत्र
मन परे हरियो, नपरे रातोः
0
0
अमात्य र माडे नै रै’छ नेपालका बैकलाई डुबाउने। अन्य प्राईबेट बैकको तालिका त आउननै बांकी छ।
जन साधारणको पैसा खायो भने त छिंडीमा थुनिन्छ, यिनलाई जेलमा हाल्ने कानुनिक ब्यबस्था छैन? की भएर पनी लागु नभएको हो? धितो के भयो नी?
मन परे हरियो, नपरे रातोः
0
0
Actually Those black listed guys are also responsible for deteriorating our Nation.
Lets proivde them loan agian go to the hell.I think Our government can’t take action to them rather then providing them loan again.
Hare Ram Hari krishna
मन परे हरियो, नपरे रातोः
0
0