मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    मण्डल पनि रिहा

    सर्वोच्च अदालतले केही बेरअघि राजाको शासनकालमा मन्त्री बनाइएका बद्रीप्रसाद मण्डललाई रिहा गर्ने आदेश दिएको छ । पर्याप्त कानुनी आधार बिना हिरासतमा राखेको कारण जनाउँदै न्यायाधीशद्वय बलराम केसी र ताहिर अलि अन्सारीको संयुक्त इजलासले यो आदेश दिएको हो ।

    तराईमा साम्प्रदायिक सदभाव भड्काउने कार्यमा लागेको आरोप लगाउँदै सरकारले पूर्वमन्त्री मण्डललाई ९० दिनको थुनुवा पुर्जी दिएको थियो । यस्तै आरोपमा हिरासतमा लिइएका शाही शासनकालका अन्य दुई मन्त्रीहरु कमल थापा र सलिम मियाँ अन्सार्री पनि सर्वोच्चको आदेशबाट रिहा भइसकेका छन् ।
    यसअघि पनि उनीहरुलाई यही शान्तिसुरक्षाको कानुन लगाएर पक्रने र छाड्ने काम भइसकेको छ । यो कानुन लगाउँदा रिहा गर्नुपर्छ भन्ने जानीजानी फेरि किन त्यही काम दोहोर्याउनु परेको होला

    No related posts.

    30 comments to मण्डल पनि रिहा

    • मण्डल पनि रिहा अनि मण्डले पनि रिहा । सवै भन्दा पहिला अदालतका माननिय न्यायधिसहरुलाई नै अदालत को कुर्सिवाट रिहा गरिदिन तिर लाग्नु पर्छ सरकार। जस्तो राजाले गरेथ्यो त्यस्तै । राजाले पनि त अख्तियारको विस्वास नलागेर अख्तियारलाई सौता हाल्ने काम गरेथ्यो त्यस्तै यिनलाई कारवाई गर्न पनि छुट्टै न्यायलयको गठन गर्नु पर्छ नत्र त नया बोतलमा पुरानो रक्सि नै भये पछि मात लाग्ने गुण त फरक परेन नि त है । माफ गर्नु होला आफुलाई रक्सिको स्वाद थाहा नभये पनि अरुले पियेर हल्लिएको देखेको आधारमा मात्र भनेको के ।

      हरि शरणम्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mane

      we need a new king.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajya

      अहिले को देश को राजनीतिक परिबेश हेर्दा यि देश भन्डुवा नेता भनाउन्दा हरुलाइ दुइ भाग् मा बर्गिकरन्’ गर्न सकिन्छ:
      १ सत्ता र सक्ति ओगटेर सरकार मा बसेका नेता हरु र
      २ सत्ता र सक्ति नपायर् सडक् मा बसेका नेता हरु

      यि दुबै पक्षका नेता हरु पालै पालो सरकार् मा बस्ने र सडक् मा बस्ने गेम् खेलिरहेका छन्। र दुबै पक्ष ले जनता ले सोचेका जस्तो कुनै र केहि असल् काम् गर्न सकेका छैनन्। यिनि हरु सरकार् मा बस्दा होश् या सडक् मा बस्दा, बिकास् भन्दा देश् को आर्थिक्, समाजिक्, सान्स्कृतिक्, भौतिक् बिनाश् र अन्तरस्त्रीय क्षेत्र मा नेपाल को छबी बिगारने बाहेक केही राम्रो काम गरेर देखाउन स के का छैनन ।
      यस्तो देश को राजनीतिक परिबेश मा तपाईं हरु कुन नेता लाई कस्तो किसिम को कारबाही गर्न र गराउन खोज्नु हुँदैछ?

      र कस्ले कुन मुख लियर कारबाही गर्ने?

      हामी जनता हरु आबेश मा आएर भनौला कि फलानो लाइ कारबाही गर भनेर तर के कारबाही गर्ने सक्ती लिएर बसेका हरु दोश मुक्त छन त? हिजो को दिन मi यिनी हरुले यस्तै गल्ती गरेका थियनन त?
      यस्तै कुकार्य गरेर नै यिनी हरुले आज सत्ता र सक्ती प्राप्त गरे भने, आज सडक मा बसेका अर्को पक्ष ले उनि हरुकै बाटो पहिल्याएर आफ्नो दुनो सोझ्याउने कार्य गरेका हुन ।
      त्यसैले हामीले यो बुझ्नु पर्छ कि अहिले को यो राजनिक गेम मा
      कसैले कसैलाई कुनै किसिम्को कारबाही गर्न सक्दैनन र गरे भने भोली आफु सडक मा आउन्दा आफु लाई पनि यस्तै गरि कारबाही हुन सक्छ भनेर यि सत्ता वाला हरुले राम्रै सँग बुझेका छन ।
      जय देश । ।
      In this situation, i don’t think it’s good idea to follwo this destructive flow which is floating all over our nation. If we really love our nation and want to be proud of our nation, let us not be a part of this game. let us educate those ignorant nepalese brothers and sisters, let them realise what constructive and development works they can do if they want. we, so called educated people be apart from this destructive game. let us start to be good on ourselves and teach our friends and families to start to be good and think good. let us try to avoide egoism being educated and big cast and powerful, show love and respect to all our nepalese brothers and sisters, eliminate our superiority and inferiority complexes. we all can wipe out our hunger of power, rapaciousness of wealth from ourselves and from our society.
      Long live our nation.

      rajya.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • waiba

      I WAS HOPING THAT PRACHANDA AND HIS BRIGADE WAS GOING TO DELIVER PEACE INTO NEPAL…..BUT IT LOOKS LIKE COMRADE PRACHANDA ONLY WANTS TO BE.. LENIN …THAT IS WHY HE IS GAMBLING PEACE IN NEPAL AND SOME HOW I THINK KING IS RIGHT !!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • npdai

      yo euta nepali jantako akhama chharow hallne kam matra gareko jasto lagcha mali

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram poudel ,USA

      Now it’s time to fight for republic Nepal. After being republic we can implement the law and arrest such Mandalays forever.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sapana

      what do you think about these judges? they are selected by king.all new selected judge will go with king. they have to be soft with palace as well as its people.noon (salt)ko sojho.
      supreme court is the place which need to take shower with holly water.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lachhu USA

      tyo gopale mantri le ban mantri rahada afna matahat ka karmachari lai lagayera ghus asul garna lagayeko pani nabirsau hai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Germany Kanchha

      यी मण्डल फन्डललाइ कार्वाइ गरेर देश को सम्ास्या समाधान हुने होइन क्यार । दुइ चार जना सहायक डाकाहरु समातेर डकैति रोकिने होइन । यसका लागी त सरदारलाइ पो ठम्याउनु पर्यो । तर गिरिजा बाबु वुढो भैसकेकोले राम्रो संग आखा देख्नु हुदैन जस्तो छ । ग्यानेलाइ समाएर बुझ्यौ पुष्पकमल भन्ने माओवादी लाइ सभामा सहिगर्न बोलाएर प्रचण्ड संगै बसेर टेरोरिष्ट भन्ने बुढाले के गर्लान ।

      कानुन बनाउनु छैन हिजो ग्यानेले आफुलाइ लगाएको कानुन अब ती ग्यानेका ढोकेलाइ लगाउने । यसले के हुन्छ भनेको न्यायद्यीसहरु पहिले पनि त्यहि अहिले पनि त्यहि । अनि केको आशा राख्ने जनआन्दोलन भाग -१ चाहि त्रिभुवनले आफु सत्ता पाउन गरे । अनि कालगतिले मरेर शहिद बने । जनआन्दोलन भाग ० मा पनि यिनै नेताले सत्त्ाा लागी गरे अनि गुमाए पनि । जनआन्दोलन भाग १ मा पनि यीनैले गरेर यीनै गिरिजा नै प्राय प्रधानमन्त्री भएर देश डुवाए । त्यस पछि जनआन्दोलन २ त्यसमा पनि यीनै नेता फेरी सत्तामा आए । अब हुने के हो त्यो त भबिष्यले बताउला तर देश उभो लाग्न गाह्रो छ जब सम्म यी ग्याने र नेताहरु देशमा रहन्छन् ।

      जनतालाइ झुक्काउने काम नगरौ ।

      जर्मनी कान्छा
      germany_kanchha@yahoo.de

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nilu Rimal

      होइन्, यो राजा लाई कारवाही गर्ने भनेको ख्याल ख्याल हो जस्तो छ सारै न पत्यौने कुरा. य़स्ता झारे नेता लाई त केही गर्न सक्या छैन्न्.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      If the government really wants to punish in this case, why don’t it punish the people of Madhesi Janadhikaar Forum??? They are the ones who are behind this. If it can’t, why to show as if its trying to solve the issue. The Government is not at all serious in this matter, neither is the MJF. Everyone is trying to fulfill their own needs. That’s all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Maya Nepali

      Namaste to everybody,
      What to say???
      To whom???
      Who is in the government ,they are not new(accept few).
      They know how to handdle the public .
      We are like a LATO . We see the BANANA and we watch.
      But we will be not long time LATO
      Because they will make us BHTHO .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RAJENDRA K.C., Gottingen, Germany

      it is quite natural like sun rises from east and sets at west.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Paudel

      Handigaun !

      This is only casting, more is coming ….
      when the drama ends, it may be like war of MahaBharat or similar. Then will start KaliYug.
      Everybody take your chance Now, it will not some again. Kali will not be pleasant. Present is far better than SatyaYug 100 years later.

      Whatever happens leaders get benefit. People dies leaders become minister. People protest new leader emerge and go to parliament or higher level. If any damage to leader he will get protection and compensation. If leaders is the only way to get benefit why not be one. All are trying..How many leaders.. leaders of eight parties, leaders of JTMM, leaders of Janajati, leadr of this faction of that party, leader of this sector, leaders of this and leader of that… This party that party, this group that group. Nobody is willing to listen and respect other. So, what could be the net result? ” MahaBharat ko Yuddha”. All dead.. all should finish..Bhisma, Dhritarastra, Karna, duryodhan, Abhimanyu, Ghatokach, Kripacharya, Dronacharya … Pandav(not sure, but they were not there to rule, only one grand grandson !) .. all gone (due to blindness and arrogance).

      So, it is only Handigaun or Hastinapur too…?
      May be both…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Everything should be done remaining within the framework of law.
      Mandal is free now. but if law thinks he is culprit he should be behind the bar again. not only him, all the perpetrators.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rosy

      Well said Infidel jee,
      Dear all, read again the comment of Infideljee. Thats the vision of the present leadership in Nepal. AND the big boss Mr Prachanda is still bosting that he has run “JanYudha” for 10 years. BUT cannot stand in front of Janta without his 1000 Gurilla’s security. Does he has no confidence on people OR its fact that people is NOT with him. I can simply say “Coward Prachanda”.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gagane

      मन्डल जि माथि जने गरी बहिर निक्लनुभएको होला शायद ज्ञानेन्द्र शाह र अरु फासिस्ट सँग सङेइ ।
      जनता र देश लाई हिसाब किताब बुजाउनु पर्‍योनी ।
      यो अदालत सदालत सबै तीनइहरुले नै बनाएको नियुक्ती गरेको हो क्यार्, जनताको अदालत त आउँदैछनी ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khem

      This government can do nothing against king and his followers as they are themselves his adherance.
      Khem
      KSU , usa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jwala

      के के न गर्ला भनेको त सबैलाइ छाडिदिएछन/ नेताहरु सबै एकै ड्याङका मुला हुन/ गिरिजा देखि माधव नेपाल , पुष्प कमल देखि,कमल थापा सबै एकै हुन / तुलोमा हालेर जोख्दा तौलमा घटि बढि होला होइन भने कुनै पनि केहि कुरामा कम छैन / मात्र त्यति फरक हो/ यि अहिले उम्केका कमल थापा , बद्रि प्रसाद मण्डल र सलिमिया अन्सारी ले अहिले माइक पाएका छैनन र चिच्याउन पाएका छैनन, अरुले बेसरी चिच्याउन पाएका छन/ माइक नै फुट्ने गरि भट्याउन पाएका छन/ बेसुरमा भट्याएको जस्तै, के को त्यो जनाआन्दोलन दबाइएको भनिएको मन्त्रिहरुलाइ भित्र बाहिर-भित्र बाहिर किन गराएका हुन/ यो त राम्रो भएन नि हौ / शिशु कक्षामा शिक्षकले साना बाबुनानिलाइ भित्र-बाहिर=भित्र-बाहिर=भित्र-बाहिर खेल खेलाएको जस्तो पो छ/ ए राता मकै……../ के हुने हो फेरि……/ सबैजना फुत्केछन/ कि याहा पनि फेरि सोर्सफोर्स लाग्या छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nima UK

      yi sabai natak ho, ek dui din thuna ma rakhe jesto garyo ani chodyo.nepali ma ho bhane musa biralo, English ma tom & jerry.

      chor neta haru ki jai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • palpali

      yestai ho hamro nepalko niyam ke garne derai jantalai dukha dine ra deshako rajaswa sabai sakne kam matra garne deshako kanun garib ra nimukhako lagi matra ho ghusa khane ra desha khokro parnelai kehi hudain. jasle je garepani hunchha .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मोरियार्टीहरुको चाहना अनुसार संक्रमणकाल लम्बिइरहँदा जेठ भित्र संविधानसभा हुन सकेन भने अन्तरिम संविधानको बैधानिकता र औचित्यमाथि पनि प्रश्न उठ्न सक्छ । संभावित राज्य विहिनताको अवस्थामाथि जनताको पहलकदमीलाई सुनिश्चित गर्न अब संसदबाटै गणतन्त्र घोषणा गरेर विश्वले नै नेपालको इतिहासको अध्ययन गर्नु पर्ने वातावरको सृजना गर्न सकिन्छ । प्रतिगामीहरुको दुस्वप्नको दरिलो जवाफ दिन जनचाहनानुसार अबको एकमात्र सहज र उपयुक्त विकल्प संसदबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा नै हो । बाँस नै नरहे पछि बाँसुरी कसरी बज्छ र विदेशी शक्ति केन्द्रको ईशारामा मच्चाइन सकिने साम्प्रदायिक विद्वेसको सशक्त पटाक्षेपको फर्मुला यसमै अन्तरनीहित छ ।सबैलाई चेतना भया!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narrow minded Nepali

      बिदेशी सहयोग बिना चल्न नसक्ने देश नेपाल का नागरिक हामी नेपाली लाई चाँहि बन्द गर्ने भुत चढेको छ। बिदेशी हरुले सोध्ने गर्छन- किन तिमीहरु झगडा गरि रहेको भनेर, UN समेत परिचालित छ, तर हामी नेपालि लाई राष्ट्रको एक रत्ति पनि जिम्बेबारी नभए जस्तै छ। खालि आन्दोलन र हडताल ले देशको अबस्था त झन झन खत्तम हुदैंछ। राष्ट्र सक्षम नभै जो सुकै सरकारमा गए पनि वा जति वटा संघ बनाए पनि गरिबि हट्ने वाला छैन क्यारे। संसार भरि माग्ने र गरिब देशका रुपमा चित्रित भएको देश को के होला भबिष्य???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepal ko politics bhanneko lukamari kheleko jasto ho, pahila aahileko sarkar ka manche haru duum thiye, kamal thapa et al. harulai dhyappa diye ani kamal thapa et al haru duum bhaye. Feri kamal thapa haru le dhyappa dincha ani aaru neta haru feri duum :)

      Janata lai farak naparne bhaye ta inharu ko lukamari herera ramailo lina milthyo, k garne uni haru ko game le janata lai nai sabai bhanda garo parcha….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Umesh Ji,
      The Government of Girija is the government of CEREMONIAL KING. Thus, he knows every thing and plays a dirty game with Nepalese Citizen. If not so, Badry Mandal is alliance of despot (tyrant, murder and autocrat etc.) king.

      Thank you.

      Jemanta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • infidel

      १) मधेसमा भँडुवाहरुको हल्का हस्तक्षेप भएको हो (राजावादी + माओवादी), तर जुन आन्दोलनको आगो दन्किएको थियो त्यसमा सरकारको कमजोर निती र मौकामा नपुगेको बुद्धिलाई नै प्रमुख दोषी तत्वको रुपमा मान्नुपर्दछ । आफूले बालेको टायरलाई जायज तर अरुले विरोधको वि मात्र निकाल्योभने त्यसलाई प्रतिगमनको संज्ञादिने नेताहरु, त्यसमा लाठी/बन्दूक चार्जगर्न जाने पुष्पकमलका विद्यार्थीहरु जतिबेलासम्म अलि संयम हुन जान्दैनन्, त्यतिबेलासम्म साना साना घटनाहरुले उग्ररुप लिन छोड्दैन। कतिन्जेल एउटा पक्षले आर्को पक्षलाईमात्र दोष दिएर उम्कने खोज्ने । कमल थापा, बद्री मण्डललाई जेलमा कोच्ने नै मनसाय थियो भने कुनै अर्को बाटो पनि निस्कन सक्थ्यो । तर होइन, तराईको समस्या भनेको राजावादीले उब्जाएको समस्या हो भन्ने जस्तो देखाउन को निम्ति उनीहरुलाई खोरमा जाँकियो र अहिले आएर मलिलो अनुहारले उनीहरुलाई छोड्निपर्‍यो।

      २)तराई फेरि नदन्केला भनेर भन्नसकिन्न । कतिजनालाई थुन्ने अब ? अहिले गणतन्त्रको घोषणा गर्ने पुष्पकमल दाहाल र कम्पनीको भनाइले के तराईको समस्या समाधान हुन्छ ? ठूलो समस्यालाई वास्ता नगरेर चाहिने नचाहिने गफ, सभा गोष्ठी गर्दै हिन्ने आफूहरु, अनि समस्या ले विकराल रुप लियोभने धारे हात लाउँदै घरि उसलाई, घरि त्यसलाई सराप्दैं हिंड्नमात्र जानेकाछन् हाम्रा नेताहरुले । कसैलाई कारवाही गर्नु नै छ भने, लगाउनु नि रायमाझी आयोगले लगाएका दोषहरु, नाटक गरेर मात्र हुन्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      नेताहरु सबै एकै ड्याङका मुला हुन्|जनतालाइ हेर्ने दृष्टि सबै नेताहरुको एउटै हुने गर्छ| नेताहरुको असली स्वभाव त Expatriates सँगैको भोज-भतेरमा हेर्न पाइन्छ| सैद्दान्तिक दृष्टिकोणले छेउ-टुप्पो नमिल्ने नेताहरु पनि एकअर्कासँग टट्यौली मिजासमा पेश आऊन्छन्|आफुहरुलाइ एउटा वर्गमा र सारा जनतालाइ अर्को वर्गमा राख्ने गर्छन्| नेपाली नेताहरु ज़नतालाई भुलाउनलाइ मात्र पनि अनेक नौटङ्की गर्छन्|मण्डल र थापा लागायत अरुहरु छिटै मुक्त्त हुन्छौ भन्नेमा निश्चिन्त थिए|यो कुराको अन्दाज थुन्न आदेश दिनेलाइ पनि राम्रै थियो| नेताको नजरमा जनता भन्नेहरु – मचिन्छन्, मचिन्छन् अनि थचिन्छन्| त्यसैले यो देशमा यति छिटो सुबुद्धि नेताहरुमा आईहाल्दैन|
      खोमे, गोविन्दे,चिरनजिवे, कमले,बद्रि प्रसादेलाइ कारवाही चलाउन नसक्ने, हुतिहाराहरुले ज्ञानेको गनाउने कट्टु र मोजा पनि फाल्न सक्दैनन्|त्यसमाथि भारत र अमेरिकाले लात ठोकेपछि त नयाँ नयाँ भाषामा नेताहरु बर्बराउ थाल्छन्|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luitel S

      Do not forget that 99% of the judges in the past were selected with the blessings of the Palace. They were carefully picked and selected by the palace. Only the pro palace had the chances of promotion. It is natural that the present judges have soft corner towards the king and his people. They are like the mole in the present Government ready to take action discreetly when ever they get a chance. Just wait and see when the Government decides to go Republic, it will the Supreme Court that will be the first to rule that it is unconstitutional.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karan

      All are same,,why only Mandal? The present ministers are also the same as Mandal.
      so, its ok,, fine..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nischal Karki

      ha ha ha
      Raja lai karbahi k garlan yesta le

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker