कलाकार मनोज गजुरेलद्वारा अस्तिको गणतान्त्रिक सांस्कृतिक कार्यक्रममा प्रस्तुत द हवनकली शोका केही अंशसहितको भिडियोको पहिलो भाग यहाँ प्रस्तुत गरेको छु। त्यसो त यो भिडियो अघि नै राख्ने सोच थियो। तर अपलोडमा केही समस्या देखिएका कारण अलि ढिलो हुन पुगेको हो। यस प्रहसनमा गजुरेलले माअोवादी अध्यक्ष प्रचण्डको क्यारिकेचर गरेका छन्। यो प्रहसन हेरेर स्वयं सक्कली प्रचण्ड समेत हाँसेका थिए। भिडियो उपलब्ध गराइदिनुभएकोमा मनोज गजुरेललाई धेरै धन्यवाद छ। भिडियो हेरिसक्नु भएपछि आलोचना, प्रशंसा वा धन्यवादका दुई शब्द मनोज जीलाई दिन कञ्जुस्याइँ भने नगर्नुस् है।
भिडियो हेर्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्।
Related posts:










Umesh ji ra Mano ji lai muri muri dhanaybad, yo video ko lagi. Mero bichar yo blog ko theme saga namilda namildai pani ma sadai yo blog herchu, kinaki yaha yesta ramaila kura haru taja samachar haru ra kehi tita satya haru pani padna , herna ra sunna paincha.
La umesh ji lai arko request cha, milcha bhane aru pani vidoe clip rakhuna yaar, sarai ramro raicha.
Thanks,
Leela
मन परे हरियो, नपरे रातो
2
0
मनोज जी को यो हावान काली सो एकदम राम्रो लाग्गो ।यस मा अरु पुरा देखाइदिनु पर्यो।
धन्यावाद!
मन परे हरियो, नपरे रातो
2
0
sarai ramailo lagyo….keep on updating
मन परे हरियो, नपरे रातो
0
0
manoj gajureldaile dekhaunu bhaeko prachandako rol sachhikai herna laekko rahe6.testai anusar bhavi netaharulepani palana garnu parchha.
मन परे हरियो, नपरे रातो
0
0
भुत्रो डायल अप बाट हेर्न खोज्या होला, के खार आवस त। हाम्रो जस्तो डेडिकेटेड लाईन हुनु पर्छ डेडिकेटेड|
मन परे हरियो, नपरे रातो
0
0
khoi ta video ma kehi pani aaudaina ni
मन परे हरियो, नपरे रातो
0
0
it is really interesting . i think manoj jee should be also do same things for corrupt leaders on the main street of ktm because it helps to let nepali know that how nepali has been cheated
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी र मनोजजीलाई धन्यवाद।
मनोजजीका अभिनय, र प्रस्तुती बेजोड छन। उनले नेता प्रचन्डलाई पनि आफ्ना गल्ती बोध गर्न सफल भएका छन। मनोजजीका यस प्रस्तुतीले नेपालीहरुका कथा-बेथालाई अगाडी ल्याएको छ र उहाँले यस्तै हिसाबले चल्दा धेरै राम्रो। वास्तवमा मेरो भन्नु यति मात्र थियो। तर, केही मित्रहरुका कमेन्ट पढेपछि भने मलाई केही भन्न मन लागेको छ।
गजुरेलजीका वर्तमान अभिनयमा हामीले अहिले सकारात्मक टिप्पणी दिएझै उही कुमारजीले पनि आफ्ना कुराहरु राख्नु भएको हो ब्लगको मार्फत। दुबैजना गणतन्त्रवादी र दुबै जना सँघीय शासनका पक्षपाती तर पनि यो विभेद आयो किनभने हामी पृथक छौँ र हाम्रा सोचाई पृथक छन। दुबै जना सँघीय पद्धतिमा जान चाहन्छन र त्यसका आ-आफ्नै बाटाहरु होलान। द्वन्द बस यसै मुद्दामा भएको हो र भोली यो मुद्दाको निर्क्योल हुँदा पनि ब्यक्तिले जित्ने होईन सोचाईले जित्ने हो। तसर्थ, अहिलेको ब्लगमा उही कुमारजीको नाम ल्याउनु पर्ने म कुनै कारण देख्दिन र जो साथिहरुले यसो गरिरहनु भएको छ, त्यो त्यति परिपक्व काम होईन। वाहुनवादी सँस्कारमा हुर्केका हामीलाई दुईजनाले चढाउन पाएको छैन, पुलपुलिन्छौँ र चराचर जगतका अधिपति जस्तै ए! भन तेरो प्रतिकृया के हो भनेर सोध्छौँ। के उही कुमार लामाजीले गजुरेलजीका हरेक कुरामा प्रतिकृया दिनु पर्छ भन्ने छ र?
प्रतिकृया या आलोचना गर्नेहरु धेरै राम्रा मान्छे हुन्छन किनभने उनिहरुले नै हो मान्छेलाई सचेत गर्ने। त्यसैले, मेरो विचारमा गजुरेलजी र लामाजीका बिचमा धेरै रामर्ो सँबन्ध छ किनभने उहाँहरु एक-आपसलाई झन परिस्कृत गर्न लाग्नु भएको छ। अब यस्ता राम्रा सँबन्धलाई बिगार्ने टिप्पणीहरु साथीहरुले नगर्ने की?
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji ra Mano ji lai muri muri dhanaybad, yo video ko lagi. Mero bichar yo blog ko theme saga namilda namildai pani ma sadai yo blog herchu, kinaki yaha yesta ramaila kura haru taja samachar haru ra kehi tita satya haru pani padna , herna ra sunna paincha.
La umesh ji lai arko request cha, milcha bhane aru pani vidoe clip rakhuna yaar, sarai ramro raicha.
मन परे हरियो, नपरे रातो
0
0
very nice….please post more video…plz
Rupesh
मन परे हरियो, नपरे रातो
0
0
Thanks Umeshji its very nice drama, we like it very much.
NB Tandan
मन परे हरियो, नपरे रातो
0
0
Manoj jee,
So great work. Love it. Thank for sharing this.
मन परे हरियो, नपरे रातो
0
0
उहि कुमार लामाजि को commentत आएन नि
उमेश जि र मनोज जि लाइ धन्यबाद्|
मन परे हरियो, नपरे रातो
0
0
गजुरेल जि को कार्यक्रम बेजोड रैछ, यसो अमेरिका तिर पनि प्रस्तुत गर्ने जमर्को गर्न पर्यो भन्या, हाम्ले पुरा हेर्न पनि पाइएन । मनोज जि ले बरु हाल लाई मेरो संसार मार्फत नै पुरै हेर्न मिल्ने गरिदिए हामी आभारी हुने थियौं । लौन उमेश जि बरु एसो प्रयास गर्नु पर्यो भन्या ।
मन परे हरियो, नपरे रातो
0
0
WOW!!! Manojji, you are the best!!!!
मन परे हरियो, नपरे रातो
0
0
मनोजजीको प्रस्तुति जतिनै तारिफ गरेपनि पुग्दैन…!!
Really a great show!
Prachanda should learn the good lession from this show!!
मन परे हरियो, नपरे रातो
0
0
very intersting………….
But very short………
Please,try to upload other parts also…….
मन परे हरियो, नपरे रातो
0
0
what a hell are you talking friend dipak[s.korea] what do you mean isn’t prachanda good i thing he is better than others poltical patis
मन परे हरियो, नपरे रातो
0
0
Master piece of Manoj gajurel. way to go man!
मन परे हरियो, नपरे रातो
0
0
i could not stop laughing ,hope satire of gajurel works to bring prachanda on track
मन परे हरियो, नपरे रातो
0
0
Not just caricature, it is a great satire as well… Great job keep it up.
मन परे हरियो, नपरे रातो
0
0
Well done Manoj Gajurel ji, your skilled are appreciable, I do appreciate, keep on you will be more papular. God bless you brother.
Netra
America
मन परे हरियो, नपरे रातो
0
0
weldone Umesh and Manoj ji both of you. Its really fentastic programme. I like it
मन परे हरियो, नपरे रातो
0
0
veeeeeeeeeeery nice
and thanx to umesh ji
मन परे हरियो, नपरे रातो
0
0
KrishNA,
It seems that a criticism to Manoj Gajurel hurts more to you than Manoj himself. And, you are taking an intellectual discussion personally. Have you ever passed SLC in your life?
The criticism to Gajerel in the earlier thread was based on specific his article, not based on his acting. But you are attacking forever to those who criticized Gajurel.
You know what happens to a discussion forum like this if everyone else is SHIT HEADED LIKE YOU? The forum’s attraction fades away, it looks too cheap, and one day the forum would die, if the forum is weighed down by sick guys like you. On that day, those shit headed wouldn’t loose anything, but we do.
Can I request to Umesh to be more moderated?
There is a saying in Nepali, “A foolish friend can be more harmful than an intellectual enemy.”
मन परे हरियो, नपरे रातो
0
0
U R THE GREAT DADA
मन परे हरियो, नपरे रातो
0
0
मनोजजीको हल्का हाँसोभित्र लुकेको गम्भिर ब्यङ्ग बुझेर आफुलाई सच्याउने साँचो प्रयत्न गर्छन कि मात्र हाँसोमा बिताउछ्न प्रचण्ड्ले । । ।
मन परे हरियो, नपरे रातो
0
0
good commedy,,,,,, noting more than this…..
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji ,yo manoj ji ko tyo karyakram ko aru bhag chhaina?I remember his R R College time(there i have seen many times his programe).hamro time ma law ra R R ma parkhal pani thiyena almost like same college…and he wAs as u know him now and then………. its been 10-12 years.he’s really smart artist!
मन परे हरियो, नपरे रातो
0
0
Namaste to everybody,
Thanks is for Umesh Ji .
मन परे हरियो, नपरे रातो
0
0
Namaste to everybody,
Manoj Ji ( Nakali Prachanda) said that,
Karntikari people have only their own wife???????????
Please try to find in the sosaity ,there is 60 percent
Karntikari people have Problem with their own wife.
Most of them they give up or they have two wife.
(It is not meanig that non karntikari people have no
problem with their wife , ofcourse they have also)
But as a Most of Comunist people are proud for this
then it is not truth .
Look around you , you will findout.
Yes,
Prachanda ji le man kholer Hasnu bhayo, tesai gari
sampurna nepali le man kholer hasna paun .
मन परे हरियो, नपरे रातो
0
0
hansayo gajurel budho le! hehehhehehehehhe
kati hasnu ho?
malai ta content le bhanda pani manoz budho ko wahiyat-pan le hansayo….
he is the worst comedian i have ever known
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि
मह प्रहसन जस्तो राम्रो र शिक्षापद अरु केहि छैन | मनोजको यो ‘हवनकली हो कि ट्वाइलेट कली हो’ छेउ न टुप्पाको जस्तो लाग्यो |धेरै खाए चिनि पनि तितो हुन्छ| मलाइ मन परेन भन्न त पाइयो नि!अब अरु हास्य कलाकारहरुलाइ पनि स्थान दिनु प-यो|
मन परे हरियो, नपरे रातो
0
0
Dear All,
Work and Talk this way, Going for other way?
Ha ha ha!!!
We are commenting on the Show, but some people are concerned more about Prachanda. Most of such comments comes from the people who never met Maobadi in their life, never seen them expect on TV but have lots of negetivity and biased thingking about them.
Have a smile and enjoy life with comedy show of Manoj.
Hi Ha Ha Ha!!!
मन परे हरियो, नपरे रातो
0
0
अचम्म छ गजूरेलको यो प्रशंसा होडमा उही कुमार लामाजी आउनु भएन ।
गजूरेलका कुरा ठिक छन किनभने उनी एक कलाकार हुन उनले समसामयिक बेथितिलाई व्यंग्य त कसेर नै दिएका छन ।
प्रचण्ड कामरेड यसैगरी हाँसेर अरू सारा नेपालीलाई पनि हाँस्न र बाँच्न दिने सोचमा पुग्नु भयो र आफ्ना कार्यकर्तालाई नियन्त्रणमा राखेर देशमा शान्ति र समुन्नतिका लागि सकारात्मक भैदिनु भयो भने मात्र पनि हाम्रो अभागी मुलुकले सास फेर्न पाउने थियो र बिस्तारै हाँस्न पनि पाउँथ्यो होला ।
आशा छ अब यो हाँसो संगै एक देशवासीले अर्को देशवासीलाई दुश्मन, पुलिस, सेना र आतंककवादी भनेर सफाया गहरिरहन नपरोस। यो हाँसो संगै मान्छेको रगत छोएर विरोधीलाई सखाप पार्न खाइएका कसमहरू बिर्सिइने गरी अन्त्य होऊन , मुलुक लोकको भलो गर्ने लोकतन्त्रको समुन्नत मार्गमा अगाडि बढोस् , देशभित्र देसवासीको कुनै शत्रू नरहोस र सबैले माओवादी कामरेडहरूले हाँसोको गुब्बारा फुटालेर हाँसे झैँ निर्भय मान्छे बनेर सास फेरेर बाँच्न पाइयोस् र हाँस्न पाइयोस । देस समुन्नत बन्ला भन्ने त परैको कुरा रह्यो, बाँच्न सम्म पाइयोस् ।
मन परे हरियो, नपरे रातो
0
0
सर् । एकदम् राम्रो र सटिक् छ ।
धन्यवाद यो सटिक प्रहसन गर्ने गजुरेल जी लाई र यस्लाई हाम्रो बिच् सम्म ल्याइ दिनुहुने तपाईं र तपाईंको यो मेरो संसार अनि यो प्रयास् लाई पनि ।
तर् सर् अलि छोटो भयो के केही गरी पुरा हेर्न पाइन्न? ।
मन परे हरियो, नपरे रातो
0
0
समय साँची नै धेरै बदलिसकेछ|हिजो दिउँसै बत्ति लिएर खोज्नु पर्ने नेताहरु, आज अधिकाँश पत्र-पत्रिका र TV मा Hot cake भएका छन्|हत्या र सफाईलाइ मुख्य Strategy बनाइ Target set गर्नेहरु नभन्दै सबैभन्दा सफल देखेका छन र भएका पनि हुन्| त्यसैले आज फेरि नेपालमा ब्यक्त्ति पूजाको शुरुवात भैसकेको छ|फेरि हामीहरु यति भक्त बनिदिन्छौ कि शक्तिको सामुने उसले गरेका घटिया कामहरुमा पनि Reasoning गर्न थाल्छौ र गल्तिहरुलाइ ढाकछोप गर्दछौ|आज दण्डको भागिदार को को हुन् भन्ने बिषय बिल्कुल परिवर्तन हुदैछ यो बदलिदो समय सँग|जो सँग लौरो छ, उसैले अरुलाइ दण्ड दिने भन्ने बिचार र ब्यवहार आज २१ सौ शताब्दिमा पनि अनौठो तरिकाले उत्तिकै सान्दर्भिक देखिएको छ यो सुन्दर, शान्त नेपालमा|
आफ्नो घर परिवारको बिजोग भएर पिढित बनेकाले आफ्नो अधिकारको लागि बिरोध जनाउदा चिरुवालको प्राणपखेरु उड्यो|सबैले आम्मै भन्दै जिब्रो टोके मात्र डरले|अहिलेका जल्दाबल्दा मानवाधिकारबादिले त जन्म नै लिएका थिएन तिनताका|तर आज जन्मिएर छिप्पिदै जाँदा पनि यो मानवाधिकारबादीहरुलाइ एकपक्षिय पक्षघातले ग्रस्त बनाएको छ|आज पनि ती पीढितहरुलाइ बलपुर्वक घोक्र्याइ रहेको दृश्य देख्न पाइन्छ यो नव नेपालमा|
जे भए पनि प्रचन्ड जस्तो ब्यक्तित्वको अगाडि ठट्याउलो पाराले प्रस्तुति दिन सक्नु मनोजजीको आँटलाइ मान्नै पर्छ|हसाँउनु भयो,प्रचण्ड हाँसे|खैर चिरुवाल,पण्डित पोखरेल र अन्य पत्रकारहरुले पनि यसरी हसाइ हसाइ बिरोध जनाएका भए,कालबाट जोग्गिन्थे कि?कामना गरौँ,मनोजजीले देखाउनु भएको शाहसबाट हाम्रा महान मानवाधिकारबादीहारुलाइ एकपक्षिय पक्षघातबाट मुक्ति दिलाओस्|
मन परे हरियो, नपरे रातो
0
0
In this short visual gives more information about him. He may take what is thinking the general people about him and his behaviour. He never forgete nation value public expection and past histry of people war.
Sapkota Dhanpati
Switzerland
मन परे हरियो, नपरे रातो
0
0
मने मेरो तर्फ बाट पनि मने मेरो सम्पुर्ण जन् अन्दोलित मनबाट पनि मने मनोज गजुरेल र उमेश जि लाई पनि मने धेरै धेरै धन्यबाद ।
मने हाम्रो पार्टिको तर्फ बाट पनि यहा हरुलाई धेरै धेरै धन्यबाद ।
दाल भुडे सङ् हर्श समिति
दाल भुडे भन्ज्याङ्
एच के
मन परे हरियो, नपरे रातो
0
0
really great thanks to gajurel …..
this is really great satirist work…
keep it up…
if gyane’s regime noone can do such things.. but prachanda .. he is really genious person.. he also say everybody have right to speech.. do work. but not as like gyane..
keep it up umesh and gajurel gi…
once again thanks so much
मन परे हरियो, नपरे रातो
0
0
Manoj jee ko khubi ko prasamsa garnai parchha.
मन परे हरियो, नपरे रातो
0
0
Really great. This provides many valuable messages to our leaders that they must admire.
Thanks Manojji and Umeshji!
Pasang
मन परे हरियो, नपरे रातो
0
0
Thank you Manoj ji for real caricature.
मन परे हरियो, नपरे रातो
0
0
Dear Manoj ji
Appreacited your acting and wording using in your drama.It might be good antibiotic and feedback to Mr.Prachanda.
मन परे हरियो, नपरे रातो
0
0
ooooooooooooo nice
मन परे हरियो, नपरे रातो
0
0
Thanks For the Manoj gajurel and umesh.
मन परे हरियो, नपरे रातो
0
0
Manoj Gajurel ji well done ! Thank so much Manoj ji and Umesh ji.
मन परे हरियो, नपरे रातो
0
0
Manoj gajurel..he is awesome! I wonder how can he act like this? kasari boli pani same banako hola?
Paila Tudikhel ma “maila Dai” ..ahile “prachanda”
hatss off for him for bringing new taste in our Nepali Comedy..I wish we could buy some of his shows..out of Nepal too..
and thanks Umesh for providing this…
मन परे हरियो, नपरे रातो
0
0
Haha Umesh ji,
Obviously both of you deserve heartfelt appreciation.
Manoj for wonderful presentation and Umesh for making that presentation avaialble for us (abroad).
Thank you both of you.
मन परे हरियो, नपरे रातो
0
0
thanks manoj gajurel lai ani umesh jee tapai lai pani.good job
मन परे हरियो, नपरे रातो
0
0
really so nice Umesh ji and other friends, Manoj Gajurel is really a great artist.
Yuba
USA.
मन परे हरियो, नपरे रातो
0
0
hoina umesh jee. kati chhitai sakiyo bhanya. binki pani rakhane hoina? I appreciate your job Umesh jee.
G.pokharel
USA
मन परे हरियो, नपरे रातो
0
0
एउटा कलाकारले गर्ने कलाको माध्यम द्वारा गरिएको यो क्यारिकेचरलाई साधारण आँखाले गर्ने मुल्यांकनमा यो प्रस्तुती अत्यन्त उत्कृष्ठ छ | शारिरीक हाउभाउ र भाबभंगी दुरुस्त नक्कल गर्नसक्ने उनको खुवी लाई हामिले कदर गर्नु पर्छ र नगरि रहन सकिदैन| साथै प्रस्तुती सांकेतिक रुपले सन्देशात्मक र आलोचनात्मक रहेको मेरो ब्यक्तिगत ठहर छ | यसले प्रचण्डलाई आफ्नो बारेमा रहेको आमधारणा बुझ्न र आगामिदिनमा परिमार्जित र परिस्कृत हुँदै सुधारात्मक ढंगले अगाडि बढ्न टेवा पु-याउने छ भन्ने मालाई लागेको छ |
धन्यवाद |||||||||||||||||||||
मन परे हरियो, नपरे रातो
0
0
I cannot watch in this. I dont know the problem. Is there any software required for this?
Otherwise, I suggest to upload in real player.
मन परे हरियो, नपरे रातो
0
0
Thanks for the video!
Manoj is really a fantastic actor.Keep it up
मन परे हरियो, नपरे रातो
0
0
Thanks so much Manoj jee!
Same to Umesh jee for wider circulation.
I have no comment about the acting played by Manoj because I find his actings always perfect.
CHEERS Keep it on!
For comments please wait for BIG THINK TANKS VIZ. INFIDEL, CONOSOVA, And UHI KUMAR LAMA. THANKS!
मन परे हरियो, नपरे रातो
0
0
very nice!
मन परे हरियो, नपरे रातो
0
0
Umesh jee thanks 4 the video,i am waiting 4 the remaining part of video.Plese post it as soon as possiable, and monoj jee well done keep it up.
मन परे हरियो, नपरे रातो
0
0
Well done Mr Manoj Gajurel.
Thanks a lot for your such comedy. You shoul continue the such programmes so that our so called leaders must think once what they had done in past & what will be going to do in future.
i am very impressed with you.
Thanks a lot once again.
–Prabin
मन परे हरियो, नपरे रातो
0
0
Very striking show! In democracy political leadres have to listen people’s comment and allegation. Good work can be done with public consultation and understanding people’s aspiration. I wish “NEPALI MAOIST” to become a new type of democratic communist for 21st century. Let’s do better politics fulfilling the commitments.
मन परे हरियो, नपरे रातो
0
0
प्रस्तुति र ब्यङ्ग्य धेरै नै राम्रो छ । मुक्त कण्ठले प्रसंसा गर्नु गर्छु मनोज गजुरेलको । सबै नभएकोले अधुरो भयो । बाँकि पनि थप्थाप गर्न सकिन्छ भने लौ न हेरौं । पहिले नै उमेशजिले आफ्नो उपस्थिति नभएको भन्ने जानकारी दिदा दिदै पनि खोजखाज गरेर यति गरेर राख्नुभएकोमा उमेशजिलाई पनि ध्न्यबाद ।
मन परे हरियो, नपरे रातो
0
0
I thnink now time to monoj gajural after maha that’s good i am very happy to watching this video is it possible to buy that cassette ? thank’s manoj and umesh
मन परे हरियो, नपरे रातो
0
0
Gaagab Cha yo the that reflect the total reality
मन परे हरियो, नपरे रातो
0
0
Very good presentation. We have the chance to see the other side of the Maoists. They seem to be very different for what we are made to perceive by the Royalists, Congress and Foreign Media. Unlike previous communist leaders of China, rzssia North Korea etc Nepali Maoist are ready to receive criticism openly. It is a good sign of dawn of democracy and a proof that the Maoists are slowly joining the mainstream politics.
मन परे हरियो, नपरे रातो
0
0
La la Umesh jee, Muri muri dhanyabad 6 hai, tapailai ra Gajurl jee lai.
Aru yestai pheri herne asha ma Bida
Thaks a lot
मन परे हरियो, नपरे रातो
0
0
Thanks Manoj Gajurel and Umesh jee,
if it is long please upload all.
prakash
मन परे हरियो, नपरे रातो
0
0
Great work!!!
You are doing really better work. Thank you!!!
मन परे हरियो, नपरे रातो
0
0
मनोजजीको प्रस्तुति प्रसंसनीय त छ नै अझ नेताहरु प्रति गर्ने गरेको तीखो ब्यंग्यले नेताहरुको घैटोमा घाम लाग्न सके देशले गति लिन्थ्यो कि ? यस प्रस्तुतिको अर्को भाग पनि हेर्न पाए उमेशजी लगायत प्रस्तोता कलाकार मनोजजी प्रति निकै आभारि हुने थिए /
मन परे हरियो, नपरे रातो
0
0
hello umehs ji I cannot watch your videos in this player. Can u advice me how i can do that please. thanks
Devi
UK
मन परे हरियो, नपरे रातो
0
0
मनोजजीको हवनकली शो को प्रतिकि्रया लेख्न मलाई भिडियो ब्लग नै हेर्नु परेन । किनकि सो हवनकली शो म पनि उपस्थित थिए ।
हवनकली शो त्यस कार्यक्रमको मुख्य आकर्षण थियो । हवनकली शोले दर्शकहरुको मन त जित्यो नै शो मा उपस्थित नक्कली प्रचण्ड देखेर सक्कली प्रचण्ड स्वंम पनि दिल खोलेर हाँसेका थिए । कार्यक्रममा माओवादीका केही गल्ती कमजोरीलाई राम्रैसँग औला ठगड्याएको थियो । कतै सम्झौतापरस्त हुँदै गएर माओवादी पनि अरु पार्टीहरुजस्तै संसदीय भासतिर लम्किरहेको संकेत गरिएको थियो ।
प्राय कार्यक्रमहरुमा आफ्नी श्रीमतीलाई सँगै लिएर हिडेको भनेर प्रचण्डलाई आलोचना गनेर््हरुलाई नक्कली प्रचण्डले ूक्रान्तिकारीहरुले आफ्नै श्रीमती लिएर त हिँड्ने हो नि अर्कोकी श्रीमती लिएर हिड्यो भने त बुर्जुवा भइहालिन्छ निु भनेर गतिलो झापड दिएका थिए ।
मनोजजीको त्यस दिनको कार्यक्रममा हवनकली शो जस्तो अर्को शो त्यति जमेन।
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी र गजुरेलजीलाई धन्यवाद ।
जे होस गजुरेलजीका धेरै कुराका हामी प्रशँसक हौँ। तर, अनुरोध के छ भने आफ्ना शुभचिन्तक र फ्यानहरुका भावनालाई पनि उहाँले ध्यानमा राख्नु पर्छ। उहाँले यस्तै विकृतिहरुलाई उजागर गर्नु भएको उहाँलाई धेरै सुहाँउछ।
समय-सापेक्ष प्रस्तुतीका लागी पुन: धन्यवाद।
मन परे हरियो, नपरे रातो
0
0
Great!!!
Really appreciable
Thank you Umesh Ji Thank you very much
Is it possible to upload full show??
*****
मैले मनोज जीका लागि धन्यवादका शब्द खोजेको हुँ। मेरो लागि हैन
मन परे हरियो, नपरे रातो
0
0
GOOD SHOW!
THANK YOU TO MR GAJUREL.
मन परे हरियो, नपरे रातो
0
0
मनोज जी लाई धेरै धेरै बधाइ र शुभकामना। यस्ता प्रस्तुतिले आम नेपालीको मन छुनेछ भन्ने लागेको छ।
उमेश जी थप भिडियो पनि राख्नु पर्यो। जति हेर्दा पनि थाकिएन।
सँकल्प पोख्रेल
भरतपुर, चितवन
मन परे हरियो, नपरे रातो
0
0
Thanks manoj Jee!!!!
It will be nice if we provide all the video of your show. I had wathed some parts from dcnepal.com .
Thanks for your creative acivity.
Bikash
मन परे हरियो, नपरे रातो
0
0
Thank you for providing video clip. If possible please upload the whole clip. Thank you once again.
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो छ मनोज जि लाइ धन्यबाद है अनि उमेश जि बाट येस्तै कुरा हरु हेर्न पाइरहु
फेरि पनि धन्यबद्’
अमेरिका बाट
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्ड हास्नुको अर्को विकल्प पनि त छैन नि अहिलेको परिस्थितिमा | तर उनको यो हासो चाहि क्षेणिक हो, किनकि १२ बर्ष सम्म हजारौ हजार जनतालाई आशु बगाउन बाध्य पारिएको इतिहास ताजै छ | त्यहि आशु ले एक दिन पोल्ने छ प्रचन्ड लै, अनि आशु उनको भाग्य बन्ने छ | राजा बिरोधी आन्दोलन सफल पार्नमा उनको पार्टि को ठुलो भुमिका छ, तर दन्डहिनता सधै रहिरहदैन किनकि प्रचन्ड पनि सजायको भागिदर छन् | रजा ज्ञानेन्द्र लाई कनुनले करवाही गर्छ अनि प्रचन्ड लाइ जनताले | त्यसैले प्रचन्डको हासोको मुहान छिटै फुट्नु पर्छ, किनकि यो त क्षणिक हो र येसैम जनताको भलाई छ |
मन परे हरियो, नपरे रातो
0
0
भीडीयो हेर्न पाए पो प्रतिक्रिया दिनू हेर्नै पाइएन॥॥
मन परे हरियो, नपरे रातो
0
0
!!!!^^^!! उमेश जि तथा सम्पूर्ण नेपाली म! नमस्कार !!^^^!!!!
सर्ब प्रथम त उमेस जि लाई धन्यवाद छ !! यो मनोज गजुरेल को हावान काली सो आस्ती गणतान्त्रीक कार्यकर्म को भिडियो राख्न्नु चाहनु भय को मा !! यस्ता रमाइला कुरा हरु हामी यो मेरो संसार का दर्सक हरु ले !! अन्या धरै हेर्न पाउ तपाईं बाट !! मनोज गजुरेल को हावान काली सो हेर्न पाउने हुँदा धरै खुशी लाग्यो !! यस्ता सामाग्री हरु अन्या नि राख्दै जानु होला !! धन्यवाद !! बाट !!!^^^पूर्ण^^^लिम्बु^^^!!!
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो छ यस् लाई जरी राख्नु होला
मन परे हरियो, नपरे रातो
0
0
Sorry I did not read carefully..you alreast said after few hours…
..aakanshyaa..
मन परे हरियो, नपरे रातो
0
0
Where is the video Umesh ji?
…aakanshyaa…
मन परे हरियो, नपरे रातो
0
0
chotti post garnush !
मन परे हरियो, नपरे रातो
0
0
केही घण्टा भन्नु भा थियो त । तीन घण्टा भो खै त ?
मन परे हरियो, नपरे रातो
0
0
I am eagerly waiting.
मन परे हरियो, नपरे रातो
0
0
namaste sir
thanx for giving us this kind of samachar to us
i hope u r giving us real news
which our national daily news are not able to give this type of news
sir i hope u should try to give more work which maiost arew doing.
thnx for this
मन परे हरियो, नपरे रातो
0
0
please post as soon as possible. excited to watch the video.
मन परे हरियो, नपरे रातो
0
0
galti bho ho umesh dai! mero sansar ko badlaa mero sansae pari gaye cha heading maa~!
मन परे हरियो, नपरे रातो
0
0