मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    दरबारका कर्मचारी निकाल्ने सरकारको निर्णय

    दरबारका कर्मचारी निकाल्ने सरकारको निर्णय
    हिजो बस्न नसकेको मन्त्रिपरिषदको बैठक आज बसेको छ र दरबारका कर्मचारी ५० प्रतिशत कटौति गर्ने निर्णय गरेको छ । राजप्रसाद सेवाका कार्यरत कर्मचारीलाई निजामति सेवामा ल्याई दरबारबाट हटाउने निर्णय भएको हो । त्यसैगरी ६० वर्ष पुगेका ५१ दरबारका कर्मचारीलाई अवकाश दिने पनि निर्णय सरकारले गरेको छ ।

    दरबारको प्रशासनिक कुराहरु पहिले दरबारले नै हेर्दै आएको भए पनि जनआन्दोलन २ पछि भने सरकारले हेर्न थालेको हो ।
    बैठकले राजदरबार सैनिक सचिवालयलाई नयाँ स्वरुपमा रुपान्तर गर्ने निर्णय पनि गरेको रहेछ । यो चाहिँ अचम्म लाग्यो । सैनिक सचिवालयलाई त खारेज गर्ने निर्णय गरिसकेको थियो सरकारले पहिले नै । खारेज गर्ने भनेर पनि खारेज गर्न नसकेपछि अब नयाँ स्वरुपमा लाने भनेको त हैन
    अनि दरबारका कर्मचारीहरुका बारेमा निर्णय पनि शंकै लाग्छ मलाई । पोखरामा विवादास्पद भाषण दिएर कारबाही गर्ने भनिएका पश्चिम पृतनापति दीलिप राणालाई काठमाडौँ फिर्ता बोलाउने बाहेक अरु के कारबाही भयो कसैलार्य थाहा छ

    No related posts.

    27 comments to दरबारका कर्मचारी निकाल्ने सरकारको निर्णय

    • Nilu Rimal

      जवला जी, कुर्सी न पाउदा सम्म सबै चोरै चोर हुन, कुर्सी पाएछी I need more more.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dilli

      अनावस्यक कर्माचारी दरवारको मात्र हैन सबै तिरका हटाउनु पर्छ यदि देश बनाउने नै हो भने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सरकारबाट सेनामा कारबाही भन्ने कुरा मा नो कमेन्ट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mitra, vienna, austria

      kasaile paras ra gyan bahadurlai russia ko tzar ko ke hawigat bhayeko thiyo bataos. the whole russian royal family was killed on the train while they tried escaping. so, before it is too late, he should give up with some respect. his has lost the minimum respect and just tries to stick to the power anyway….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ** The Narayanhiti Palace – The Public Property **

      The late king Mahendra who with Panchayat Raj sold Narayanhiti palace, the public one to then government run by Prime Minister Kritinidhi Bista at Rs. 70 Million in BS 2026 (1968) in a highly inflated price. The business house right at the heart of New Road at that time used to cost only Rs. 200,000–250,000. During the reign of Prithivi Bir Bikram, the land for the palace was acquired by Rana rulers without paying any compensation to land owners and built the palace with public money.

      After King Gyanendra ascended to the throne, the land and the palace has become his property.

      NOW days are numbered for the Monarchy Institution. The sign is not only staffs reduced but also the count down has begun which is just 100 days left for the feudal monarchy family to vacate the Narayanhiti palace, the public property.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gagane

      खुरुक्क् दरबार् नै कटौती नगरेर के को कर्मचारी कटौती गर्ने हो । जता बाट पनि जनता नै मार ।
      यो सेतो हात्ती र तेस्को छावा अनि केटा केटी सब् लाइ कटौती गरेर चिडियाखाना वा भद्रगोल तिर् घुसार्नु पर्नेमा बिचारओ कर्मचारी कटौती गरी फुर्ती देखौदेइछ भद्रगोले सरकार ।
      राजा महाराज हरुलाई च्याट्ट भद्रगोल वा चिडियाखाना मा आजीवन भात्ता र सेवा गर्ने सुस1रे हरु दियर राख्नु पर्छ । तेसो गर्दा देश लाई पनि भार नपर्ने र ठुलै खर्च जोगिने र राष्ट्रको सम्पत्ति पनि राष्ट्रियकारण हुने अनि तेती मात्रै होइन चिडियाखाना मा बिसौ सताब्दी को राजतन्त्र अनि तानाशआह देश बिदेश बाट हेर्न आउनेको भिड बाट पनि देश लाई ठुलो राजास्वो सन्कलन र बृद्दी हुने । तेतातिर् चाँही यो लछारपाटो सरकार को दिमाग र बुद्दी किन नगाको हो कुन्नी ।
      तेल्लाई सोमत् किनेर ख्वाउनु पर्ने ।

      shyakas@mail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sanzeeb s

      It would be good to relocate them for Palace does not need a alarge staff of 750. They should also cut down on the Army this will save some tax payers money.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Samrat !

      हेर है केटा हो म त भन्चु दरबार को त्यो घाइते जनावर ले एक ताल पक्कै पनि अन्तिम आर कि पार हमला न गरी कन छोड्ने वाला मा चाइ छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लिम्बु पूर्ण

      !!!^^^उमेस जि यो समाचार को लागि धन्यवाद^^^!!!
      हाम्रा नेता ले यो सानो काम जनता को मन राख्न्न को लागि गर्न खोजेको रहेछ !! तर खोइ किन ५०% मात्र कर्मचारी कटौती गरेको !! दरबार को हेरचाह गर्ने बाहेक सबै गर्नु पर्ने होइन र त्यो ज्याने लाइ किन नेपाल सरकार बाट दिने कर्मचारी !! दरबार नेपाली जनता र नेपाल सरकार को हो !! दरबार लाइ हेर बिचार गर्ने कर्मचारी बाहेक सबै लाइ निकाल्नु पर्छ !! आनी त्यो आर्मी हरु किन कटौती नगरेको किन पुलिस आर्मी हरु जस्ता को त्यस्ताइ छन !! आर्मि’र पुलिस पनि दरबार को (गार्ड्) हेर्चाह गर्ने बाहेक सबै निकालीनु पर्छ !! आरु (क्यम्) चोउकी हरु मा सरुवा गर्नु पर्छ !! खै हाम्रा नेता हरु गर्ने जस्तो गर्छन !! जमना मा दरबार को सबै कटोउती गर्ने भनेका बर्षा बित्न्ना लागि सक्यो !! आझै केही गरेको छैन !! आनी त्यो पहिला राजा बिरेन्द्र तथा सम्पूर्ण परिवार को हत्या हुँदा को कर्मचारी हरु लाइ पनि आनु सन्धान गर्नु पर्ने हो नेपाल सरकार ले !! त्यस बेला दरबार मा हुने कर्मचारी हरु लाइ केही न केही त पक्कै थाहा छ !! आँखाले देख्न्ने हरु होलान नभ य कान ले सुन्ने हरु छन होला कि ज्ञ्याने र पारसे ले पोइसा दिय कुरा फेरी हाले !! तेसाइ छोड नु हुन्न !! ति कर्मचारी लाइ पनि !! खै के गर्लान र यि हाम्रा नेता ले गर्छुम भन्दै आर्को तिर देस र जनता को कट्टु खुस्काउने काम मात्र गर्छन !!!!^^^पूर्ण^^^लिम्बु^^^!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kesharibabu

      मलाइ त ति विवादित जेनरल बारे केही थाह छैन। अब बर्खास्ती होइन कि प्रमोशन भएर सिएनसी हुन बेर छैन उनी। कता कारबाही हुनु। छापामा नेपाली सेना लेखेर हुन्छ र भित्र भित्र त शाही सेना नै छ। पारस सेनाको व्यारेक भित्र मामाघरको चोटा केठा चाहरे अनुसार चाहरी रहेको छ। उसलाइ जुन बन्दुक चाहियो त्यो उपलब्ध छ सेनाको भण्डारबाट। धन्न चाहेको मान्छेलाइ गोली हान्न पा को छैन उसले। त्यो पनि के बेर अब। गोकर्णतिर सेनाका जवानहरूलाक्ष पौडी पोखरी खनाएर मजाले मिर्गको मासु हसुर्दै छ रे त्यो भन्या सुन्या हो राम जाने।
      हुन्न क्या हुन्न त्यो सैनिक जेनरलमाथि कसैगरे कारबाही हुन्न नेपालमा । नेपाल यस्तो देश हो जहाँ जसले जे गरेपनि हुन्छ। कारबाही गरे न्यायलयले क्लिन चिट दिन्छ। के गर्ने खुम बहादुर चोखा भएऽ चिरन्जीवी वाग्ले गोविन्दराज जोशी जय प्रकाश आनन्द जस्ता सबै चोखिएको मुलुकमा कस्लाइ कारबाही हुन्छ। कसैलाइ पनि हुन्न। म ठोकेर भन्न सक्छु। त्यो रायमाझीको नेतृत्वमा आयोग बनेको बेला नै त्यो केशरजंगको भाइ कृष्ण जंगले राजालाइ चोखाउने भयो भनेर त मैले भनेकै हो। आखिर भयो त्यही। खड्ग ओली काजु कान्छाले राजा दोषी नरहेको भन्दै सोफाइ दिएका छन् हालै। अब हुन्न हुन्न ज्ञानेलाइ पनि केही हुन्न।

      अब उसले मागे बमोजिम शान्तिपूर्वक बंगलोर गएर बस्न दिने कुरा भै रा छ भित्र भित्र। तुलसी गिरी सितै उता गएर बस्ने रे गद्दी त्याग गरेर। छोरालाइ पनि संगै लगे हुने नत्र सिपाही बनाएर कंगोतिर पठाएपनि हुन्छ पारसेलाइ । नेपालमा त योङ् कम्युनिष्ट लिगका ठिटाहरूले चोक्टा लुछ्नेछन् उसको। पारसेलाइ नेपाली कुशे अर्थात सद्दाम हुसैनको छारा जस्तै भन्छन है धेरैले नेपालमा ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सागर नेपाली

      उद्धेश्य त ठीकै हो तर गर्न पो सक्छन्‌ की सक्दैनन्‌।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mp, Italy

      Time Passa…. Gareka hun ke thaha chhaina …Janatako ankhama chharo………….ki kaso sathi ho…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar

      Nikaline tyahi sano darcha ka karmachari nai hola ni. Durbar ma kam gareko bhandai ma tyasari nikali dinda, ghar ko chulo kasari jalchha ra.

      Janata lai rahat dinu, surachkya dinu, sakchha bhane nispachhaya chunawa garaunu. Aphno kamjori lukauna lai durbar tir ko kura lyayar kati aljhaune.

      Sakchha bhane rok na maobad jyajati.

      Save nation from plunging into full fleadge civil war.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prak-USA

      To Nepalese leaders:

      Maoist killed 13000, 26 got killed during Jan andolan-II and 27 were killed during last Madhesi andolan. No matter what but their kids under 15 were completely innocent. I demand to know, as a nepalese citizen, why you guys have not declared anything to bring their lives to the same standard as your kids have?

      Shame on you, corrupt and selfish leaders of Nepal (Prachanda, Girija, Madhav, Shere and others) !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Disgusting

      When there is no official power for criminal gyanendra, why there are so many useless civil servants and army in the palace. Why the government is wasting so much on the family of criminal. Why the hell he needs administration, why he is still in the so expensive palace of the people. The so called government talks so many things on paper has not been able to impliment anything about palace, army and some of useless activities where lots to time and money has been wasted. I think these days the ministers are getting money from three sides. One the tax payers money officialy as their salary, then money from gyanedra to prolong his stay in the palace and by the misuse of power other money from corruption. These stupid credibility zero government must be feeling smart being funnel some of illigally earned money from gynendra probably no politician of the past was able to get anything from palace as bribe. We don not know how long we will have to watch their drama when everybody knows what they are up to and they have proved themselves useless so many times.
      I don not think people have patiece to listen to their lie and garbage talk, people are desperate to see some positive action, maintenance of law and order and punishment to culprits. All other stupidity are happening except for the important, crucial and urgent need of governance, development and regularity of normal life. Is this the definition of Nepal in its whole history.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      I totally agree with ‘PIPA ATMARAM’.It should be heard by the Nepal government.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jwala

      कसैले नेता चोर भनेको छ कसैले राजा का बाउ छोरालाइ चोर भनेको छ , खै को हो चोर ? वास्तविक चोर को हो? कतै अर्कालाइ चोर भन्ने हरु आफै सक्कली बदमास भित्र त पर्नु हुन्न्?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • uk

      just onlycivil servants ? king should be grabed from the palace and made a measuem the palace and then we would be able to see how and where our ex king familiess were killed. after than our country generate a huge amount of money
      what a good idea?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gaju limbu hk

      I never believe in this matter that political leaders have dare to do that job, they just make a decision to cheat for nepali people as well. . still people should sacrifice to change for palace. people should go to palace and chest away them with bare foot because they are getting big salary from peoples tax without doing any good job for nepali people. they just hatching conspiracy how to protect feudalism and the leader of feudalism.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      DISARM PALACE FIRST!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhanu bhusal

      त्यस्तै हो कारबाही भन्नेत ढाँटको निम्तो खाइ पत्याउनु भने जस्तो हेर्दै जाँउ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aasha K.C., Gottingen, Germany

      yo yastai ho, kam bhanda kura badhi.

      we need to “talk less, work more” philosophy to be implemented.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पिपा आत्माराम्

      देसको लागि थुलो योगदान् दिनेलाइ कदर् नगरि चोर् भ्रस्त दरबारको दलालि गरी बिरेन्द्रको पालादेखि गोर्खा दछिन् बाउ तक्मा लिनेहरुको तक्मालाइ रद गर्नु पर्‍यो।

      पिपा आत्माराम्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raju, Biratnagar

      Let us see how it works in implementation. It is easy to decide only. They are deciding many things but implementing a little…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pradumna raj sharma

      यि का यिते हरु कागजी गफ मात्र गर्छन्,साचो कारबाही गर्ने यिन को हिम्मत कहाँ ?यि नालायक हरु ले छिटो कुर्सी छोडेर प्रचन्ड का भुरा हरु लाई राखे भने केही गर्छन कि ?त्यो पनि हुन त उहि ताल होल,”आगो को डर ले पानी मा गए,पानी मा जा दा झन ठुला आगो का लप्का “भने जस्तो त होला नि,नेपाल मा को नै जनता को प्रेमी निस्क्यो र,सन्सद भव न छिर्न पा छैन,सुङुर झै मोटा का छन्,कसैले महरा को अनुहार देखेको छ,फुलेर फुट्ला जस्तो भैइ रा छ,ल ल जे सुकै गर्,सत्ता को कोर्‍रा तिम्रै हात मा छ क्यार्!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vbn

      malai pani sanka nai lagchha khai k garla ra yo sarkar le jasto lagchha kunai ramo kam gareko bhaya po akhi bhrasta haru ko hulmulko auta group na ho sarkarma baseka haru.. sabai khana payako khanda ma puchchhar lukayara basne khalka hun ani napauda smama matra bhukne garchhan netaharu yastai hola jasto chha kehi pani garna sakeko chhaina na ta kunai sahi mantri haru lai karbahi garyo na kunai sainik haru lai nai akhi yo nyako dhoka ra sarkar pani ta garib haruko tauko bhar bhanne khalko ta rahechha ni kati janata bhok bhokai marera pani falanalai karbahi hunu parchha bhaneka chhan tara tiniharuko awas sarkar ra netaharuko kan ma halne tel jasto bhayako chha tyasaile pani yo sanka nai lagne kura ho k sarkarle kehi garla ta? prashna yaha aayo pheri……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vbn

      malai pani sanka nai lagchha khai k garla ra yo sarkar le jasto lagchha kunai ramo kam gareko bhaya po akhi bhrasta haru ko hulmulko auta group na ho sarkarma baseka haru.. sabai khana payako khanda ma puchchhar lukayara basne khalka hun ani napauda smama matra bhukne garchhan netaharu yastai hola jasto chha kehi pani garna sakeko chhaina na ta kunai sahi mantri haru lai karbahi garyo na kunai sainik haru lai nai akhi yo nyako dhoka ra sarkar pani ta garib haruko tauko bhar bhanne khalko ta rahechha ni kati janata bhok bhokai marera pani falanalai karbahi hunu parchha bhaneka chhan tara tiniharuko awas sarkar ra netaharuko kan ma halne tel jasto bhayako chha tyasaile pani yo sanka nai lagne kura ho k sarkarle kehi garla ta? prashna yaha aayo pheri……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker