
काठमाडौँको खुलामञ्चमा नेवाः राष्ट्रिय मुक्ति मोर्चको उदघाटन गर्न जानुभएका प्रचण्ड वर्दीधारी ‘जनसेना’ को घेरामा ? हैन- हैन, उनीहरु त सांस्कृतिक कार्यक्रम देखाउन आएका हुन्। एउटा क्रान्तिकारी गीतमा वर्दीसहित छापामार नाच नाचेका थिए उनीहरु।

उदघाटनको लागि पानसमा बत्ती बाल्नुपर्ने हो। पानस त तलपट्टी छ। उहाँको मुठी भने माथितिर। आठ दलको बैठकलाई बीचमा छाडेर बालुवाटारबाट सीधै खुलामञ्च हानिनुभएका प्रचण्डले कार्यक्रममा सम्बोधन गर्दै माअोवादीलाई सरकारमा नलाने षड्यन्त्रहरु भइरहेको बताउनु भयो। सामन्तवादीहरू करोडौँ रूपैयाँ खर्च गरेर साम्प्रदायिक दङ्गा भड्काउने र देश टुक्रयाउने खेलमा लागेकाले उनीहरूविरुद्ध उत्रनु पर्ने उहाँको आह्वान थियो।
सम्मेलनको उदघाटनको सत्रमा सहभागीहरुको रंगीबिरंगी अनुहारहरु-


सबै फोटो सौजन्यः सागर श्रेष्ठ/स्वससे
थप दृश्यहरु यसमा हेर्नुस्-
No related posts.










मदन जी, धन्यबाद् /
तपाइले लेख्नुभएको बुदा नम्बर् १ र ६ चित्त्त बुझ्यो / मैले पनि धेरै पहिले यहि राय प्रकट गरेको थिय /
समाजले कोल्टो फेरेपछि इतिहास आफै तयार हुन्छ / त्यो बारे हामिले चिन्ता गर्न पर्दैन /
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी,
धन्यवाद् छ है, तर प्रधानमन्त्री तथा कांग्रेसको विचारमा सुनियोजित रुपमा राजा बचाउने खेल भैरहेको छ । गिरिजाको जिब्रो पिपल्को पात हल्ले जस्तो हल्लि रहेको छ । गिराजाको बक्तब्यले अव जेठमा चुनाव पनि पक्कै हुँदैन । निर्वाचन आयोगको प्रमुखबाट पनि चुनाव सार्ने कुरा त्यसै आएको छैन । गिरिजाले बालकलाई खेलाई खेलाई थाङ्नामा सुताए झै माओवादी र जनतालाई पनि सुताउने र राजा लाई जगाउने धुनमा लागेका छन । केही दिन अगाडि विराटनगरबाट दियेको बक्तब्य केवल जनतालाई थाङ्नामा सुताउने यौटा प्रचन्च मात्रै हो । अरुले गिरिजालाई कसरी बुझ्नु भयेको छ, मैले त यसरी नै बुझेको छु । अब त लाग्न थालेको छ कि, माओबादि पार्टिले जनताको मन जित्न सफल भैरहेको अवस्थामा, जसरी तसरी प्रोपागान्डा गर्दै माओबादिको छबि बिगार्ने सरकारि निति छ कि जस्तो छ । यदि यही चालले चल्ने हो भने, गिरजाबाट जनताको समस्या समाधान् हुन्छकि भनेर सोच्नु पनि बेकार् छ । गिराजा जहिलेसम्म America+Bharat+Gyane= “ABHAGYA” को सुत्र कार्यान्नोयान् गर्छन् तबसम्म नेपालीको भाग्य खुल्दैन । नेपालीले आफ्नो भाग्य बनाउन यि तिन् कुराबाट बच्नुपर्छ । जसको लागि अझ चर्को आन्दोलनको आवश्यकता पनि पर्न सक्छ ।
मन परे हरियो, नपरे रातो
0
0
Dhanyabad Umeshji,
Mysansar.com lai maobadilai gali garne site banayekoma. Dukhlagyo Tapai jasto byaktilai pani kasari upayog garda rahechhan bhaner janna pauda.
Suvenchhuk.
मन परे हरियो, नपरे रातो
0
0
oh camarade parachanda jee,
You the one who create so many organisation like magart, kirat, newa mukti morch so on. what for these organisation. now u r blaming darbar come on comarage you uesed these ethinic people in peoples war, you teach them to kill innocent people now you are telling them behave humanly. dont use cheap solagan. be realstic.
मन परे हरियो, नपरे रातो
0
0
ह्या उमेश जि, तपाईं पनि क्या बात गर्नु हुन्छ भन्या, यस्तो जोक हान्ने ? मैले त कतै प्रचन्ड का सेना ले सैनिक बिद्रोह (coup)पो गरेछन भन्ठानेको
मन परे हरियो, नपरे रातो
0
0
Prachanda does not have any intellectual knowledge, but he is cunning to brain wash people by throwing cheap slogan. Once he said in BBC that if he is in power he/his govt. can turn nepal into Switzerland within 10 years. Now friends!! tell me is it possible? no way in the world, chaning outlookin is not as important as to change internal sight of people. Look still people are revenging each other, one group is beaten by others but their head-leaders are having dinner together in a same plate. So why we are fighting just for the sake of their ‘chair’ & ‘power’. Before we make our Nepal as a Switzerland or establish ‘Lok- Tantra’ we MUST change our people’s mentality by no biase education and promotion. Unfortunately all come from the so-called leaders and they do not like intellectual to interfere and tell the truth to the people.
“Prachadd” is desperate for a big /international/ national fame to gather but he does not know that he does not deserve that as he is not capable to handle/ deal the issue, Yes, he can say very rubbish saying which he made recently in order to get claps from the illiterate/uneducated groups. Fortunately we have majority of this groups.
मन परे हरियो, नपरे रातो
0
0
What is the agenda of Newa Mukti Morcha in this program? What contribution do they expect from Prachanda?
मन परे हरियो, नपरे रातो
0
0
Umeshji,
Tapaiko site ma Hijo Aaj Maobadi ka Galti kamjori haru naikai dekhna painhchani. Aru haruko pani dekhna paye ramrai ho natra maobadiko matra kin? Karan ko pratichyama?
Suvecchuk.
मन परे हरियो, नपरे रातो
0
0
Prachanda ko pani chakab nai badi rahecha,ra show up unnecessary. Neapali janta lai ghari ghari aamshava, chakap chahindai.nepal ma sabai neta haru eutai ho, sabai jana mileko huncha ra janta lai RATO dekhai dincha.
I DON’T TRUST THESE PEOPLE
मन परे हरियो, नपरे रातो
0
0
लालसलाम ।।। पानी तिर्खालागे पछि नदिको नजिक बसेपनि आँफै नदिमा नगै पानी नपिए सम्म नदि नै आएर मुखको तिर्खालाइ थामदैन ।- तुधिखेलमा बसेर राजाको बिरुध गर्दैमा राजा भागेर जाडैन ।- २०४७ सालमा पनि एमालेहरुले यस्तै बोल्यो ।- आखिर सरकारमा गये पछी घुश खाएर पेजेरो चधेर करोद्दैको बङ्गला काठमाडौंमा बनायेर् सामन्तिबाद् बने।- माओबादिले पनि भबिस्यमा केही गर्न सक्दैन ।।। बरु अहिलेको नया बिधार्थिहरुले प्रयास् गरे राजतत्न्र फाल्न् सकिन्छ। माओबादि पदमा गएर घुस् खायपछी चुप लाग्छ । चिन् ,सोविएत् रुसियामा कमनिस्त् हरुले करायेर् होइन् लदेर् सामन्ति सरकार धाल्यो । माओबादि कमरेद् चाद्दै गरेर् देखाउ, नत्र कालो मोसो दलिदेला।।।-
मन परे हरियो, नपरे रातो
0
0
What a democracy !!
Some are dancing with NANGO KHUKURI in KHULAMANCH, some are getting forced to dance with JUTTA KO MALA
मन परे हरियो, नपरे रातो
0
0
सबै भ्रस्ट्चारइ हरु ले देस् लाई महारोगी बनाएको बेला प्रचन्ड जि ले केही गर्छ कि भन्ने आसा सबै लाई लागेको थियो र अझै झिनो आसा बाकी पनि कति लाई होल,यो बेला मा ग्एने ले झै कहाँ अभिनन्दन खान पायिन्छ भन्दै बहुला कुकुर हानिए जस्तो हानिनु भन्दा,अनी बक्म्फुसे प्रमाण बिना का कुरा हरु बक्दै आफ्नो स्तर गिरौनु भन्दा बरु अरु केही गरी छिटो सरकार मा गएर काम गरेर देखौने कि प्रचन्ड ज्यु!!
मन परे हरियो, नपरे रातो
1
0
यसपाली भने केहि पनि भनेछन है| काठमाण्डुका जनता सग इत्रिदा झापड पाइन्छ भनेर होला कामरेड हरुले बिचार गरि बोल्नु भएछ| नत्र यसपाली के नया कुरा सुन्न पाइने भयो भनेको त चिचि न पापा भयो हामिलाइ त| सबैले आशा गरेका थिए प्रचण्ड्बाट केहि आउछ भनेर तर खै केहि पनि आएन| बिना प्रमाणका कुरा गरेर दुला भित्रबाट राजनितिक उचाइ बढाइ राखेका नेताहरु बाहिर आउदा पनि लागेको बानी उसरिनै बोलि दिए पोखरामा | नेपालको कुनै एक बुद्दिजिविले त्यो प्रचण्ड्ले बोलेको कुरा कि टुङोलगाउ कि प्रमाणदेउ भनेको भए मनोज गजुरेलको ब्यङजस्तै वुर्जुवा हुन्थे होलान ति नेपाली विद्वान तर अमेरिकाले नै बोलिदियो अहिले अक्कन बक्क भएका छन बरा| होइन हतियार खोलाले बगाएको र अमेरिकिको हत्याको तानाबानाको कुरा कत्ति पनि उठाएनछन के हो भन्या यस आमसभामा !!! केहि त आउनु पर्ने होइन र ? जदौ कामरेड हरु|
मन परे हरियो, नपरे रातो
0
0
malai tyo red face paint gareko…mann paryo..!!
मन परे हरियो, नपरे रातो
0
0
Proves the existence of a parralel government and highhandedness of Maoists. I would submit that it is not that Maoists are not being invited (or are being conspired against) to join the government but Maoists themselves don’t wish to shun their violent behaviour and join the government. At least once in government they will have to deminstrate a higher level of restraint and empathy, which Maoists have proven at times that they lack.
मन परे हरियो, नपरे रातो
0
0
उमेश्जी
माओ बादी को भातृ संगठन भएको हुनाले प्रचन्ड र बाबुराम लाइ बोलाका होलन ।गिरिजा र अन्य आठ पार्टी का लाइ पनि बोला भे हुन्थेन र ।खैर आब नेपाल मा ,नेपाली नेपाली बिच प्रेम बडौने आन्दोलन हुनु जरुरी छ ।म त यहाँ कहिले कुन जाती ले कुन लाइ होच्य उने,घृणा फैलौने आदी कृयाकलाप फैलेको देख्छु ।जातिय सद्भाब बदौन आब नेपाल सरकार ले तलका काम हरु गाह्रोस्
१)जात पात सब्मन्ध मा बनेका कानुन लाइ कडाइ का साथ लागु गर्ने ।आन्तर्जातिएए विवाह(बिशेष गरेर तराई पहाड्) गर्नेलाइ रोज गारी को ब्यबस्था गर्ने
२)प्रत्तेक वडा वडा मा स्थानैय पार्टी का कार्यकर्ता द्वारा शिक्ष्यित समुदा य बोलाएर देश प्रेम ,जाती पति ,रास्टृयता आदी बिषय मा बेला बेला मा आन्तर्कृया गर्ने ।
आग्र गामि सोच भएका लाइ सम्म्मन गर्ने
३)समग्र पाठ्या पुस्तक परिवर्तन गर्ने
४)फेरी साचो ईतिहास लेख्ने!
५)जाती पति,धर्म को नाम मा राजनीति,गर्ने,नेता,पार्टी सबै लाइ बहिस्कार गर्ने?
६)यो ने बा राष्ट्रिय मुक्ती मोर्चा खारेज गरेर्,काठ्मान्डु आदी बासी संगठन वा कुनै नाम राख्ने नत्र अब कामि मुक्ती मोर्चा,दमै मुक्ती मोर्चा,बाहुन मुक्ती मोर्चा,लिम्बु मुक्ती मोर्चा पनि बजार मा चाडै आउनेछ ।यो अल्ली सुहाएन
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji
I highly appreciate your great endevour to update the events lively.Please, put some more visual blogg so that it help us to reach near to Nepal and appreciate our culture from long distance. I sincerely appreciate and congratulate to the people of Nepal and Kathmandu to keep intact our rich culture and heritage for the prosperiou Nepal.
Perhaps, this time also we can see and read some rediculus comment for our so called commenter over this blogg.
Umesh ji, keep continue to update.
Thanks
Krishne
USA
मन परे हरियो, नपरे रातो
0
0
!!!~~~नमस्ते~~~उमेस जि~~~तथा सम्पुर्न~~~साथी हरु~~~!!! उमेस जि तपाईं ले जे होस् फोटो हरु धेरै राम्रो राख्न्नु भयछ !! धन्यवाद छ !! उमेस जि आम सभा मा नि यस्तो रमाइलो अनुहार हरु हेर्न पायको मा खुशी छु !! जे होस् पुष्प कमल दाहाल भयर होला यस्तो रमाइलो भयको !!
आरु पार्टी हरु आम सभा बस्न नि पाउदैन !! जे होस् कम्रेड प्रचन्ड ले गर्छ कि भनेको खोइ धेरै कुरा झुट बोल्न थाले कम्रेड हरु नि !! जे होस् मारा मार नहोस् !! पार्टी को कुरा हो कुर्सी को लडाइ छ !! मोसो जुत्ता को माला त चल्छ !! तर पुर्बेली दाजु भाई हरु खतरा छन !!पश्चिम मग्दी को जनता ले त हासी हासी बजार घुमाया तर झापा र पाच्थर का जनता ले झापाड र थापाड हान्छन टाउको फोर्छन !!
जे होस् उमेस जि लाइ कोलर फुल फोटो सहित छापेको मा धन्यवाद दिदै बिधा हुन्छु !!!~~~पूर्ण~~~लिम्बु~~~!!!
मन परे हरियो, नपरे रातो
0
0
sabai bhanda ramro jhaki ra joke ta prachandajee aafai garnu hunchha, aru phota haru ko ke kam!
मन परे हरियो, नपरे रातो
0
1
अब , प्रचण्ड र बाबुरामहरुलाई पनि अरु नेता झैं देश विकाश वा समस्या निकासका काम गर्न फुर्सद नहुने भो -उद्घघाटन समारोहमा जाँदा जाँद समय कहाँ हुन्छ र ?
साँचि उहाँले पोखरामा भन्नुभाको माओबादीलाई फसाउने दरबारीया षड्यन्त्रकारीहरुको ग्राइन्ड डिजाईन यो आमसभामा पनि पर्दाफास भएन नि खै।। कि त्यै सिडी बाट चित्त बुझाउनु पर्ने हो?
मन परे हरियो, नपरे रातो
0
1
comrade haru la ratoo tika ra fulmalaa kina lagaunu paryoo,krantikraiharu la yo burjuwaa sanskrati ko pachhi lagnu bakaar hunchha yasto tika talo ra aabir lagauna parampara toodnus hi kamraad ho.
canada bata kamraad
मन परे हरियो, नपरे रातो
0
1