अरु देशमा हुँदो हो त भ्रष्टाचारको यति ठूलो प्रमाणसहितको स्क्याण्डल भएपछि ठूलै हलचल भइसक्ने थियो। तर नेपालमा राजनीतिक मुद्दाले यति ठूलो भ्रष्टाचारको मुद्दालाई छायाँमा पारेको देख्दा अचम्म लागेको छ। भ्रष्टाचार पनि अरु ठाउँमा हो र, न्याय जस्तो पवित्र क्षेत्रमा। त्यो पनि प्रधानन्यायाधीश स्वयं संलग्न भएको। तर खासै हलचल भएको देखिँदैन। पत्रपत्रिकाहरु पनि एउटाले स्कूप मारेको समाचार हामीले किन लेख्ने भन्नेमा पो लागेको हो कि ? नभए सबैले फलोअप गरेर समाचार/विचारहरु लेखेको भए अहिलेसम्म भ्रष्टाचारको यो मुद्दाले राष्ट्रिय बहसको रुप लिइसक्ने थिएन होला त ? सर्वोच्चले अस्ति शुक्रबार एउटा पत्रकार सम्मेलन गरेर यस विषयमा हामी छानबिन गरिरहेका छौँ, कृपया थप समाचार नलेखिदिनुहोला भनी पत्रकारहरुलाई भनेको थियो।

नेपालको सर्वोच्च अदालतमा कसरी भ्रष्टाचार हुन्छ र त्यसमा को कसरी संलग्न हुन्छन् भन्ने रहस्य खोल्ने टेलिफोन वार्ता रेकर्ड गरिएको एउटा सीडीको आधारमा हिमाल पाक्षिकले यो अनुसन्धनात्मक रिपोर्ट छापेको हो। सीडी सुनेपछि लाग्छ’ ‘भनेको बेञ्चमा मुद्दा पारिदिने’ काम प्रधान’न्यायाधीशबाटै हुँदोरहेछ र कतिपय कर्मचारी न्यायाधीशसँग पनि निर्धक्कसँग घूसको कुरा गर्दा रहेछन्।
• केही गरी पालो आइहाल्यो भने नि! भन्न त बिहान ‘फस्ट आवर’ मै भन्नुपर्छ के भनौँ?
• हजुर नै भन्नुस् न यसमा कति खर्च गर्नुपर्ला?
• तपाइँको पनि यतिमा भइदिए हुन्थ्यो भन्ने होला नि?
• कति गरौँ त सर! तीन जति गरौँ?
• हुन्छ ठीकै छ।
···
• मैले अस्ति बिहान गएर भेटेको थिएँ बूढालाई। म बूढाको घरमै गएको थिएँ। लिखित जवाफ नपरेसम्मलाई ‘पोजिटिभ्ली’ लेखिदिएको छु भन्नु हुन्थ्यो।
• हुन्छ सर!
• सर्वोच्चबाट हुनुपर्ने सहयोग म गरिहाल्छु तपाइँ नआत्तिनुस् न है!
• हवस सर!
(टेलिफोन वार्ताको सम्पादित अंश)
यस्तै वार्ता रेकर्ड गरिएको एउटा सीडीले नेपालको सर्वोच्च न्यायालयमा कुन हदसम्मको भ्रष्टाचार भइरहेको छ भन्ने देखाउँछ। ‘बाबुरामजी’ र ‘राजेशजी’ बीचको सो वार्ताले काठमाडौँ जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालतमा चलिरहेका मुद्दा जिताउन अदालतका कर्मचारीले कसरी न्यायाधीशसँग सम्पर्क गर्छन् र ‘कुरा मिलाउँछन्’ भन्ने रहस्य खोलिदिएको छ। टेलिफोन वार्तामा संलग्न ‘बाबुराम’ सर्वोच्च अदालतबाट भर्खरै काज सरुवा भएका शाखा अधिकृत बाबुराम दाहाल हुन् भने ‘राजेश’ काठमाडौँ जिल्ला अदालत र पुनरावेदन अदालत पाटनबाट मुद्दा हारेर रिट क्षेत्रबाट सर्वोच्च अदालत पुगेका काठमाडाँै महानगरपालिका वडा नम्बर १५ का भाइराजा शाक्यका छोरा राजेश शाक्य हुन्।
वार्तामा बाबुरामले पटकपटक आफूले ‘बूढा’ लाई भेटेर भनेको र ‘बूढा’ ले तपाइँलाई सजिलो हुनेगरी लेखिदिएका छन् भनेका छन्। सामान्य प्रचलनमा सर्वोच्च अदालतका कर्मचारीले भन्ने ‘बूढा’ प्रधानन्यायाधीश हुन् भने ‘माथि’ उनको च्याम्बर हो।
भनेपछि प्रधानन्यायाधीश नै यस्तो घृणित खेलमा ? रामराम, अब के न्यायको आशा गर्ने सर्वसाधारणले ? छिछि न्याय पनि पैसामा बिक्ने वस्तु भएछ। यत्रो हुँदा पनि प्रधानन्यायाधीशलाई कारबाही गर्न एक शब्द बोल्दैनन् अन्तरिम संसदमा विधायकहरु, नेताहरु सरकार बनाउन व्यस्त छन्। राजनीतिक मुद्दाले खाइदिएको छ भ्रष्टाचारको यति ठूलो मुद्दालाई।
विस्तृत समाचार पढ्नुस् हिमालमा-
“पैसा लिएपछि काम गरेन भने न्यायाधीशको घाँटी समाउन सजिलो हुन्छ”
अडियो हिमालखबरको साइटमा गएर डाउनलोड गरी सुन्न सकिन्छ। सजिलोको लागि मैले डाउनलोड नगरी सुन्न मिल्ने लिङ्क यहाँ राखेको छु।
No related posts.








First of all thanks for online journalist “Mero Sansa” for whistle blowing of crime and corruuption of Nepal.
My little expression here
Why democracy failed so many times in Nepal until today?
(1) Racism Discrimination and suppression:
Bahuns and Chettris implemented Caste Systems and divide people in upper caste and lower caste where 95% Nepali native tribes under lower cast and suppress them in many sectors like employment, education, social, cultural, religion and political participation. Native Nepali Tribal people never ever get fair treatment and democratic civil rights in employment, education and political participation. This unequal and un-fairness has been more than 60 years in Nepal.
(2) Crime and Corruption:
In the context of Nepal, Most people are involving in openly organize heavy corruption those who in Nepali government Official from lower ranks to higher, Seven Nepali political parties leaders and members, Project engineers and managers, Bank directors, Bankers and Managers, Senior rank Police officers, Senior rank army officers and Rich Business people. In Nepal, there is no strict law and order to punish these criminals and also people themselves involve in crimes and corruption those who are in charge or higher authorities to take against crimes and corruption. Even Royal family members, prime-ministers and minister are currently involving crimes and corruption.
(3) Mis-use authority power and Organize Crimes:
In Nepali Government, senior government officials do heavy briberies and ask illegal commission for authorization to work, Political parties collect illegal million rupees donation and make it disappear on their personal bank accounts, and also they organize crimes with corrupted government officials and business people. Nepali Rich business people do illegal business like black marketing, smuggling like Woods, Oil, Goods, Gold as well as drugs trafficking and girl trafficking.
(4) Politics and Bureaucracy for dirty business:
More than 95% government employees are Bahuns and Chettri people, and rest of other Native Nepali Tribes become victim of bureaucracy and racial politics of Bahuns and Chettri people. More than 93% political leaders and key members are Bahuns and Chettris unfairly get vacancy whether Maoist, Nepali congress party, Nepali prajatantra party, Nepal communist party and other Nepali political parties.
(5) Democracy, Peace, Freedom and Human Rights become tool of crime and corruption:
In obviously and reality, There are so many people screaming about democracy, peace, freedom and human rights but same people involving heavy organize crimes and corruption in private and social work, business, politics, government jobs and country development projects.
These are key problems in Nepal that openly heavily organize – racism, crimes and corruption in the foundation of Nepal which ruined Nepali Democracy, Peace, Freedom and Human Rights. These are the key reason Nepali Democracy failed so many times since 6 decades.
Conclusion:
Nepalese people must correct these key root problems before ask for new Democracy, peace, freedom and human rights. It is the most important key social, governmental and political matters to fix before any new political changes.
Finally, Make sure! You respect others democratic and civil rights.
मन परे हरियो, नपरे रातो
1
0
नेवार जी, धेरै-धेरै धन्यबाद||||||
उल्लेखित परिभाषामा म ब्यक्त्तिगत रुपमा तपाईले बडो मेहनतका साथ उपलव्ध गराउनु भएको बिभिन्न समाजशास्त्रिहरुको वाहुनवाद प्रतिको दृष्टिकोण र व्याख्यामा सहमति भए वा भईन भन्ने मेरो धारणा राख्नु भन्दा पनि तपाईको चतुर्याईपूर्ण जवाफले गर्दा प्रभावित छु | हवस त पछि पुन: भेटौला ||||
धन्यबाद|||||||
मन परे हरियो, नपरे रातो
1
0
कार्कीजी,
चाख दिनु भएकोमा धन्यवाद। पूर्ण रुपमा प्राज्ञिक विषय हो। थर र जातीसँग भन्दा पनि सँस्कृतिसँग जोडिएको कुरा हो वाहुनवाद । नेपालमा रहेका प्रत्येक सँस्कृतिमा वाहुनवाद छ तर यसको गलत र भ्रामक अपव्याख्या भने गजबले भएको छ। केही परिभाषाहरु तल हेर्नु होला;
****************
के हो त वाहुनवाद?
वाहुनवादको सँबन्धमा विभिन्न दृष्टीकोणबाट विश्लेषण भएका छन । महेन्द्र लावती, डोर वहादुर विष्ट, गोविन्द न्यौपाने र कृष्ण भट्टचन जस्ता समाजशास्त्रीहरुले वाहुनवादको व्यापक परिभाषा दिएका छन र परिभाषामा थपघट भए पनि सबैको सार भने उही छ-कसैको भेदभाव र तीनै भेदभावका आधारमा स्थापित वर्चश्व । हेर्नुस तल उहाँहरुको परिभाषा;
महेन्द्र लावती : राज्य सँयन्त्र तथा समाज एवम प्रगतिशिल मानिएका क्षेत्रहरु जस्तै आमसँचार, विश्वविध्यालय तथा मानवअधिकार समूहहरुमा पहाडी, हिन्दु, उच्च जातिका पुरुषहरुका प्रभुत्व तथा यस्तो प्रभुत्वलाई भरथेग गर्ने निति एवम सामाजिक सँस्कारको उत्पादन, प्रयोग तथा औचित्यता पुष्टी गर्ने कुरा नै वाहुनवाद हो । राज्यले पहाडी हिन्दु धार्मिक विचारलाई अँगाल्दै हिन्दु नियम र मान्यताका आधारमा नेपाली समाजको साम्प्रदायिकरण गरेको हुनाले नै यस्तो व्यापक दवदवा सँभव भएको हो ।
डोर वहादुर विष्ट: मध्ययुगमा काठमाडौँ उपत्यकामा तथा कर्णाली प्रदेशमा छिरेका ब्राह्मणहरुले पहिलो पटक प्रचलनमा ल्याएको वर्णभेदको सिद्धान्त पछ्याउने सास्ँकृतिक स्वरुपको लक्षणलाई नै वाहुनवाद भनिन्छ र वाहुनवादको वाहुन थर बोकेकाहरु सँग कुनै सँबद्धता छैन ।
कृष्ण भट्टचन: जात/जातिवषेयक, धार्मिक, भाषिक, साँस्कृतिक तथा क्षेत्रिय विविधता भएको राष्ट्रमा एउटै जात (बाहुन-क्षेत्री), एउटै धर्म(हिन्दु), एउटै भाषा (खस-नेपाली) र एउटै भुषा(दौरा सुरुवाल तथा नेपाली टोपी)को प्रभूत्वलाई नै वाहुनवाद भनिन्छ ।
गोविन्द न्यौपाने: हिन्दु वर्णतहमा सबभन्दा उच्च तहमा बसेकाहरुलाई ब्राम्हण भनिन्छ र यसको नेपाली रुपान्तरण वाहुन हो । खस समुदायका एउटा रितिथित मान्ने वाहुनहरु धेरै जसो पुजारी, दार्शनिक तथा हिन्दु धार्मिक मान्यता र अभ्यासका शिक्षकका रुपमा छन । उनीहरु भाग्यवादी दर्शन र हिन्दु वरिष्ठताको गुणगाण गाउन्छन र छुवाछुतलाई प्रयोग गर्ने अमानविय सामाजिक सँस्कारको वचावट गर्छन । उनीहरु, खस समुदायका अन्य सदस्यहरुसँग मिलेर, सामाजिक विधान तथा राजनैतिक शक्ति नियन्त्रण गर्छन। समग्रमा यस्तो विश्वास, व्यवहार तथा अभ्यासलाई नै वाहुनवाद भनिन्छ ।
****************
यि परिभाषासँग असहमत हुनेहरु पनि धेरै छन । बाँकि तपाईको ईच्छा।
मन परे हरियो, नपरे रातो
1
0
धेरै धन्यबाद नेवार जी ||मैले तपाईवाट यहि अपेक्षाका साथ तपाईलाई नै सम्बोधन गरेर कमेन्ट लेखेको थिय |
मैले नवुझेको कुरो के प-यो भने तपईको भनाईको अर्थ अनुसार यो “वाहुनवादि” अथवा वादको फुर्को झुण्डिएका सब्दहरुको उत्तम परिभाषा के होला,बुझ्न सक्छु म तपाई मार्फत केहि | यदि समय छ भने कुनै बेला अनुकुल मिलाएर लेक्नु भएमा आभारि हुने थिय |
धन्यवाद||||||||||||||
मन परे हरियो, नपरे रातो
1
0
कार्कीजी,
धन्यवाद, सुझावको लागी.
पहीलो कुरा मेरो विरोध वाहुनवादीहरुका विरुद्ध मात्र हो.
सबै वाहुनहरु वाहुनवादी छैनन. तसर्थ,”वाहुन” भन्न शब्द
प्रयोग नगर्दा बेश होला. हो, तपाईले भने “वाहुनवाद” लाई “वाहुन”
को पर्यायवाचि मानेर विद्वेशको अँश हाल्न खोज्नु भएको जस्तो मलाई
लागेको छ्.
सुरेश राज त माफिया हो, त्यसल दलितको छोरालाई झुन्ड्याउन सक्छ
भने अरु कसैलाई पनि आफ्ना सेनामेनाका सहायतामा जे पनि गर्न सक्छ.
भ्रष्टाचारी त हुन, टन्न पैसा छ, जे पनि गर्न सक्छन.
मन परे हरियो, नपरे रातो
1
0
नेवार जी तपाई लाई सानो सुझाब |||||
तपाईको नजरमा बाहुनबाद बिरुद्धको जुन उत्बेग छ त्यो त केवल साम्प्रादायिक झडप र वितृष्णा फैलाउने खेल मात्र भएन र | यहाँ सबै बाहुनले भ्रष्टाचार गरे र सबै बाहुन उच्चपदमा छन भन्ने कुनै प्रमाण हामि सामु छैन | त्यसैले कोहि ए वा दुईको दोश सम्पूर्ण बाहुन समुदायलाई नदिदा राम्रो होईन र| आखिर तपा हामि सबैले देखेकै छौ कति बाहुनहरु सरैनै पिडित र निम्नबर्गका पनि त छन नि हैन र |अहिले देशमा हरेक बर्ग,जातजातिका मानिसहरु भ्रष्टाचार जस्तो घृणित कार्यमा संलग्न छन जस्ले उच्चओहोदा प्राप्त गरेको छ | भ्रष्टाचार बिरुद्धको अभियानमा हामि सबै जुटौ तर कुनै एक समुदाय वा जातलाई मात्र तारो बनाएर हैन | यसले विद्वेश फैलाउछ | गल्ति गर्ने सबै नै सजायको भागिदार हुने संस्कारको बिकाशगर्नु अपरिहार्य छ | तेरो,मेरो,यो,उ,योवादि,उ बादि जस्ता कुनै पनि प्रकार बिभाजन नगरि कानूनको नजर सबैमा एक हुने सिद्धान्तलाई हामि नेपालिले आत्मसात गर्न नसकेकोले नै भ्रष्टाचारिहरुले सहज मौका पाएका हुन फल्न र फुल्न लाई |आउनुस हामि सबैले यस्को निरुपणको लागि हातेमालो गर्दै अघि बढौ ||||
धन्यबाद|||||||||||||||||||
मन परे हरियो, नपरे रातो
1
0
सर्वोच्चको यस प्रकरणले नेपालमा वाहुनवादीहरु भ्रष्टाचारमा कतिको निर्लिप्त रहेछन भन्ने देखाउँछ । देश बिग्रनु, भ्रष्टाचार बढनु र देशमा हिँसाको प्रचलन बढनु सबै वाहुनवादीहरुकै कारणले भएको हो । वाहुनवादीहरु जहाँ जहाँ छन, त्यहाँ त्यहाँ केही न केही उपद्रो भएको छ । केयुमा पनि त्यहाँको साम्प्रदायिक वाहुनवादी उपकुलपति सुरेश राज शर्माले आफ्नो भ्रष्टाचारको विरोधमा आन्दोलन गर्ने बुद्धि वहादुर विश्वकर्मालाई अनेकौँ धाक-धम्कीका सहीत झुन्डीन बाध्य गरेका छन। वाहुनवादीहरु भएका प्रत्यके क्षेत्रमा भर्षटाचार दुराचार र ब्यभिचार हुनु नेपालको नियती हो । यिनै भर्ष्टाचारी वाहुनवादीहरुका कारण नेपालीहरु अकालमा मर्ने त छँदैछ राष्ट्रनै अकालमा बित्ने त होईन भन्ने शँका उत्पन्न हुन थालेको छ।
मन परे हरियो, नपरे रातो
1
0
MALAI DAYA LAGCHHA AAFAI DEKHI NEPALI BHAYEKO MA.
MA SANGA KUNAI UTTAR CHAINA-KINA MAILE JAGIR KHANA BIDESH AAUNU PARYO BHANERA.
मन परे हरियो, नपरे रातो
1
0
Judicial system of Nepal is of the most corrupt branch of the Government. The judges and lawyers have been ripping off the people op every level.. Above the judges are all picked with the blessing of the Palace. Influence of the Palace in the judicial system is very extensive. So it is important to clean up the judicial system to bring justice to the people.
मन परे हरियो, नपरे रातो
1
0
It is not unusual.
The judge, police and secretary are the most corrupted catgory of Nepal, this is OPEN SECRET.
One can win the case only if you bribe judge and advocate of opposition. This is why it is said,
” NAJANAI LAI AIN, JANNE LAI CHAIN”
This both new and old Nepal.
मन परे हरियो, नपरे रातो
1
0
नेपालको स्वतन्त्र न्यायपालिकाले दिने उच्चस्तरको निष्पक्ष सेवा हो यो भन्ने कुरामा अब द्विविधा रहेन | जहाँ जसकसैको पहुँच पुग्न सक्दैन | नेपालको न्यायलय भनेको भ्रष्टाचारको जडस्थल हो | यहाँ सामान्य देखि लिएर उच्चआर्थिक स्तरको चलखेल हुन्छ भन्ने कुरा विदितै छ | यस्तै घृणित खेलको फन्दामा परेर सत्यको हार र असत्यको जीत हुन्छ यहाँ | जनताको स्वच्छ न्याय प्राप्तहुने भरोसाको केन्द्ररहेको अदालत जति दुर्गन्धित छ त्यसैको अनुपातमा त्यहाँ कार्यरत असक्षम,भ्रष्टाचारि,कालावजारिका नाईके,फटाहा र लुच्चा कर्मचारिहरुको झुण्ड छ त्यहाँ जसलाई हामि सबै जनता एक भएर चारपाटा मुढि पाताल भसाउनु अत्यावश्यक छ | साँच्चै भन्ने हो भने सरकारले बर्तमान न्यायपालिका प्रणालिलाई खारेज गर्नु राम्रो हुन्छ | जहाँ सधै भोका व्वाँसाहरुको बास छ | यिनलाई सुध्रने मौका दिनु त परै जाओस नेपाल भरि कतै यिनलाई नदेखिने गरि मास्नु पर्छ | नेपालमा भ्रष्टाचार नहुने कुनै निकाय छैन तर अदालत सबैको नेतृत्व गरिरहेको छ भ्रष्टाचार गर्नमा | भ्रष्टाचारको मामलामा कतै कार्यवाहि हुने गरेको भएपनि त्यो कनिष्ठ कर्मचारि भन्दा माथि जान सकेको छैन | एउटा कर्णेल रहेको कार्यलयमा लप्टनले स्वविवेकले कुनै निर्णय गर्न सक्दैन |प्रधानन्यायाधिसको अड्डामा एउटा अधिकृतले केहि निर्णय गर्न सक्दैन |आईजिपि भएको ठाउँमा एउटा इन्स्पेक्टरले निर्णय गर्न सक्दैन | अव यस्तो अबस्थामा कुनै अप्ठेरो परे ति कार्यलय प्रमुखहरुले तिनै कनिष्ठ कर्मचारिलाई वलिको बोको बनाउने गरेका छन| अनि प्रचार गर्ने गर्छन कि-यो मुद्धामा यतिलाई यो कार्यवाहि गरियो | बुझ्नु पर्ने कुरा के छ भने ति कनिष्ठले त आफ्नो हाकिमले जता भन्यो तेतै सहि गरिदिन्छन किन कि उनिहरुलाई त्यसो नगरे जागिरको सवाल छ | अनि त्यहि सहिलाई माध्यम बनाएर तिनै निर्दोष लाई कार्यवाहि गरिन्छ यहाँ अनि काहाँ छ बिधिको सासन | त्यहाँ किन ति निर्दोषलाई कार्यवाहि गरिन्छ भन्दा त्यहि तिन “प”को खेलले गर्दा नै हो | यदि नेतृत्व स्वच्छ छ भने उस्ले कहिले पनि गलत काम गर्न आफुमातहतका कर्मचारिलाई दिदैन र उस्ले पनि गर्दैन | तर यहाँ त्यस्तो छैन-मौकामा चौका हान्ने प्रवृत्ति र मानसिकताले जरो गाडेको छ | तिन वटा “प” (पद,पैसा,पहुँच) को आधारमा जस्तो सुकै काम पनि फत्ते हुने चलन हावि छ, कुनै नीति,नियमको पालना गर्ने कोहि छैन तल देखि माथि सम्म | आफुले गरेको गल्तिले कुनै विध्न वाधा नआए आरामले पचाउने अनि कुनै अप्ठेरो परे आफ्नै कनिष्ठ कर्मचारिलाई कार्यवाहि गरि जनताको आँखामा धुलो हाल्ने चलनले जरो गाडेको छ | त्यसैले सरकारले अब यस्तो कानून र निकाय बनाओस जस्ले कुनै भेदभाव नगर्ने र सबैको पहुँच पनि त्यहाँ रहोस |
हरेक क्षेत्र भ्रष्टाचारको दलदलमा फसेको छ | यसवाट देशलाई उन्मुक्ति दिन कसैले तदारुक्ता देखाएको छैन |सबै आफ्नै बेसुरा ताल र लयमा बेढंगले नाचिरहेका छन | यो समस्याले जहिले सम्म देशले उन्मुक्ति पाउने वाताबरण बन्दैन तहिले सम्म जुनसुकै माईकलाल आएपनि केहि लछारिने हैन | अहिले सम्मभएका भ्रष्टाचार समन्धिका मुद्धामा कहिले पनि गतिलो र भरपर्दो निर्णय भएको छैन अदालत बाट किन कि उ आफै यस विषयमा पारंगत र बिध्या बारिधि हासिल गर्न लालायित छ | माथि उल्लेख गरिएको त एउटा सानो नमुना र उदाहरण मात्र हो | यस्को फेहरिस्त निकै लामो हुन्छ यदि थप अनुसन्धान गर्ने हो भने र त्यो लाईनमा सबै न्यायकर्मि प्रतक्ष्य वा अप्रतक्ष्य तानिने कुरामा निश्चित छ त्यसैले कोहि यस्को भेद कुरा खोल्न चाँहदैन | न्याय सम्पादनको बर्तमान संस्कार यति नराम्रो र घटिया प्रकृतिको छ कि त्यो कल्पनै गर्न सकिदैन र हामिले अदालत मार्फत हुने काम कार्यवाहिको नाङो नाँच धेरै देखि सकेका छौ | अब जनता यति लाटा छैनन कि कुन ठिक र कुन बेठिक भन्ने छुट्ट्याउन नसकुन | यस्ता घृणित अदालतका पदाधिकारि अरुलाई यो गर्ने, यो नगर्ने भनेर आदेश दिन्छ तर आफु चाँहि जहिले पनि कुकर्म गर्नमै व्यस्त रहन्छ भने त्यसको आदेश मान्न उचित छ कि छैन भन्ने प्रश्न उव्जिएको छ अहिले हामि सोझा जनता सामु | कानून के सधै सोझाका लागि मात्र हो त? भन्ने पनि अर्को प्रश्न छ | अब एक चोटि हामिले न्यायपालिकालाई आदेश दिने वेला भएको छ | र त्यो आदेश यदि तिनिहरु मान्न तयार छैन भने त्यस्को मुल्य अबश्य पनि तिनिहरुले चुकाउनु पर्नेछ | अबको नयाँ नेपालमा यि पुराना घुसखोरिहरुलाई निरन्तरता दिनु भनेको देशकै लागि सर्मनाक दुर्भाग्य हुनेछ | अनि अर्को राँको सल्कने छ जो ति घुसौटिहरुको घर-घरमा झोसिने छ | त्यहाँ कसैको नेतृत्व रहने छैन-तमाम नेपालि जनसमुदाय वाहेक |अनि आउने छ नयाँ विहानि न्याय क्षेत्रमा | त्यतिवेला अहिलेका देशका भ्रष्टाचारि ब्वाँसाहरुको कुनै निशाना र पदचिन्ह बाकि रहने छैन | केवल रहने छ-भ्रष्टाचार रहित समाज अनि शान्त नेपाल | त्यसैले हामि फेरि एक पटक जाग्नु पर्ने बेला आएको छ यो भ्रष्टाचार समन्धि मुद्धामा | जनताको आघाडि शासकको त केहि चल्दैन भने यि भ्रष्टाचारीको त के कुरा | त्यसैले जागौ-मासौ यि देशलुटाहा र भ्रष्टाचारिहरुलाई |||
हामि नेपालिहरुले अहिले सम्म अनगिन्ति भ्रष्टाचारको नमुना,उदाहरण,रुपरंग र शैलिहरु देखिभोगि सकेका छौ | अब अति भएको अबस्था छ यो |
उमेश जी तपाई पनि यस्तो विकृतिलाई हामि पाठक सामु अझ बढि प्रस्तुत गर्दैजानु हुनेछ भन्ने आशा छ |
धन्यबाद|||||||||||||||||||||||||||
मन परे हरियो, नपरे रातो
1
0
लोकतन्त्र आएपनि नेपाल नेपालमा केही पनि परिवर्तन भएको छैन :अरुको नामको जग्गापनि वद्दा कार्यालयमा घुस् खुवाए पछी वद्दाले सिफारिस् गरेपछि मालपोतमा घुस् दियेर् अरुको घरजग्गा पनि आफनो नाममा लालपुर्जा लिन सकिन्छ : अरुको जग्गामा पनि बिना नक्साको घर बनाएपनि महानगरपलिकले केही गर्दैन : कसैले महानगरमा रिपोर्ते गरे पनि केहि कार्बाहि हुदैन्: सहि घरजग्गा धनिले मुद्दा दियेतापनि जिल्ला अद्दालतमा घुस् दियपछि अरुले जित्ने मुद्दा फताहाले नै जित्न सकिन्छ : घुस् सर्बोचमा मात्र होइन वद्दा कार्यालय् , महानगरपालिका , मालपोत , नक्सा बिभाग , जिल्लाअदालत खुलमखुलम घुस् मागि मागी खान्छ : घुस् जसले बधि दिन्छ , त्यसले मात्र न्याय् पाउन्छ् :
मन परे हरियो, नपरे रातो
1
0
यो ता सानो उदाहरण मात्र हो यस्तो घृणित खेल त कति भाको छ छ, तर त्यस्ता खेलहरुमा स्वयम राजनैतिक पार्टिका ठूला नेता हरुनै सम्मिलीत भयेका छन् । यदि तपाईहरुपनि थाहा पाउन चाहनुहुन्छ भने बाबुराम ढकालको भ्रष्टाचारको नालीबेली ( कस्तो बिर्षिएँ ! नाम झुक्किए भने माफ गर्नु होला )भन्ने पुस्तक खोजेर पढ्नुहोला त्यहाँ कस्ता कस्ता घृणित खेलहरु कसरि घटाइन्छन र कसरि ढाकडोप गरिन्छन् भन्ने थाहा पाउन सकिन्छ। टाढा किन जाने -छिमेकी देश भारतमा यो घटना भएको भए आजतक ले कसरि भण्डाफोर गर्थ्यो?? तर हामी नेपाली र नेपाल को कुरा के गर्नु गरिसाध्ये छैन ………………..यहाँ त यस्तै भ्रष्टाचारी , फटाहा , नैतिकहिन व्यक्तिको पूजा हुन्छ , उसैले मान सम्मान पाँउछ । कहिँ नभाको जात्रा हाँडिगाउँमा !!!
मन परे हरियो, नपरे रातो
1
0
Umesh ji,
Thank you for bringing this up. Mainstream media is too corrupt and do not pay interest to these issues. That is why increasing number of readers like me depend upon bloggers like Mysansar.com for news. I spend more time reading Mysansar than Kantipuronline.com.
मन परे हरियो, नपरे रातो
1
0
भ्रष्ट्रचारी चाहे जोसुकै जुनसुकै तहको जुनसुकै पार्टीको भएतापनि हरेक भ्रष्ट्रचारीलाई जनतालेनै कालोमोसो पोतेर बजार डुलाए हुन्छ । त्यसमा कुनै पूर्वाग्रह हुनुहुँदैन । भ्रष्ट्रचारी आखिर भ्रष्ट्रचारी नै हो चाहे त्यो न्यायधिश होस् वा मन्त्री होस चाहे कालो होस वा गोरो । चाहे मधेशको होस् वा पहाडको । चाहे पञ्चे होस् वा माओवादी , चाहे कांग्रेस होस् चाहे एमाले होस् वा चाहे अरु कुनै पार्टीको होस् ।
मन परे हरियो, नपरे रातो
1
0
यो राज्य सत्ताको कुनै पनि अङ भ्रस्तचारबाट मुक्त छैन सात दले राजनीतिक नेताहरु हुन वा अरु सरकार को कर्मचारी नै भनुम । यिनिहरु नयाँ नेपालको बधक हुन यिनिहरुलाई दरबारिया मन्दले सँगइ जैल चलान गर्नु पर्छ ।
नेपाल को रोग भनेकाइ भरस्तचार र हिन्दिबाद हो
एस्त सिधै भ्रस्तचारइ हरु को प्रमाण फेल पर्द पनि कारबाही नगर्ने सात दले हरु को नियत पहिले बाट नै देखिएको थियो त्यसैले यस्त नेता तथा कर्मचारी हरुलाई सबैलाई जैल म हल्नु पर्छ ।
माओवादीको व्यभार सचिने कुरा गर्ने लाई जनता ले सोध्नु पर्द क यो सरकार को व्यभार चाँही सचिनु पर्ने छैन
हामी कुनै पनि गलत पक्छको बिरोधमा उथ्नु पर्छ
तर कुनै पर्ती व संस्था को अन्धा भक्त हुनु हुन्न
निस्चित रुप्मा मओवादिको हटियर पूर्ण रुप्ले थ्यांक्इनु पर्छ तर राज्य को हटियर पनि गणतन्त्र र जनता माथि तेर्सिनु हुन्न अहिले को अवस्थाम हामी नेपाली जना त दुबै बन्दुक बाट सचेत हुनु पर्छ
अनि क यो भस्त्चारइ सरकारको कम कज सचिनु पर्दैन ?
खाली अरुको अङ्मा जुम्र हिंडेको देख्ने ले आफ्नो अङ को जुम्र किन देख्तैन ?
एस्त भ्रस्तचारइ लाई त सडकमा लेएर मन्दले लाई कुत्य जस्तै कुत्नु पर्छ ।
जय गणतन्त्र
जय लिम्बुवान
मन परे हरियो, नपरे रातो
1
0
And Rajesh Shakya too. Actually he is a real hero.
मन परे हरियो, नपरे रातो
1
0
Bravo Himalkhabar and mysansar.com!
मन परे हरियो, नपरे रातो
1
0
हाम्रो देशको कर्मचारी सम्यन्त्र डोजर लगाएरै खारेर भत्काउनु पर्छ / नया पिलर् सहितको नया सम्यन्त्र बनाए मात्र सस्थागत् भ्रस्टाचारको जालो तोड्न सकिन्छ / यहा प्रश्तुत् भ्रस्टाचार त एउटा सानो उदाहरण मात्र हो !
मन परे हरियो, नपरे रातो
1
0
Dear Friends
Now we have to start big bang in Law sector. I think this is enough evidence. For this crime, Almost all justice need to Hang Till Death..Mr Dilip is in first number.
“Lau girija babu, saknu hunchha bhane Nepali janata lai nyau Garidinus”.
Lets rise our voice.
Ranjan Kumar Dahal
Tribhuvan University
मन परे हरियो, नपरे रातो
1
0
this case should be thoroughly brought under the enquiry and suspend the all alleged people involved.
well done webmaster and the newsbreaker… thank you very much. baburamji le ghoos khayeko ra passportko chhitto issueko nimti khayeko ghoos ekai hoina. baburamjiko chhorilai (bhagwanle teso kahile kasailai nagaros) kasaile rape garyo bhane arko officerle ghoos khayera justicelai manomani dhangale divert garyo bhane kasto lagchha uhalai…yo mero uha ra adalat ra nyaysampadanko jasto samvedansheel thauma basera ghoos khaneharulai prashna ho…pradhannyayadheeshlai pani… ghoos nai khane ho bhane arko kunai office ma gaye bhaigo ni nyaya kina.. tyo kshetra ta swachchha vyaktiharuko lagi hoina…
मन परे हरियो, नपरे रातो
1
0
GOOD JOB, Supreme Court bhrastachar ko khani ho bhannekura bujnu jaruri, mahalaxmi suger mill kandama binod chaudhari bhata thulai hatpare pachi muddha kinara lageko kura hamra bises sutra bataunchan. tyesai gari tatkalin pradhan nyadhis SHREE BISHWANATH UPADHAYA LE NI BHADAU 12 ko nirnay garna DOLLAR Khako praman payeni aja usailai yo sarkar le kuni ke jati jimmewari deko cha..hare bhagwan..nepal ma kasko biswas garne.. sayad yo nyadhis lai rajale niukta garya bhanera badlalina yeso gareko ho bhane chain galat kura ho, tara ma ta tyo paji budho BISHWANTH Lai ni jhudyanu parch bhanchu kaso?
मन परे हरियो, नपरे रातो
1
0
This might be first time someone had some record of this type of practice of Supreme court. In a corrupt systme like Nepal, people like Dilip Kumar Paudel are biggest blood succer. This is the same corrupt Justice of Royal regime who is to say whatever the Gyanendra was doing was legilimate even he tried to give that message in his foreign tour. I am suprised he has been able to continue working at such highest position even after the political change in Nepal. To me he looks like a con artist. I am sure he is one of the gang member in the current system who is protecting Gyanedra and making some deal with corrupt politician.
People like him should have in jail time ago. Why can ordinary people can get justice from these sort of immoral blood sucker. We all knew this useless government can never punish the wrong doer and the corrupt because they not different from lot of corrupt mandale. Dilip is a pure mandale but looks like he cunning enough to play the game from both side. People like him need Japali Jhapad or Bhakurain like Bharat Keshari. Only people do the justice not the government or the system. In the other hand as long top corrupt army, gyanendra and some top police and agents in the current government are active in all sort of dirty game, things will not settle in Nepalese politics. The daily riots and unstable situation has taken over and the corruption like this not getting enough exposure.
The day the wrong doer either resign from his position based on his credibility or the system punish them there is no hope in Nepalese politics. The innocent people will continue to be victim or rebels, swindles and the criminals who are the so called rullers of the country though in fair system they all deserve jails and harsh punishment rather than rewarded by power to rule the country.
मन परे हरियो, नपरे रातो
1
0
In my view, our judicial system, top to bottom, is most corrupted. It is run by mostly a bunch of incompetent people at all tiers who do not deserve to be there. They are corrupt, incompetent and sycophants. (Now, I know— those whose parents, brothers, sisters, uncles, aunts, and other relatives were/are there will jump to criticise my statement and defend the corrupt system and perpetrators of the system).
The judiciary is still running by the generations of those who had passed eleven class, acharya, and read the Bishun Sharma’s Panchatantrakathamukham –even in this modern day of fast changes and technology.
The judiciary, just like the bureacracy and Nepal Army, is in need of a thorough overhaul.
To those already upset at my statement, I will also add another fact that the entire judicial system is a monopoly of a certain castes. It is the same lot that has ruined the country and brought to the point of bankcruptcy. Of course, the credit would have gone to the same lot had the country done better over the decades and decades of their rule in the executive and judiciary. Then, why not take the responsibility too?
Only till yesterday, Dilip Kumar was in the pocket of the Narayanhity karmachari. What can you expect from him at the top?
Anyway, kudos to HIMAL.
The Nepali journalism is devoid of investatigative journalism, except on a petty issue like who climed the wall to sleep with someone’s paramour. There is hardly a serious follow up of any issue that is of public importance. In such a time, HIMAL’s investigative report comes like a fresh breath of air. Keep it up HIMAL.
My sincere thanks to MeroSansar for bringing it up here.
Our society must condemn those who thrive on ill-gotten wealth.
मन परे हरियो, नपरे रातो
1
0
Everywhere is drity game!!
मन परे हरियो, नपरे रातो
1
0
bajiya haru yesta rahechhan ani desh dubdaina ra khoi budhes kalma pani desh lai ramro sanga herna napaine bho ra ye chor harulai jutta ko malla ra nago banayer kathmandu dulaunu parchha
thanks hong kong
मन परे हरियो, नपरे रातो
1
0
corrupted justice should resign and parliament could take action against them.
मन परे हरियो, नपरे रातो
1
0
उमेश्जी
‘फलना को छोरा त गोली लागेर मरेछ नि ?गोली कहाँ लागेछ ह्ँ,नाकैमा,तै आँखा चै बचेँछ ?
‘जस्तो कुरा भो ?पहिले लाउडा कान्ड को करोडौ को भ्रस्टचार को कुरा गरौ ?गोबिन्द्,खुम बहादुर्,इशोर पोख्रेल को,वाग्ले को भ्रस्टचार को कुरा गरौ ?देश घा ति सन धि गर्ने हरुलाइ कारबाही गरौ ?बिरेन्द्र को हत्या कान्ड को छन बिन गरौ ?त्री बि बि को जग्गा हडप्ने हरुलाइ कारबाही गरौ ?
तेस्पछि तपाईं म लाइ देश मा कुनै एउटा संस्था देखौनुस् जहाँ भ्रस्टचार छैन ?
अदालत भित्र को भ्रस्टचार को कुरा गर्नु भो जुन साह्रै सरह्निय कार्य हो ?धन्यवाद,तर अदालत बाहिर ढोकै मा हुने भ्रस्तचार यहाँले देख्नु भो कि भएन ?हामी एम ए,बी ए गरेपनि लेखान्दस् ले नै लेख्नु पर्ने ?हाम्ले लेखेको न हुने ?
माल अड्डा मा त घुस् को रेट नै छ ?तेस्ताइ भन्सार ट भ्रस्तचार को स्वर्ग नै हो ?मैले त कस्तो सम्मा मेरै आँखाले देखेछु कि,वीरगन्ज नगर पालिका मा जन्म्,मृतु दर्ता मा काम गर्ने एउटा खर्दार ले माड बादी सँग मोटो रकम लिएर उस्को ब चा लाइ नेपाल मा जन्म भ को भनेर लेख दियो,त्यती मात्र हो र एउटा पत्र कार चै त्यो खर्दार लाई ब्लाक मेल गर्दै थ्यो,मलाई ५०० दे होइन भने म मेरो पत्रीका मा छाप दिन्छु ?
उमेश जि धेरै राम्रो बिषय उठाउँनु भो ?पुरै देश भ्रस्तचार ले गनाको छ ?अब एउटा कानुन नै बनाएर कडाइ का साथ लागु गर्नु पर्छ ?तर अरुदेश मा भ ए गिरिजा,ज्ञानेन्द्र र ठुला मन्त्री हरु नै कारबाही मा पर्थे ?नेपाल मा उनिहरुलाइ कल्ले छुने ?मओ बादी को गोली ले पनि गाउ को गरीब शिक्ष्यक मात्र देख्यो ? ? ?
मन परे हरियो, नपरे रातो
1
0
नेपाल देशमा कुर्चिमा पुगेका जो सुकै पनि हातका औलामा गन्ने नेताहरु बाहेक अरु भ्रष्टचार गर्न पछि छैनन भनिदिदा अतिउक्ति नहोला | यस्तै भ्रष्टचारी भातमारा भतुवा नायकहरुले यो देशको भण्डार रित्ताएका हुन | ए माओबादि साथिहरु लगाएत देशको लालपुर्जा हातमा लिएर बसेका सबन्धित वालाहरु हो |यदि तिमि साच्चै को राष्ट्रबादि हौ भने उखेल भष्टचारिको जरो | लगाउ कालो मोसो र जुत्ताका मालाहरु भ्रष्ट्रचारीहरुलाइ, खोस तिनको अकुत सम्पतीलाइ| यस्तालाइ जनताको आगनमा ल्याएर देखाउ सक्कली अनुहार, अनि बल्ल तिमिलाइ नेपाल आमाले पनि सुयोग्य छोरा भनेर प्रशसा गर्ने छिन, अनि सबै दिक्षित समुहले तपाइहरुको जय जयकार गर्ने छन, राजनिति नमिलेको भरमा कालो मोसो र जुत्ताको माला पहिराएर राजनैतिक उचाइ घटाउन भन्दा आजै देखि लाग सुकर्म तिर अनि तिम्रो भलो हुनेछ | केवल राजनिति फरक भएको भरमा , चन्दा नदिएको भरमा , आफ्नो आमसभामा उपस्थित नभएको भरमा , सुराकीको आरोपमा नेपाली जनतालाइ मारेर अहिले पश्चतापको आपत्तिमा माफी माग्दै हिड्नेमात्र होइन| अवत यि माओबादी विधायिका भएर सरकारमा जान आत्तुर भएको पनि २ महिना भन्दा बेसिक भैसक्यो|खै खै कहा छन नया नेपालका काल्पनिक सुत्रधारी हरु कि सरकारी भत्ताले गर्दा आदर्शताको अवतरणमा भतुवाको नुनको सोझो बनिसक्नु भयो कि ? होइन भने जनताले खुचिङ नगर्लान भन्नु पर्दैन| मलाइ लाग्छ सम्पुर्ण जनताले चाहेको भ्रष्ट्रचारिलाइ कानुनी सजाय दिनुपर्छ भन्ने कुरामा दुइ मत छैन| तर राजनिति कर्मि माथि जाइ लाग्दा आलोचना रहित भने छैन भन्न सकिदैन| आकाश तिर फर्केर थु गर्दा छिटा आफ्नै मुखमा फर्कन्छ| आज आफुले गर्यो भोली आफुमाथि नपर्ला भन्न सकिदैन| यो चुनौती पनि सबन्धित पक्षलाइ नै हो| जे होस सम्पुर्ण पत्राकारिता र सन्चारकर्मि सग अनुरोध गरौ भ्रष्ट्रचारमा सलग्न ब्यक्तिलाइ प्रचार प्रसारमा कन्जुसाइ नगरौ भनेर| किनकि उमेश जि धरि यसकुराको निरुपणमा अत्यन्त चिन्त्तित भइ
लागि परिरहनु भएको कुरा मैले पनि थप प्रस्ट्याउनु नपर्ला|
मन परे हरियो, नपरे रातो
1
0
Exclusive investigation by Himal Khabarpatrika, but weired thing is such a red-handed bribery has been shadowed unfortunately!
Thanks for the news umesh jee. Your analysis on this case is great.
मन परे हरियो, नपरे रातो
1
0
!~~~उमेस जि यस्तो नराम्रो समाचार कतिन्जेल सुन्न’ पढ्न’ पर्ने भोग’ नु पर्ने हो नेपाली जनता ले !! आखिर कहिले यस्तो समस्या को आन्त्य हुन्छ हाम्रो नेपाल मा !!
मेरो बिचार मा आब प्रतेक नेपाली जनता एक जुट भय र आँखा खोल्नु पर्छ !! र यस्तो कानुन बन्न पर्छ कि जो कोही उच्च पद को कर्मचारि’ नेता र मन्त्री को हात बाट कोही ले (जागिर) नोकारी पाउन दिनु हुँदै न आज भोली हाम्रो नेपाल मा फेसन नै भयको छ नोकारी गर्न को लागि (ब्यग फोर्स्) नेता उच्च पाद का अधी कृत मन्त्री को सिफरिस् बाट नोकारी पाउने प्रविर्ती हटाउनु पर्छ !! र हिमाल खबर पत्रीका जस्तै नेपाली जनता ले नै नेता र उच्च पद का कर्मचारी को सुराकी गरेर !! खुल्ल जनता को अदालत मा सजाय दिनु पर्छ !!
तर खोइ कस्ले गर्ने यस्त राम्रो काम !! जस्ले देस को इस्थिती नै खतम पार्छन त्यस् लाइ सम्मान गरिन्छ हाम्रो नेपाल मा किन कि उसले गल्ती हरु सबै लुका यको हुन्छ !! गल्ती हरु आब जनता एक जुट भयर !! सार्वजनिक गर्नु पर्छ !! भात मारा हरु को !! धन्यवाद !!!~~पूर्ण~~लिम्बु~~!!!
मन परे हरियो, नपरे रातो
1
0
This kind of crrouption cases is really higher in Nepal. this is one small case but there is very big big commission cases are going on, Specially When Nepali Congress comes to power then such cases will be higher and the morale of such a corrupted officials is higher when congress comes in power. They always careless such issue. They often silent on corruption issue
मन परे हरियो, नपरे रातो
1
0
Nepal ma court means corruption
how can you accept that a judge who earns max of 25000 per month becomes millionaire?
tini haru sabai bhrashta chhan!
nyayapalika ekdum bhrasta chha..karyapalika pani.. testai courrpt chha
bywasthapika weak chha… rajniti ko swartha le kamjor chha …
tesaile ho desh bigreko…..
मन परे हरियो, नपरे रातो
1
0
I think everyone knew this but this time they have the proof!!!
This is a wonderful job!.
The used to say:
“no one can be above the law”
and they have been using it for their benifits.
It is frustrating! and they must be punished.
मन परे हरियो, नपरे रातो
1
0