मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    गौर हत्याकाण्डः अन्तिम भिडियो

    गौर हत्याकाण्डसित सम्बन्धित यो अन्तिम भिडियो यहाँ राख्दैछु। यसमा प्रयोग भएका तस्वीर र दृश्यहरुले तपाईँलाई विचलित बनाउन सक्ने हुनाले पहिले नै सावधान गराइन्छ। भिडियो हेर्न भित्र आउनुहोला। सहकर्मी ब्लग नेपाल डायरीमा पनि गौर हत्याकाण्डका भयानक फोटो र दृश्यहरु राखिएका छन्। त्यहाँका दृश्यहरु पनि भयावह भएकोले लिङ्कमा क्लिक गर्नुअघि नै सावधान गराइन्छ।

    भिडियो हेर्नलाई तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुहोला।

    गौर काण्ड अपडेट
    -मधेशी जनअधिकार फोरमको भ्रातृ विद्यार्थी संगठन निम्न आरोप लगाउँदै नेपाल मधेशी विद्यार्थी फ्रन्टले फोरमसँग अलग्गिएको घोषणा गरेको छ। सामुहिक नेतृत्वको विकास गर्न नसकेको, सङ्गठनलाई स्वतन्त्र राख्न नसकेको, जातीय वर्चस्व कायम राखेको, अराजकता फैलाएको, गैरराजनीतिक चरित्र प्रदर्शन गरी संविधानसभा बिथोल्ने षडयन्त्रमा लागेको, सरकारले पटक-पटक वार्ताका लागि बोलाउँदासमेत दरबारियाको इसारामा लागि मधेशी जनताको शान्तिप्रतिको चाहनामा तुषारापात गरेको, सम्पूर्ण मधेश आन्दोलनलाई गृहमन्त्रीको राजीनामामा मात्र सीमित राखिएको , निरन्तर बन्द, लोकतान्त्रिक व्यक्तित्वहरूको सालिक तोडफोड जस्ता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, धर्मको नाममा राजा बचाउने खेलमा लागेको।

    - भारतीय प्रशासनले दोषीलाई पक्रन सहयोग गर्ने बताएको छ।

    -प्रहरीले गौर काण्डमा दोषी भएको आरोपमा ६ जनालाई पक्रेको छ। पक्राउ परेकाहरुमा राम जनम दास, रघुनाथ महतो, बब्लु राउत, ओयनाथ राउत, लालबाबु पासवान र विनोद राउत रहेका छन्। उनीहरु पक्राउ परेको ठाउँमा हतियार पनि बरामद भएको बताइएको छ।

    -उपसभामुख चित्रलेखा यादवले भन्नुभयो-मधेशी जनअधिकार फोरमका नेता कार्यकर्ताहरूलाई पक्राउ पूर्जी काटेर सरकारले गल्ती गर्‍यो। नेपाल पत्रकार महासङ्घ रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उप-सभामुख यादवले चेतावनी दिनुभयो- सरकारले मधेशी आन्दोलनलाई दमन गर्ने नीति लिए त्यो मुलुकका लागि ठूलो दुर्भाग्य हुनेछ, मधेशी आन्दोलनलाई अपराध सावित गर्न खोजिए त्यो मुलुकका लागि ठूलो र भयानक दुर्भाग्य हुनेछ- यसले समस्याको समाधान निकाल्दैन। बरु समस्या अझै बल्झाउनेछ।

    No related posts.

    44 comments to गौर हत्याकाण्डः अन्तिम भिडियो

    • narendra

      chitra lekha didi hi hi.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मिथीलेश तेली

      चितरलेखा जी, आप जो कुछ भी हो उपेन्दर जादब के गर्लफ्रेण्ड हो या नो हो उससे हमें कोई वासता नहीं, मगर हमरा एक सुझाब है आपके लिए:
      गैया आपके माता है, आपको कुछ नहीं आता है।
      सांढ आपके बाप है, अपराधको सजा नदेना पाप है।
      आप अब तक्‌ नेपाली कांग्रेस के साथ कैसे हैं, आप उपाधेक्ष पद छोड्के

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Gurung Dai

      के हो बिचार चित्र लेखा जि को? मधेसि फोरम लाई उक्साएर नेपाल मा अझै धेरै रक्तपात भएको हेर्ने बिचार छ कि क्या हो? यस्ता नेता सरकार मा (अझै उपसभामुख) हुनु हामि सबै नेपालि को दुर्भाग्य हो। गालि गर्न त साह्रै मन लागेको थियो तर भैगयो आज लाई यति मात्रै। बिचार र बोलि (बक्तब्य) मा सुधार नल्याएमा भबिस्य मा अवस्य पनि भेट्ने छौ।

      Gurung Dai

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • nima UK

      antim ma marna garib janta nai ho, tulo manche kaha marcha. yo desh ma kahile santi aucha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shyam

      BYAS JEE,
      deshbhakta bhimsen thapa lai hatya ko shrinkhala shuru garne bhanne tapaiko bichar ma kohi pani sahamat huna sakdaina, tapai eklai ko kura ho tyo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shi

      knock the chitralekha out….i did not know she is such as fickle leader with no morality and dignity…no value for others’ life…if it is not crime for her then what?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Byas, USA

      मधेशीले मधेशीलाई निर्ममतापूर्वक गरेको हत्याको दोष प्रचन्दलाई दिनु भनेको फोरमलाई अमानविय यातना दिएर मान्छे मार्ने छुट दिनु हो ‍। राजनीतिमा हत्याको खेल शुरु गर्ने त भीमसेन थापा हुन् पाण्डेहरुको हत्याबाट । के सबै हत्याहरुको दोष उसलाई दिने त?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Shanta_Bahadur

      उमेश जी,
      यो बिसुद्द जातिय दंगा हो, एस्त्तो जातिय दंगा को हामि सबै ले बिरोध गर्नु पर्छ, हेर्नु होस तेस्तो घिर्नित कार्य गरेका लाइ पनि चित्रलेखा यादब ले जातिय नाता ले लाजै नमानि फोरुम को नेता हरु लाइ उचालेर, बलिराखेको आगो मा घिउ थप्दै हुनु हुन्छ, यो अति नै लाज मर्दो कुरा हो| जातिय दंगा को ढाकछोप गरेर, अथवा अरु लाइ दोष लगएर हामि पन्छिन खोज्यौ भने यसले ठुलो बिकराल रुप लिन्छ, यो हामि सबै ले बुज्नु पर्ने कुरा हो| यो कार्य मा दर्बार ले पनि अप्रतछय सहयोग गरेको पनि हुन सक्छ| तेसै ले हामि भनौ,
      “हामि सबै नेपाली एक होउ”
      “ज़स ले जातिबाद को कुरा गर्छ तुरुन्त बिरोध जनाऔ”
      “ज़ातिबाद लाइ घृणा गरौ”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शिला

      ************चित्रलेखा यादब***********
      नेपाली नारी उपसभामुख जस्तो गरिमामय पदमा बिराजमान हुन पाएकोमा मलाई अत्यन्तै खुशीलागेको थियो तर हाम्रो दुर्भाग्य !! यो त नारी माथी कै कलंक पो रहिछे । यो आईमाई नपुंशक हो कि क्या हो ? नत्र तेसरि माहिलाहरुको विभत्स ढंगले हत्या गरिंदा यसको मुटु पोल्नु पर्ने ?? ए निर्दयी आईमाई ती महिलाको बलात्कार गरि स्तन काटि गोडा च्यातेर मारेको सुन्दा , बलात्कार पछि हात पछाडि बाँधेर खोलामा फ्यालेको सुन्दा , गुहार माग्दा मुखमा ढुङ्गा ठोकेर मुखमा भाटाले हानि हानि मारेको सुन्दा ** आङ सिरिङ् सिरिङ भएन ?** मुटुमा केहि असर परेन?? हामीलाई धिक्कार छ कुनै दिन * जस्ति आईमाईलाई सभामुख बनाउनु पर्छ भनि नारा जुलुस र तातो भाषण गरेका थियौं भनेर ?? यस्तै हो भने त्यो दिन टाढा छैन जुन दिन तँलाई कुर्सि बाट हटाउने माग राखिने छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tenzing Sherpa

      its the matter of law and order…if upendra yaadav is freed today then another upendra yaadav will born again to kill another 30 people…and another chitra lekha yaadav will born again in support of MJF..
      cmon this case seems like that MJF are as similar as the terrorist in Kashmir and Afganistan…
      AND MY BIG QUESTION IS HAS THIS (MJF) PARTY PARTICIPATED IN JAN ANDOLAN-2 …i’ve never heard of this party before…if they can o such kind of violent andolan then why din they started during GYANE’S regime??
      atleast this MJF gets gud reputation for that but time has changed a lot..coz this party is gaining low popularity and people support..
      and its funny that their demand is stuck in the resignation of home minister..shame on them…they should listen to the people of Madhes not PALACE…
      GOD BLESS all of us….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shital Yadav

      The same questiuon i want to ask to Maoist peopel what Santosh asked to Chitra Lekha Yadav. In one decade long insurgency how many people they killed like Madesi Forum killed their cadres? All these happened due to Maoist activities. They gave this type of forum to Madise, Limbu, Kirat, Janajati, Dalit and so on and so forth. So, ultimately the reponsibility goes to Maobadi…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sandesh

      माओवादीको बिगतलाई तेती सजिलो गरेर बिर्सनु भएन । माओवादी पनि त १२ बर्ष सम्म मान्छे मारेर सन्सद छिरेको हो। हिम्साको राजनीतिमा लाग्नेहरुको शत्रु धेरै हुन्छन । यस घटनाबाट माओवादीले शिक्षा लिनु पर्छ ।

      आफु सत्तामा जान लागे भनेर अरुलाई दोस दिनु राम्रो होइन । माओवादी अहिले पनि पूर्ण रुपमा राजनीतिक पार्टीमा रुपन्तरण भई सकेको छैन । यदि हिम्साको राजनीति चली रह्न्छ भन्ने यस्तो घटना घटि रहन्छ ।

      माओवादीले अहिले मधेसी जनजाती सबैलाई चिढाएका छन । लाहानबाट माओवादीले सल्काएको मधेशको आगो अहिले सम्म दन्की रकेको छ । यो घटनासँग मात्र होइन बिगतमा पनि जस्ले मान्छे मारे ति सबै ज्यानमारालाई कारबाही गर्नु पर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुरेश

      उमेश जि !
      सभामुख चित्रलेखाको मुखारबृन्दबाट निस्किएका थप शब्दहरु पढ्न पाए हुन्थ्यो । मुलुकका लागि ठूलो र भयानक दुर्भाग्य कसरी हुने रहेछ, छर्लङ्ग हुनेथियो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Smriti

      Chitralekha Yadab ko kura Aile galat Jasto Dekhie pani Yo pachhi gaera Satya sabit Hunechha.

      Smriti USA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arjun Bhandari

      बुजेकै होलिन चित्र लेखा ले पनि । नत्र झट्ट बोल्ने थिई नन होला । तर जहाँ सम्म मेरो बिचार म कुनै पनि कुरा ले त्यो अपराध् को पुस्टि हुन सक्दैन। चित्र लेखा जस्तो जिम्मेबर महिला ले त्यो नर सङ्हार लाइ दाक्न मिल्दैन। भगबन् ले तिमि को सद् बुद्दि देउन।

      अर्जुन भण्डारी

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dilli

      हैन चितरलेखा जादब जि त उपेन्दर जादबको गर्लफेण्ड परिन कि क्या हो ? मेरा भी चितरलेखा जि के लिए एक सुझाउ है कि फोरमके टिकट काट्ना और दरवार पर चलिजाना । अपराधियों से भि बढकर आप भी बढि अपराधिनि बनगयि है । हत्याराको सजाय नदेना ! बाफ रे बाफ क्या अजिबकि प्रजातन्तर है आपकि ? जाइए कोइ बिहारी डाका से सादि करलिजिए और हत्यारेका संरक्षण किजिए ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • sankhar

      i think chitra lekha yadav is also a member of Madeshi fourm so she acts in this way to save the life of criminals. If she tries to save the criminal then she should be arrest first.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Finally Government le raarmo gareko chha… Madhesi Janadhikar Forum bhaneko Gyanendra ko Adhikar Forum bhanya jastai dekhiyeko chha. Chitra Lekha kina boulaaki hun kunni???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem,germany

      Please consider my comments who are professional for those who are seeking livlihoods in there rural areas, that is most percentage of the world. And further more, do not use the bloodshed events as the tools for mere politics rather then use this it to add on new strategic plan to welfare of majority of public who belive you.You may have learned from history, how did born the cultural revolution ?.This the time to manipulate the further paln,from learning of this (Gaur events) Hurry. Dear supremo thinkers freiends and com. for the sake of world. Time never say sorry.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      एकातिर मधेशि बिद्यार्थि फ्रन्ट्को सराहानिय निर्णय र अर्को तिर चित्रलेखा यादवको राक्षसि अट्टहास् । त्यस्ता राक्षसिहरु उपसभामुख रहेको सरकारबाट के नै न्यायको अपेक्षा गर्ने?

      खबरदार! हुतिहारा सरकारले अपराधिलाई कडा सजाय दिन आनाकानि नगरोस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prem

      This may be the symbol of cultural home revolutaion between who attemts to governs in the name of ethnicity and religion , and who attemps to make nepal as a harmonic and model country of the world.This coments please account for the Gaur events from historical phylosophical point of view because there was many examples like this.something like that initiation of chinese cultural revilution etc.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BK

      It hurts to know such a tragic incident when 29 Nepalis were killed. Killing of a human being by another fellow human being can never been justfied. Those who were involved in such a barbaric act should be brought under jurisdiction and punished. Here, one should not forget the similar barbaric acts committed by the maoists themself over the past 12 years of time. Maoist themself initiated the practice of brutal killings of people and others are just following it now.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chitra Lekha is Traitor?

      Yeh to bahut shramki bat hui ki Mrs Yadav criminal gangko bachan chahati he. Akhir kyu? Itna admiko katle-aam karke ulogne apne terrorist rupto dekhahidiya. Phirunko madheski andolanke sath jodke puri andolanko bhi criminalise karna chahtihe. Kamsekam un chhatrose kuchh sikhlo. Unhone to pahichan karliya aakhir kya ho raha tha. Chitra lekha kisise sanchalit hai?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • knight

      Chitralekha is right. I know madhesi has done wrong but to punish them can bring very bad consequences. If madeshi are punished then so should prachanda be. There shoulnot be differnet yardstick for two differnet people.

      I dont know why this homeminister is not resigning. Is any post greater than the life of Nepalese people. If he is of true moral character he should resign. Lets bring madhesi to talk table, lets here their voice. Let us know madhesi’s true intention.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R Chowdhary

      Madhesh Bidhyarthi Front – i salute you for your courage to see the fact – above the political horizon. As long as we have youths like you in our country, we still have some hope..
      Regarding Mrs. Chitra Lekha Yadav, she went just the opposite way – with such cheap and filty thinking.. So sad!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Byas, USA

      Congrat Madhesi Student Front

      कुनै पनि आयोगले यो हत्याकाण्डलाई ढाकछोप गर्नखोजेमा जनताले उक्त आयोगलाई छोडने छैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gagane

      चित्रलेखा!
      तिम्रो असलि रुप् सामुन्ने आउदैछ। असलि रुप् देखायको मा धन्यबाद् र अझै छिटो र पुर्ण् असलि रुप् देखाइदेउ ताकि तमाम् मधेसि जन् र सारा नेपाल् अरु धेरै भ्रम् मा रहि रहन नपरोस्।
      तिमि देशको कलंन्क हौ मति बिग्रेकाले र देश् लाइ दशा लगेकाले तिमि उप- शभामुख् भयकि हौ। धिक्कार् छ त्यो समय र तिम्रो पक्ष् मा समर्थन् र नारा लगाउने लाइ।
      तिमि देशको कलंन्क् त हौ हौ, तिमि यादव् थर् र तराइ अनि तराइ बासि सारा नेपालिको कलंन्क् हौ भन्ने कुरा नेपालि ले छिटै बुज्दैछन् र बेलैमा बुज्नु जरुरि छ।
      र कलंन्क् हरुको सफ्फै नै नया नेपाल् को निर्माण् को सुरुवात् हो ।
      सारा नेपालि लाइ चेतना भयस्।

      syakash@mail.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • neerose

      महाराज् !
      यो हत्याकन्ड् लाइ पनि दर्बार् नारायणहिटि हत्याकान्ड् जस्तो गरि जनताको आंखामा छारो हाल्छु भानि नसोचे हुन्छ। किनकि
      प्रधानमन्त्री उहि भयपनि यो हत्याकान्ड् दर्बार भित्र होइन् जनतासामु खुला चौरमा भयको छ र जनता साक्षि छन्।
      दरबार् हत्याकन्ड् मा राजा र आफ्नै अनि एउटै परिवार् भित्रको लाइ सक्याइयको थियो तर् यो गौर् हत्याकान्ड् मा जनता र जनताको परिवार् अनि देश् को सपुत् हरु माथि धावा बोलियको छ।
      माहाराज्, उपेन्द्र यादब् त भाग्यो होला अब के यो चित्रलेखा यादव् ले बचाउने सपना देखिस्याछ?।

      नेपाल सरकार्!
      खबरदार्!
      गौर् मा नारायणहिटि हत्याकान्ड् जस्तो बन्दुक् आफै भट्ट् र रट्ट् पड्केको भन्न पाउन्नस् यतिबेला तिमि जनताको बलिदान् र त्याग् ले बनायको नेपाल सरकार हौ नकि राजा ले बनायको श्री ५ को सरकार। जनता र देश् माथि खेलबाड् नगर्लास्।बन्दुक् पड्काउने भन्दा पनि बन्दुक् दिने लाइ समातेर् जघन्या अपराध् को कर्बाहि गर्।
      syakash@mail.com

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • neerose

      मधेसि बिद्यार्थि फ्रन्ट्!!!
      WELL DONE! THANKSSS!! AND CONGRATULATIONS!!!
      देर् आय् दुरुस्त् आय।
      कृपया आफ्नो शक्ति र चेतनालाइ देश् को एकिकृत् बिकाश् र उथ्थान् मा लगाउन चेतनशिल् दृस्टि को प्रयोग् गर्न् सछ्छ्यम् भै कुनै आतन्ककारि र उपद्रो गर्ने अनि प्रतिगमन्कारि को मट्यग्रा नबनोश् भन्ने शुभ्-कामना। तपाइहरुको यो निर्णय ले ज्यादै खुशि बनायो र लग्यो “जतिनै छारो हालेर् भ्रम् ले ढाके पनि सत्य अन्तत्वोगोत्वा स्पस्टिनेछ”।
      दर्बार् र प्रतिगमनकारि भडुवा हरु जनता मार्न् अनि आफ्नो स्वर्थ् सिद्द् गर्न् बन्दुक् को आड् तपाइ हरुको कांध् लाइ बनाइ रहेको छ तेसैले सोच्नुस् यो कांध् र तपाइ हरुको शक्ति को दुरुपयोग् नहोस् किनकि यो पनि नेपालिकै कांध् हो।
      आउनुस् कांध् मा कांध् मिलाउ, हात् मा हात् मिलाउ अनि सड्यन्त्रकारि लाइ पराजित् गरि नयां नेपाल् निर्माण् गरौ!
      मधेसि जन् हरु मधेसको समस्या नेपाल् को भित्री समस्या हो तेसैले यकछिन् थांति रखौ र पहिले नेपालको समस्या निबारण् गरौ।
      संघिय गणतन्त्रीक नेपाल् को निर्माण गरौ अनि अरु समस्या क्रमबद्द् निर्मुल् हुदै जानेछ।
      फेरि पनि मधेसि बिद्यार्थि फ्रन्ट् लाइ बधाइ तथा धन्यबाद।

      ask2neerose@hotmail.com

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shusil

      jghai pani varastha foram ko sarahana gara ra chitra lekha yadab varasta matrai hoina vitra vitra uus ko pani yo kanda ghatauna hhat vayako pusti gardacha uslai pani karbai garnu parchha ra foram ka bidarthi haru lai hardik swgat chha aba ta foram ko karakaram totalli banda hunu parchha dosi lai karbai garchhu vanako ma varatya prasasan lai pani dhandabad ra yo kam varatya haru lai dinu hunna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • TAS GRG / WAR ZONE-very danger.

      Thank you Umesh for the news and photo slideshows.
      It is an extremely sad event and words cannot express the sadness and horror I feel. Anyway, I would also like to offer my deepest sympathy and condolences to everyone affected by this tragic event.
      As far as I’m concerned, no matter where they originally came from or belong to any political parties. The only thing I knew is they all are Nepali.
      Just expressing condolence and blaming to each other will not be the solution. Government should really bring up the fact that the story behind the event and should really be punished according to law so as not to recur this kinds of events again
      Now the only way is Interim Government Formation should be done soon and according to the people’s aspiration, that government should announce Nepal as Republic country. If they do that then Gyanendra shaha’s conspiracies will broke down itself.
      The party like FORAM that has no any reasonable principal except violence should completely be dismissed from the country. Therefore, LEADERS please make the peace environment to feel secure for all the Nepalese and LET them to have an opportunity to be proud for being Nepali.

      TAS – WAR ZONE

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar

      umesh jee,

      Purano ghaulai nakotyako bhaya ramro hunai thiyo ki. Yo neta haru ko chal lai hairne ho bhane pheri pani esta ghatna nahola bhanna sakindaina kyare.

      yahi matra item dherai naraknus

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      Its time for the government to take right kind of decision. Any abrupt decision can lead to a disaster. There is a no clear demarcation between true Nepali Madhesi janatas and the outsiders.Any immatured decision may lead to breakage of the bond among the eight parties which is already at the verge of fraction.
      If the Madhesis problem is overlooked and Madhesis are mistreated again then the consequences would be much severer and deadlier than what Maoist did in the past.The free boarder and Indian criminal interference may lead to irrevocable losses for Nepal.
      Its high time that those in power use their brains and make an attempt to cover nationwide inclusion into the government irrespective of their political inclination without disheartening anybody. As long as Government fails to represent larger spectrum ( apart from 8 parties),peace would be only a distant dream. Suppression is not the solution.It may turn out to be more fatal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Aggressive Nepali

      Yes obviously the arrest warrant against the forum is not the solution coz u people like Chitra lekha yadav are there to make the situation more violent and serious. If all the cadre of forum who had done that hinious are arrested then who will continue to support u? Do u have answer?
      No. ma’am, be clear that, though u r from Madhes but it does not mean that u have to support the crime of Madhesi.
      So in ur opinion, what should the govt. do? They should welcome all the cadre of Forum with Garland and request falling on the foot of these people to stop doing that type of bravery?
      What a shame to u!!!!!! Bull shit . How could u say like this.
      But i might be wrong. Coz she wanted to say that do not issue arrest warrant. Issue the order of shoot at sight. And they deserve it.

      Aggressive Nepali
      From Bidesh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RAJENDRA K.C., Germany

      Umesh jee

      Upsabhamukh jyu ko aashaya ra bhanai bujhna sakiyana. uhale ke bhanna khojnu bhayeko ho?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नारायण सिवाकोटी

      चितरलेखा जादब जी, तपाईको हाम्रोसे एक सुझाव छ। त तपाई पनि त कुर्सी छोरीलिनुस्‌ और तपाईके जादव भाईके साथ आदमिके सर फोरने चलि लिनुस्‌।
      तपाइंको नेपालके उप्‌ सभामुख ठीक छैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rastrabadi

      Maoists must have learnt some importiant lessons from this incidence:
      1.the potics of weapons is never good.
      2.if u kill others, u may be killed by others in the same manner u killed
      3.police and army or the security persons are needed for all people.Therefore never think that they have no importance. Remember, maoists had destroyed many police posts in the country.
      4. It is not the King or royalists but the Girija and incapbility of the 8 parties for delaying (or avoiding ) CA polls in time.
      5. In the leadership of Girija, Nepal can never go ahead with peace.
      6. Maoists must abandon the act (Jutta ko Mala ra Kalo Moso dalne kam) they are doing for Royalists. It is the time of unity among nepali.
      7. All (even king and Kamal Thapa) must have right to take part in any kind of election. I think Khume, Govinde and so on are even worse than Kamal thapa.
      etc ..
      from USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सागर नेपाली

      चित्रलेखा को बुद्धी उनकै शव्दमा “घांस चरने गई है”। अपराधिलाई धर-पकड लाई “आन्दोलन दमन” भन्नु गैर जिम्मेवार पुर्ण वक्तब्य हो। यदि उनको आशय जे गौरमा भयो सही थियो भन्ने हो भने उनले आफ्नो कुर्सी छोडेर फोरम संग अरुको टाउको फोर्दै हिंडे हुन्छ।
      अब मलाई थाहा भयो “चित्रलेखा यादब” किन सभामुखमा बढुवा हुन सकिनन्‌, उनिमा बुद्धी बिकाश अझै बांकि रहेछ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jai desh

      Chitra lekha, you are also puppets of king. Go to hell.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      May be Chitra Lekha Yadava wants to append Nepal to India, her Maitighar? that is why she wants Home Minister’s resignation and does not want to punish Madheshi holligans.

      Mrs. Yadav, that is why you did not deserve the Speaker in the House because of your vested political interest. You are always aginst the unified congress.

      Krishna

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhaskar

      khai ke comment lekhnu. arrest gare thulo dubhagya deshko lagi ani nagare Indian armed forces aayera Nepali manthi goli thokne. la aba ke garne Chitralekha jee afai bhannus.yo Nepal sarkar ra maobadilai provoke garne Indian grand design ho. tesaile bichar puryarea kam garnu ramro hola.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      my question to Chitra Lekha Yadav….
      Should the brutal killers should be allowed to kill the people freely???? If the killing is part of the “Madhesi Aandolan”,then being a responsible Nepali citizen, I condemn that “Aandolan”. One more thing, Government should not prove to us that its a crime or not. Its a heinous crime which is unacceptable.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chitralekha le bhaneko kura le achamma lagyo…

      Dandahinata le nai sabai bethiti nimtyaeko ho…..

      samuha bishesh ta ke PM le galti gare pani karbahi hunu parchha…

      khali madheshi athawa pahadi athawa maobadi athwa kangressi … e-maley… bhanera chhut dinu lai galat ho……

      Yo pani padhey ho ki?

      http://keshuvko.blogspot.com/2007/03/prachanda-at-kantipur-bahas-and.html

      dhanyabaad

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लिम्बु पूर्ण

      !!^^उमेस जि^^!!
      समाचार को लागि धन्यवाद छ !! अपराधी दोशी हरु ६ जना पक्डेको मा खुशी छु !! राम्रो छन बिन गरेर दिशी हरु हुन भने पुरा कडा कानुनी कारबाही गर्नु पर्छ !! शायद आरु नि होलान कस्ले त्यस्तो गर्न लायो सबै अपराधी गुण्डा हरु लाइ खोजेर कारबाही गर्नु पर्छ !! र चित्रलेखा यादब को कुरा सरासर झुट हो जो कोही ले नि गलत मान्छ !! किनकी २९ जना नेपाली को ज्यान गयको छ अनि पनि अपराधी हरु लाइ कारबाही को पत्र काटेको मा गल्ती भयो सरकार को कसरी भन्न स-केको होला !! कि चित्रलेखा यादब हुमेन बिन होइन कि आफ्नो मान्छे मरेन जे होस् त्यस् लाइ नेपाल सरकार ले उपसभामुख बनाउनु गल्ती गरे जस्तो छ !! कण्ग्रेस् प्रजा तन्त्रीक को हो त्यो भाका भाका गर्ने सेर बहादुर देउबा सँग पार्टी कार्यालय मा नै बसेको भय बेस्ट हुने थियो !! त्यो चित्रलेखा यादब नि गृहमन्त्री र मावोबादी को पछि लागेकी छे !! उप सभामुख भयनी त्यस को कुरा सरकार ले सुन्नु हुन्न अपराधी जो कोही भयनी कारबाही सरकार ले आबस्य गर्नु पर्छ !! मेरो सोचाई मा !! धन्यवाद !!^^^पूर्ण^^^लिम्बु^^^!!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    eXTReMe Tracker