रौतहट जिल्लाको सदरमुकाम गौरमा गत साता भएको घटनामा झडपबाट मात्र मान्छेहरु मरेका हैन रहेछन्। त्यहाँ त हत्या गर्ने र बदला लिने भावनाका कारण पनि मान्छेको पाशविक हत्या भएको रहेछ। महिला मानवअधिकारकर्मीहरूको सञ्जाल- शान्तिमालिकाको संयोजकत्वमा मानवअधिकार सञ्चार प्रतिष्ठानले घटनाबारे छानबिन गरी सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेखित विवरण आङ सिरिङ्ग हुने खालको छ।
प्रतिवेदन अनुसार.
-घटनाका क्रममा मर्ने २७ जनामध्ये १२ जनालाई गौर बजारभन्दा करिब पाँच किलोमिटर टाढा पर्ने हजमोनियाको खेतको फाँटको गाउँदेवी मन्दिरमा लगी मारिएको थियो।
-मार्दा ढुङ्गा, इँटा र बाँसको भाटाले कुटीकुटी यातना दिई मारेको र त्यसपछि लाश नचिनियोस् भनी जलाएर फ्याँकिएको घटना प्रकृतिबाट बुझिन्छ।
-तीमध्ये तीन महिला प्रतिमा खातुन, प्रतिमा परियार र सरस्वती उप्रेतीलाई हजमोनियाको पतया गाउँभन्दा पर बागमती नदीमा डुङ्गा तर्न लाग्दा केही गुन्डाहरूले समाएर ल्याई बलात्कार गरी देवीको मन्दिर अगाडि मारेको देखिएको।
-लासहरू हेर्दा तीन महिलामाथि बलात्कार भएको र घटनास्थलमा बन्दुक प्रयोग भएको देखिएको तर डाक्टरको पोस्टमार्टम प्रतिवेदनमा बलात्कार तथा बन्दुकको प्रयोग भएको नदेखिएको।
(माअोवादीले त्यही भएर त्यहाँको पोस्टमार्टम चित्त नबुझेको भन्दै लाशहरु आफ्नै खर्चमा काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा पोस्टमार्टम गराएको थियो। काठमाडौँमा ल्याइएको महिलाको एउटा लाशको स्तन काटिएको र अनुहार जलाइएको थियो। काठमाडौँ ल्याइएका अरु लाशहरु भालाले घोचेका कारण आन्द्राभुँडी निस्केको, गिदी निस्केको विभत्स अवस्थामा थियो)
-घटनाका प्रत्यक्षदर्शी, सामान्य नागरिक, पार्टी स्थानीय नेता, जिल्लाका स्थानीय अधिकारी र पीडित परिवारका भनाइअनुसार उक्त घटना नेकपा (माओवादी)को दम्भका कारण सृजना भएको तथा मधेसी जनअधिकार फोरमको साम्प्रदायिक र बदलाको भावना पनि त्यतिकै जिम्मेवार भएको।
-घटनास्थल भारतीय सिमानासँगै जोडिएका कारण हतियारसहित आपराधिक गिरोह नेपालभित्र सञ्चालित भएको प्रस्ट देखिएको।
No related posts.










Yo Madheshi Janadhikar Forum bhaneko Terai ko hak adhikarko lagi gathan bhaeko euta sangathan jasto lagthyo tara yesko kriyakalap haru herda yo ta euta Jungali janawarharuko bagaal po rahechha. Tesma pani yo bagalma hinshrak jantuharu badhi bhaeko dekhiyo.
Aafulai Forum bataune tara yesko na history chha na ta Nepali rajniti ma kunai yogdaan nai chha, unnais dine aandolan ma naamai nasuneko, na ta yesle 10 barshe janayuddha nai garyo, tara loktantra aayepachhi bhane akashmaat jabarjasti janmieko yo kasto anautho Forum ho, janmana napaudai maanchhe kaatdai hidne, mahila lai balatkar garne ani stan katne, ma thokuwa garera bhanna sakchhu yesko kunai future pani chhaina.
मन परे हरियो, नपरे रातो
1
0
Aba haamraa priya.. saathi haru lai khulla mancha maa pani bolaunu paryo hai… la..
मन परे हरियो, नपरे रातो
0
0
good one bhunte dude…
मन परे हरियो, नपरे रातो
0
0
एमालेको दम्भको परीणाम रत्नपार्कको भित्ताकाण्ड मशालले पहिले नै लेखेको भित्तालाई एमालेले कव्जा गरेको । रुपनारायण श्रेष्ठले तात्कालिन नेकपा मशालका कार्यकर्तामाथि आक्रमण । अनि मोदनाथ प्रश्रितको के कुरा गर्नु लेख त मलाई पनि मन पर्छ तर उहाँको गौथलीको गुँडसवैलाई थाह छ । भाषण त ज्ञानेन्द्रले पनि गाँउ गाँउ गएर गरेका हुन् क्यार के गर्नु व्यवहार सबैलाई थाह छ । तुलसी गीरी कस्तो राम्रो लेख्छन् के गर्नु उहाँको हविगत पनि हेरीयो । काँगे्रसको ज्याजती हेर्न २०४८ साल तिरको मानवअधिकारवादीहरुको रिर्पोट हेरौं अनि अहिले पनि के को दम्भ हो गिरीजाप्रसादको यो मन्त्रालय छाडदै छाड्दिन भन्ने के मन्त्रालय जति गिरीजाबाबुको बपौती हो कि के हो । रहयो माओवादी त्यो त सवै जानकार नै हुनु हुन्छ । त्यसकारण मेरो विचारमा सबै नै उहि व्याडका मुला हुन् । तराजुमा राखे घटीबढि होला तर व्यवहार उस्तै । अनि मलाई लाग्छ प्रचण्डले जनयुद गरे भनेर होइन जनयुदमा भएको गल्ति कमजोरीमा माफि मागेको हो ।
मन परे हरियो, नपरे रातो
1
0
हाँसेा उठदने कुरा के छ भने जसले संसार भरि जसले हतियारको व्यापार गर्छ जो हतियार विना एक पल पनि हिडन सक्दैन जसका दशौलाख सैान्य फौज छ अनि जसले संसारभरि युद थोर्पछ उसका राजदुतहरु माओवादीलाई हतियार सहित अन्तरीम सरकारमा सामेल नगराउने सल्लाह दिन्छन् । वगरेले अरुलाई हत्या नर्गनु भनेको जस्तै । नेपालका केहि वु्रजुकहरु उनको वोलीमा लोली मिलाउँछन् अनि मलाई एक्लै हाँसो उठ्छ ।
मन परे हरियो, नपरे रातो
1
0
canasova jee,
हजुर त्यहि भनेको हतियार उठाउन कसैले कसैलाई सिकाउने होइन इतिहासले सिकाउने हो । यसकारण फोरमलाई माओवादीले हतियार बोकाउन सिकायो भन्नु मिथ्या हो । बन्दुकको राजनिती मनपराउनेले सिक्छन् मननपराउनेले छाड्छन् । सबै राम्रो नराम्रो काम गर्न स्वतन्त्र छ वस आफुले गरेको कामले कसैको अधिकार हनन नहोस । फोरमको हतियार मेरो पैसाले किनीएको होइन त्यसकारण हतियार किन बोकिस म भन्दिन तर त्यो हतियारले कसैको ज्यान लियो भने प्रश्न चिन्न उठाँउछु । तर सरकारको हतियार किन्न हामी पैसा तिर्छौं त्यसकारण अव शान्ति हुन लाग्यो तिम्रा हतियारहरु विस्तारै कटौती गर भन्ने अधिकार म सँग रहन्छ । हो माओवादीलाई सबैले त्यहि आँखाले हेर्न चाहन्छन् म पनि त्यस्तै आँखाले हेर्न चाहन्छु । उनीहरु सुधि्रएको र शान्तिपुर्ण राजनितीमा आएको । तर उनीहरु खुटा उचालेपनि कार्यकर्ता मात्रै होइन छिड्के हान्ने अरुपनि प्रसस्त छन् कस्तो बुझ पचाउनु भएको बुझि बुझि पनि । अझैसम्म पनि माओवादीको व्यवहार त त्यस्तै छ तर उनीहरुले ठीकै छ तिमीहरुले दिएको मन्त्रालय खान्छु भनिदिएको भए उहिल्यै सरकार वनिसक्थ्यो । त्यसकारण उनीहरुको व्यवहार मात्रै दोषी चाहि पक्कै होइन । उनीहरुलाई सरकारमा जान रोक्नको लागि ।
मलाई अहिलेसम्म पनि के लाग्छ भने माओवादी लडाँईमा ज्यान लिएनन् थुप्रै ज्यान पनि दिए । हाम्रा परिवार भित्र पनि मानिसहरु मरे । तर उनीहरुको जुन सामाजिक न्यायको लागि लडाँइ लडे त्यो नेपालीको रगतलाई अवमुल्यन शान्तिको वहानामा नगरीयोस वस् । पंचायती व्यवस्थाको जस्तो शान्ति अव मान्य हुने छैन । माओवादी सिहंदरवारमा परेपनि जंगलपस्न अर्को खुटा उचालेर वसेको छ ।
मन परे हरियो, नपरे रातो
0
0
भुण्टे
यो नेपाल धेरै मुर्ख विद्वानहरु बाट विग्रिएको छ| अहिले घुमाउरो पाराले देसमा कानुन भन्दा हतियार नै वा कलम भन्दा तरवार बलियो भन्ने जस्ता सघर्ष भित्रिएको जस्तै भैसकेको छ| स्वच्छ वर्ग सघर्ष कहा गयो ? पढ्नुभयो २ दिन अधिको मोदनाथ प्रश्रितको कान्तिपुरको विचार विवेचना | नपढ्नु भए समय मिलाएर पढ्न पनि अनुरोध तपाइलाइ|
हो काग्रेस र एमालेको इतिहास पनि हतियार नै थियो| तर यि पार्टिहरुले कलम भन्दा तरवार बलियो भनेर कहि पनि आफ्नो दम्ब देखाएको प्रमाण छ? तपाइले जति बुझ्नु भएको छ हामीले पनि त्यति नै बुझेका छौ होला| तर के वि.पि.ले राजालाइ गोली हान्दा गल्ति गरे भनेर माफि मागेका थिए ? कि पुष्पलाल ले हतियार उठाउदा गल्ति भयो भनेर जनता सग माफ मागेका थिए? आजको २१ सौ सताब्दिमा पनि प्रचण्ड र माओबादिहरु माडि र लाहान जस्ता घटना घटाउने अनि गल्ति भयो भनेर माफि मागेर , केटाकेटि आयो गुलेली खेलायो को चरितार्थ देखाउने | माडि र लाहान घटना कुन सबिधान सभाको चुनाव र गणतन्त्रिय साम्यबादको लागि हो? सर्वसाधरण शिक्षक , ब्यापारी , विपरित आस्था बोकेको विचार माथि हतियारको खेति र जवर्जस्ति चन्दा जस्ता कार्य गरेर माओबादिले कस्तो इतिहास कायम गर्न खोजेका हुन| यदि थिए भने प्रमाण देखाइ इतिहास बनाउन सक्नुहुन्छ| सामन्तबादि एकात्मक राजतन्त्रले आफ्नो श्री पेजको सरक्षणको लागि शक्ति प्रदर्शन गरे भनेर माओबादि पनि हामी पनि मान्छेमार्न के कम छौ भनेर जगल पसेर हिसाको होडबाजि गरेका हुन| त्यहि अहमताले गर्दा गौरमा पनि झडप भएको हो, यो मैले भनेको होइन नेपालका सबै प्रत्र प्रतिका र सन्चार माध्याम यसका साक्षी छन | माओबादिबाट पिडित ब्यक्तिहरुले माओबादिको आलोचना गरेर आफ्नो पिडा र बेदना राख्न खोज्दा गणतन्त्र बादि भन्नेहरुले राजाबादिको बिल्ला लगाउछन| यो देशमा साच्चै नेपाली पिडित छ भने राज्य पक्ष र माओबादि पक्ष बाट मात्र पिडित छन| माओबादिको कार्यकर्ता मर्दा ऊ सग सबन्धित आमा र दिदि बहिनिको मात्र काख रित्तो र सिन्दुर पुछिएको देख्नु र अरु नेपाली माओबादिबाट मारिदा जनयुद्दको नारा लगाएर उस्तै आमा र दिदि बहिनिको काख रित्तो र सिन्दुर पुछुएको नदेखिनु नै सबैभन्दा ठुलो राजनितिको घृणित खेल भएको छ|जो मरे पनि नेपाली मर्ने हो| नेपाली ले नेपालीलाइ मार्ने खेति जो बाट भए पनि राम्रो होइन| जस जति आफुलाइ अपजस जति अरुलाइ बाडेर उचित कोशेबाली भित्राउन सकिन्न|
माओबादि अध्यक्ष प्रचण्ड र अरु नेता हरुको माफि मगाइ कसै साथिहरुलाइ मन नपरेको भए अव आ उदा दिनमा प्रचण्डले माफि माग्ने गरि माओबादिले गल्ति नगरोस |
मन परे हरियो, नपरे रातो
0
0
Madan babu, timi dherai bujhdainau, chup laga.
मन परे हरियो, नपरे रातो
0
0
History is repeating, do not surprise, Gyane is using Upendra like Maherdra used K. I. Singh. After all, Gyane is used to be said “Sakkali son of Mahendra”.
मन परे हरियो, नपरे रातो
0
0
साथी bhunte!,
त्यति धेरै इतिहासको पछाडि नजानु होला|नत्रभने नेपालको इतिहासमा ह्त्या पछिको शक्ति प्राप्तिमा लाग्ने पृथ्वि नारायणलाइ नै यी सबै कुराको founder मान्नुपर्ने स्थिति आउला| अनि माउत्सेको मृत आत्माले पनि पृथ्वि नारायणलाइ लाल सलाम टक्र्याउनु पर्ने हुन्छ,मुड्कि उठाएर|
अहिलेको कुरा गर्दा हतियारले हासिल हुँदैन रहेछ भनेर स्वयम काम्रेड प्रचन्डले अलि अलि बुझ्न थाल्नु भएको छ|सारा विश्वले वाहाँमाथि अपेक्षा राखेको पनि त्यहि हो|खाली प्रचण्डका चेलाहरुले नबुझ्दिनाले पो पटक पटक supremo ले नै माफि मागिरहनु परेको छ| मावो नेताहरुको कुरा नबुझ्ने र नमान्ने अरु कोहि होइन उनका आफ्नै शिष्यहरु पो छन् त गाँठे!नत्र वर्षदिन बित्नलाग्दा पनि ब्यवहार बदलिएन|नेताहरुले सरकारमा जान खुट्टा उठाइरहेको बेलामा,छिर्के कसले पो हानि रहेको छ|सभ्य समाजमा असल ब्यवहारलाइ कसले पो स्विकार्दैन र?
यति राम्रो अवसरलाइ पनि “क्यास” गर्न नसक्नुलाइ के सँज्ञा दिनु खै|बदनामी कमाएका राजा र भ्रष्टाचारको पहाड सात दलीय नेताहरुको भीँडमा मावोबादीलाइ जनताको मन जित्न किन गार्हो भैरहेको छ त? दम्भ छोड,हतियार त्याग अनि राजनिति गर, भै हाल्यो नि|मन जित, चुनावमा जित, मेरो शुमकामना छ!
मन परे हरियो, नपरे रातो
0
0
छोटो शब्द मा भन्नु पर्दा म के भन्न रु छौ छु भने २००७ साल मा ‘त्रिभुवन’ नेपाल लाइ उप हार दिने ईन्डिया,२००१७ साल मा महेन्द्र को हात बाट ईन्डिया ले नेपाली लाइ पञ्चायती
पापा दियो ।२०४६ साल मा बहुँदाल रुपी लालि पोप दियो ।अब माओवादी को हात फेरी ईन्डिया ले नै लोकतन्त्र को दोसल्ल्ला दिएको ले आहिले मदिशे आन्दोलन मा ईन्डिया को हात देख्नु माइ संसार का श्री मान हरु को बुद्दि धेरै भयेर् मात्र हो ।जन स्तर मा हुन्सक्छ किनकी ईन्डिया ठुलो देश भएकोले बि जे पि को हात हुन सक्छ ।तर पुरा देश को पोलिसी नेपाल लाइ गन तन्त्र बनाउने नै हो ।
खर्वडार !!साथी हो यो मदिशे आन्दोलन लाइ घुस्पैठिया मात्र ठान्ने भुल नगरौ ?ज्ञानेन्द्र ले मौका पायो भने गर्ला तर पुरा हावा नै उस्को वीरउद्द मा बहेकोले उस्लाइ मात्र दोश दिएर पन छन खोज्नु सरकारी दलाल को काम मात्र हो है ? ? ?
मन परे हरियो, नपरे रातो
0
0
Canasova jee,
नाता लगाउन सिपालु हुनुहुँदो रहेछ । अहिले हतियारको राजनिती गर्ने माओवादी मधेसी फोरमको बाबु भए २००७ सालमा हतियारवन्द कान्ति गर्नै नेपाली काँग्रेस त्यसको हजुरबुवा र २०२८ सालमा हतियार वोक्ने तत्कालिन माले ठुलो वुवा पर्लान जस्तो लाग्यो । सबै फोरमलाई माओवादीले हतियारको राजनिती सिकायो भन्छन् यस संसारका कमेन्टरहरु । माओवादीलाई हतियारको राजनिति र अपहरण सिकाउने चाहि चर्चित ओखलढुगां प्लेन अपहरणका नाइके गीरीजा नै परे हुन कि के हो । साथीहरु अलि पछाडि जन्मनु भए जस्तो लाग्यो पुराना कुरा अलि पढौं न । अनि भारतमा पढदा नेपाली काँग्रेस समर्थक बाबुरामजी चाँही कुन स्कुलका परे कुन्नि । यसरी अर्धसत्यको सहारा लिएर दिउँसै रात नपारु न साथी हो ।
ज्वाला जी
माफि माग्न पनि नैतिकता चाहिन्छ । जनयुदको क्रममा हतियार किनेर कमिसन खान पल्केकाहरु जनयुदको क्रममा राज्य पक्षबाट मारिएका करीव ९००० जनाको हत्याको योजनाकार र प्रत्येक्ष अप्रत्येक्ष दोषी नेपाली सेना र तत्कालिन मन्त्रि प्रधानमन्त्रिहरुले किन माफि माग्ने सहास जुटाउन सकेका छैनन् किनकी जनयुद नेपाली जनताका छोराछोरी मरेपनि यीनीहरुलाई कमाउने भाँडो भएको थियो । माओवादी जसले संविधानसभाको लागि प्राण हत्केलामा राखेर लड्यो अहिलेका दलका नेताहरु त्यसको लागि त्यतिवेला तयार भएनन् युद लम्वियो हाल आएर देश माओवादीले स्थापित गरेका राजनैतिक मान्यतामा आएपछि यी नेताहरुको नैतिकताको धरातल समाप्त भईसक्यो त्यसकारण कुन धरातलमा उभिएर माफि माग्ने । हिजो झापामा मान्छेका टाउको गिड्नेहरु पजेरोमा सवार अनि प्लेन अपहरणका नाइके चहि प्रधानमन्त्री अझ आन्दोलन २ मा १९ जना मार्ने दोषी राजा बाह क्या वात ! अनि कसरी हुँदैन दण्डहिनताको राज । पानी माथिको ओभानो नवनौं । कारवाहि प्रचण्ड बाबुरामलाई मात्रै किन यीनीहरुलाई चांही कारवाहि किन नगर्ने । उनीहरुले जसरी तत्कालिन परिस्थीतीमा आम माफि पाए । त्यसरी नै शान्ति सझौता भएपछि प्रचण्ड बाबुराम पनि चोखिइसके तर जनस्तरबाट चोखिने हुन् कि होइनन् भन्ने हेर्नको लागि संविधानसभाको चुनावसम्म कुर्न पर्छ । होइन भने प्रचण्ड वाबुराम लाई कारबाहिको भागेदार बनाउने हो भने लडाईको अर्को मोर्चाको सेनापति चांहि किन कारवाहीको भागेदार नहुने कस्तो न्याय प्रणालीप्रतिको हो तपाईहरुको वकालत । त्यसकारण इतिहास कोट्ाउने हो भने कोहि गतिलो छैन । इतिहासमा हार्ने आंतककारी जित्ने कान्तिकारी भएका धेरै उदाहरण छन् । बरु वर्तमानलाई नै राम्रो बनाऊ ।
मन परे हरियो, नपरे रातो
0
0
Hi Girja Babu
Are you satisfied with your post as a Pradhanmantri in such situation?
मन परे हरियो, नपरे रातो
0
0
kranti bhaneko yesti ho ! ke ko chinta garchhu ? ajha dheri marnu parchha .Nepali haru ko budhhi yesti ho .kaile Maobadi le Marne ta Kaile Madhese Mukti Morcha le Marne .Aba kasle MARNE ??? Nepal ka poltical Parti Natra Kasari chalchha Budhu ho .Satta dhari le chhanbin Aayog banaune Bhatta khane natra kasari chalchha? Rajniti garna sabiko chaso bhayako bisay bastu chaidaina ? Budhdhu ho .. khuba Comment garera Afuli rastabadi dekhauna khojeka chhu ni Mora ho .Kamkura yeka tira Kumelo boki thime tira bhaneko yehe ho .
मन परे हरियो, नपरे रातो
0
0
Thank you very very much and I also 100% support the comment written by Deshbhakta Nepali.
Khem Acharya
Kansas state university, usa
मन परे हरियो, नपरे रातो
0
0
बद्री मण्डलले पंचायत कालिन चुनाबमा आफ्ना कार्यकर्ताहरुलाई क्याल्कुलेटर हातमा दीएको थियो। ति कार्यकर्ता हरुलाई यसो भन्ने निर्देशन थ्यो रे..” जो जो आदमि हमराके भोट नही देबैछी ओकरा के नाम ईस् क्याल्कुलेटर मे आबैछी”। मतलब जस् जसले बांदर मण्डललाई भोट दिंदैन तेस् तेसको नाम calculator मा आउंछ। तराईमा मानिस् भेंडा बाख्रा जस्ता गाउको ठुलो ठालुको नोकर हुन्छन र ति ठुलो-ठालुलाई एस्तै माफियाहरुले किनेका हुन्छन्। दादा गिरि, लालच गिरि, गुण्डा गिरि र पैसा गिरि सबै चल्छन चुनाबका बेला।
मन परे हरियो, नपरे रातो
0
0
why don’t all the nepalese revolt against such government. Coward Nepalese.
मन परे हरियो, नपरे रातो
0
0
People will not believe government any more. government know to make “Ayog” never know to impliment. can anybody count how many Ayog formed and no implimentation.
मन परे हरियो, नपरे रातो
0
0
गौरमा म्रितकहरुको पोष्टमर्टम् गर्ने दक्टरले धन्न ति मान्छे कालगतिले मरेका हुन् भनेन छ । उसले पनि त कथित मधेशि जनाधिकार फोरमका माफियाबाट आफ्नो ज्यान जोगाउनु पर्र्यो नि त । त्यस भेगका जनताहरु माफियाको कस्तो अत्याचार खपेर बस्न बाद्य रहेछन् भन्ने जान्नकोलागि इ-कान्तिपुरमा डा. मथुरा प्रसाद् श्रेष्ठको अन्तर्बर्ता पढ्नुहोस् साथि हो । ती माफियाहरुले पन्चायतको पाला पालामा मण्डले देखि हाल नेपाली कान्ग्रेश र एमालेहरुका उम्मेदवारहरुलाई चुनाब जिताउने ठेक्का लिदा रहेछन् । त्यसैले त हालको हुतिहारा सरकार कथित मधेशि जनाधिकार फोरमका अपराधिहरुलाई सजाय गर्न खुट्टा कपाएको रहेछ ।
खबर्दार लाज पचाएको हुतिहारा सरकार ! आफ्नो रगातको मूल्य खोज्न जनतालाई कानून् हातमा लिन बाद्य नपार् ।
मन परे हरियो, नपरे रातो
0
0
Umesh Ji,
Forum is handled by the royalists. Black Prince coerced to Madhesi forum to tackle SPA and maoist.
Jemanta
मन परे हरियो, नपरे रातो
0
0
this was barbaric incident.what is that madise forum?what is the history of the forum?we dont know actually before the janaandolan2.now it is playing barbaric role in terai.i belived royal palace and hindu extrimist is behind this forum.upendra yadav is may be the speaker.i have interest of politics and i know the name of political leaders but i had never heard this name of yadav.so definitely he is playing conspiracy role for the king not for madise.so immidetly arrest him and his helper and hang on the public place like in TUNDIKHEL.ansubarma newyork
मन परे हरियो, नपरे रातो
0
0
धन्यबाद अपडेट समाचार हरुको लागि ,मदेशमा भएको घटनाको वास्तविक यथार्थ के हो | अरे र उरे को कुराले होइन वास्तविक प्रमाण आउनु नै पर्छ|
यथार्थ सुचना जस्ले दिन्छ त्यहि नेपाल आमाको सच्चा छोरो हो| पाशविक ढगबाट पनि त्यहा हत्या भएको रहेछ| केवल झडप मात्र रहेनछ| यो घटना तराइको कुनै पनि मोर्चाले अहिले सम्म नलिनु अत्यन्त रहस्यमय बनाएको छ|
यसरी देशमा त्यत्रो ठुलो घटना हुदा पनि सरकार नै मौन हुनु यो भन्दा ठुलो दुर्भाग्य केहि होइन| होइन तराइको कुनै या नेपालको कुनै मोर्चाले यो घटनाको जिम्बेवारी लिन किन आनाकानी गरेका हुन भन्या| गौर घटनाको जिम्वेवारी कसैले लिएर मै हु भनेर प्रचण्डले झै माफि मागिदिए भै हाल्थ्यो नि| कस्ता हुतिहारा रहेछन फोरम पनि| के माओबादिले सयौ पटक माफि माग्दा कुनै अर्को पार्टिले एकै पटक माफि माग्न हुन्न र ? कि माफिको चलन अरु पार्टिहरुमा छैन| यस्ता घटनाहरु गराएर, त भन्दा म के कम भनेर, राग बढाउदा सबै पक्षलाइ हानी हुन्छ| मान्छे मार्ने होडबाजिले देशको अस्मितालाइ धमिल्याइएको छ| यो घटनाको कारण जति जिम्वेबार छ त्यो भन्दा मान्छे मार्ने सस्कारको सुरुवात कयौ गुना बढि छ|
मन परे हरियो, नपरे रातो
2
0
खै यो २१ औ शताब्दिमा पनि के के देख्नु सुन्नु पर्ने हो धिकार छ जस्ले यो दानवी कार्य गर्यो
मन परे हरियो, नपरे रातो
0
0
Bihari ra Madhise Foram same ho…
मन परे हरियो, नपरे रातो
0
0
Yes extremism of both sides is behind the carnage.
मन परे हरियो, नपरे रातो
0
0
Yo aati nai krur aparadhik karya ho. Nepal sarkar le dosi patta lagai sighra kanuni karbahi garnu parchha. Danda hinata ko sthithi bhayo bhane yesta ghatana pheri dohorina sakchhan. Samayamai sajagta apanaunu ramro hunchha.
मन परे हरियो, नपरे रातो
0
0
गौर काण्डको जिम्मा मावोवादीकै घर छोडेर हिँडेको कुपुत्र मोर्चाले लिइसकेको छ|मावोबादीको फोरमलाइ खेदी खेदी सकाउने अभियानको प्रतिकार मोर्चाले गरेको रे|अब यो कति घृणित र निन्दनिय काम हो भन्ने ती दुबै बाबु छोरोले नै जानोस्|अब त सरकारमा पनि नजाने रे|फुर्सदै फुर्सद हुने भो, बाबु-छोरो भिँड्नलाइ|
नचाहिने कुराको शुरुवात भैइहाल्यो क्यार|अब सकाउ एक अर्कालाइ|बन्दुक बोकेर गरिहाल्यौनि राजनिति|बस अब जिन्दगिभरि सुरक्षाको कवच ओढेर|
भारतले नक्सल प्रभावित Red Zone भित्र नेपालको नक्शालाइ पनि हुल्दिसक्यो| अब पनि बन्दुकको दम्भको भरमा हिँड्ने हो भने, भारतले गुण्डामात्र नभइ BSF कै घुँसपैँठ गराउने स्थिति नआउला भन्न सक्किदैन|त्यसैले हतियारलाइ पूर्णत तिला़न्जली दिएर शताब्दिलाइ सुहाउने राजनिति गर्दा जनसमर्थन मिल्नेछ|बदनामी नेता र निकम्मा सरकारको माझ हतियार छाडी स्वच्छ प्रजातान्त्रिक ढङ्गले राजनिति गर्ने हो भने मावोवादीलाइ यो भन्दा ठुलो अवसर यो युगमा फेरि नआउला|
मन परे हरियो, नपरे रातो
1
0
unesh ji,
ghatna ko parkirti herda yo aunta niuojit ghatna ho.yes ghatna ma jo kasai ko samlagnta bhae pani ra jo kasai lai asar pare pani ani yes ghatna lai jasari byekha gare pani jan andolan 2063 lai kalo potne kam yes ghatna le gare ko cha.yes artha yo ghatna aam nepali birudha ko sankha ghos ho.aba hami nepali le affano astito khatra ma cha bhanera bujhnu pareau hoi na ra?
khauni
27-03-007 2:55pm
मन परे हरियो, नपरे रातो
0
0
Forum Is no more……
NOw some People in the name of forum are working including MR YADAV…….. Yadav timi the Delhi ma chau bhane sunchu…. Timi the kayar raichu yar manche marna lagune ani bhagne…… Ra chanbhin ko natak the timi pakai na gara…..
मन परे हरियो, नपरे रातो
0
0
Read Mathura Prasad’s Interview at http://www.kantipuronline.com/interview.php?%0B%22d=104721%20
It gives detail account of what had happened.
मन परे हरियो, नपरे रातो
0
0
Ti’s too much ,where is government ? What they are doing for the people’s security?
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji Thanks for the update.
From this investigation report, few things are now clear and our leader should take these quite seriously. Otherwise, there is doubt whether there will be CA election!
1. Because of open border, any criminal group can enter into Nepal and vandalise the situation.
2. The situation can easily be violent because of the perpetuates who are more active in southern borders.
3. The time has come to regulate Nepal-India border in order to prevent smuggling, violent activities, and terroist activities in Nepal and India.
These are the simple facts any of Nepali or Indian can understand. I think there is no harm to any with this step of both government. This doesnot mean to PREVENT citizen of either countries from normal activities.
Unless the border is regulated our efforts to minimise criminal activities achieved.
Thanks
मन परे हरियो, नपरे रातो
0
0
HEY NEPALI HO….
MA SURU DEKHI VANDAI THIA, YO SABAI BIHARI HARUKO
KO KAM HO SALA BIHARI HARU NEPALI MADISAY KO ANUHAR KO FAIDA UTHAUDAI CHHAN,,,,, GAUR MA MAOBADI MAREKO HAINA NEPALI KHOJI KHOJI MAREKO UNIHARU KO SAPAN CHHA TARAI BAT PAHADI MULKA NEPALI LAI JASRI VAYPANI
VAGAUNAY , JANKPUR LAHAN .RAJBIRAJ SABAI THAU BAT
NEPALI HARI LAY AAFNO JAMIN GHAR SASTO SASTO DAMMA
BECHI BECHI JAIDAI CHHA
HAY PRACHAN HAY BABU RAM TERO NAYA NEPALMA
NEPALI HARU LAY BASNA NPAUNAY HO? TAPAI HARULAY ITIHAS LAI JAWAB DINU PARCHHA >>>>>>>>
मन परे हरियो, नपरे रातो
0
0
मधेशि तथाकथित जनाधिकर फोरमलाई चाहिएको जनाधिकार बलात्कार र हत्या हो कि क्या हो? यदि हैन भने उपेन्द्र नाम गरेको जन्तुले एकपटक त माफि माग्नु पर्छ कम से कम; यत्रो बिभत्स घटना हुँदा पनि चुप लागेर बस्दो रैछ खुब जन-हितकारि नेता भनाउँदो।
मन परे हरियो, नपरे रातो
0
0