[अन्तरिम सरकारका मन्त्रीहरुको व्यक्तिगत विवरण जान्ने इच्छा हुनेहरुका लागि हाम्रा मन्त्री चिनौँ शृङ्खला सुरु गरिएको हो। यसमा तपाईँले मन्त्रीहरुका बारेमा पढ्न पाउनु हुनेछ। व्यक्तिगत विवरणका अधिकांश कुरा सरकारी माध्यमबाट आएको हुनाले यसमा सकारात्मक कुराको बाहुल्य हुनसक्छ। तपाईँहरुलाई थाहा भएका अरु केही कुरा, नकारात्मक पक्ष थप्ने जिम्मा तपाईँहरुकै]
शृङ्खला सुरु गरौँ आज प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट। प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइराला छैटौँ पटक नेपालको प्रधानमन्त्री निर्वाचित हुनु भएको हो।
उहाँ नेपालको इतिहासमा सबैभन्दा बढीपटक प्रधानमन्त्री बन्न सफल राजनीतिज्ञ हुनुहुन्छ ।
प्रजातन्त्रको पुनःस्थापनापछि उहाँ वि.सं. २०४८ जेठदेखि वि.सं. २०५१ मङ्सिरसम्म प्रथम निर्वाचित प्रधानमन्त्री हुनुभएको थियो । उहाँ त्यसपछि २०५४ चैत ३० गते, २०५५ पुस १० गते, २०५७ चैत ७ गते र २०६३ वैशाख १४ गते प्रधानमन्त्री हुनुभएको थियो ।
नेपालका प्रख्यात गान्धीवादी नेता एवं समाजसेवी कृष्णप्रसाद कोइरालाका कान्छा छोरा प्रधानमन्त्री कोइरालाका दुई दाजु स्व.मातृकाप्रसाद कोइराला र स्व.विश्वेश्वरप्रसाद कोइराला नेपालको प्रधानमन्त्री भइसक्नु भएको छ ।
पारिवारिक राजनीतिक वातावरणका कारण सानै उमेरमा राजनीतितर्फ आकषिर्त कोइराला ८० वसन्त पार गरिसक्दा पनि उत्तिकै जोस र जाँगरका साथ राजनीतिमा क्रियाशील हुनुहुन्छ ।
वि.सं. १९८६ मा आफ्ना पिता निर्वासनबाट स्वदेश फर्केपछि प्रधानमन्त्री कोइरालाले आदर्श हाइस्कुल विराटनगरमा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । त्यसपछि उहाँले त्रिचन्द्र क्याम्पस र पछि बनारस हिन्दु विश्वविद्यालयबाट उच्चशिक्षा अध्ययन गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइराला उच्चशिक्षा पूरा गर्नुअघि नै भारतीय स्वतन्त्रता आन्दोलन र लगत्तै नेपालको जनक्रान्तिमा संलग्न हुनुभयो ।
विराटनगरमा वि.सं. २००३ फागुन २० गते सुरु भएको ऐतिहासिक जुट मिल हड्तालको नेतृत्व गर्ने मजदुर नेता कोइराला विराटनगर मजदुर युनियनका र्सवसम्मत अध्यक्ष चुनिनुभएको थियो । उहाँ नेपाल ट्रेड युनियन काङ्ग्रेसका संस्थापक सदस्य र सभापति रहिसक्नुभएको छ ।
सात सालको जनक्रान्ति सफल भएपछि उहाँ सङ्गठन कार्यमा लाग्नुभयो र सोही वर्ष नेपाली काङ्गे्रस, मोरङ जिल्ला समितिको सभापति हुनुभयो ।
वि.सं. २०१७ मा प्रजातन्त्र अपहरण गरिएपछि तत्कालीन प्रधानमन्त्री बिपी कोइराला, नेकाका नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टर्राई तथा थुप्रै काङ्ग्रेसी कार्यकर्ताका साथ कोइराला पनि जेल पर्नुभयो ।
एक्काइस दिनको अनसनपछि वि.सं. २०२४ मा कारागारबाट मुक्त गरिँदा उहाँले सात वर्षो बन्दी जीवन बिताइसक्नुभएको थियो ।
कारागारबाट रिहा हुनबित्तिकै सन् १९७१ मा आमनिर्वासनमा उहाँ भारततर्फ प्रस्थान गर्नुभयो ।
जननायक बिपी कोइरालाले वि.सं. २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएपछि ऐतिहासिक जनमतसङ्ग्रहको घोषणाको केही साताअघि आममाफी पाएर उहाँ स्वदेश र्फकनुभएको थियो ।
पार्टी कुशल सङ्गठनकर्ता कोइराला नेपालमा प्रजातन्त्रको पुनःस्थापनाका लागि अनेकौँ पटक कारावास र नजरबन्दमा पर्नुभएको छ ।
वि.सं. २०४२को सत्याग्रह तथा ऐतिहासिक जनआन्दोलन २०४६ मा कोइरालाको निर्णायक भूमिका रहृयो ।
वि.सं. २०४८ मा सम्पन्न आमनिर्वाचन, वि.सं. २०५१ सालमा सम्पन्न मध्यावधि निर्वाचन र वि.सं. २०५६ मा सम्पन्न आमनिर्वाचनमा उहाँ मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
प्रधानमन्त्री कोइरालाको जन्म सन् १९२५ मा भारत सहर्सा जिल्लाको टेडियामा आफ्ना पिता राजनीतिक निर्वासनमा रहनुहुँदा भएको थियो।
अब केही नकारात्मक कुरा [पुरानो ब्लगबाट साभार]
१ ०४६ सालमा जनताको शक्तिका अगाडि पञ्चायत झुकेपछि आयोजित विजय सभामा उनले भनेका थिए, यो जीत पञ्च र राजाको पनि हो।
२ बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि एमालेले गरेको हिंसात्मक विरोध प्रदर्शनको हिंसात्मक दमन।
३ अन्तर्घात गरी काठमाडौं क्षेत्र नं १ को निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई पराजित गराएको।
४ बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछिको पहिलो ठूलो भ्रष्टाचार कान्ड सन् १९९४ को धमिजा कान्डमा संलग्न। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा भारतीय मूलका एक बेलायती नागरिक दिनेश धमिजालाई राष्ट्रिय ध्वजावाहक शाही नेपाल वायुसेवा निगमका टिकट युरोपभर बेच्नका लागि एजेन्ट नियुक्त हुने गरी सम्झौता गरियो । कुनै किसिमको टेण्डर प्रकाशित नगरी यसो गरिएको थियो । यो सम्झौता ५५ करोड रुपैया बराबरको थियो । टेण्डर आह्वान नै नगरी किन सम्झौता गरियो र युरोपभरका लागि एउटै व्यक्तिलाई किन टिकट बेच्नका लागि एकाधिकार प्रदान गरियो भन्ने सम्बन्धमा प्रश्न उठाइए । तत्कालीन सरकारमाथि शानेवानिका दुई बोइङ विमानलाई कौडीको भाउमा बेचेको आरोप पनि लाग्यो । दुवै विमान मात्र १२ करोड रुपैयाँमा बेचिएका थिए । पछिसम्म ती दुवै विमान युरोपमा उडिरहेका थिए । शानेवानि व्यवस्थापन र सरकारमाथि चालू हालतमा रहेका ती दुई विमानलाई कौडीको भाउमा बेचेको आरोप लाग्यो । कोइरालापुत्री सुजाता कोइराला र उनका जर्मन पतिसमेत यो कान्डमा संलग्न रहेको बताइन्छ ।
५ निर्वाचित संसद् समय अगावै भंग गरी मध्यावधि चुनाव गराएको।
६ नयाँ निर्वाचनमा कसैको पनि बहुमत आउन नसकेपछि गठित एमालेको अल्पमतको सरकारलाई नौ महिनामा नै ढलाई देउवालाई नयाँ नेताको रुपमा उभ्याई पञ्चेहरुको राप्रपाको सहयोगमा गठबन्धन सरकार बनाएको।
७ त्यसको जवाफमा एमालेले अर्का पञ्चे लोकेन्द्रबहादुर चन्दलाई काँध थापी पूच्छर बनेर सरकारमा गएपछि गिरिजाले झन् अर्का खुँखार पञ्चे सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाई सरकारमा गएको।
८ थापालाई हटाई फेरि आफै प्रधानमन्त्री बनेपछि लाउडा कान्ड मच्चाएको। यो कान्डमा अस्ट्रियाको लाउडा एअरलाई विमान भाडामा लिन चुनिएको थियो । यससँग सम्झौता टेण्डरबाट नभई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशनमा प्रत्यक्ष वार्ताबाट भएको थियो । पछि कोइरालालाई संसदको सार्वजनिक लेखा समितिले यस्तो केसमा निर्देशन नदिन सचेत गरायो । मन्त्री चटौत र शानेवानिका प्रमुख हरिभक्त श्रेष्ठ लगायतका अधिकारीहरुमाथि भ्रष्टाचारको अभियोगमा मुद्दा चलाइयो ।
९ पहिला माले र पछि एमालेसँग मिली गठबन्धन सरकार बनाएको। त्यही सरकारले चुनाव गराउँदा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री पदका उम्मेदवार घोषणा गरी भोट माग्दै हिँडेको। र निर्वाचनमा बहुमत पाएपछि आफै कुर्सीमा बस्न भट्टराईलाई राजीनामा दिन बाध्य पारेको।
१० सन् २००१ को जुन १ तारिखका दिन राजपरिवारका १० सदस्यको हत्या हुँदा कुनै गतिलो निर्णय लिन नसकी ढुल्मुले नीति लिएको।
११ सेनाले आफ्नो आदेश पालना गरेन भनेर संसदमा वा जनताकहाँ जानुको सट्टा सन् २००१ मा उल्टो राजीनामा दिएको।
No related posts.










Girija is an absolute ediot in the political history of Nepal, his basic tartet/vision is to make Sujata jost future PM of Nepal
मन परे हरियो, नपरे रातो
3
0
Girija Prasad is the only capable leader in Nepal who has been able to shape the country to the path of true democracy. No other leaders can come to his height at least for coming one decade. I agree he has had some mistakes, but after all, he is also a human being and no one is perfect in this world. Even Mahatma Gandhi was blamed for Separation of India. It is the habit of people who always see the dark side of a coin. Those people are either very preoccupied or very jealous with the fame of Girija. Whether anybody agrees or not, the only Rajneta in present Nepal is Girija P Koirala. He deserves Nobel Prize for peace. Then, the world will recognize our small and hidden country and the door of prosperity will be open for every Nepali people. Lets prey : Long Live Girija Babu and Be success in his endeavor to bring lasting peace and true democracy in Nepal.
मन परे हरियो, नपरे रातो
0
1
18.Daashdhunga Kaanda.(Madan Bhandari & Jivraj Ashrit )
19.Nirma lama Kaanda.( Nirma lama gayaab)
20.Lovely Chair ( Kurchi Pyaro neta )
21.Gyane lai Space dinu prcha Bhaneko.
22.Important Ministry NC lai hunai pachha bhani jikir gareko.
23.Primministre malai nadiye Gyane sanga milera panchayat ghoshana garne dhamki satdallai diyeko.
Yadi lekhne nai ho bhane History book jastai hunchha.
Sabhaar nepali Intranet magazine…….
To be continuously.
मन परे हरियो, नपरे रातो
2
0
GIRIJA IS THE GREATEST LEADER IN THE HISTORY OF NEPAL.
मन परे हरियो, नपरे रातो
1
2
An 80 year old man, ready to dig own grave, is running our country.
Time to Bury him.
मन परे हरियो, नपरे रातो
0
1
Probably one of the most corrput leader, power worshipper and father of current political crisis!!!! The sooner he reitres..the better
मन परे हरियो, नपरे रातो
0
1
Good vs Bad Article. But U Have To mentions others leaders Also.
मन परे हरियो, नपरे रातो
0
0
giraja baw you are great and lucky as well.
मन परे हरियो, नपरे रातो
0
2
have u ever heard someone becoming prime minister for 6 times??? kahi nabhayekoo jatra haadi gau ma bhanchhan..this is our country nepal..anyways lets forget old things…..girija is one of the responsible person for all these trouble in our country..and now he wants to solve the problem .lets see what he does…
मन परे हरियो, नपरे रातो
0
1
Girija deserves a public prosecution along with Gyanendra for all his contributions towards our nations current state. For sure he will die a horrible death for all his (ku)karma.
मन परे हरियो, नपरे रातो
0
0
बाजे छ इटोउ पटक प्रधान मुन्त्री हुनु भएको हैन । ।येसपालि प्रचन्ड जि ले उहा लाइ प्रधान मुन्त्री बनाउनु भएको कुरा चाइ पक्कै हो। हैन भने देश् दुबाउने यो चौरे बुढा को चान्स् नै थियेन्। मौका को फाइद चाइ उथायेको हो यो बुढा ले काशि जाने बेला।
मन परे हरियो, नपरे रातो
0
1
Umesh ji,
Many thanks for keeping us updated. Hope, that you will add up other leaders’ biodata as well in the days ahead.
मन परे हरियो, नपरे रातो
0
0
In gist, he is like witch and exrocist. First he digged a big and big hole, now he filling this hole.We do not forget his past activities who made the country to come to this devasting point.
USA, Kansas
Khem
मन परे हरियो, नपरे रातो
0
0
namaskar
malai narayan sibakoti ko kura yak dam man paryo birandra ko bausa nass kasari ra kaila dakhi grand dijan ko ko samlagna sabai sunna paya ballA gp koirala ma panI 100% sahamat chhu narayan je ko kurama
मन परे हरियो, नपरे रातो
0
0
Sriprakash, seems you are GP’s Chamche…
What do you say about the Mid-term election GP lobhi bahun did due to lobh and moha in position…
It was the people who deserve the credit for success of the Janaandolan II not any of the current chor/fataha/bhrastachari/danka/jyanmara leaders….
It’s the people’s desire to get peace not the political leaders….
Every one should understand that no leaders are perpetual other than people….
मन परे हरियो, नपरे रातो
0
0
hamro desh ko sabai jana yestai ho…. nata raja thik na ta neta haru nai thik, yo maobadi haru pani dekhaoti matra ho… tini haru pani bhetik.
मन परे हरियो, नपरे रातो
0
0
hamro desh ko sabai jana yestai ho…. nata raja thik na ta neta haru nai thik, yo maobadi haru pani dekhaori matra ho… tini haru pani bhetik.
मन परे हरियो, नपरे रातो
0
0
I don’t like Girija.He is the badman of Nepal.Girija don’t want to developed NEPAL.
मन परे हरियो, नपरे रातो
0
0
Tapaile Girijalai janandolanko nayak bannu hunchha tara ma Girijalai daka chor fataha bahun banchhu kina bane yo desh ma tapaile bannu baya jastai sab banda badi time Girija nai Pradanmantri bayako manchhe baya pani tyatro oppertunity paunda pani deshlai aja ko yo durgatima purayana girija nai jimmewar chha banda duimat nahola.kina bane Girijako kursi mohale garda nai deshma yo situation ayako ho tapai ramro sanga cool mind bayara sochhanus ani thaha hunchha.Krishna parshad ji lai PM banna nadine ani Deuba lai pradan manrti khna nadine chor Girija nai hoina ra ani Maobadhilai atankabadi gosana garne ani maobadhilai sidhaunu parchha banne Girija nai hoina,hijosamma rajako chakari garne pani girija nai hoina ra ajai herdai janus Girija nai yo deshko pradhan mantri hune ho bane des kasto hundorahechha hami pani heraula.Aja Pani desham loktantra aya pachhi santi huna nasakeko kura tapailai thaha chhaina?Nepalko Taraima k hundai chha tyo Nepalko problem hoina ra?AFU FUTPATHMA Puge pachhi Maobadhiko saranma gayako hoina ra?k deshma girija bahek aru PM huna layak manchhe chhaina ra?Sathi Abaka din haru girija ka lagi tyati sajila chhainan ra Nepali rajnitiko lagi pani.
मन परे हरियो, नपरे रातो
0
0
Chej Air and Lauda Air also should mention.
मन परे हरियो, नपरे रातो
0
0
Why not mentioned “Tanakpur & Mahakali”?
मन परे हरियो, नपरे रातो
0
0
टनकपुर काण्ड कहाँ पुग्यो ? संसदलाई ढाँटेर टनकपुर सन्धि गर्ने महासय गिरिजानै हैनन् ?
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा सतिको श्राप परेको देशको राजनितिक खलनायक हुन् ।
नेपालमा एस्तै खलनायक हरुलाई फलिफाप हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
naya kam garda galti huncha .teslai sadai bhanu hudain mitra. naya avasa ho .aba gali hudaina hola .
मन परे हरियो, नपरे रातो
0
0
अत्यन्त महत्वकान्छी नेपाली राजनितिको घटीया पात्र हुन उनी… ग़्याने जस्तै…
I never trust him
अहिले पनि बिस्वास गर्न गार्हो छ बुढालाई.. Aside from his negative pasts, he is the only strong personality to challange gyanae at present.
मन परे हरियो, नपरे रातो
0
0
हामी नेपाली हरु किन यस्तो लाक्षी भयका? यस्ता कुब्यक्ती ले हामी लाई बर्षोउ देखि राज गरिरहेका छन र हामी भने उन्को पछाडि कुरा मात्र काटेर बसी रहेका छौं । भनिन्छ कसैको बारेमा जती धेरै कुरा काटियो उनि झन धेरै बर्षा बाच्छन रे ।
देश भरि यती धेरै गोली पड्के बम पड्के तर किन एउटा गोली पनि यस्ता देश द्रोही गिरिजा जस्ताका नाम मा पार्न सकीयन त? के हामी सबै नेपाली साच्चैकै सानो मन का सानै खेलाडी हौ त? खाली निमुखा सोझा र निहथ्था जनता मार्दै हिंड्ने????????????????
मन परे हरियो, नपरे रातो
0
0
गिरिजा,
नेपाली राजनीतिको एक मात्र सफल् राजनेताको नाम हो, जस्ले आफुमा लागेका सम्पुर्ण काला दाग हरु मेटाइसकेको छ।
मन परे हरियो, नपरे रातो
0
0
Mr Redeem and Purna Ji,
If Girija is not great than who is great in Nepal Gyane, Prachanda, Makune, Deuba, Dr Baburam, Lokendra, Surya Bdr, Pashupati etc.
No one is compatible to Girija at the moment. Every one does mistakes but you have to judge as a whole.
You should be able to assess leaders who is capable of handling current crisis. You both seems prejudice and racism in mind. You both like leadrs who have similar surnames other than particular cast which rediculus and will NOT happen any where.
If we all talking your language then Nepal will never get peace in the future. Party like Maoist who reached to this point by the support of race and language issues saying that the real issue would be resolved by CA. Why Janjati should do Nepal Bandha to help the King to recapture the power.
Rame
मन परे हरियो, नपरे रातो
0
0
the analysis doesnot mention anytnig about the lives of nepales that were lost during his PMship. too much of anything is good for nothing. too much of Girija PM is not fruitful for nepal and nepalese.
rest is ok.
मन परे हरियो, नपरे रातो
0
0
Girija has been made a hero at the moment but he is a worst villain. He also knows that. Real hero and capable to lead the country is Prachanda at the moment! Only thing is due to so-called international community (actually Bush and Moriarty only) Prachanda can not be teh hero! It takes time. Lets wait and see.
Actually, you will see what will happen when Girija is gone!
All the bests,
मन परे हरियो, नपरे रातो
0
0
its our right to know the profile of each minister of interim government.as being IT related professional, umesh ji, what i want to write here is Nepal is developing country where IT is growing so fast. its good but how to find the profile of our ministers. its the age of competition. we have to know which minister has capability in which sector and their history, their commitment to the country. placement of good minister in good post as per their capability is necessary. but its a political division in the government, so lets not hope from these ministers that they can improve nepal. but my suggestion is that: there must be one dedicated site like http://www.ministers.gov.np where every ministers profile with their contribution and commitment must be written there and must be upto date. i dont know whether these information related site already lunched or not. if not we have to initiate for this. i am ready to volunterily develop such site as we people want to develop our country but leaders dont want, that is the problem.
baburd@IOE
मन परे हरियो, नपरे रातो
0
0
Umesh ji, ke tapai sanga girija ko barema ramro kura pani cha ra, tyati thorai nakaratmak kura lekheko?
Arko post haru ma sabai pol haru kholnu paryo girija ko ra tyasko kuputri sujata ko!!!!!
Yati le matra chitta bujena!!!!!
मन परे हरियो, नपरे रातो
0
0
GIRIJA HAS BEEN RELATIVELY MATURED FOR LAST TWO YEAR.
HE IS THE PERSON WITH MORE NEGATIVE ROLES THAN POSITIVE IN NEPALI POLITICS.
GREEDIEST PERSON IN NEPAL FOR POWER BECAME THE PRIME MINISTER FOR 6 TIMES.
“SATIKO SHRAP PAREKO DESH”
मन परे हरियो, नपरे रातो
0
0
13. Nepal ma Prajatantra ko jara katne byakti. Afno party ko bahumat huda hudai pani satta moha le garda aafnai sarkar dhalera UML lai chunab jiti sarkar ma jane bato kholidiyeko. RNAC churlumma dubaera pet bhareko, tes le garda Nepal ko tourism sector mai nakaratmak asar pareko. Mantri ko pad bechera aafnai party ka manis haru sangha paisa wasuleko..(khum bahadur ra govinda raj joshi ettikai griha mantri bhaka thiye ra?). Es le garda police ra pachi sasatra ma ghus khori badheko ra ee dubai sangathan janta ko aanka ma naramro bhaeko. esta anek bikriti le garda prajatanra sadaeko…aafu satta ma huda matrai prajatanra bhanne jiddi, jodha ra economics sense eutai nabhaeko byakti.
मन परे हरियो, नपरे रातो
0
0
Thanks a lot for this little narration about our corrupt leader Girija Prasad Korila. It seems to me that he would never quit politics and power untile his last breadth.
मन परे हरियो, नपरे रातो
0
0
** The Political Pinnacle of Prime Minister GP Koirala **
I do respect his shrewd political personality which he successfully lead Janandolan II by steering all political forces in the country against the force of regression. This itself is the biggest achievement of his political life which will be recorded as a great leader in the history of Nepal.
In past, as a statesman he failed to deliver and it was no doubt that his name was considered synonymous with corruption, instability, cronyism and all that was bad about Nepali politics. This time also he is playing a very shrewd political game by not declaring himself as republican and not distancing himself from the monarchy on one hand and on the other hand he is claiming that he is fulfilling people’s aspirations of Janandolan II.
मन परे हरियो, नपरे रातो
0
0
के भन्ने गिरिजा बुढो को बुद्दि नै सडि सकेको छ!यसमा चर्चा गरेर के फाइदा?नेपाल राज्य नै अहिले त उसको बाउको बिर्ता जतिकै भयेको छ!कतिका सन्तान सहिद भयेर यहा सम्म ल्याइ पुरयायेको छ!आज उसकै ठुलो स्वर छ,उ कसैको कुरा सुन्न चाहदैन,यि सबै हामिले बुझेका छौ (आफ्नो बिगत का कालो कर्तुत छोप्न किन आरुको कुरा सुन्छ त ? )अझै पनि यसले देश बिगार्छ ,नया कपडामा धमिरा सल्किन के बेर्?यमलाइ लाग्छ,पुराना नेताहरुलाइ जरै देखि नउखेलेसम्म देश र जनताको कुनै भबिश्य छै !हामि यकिन साथ भनौ साथि हो!
मन परे हरियो, नपरे रातो
0
0
Koirala Paradox
Also, please be advised to accept Madam Sujata, and other players of Koirala family, Sasanka, Prakash, as our next Prime ministers, Sujata Madam being first on the role.
Aakhir “Nepali Congress” Koirala Pariwar-ko Pewa-nai Ho Kyare…! New Delhi Bata Payako Daijo..!
मन परे हरियो, नपरे रातो
0
0
jasle jatti sukai kuro gare pani Nepal lai churlumma dubaune fataha nai yei budo ho.
marne bela ma kina kich kich garnu bhanera dohoryai dohoryai yesailai PM banaka holan tara k yo mare pachhi desh ma PM hune manchhe nai hudai nan ta?
मन परे हरियो, नपरे रातो
0
0
hey
no more comment of girija babu ok.who braught peace in nepal?who spent all his life for nepal and neplese peoples right?what he got?nothing.but we got peace and he is the only leader who has ability to be a primeminister again.nobody has a leader to be a prime minister.look makuney he is crazy guy.girija babu thank you for everything you did to us for peace.
मन परे हरियो, नपरे रातो
0
0
If only nation sees something good for the people then people can say yes Girija did good for people and left good image before he goes to join Ganesh man. I wish you can see some changes in peoples’ lives. Wait guys time has to come to reveal who has contributed how much for the people. Democracy is for the people but in our country its only for political leaders.
Discuss about how to uproot corruption. This is the most unwanted virus we got in our society and culture. Once we uproot this then Nepal will be so-called switzerland.
Corruption free nepal and nepali mentality jindabad.
मन परे हरियो, नपरे रातो
0
0
प्रचन्डपथ भने जस्तै गिरिजापथ नेपालमा स्थापित भएको छ त्यो हो गिरिजा को अहमपथ । वा अहमबाद । संसारमा बिरलै नेताहरुले बोल्छन म भनेर ।
कहीं नभएको जात्रा ——
अरु भन्दा पनि त्यो Gryaand Design को पोल खोल्दिन्छु भनेको कहाँं गयो ।
तर के गर्ने ८ पार्टीमा गिरिजाको अहम तोड्ने कोहि निस्किन सकेन र त्यही अहमको टांग मुनी छिरेका छन सजिलैसंग। अर्को जात्रा कति सम्म चल्ने हो ।
-शिव ( टोरोन्टो )
मन परे हरियो, नपरे रातो
0
0
एकदमै राम्रो लाग्यो मलाइ त उमेश जी तपाई को कुरा त
किराम यु के
मन परे हरियो, नपरे रातो
0
0
उमेस जि
गिरिजा बाबु छैटौउ (६) पटक मात्र होइन आझै मन्त्री को पद पाय नछाड्ने मा छन !! शायद गिरिजा जस्तो आफ्नो पेट मात्र देख्न्ने मान्छे नेपाल मा कमै होलन !! अब आफु बुडो भयो !! पुत्री सुजता लाइ मन्त्री र आफ्नै बाङ्ग्स् कुनै कोइराला नै काङ्ग्रेस को ठुलो मान्छे बनाएर मात्र !! शान्ति सँग सोर्ग जानु हुन्छ !! भयो धेरै लेख्दिन फेरी !! गिरिजा बादी धेरै छन !! किन बिचरा हरु को समय बर्बाद गर्नु धन्यवाद !!
मन परे हरियो, नपरे रातो
0
0
यस मा एक चीज अर्को पनी थपौं न।
आफ्नै अघाडि दरबार हत्याकाण्ड हुंदा एक शब्द नबोलेको र पछी “ग्र्याण्ड डिजाईन, पोल खोल्दीन्छु, पोल खोल्दीन्छु” भन्दै उड्कींदै हींडेको तर पोल चै न खोलेको। जनता सत्य जान्न अधिकार हुंदा हुंदै र आफु एक जबाफदेही नेताको हैसीयतले नैतीक रुपमा पनी पोल खोल्नुपर्ने मा षड्यन्त्रकारी हरुको साथ दींदै पोल नखोलेको।
मन परे हरियो, नपरे रातो
0
0
Nepal ko etihas kai kalo manaw ho yo Girija.
Moaist harulai janaandolan dui gari nalaiko bhaya, katai sadera basthiyo hola.
Maha vilain Girja Gyane ko karan pheri ek patak hero bhayar desh dubaune bhayo
मन परे हरियो, नपरे रातो
0
0
Girija was the main responsible person for first plane hijacking in Nepal. He lead armed revolution from NC. He has strong will power and present peace process was only possible due to his strong will and leadership besides Prachanda’s willingness to come to peace process. Whether we believe or not it is always leader who shapes the country not the parties. BP, Ganeshman, Madan Bhandari, Prachanda are bigger than the party. Height of UML is reduced due to weak leadership of MaKuNe even though it has more members than CPN-M and NC.
मन परे हरियो, नपरे रातो
0
0
Dear Umesh Ji,
Thank you for your good comments.
मन परे हरियो, नपरे रातो
0
0
Tanakpur kanda
Damij Kanda
Rajako Khutta ma Dam paisa rakhne kanda.
Pajero kanda.
Brastachari kanda.
jatibadi kanda.
मन परे हरियो, नपरे रातो
0
0
Good analysis about Girija baje… Lets hope this time he has devoted to people at the end of his life…
Jaya Girije..
मन परे हरियो, नपरे रातो
0
0
Umesh Ji,
15. Afnai Daju BP Koirala le chai kina HAWALDHAR bhanya hola yinlai…
16. Degree line belama ta underground ra andolan nai gari jailma parechha Budho baje…graduate chai kasari gare holan yinle….
मन परे हरियो, नपरे रातो
0
0
१२ । देश भरि बाहुन बाद को स्रुरुवात गरी अन्य जाती हरुलाई जन जाती र आदिबाशी भनि समबोधन गरी अन्याय गरेको ।
१३ । देश मा जतिय बिबाद को सुरुवात गरेको ।
१४ । गौर कान्ड रचेर ग्रान्ड डिजाईन गरी माओवादी लाई पाखा लगाउन खोजेको ।
१५ देश लाई आफ्नो बौले दियको वीर्ता सम्झेर चाँहीने भन्दा धेरै नै उपद्रो गरेको ।
१६ आफ्नो र आफ्नो परिवार (बिपी कोइराला को परिवार बाहेक्) लाई मात्र नेपाली सम्झिने दुस्कार्य गरेको ।
१७ उनिले देश को लालपुर्ज पायमा सो पनि बेची खाने प्रबृती देखायको ।
मन परे हरियो, नपरे रातो
0
0
sabai arop haru niradhar chan.
मन परे हरियो, नपरे रातो
0
1
Namaste to everybody,
Grija Buba as a he is old man , Ofcourse I respect
Him .
As a political way , when I read all those things;
Now I have Balance ( TARAJU ) in my hand :
I see more negetive things from his side .
( sorry to say truth things, ofcourse as he is old
man , I feel pity )
But anyway , Now still he is luckky that he has golden
time to do good things for Nepal .
मन परे हरियो, नपरे रातो
0
0
12.Jasari pani power man basi rakhna man lagne ani Power bina bancna nasakne ani power ko lagi je pani garne veteran NETA.( Seven parties le rajale PM ko nam deu bhaneko bela Madhav Nepal ko naam dine pakka bhaye pachi bakheda gareko ani pachi Makune lai house arrest garna lagako), please note that Prakash Koirala will soon be back to NC.That was his trick to send him to Kings’ cabinet.
13.Aru koi Nepalko PM bhaye pachi sahanai nasakne.
14. Desh ko bhanda Koirala family ko raajniti man badhi chinta garne ek mahasur NETA.
मन परे हरियो, नपरे रातो
0
0
girija babu ka nakaratmak pakchya haru ganne ho bhane sadhye nai chhaina uni nepal ko rajnitima sabai bhanda kalo pakchya ho,desh ra desh ko janta sang wahalai kunai sarokar chhaina tyo kursi afule payenan bhane kahan samma garna sakchhan bhanne bigat ka ghatna haru paryapt chhan
मन परे हरियो, नपरे रातो
0
0
उमेश जि
साह्रै राम्रो बिस्लेसन गर्नु भो ।चित्त बुझ्यो ।
आन्त मा तपाईंले भन्नु भो,जनता मा नगै,सन्सद मा नगै राजैनामा दियो,मेरो बिचार मा जनता मा जान उचित समय पर्खन पर्छ्,जनता सधैं साथ दिदैन्,आर्को कुरा सान्सद पनि किनिने,बेचिने र कति त दरबार प्रती बफादार पनि छन नि त?संकट को बेला मा मान्छे ल्रे त्यो हेक्का पनि राख्न न सक्ने कुरा भो!!!
मन परे हरियो, नपरे रातो
0
0