
कलंकीबाट बसन्तपुरतर्फ लाग्दै गरेको जुलुस।
वैशाख ११ गते कलंकीबाट विशाल जुलुस निस्कन्छ रे भन्ने सुनेर त्यतातिर गएको थिएँ एकैछिन अघि। कलंकी चोक पुग्दा त्यो दिनको याद फेरि एक पटक आयो। त्यो दिन यही चोकमा हजारौँ भेला भएका थिए। चोकबाट यतातिर ज्ञानेन्द्रले कर्फ्यु लगाएका थिए। कर्फ्युको परवाह नगरी जुलुस निस्किरहेका थिए। तर आज कलंकी चोक खाली थियो। सोचेजस्तो जुलस भेटिनँ। मजदूरहरुको सानोतिनो जुलुस भेला भएको रहेछ।
१२ बजे जुलुस सुरु हुने रहेछ। जुलुस अघि बढ्यो। अघि भन्दा केही बढी सहभागी देखिए। वैशाखको चर्को घामलाई सहँदै नाराबाजी भइरहेको थियो। लोकतन्त्र जिन्दाबाद, हाम्रो आन्दोलन जारी छ, राजतन्त्र भारी छ, हत्यारालाई कारबाही गर, ज्ञानेन्द्रलाई कारबाही गर जस्ता नारा लागिरहेका थिए।
म भिडियो खिच्दै अघि बढ्दै थिएँ। जुलुसको टाउको सोल्टीमोडतिर आएर बल्ल भेटियो। अग्रपंक्तिमा एमाले नेता माधव नेपाल रहेछन्। खोइ त आठै दलका नेताहरु आउने भनेका आएनछन्। बिचरा नेताहरुलाई गर्मी भयो होला नि।
यो जुलुस बसन्तपुर जानेछ। त्यहाँ नागरिक सभा हुँदैछ। अनि उता सैनिक मञ्चमा अर्को कार्यक्रम हुँदैछ सरकारी। त्यहाँ प्रम कोइरालाले सम्बोधन गर्दै हुनुहुन्छ।
निलम्बित ज्ञानेन्द्र भने आज आफ्नो शक्तिको श्राद्ध भएको वार्षिकी मनाउन बिहानै दक्षिणकाली गएछन्।
भिडियो म राति मात्रै राख्नेछु।
No related posts.









It is hard to believe that if people are enjoying democracy and the power of Gyanedra has been reduced. How come Gyanendra has no respect for democracy and still wasting so much of army and police resources. Why this useless murder needs security anyway. If he has no power and he can not do any harm ordinary people will do no harm to him. If people think he is useless murderer he is still wasting tax of hardworking people, even if he gets bhakurain like Bharate does it really matters. If that happends that will be result of his own misconduct. Keep no sympathy for him if people do the justice, then we do not have to relly on impotent no balls government.
मन परे हरियो, नपरे रातो
0
0
यो राजतन्त्रात्मक लोकतन्त्र हो। अर्को साल राजतन्त्रात्मक गणतन्त्र आउंछ। पन्चायत कालमा राजतन्त्रात्मक प्रजातन्त्र भए जस्तै हो।
मन परे हरियो, नपरे रातो
0
0
गिरीजा चोर ज्ञाने संगै देश छोड, तं हामीलाई चाहीएको छैन। राजपरीवार संगै सती जा।
मन परे हरियो, नपरे रातो
0
0
लोकतन्त्र आयो र भन्या ? राजा भएको देशमा पनि लोकतन्त्र हुंदो रहेछ अर्को साल फेरी राजा सहितको गणतन्त्र आउला ।
मन परे हरियो, नपरे रातो
0
0
who is that man with his cell phone..
drama.. drama drama…
मन परे हरियो, नपरे रातो
0
0
Now you have democracy. Noone can derail this. Even the King had no absolute dictatorship. There was free press which played very constructive role in mobilizing the mass. Bekar Gyanendra lai gali gare matrai desh bandaina. now do something for a commoner. improve law and order. build a vibrant economy.I am tired of reading these superficial commentaries.Nepal will never be republic at least for 50 years. la herdai janu.
मन परे हरियो, नपरे रातो
0
0
नेपालको लोकतान्त्रिक आन्दोलन यहॉसम्म आइ पुग्नुको धेरै श्रेय
त ज्ञानेलाई नै जान्छ/ कौवा बाठो भयो भने ..के खान्छ भने जस्तो!
जुन रफ्तारमा आफ्नो स्वार्थी, तानाशाही महत्वाकॉक्षाका साथ ग्यानेले
देशलाई उल्टो बाटोमा धकेली रहेको थियो, त्यहि रफ्तारमा देशभक्त, ईमान्दार,
निस्वार्थ, निर्भिक भयेर नेताहरु अगाडि बढेको भए आजसम्ममा
कौवाले जे खानु पर्ने हो त्यो खाई सकेको हुन्थ्यो; लोक्तन्त्रको जग बलियो भै सकेको हुन्थ्यो!
बेरोजगार र बिदेशिएका हजारौ युवाहरु लाई आफ्नै देशमा, गाउघरमा रोजगारी दिलाउने मनग्गे
बिकाश कार्यहरुको थालनी भै सकेको हुन्थ्यो!
जनताको पूर्ण साथ छदैछ; विदेशबाट पैसाको खोलो लागेकै छ, अझै बढी लाग्ने पनि छ;
केले रोकि राखेको छ यी नेताहरुलाई?
मन परे हरियो, नपरे रातो
0
0
Dear All:
See the pic!
They could stand like that after more than 2 dozens sacrificed their lives. And They seem to forget anything and are there for just a ceremony.
HELL TO THEM!
मन परे हरियो, नपरे रातो
0
0
जनाअन्दोलनका उपलब्धिहरु त पाखण्डिबादले निलिसक्यो । एक पटक गौर र अन्य कैयन कण्डहरुमा मारिएका नेपालीहरुका पारिवारको बेदना मनन गरौं त । सरकार चलाउने पखाण्डिखलनायक र त्यसका मतियारहरुमा उहि पुरानो पदलोलुपता, उत्ताउलोपन, घमन्ड, लिंडेढिपि र अपराधिलाई संरक्षरण गर्ने प्रब्रित्ति बाहेक मेहनतकस, इमान्दार नेपाली जनाताले के पाए त ? गन्हाएको राजतन्त्रको बिकल्पमा वकालत गरिने “प्रजातन्त्र” यहि पाखण्डीबाद हो ? छि छि छि छि छि !!!!!!
मन परे हरियो, नपरे रातो
0
0
साथी हरु देख्न्नु भ यो नि आखिर् सडक मा त जनता मात्रै आय नि नेता हरु लाई घाम् लाग्ने नभ्याउने !! यो त नेता हरु को चली आयको परम्परा हो नि एक् सल् लोकतन्त्र को सम्झना गर्न खोइ नेता मात्रै हरु कहाँ देखा पनि परेनन् नि आफिस् तिर नै फ्यान ए सि मा गफ् मर्दै बसेका होलन् !! ठकुरी माइलो दाई पाप् धुन् दक्षिण काली मन्धिर् गय छ न !! खोइ के हुने होला नेपाल मा नयाँ नेपाल को आशा गर्दै जनता ले दिन् बिताउन परेको छ !! यत्रो जनता को हात् र साथ पाउदा नि केही नगर्ने नेता मन्त्री हरु कुर्सी र आङ्स् बन्ड् को मात्र चासो छ मन्त्री हरु लाई कहाँ कति खान पाइने हो त्यो नै ठुलो चसो छ !! खोइ के होला जनता ले रगत्’पसिन’ज्यान गुमाया र आर्जेको लोकतन्त्र हाम्रा नेता मन्त्री हरु को भाग बन्ड् लाउने खेलाउना भ य को छ !!
मन परे हरियो, नपरे रातो
0
0
बिचरा Gyane दक्षिणकालि त जादै छन अझै । कहिले त्यहि दक्षिणकालि पनि जान नपाउने हुन बिचरा । के गर्नु दु:ख पाईस मंगले आफ्नै ढंगले………. हाँ हाँ हाँ
मन परे हरियो, नपरे रातो
0
0
banda banda banda kati banda
aba anti banda group banaunu paryo ani jasle bina kaam banda garcha teslai safaya garnu paryo
kaso umesh ji?
मन परे हरियो, नपरे रातो
0
0
Thorai machhe dekhera dikka lagyo. Pheri neta haru pani gayeb, aru ta aru civil society kai neta haru gayeb! Yesto pani hunchha?
मन परे हरियो, नपरे रातो
0
0
la la umesh ji
aru news update gardai garnu,
aa sachai MANTRI RAMCHANDRA PAUDEL lai nagarik samaj ko bhela ma ta bolnai diyena chan ni kina ho pls. write in detail.
thnx
मन परे हरियो, नपरे रातो
0
0
Yo ta dheri ramro.Yasle ke dekhucha bhane nepali jantalai yi neta haru le jhukyaune kaam gare bhane nepali janta le yi neta haru lai choddainan.Tara aja 1 barsa pugda pani nepali haru le purna loktantra pauna sakeka chaina yo sab neta haru ko khichatani le garda ho.Yo kura chahi hami sabai nepali haru le bujhera neta haru lai khabardari garirahanu parcha.
Neta murdabad nepali jantako bhawana lai kadar garera kaam gar.
मन परे हरियो, नपरे रातो
0
0
I’d like to express my heartfelt respect to all the myrters and deep sympathy to all injured of peoples’ movement-II. I wish log-live loktantra. I urge leaders not to hesitate to announce a federal democratic republic of Nepal. I’ve a very especial request to unite all the leftist parties of nepal to accomplish the peoples’ asperations expressed through the april uprising to end up the monarchy and institutionalise republican setup. I warn the national and intl’ reactionery forces not to underestimate peoples’ strenght.
long-live loktantra.
logn-live republic of nepal.
long-live myrters.
long-live dreams’ of myrters.
मन परे हरियो, नपरे रातो
0
0
य बिर सहिदहरु अब त हुने भयन नि तिमिहरुले चाहेको नेपलमा ।।।
मन परे हरियो, नपरे रातो
0
0
के गर्नु दुखि नेपालि हरु १ बर्स त भयो तर जो हुनु पर्ने भयन ग्याने अजै नेपालि लाइ………….. छोडेको छैन। जे जे गरे भनि फुर्ति लगायनि नेपालि ले पहिले जस्तै दुख का दिनहरु बिताउनु परेको छ। धिक्कार् छ । तिमि नेता हरु लाइ । जे भय नि हाम्रा बिर् सहिद् हरु प्रति शलाम अबत केहि गरेर देखाउ य नेता हरु हो।
मिलन गुल्मेलि।
मन परे हरियो, नपरे रातो
0
0
kuro ta ramro nai lageko 6 tara achamma ta yo lagirahechha ki malai ajhai pani nepali haru bheda nai rahechhan kina ki janaandolon 2 ma pani bheda nai banayera duniya sarkara ma ukle aahile pani janatalai bheda banayera banayera k garna lageka hun tyo ta aahile nai nabhanu tara prachanda ji senaharu le gans bas ka lagi pariwar palna ka lagi 2800/3000 ma khayeko nokari pani hami jimma linchhau bhani chhodna lagaye tara sarkarma gapachhi ta aahile bichhali ma parera chhode ni k bhanchha aahile tiniharu janta ka lagi ladeko ta ho ni kasto ladai ho tyo janata lai marne janatalai nai dukha dine janata ko nai kokha rityaune ani janata ko lagi nai ladeko hune. tyo janata bhaneko chain uhi maobadimatra hunuparchha mero bicharma. yedi teso bhaye maobadi baheka aarulai nepali janata nabhane pani hune bho hoina ta hisila yame ra prachanda babu? mero prashna 6 la
मन परे हरियो, नपरे रातो
0
0
काठमाडौं, (महानगर)। मुलुकभर आज लोकतन्त्रको खुशीयाली मनाइँदैगर्दा राजा ज्ञानेन्द्र भने परम्परालाई निरन्तरता दिंदै पञ्चबली दिन स-परिवार दक्षिणकाली पुगेका छन्।
स्व. गिर्वाणयुद्ध विक्रम शाहको पालादेखि प्रत्येक वर्षवैशाख शुक्ल अष्टमीका दिन दरबारले दक्षिणकाली मन्दिरमा भव्य पूजा गर्दै पञ्चबली दिने परम्परा रहँदै आएको बताइन्छ।
यस वर्षसंयोग पनि गजबकै परेको छ, जनता राजाबाट अधिकार खोसेर लोकतन्त्रको उत्सव मनाइरहेका छन् भने राजा ज्ञानेन्द्र चाहिं माता दक्षिणकालीको शरणमा पुगेका छन्।
दरबारका आसेपासे र ज्योतिषको सल्लाहअनुसार शासन सत्ता चलाउने राजा ज्ञानेन्द्रलाई ज्योतिषीले असार २३ सम्म ग्रह दशा नराम्रो रहेकाले अत्यधिक पूजा-आजामा लाग्न सुझाव दिएको कुरा सार्वजनिक भैसकेको छ।
वैशाख शुक्ल अष्टमीका दिन आज दक्षिणकाली मन्दिर गएका राजा ज्ञानेन्द्र र परिवारको सुरक्षार्थ संयुक्त सुरक्षाफौज परिचालन गरिएको छ।
लोकतन्त्र आएपछि व्यारेकबाट ननिस्केको नेपाली सेना आज पहिलो पटक हतियार सहित राजाको सुरक्षार्थ निस्केको छ।
राजदरबारदेखि दक्षिणकाली मन्दिरसम्म नै सवारीमा सेनाका अतिरिक्त सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ। बिहान १० बजे राजा जाँदा बल्खुदेखि दक्षिणकालीसम्मकै बाटोमा हिंडडुलमा समेत प्रतिबन्ध लगाइएको थियो भने यातायातसमेत ठप्प पारिएको थियो।
आज बिहानै दक्षिणकाली क्षेत्रमा पाँच ट्रक सेना उतारिएको स्थानीय प्रत्यक्षदर्शीले महानगरलाई बताए। सेना र सशस्त्र प्रहरीको वम डिस्पोजल टोलीले बिहानै दक्षिणकाली क्षेत्रको निरीक्षण समेत गरेर फर्केको थियो।
आज बिहान १०:१५ बजे नारायणहिटीबाट राजा-रानी स-परिवार दक्षिणकाली गएका र सर्वसाधारण सरहलाइनमै बसेर पञ्चबलीसहित पूजाआजा गरी दिउँसो २ बजेतिर फर्कने कार्यक्रम रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।
यसअघि शिवरात्रिमा पशुपति जाँदा राजामाथि ढुंगा हानिएपछि आज दक्षिणकाली क्षेत्रमा सेना तैनाथ गरी सुरक्षा व्यवस्था कडा पारिएको स्रोत बताउँछ।
मन परे हरियो, नपरे रातो
0
0
it’s a bad habit of all poltician. now they are thinking the problem solved as we wish. but the condition is not against yest as their thinking.today is the 1st aniversary of ‘LOKTANTRA’. all nepalies contributed, many people died, many childern lost their parents . it’s not easily come . this behaviour of politicians gave me a bad shock in my mind.really they wanted to escape the terrible hot and they ignored this aniversary. so i want to ask all politician, ‘when your mind is matured for the nation?
मन परे हरियो, नपरे रातो
0
0
माइला दाइ:- जती चोट दिन्छौ देउ नेपाली, मुटु भित्र सान्चेर राख्ने छु भन्ने गीत मन् मनइ गुन् गुनाउदै होलन्| सारो नराम्रो दन्ड् दिए जनताले।
मन परे हरियो, नपरे रातो
0
0