मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ज्ञानेन्द्रलाई अर्को चोट, घट्यो उनको एउटा भोट

    Pic: Sagar Shrestha
    अस्ति बुद्ध जयन्तिको दिन स्वयम्भुको एउटा परम्परागत समारोहमा राजाका सट्टा मन्त्रीलाई बोलाएर ज्ञानेन्द्रलाई सांस्कृतिक रुपमा एक चोट दिइएको थियो। ज्ञानेन्द्रलाई आज फेरि अर्को चोट। घट्यो ज्ञानेन्द्रले पाउने एउटा भोट। उनका एक निकट सहयोगी मानिने र उनका कट्टर समर्थक सच्चित शमशेर राणाको आज बिहान निधन भएको छ। क्यान्सरका कारण आज बिहान सबेरै सैनिक अस्पताल छाउनीमा उनको मृत्यु भएको रे। सच्चित शमशेर आफ्नो जीवन कालमा विवादित रहे। पहिले उनी प्रधानसेनापति थिए। प्रधानसेनापतिबाट अवकाश पाइसकेपछि कट्टर राजावादी बने। ज्ञानेन्द्रलाई कू गर्न सल्लाह दिनेमा उनी पनि एक भएको बताइन्छ।

    ज्ञानेन्द्रको सक्रिय शासनकालको डिफेन्ड गर्दै उनले निकै वक्तव्य, भाषण र अन्तर्वार्ताहरु दिएका थिए। शाही शासन कालमा उनी बारम्बार विवादास्पद अभिव्यक्ति दिने गर्थे। सात दललाई आतंककारीसँग साँठगाँठ गरेकोले आतंककारीसरह व्यवहार गर्नुपर्छ, उनीहरुमाथि प्रतिबन्ध लगाउनु पर्छ भन्ने गर्थे।

    रायमाझी आयोगले दोषी ठहर्‍याएका २०२ जनामध्ये उनको पनि नाम रहेको भन्ने सुनिएको छ (सुनिएको- किनभने त्यो प्रतिवेदन सार्वजनिक भइसकेको छैन)

    ३८ वर्षसम्म सेनामा कार्यरत सच्चितशमशेर ०४४ सालमा प्रधानसेनापति भए । ०१७ सालको काण्ड हुँदा कप्तानमा कार्यरत राणा ०४६ सालको जनआन्दोलनका समयमा महारथी थिए । ०४८ जेठ १ गते उनी सेवानिवृत्त भएका हुन् । उनी ०५३ जेठमा बर्माका लागि राजदूत नियुक्त भए । चार वर्ष तीन महिनाको कार्यकाल सकेर जब उनी नेपाल फर्किए, त्यतिखेर माओवादीविरुद्ध सेना परिचालन गर्ने/नगर्ने विषयमा ठूलो विवाद चल्दै थियो । उनी अन्य पूर्व प्रधानसेनापतिझैँ चुप बसेनन् । सेनाको भूमिका र सक्रियताको खुलेर वकालत गर्न थाले । र, यही क्रममा नजानिँदो हिसाबले दरबारिया राजनीतितिर सक्रिय भए ।

    ‘असोज १८’ को कदमपछि त राजाको सक्रियताको पक्षमा जोडदार वकालत सुरु गरे । सोही वर्ष फागुन ७ गते राजपरिषद् स्थायी समिति सदस्यमा नियुक्त भए । अनि सुरु भयो, राजपरिषद्को सक्रियता । राजनीतिक दलहरूको चर्को विरोधका बावजुद उनकै अग्रसरतामा राजपरिषद्को क्षेत्रीय सम्मेलन सुरु भयो ।

    सच्चितशमशेरको अगुवाइमा भएको राजपरिषद् सम्मेलनले सङ्कट समाधानका लागि राजा नै सक्रिय हुनुपर्ने प्रस्ताव पारित गर्‍यो, जसको दलहरूले तीव्र विरोध गरे । यतिसम्म कि राजा उपस्थित भएको समारोहलाई मन्त्रीहरूले नै बहिष्कार गरे ।

    जे भए पनि मरिसकेका मान्छेको बारेमा नराम्रो कुरा हैन राम्रो कुरा गर्नुपर्छ भन्ने चलन छ। त्यसैले – ज्ञानेन्द्रका लागि लागि उनी सार्‍है असल व्यक्ति थिए। उनको निधनले सारा (ज्ञानेवादी) लाई शोकाकूल बनाएको छ। उनका जीवनका केही न केही असल पक्ष पक्कै थिए होलान्, त्यहीलाई सम्झँदै श्रद्धाञ्जलि।

    यो पनि हेर्नुस्
    मै हुँ राजालाई उचाल्नेः सच्चितशमशेर

    यी २०२ जनाले के सजायँ पाउने हुन् ?

    No related posts.

    38 comments to ज्ञानेन्द्रलाई अर्को चोट, घट्यो उनको एउटा भोट

    • DAN BHAI TIMI CORNCERNED CITIZEN RAY………..HAHAHAHA K AUTA CONCERNED CITIZEN LAY LEKHHNAY BHASA TYAHI HO………….HIMMAT BHAYA MA YO MANCHHE HO BHANERA AFNO IDENTITY DEU NA KINA PARDA PACHHADI BATA TYASTO LEKHH CHAAU ……..TIMI COWARD HO…………..COWARD DIES 1000 TIMES B4 THERE DEATH……….LA TIMILAI ASAL HUNAY SUVAKAMANA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • UMESJHJI NAMASTE
      TYO DAN KO IP ADDRESS PANI SARBAJANIK GARAY KEJI THHAHA PAINTHHYO KI

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shikhar

      शचितेको चिता जलेको खबर मेरो सन्सारमा पढेपछि जानी नजानी भए पनि नेपाली भाषामा नै २-४ शब्द खर्चि श्रद्धान्जली भन्न मलाई पनि मन लाग्यो। क्यान्सरको कारण जलेको चिता होस् कि हर्ट अट्याक्बाट होस्, जे भएपनि शिर्षक चाही अत्यन्त सुहाउदो छानेकोमा लेखकलाई धन्यवाद छ। सहि शब्दहरुले श्रद्धान्जली भएको छ बाबुसाहेबलाई, त्यसमा कुनै शन्कै छैन। लेखकको भनाइमा ९९.९% पाठकहरुको सकारात्मक टिप्पणी हुनुबाट नै यस कुराको थप पुष्टि हुन्छ। शचितेलाई भन्नु पर्ने प्राय सबै कुरा त लेखकबाटै आइसकेको छ। मेरो थप भनाइ के छ भने, शचिते लगायत् का दरबरिया चाटुकारहरुको चिता मात्र हैन कि अब नेपाली जनता त २३८ वर्ष लामो शाह-राणा लगायतका सामन्तहरुद्वारा थोपरिएको सामन्ती राज्यसत्ताको चिता जतिसक्दो चाडो जलेको हेर्न र जनताले जनताकालागि जनताप्रति उत्तरदायी हुने जनवादी नया राज्य व्यवस्थाको अनुभव गर्न प्रतिक्षारत् छन्, आतुर छन्।

      अब रह्यो कुरा, शचिते लगायत् का दरबरिया सामन्ती राज्यसत्ताका चाटुकारहरुको । समाजमा यस्ता खाले १-२ जना चावलमा बिया भए जस्तै हुनु कुनै अनिठो हैन। त्यसमथि यति लामो समयसम्म शासन गरेका शासकहरुका केहि समर्थक त हुनु पर्यो नि त। यहा पनि डान भन्ने चाटुकारको भद्दा टिप्पणी देखियो। शचितेको बारेमा लेखेको लेख पढेपछि निकै छटपटी भए जस्तो छ, बिचरा लाई। देशमा यत्रो वर्षसम्म ब्रह्मलूट गरेको, मूर्तिहरु बेचेको, पम्फा देवी लगायत् ले स्वीस बैकमा राखेको पैसा छरेर भएपनि निभ्ने बेलाको बत्ती जस्तै यी दरवारियाका आसेपासेहरुले फेरि एकपटक रडाको नमच्चाउलान् भन्न सकिन्न। आखिर शाह र राणाहरुको पनि त कसैले समर्थन गर्नै पर्यो नि? नेपाली जनतालाई झण्डै अढाइ सय वर्षसम्म दास र रैती सरह् व्यवहार गरेर डान जस्ता पिचासलाई अझै पुगेन र बहुलाकुकुर भुके जस्तै ब्लगरको काम स्वतन्त्रपूर्वक आफ्नै मिहनत र लगानीमा देश विदेशमा बस्ने नेपालीहरुलाई लेख रचना र समाचार लेखी सुसूचित गर्ने उमेश श्रेष्ठलाई अपशब्द प्रयोग गरेकोमा मेरो पनि शचितेसहित डानलाई पनि श्रद्धान्जली छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सागर नेपाली

      भैगयो मदन जी तेस्ता ढींडेलाई के संझाउनु, दान समसेर (समसेर हैन समस्याल) राणा हो की पारसेको डन हो, बुद्धीमान भएको भए एस्तो लेख्दै लेख्दैन थ्यो, एस्ले की लातको की गालीको भाषा मात्र बुझ्छ। सागरले भने जस्तै बांगे राणाको चा… भक्त होला, यस्ता कुकुरलाई भुक्ननै दीएको बेश।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      Umeshji,

      Comments were really nice, some of them was joyfull and some of them was as comedy, anyway small devil has gone but the big one is still alive, if Girija is not able to solve the Neplese people problem? is there any leader who can handle the situation?

      Prajatantrabadi Nepali from sweden

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • a democrat

      ‘Dan’ jasta manchhe haru pani chhan hai hamro nepal ma…………Achamma………..
      Great Job Umeshji!!!1
      Keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      Half of my words i sent but did not come!
      —————————————-

      Maybe only 5% of these people in favor of Palace – this includes – Palace, high ranking ranas, Panches’ networks, Servant-leaders’ networks etc.

      Janaandolon#03 is a demand of today’s Nepal!

      A peace-war back up with people’s arm forces will be able to dismiss these gangs of people who have been runing OLD REGIME for 238 years!

      Long live people’s war & its great people!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      wei dan,
      Parase ko *!* ma oil ghaseko? How much is your salary for doing this?

      Gyane is a killer of his own family.

      Gyane is utilizig his final SERVANT “GIRIJA” [Previous servants were Deupa, Surya thapro, Chande, ranas, Kamale, Oli, etc. ] to do thing in favor of palace as Girija got his NATAK GHAR back from Gyane on 11th of Baishakh.

      Gyane, rNA, Moriarty Co. Ltd & Girija are jointly working to play a DRAMA of CA polls to betray again 95% of nepalese people.

      Maybe

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Subash Rai. HK.

      Thank u for your news, it is just start to end their live, who is supporting to gyane from along time against the nepali peiople, there should be die all old blady old leader of nepalsoon one and one and one like this rajabadi, good news and don’t worry gyane also coming soon with you along with his great son and brave son khate daka. o.k

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सागर नेपाली

      डन्‌
      तं सचीतको चा.. चाट्ने मान्छे हो? तैले सचीतलाई भन्दा उस्को चा… लाई मिस गरीस्‌ जस्तो छ नी तेही भएर यो ब्लगमा आफ्नो फ्रष्टेशन पोखेको जस्तो छ।
      ल ल तं पनी उतै सचीत संगै सती गए हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नारायण सिवाकोटी

      यमदुतले तेलको कराहीमा तार्दै होलान्‌ उन्लाई। अब कहीले लडिजाको पालो र कहीले बुझेन्द्र र उस्को पागल पुत्रको पालो?
      त्यही पालो पर्खीनुपर्ने भयो हामी साह्रा नेपालीले।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राहुल भाइ, फिलाडेल्फिया, अमेरिका।

      यहाँ निर् म पनि धेरै मित्रहरु सङ सहमत छु। बाङ्गे राणा को म्रित्युखबर ले टिप्पणी बिहिन छु। कसैको म्रित्युमा खुशी हुने मनबिय धर्म होइन र खुशी हुन सक्दिन। तर दुखी पनि छैन। दुख त तिनका जघन्य अपराधको हिसाब किताब पनि आर्यघाट् मै जले। फगत रायमाझि आयोग को बन्द पाना भित्र सीमित रह्यो। यस्तो बिषय मा कमेण्ट गर्ने मेरो रहर होइन, यहाँ एक जना मित्र ले मरि सकेको ब्यक्तिको मात्र कुरा न गरेर जिउदो मान्छेको म्रित्युको कामना गर्नु भएको रहेछ। कसैको म्रित्युको कामना गर्नु सभ्य मानिसको मानसिकता हो कि होइन? गर्नु मिल्छ कि मिल्दैन?
      गिरिजा मरे पछि मात्र प्रकाशित हुन्छ रे रायमाझि आयोग को प्रतिबेदन। किन प्रकाशित भै राख्या छैन, त्यो रेपोर्ट्, बुझ्ने प्रयास गर्नु भएको छ, कहिलेइ?
      मात्र गिरिजाको हठ्ले प्रकाशित न भएको हो? गिरिजाको कुन चाहिँ भान्जा, भान्जी को नाम छ रे त्यसमा उस्ले लुकाउन? अनि सिस्टमको कुरा गरौं न। क्याबिनेट् भनेको गिरिजाको खल्तीको चिट् पढ्ने र सहि गर्ने बज्र स्वाँठ् र औठाछापहरु को समूह हो त? क्याबिनेट चल्ने र चलाउने छुट्टै एन र नियमाबली हुन्छन्।
      क्याबिनेट् मा नेपाली कांग्रेस ( ल भै हाल्यो देउबा कांग्रेस पनि जोड्नुस्) का कति मन्त्री छन् ? अनि बाकी बाम पार्टिका कति छन? पास गराउनुस्, ल्याउनुस् प्रस्ताब, प्रचण्ड र माधब काम्रेडका संस्करणहरु? किन गिरिजा को अन्त्य सम्म कुर्नु हुन्छ? महान क्रन्तिकारि काम्रेड् प्रचण्ड र माधव ज्यू का प्रतिनिधिहरुले हातमा चुरालाएका छन् त, मुखमा पट्टि बांधेका छन् त? निर्णय गराउनुस् न। बुढो गिरिजाको टाउको देखाएर आफ्नो लाचारिपन् न लुकानुस्, जनतालाई गुमराहमा न राख्नुस्।
      खुल्ला मन्च अनि ना ना थरिका मन्चमा बिस्फोटनका कुरा गरेर ७ फेल लठैतहरुको ताली पाउन र बेब्कुफ् बनाउन सकिएला, तर आम जनता त्यो भन्दा पनि चेतनशील छन्। काम्रेडहरु, तपाई को बन्दुक अझै सबै खोलाले बगाइ सकेका छैनन् , सबै जनवारले लुटिसकेका छैनन् र जनता तपाईको बिरुद्ध बोल्दैनन्। बिद्रोह उनीहरु भित्र पनि छन, त्यो बिस्फोटनको अन्दाज गर्नु सक्नु हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dn khanal

      oi mr dan
      sachhite ko puchhar tan lai yesto nepali ko bhawana biparit bolne ? tan dan hoina dog chain ho
      tan sachhite sanga sati nagayara kina baseko ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dn khanal

      umesh zee sarba pratham ta yo sirsak choose garnu bhayako ma dhanyabad
      ra mathi sathi haru ko pratikraya padhera dherai khushi lago pani ra kashai kashai le lekheko chain aali thick lagena.
      bastab ma bhannu parda yo aaja ko din sara nepali ko khushi ko din nai mannu parchha;
      jasle sara 2koti nepali ko bahwana biparit lakhchha usko pani bhalo kaile pani hune chhaina;

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      डन् जि
      गाली गर्नु भन्दा पहिले यो सोच्नुस् ९० प्रतिसत् नेपाली दाजु भाई किन् आज् गनतन्त्र् बादी छ न्।यो २३८ बर्ष सम्म् शाह,राणा हरुको कृयाकलाप ले हो।ुनिहरुले चाहेको भए जापान,थैल्यान्ड ,बेलायत को झै सम्म्मनित् हुन् सक्थे।सबै नेपाली जनता लाई आफ्नो दास् ठान्ने,देश् लुटेर् बिदेश् मा पैसा जमा गर्ने,सत्त्ता को लागि आफ न्त्,कुटुम् मार्ने एस्ता को वीरउद्द् मा हाम्रो उमेश्जी लेख्नु हुन्छ्।यो कसरी न् राम्रो हो यार्।तपाइ यहाँ प्रच् न्ड्,गिरिजा,पद्म्रत्न्,ज्ञानेन्द्र जस्को बारेमा पानी लेख्न् सक्नुहुन्छ् यो कसरी पक्षपात् भो???
      फेरी तपाईं लाई राजा को बारेमा लेख्यो भनेर् चित्त्ता न् बुझेको भए ,पर्खनुस्!!!
      राजनीति को मैदान् मा मात्र् ज्ञानेन्द्र टिके भने फेरी उ फर्कन् पानी सक्छ्?किनकी राजनीति मा दिन् सबै को अौछ्!!!
      म् खुलेरै भन्छु नेपाल मा साचै गणतन्त्र् लेउने हो भने आन्दोलन दुई चार दिन् कअं राक्नु पर्थ्यो,जबसम्म् ज्ञानेन्द्र भागदैनथे।नेपाली जनता लाई आठ पार्ती र् माओवादी ले समेत् ठुलो धोका दिसकेका छ न्।जुन्बेला सन्सद् पुनर्स्थापना भो ज्ञानेन्द्र ले जित्यो!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
      अर्को कुरा म् सबै साथी हरुमा प्रस्न् राख्छु???
      जस्ले राज्य सत्ता को लागि आफ्नो इस्ट् मित्र् लाई छोडेन् उस्ले यती सजिलै राज्य छोड्ला????
      मेरो भबिस्य बाणि!!!!!
      अपरा ध् थ्योरी अनुसार अप् राध् गरिसके पछि अप्राधी फेरी त्यो ठाउँ मा फर्कन्छ्।जस्ले भ ट् ट् ,र् ट् ट् बाट् सत्त्ता को स्वाद् चाखेको छ् उस्ले फेरी अर्को भ ट् ट् र् ट् ट् गर्न् खोज्छ्????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Disgusting

      Dan appears to be the some sort of animal. No civilised person will either talk, write or side any criminals. Dan appears to be breed of criminals and even wild, corrupt, blood sucker or just a lowest mean creature who should have come to this world at all in the name human. He proved himself which species he belongs to. Dane are you going to commit suicide for your hero’s death. If so that is your choice and we will have to put up with one less criminal. Check first whether there is a place for you in hell or you have to be sent to even worse place then hell.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Guru

      सारै दुख लाग्यो मलाई त | यिनलाई जेलमा कोचेको हेर्ने कत्रो रहर थियो|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamir

      it will be more nice if SARKAR is able to put him in jail and died there.
      but atleast its good that he died,seems like nepalese people’s days are comming back.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bibek

      Hey Dan (2nd commentator),

      Shut your filthy mouth. Go and check your roots. If you were born into the clan of royalists, you son of a bitch will also find nobody to talk well of you when you kick the bucket.

      If you are so irritated by the rest of the comments, smash your head on to the wall and go to hell with ‘Baange General’.

      BIBEK

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ang Pemba Sherpa

      Sachit samser Ranalai mero tarfa bata atma chir SHANTI ko kamana chha.je baya pani uha yak rastrabadhi yodha hunu hunthiyo. aja hamilai Uha ko nidhanle apurniya chhati pugna gayako chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • auta jana apradhhi lay bina kunai sajaya pran tyageko ma dukhha lagyo ………..bastab ma rayamajhhi aayog ko pratibedan karwonayan bhaya ko bhaya kamsekam auta nazir basthhyo …………jana ghati ra tanashahi ko sutradhar ko antya bhaya ko ma kunai pani sympathhi chhaina …………..aru janaapradhhi lai karbahi garna dhhilo garnu hundaina ………………..dan ko naam baata aayako comment suikarya chhaina……….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PS. Typo error! ‘published’ should be publicized.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rayamaji report will be only published after the death of another ‘good’ person- our grandpa prime minister Girija Prasad Koirala.

      Saw the picture(perhaps, about plus+2 exmas) and felt elated. It’s good to see you raising questions- but I wonder if anybody wants to face it? Yestai ho, sabai kura chalcha bhanne jamana change garna dherai samaya ani kaam garna baki nai cha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शीर्षक तगडा हो, शीर्षक चयन अत्यन्त उत्कृष्ठ भएका ले उमेशजीको तारीफ नगरीरहन सकिन। धन्यवाद।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Maya Nepali

      Namaste to everybody,
      “Cancer”
      Now a days more and more people die by Cancer .
      Cause of the “Air Pradusan” .
      Who is living in ktm , they have more chance to get
      Cancer .
      It is so sad to say but bitter truth .
      I hope People will be interested on inviroment .
      I hope Every school and College will make main
      subeject is inviroment subject .
      It is too late but still people can do something
      beter then nothing .
      If people will start now, then for our new generation
      , they can get beter life then us .

      One thing I dont understand that all kind of “Pradusan” can be reduse by Government and by rich
      people but they dont do even what they can do already .
      They think they are in side the big clean house ?
      NO No . Air is the same , dont forget that .
      Care ful .
      It is for everybody .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Maya Nepali

      Namaste to everybody,
      It is good , he went on time .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • zovanich

      श्री पशुपति नाथले उस्को कल्याण् गरुन् सच्चिते मरेछ ज्ञाने पहिला मरेको भए त यो अँफै सती जाने थियो तर ज्ञाने भन्दा पहिला सच्चिते मरेछ अब ज्ञाने सती जादैन आज नेपाली जनताले सानोतिनो दीपावली गर्नु पर्ने तर साच्चै यसो बिचार गर्दा त गिरिजा बुढोको भन्दा त सच्चिते को योग्दान् ठुलो छ हो ज्ञानेलाई यो हालतमा पुर्याउनुमा। उस्ले कु गर्ने सल्लाह् नदिएको भए कहाँ यती चाडो ज्ञानेको पतन हुने थियो र?बरु अहिले त यिनै नेताले त्यो ज्ञानेलाई बलियो बनाइरहेका छन् नि सबैले जनतालाई झुक्काउने बाहेक् अर्को केही काम गरेका छैनन्। जे होस् एउटा त मरेछ त्यस्को लाश् लाई त म्युजियम्मा राख्नु पर्ने हो के गर्छन् खोइ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chiring

      Talse garako ku kritaya ko Sajaya pani napai marechha Sachhit Shemsher, Bichara…!!!

      Chiring

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ganatantra_nepal

      No sympathy for this guy.

      A culprit is dead like a dog die in the middle of street.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ohh set, this is really sad thing coz this sachhitte should be first punished infront of the people and he should be hanged for being one of the main players to kill the democracy in the country. The death has done fraud with we people. How could he take him so easily? I pray to the Yamaraj, plz don’t take others criminar as like him. Let the chance to we people to punish them for killing our freedom and trying to make we people paralyzed.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यस्ता डिस्क्वालीफाइड (मुख बाङगे) कसरी सेनामा भर्ना भयो। हुनत राणाहरुको जन्मसिद्ध पेशा त हो। मुख जस्तै दिमग पनि बाङगे नरक जाओस।
      पशुपतिले तलै परुन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      Baangge [Thakuri mahilo] ko saathi pani baangai rahichha!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      उमेश जि
      साह्रै राम्रो सङ् समाचार लेख्नु भो।बधाई।वास्तव मा सत्रु लाई कहिले पानी कम्जोर् न् ठान्नु भनेर् कमेन्टार् प्रदुम्न राज जि ले भन्नु भएको सोरै आना सत्य भएता पानी महान् मान्छे हरु पराजित सत्रु लाई लाई पानी क्ष्यामा दिन्छ् न्।
      बरु मुल्य चुकौछ् न्।
      फेरी नेपाल मा यो नै राम्रो भन्ने कसैले पानी त् साबित् गर्न् सकेका छैनन् नि!
      ‘भग् बान् ले सबै लाई स्वतन्त्र् र् सम्म्मनित् जिबन् दिए,कोही राजा बनेर् फुइ देखाए,कोही ले तेसै लाई साचो मानएर् उन्को दास् हुन् मन्जुर् गरे,।म् त् भन्छु नेपाली माटो मा स्वतन्त्रता र् प्रजातन्त्र फुल्न् अझी धेरै समय लाग्छ्,हिजो ज्ञानेन्द्र ले हैकम् चलाऊथे आज् प्रच् न्ड् त्यो ठाउँ लिन् खोज्दैछ न्।नेपाली नेताहरु या भनौ सासक् हरुले हामी लाई पुतली सम्झन्छ न्।हामी बेकुफ् हो या तिनिहरु छुट्यौन् गाह्रो छ्।देश् लुटेर् अकुत् कमौलान्,तर् कलन्क् को जिन्दगी ले तिन्लाई कही गए पानी छोद्दैन्,भिम्सेन् भन्न्नले बहादुर बुझे झै गोबिन्द् राज,खुम् बहादुर भन्नले के बुझिन्छ् सबै लाई थाहा छ्।
      आर्को कुरा देश् सम्पन्न्न् भए पो बिदेशी ले सम्म्मन पूर्वक् हेर्छ्न्,देश्लाई नै कङाल् बनाअे पछि पैसाले इज्जत् किन्न् पौला र्????’

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो अरु केहि होइन भु.पु.राजा ज्ञानेन्द्रको पतन को सुरुवात भनेर बुझ्दा केहि फरक नपर्ला जस्तो लाग्छ मलाइ चहि यस्तै अवस्था रहिरहने हो भने ज्ञानेन्द्रको समर्थक एक जना पनि जन्मने छैनन तर भयेक समर्थक हरु पनि यस्तै हगरि घत्दै गयेपछि त उस्को अस्तित्व नै खत्तम भएर गै हाल्छ नी है?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • *** Slow Death to the Monarchy Institution ***

      The feudal monarchy institution is crumbling down with hard lieutenants dying or running away. This will bring the slow death to the monarchy institution.

      The history of Nepal will describe the reign of Shah Dynasty as the dark age of Nepal. During last 238 years, Shahs mixed with Ranas never thought of developing the country but they created the system where it served their interests only.

      The feudal system which created the privileged class of people who are enjoying out of state coffer while the rest are living in destitute, must be abolished for better future for Nepal.

      We have a rich king in the poor country. The feudal monarchy institution has no place in 21 century Nepal. It has to be abolished before all troubles will cease.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thik vo yo banga marara. aaba nepal ma aali aananda huna vo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dan

      sale taile mareko manche lai pani nachodne bahish hai…tah jasto mujhi lai tah desh bata nikalnu pacha..nacahido kura lekhera nam kamauna na khoj..tah mujhi media ma basera sabai nepali janata lai uchalne kam matrai gardai chas..MA

      **********
      IP Detail
      IP Address : 203.111.234.21
      ISP : Meridian Telekoms Inc.
      Organization : Meridian Telekoms Inc.
      Location : PH, Philippines
      City : Makati, 53 -

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Nepali

      सचितको दिबम्गत आत्मालाई शान्ति मिलोस् । उनलाई अब पापकर्म गर्नु परेन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker