मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    'कमरेड' महेन्द्र !


    काठमाडौँमा राजा महेन्द्रको शालिकलाई गरिएको ‘कमरेडाइजेसन’। फोटोः उमेश


    जनआन्दोलन-२ पछि देशभर राजाका शालिक ढाल्ने लहर चलिरहेको बेला काठमाडौँमा भने त्यसको असर परेको छैन। काठमाडौँमा राजामहाराजाका कथित महावाणी राखिएका होर्डिङ बोर्डहरु सरकार आफैले हटाएको थियो, तर शालिक भने चोख्खै छन्। शायद् यहाँका बासिन्दाहरु तोडफोड मन नपराउने भएकोले हो कि ? त्यसैले यस्तो खालको विरोध रोजेका हुन् कि उनीहरुले ?


    पञ्चायति व्यवस्था २५ वर्ष पुगेको खुसियाली मनाउँदै पञ्चे सरकारले महेन्द्रको यो शालिक बनाएका थिए। सशस्त्र द्वन्द्वको क्रममा यो शालिकलाई एक पटक विद्रोहीहरुले बम पड्काएर उडाइदिएका थिए। पछि फेरि बनाइएको थियो। पुस १ गते यो शालिकमा राजावादीहरुले माला लगाएर पूजाआजा गर्ने गर्छन्। तर ती राजावादीहरु त्यही एक दिन मात्र यसलाई सम्झन्छन् जस्तो छ। नभए आफ्ना ‘आराध्यदेव’को यस्तो बेइज्जति रोक्न केही त गर्नुपर्ने नि।

    मैले त यो शालिकमा यस्तो गरिएको छ भनेर याद गरेको पनि थिइनँ। आज बिहान कलेजका साथीले भन्दा पो थाहा पाएँ। उनका अनुसार अस्तिदेखि यसो गरिएको रे।


    शालिक सुरक्षाका लागि खटिने प्रहरी बस्ने ठाउँ। सशस्त्र द्वन्द्वका क्रममा विद्रोहीहरुले धमाधम शालिक उडाउन थालेपछि तत्कालीन श्री ५ को सरकारले शालिकहरुलाई राज्यमन्त्रीस्तरको सुरक्षा दिने निर्णय गरेको थियो। यो शालिकमा पनि दुई हतियारधारी प्रहरी सुरक्षाका लागि खट्थे। आजभोलि भने यो शालिकको सुरक्षाका लागि प्रहरी बसेको देखिएको छैन। सबै फोटोः उमेश

    शालिक र शालिक वरपर खिचिएका दृश्यसहितको भिडियो हेर्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्।

    No related posts.

    34 comments to 'कमरेड' महेन्द्र !

    • hoina yi saalikhaaru le bhaat khanu mageko cha!
      yi saalik haru le baato micheko cha!
      hoina yo jaabo saalik dhalaayera ke bikaash aula ra?
      pahile desh ma ke chhahiyeko ho, tyo pura gara na ho?
      jun jogi aaye ni kaanai chireko bhane jasto. pahile bikaash garaula, tyo bhatkaune ra forne kaam ta ek dui dinmaa bulldozer lyaaera bhatkaye ni huncha hai, hoina ra?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sarkar

      stop this arm chair politics and welcome to the real world. In realpolitik everything is game. Wait and see tomorrow Raja and Camred will be one; Who could even concieve the great Girija allying with Camred, was his party not the one seeking the heads of MR. COMMIES back in the good old days.
      As in politics and War nothing is sacred, everything changes.
      Wait and see, Only GIRIJA is real and all others are dhongi.
      VIVA GIRIJA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • catalyst...

      nonsense and stupid work..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhunte

      ९० को दशकमा सोभियत संघको साम्यवादी शासन पतन हुँदा इस्टालिन र लेनीनका सालिकहरु यसरी नै ढलेका थिए, ढालिएका थिए क्रेन लगाएर क्रेमलिनमा लेनिनको शालिक ढालिएको त्यो दृय सामाज्यवादीहरुको प्रिय दृष्य थिए त्यतिखेरको समयमा न्युजविकदेखि टाइम्ससम्मले आवरण वनाएका थिए । त्यो दृष्य अनि प्रचार गरेका थिए संसारवाट साम्यवाद पतन भयो भनेर । इराकमा सदामलाई पदच्युत गरीएपछि यसरी नै सदामका शालिकहरु ढालिएको दृष्य टिभीको पर्दामा देखिएको नै हो । शालिक ढाल्नु आवेश वा आक्रोश मात्रै होइन, शालिक ढाल्नुको प्रतिकात्मक अर्थ हुन्छ शासनको पतन । सोभीयत संघ होस वा इराक सरकारले नै क्रेन लगाएर त्यस्ता शालिकहरु हटाएका थिए । अनि त्यसको स्वागतमा जनताहरुले तालि बजाएर स्वागत गरेका थिए । तर हाम्रो देशमा आन्दोलन सधै धोकामा टुगिंएकोले हामीले सरकारी तवरबाट नै शालिक हटाएर तीमीहरुको शासन सकियो भनेर भनेका छैनौं । हुन पनि राजतन्त्र नेपालबाट सकिएको छैन । ४६ सालमा त्यो संवैधानिक भयो अहिले त्यो प्रतिवन्धित छ । जुन दिन नेपालमा गणतन्त्रको घोषणा हुनेछ । म दावीका साथ भन्छु वचे खुचेका राजा महाराजाहरुको शालिक नेपालको कुनै पनि गाँउमा रहदैन । गणतन्त्रको घोषणासँगै हुने विजय जुलुसले भत्काउने छ सालिकहरु, थुक्नेछ, लात्तिले हान्नेछ ।

      त्यसकारण जनतालाई अप्रत्यक्ष रुपमा शासित बनाउन शासकिय ठाँटमा वनाइएका सालिकहरु कुनै व्यक्ति शक्तिमा हुन्जेलसम्म बन्नु र शक्ति सकिएपछि भत्कनु, भत्काइनु कुनै अनौठो होइन । शक्ति हुन्जेल त्यहि शालिक पुजिन्छ शक्ति सकियो त्यहि शलिक थुकिन्छ संसारभरको नियम नै यहि हो । ४६ सालको आन्दोलनमा आन्दोलनकारीले दरवारमार्गमा रहेको राजा महेन्द्रको शालिकबाट राजदण्ड खोसेको त्यो फोटो आक्रोश र वहादुरीको प्रतिकको रुपमा घरघरमा सजिएको छ । हाम्रो क्यालेण्डरहरुमा छ । तर ती मान्छेपछि शहिद भए । शालिक भत्काउने सवै वुदि नभएका हुन्छन् त – ती योद्दा पनि वुदि नभएका थिए होला जसको सौर्य र सहासले हामीले प्रजातन्त्र पायौं त्यसैको उपलव्धिमा हामी रमाएका छौं । अनि त्यसपछिको क्लेण्डरमा त्यो फोटो ठाँटका साथ सजाउने हामी पनि कस्तो वुदि नभएको – साथीहरुको तर्क अनुसार है ।

      कतिपय मानिसहरु तर्क गर्छन मरेको मान्छेको शालिक किन भत्काउछौं वाँच्नेलागि केहि गर्न सक्दैनौं । वास्तवमा शालिक भनेेको नै भौतिक रुपमा मरेर गए पनि उनले गरेको योगदान मरेको छैन है त्यसैले हामीले संझिराख्नु पर्दछ भनेर वनाउने हो । राम्रो कार्य गर्नेहरुको सम्मानमा उनीहरुलाई सदैव समाजले संझिरहोस भन्नको लागि शालीक वनाइन्छ वस्तु जस्तो लाग्दछ । जसको समाजमा कुनै प्रगतीशिल योगदान छैन उसलाई समाजले किन संझने । कसैलाई मनपर्छ भने ठीक छ शालिक बनाउ, फोटो वनाउ अनेकौं तस्वीर बनाएर राख्न पाँउछ उसको त्रि्रो घरटहरा भित्र । हामीले हिड्ने चौबाटोमा किन राख्छौं – त्रि्रो घर भित्र राखिएको त्रि्रो बाबुवाजेको शालिक कसैले पनि भत्काउदैन, भत्काउछ भने अनि प्रश्न गर्न पर्ला कानुनी कारवाहीको माग गर्न पर्ला । तर र्सार्वजनिक ठाँउमा त्यो पनि अत्यन्त भिड हुने चोक चोकमा किन राख्छौं त्रि्रा पर्ुखाहरुको त्यो सालिक । सडक त्रि्रो विर्ताको जग्गा हो र – -हिजोको दिनमा थियो तर आज छैन) त्यसमा त्रि्रो वुवा वाजेको शालिक राख्नलाई हाम्रो अनुमति छैन । अवको जनताको सरकारले त्रि्रा पर्ुखाहरुको त्यो सालिकको संभार गर्न किन खर्च गर्ने । चाहिएन अव हामीलाई ती खुनी मान्छेहरका शालिकहरु । राजामहाराजाको जयजयकार लेखिएका नाराहरु, उनीहरुको प्रंससाका अक्षरहरु लेखिएका शालिकहरु । र्सार्वजनिक ठाँउमा राखिएको तीमीहरुको सालिक मेरो लाई कुरुप वस्तु हो । म त्यो बाटो हिडदा त्यसले मेरो सुन्दरवस्तुलाई हर्ेन पाउने अधिकार खोसे जस्तो लाग्दछ मलाई त्यसकारण हटाउ त्यँहाबाट ति सालीकहरु । त्रि्रो घरको वैठकमा राख त्रि्रा वावुवाजेका सालिकहरु मेरो घर, हिड्ने बाटोमा नराख । जनताको हक अधिकारको लागि लडेका कतिपय सहिदको शालिक बनाउँदा सरकारले जग्गा उपलव्ध नगराइदिएको गुनासोहरु सुनिन्छ सहिद परिवारहरुबाट । राजा महाराजाको शालिकलाई अव छाउनीको म्यूजियममा राख्ने काम गर्नु पर्छ । त्यो पनि कलाकारको कलाकारीताको रक्षाको लागि । अनि त्यसको ठाँउमा आन्दोलनका नायकहरुको शालिक राख्नर्ुपर्छ ।

      साथीहरु राजाको जयजय लेखेको नारा मेट्नको लागि सैनिक मंचमा जुलुस गर्ने नारा लगाउने । मातृका यादवले राजाको फोटो मुनि वसेर सपथ खायो भनेर चाहि कर्ुलने देखियो माओवादीको भनेर खिसि गर्ने अनि फोटो जस्तै शालिकलाई हटाउँदा चाहि किन रडाको मच्चाउने । त्यो पनि विचबाटोमा भएको शालिक ।

      हामीले अनि अर्को प्रश्न खोइ त शहिदगेटको शहिदहरुको शालिक, गणेशमान, विपी, टंकप्रसाद आर्चाय अनि भानुभक्त र अन्य कविहरुको शालिक त जस्ताको तस्तै छ तर यी राजा महाराजाहरुको मात्रै भत्काउनु पर्ने कारण चाँहि के परेछ हँ – वृदि व्रि्रेरै हो त राजा महाराजाको मात्रै सालिक भत्काएको । ल है जवाफ पाँउ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rakesh Gorkhali

      Nothing Surprising. Mahendra is thier Godfather.

      Most of us know that Nepalese communist were flourished by the Royal palace. If you see the history of nepali Communist, it is very clear. After the coup of 2017 BS, coomunist were spread like mushroom in Nepal under the Patronship of Mahendra. May be he got this idea from the Northern neighbour to counter the Nepali Congress and BP Koirala.

      I remember very well, in our school library, we did not have useful books but hundreds of Red Books with colour photo of Mao and Kim Il Sung. During the whole Panchayat eara, nepali coomunist were allowed to celebrate Lenin-Stalin-Mao (worst dictators of the last century) Birthday openly. But if you do Congress related activities, for sure, you will go to Jail.

      During the Referendum, almost all nepli communist voted in YELLOW, some boycotted and very few like Man-Mohan Adikari went with Congress.

      The Young communists, who don’t know the history of their parties, must know it. It taste bitter but fact is fact.

      Rakesh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanki

      Infact , it is stupidity to erect statue in the middle of the road. It blocks the traffic vision and increases risk of road accidents. Particularly ,in kathmandu and also in other cities of Nepal where roads are so narrow it is absolutely nonsense to have so many statue in the middle of the road. Whoever they are we should start actions to move all statues from road to public places like parks and squares.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishwash

      पि्रय कृपाल स् न्दरजी, तपाईको ईतिहास त कदर लायक नै होला । तर तपाईमा वतमान हेर्नै साहस भए अहिले राजतन्त्रको लागि को शिखण्डी भएर उभिएका छन् स्पष्ट देख्न्ह्न्थ्यो कि । नेपाली काग्रेस जिल्ला सभापतिहरुको भेलाको निचोड हेर्दा पनि प्रष्ट ह् नेछ । धन्यवाद, जय नेपाल ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rocky

      This is an indication of starting of failure of OLD REGIME!

      Hundereds of thousands of nepalese people have been killed by OLD REGIME & its’ servants governments in past 238 years!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ल है ब्रो हो
      अरु जे भये पनि यो तोड फोड चाँही बंद गरौं….

      It does not make any one BIG or the SMALL,, rather it just prove how much we are civilized….

      binaya

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • achyut

      this is not the new thing, king mahendra was pattern of |Nepali comunist, his relation was very good with comunist for protecting nation from democracy.he was supplying money and physical help to communist, to act against democracy. thats why he was head of Nepali communist.
      |Another thing, I understand from this picture and other thing also that, whether, the main is very bad, killer and dictator, robber, thief, etc, if he will put this comunist flag in head he will become very good person, but , other person is very good, doing very good work for country, but, if he doesnt accept this flag, he cannot live in his house, or he will be killed.
      this is the real situation of nepal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • leader

      umes bro
      jungle bata aayara yiniharu le aafnaa student haru lai sabai khalko education ta diya ta main edu chai dina birsiya jasto cha. ni ki kaso malai lagcha tyo education bata ta soyam aafuharu nai
      banchit rahechan. comredharu. tyo ho naitik siksha.
      tesaile ta ycl ka bhura haru yeso gardai hineka chan. pachi byasyak bhaya pachi aafai tha paaunchan ani pachutauchan jasto lagcha.
      bachaos yiniharu lai daiba

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • leader

      umesji
      malai ta laagcha nepal ma berojgari badeko le nai yesto bhako jasto lagcha. kina bhanusna aba kaamai napayapachi j gardai hene pani bhayo ni hoina ra ki kaso umesji.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bijendra

      This is all result of how uneducated you are. Hey fool maobadi you cannot change the history. Now you are in goverment so its a your responsibility to buid the country. I must suggest, you better tell your cader to clean kathmandu valley rather than giving instruction to break statue.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      उमेशजी
      रातो फेटा पहिरी बक्से पछि श्री ५ महाराजधीरज बाट् देश् बासी को नाम् मा बक्सेको सन्देश्
      प्यारा देश् बासी हरु
      जन् चाहना अनुरुप् चल्ने शाही परम्परा रहिआएको सर्ब् बिदितै छ्।सम्पूर्ण जनता हरु लाल् कम्निस्ट् मा रुपान्तरित् हुन् थालेकोले उनिहरुले आफ्नो प्यारो राजा लाई मिस् न् गरुन् भन्ने हेतुले हामी बाट् प नि हसिया हठौड युक्त् मओत्सेतुङ् को लगौटी बा धि बक्सेका छौ।े माले भनेपानि,मऊबादी भनेपानी र् हामी मै पानी कुनै ता त्त्तिक् अन्तर् न् रहेको कुरा हामी सबै मा जानकारी गराउन् चाहन्छौ।
      हामी सबै को साझा सत्रु यि प्रजातान्त्रिक भनौदा हरुसङ् साझा मोर् चा बनाएर् लड्नु आज् को नेपाल को आवश्यकता हो।श्री पशुपति नाथ ले जन् मोर्चाअ,ने म् कि पा,सद्भाबना,ज्वालासिङ्ह्,धुवा सिंह,तराई कोपरा,तराई आचिगर् लाई पानी हाम्रो पछि लाग्ने बुद्दी प्रदन् गरुन्।
      कुमारी हल्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      I appreciate Mahendra as a leader as he proposed one system though it went against people. So it shows that he was to some extent thinker and had a vision.

      Our leader lack that vision. These leaders even doesn’t know where to lead the nation. Have anyone seen any new Nepal vision from these leaders.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कृपाल सुन्दर

      प्यारो उमेश,
      तपाइ इतीहासमा त जिरो हुनुहुन्छ जस्तो छ । किनकि तपाइले राजा महेन्द्रलाइ पंचेहरुको आराध्यदेव त भन्नुभयो तर कांग्रेसलाइ इख्याउन कस्ले कम्यूनिष्ट लाइ नेपालमा जन्मायो र जलमल गरेर हुर्कायो भन्ने सम्वन्धमा कुनै हेक्का छ ? यो काम राजा महेन्द्रले गरेका हो कि हैन ? त्यो हिसावले राजा महेन्द्र कम्यूनिष्टहरुका लागि त ” महा अराध्यदेव परमहम्स परमेश्वर ” भएनन् र ? यो कुरा काठमाण्डौंका कम्युनिष्टहरुले वुझेको हुंदा महेन्द्रको सालिकलाइ नभत्काइकन तपाइको भनाइ मुताविक समयानुसार “कमरेडाइजेसन” मात्र गरिएको हुनुपर्छ भन्ने मेरो ठहर छ । जादाजादै… यसरि विरोध गर्ने सद्वुद्धि सवैखाले कम्यूनिष्टहरुलाइ प्राप्तहोस भन्ने कामना समेत गर्दछु । किनकि ध्वस्तता कुनै कुराको समाधान हुनसक्दैन ।
      ****
      ए, हो त। मैले त यो पक्षमा विचारै नगरेको। धन्यवाद छ है।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khurpeto

      महेन्द्रलाई त कम्युनिष्टहरूको एक तप्काले त भगवान सरह या गडफादर मान्छ नि ! आखिर महेन्द्रले मलजोल नगरेको भए नेपालमा के यतिधेरै कम्युनिष्ट र यतिधेरै कम्युनिष्ट पार्टी कहाँ हुन्थे र ? काँग्रेसको प्रभाव घटाउन कम्युनिष्टलाई फ्रि-राइड देउ, तर उनीहरू अलिकति बलियो हुँदासाथ टुक्र्याइदेउ । यही थियो पूरै पञ्चायतकालको दरबारे रणनीति । नपत्याए, बाबुराम भट्टराईसित सोधे हुन्छ, उनलाई पढ्नेबखत दामोदर सम्शेरले स्टाइपेन्ड दिन्थे कि भनेर ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tenzee

      umesh ji
      aile kati ota salik haru bhat baudi chan yene haru le. herdi janush bholi gaya ra b.p koirala ko bhanu bhakta gare ra sabai salik bhatkincha. kai pani baki hudi na

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeewan

      all such things should be destroyed? nepali needs food , house and clothes. we should decourage to build such salik?
      well done

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalyan

      Whole country is controlled by YCL so we are all comrade now.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दीपक जडित

      भित्र र बाहिरको कुरा के भयो र उमेश जी । एकताका काठमाण्डौमै खै कुन्नि कस्को टाउको टुकुचामा सेलाए भनेको हैन ? आज रुमाल बाँधेछन एकथरीले भोली अर्कोथरीले भत्काईदिए भने नि ? उपद्रो गर्नै परेपछि जहाँपनि जस्ले पनि गरिछाड्छन । यिन्ले र तिन्ले अनि यहाँ र त्याँहाको कुरै हुंदैन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod k parajuli

      UMES JI SALIK LAI JASARI NAI MANISH LAI PANI JABARJASTI KAMRED BANAUNDA TA MAOBADI SATHI HARU KO YO HALAT BHAYEKO TA NEPAL YEKIKARAN GARNE RAJA KO SALIK TODNE JASTO GHINLAGDO KAM PANI GARNA PACHHI PARDA RAHENA CHHAN YINI HARU ABA TAPAI NAI BHANNUS YEKIKARAN GARNE PRITHIBI NARAYAN THIK KI BIKHANDAN GARNE PRACHANDA????????????????????????????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ma aaja bholi khub YCL ko barema charcha paricharcha sundai chu. ho sure YCL ka kehi karyakarta haruma udanda pan cha tara sabai ma hoien. tyaso ta YCL le ktm ma nagarik surachhya ka bibidh kam haru gariraheka chan, brichhyaropan gareka chan.trafic jam hune kalanki ma bato lai ajah clear garera sahayog gareko cha. yasle gareka ramra kura haru ko charcha lai ojhel parera yaska kehi sana masina kamjori lai matra charcha ma lyaune ho bhane mero bhannu kehi chaina. rajnaitik pato bata yaslai bislesan garne ho bhane Moiest ko safal rajnaitik abataran pani ho yo YCL. gaun gaun ma milisiya bhayra kam gareka hun yiniharule. ahile YCL ko nam diyara ti milisiya harulai ekatrit garne prayas aafaima safal cha ani udaharaniya pani. mannu parcha Prachanda ko leadership lai. tyatro sankhya ka janamukti sena, party bistar ka karyakarta, jana milisiya, ohhhhhhh sayadai nepal ko aru rajnitigya ma pauna muskil cha yasto leadership.
      ali ali udandata bhayako pakkai ho. tara jati charcha ma aayako cha tyati hoien.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कृष्ण पौडेल

      सूर्य सेन ओली र जोनाथन उक्याब नामका राजाका अञ्चाधीशलाई अस्ति महरा मन्त्रीले धोएर माओवादी गाई बनाएछन । अब राजाका सेन ओली र आर्मिका फुदुङ
      चोरेर माओवादी दिक्षा दिइँदै शुरू गरेको यो अभियानमा भोलि पारस र ज्ञानेन्द्र समेत सम्मिलित गराइए भने पनि अचम्म मान्नु पर्ने हुँदैन । ठिकै हो राजाका शालिक भत्काएर तोडफोड गर्नु भन्दा शालिक र जिऊँदा राजालाई पनि माओवादी रातो टालोले ढाकेर कामरेडमा दिक्षित गर्ने यो तरिका राम्रो छ, आखिर बुद्दि फिरेछ कि वा सि एल वालाहरूको ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • casanova

      Brother Umesh!

      Those who built the SHALIKS will no way break it.Those who didn’t build it, are the educated civilized citizens.

      Now its the YCL gang who is to take up the task, its just that they are little hesitant in the capital.People here in the capital are diferent in many aspects as compared to other citizens. This demolition strategy may not work there.

      Had Mahendra been a camrade leader as shown in the above pictures, Nepalese would have been very lucky today. Man! he had a vision. Having born in royal clan was not his choice.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Murari

      YCL का साथिहरुको खूब तुजूक बढेको छ अचेल्… तपाइहरुले नेपाल मा नगरि नहुने काम को लिस्ट मा कति महत्वपूर्ण कामलाइ अगाडि राखनु भएको छ है!!!! अब छिटो छिटो सबै शलिक हरु ढलाउनुस अनि नेपाल चाडै बिकसित हुंछ्, नेपाल का सबै समस्या समाधान हुंछन्……
      खास तपाइहरु लाइ सल्लाह दिने चाहि को बिद्वान हून???? यस्तो काम मा तपाइहरुको शक्ति खेरा फाल्नु साटो त अरु कति छन कति तपाइहरु जस्ता प्रगतिशिलहरुले शुरु गर्ने काम हरु…. डोराउनुस न नेपाललाइ प्रगति तिर…छाड्नुस यो केटाकेटि पन्…….आनि साथ दिंछौ हामि पनि……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suraj

      KAM KURO EKA TIRA, KUMLO BOKI THIMI TIRA
      What people have impression while playing with stone and dead people?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khagendra

      What can you say about Maobadis

      They are the most stupid of all. How can you decorate your enemy with party flags? As far as I understand, parties decorate their members with party flag. Does that mean maoists are happy to have Mahendra in their camp!

      Try to make other people fool but dont be fool yourself!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • harke

      सालीक् लाई पनि कामरेड बनाउन मिल्ने रहेछ त!
      अब किन ज्ञाने र तेस्को छोरो लाई बाँकी राखेको? तिनिहरु लाई पनि काम्रेड बनएर माओवादीमा लगे भए हाल्यो नि !
      कसो माओवादी काम्रेड?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dr.Gopsl Psudyal

      jangalipanko pradarsan

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Jillabashi

      and…

      Tyo rukhlai Rajya Mantri sarahako
      mal jal diyera hurkaunu parchha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Jillabashi

      पूर्ण कद सहित उखेलेर छाउनीमा
      पठाई दिनु पर्छ/
      त्यहाँ रुख रोपनु पर्छ्/

      In the museum he should be labelled as the father of Mandales.
      “Maato suhaaudo mandale haru”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • prem

      We need change in each and every single corner of life. I think destroying statue is one way of putting temper of people due to notorious behavior of king. In poor country we have rich king. People are suffering from food, home, education. Our king enjoyed luxurious life in his place. Nepalese have been learning how to use their rights. However, sometimes they spoil others rights fulfilling their own rights, which is not good. We are learning with respect to time. Therefore, on the way of learning there might be some mistakes.

      Today, Girija opened his mouth. He wants to carry on king on his shoulder to hale. King can only be thrown if only storms comes. In normal situation king can’t be thrown. He, was the one who said in india, who encourage reuters not to call king, just call him by his name. Now, he revealed his original face. He is the person who never let nepali people get developed and stand own their leg. Besides, he said. if you put our shoulder with leftist what will be our status in front of the international community. He is power hungry person. Leaders should be like Ganesh man singh. I appreciate his softness and purity resides own him. Manmohan is another good leader.

      Jai corruption free nepali mentality and society.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Pamapong Limbu

      You cannot bring changes in ideology by tying rags on the idol of him. You have to bring changes on the heads of our leaders. Please, go and do same thing to Girija babu and other supreme leaders. The kings, including Gyanedra, are already dead, but our leaders are bringing back the dead Shah by visiting the royal palace quite often.

      Please, friends, I salute what you do, but you are not targeting the right person, ideology, and hegemony. This particular job ought to be done by the small children for fun. You, great guys, have to demolish the ideology, hegemony,and philosophy of our own leaders. I right today assure you that “Shah” kings are nothing, absolutely nothing, if they are not supported by our leaders. Please, do not go for nonliving idols but our living leaders. Do not even target poor Gyanenra. His life and reign is in the hands of your own leaders.

      Limbu, from Tehrathum

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker