-ओजश्वी शर्मा/वासिङटन डीसी-
अमेरिकामा बसेर आफूलाई नेपाली काँग्रेस दलसँग सम्बद्ध बताउँदै नेपालकै जस्तो फोहोरी राजनीतिमा लागेर एकअर्कालाई आरोप-प्रत्यारोप गर्दै नानाथरीका कुराहरु गर्नेहरुका लागि सायद बेलायतकै इतिहासमा पहिलोपटक नेपाली नागरिकले काउन्सिलरजस्तो सम्मानित पद प्राप्त गरेको समाचारले बुद्धि खुलाउने काम गरोस् भन्दै यो ध्यानाकर्षण गराइएको हो।
उत्तर अमेरिकामा बसाइ रहेका आफूलाई नेपाली कांग्रेसको खम्बा बताउने नेपालीहरुमध्ये धेरैले अमेरिकी नागरिकता नै लिइसकेका होलान् भने कतिपय अमेरिकी नागरिकता लिने क्रममा आतुर होलान् र कतिपय बिना कागज यतै डलर कमाउन र आफ्नो आर्थिक स्थिति सुधार गर्न मै व्यस्त होलन् । तर तिनीहरु सबैलाई मोह नेपाली फोहरी राजनीतिको छ ।
हामी विदेशमा बस्नेहरुले नेपालको राजनीतिमा चाहना राख्न नहुने भन्ने होइन तर फलानो दल र ढिस्कानो दल भनेर यहाँ सम्पर्क समितिहरु बनाउने भन्दा पनि नेपालमा लोकतन्त्रको स्थापनाको पक्षमा अर्थात् राजतन्त्रको अन्त्यका लागि हामीले विदेशबाट समस्त लोकतान्त्रिक पद्दतिका लागि काम गर्ने दलहरुलाई एक भएर मुलुकको विकास गर्न प्रेरित गर्न सक्यो भने पो त नेपालका लागि हामी विदेशमा बस्नेहरुको त्यो ठूलो योगदान हुन सक्ला ।
हैन, राजनीति नै गर्ने इच्छा छ भने आउनुहोस् मित्रहरु, उत्तर अमेरिकाको राजनीतिमा खुट्टो हाल्नुहोस् । स्थानीय नगरस्तरको पार्टी कार्यकर्ता भएर राजनीति गर्नुहोस् । तपाइँ आखिर कुनै न कुनै प्रकारले “हैन म पछि देश फर्कन्छु” भन्दाभन्दै यहीँ बिलाइसक्नुहुनेछ- त्यो तपाईंको यथार्थ हो। चाहे तपाईं ग्रिनकार्ड लिएर मात्र बस्नुभएको किन नहोस् । तपाईं उत्तर अमेरिकाको डेमोक्र्याटिक वा रिपब्लिक दलको सामान्य सदस्य भएर प्रवेश गर्नुहोस् र अमेरिकी राजनीतिमा छिर्नुहोस् । अमेरिकामा पनि नेपालीहरुको जनसंख्या दिनप्रतिदिन बढ्दो छ। यसर्थ त्यतातिर बरु लाग्नुभयो भने यहाँ बस्ने नेपालीहरु र नेपालकै लागि पनि हामीले प्रशस्त काम गर्न सक्छौँ । होइन नेपालकै जस्तो फोहोरी राजनीति गर्दा न तपाईंलाई फाइदा छ, न त अमेरिकामा बस्ने नेपालीहरुले नै त्यसबाट कुनै फाइदा लिन सक्नेछन् । नेपालको राजनीति गर्नु छ भने मित्रहरु तपाईंहरु नेपाल जानुहोस्। प्रजातान्त्रिक अभ्यासका सायद् धेरै कुराहरु अमेरिकामा सिक्नुभयो होला , त्यो कुरा अरुहरुलाई पनि सिकाउनुहोस् । यसैमा तपाईंको कल्याण हुनेछ ।
बेलायतमा एक नेपाली मूलका नागरिकले गरेको चुनावी प्रतिष्पर्धाबाट राजनीतिमा अगाडि आएको बारेमा प्रकाशित मे ७ मा कान्तिपुरमा प्रकाशित एक समाचार पढ्नुहोस् सायद त्यो पढेपछि तपाईंमा पनि केही नयाँ परिवर्तन हुन्छ कि -
होइन, नामका अगाडि डाक्टर राखेर अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेर पनि उही नेपाली फोहोरी राजनीतिको पछि लागेर यहाँ गुट उपगुटप्रति आकर्षित हुनुहुन्छ, म फलानो काँग्रेस, एमाले, जनमोर्चा, सद्भावना, राप्रपा लगायतका अन्य सबै दलको सम्पर्क समितिको मान्छे हुँ भनेर तपाईंहरु हिड्नुमा कुनै तुक छ जस्तो लाग्दैन ।
नेपालबाट आफ्नो आर्थिक पक्ष दरो बनाउन र आफ्नो व्यक्तिगत स्वार्थका लागि तपाईं अमेरिका आउनुभएको छ तर तपाईंलाई नेपालमा हुँदा विश्वविद्यालयमा वा गाविस र नगरमा रहेर आफू काँग्रेसको फलानो पदमा थिएँ भन्दै विगतमा गरेको राजनीतिलाई विदेशमा बसेर आफ्नो भित्री तुष मेट्नुको कुनै अर्थ छैन । हैन तपाईं त्यसैमा आफूलाई नेपालमा रहेको दलको ठूलो मान्छे ठान्नुहुन्छ र विदेश विभाग नै आफूले चलाएको ठान्नुहुन्छ भने भने त मेरो भन्नु केही छैन ।
बरु आउनुहोस्, विगतमा क्यालिफोर्नियामा रोजर अधिकारीले अमेरिकी राजनीतिमा प्रतिष्पर्धा गर्नुभएको थियो र अझै गर्दै हुनुहुन्छ त्यस्तो राजनीति गर्नुहोस्। त्यस्ता कुराहरुलाई तपाईँहरुले पनि अंगाल्न सक्नुपर्छ । तबमात्र तपाईँमा राजनीतिक चेतना छ भन्ने ठानिन्छ ।
त्यसैगरी हालै बेलायतको राजनीतिमा नेपालीमूलका एक नागरिक स्थानीय जिल्लास्तरको एक काउन्सिल बन्न पुगेका छन् राजनीति नै गर्नुछ भने बरु त्यस्तो राजनीति गर्नुहोस् ।
समाचार पढ्नुभएको छैन भने एक पटक पुनः कान्तिपुरबाट साभार गरिएको यो समाचार पढ्नुहोस् ।
धन्यवाद
बेलायतमा नेपाली काउन्सिलर
नवीन पोखरेल
लन्डन, वैशाख २३ – बेलायतकै इतिहासमा पहिलोपटक नेपाली नागरिकले काउन्सिलरजस्तो सम्मानित पद प्राप्त गरेका छन् । पूर्व बेलायती सैनिक धन गुरुङले गत ३ मेमा सम्पन्न स्थानीय निर्वाचनमा ८ सय ६५ मत ल्याई फोक्सटन टाउनको काउन्सिलर पद जितेका हुन् । प्रत्येक चार वर्षा हुने यो निर्वाचन जिल्लास्तरको मानिन्छ । उनले आगामी मंगलबार पदको शपथग्रहण गर्ने कार्यक्रम छ ।
गतवर्षमात्र बेलायती नागरिकता लिन सफल गुरुङ बेलायतको तेस्रो ठूलो पार्टर्ीीलबरल डेमोक्रेट्सका तर्फाट निर्वाचनमा सहभागी थिए । बेलायतको राजनीतिमा नेपाली नागरिकले उम्मेदवारी पाएर प्रतिनिधित्व गरेको यो पहिलो अवसर हो । निर्वाचनमा उनका प्रतिद्वन्द्वी पिपुल फस्ट पार्टर्ीी नेताहरूले झीनो मतमात्र प्राप्त गरेका थिए । गुरुङले यस जितलाई समस्त नेपालीको जितका रूपमा लिएका छन् । ‘बेलायतको राजनीतिमा टेक्ने साहस गरेको छु, यसले अब अरूलाई पनि राजनीतिमा लाग्न बाटो खोलिदिएको छ,’ उनको टिप्पणी छ । विजयपछि उनले आन्दोलनरत भूपू गोर्खालीका केन्द्रीय मुद्दा समाधानमा पहल गर्ने बताए । ‘मेरो बुद्धि, विवेकले भ्याएसम्म गोर्खालीका समस्या पार्टर्ीीे नेतृत्व पंक्तिसम्म पुर्याउनेछु,’ उनले भने- ‘कानुनको दायराभित्र रहेर गोर्खाली वा नेपाली दाजुभाइलाई पर्ने दुःखमा मेरो सहयोग सधैं रहिरहनेछ ।’
सन् २००४ मा सैनिक सेवाबाट अवकाश पाएपछि उनले राजनीतितिर चासो दिएका हुन् ।
उनी लिबरल डेेमोक्रेट्सको सदस्यता लिएर झन्डै दर्ुइ वर्षउसका विभिन्न च्यारिटी अभियानमा सक्रिय थिए । ‘मेरो लगनशीलता, इमानदारिता र परिश्रमी स्वभाव देखेर त्यति ठूलो पार्टर्ीी पत्यायो,’ उनी गर्व गर्छन्- ‘ममाथि आएको यो चुनौती पूरा गर्नु नै मेरो पहिलो ध्येय हुनेछ । यसमा सबै नेपालीको साथ हुने अपेक्षा पनि छ ।’
मेचीको झापामा जन्मिएका गुरुङले सैनिक सेवाको १८ वर्षसमयावधि बेलायत, अफगानिस्तान, बोस्नियालगायतका मुलुकमा बिताएका थिए । गीत-संगीत सौखिन गुरुङका केही गीतिसंग्रहसमेत र्सार्वजनिक भइसकेका छन् ।
No related posts.









Are Ojaswi’s thoughts not political ? even biased against Nepali Congress ? So, it is better not throw stones to others when you yourself are in a glass house.
Asish
मन परे हरियो, नपरे रातो
0
0
Ameican Passport holder Nepalese folks over-react in Nepalese politics. I really get confused when many of Nepali American folks try to be real GRIJA BABU, SHER BAHADUR DAI and MADHAB KAKA.
I sincerely request those people to stay relaxed, gentle, and polite keeping themselves away from family matters of great Nepali people.
मन परे हरियो, नपरे रातो
0
0
Here, question is not “involving in politics” but in “dirty” politics. NC is in fore front for “dirty” politics…
मन परे हरियो, नपरे रातो
0
0
Your argument is faulty. First of all, Roger Adhikari is not Nepalese. The very moment he became American citizen, he gave up his Nepalese citizenship and therefore the rights to actively partcipate in Nepalese politics. And second, Nepalese people wherever they live in the world, as long as they maintain their citizenship, have right to participate in and debate about their country’s politics. They are doing their citizenship by maintaining their interest in their country. Just by holding piece of paper called ‘nagarikta’, you cannot maintain your citizenship, it comes along with your duties to your country. You have failed on that regard, and so has Mr Roger Adhikari. At a time, when country needs someone of his (Adhikari)caliber to be part of Nepalese politics and be part of making of new , prosperous Nepal, he seems to care more about issues in some county in California.
Get a life dude, Nepalese in America have right to participate in their country’s business.
मन परे हरियो, नपरे रातो
0
0
shadhhuvab Dhan Gurung!pragati
gardai janus.
Bhupu Gorkhako marka buchnechhu bhanne kura sunda sabai BHUPUharu khusi bhaeka chhan.Tara natija kahile Aune?
मन परे हरियो, नपरे रातो
0
0
ओज्श्वि जि, कुनै पनि ब्यक्तिले कुनै राज्नैतैक् बिचार् धार राखछ भने उस्को त्यो सोतन्त्र्त हो नेपालि भयेपछि, नेपालि राज्निति मा चाख राख् नु, र सम्बन्धित् सरोकर् सङ केहि चल् खेल् गरेपनि, बिरोधि पार्तिले बाहेक् आरुले ताउको दुखौनुपर्ने केहि करन् देखिन्दैन ( येदि राज्नैतिक् स्वास्थता छैन भने) अनि अंेरिक मा नेपलि हरुले पि येच् दि गरेको, ग्रीन् कार्द् लियेको मा तपैलै किन इर्श्या लाग्यो थाह भयेन, अनि तपाइलाइ नेपालि भन्दापनि अ मेरिकi र|ज्निति को बदिनै चिन्ता रहेछ, क्रिपया तपाइ नै पहिलो उधाहरन् बनि दिन् म बिनम्र अनुरोध् गर्दछु, आनिअरुलाइ गालि गर्न वा उपदेश् दिन पनि सुहौछ।
मन परे हरियो, नपरे रातो
0
0
हुन त म काङ्रग्रेस पनि हैन र अमेरिकामा पनि बस्दिन तर ओजश्वीजीको बौद्दिक स्तर देखेर अलिकति दया जागेर लेख्तैछु.
मानिस जन्मदै सामाजिक एवॅ राजनैतिक प्राणी हो. सामान्यतया बिना बिचारको राजनीति हुन्न अनि बिचारको प्रतिनिधित्व राजनैतिक पार्टीले गर्दछन.
सर्सर्ती हेर्दा नेपालमा पार्टीहरु र नेताहरुलाइ एकोहोरो गाली गर्नेहरु चल्तीको भाषामा भन्दा मण्डले वर्गका मान्छे हुन. अमेरिकामा बस्ने कोही ब्यक्ति नेपालको अमूक पार्टी प्रति वफादार हुन किन नपाउने हो र यसले लेखिका (कि लेखक? नामले उत्पन्न भ्रम प्रति क्षमा है) को नीजी जीन्दगीमा कसरी दखल पुर्यायो प्रष्ट भएन.
बिकसित ठाउमा बस्दा नेपालका नेता मात्र हैन सबै कुरा कन्तबिजोग स्थितीमा देखिन्छ. यो स्थिति नेपालको मात्र हैन भारत, बङ्गलादेश सबै तिर त्यस्तै हो. यी भनेका सामाजिक आर्थिक अवस्था सुध्रिदै जादा परिवर्तन हुने कुरा हुन.
राजनैतिक कुरा मण्डलेहरुलाई चित्त बुझ्दैन तर मैले कसैलाई मण्डले भनेको चाही हैन है फेरि. जस्ले जे सुकै भनोस मेलो न मेसो सँग नेतालाई गाली गर्न तम्सिने चाही त्यति राम्रो गुण हैन है!
बाकी ओजश्वीजीको समस्यामा सहयोग गर्न नसकेकोमा दुख लगेको छ. जय होस.
मन परे हरियो, नपरे रातो
0
0
Harke Ji, Nityananda Khanal Ji, Bhavin Thapa Ji, and Dilli Ji, thank you for the GREAT thoughts. Your comments represents the reality.
I see some of the commenters here are having hard time digesting Ojaswee Ji’s opinion.
Ojaswee’s Ji, thank you for brining this issue.
मन परे हरियो, नपरे रातो
0
0
krishna jee !!
please respect the majority comments which are oriented high voltage dirty politics…
rg
मन परे हरियो, नपरे रातो
0
0
harke jee !!!
you did very sharp setaired to the dirty political workers who supperts makune; gireeja; susil korala; sujata; kajukanchha; govinda raj joshi … pradeep nepal (sakuni mama) ishor pokherel (poison)….
after the first janaandolan-I 2046/1990 CHAITRA maney nepalese belonging to NEPALI CONGRESS AND CPN_UML left for USA and AUSTRALIA in MARTYERs COTAS (STUDY)
those who practice dirty politics there in US;AUSTRALIA are those person have benifeated by nepalese dirty gamler leaders (gireja; makune; govinda and kajukanchha … )
so harke jee !!!! its natural things that they practice dirty politic there.
rg
मन परे हरियो, नपरे रातो
0
0
dear umesh jee
i think it is very very low level thoughts. all people in the world has right to concern their country. very very very very low level thoughts. i am competely disagree with this article .
मन परे हरियो, नपरे रातो
0
0
ojaashee make a diffrents with thoughts and ideas.
wish you best…
would you write postal service ?
would you write jobs market?
would you write about tax?
would you write about education?
rather than politics
मन परे हरियो, नपरे रातो
0
0
I am 1l0% agree with ojaswi jee,
i think people who doesn’t digest the truth they just blame for anything. I think ojaswai is just saying those kangressi or communist ppl who has high degree(they need to work as an intellectual ppl do) but having war for post and blaming each other for nothing.
I don’t think she is blaming other nepalese around.
that was an EXCELLENT expression OJASWI ji, i salute your points.
stupied haru yaha basera nepali rajniti ko lagi aafu nai sarbe sarwa dekhne, nepali jantaharu lai kehi na kehi. Name ko thulo dekhinu parne nepalma, effective kam chai kehi pani hoina,ani yaha ko sukha subidha khane, yaha base pachhi yahi ko nai rajnitima lagnu ni budhi bhaye ta…
ma pani DC mai bachhu lamo samaya dekhi ra yahaka neta bhauneharu lai ramro sanga janda chhu.
We need more ojaswee around who has courage to bring them out !you deserve ms. ojaswee. Keep going …………….
You have given an excllent message to those stupied gut upagut hune rajnitik karta haru. rajniti ma interest rakhna sabaile pauchha tara yaha basera ta bhanda mero parti thulo bhanne,ta bhanda ma thulo dekhne tara kam ko makho namarne.
yaha basera pani ke ko dirty game and blame for each other ?
They need to respect and help each other for good cause if they want great nepal.
Keep writing …………and give us more educational points, you DESERVE ms. Ojaswee jee.
Hari Bansha
मन परे हरियो, नपरे रातो
0
0
ITS GLAD TO READ THE ARTICLE AND THE WRITER IS ALSO living in usa no matter he is supporting congress or communist or raja .And pls get the true and real information from uk embassy about the election results
then u will know the truth.and nepali nationality is not allowed to be the candidate in uk so we can understand how much he loves nepal.WILL YOU ACCEPT HIM AS A REAL POLITICIAN EXAMPLES FROM UK?OR NEPAL?THANKX
मन परे हरियो, नपरे रातो
0
0
Congratulations to Mr.Ojawsi Sharma.
Please keep on writing on this type of issue. It will definitely help to open the real eyes of people. This article was in Nepalipost.com but was removed from front page within very short span of time. But, some of the other articles Which came before yours are still in the front page. Am I right? Once again thank you very much for writing on this type of contemporary issue.
मन परे हरियो, नपरे रातो
0
0
padhna lai thik chha tara aafu le garna nasakeko ris aru lai pokheko jasto chha.ma pani DC ma chhu tara OJaswi ji timi le ke nai gareko chhou ta nepal ko lagi?kunai ek example matra pani timi sanga chhaina hola nepal ko lagi kehi gareko…teso bhaye timi lai aru lai dosh dine adhikar pani chhaina.Timi jasta mukh le thikka parne life ma dherai dekhe.Jau baru timi nai suruwat gara na ta kehi garne nepalko lagi.
मन परे हरियो, नपरे रातो
0
0
Great Article and excellent thought.
मन परे हरियो, नपरे रातो
0
0
The writer is complete ignorant.
I do not know how is she/he but seems he is full of predujice.
मन परे हरियो, नपरे रातो
0
0
Hello Umesh jee? How much did Ojasess donated to you. This person is very questionable in DC area for long time and this writing is just self-serving.
Madan, DC
मन परे हरियो, नपरे रातो
0
0
The mountain had labor pains, but only a mouse took birth.
————————————–
Your article does not hold any water.
मन परे हरियो, नपरे रातो
0
0
Your article is 100% bised and sensless. It does not give any meaning. You people have negative mind and you blamed to those who have PhD degree or have green card or something more. But why you do not think that you do not have rights to blame other people to blame? Or are you staying in HUMLA, Mustang, Taplajung or Rolpa? Or are you staying in WASHINGTON DC? Of course you are in washington DC and being particapated in so called dirty poltics.
You must think to write before who are you and what are you doing and where are you staying ….
मन परे हरियो, नपरे रातो
0
0
USA basera pani Nepali ko buddhi kina na pheria ko hola.USA ka adhikamsa lai rajniti man pardaina baru uni haru karma ra kartabya ma biswoas garchan. Bahire basera nepal ko politics garnu bhanda nepal ka din, dukhi, asahaya ra balbalika lai afno sakdo sahayog garnu po bahir baseko sar ho.
मन परे हरियो, नपरे रातो
0
0
USA basera pani Nepali ko buddhi kina na pheria ko hola.USA ka adhikamsa lai rajniti man pardaina baru uni haru karma ra kartabya ma biswoas garchan. Bahire basera nepal ko politics garnu bhanda nepal ka din, dukhi, asahaya ra balbalika lai afno sakdo sahayog garnu po bahir baseko sar ho.
मन परे हरियो, नपरे रातो
0
0
Hey you people!
We all have our OWN RIGHTS!
You have your rignt,
I have GOT my right
HE HAS HIS RIGHT TO CHOSE THE RIGHT THINGS.
The fact is here: http://www.shepway.gov.uk/content/view/200203/1713/
So let be proud and congratulate MR DHAN GURUNG.
मन परे हरियो, नपरे रातो
0
0
hey if you can’t write your comments in proper english, why not write them in your mother tounge. Comments in English sucks, 90 percent of you don’t even know how to adequately converse in English.
God this is a disgrace.
मन परे हरियो, नपरे रातो
0
0
janha samma americama basera nepali kangress ko khamba bhanera dekhauna khoj chha tyo pakka nepali kangress ko dhamire karekarta hun.nepali kangresslai dal banayara aaphnoo dhunoo sojha banaune haru ho. kina ki nepali kangress ka sachcha kareakarta nepalmai party ko khamba party ko jag banera baseko chhan. jo americama gayara nepali kangress ko khamba bhanchha tyo yauta bhagtigat shwarthi ko lagi gayaka shwarthi hun. yadhi party ko khambaho bhane party ra nepalko janaandholan 2 ma ke kati yogdan gare ra ahile ko abasthama khambale ghar adaune kam gardai chha ki aaphnai lagi americama masti sanga rupiyan jamma gardai chha. khamba kasto kahlko ho ????????
मन परे हरियो, नपरे रातो
0
0
लेख समसामयिक छ र सान्दर्भिक पनि । अमेरिका मात्र हैन विश्वको जुनसुकै कुना काप्चामा बसेका नेपाली भए पनि यो शुत्र लागू हुन्छ । तर २२ -२४ राज्य बिभाजन गरेर राजा बन्न लालायित नेपालीहरुलाई यो उपदेश बेकार साबित हुन्छ । गन्हाएको सिनो राजतन्त्र नसुघि खाएको नअघाउने काङ्ग्रेस र आचि खान नपाउँदा स्वर्ग जान इन्कार गर्ने सुँगुर; बिदेशमा बसेर फोहोरी राजनीति नगर भन्दा उल्टो खेद्ने बिबेचकमा तात्विक भिन्नता छैन । देशको माया भए र राजनीतिमा त्यस्तो चाख भए मान्छेले देश छोड्दैन । बिदेशमा बस्दा नेपालीको नाताले गर्ने काम गर्नु पर्छ भन्नु नाजायज हैन । त्यस्तै फोहोरी राजनीति नगरी नपच्ने हो भने टाउको काटाकाट गर मित्रहरु किनभने नेपालमा पनि टाउको काटाकाट भैरहेको छ । माओवादी पार्टी खोल । मदेशि फोरम खोल । मदेशि मोर्चा खोल । दरबारी मोर्चा बनाउ । हानाहान मारामार ठोका ठोक गर । के को काङ्ग्रेस एमाले जनमोर्चा राप्रपा मात्र बनाउँछौ ? बिदेशमा बसेर खैरेको जुठोभाडा माझेर स्वदेशको सेवा र राजनीति भुत्रो हुन्छ ? वाह्यात ।
मन परे हरियो, नपरे रातो
0
0
washington ko furti ahile nepal ko yo website samma chhapina pugechha/// kura ta jayaj nai ho sachchi nepalko jasto phohori rajniti garnu bhanda nagarnu nai besh bhannu manasib nai kuro ho//// thanks for you openion//////////////
मन परे हरियो, नपरे रातो
0
0
I agree with the writer. That is very true. I feel Nepalese’s dirty politics is present everywhere. Can’t say white for white and have to say black for white because their party says so.
मन परे हरियो, नपरे रातो
0
0
All Nepalese living in Nepal and elsewher in the world should voice for common good of Nepal. Gynendra and Paras remain the public enemy number one for Nepal. There will be no arm insergency once monarchy is abolished. All the arms are now locked and if Monarchy is not abolished Nepal’s peace process will be derailed once again.
It seems obvious that Nepalese people living in Nepal and else where has no respect for Gynendra and Paras. They have been involved in many crimes. Nepal can better utilize all the resources royal palace consuming everyday.
Please abolish monarchy and establish inclusive multiparty democracy by ballot with transparency and freedom of speech. Make harsh laws against corruption.
Everest Poudel and family
San Francisco, CA USA
मन परे हरियो, नपरे रातो
0
0
very good article. keep it up.
Best wishes to you write on and right on.
All the way from Denver.
मन परे हरियो, नपरे रातो
0
0
dear Oja shree
you are 100% right and i support “Harke”‘s coment.
मन परे हरियो, नपरे रातो
0
0
अमेरकामा बसेर नेपाली राजनीति नगर वा कांग्रेसको राजनीति गर्न हुन्न भन्ने ओजश्वी नामधारीको लेखले विशेषत: उनलाई कांग्रेसको राजनीति मन नपरेको स्पष्ट पार्छ । यो चरम पूर्वाग्रह प्रेरित कुरा मात्र हो । दलको राजनीतिले विदेशमा रहेका नेपालीहरूमा ल्याएको विभाजन भन्दा , हरेक भेक ,जात र थरका राजीतिहरूले विदेशमा रहेका नेपालीहरूलाई बढी नोक्सानी पुर्याएको छ भन्न नसक्नु लेखक हुन खोज्नेको अर्को अल्प विचार हो ।
संसारमा जहाँकहीँ बस्ने नेपालीहरू जसले बसेकै मुलुकको कागज लिएको भएपनि, नेपालका बारेमा चिन्तित हुने, राय र विचार दिने र उनीहरूले चाहे राजनीति गर्ने अधिकार पनि छ , हो ओजश्वी शर्मालाई वा अरू कुनैलाई पनि कांग्रेस वा फलानो पार्टीको सदस्य लिइनस भने मार्छु भन्न पाउँदैनन त्यत्ति हो। नेपाली विद्यार्थीहरू कलेज समयदेखि नै मुलुक र बाह्य राजनीतिका बारेमा बढी नै चासो राख्ने र विभिन्न दलहरूका विद्यार्थी संघ र संगठनमा लाग्ने भएकाले भोलि पढ्न वा काम गर्न विदेस पुगे पनि आफ्नो सेद्दान्तिक निष्ठा अनुसार सकृय हुन चाहे भने , कसैको टाउकोमा जुम्रा सलबलाउनु पर्ने कारण केही देखिन्न । सक्छौ भने त्यही मुलुकको राजनीतिमा लाग बनेर धमास छाड्न सक्ने ओजस्वीजीले किन डेमोक्राट्स र रिपब्लिकन पार्टीको भने राजनीति गर्न हुन्छ भनेर दुराग्रहको भँडास फोरेको नि । हो नि त भोलि नेपाली डायस्पोराले पनि अमेरिकी राजनीतिमा सहभागिता सफलता हात पार्ने दिन आऊला ।
अत: अमेरिकी र अरू पनि मुलुकका विकसित डेमोक्रेसीका स्वरूप देखे भोगेका र विद्वतासमेत संगालेका मानिसहरूले मन लागे नेपाली राजनितिका बारेमा सोच्ने मात्र हैन खुलेर ने सहभागिता देखाए पि कसैको कन्सिरी तातेर आउनु पर्ने केही कारण देखिन्न, नेपाली जहाँ रहेपनि उ भित्र नेपाली भावना सलबलाउनै पर्छ । उद्देश्यपूर्ण राजनीति असल कुरा हो, कोही राजनीति गर्नेहरू भ्रष्ट छन भनेर सबे प्रति गलत आग्रहले हेरिनु हुन्न ।
लौ अमेरिकामा बसेर वा कहीँ बसेर पनि देशको राजनीतिलाई सही बाटोमा ल्याउन सकिन्छ भन्ने सोच भएका, काम गर्नुस, दाम कमाउनुस, राजनित पनि गर्नोस र भोलि बेला छँदै नेपाल फर्किनुहोस नेपाल आमाको मुहार पनि फेर्ने संकल्प बोकेर , कसैको निम्ता पर्खिनुपर्दैन मुलक तपाइँ हाम्रै हो!!!
मन परे हरियो, नपरे रातो
0
0
Ojawsi ko article yek dam thick cha usko banai usa ma rajnitee garnu baneko hoinA SAKE AKHIR GAR JHANCHU BANDA BANDAI YETAI BHUDA HUNA THALISAKYO SABAI HUNCHA BANE GAR NA YETAI RAJ NEETI KAMSE KAM NAYA NEW NEPALI HARULAI TA HELP HUNCHA HOLA NI YETA BASERA K KO NEPAL KO BASAN FUKCHAS BANEKO NI JHA NA BARU NEPAL MA YESTO PROBLEM CHA GAYERA FIGHT GAR NA NABAYE BEKKAR MA MA USA BASERA YO PARTIE TYO PARTIE FALTO KURA HARU KI NA GARCHAS BANEKO JASTO CHA i THINK HE IS 100% THICK HO.
मन परे हरियो, नपरे रातो
0
0
gud one.lets hope people for whom this article is meant will read it and understand….Bhagwan le tiniharu lai sadbuddi diyun.
Bishal,Australia@10:36am(NST)
मन परे हरियो, नपरे रातो
0
0
हरेक हथकण्डा अपनाई सत्तामा गएका, कुनै लाज, नैतिकता, कर्तब्यबोध नभएका, भ्रष्ट्रचारी, अनैतिक बज्रस्वाठ् “नेता” र तिनका दानवी जत्थाका फोहोरी चालले ओजश्वीजी लाई मात्र हैन, समस्त इमान्दार नेपालीलाई
एलर्जी भएको छ ।
ओजश्वी जीको लेखाइ त्यही एलर्जीको क्रन्दन हो ।
मन परे हरियो, नपरे रातो
0
0
I believe those people in the US who think that they are doing politics for the Nepalese of Nepal is an absolutely absurd idea. The vice-president of USA is also open for those dirty-politics-doing-nepali people. Ojaswi, you might advice them to compete for the post.
मन परे हरियो, नपरे रातो
0
0
he was born in nepal….but he is a citizen of UK now…which means he gave up the citizenship of nepal…..I don’t see any point to be proud that he won the election…
मन परे हरियो, नपरे रातो
0
0
This issue is relevant to all the Nepalese who have been in abroad not only in USA but also even in India. Are u aware about the many organizations exercising as the sister organizations of major political parties i.e. NC, UML, CPM(M) and different factions of Janamorcha Nepal in India. I fully agree with you that Nepalese residing in foreign contries should have only ONE organization basically to fight for the rights of Nepalese. Rather, this has not happen so. All organizations of Nepalese people in India, I don’t know about of USA, are the puppet of political parties. This has devided Nepalese in achieving common goal.
मन परे हरियो, नपरे रातो
0
0
वासिंटन डी सीबाट ओजस्वी शर्माज्यूले समसामयिक कुरा उठाउनु भएकोमा उहाँलाई साधुवाद !
तर मैले नबुझेको कुरा के भने वासिंटनमै बसेर ईराक, अफगानिस्तान, ईरान, कुबेत, सोमालिया, पेरु, दक्षिण अंमेरिका, अफ्रिका, तथा क्यारेबियन राष्ट्रहरु को साथै नेपाल समेतमा आफ्नो राजनीति थोपर्न खोज्ने तपाई बस्नु भएको देशको राष्ट्रपति महोदय जर्ज बुशको बारे तपाईको भनाई त आएन नि !
आशा गरौ, तपाईको कलम रोकिने छैन ।
मलाई लाग्द्छ-प्रजातान्त्रिक देशमा सबैको बिचारको कदर गरिनु पर्छ- फोहोर राजनीतिको होइन ।
भिन्तुना – अष्ट्रेलिया
मन परे हरियो, नपरे रातो
0
0
I donot share the same opinion.Most of the above stated Green card holder or Phd. have excellent written skill but what about the accent! Those who are born orhave primary education from US can try to be a city office bearer to initiate the dream of becoming a congressman/city mayor —-
मन परे हरियो, नपरे रातो
0
0
i appreciate your view. good job
मन परे हरियो, नपरे रातो
0
0
100% Biased article. Where you are and why you are here? Why you are writting this? Please be broud minded first…..then give suggestion to others.
मन परे हरियो, नपरे रातो
0
0
Mr. Ojaswi !
Thank you for good article. I do appreciate it. please keep on writing such a article in future too.
Thanks.
मन परे हरियो, नपरे रातो
0
0
Bad suggestion: Pathetic thought -
If you are still a Nepali citizen it is useless to think that you should be thinking about American Politics. Remember – the first thing that people think is themselves. It is just fanatic idea to think of selfless being. They are really few. It is just an ideology not the reality. The reality is 99 percent folks in this world are selfish. And that is the reality. All these people talking out here have a hope and desire to go back to Nepal and give something to Nepal society. It is great that these people think about there society back home. It is not a bad idea to involve with your real life out here. But it is a bad bad bad idea to forget your roots. I love my roots and I want to go there and do what ever I can. I am doing it right now. And I will do it when time comes.
मन परे हरियो, नपरे रातो
0
0
*** Lhasa ma soona chhe mero kaana Buchhe ***
I heard some one who migrated to a developed country was complaining that he does not have domestic servants as he had back in Nepal.
Some Nepalis do not change their mentality even when they get well educated.
As long as social reform does not take place in Nepal, the country will be producing such people who abuse the systems in their favours.
मन परे हरियो, नपरे रातो
0
0
“गधा लाई नुहाएर गाई बन्दैन……, सुङुर् स्वर्ग गए पनि गू खान छोड्दैन…”
मैले सबै अमेरिका वा बिदेश्मा बस्ने नेपाली लाई भन्न खोजेको होइन, तर जो नेपालमl फोहोरी राजनीति गर्थे, तेसैको आड्मा बिभिन्न छत्राब्रीति खाएर त्याहा पुगेका अनी नामको अगाडि डा. झुन्डाएका छन्, तिनिहरु जस्ले योग्य नेपाली लाई उक्त पढ्न पाउने अबसर् खोसेका छन्, तिनिहरु त गधा वा सुङुर् भन्दा पनि निम्न कोटीका प्राणी हुन्,
अब ओजस्वी जी, के तपाईं को लेख् र हाम्रो कमेन्टले तिनिहरुको काइ लागेको घट्टमा घाम लाग्ला त?
मन परे हरियो, नपरे रातो
0
0
Writer-
I do not agree fully on your view. Earning living is is a need and you cannot blame someone for being here to earn. Many people here have necessity to be here and get green card and citizenship. One of them is yourself. You should not abuse people who are hoping to get US citizen or green card. Many people might have taken citizen and green card just to sustain their necessity. Politics should be and can be done from anywhere in your capacity as far as someone does not offend others. Blaming game is another thing. But being a Nepali, staying abroad and getting involved in politics is a valid approach. One should not have to be in Nepal.
What do you mean? Does that mean any people staying away from Nepal should not get involved in Nepalese business/politics? When you write you should give a proof of why is it dirty out there from that person? Seems that you do not get along with whoever you are writing about and its seems obvious you have personal anger with him. When you are not happy with one person, you should not touch all Nepalese staying abroad.People have rights to get involved in clean politics from anywhere.
Looks like you are one of the dirty players as well. If you have anger with one person, you should not blame all nepalese or a party.
Please note you must know that the couselor from Britain and Nepali politician from California must be taking an active participation in Nepali politics. What do you think of them then? They do politics for both countries.
So this is just a request to be more open minded and when writing about one person, you should not include all the nepalese or a party abroad. People’s participation in their capacity should be welcomed as far as it does not hurt. Every revolutions in Nepal started away from Nepal.
Are you a writer by the way? Can you elaborate why is it dirty politics? Any incidents as such with the person? Or is it that just a person being political offends you?
If you are saying that nepalese US citizen should not think of Nepal politically or be a member of a party then you are purely wrong.
मन परे हरियो, नपरे रातो
0
0
Ojaswi,
I have seen variety of people who do not think any hesitation to teach others irrespective of what they know in reality.We had Nepali people in the US who opined that everyone in the country should support the King and those who did not were not nationalist. Whats wrong in getting uniting in this land and this is of those who were some how working together in Nepal. This is just something like reunion.
And for your kind information those who are interested in active politics here will obviously go ahead without your suggestion.
मन परे हरियो, नपरे रातो
0
0
I hate the person who talks about and write about politics. Learn to turn to yourself sometimes. Think what would you do if you were there. Human are too selfish and jealous. They think they are the only one right and great. First they think “i wouldnt do that if i were there” but they will do whenever they will get there, then they will understand. Jealous of USA? Jealous of …………………… I hate this ahahahahhhahahahahaha
मन परे हरियो, नपरे रातो
0
0
nonsense and rubbish issue, politics itself is a dirty game and is a game of unemployed persons,
मन परे हरियो, नपरे रातो
0
0
Ojaswee,
See your face first before writing to others. Why you are in Washington? for Ph.D.? for money? for politics? or for what? Do your business, why you are bothered what others do? Why you care to all mentioning that they will be lost ? what height you have gained so that you claim others will be lost? ARe you republican or democrate ? You are teaching others to be involved in US politics, who are you to advise so? What conribution you have made either to US or Nepal staying in washington? You said that Nepalese in USA have the greed of dirty politics in Nepal, why did not you do good politics in either Nepal or USA?
arjun
मन परे हरियो, नपरे रातो
0
0
Good article.
I don’t agree all the Nepaleses people in US want republic Nepal.There are some people in US who do want democratic Nepal with ceremonial monanchy.
मन परे हरियो, नपरे रातो
0
0
Thanks Ojaswi,
However, Nepali diaspora can not die with your comment. Every one is free to come forward with creative ideas and activities. Why American poke their nose in Afganistan and Iraq? Do you have an answer? What is wrong if a person of Nepalese origion shows interest in Nepal. It is better to keep your feeling with you and better not interfere any one’s freedom and free thinking.
मन परे हरियो, नपरे रातो
0
0
हो ! मान्छेलाई अराजनैतिक हुने अधिकार छ ! ओजश्वीजि पनि एक जना अराजनैतिक भएको कुरा ठोकुवा गर्न सकिन्छ । दुनियाँ राजनीतिलेनै चलाउँछ भन्ने कुरा बिद्वान मित्रलाई थाहा नहोला भन्न सकिन्न । राजनितिक चेत नभएको मान्छे पुर्ण हुँदैन । दुनियाँको जुन कुनामा रहे पनि मात्रिभुमिको मायाँ र माटोको सुभास बिर्सने मान्छे कुपुत हो । यहाँले अंेरिकामा कार्यरत काँग्रेसको शाखा नेपाली जनसम्पर्क समिति को आसन्न महाधिवेशनको सन्दर्भलाई लिएर यि पँक्तिहरु लेख्नुभएको जस्तो लाग्छ । एउटा सजिव र प्रजातान्त्रीक दलहरुमा सामान्य विवाद हुनु ठुलो कुरा होइन । अंेरिकामा अमुक दलका मान्छेले राजनीति गर्न हुन्छ र अर्को दलमा आस्था राख्नेले राजनीति गर्न हुँदैन भन्ने हो भने कुरा अर्कै हो । तर नेपाली ले नेपालको राजनीति गर्न हुँदैन भन्ने कुरा म उचित ठन्दिन । त्यहाँ त राजावादीहरुले नानाथरीका उट्पटाङ् राजनीति गरेका कुरा मिडियामा आएकै हुन् । तिनिहरुको बारेमा यहाँको राय
सुन्न पाए राम्रो हुने थियो ।
मन परे हरियो, नपरे रातो
0
0
ITS A BIG SLAP,FOR THOSE PARASITE WHO WERE USED TO SURVIVE IN NEPAL COLLECTING CHANDA AND HERE IN AMERICA TOO THEY ARE TRYING TO DO THE SAME THING FOOLING OTHER NEPALIS. HEY GUYS! ENGAGE IN SOME PARTICULAR JOB. DO NOT DEPEND ON OTHERS. USE YOUR BRAIN FOR A GOOD CAUSE. KATI CHANDA MATRA MAGNE?
SASANG
मन परे हरियो, नपरे रातो
0
0
I fully agree with Ojaswi. Very timely and well-articulted. Be aware they might label you too as they see benefit to them!
The problem is that we need the life, living standard and earning of USA and respect, pristige, and power money or higher education in Nepal wherever we live. The examples of fighiting are indictors of our rapidly degrading social (community) dynamics.
in my 2-paise logic also, any learned person does not need a political ladder, why not be an independent person!
Let us put Geeta in our pillow and change our attitude!
मन परे हरियो, नपरे रातो
0
0
मलाई लाग्छ धन् गुरुङ काउन्सिलर् होइनन् अहिले सम्म। उनी ले चुनाव जितेका छन फोक्स्ट्न् को चेरिटोन् भन्ने ठाउँ बाट। अब काउन्सिलर् को हुने भन्ने अझै निर्णय हुन बाकी छ। लिबेरल् डेमोक्रट् बाट खुन्खर् नेता हरु ले चुनाव जितेका छन् तेसैले मलाई लाग्छ उने वडा का अद्क्ष् मात्र हुन्। समाचार सम्प्रेसन् म थोरै गड्बदी भएको मलाई लाग्छ।
मन परे हरियो, नपरे रातो
0
0
‘काउन्सिलर जस्तो सम्मानित पद’ भन्दा मलाई चाहिँ अलि हाँसो उठ्यो । नगरपालिका वडा सदस्यको पद कति नै ठूलो हो र ? मैले नबुझेको कुरा, राई महोदयले १८ वर्ष विदेसीकै सेवा गरे, अहिले उतै घरजम गरे, बिदेसी बने त्यसले, नेपाललाई, नेपालीलाई के भो? के फरक पर्यो ? या पर्ला ?
विदेशमा बसेपछि विदेशकै सेवा गर्नु पर्छ भन्ने छैन ।
नेपालीले नेपालप्रति सम्बन्ध राख्दा ओजश्वीलाई के को खसखस ? होला नेतृत्वमा हानथाप गरे होलान् झगडा गरे होलान् के फरक पर्छ ? नेतृत्व लिन खोज्नुमा नराम्रो के छ र ?
फेरि अमेरिकाबाट फर्केकाले हामी नेपालमा बसेकालाई केही सिकाउनु जरूरी छैन । के हामी अबुझ छौं ? त्यो मोरो बुशजस्तो स्वाँठले राष्टपतिमा जित्ने ठाउँले हामीलाई के सिकाउने ? हामी हाम्रो निर्णय गर्न सक्षम छौं ओ ओजश्वी महोदय ।
मन परे हरियो, नपरे रातो
0
0
Positive thought good for future
मन परे हरियो, नपरे रातो
0
0
Rajniti garna diyu na kina tauko dukhaune. Bichara America ma basne harulai Nepal gayera handi khane man hola. Pachi chunab ma janata le sabai ko haisiyet dekhaune chan tys pachi America ma basera party ko billa lagaune sabai ko haisiyat dekhine chha, tara chhepara haru le rang pherna chai choddainan ni.
मन परे हरियो, नपरे रातो
0
0
Good arguement, Thanks Ojashwi Jee.
Nepal is ruined by politics, the tricks without any ethics. Hey elite guys, stop dirty politics from abroad.
मन परे हरियो, नपरे रातो
0
0
good job. 100% you are right
thanks
मन परे हरियो, नपरे रातो
0
0
New topic. Good. But what about Ojaswi jee. she is also in America and scolding all the Nepali who are trying to get green card or citizenship card. He/she might be there for study or for any other thing but do not have right to scold those Nepali. every one who goes to foreign only because of good education or good money not more than that.
and politics!!!! Politics is in the blood of nepali where ever they go can not avoid politics. Every one has right to follow certain thought no matter it is democratic or communist or whatever. No matter s/he is in nepal or in foreign. Only one thing is that no one should go against nepal and her development.
I am not in Nepal right now nor in US but it does not matter. Ojaswi jee , do not fly high, it is reality that you are in US and tell us what are you doing for nepal? Otherwise your opinion is only good in books or in Novel.
Akinchan
Germany
मन परे हरियो, नपरे रातो
0
0
I agree with this article. It does not give any sense to relate yourself with a particular political party back in Nepal (though you can be a memebr/well-wisher, that is your personal right). But, to me they are completely “idiot” who still present their identity with a particular Nepali political party in US. You are Nepali first, then you may be well-wisher of a party, but that is not your introduction (you are not Congress first). You can still “contribute” to the nation without being a memeber of a party. It is shame on you all people who is still wants to get a “post” when he/she goes back to Nepal one day. STOP doing fohari rajniti. I remember a name of Hindi movie “Hum Kavi Nahin Sudhrenge”, I guess this applies to all of us.
मन परे हरियो, नपरे रातो
0
0
Dear writer,
it seems from your article that everyone in US are in the game of politics and doing same things as in Nepal.Dont you think it is obvious??Especially those who are so called democratic and pro Girija and pro ceremonial king are indulging in such activities.It is a regular job of pro Congressies to fight each other like in nepal for the post and never think about country.Those who already have US green card and have no relation with Nepal now are really screeming in the name of Democracy and anti communists.Those Dr.and other so called educated people, never pay attentions about the problems of the different parts of nepal but keep yeling in DC so that they can get some dollars and thats it.
It is shameful for those organised under NC because NC has no more organization in nepal but enough strength in US and european countries.NC is dying in Nepal but Growing in US……
मन परे हरियो, नपरे रातो
0
0
Hai All
Excelent article, very good thought.
Thank you
मन परे हरियो, नपरे रातो
0
0
ल अमेरिकामा बसेर डलर कमाएको भरमा नेपाल नै मेरो मुठिमा रहेको छ भन्ने भ्रम पालेका नेपालका गद्धार नेपालीहरुको लागि यो राम्रो सन्देश हो । यस लेखकले भने झै कि अमेरिकाको राजनीतिमा आफ्नो अस्तित्व देखाउन सक्नु पर्यो कि नेपालको यो चरम संकटको सामना गरेर आफ्नो नेतृत्व विकास गनृसक्नु पर् यो । हैन भने अमेरिकामा बसेर एक डलरको ७२ रुपैंया नेपाली भयो भनेर नेपालको नाम जोडेर बस्नुको कुनै तुक छैन ।
जो जो विदेशीएका छन् तिनिहरु पैसाको पछाडि धकेलिएका ह्न् । सबै कुरा पैसाको आधारमा सम्भव छैन मित्रहरु । त्यसैले कि अमेरिकी डलरमा रमाएको राम्रो कि नेपाल फर्किएर देशको लागि योगदान गरेको राम्रो ।
नत्र कांग्रेसको गिरिजाप्रसाद कोइराला शुसिल कोइराला सुजाता कोइरालालाई चिनेको छु भन्नु एमालेको माधव नेपाल झलनाथ खनाल लगायतका नेतासंग राम्रो छ भन्नु भ्रम मात्र हो ।
मन परे हरियो, नपरे रातो
0
0
Good idea and thought, it is the reality
मन परे हरियो, नपरे रातो
0
0
Good suggestions! We nepalese need to learn positive things and spread it in Nepal or in this earth. Not only concentrate on bad things thinking that could be beneficial for themselves. Need to look at it in broad sense.
Hope one day nepalese will famous in this tiny earth.
मन परे हरियो, नपरे रातो
0
0
Good one!!!
मन परे हरियो, नपरे रातो
0
0
I agree with Mr. Ojaswi!
मन परे हरियो, नपरे रातो
0
0
hi everyone,
yah you are right ojshree jee. most of nepalese people are they are very narrow minded. just they thiking about them self. due to the that who is going in big position or who is leader they never thinking about nation and nation of people.
just thinking about them how can get chair and how can get position and post. tell me then how they will do good in country. how they will develop the country and how they will bring peace in country.
just tehy are doing bad politics to get own post and tehy are doing bad politics to get chair to earn lot of money.
all the nepalese 99percent of leader are like that doing bad politics.
parcahnde
girija
madhav nepal
sherbahadur
tehy all are same. tehy are not fighting for the nation and nation of people.
they just fightin to get chair that’s it.
thanks
zhalak from qatar
मन परे हरियो, नपरे रातो
0
0
Dear Ojaswee Sharma Dai,
Many many thanks to you for your great wrriting artical about the neplease peoples doing dirty bad polticals here in USA about the nonsence crazy poltical. I agree 200 percent for great writting and it is very true and truely happening as well.
I know little bit about that person who ever living there in DC, Thank you for that great writting please keep going time and time. I am Megh Singh Adhikari, from Minneapolis,Minnesota!
Megh Singh Adhikari!
मन परे हरियो, नपरे रातो
0
0
This is really great. I am in favor of this article.
Thanks
मन परे हरियो, नपरे रातो
0
0
ओजस्वी
चित्त् बुझ्यो?१०० प्रतिसत् सत्य हो,भगवान ले वासिङ्टन म बस्ने नेपाली को टाउको मा अलिकिती गिदी थपिदियुन्।
सत्यता पस्कनु भो तर् नानी देखि को बानी परिवर्तन चै हुने छैन्!
नेपाली हरु सोजा भनिन्थे तर् आज्काल् मलाई लागिरहेछ्”म् किन् सोजो भन्दा बाङो हुन् न् सकेर्”
अस्तु
मन परे हरियो, नपरे रातो
0
0
Good article. But not every people go to university for the sake of Dr. title. People go for the sake of science and education. Your view on this side is totally wrong. Apart from this, your article is good.
मन परे हरियो, नपरे रातो
0
0
Nice title, good thoughts !
मन परे हरियो, नपरे रातो
1
0