
माथिको फोटो दाङमा आज माअोवादीले गरेको आगजनीका कारण खरानी भएका जिल्ला भूमि सुधार कार्यालयका कागजातको हो। अघि केटिभी (अरु कतै देखिनँ यो समाचार) मा समाचार सुनेको थिएँ- वाईसीएलका कार्यकर्ताले संखुवासभामा एउटा सामान्य विवादमा एक वृद्धको हत्या गरेछन्। यो एउटा डरलाग्दो संकेत हो। यसले नेपालको शान्ति प्रक्रिया साँच्चिकै खतरामा रहेको देखाएको छ। यदि यस्तै कार्य जारी रहने हो भने अब कुनै दिन शान्ति सम्झौता पनि यसरी नै जलेर खरानी भएको हामीले सुन्नु पर्नेछ।

केही दिनदेखिको घटनाक्रम चिन्ताजनक रुपमा अगाडि बढिरहेको छ। त्यत्रो आन्दोलन गरी पुनर्स्थापना गरिएको र अन्तरिम व्यवस्थापिकाका रुपमा परिणत गरिएको संसदको बैठक बस्न सकेको छैन। बैठक बस्यो भने अवरुद्ध पार्ने भनिएकाले बस्दै नबसी स्थगित गर्नु परिरहेको छ। संविधान सभाको निर्वाचन मुखको नारा मात्र रहन पुगेको छ। कहिले हुने, कुनै अत्तोपत्तो छैन। एक वर्ष भयो आन्दोलनले दलहरुलाई सत्तामा पुर्याएको। तर उनीहरुले केही खास गर्न सकेका छैनन्।
सरकारमा सहभागी भएर माअोवादीले केही परिवर्तन देखाउन सकेका छैनन्। परिवर्तनको त कुरै छाडौँ, सरकारमा माअोवादी पनि छ भन्ने आभाषसम्म दिन सकेका छैनन्। उल्टो हालैका केही दिनमा माअोवादीसम्वद्ध जनवर्गीय संगठनका कार्यकर्ताहरुको व्यवहारको सर्वत्र आलोचना भइरहेको छ।
सोमबार गुलरियामा वाईसीएलका कार्यकर्ताहरुले सरकारी कार्यालयहरुमा तोडफोड गरे। आज फेरि दाङमा त्यस्तै भयो। माअोवादी निकटका जनवर्गीय संगठनहरुले विरोध र्याली निकाली फर्कँदै गर्दा भूमि सुधार कार्यालयमा आगजनी गरेका रहेछन्। त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच भिडन्त पनि भएछ। ढुंगामुढा र लाठिचार्जमा दर्जनभन्दा बढी घाइते भएछन्। आगजनीका कारण कागजपत्रहरु कामै नलाग्ने गरी नष्ट भएछन्। केही दृश्यहरु स्लाइड शोमा हेर्नुस्-
गौरमा त्यस्तोसित आफ्ना कार्यकर्ताहरुको नृशंस हत्या हुँदा पनि बदलाको कारबाही नगरी संयमित भएर प्रशंसा कमाएको माअोवादीको यस्तो व्यवहारले उनीहरुलाई नै नराम्रो पार्ने निश्चित छ।यसबाट सामन्ती राजसंस्थाले फेरि टाउको उठाउने मौका मात्रै पाउने छ। सचेत होउ माअोवादीहरु ! नियन्त्रण गर आफ्ना कार्यकर्तालाई माअोवादी नेतृत्व !
आजै ललितपुरमा वाईसीएल र प्रहरीले ललितपुरको इमाडोलमा १० टन अवैध रक्तचन्दन बरामद गरेछ रे। तर यी वाईसीएलको यस्तो कार्यले संखुवासभामा वाईसीएल कै कार्यकर्ताहरुले गरेको हत्याको अगाडि केही माने कसरी राख्छ ? त्यसैले अन्तर्वार्ताहरुमा माअोवादी नेतृत्वले राम्रो कामको चर्चा भएन, नराम्रो कुराको मात्र हाइलाइट भयो भनेर चित्त दुखाउनुको कुनै तुक छैन। नराम्रो काम नै हुन नदिने तर्फ पो सचेत हुनुपर्छ ।
अहो, बल्ल वैशाख हो अहिले। बाँकी ११ महिनामा हामीले के-के मात्र सुन्नु पर्ने हो ! यो वर्ष साँच्चिकै नेपालमा उथलपुथल हुने संकेत एक महिनामा नै देखिसकिएको छ।
Related posts:











सर्बप्र्थम त म के भन्न चाहानछु भने “जहा दमन हुन्छ् तेहा पर्तिरोध हुन्छ्”
भन्ने बैगनिक मन्नेयता सबैलाई था भयकै कुरा हो एदि सरकार्/गिरिजा ले आन्दोलन्
को मर्म् लाई नभुज्ने हो भने र आफ्नो मात्र सवार्थ अगाडि सार्ने हो भने अब किसान ले
मात्र होइन पुरै नेपालि ले एसरि नै आन्दोलन गछ्न र जसरि ठकुरि माइला लाई पाखा लगाए
तेसरि ई गिरिजा बाजे लाई पनि लगाउने छ्न , तेसै ले छिटो गणतन्त्र को घोशणा गर्नु नई
गिरिलजा को लागि लाभ्दायाक हुनेछ्,
गणतन्त्र नेपाल जिन्दाबाद्,
पर्बासि नेपालि एकता जिन्दाबाद्,
दीपक जि.सि.
नई दिलली
भारत्,,,,
मन परे हरियो, नपरे रातोः
0
0
YCL ka karkarta haru lai control garnu parcha maoistko netaharule natra uniharuko manlagi chalna diye bhane uhi ho.
janatale pheri arko andolan garna naparos ra santi surakshako anubhav garna paun
मन परे हरियो, नपरे रातोः
0
0
YCL activities is really really disgusting and they are anarchist organization. Their members are not so intelligent and disciplined and they don’t have any idea how to win the heart of people. They just want to threat,beat and distroy. Kisne Sitaula take action against such act of YCL if you can not , resign from your post.
मन परे हरियो, नपरे रातोः
0
0
Dear Mr. Limbu,
Your saying itself contrdicts. You are repeatedly talking racist and asking for unite. What sort of person you are? You said yourself very educated and well known about intl.study, theory and principle.
But my thinking is that if some one makes u fool, that is ur porblem to become fool, not other person u can make u fool all times.So YCL or whatever are fully resposible for wrong doing and they should be banned immediately. They do not have any right for any riots.
thanks,
मन परे हरियो, नपरे रातोः
0
0
नेपाल कम्युनिष्ट पार्टी -माओवादी)
केन्द्रीय समिति
प्रेस-वक्तव्य
ग्ात २३ गते आइतबार, घर जग्गा सम्बन्धि विवाद सुल्झाउने उद्देश्यले हाम्रो पार्टीका तर्फाट क.बाबुराम भट्टर्राई र ने.का.का तर्फाट डा.शेखर कोइरालाको टोली दाङ जिल्लामा गई आवश्यक परामर्श गरी समस्या समाधानको अन्तिम बिन्दुमा पुग्नै लाग्दा बाहिर मोही किसान र जमिनका मालिकबीच विवाद उत्पन्न भई घटेको दुःखद घटनाप्रति हाम्रो पार्टी गहिरो चिन्ता व्यक्त गर्दछ । यसबीचमा पार्टीले गरेको अनुसन्धानबाट स्पष्ट भएको छ कि सो घटना नियोजित नभई स्वतःस्फर्ूत प्रकृतिको हो । यसका साथै हिजो मात्र दाङ्गमा घटेको आगजनीको घटना पनि हाम्रो पार्टीको नीति, निर्ण्र्ााविपरीत भएको तथा यदि त्यसप्रकारका घटनामा पार्टीका कुनै सदस्यको संलग्नता पाइएमा आवश्यक कार्वाही गर्ने निर्ण्र्ाासम्वन्धित जिल्लाले गरि सकेको तथ्य पनि हामी यहा“ स्पष्ट गर्न चाहन्छौं ।
ज्ानमुक्ति सेनाका शिविरहरूको उचित व्यवस्थापन, बन्दीहरूको रिहाई बेपत्ता पारिएका नागरिकहरूको स्थिति र्सार्वजनिक गर्ने, घर-जग्गा सम्बन्धि विवादलगायतका समस्याहरूलाई सही तरिकाले समाधान गर्दै विश्वासको वातावरण निर्माण गर्नु तथा गणतन्त्र सम्बन्धि राजनैतिक सहमति कायम गर्दै संविधानसभाको निर्वाचनको मिति तोक्नु आज देशको ज्वलन्त आवश्यकता हो । हाम्रो पार्टी यो आवश्यकता पूरा गर्न आठ राजनैतिक दलका बीचको एकता अझ सुदृढ गर्न अनिवार्य ठान्दछ । आ-आफ्ना कमीकमजोरी सच्चाउ“दै विश्वास र एकताको दिशामा अगाडि बढ्न हामी आफ्नो प्रतिबद्धतासहित सम्बन्धित सवैस“ग हार्दिक अनुरोध गर्दछौं ।
२७ वैशाख ०६४
…………………
अध्यक्ष
ने.क.पा. -माओवादी)
मन परे हरियो, नपरे रातोः
0
0
सबै तर्फ मिलिजुलि र भाईचाराको वाताबरण बनाउनु पर्नेमा माओवादि वाईसिएलको यस प्रकारको उद्दण्डताले शान्तिप्रकृयामा गम्भिर असर पु-याउनसक्ने कुरामा द्विविधा रहेन | गल्तिजति अरुलाई थुपार्ने प्रवृत्तिपनि हावि भएकै हो वर्तमान परिस्थितिमा | देश र जनताका लागि अशुभ संकेत हो यो |
धन्यवाद|||||||||||||||||
मन परे हरियो, नपरे रातोः
0
0
यो भनेको अराजकता को परकाष्ठा हो। अब यो YCL हरु गुण्डादल् मा पारीणत् भएको हो। कुनै काम गर्नेको नि सिमा हुन्छ् नि अब यो सिमा नाघ्यो भने अराजक्ता मा पारीणत् हुनेहो त।
त्यसर्थ ाब यो हरुको भरोसा छैन ाहिले
ाब यो गुन्दा हरुले कस्ले बिस्वाश गर्छ र???
ब यो गुन्दाहरुलाई खेदाउनुपर्छ नत्र देश नै खत्तम पार्छन यि गुन्दाहरुले
मन परे हरियो, नपरे रातोः
0
0
I wonder what else people are expectimng from a criminal outfit like YCL. The maoists has established YCL to resume the work they have been doing before “janandolan II” in the jungles. It is slow but steady progress by them as they have already started killing the innocent civillians. Extortions,destruction,intimidation,blockage,threat,gundaism they have already monopolised so it was largely expected that they would resort to the old tactics to terrorize people. And with large number of undisclosed weaponery (more than 30000 combatants,3200 weapons)people wouldnot dare to retaliate,unless they are as criminal as them eg. MRPF. When there was a huge outcry over killings of YCL cadres, will there be any voices against them for these killing and destruction??
Where on earth would you see that a governing party orders it’s cadres to kill an unarmed orinery elderly man??Where on earth would there be a government orders it’s own cadres to burn down it’s own offices? Where on earth a governing party agrees to establish a police force and orders it’s cadres to detroy it at the same time? If maoists have any morality,I have serious doubt though,should leave the government immediately. They cannot have a police force and a group of criminal outfit at the same time.
And those who still day dreaming that maoists are still comitted towards peace and stability of the country, wake up, they were,are and will always be working for their vicious ideology for communist dictatorship. They never ever even thought of the plight of the poor people let alone about the country.They are not worthy of any trust and sympathy form people as they donot have any for the people as well. Otherwise is it that difficult just to abide by law atleast when they are in the government themselves?? Is it not the fact they remain as elusive as before even after joining the “government”? Is it not a fact that YCL remain above the law because their “bosses” are seating comfortably in Singadurbar?
And look at the irresponsiveness of socalled lawmakers of the former terrorist organization,they deny any allegation that YCL cadres are involved in any destruction and illegal activities as false and a tool to defame(how much fame they have bytheway??) them.When the whole world is witnessing the the atrocities by them and even all the media and eveidences are as open as sky they still refuse to accept the fact, how on earth they expect people would even think of supporting them when they even lack a general sense of responsibility?? How on earth they even think of winning an election(if that has to happen any time)when they don’t even have a negligible credibility?? Of course, would be naive of us to think they won’t, if they remain in the government on one hand and carry on having a criminal outfit on the other though!! And what a big mockery of the election that would be for people who used to watch dramas of Bihar elections!!
YCL must stop it’s atrocities and the culprits must be brought to justice before even people form the hilly regions start sympathising the MRPF!!
मन परे हरियो, नपरे रातोः
0
0
Yo sab congressi lachar ani pad ra paisa ma dhubeka , maha Murkha congressi leaders haurlay layeko lawlessness, chhadapana,aanusasan hin system lay garda ho.Haami nepali jai democratic system establish hos , sabai lai integrate garne system hos bhanne chahan lai pad ,paisa ra india ko issarama nachne congressi desh ghati haulay nepali aama lai rape gari rahechhan ra Iraq banaune sur ma lageka chhan . Nepali janta haru yeni haru lai pani thik parana raja Gynendra lai justi.
मन परे हरियो, नपरे रातोः
0
0
लौ न sila जी केहि गर्नुस.
मन परे हरियो, नपरे रातोः
0
0
khoi mero comment aayanata
मन परे हरियो, नपरे रातोः
0
0
(^) यो पक्षलाइ पनि एकपटक पढौं (^)
…. यो एक वर्षमा सर्वसाधारण नागरिकले भोगेका दुःख अकल्पनीय छन् । एउटा सानो समूहले राजमार्ग अवरुद्ध गर्न सक्छ । कैयन दिनसम्म राजमार्गमा अलपत्र परेका नागरिकका मनमा लोकतन्त्रप्रतिको कुन विश्वास जाग्ला ? व्यक्तिको जीउधनको सुरक्षा छैन । भनेको बेलामा पेट्रोलियम पदार्थ पाइँदैन । सुरक्षाकर्मीभन्दा अपराधी बलिया भएका छन् । प्रहरी चौकी स्थापना गर्न सत्तारूढ दलकै कार्यकर्ताले अवरोध गर्छन् । नागरिकलाई यति धेरै निरीह तुल्याएर सत्ता सञ्चालन गर्नेहरूका भातृ संगठनले सत्ता गुमाएकाहरूका सालिक भत्काएर कुन ठूलो बहादुरी गरिरहेका छन् ? सालिक समयका अभिव्यक्ति हुन् । यो कला पनि हो । के हाम्रा लोकतन्त्रवादी आफ्ना सन्तानलाई इतिहासको पाठ पढाउन चाहँदैनन् ? आफ्नो देशको कला भावी पिँढीलाई देखाउन चाहँदैनन् ?
सडकमा उभिएका सालिकसँग तर्सिनुभन्दा सर्वसाधारणका मनमा पलाउन थालेको वितृष्णाबाट तर्सिनु सबैभन्दा बुद्धिमानी हो । जनविश्वास गुमेपछि फलामे सत्ताहरू ढलेका इतिहास छन् । अहिले त कानुन र व्यवस्था बनाउन नसक्ने, राजमार्ग सुचारु गर्न नसक्ने, जनताको जीउधनको रक्षा गर्न नसक्ने, कमजोर र अस्थिर सरकारले आफूलाई सुधारेन भने तासको घरझैं ढल्न कतिबेर लाग्छ र ?
शान्ति प्रक्रिया अघि बढेपछि सबै समस्या समाधान होलान्, आफूलाई पनि दलहरूले सुधारेर अघि बढ्लान् भन्ने आशामा यतिबेला तुषारापात भएको छ । दलहरूबीचको आपसी विश्वास भत्किएको छ । एकले अर्कालाई दोष लगाएर आफ्ना कमजोरी लुकाउने प्रवृत्ति सार्वसाधारणले देखिरहेका छन् । देशका विभिन्न भू-भागमा दलहरूले आफ्नो लोकपि्रयताको परीक्षा गरे भने थाहा हुन्छ, तिनीहरूको छवि कति धूमिल हुँदै गएको छ ।
दलहरूलाई त कहिल्यै नसुधि्रने संस्थाका रूपमा जनताले लिएका छन् । पोहोरको जनआन्दोलनबाट एकै वर्षमा उनीहरूले यति धेरै निराश पारेका छन् । आठ दलको सत्ताको होस्ल्याङे चाल र पुरानो सत्तावालका सपना दुवै देखेर म डराइरहेको छु । किनकि सवैकुरा भोली विग्रनपुगेमा यिनिहरु एक अर्कालाइ आक्षेप लाउदै भन्नेछन् ” प्रतिगामी शक्तिले गर्दा यो भएको ” ….।
- हिजोको कान्तिपुरवाट
मन परे हरियो, नपरे रातोः
0
0
It is nothing new…………. as they say history repeats itself, we are looking at the same repetition of historical moments. Only time and place are different. Think Germany! Post WWI period!!! Remember SS – the youth wing of Nazi party!!!
मन परे हरियो, नपरे रातोः
0
0
Dear
NEpal ma aaba swyam MAhadev prakat bhaye pani sudharnu sakdaina .aile ka Nepal ka neta haru ko kura nagare hunchha kasaile banauna sakdaina sabai mukh ko matra ho
मन परे हरियो, नपरे रातोः
0
0
The above mentioned incident is not surprising for me at all.Such kind of activities are not unprecedented acts.Democratic parties have made a blunder mistake made by trusting the fossilized Maoism.
Its a grand design of Comrades to reinstate king back to power. Gaur tragic incident was nothing but a defeat for the hardcore Maoists.Imagine a sitation, YCLs fully equipped in Gaur incident, the story would have been different.No Maoist is interested in democracy. They are just faking to reach the summit.
Its the parties and publics who wish the peace in Nepal but the ultimate goal of Maoism has hardly anything with peace.Their ultimate goal is Utoia , an impossible dream.
Finally, I salute Umesh for his courage and unprejudiced article.
मन परे हरियो, नपरे रातोः
0
0
के मौका छोपेर माओबादिहरुलाइ नराम्रो साबित गरु भनेर च्याखे थापेर बस्नेहरुलाई वाई सि एल का कार्यकर्ताहरुले खाजा पुर्याइदिए । हैन यी माओवादि पार्टिका ठूला नेताहरुले किन संयमित हुन कार्यकर्तालाई निर्देशन नदिएको??आफ्नो छबि लाई राम्रो पार्ने बेला यै हो ध्यान दिनहुन सम्बन्धित ब्यक्तिहरुलाइ आग्रह गर्दछु।
मन परे हरियो, नपरे रातोः
0
0
Maoists attrocities have led their way towards self destruction. No doubt, they will be destroyed along with their delirium frenzy for destruction.
The US has rightly continued to list them among the terrorist groups despite Girija chastizing them and bringing them to government.
These people never deserved the respect Nepali people have shown readiness to give them.
मन परे हरियो, नपरे रातोः
0
0
This is a bigger probelm of Maobadi rather than Nepali or Peace process!
Such actvity of YCL will complell Maobadi leadership to say whether they stay in polictical main-stream or go back to Jungle (Where they came from).
If they choose second option, all international credibility they gain so far will lose and if they continue such activity they will lose CA election or any election.
So, being political or being hostile in next couple of months decide MAOBADI future.
…We can only say …Ram.. Ram … to for the deer running in downslope….
मन परे हरियो, नपरे रातोः
0
0
Moaist are really dishonest. Moaist is not a political party and just the group of teroist. GP believe them and help to joined the government. They need money and Power (SATTA) to accelerate the another bloody war. So they are collecting money by capturing important ministry and demanding more money by the name of the CAMP protection.
If prachanda is good leader then why he did not controlled to their teroist natured Caders? Think once more PRACHANDA!! You are getting opportunity to solve your problem. If you loosed this opportunity then you will go on the way of PATAN very soon. That time will be very difficult for you , your party and all nepali.
So stop YCL teroist behaviour.
मन परे हरियो, नपरे रातोः
0
0
I guess YCL is trying to follow “Cultural War” as followed by Mao followers in CHINA.
But it could push Nepal backward not forward. This edge of time is not suitable for this kind of work. Only “Democracy” is the best option. Lets put our hands together….Say Democracy…
मन परे हरियो, नपरे रातोः
0
0
Nani dekhi lageko bani………………………..
When they were in jungle they used to loot and kill the people like anything. And now they are doing the same thing. They can not avoide their attitude for sure. They can give speech with blood boiling capacity but what they have done till the date? One minister said that i have instructed to reduce the comission. She might have said that remaining will go to my account just reduce your share. After all this is power and every one goes there will be fascinated by power and money. so who cares about people as they have fullfiled their wish. When they need extra they willl come to people and anounce for the so called next revolution and will get absolute power. Otherwise what they are doing in parliament doing nothing?
so comreds please do not make any joke or any drama in parliament if you want to do some thing then start from your ministry. Thats it. make an example. Do not behave like dog and cat at least in parliament.
Akinchan
मन परे हरियो, नपरे रातोः
0
0
कान्ग्रेस,एमाले, पन्च, ज्ञाने सबैलाई भोगेर वाक्क भै सकेका
जनताले माओवादी सरकारमा गएपछि उनको धेरै न भएपनि आचरणमा सुधारअपेक्षा गरेका थिए
तर यस्तै हो भने माओवादीहरु नाङ्गिएर भासिन धेरै महिना लाग्ने
छैन!
उनीहरु क़मल थापाहरु भन्दा पनि त तल झर्न लाग्दैछन्!
मन परे हरियो, नपरे रातोः
1
0
ya it’s too bad news
in this situtation maoist leaders have to be carefull abt their workers.
Dear Bhaskar jee,can u give me some resion(prof)to “C.P. Gajurel, Mohan Vaidya and Ram Bahadur Thapa have started pulling Prachanda’s leg.”
please don’t try to be smart and be responsibale.thanks
aasish
swiss
मन परे हरियो, नपरे रातोः
0
0
Guys I have been telling you about the COMMIES. SEE for yourself now. My predictions are coming true. We can in no way trust those commies, including maobadi, UML, ML, Maasal, and the bam ghataks. They are all the same. For them the end justifies the mean.
This is just the casting. Trailer is still to come and the feature will be so “bhayankar” it will blow you off your ass.
VIVA GIRIJA.
मन परे हरियो, नपरे रातोः
0
0
NEPAL WILL NOT DEVELOPE NEXT 500 YEARS BECAUSE ALL STUPID POLITICIAN LEADEARS ARE THERE IF WE THINK NEPAL IS GOING TO DEVELOPE WE ARE STUPID AGAIN
मन परे हरियो, नपरे रातोः
0
0
Very shameful and dangerous incidences.
Dark history is likely to be repeated again. It was the excesses of Girija and his so called “SHANTI SENA” that made Maoists to take weapons in 2052, that already claimed about 14000 lives.
Once Maoist’s weapons were locked in the cantonments, Maoists started to suffer attack from all old reactionaries and those with new devilian guise like Madheshi Janadhikar Forum.
What is happening is threat to whole Nepal and Nepalese.
मन परे हरियो, नपरे रातोः
0
0
yesto khabar sunda maan nai chiso bhayara ayuncha. shanti le garda nepal aayune thulo desire thiyo tara aile ayara maan nai marera aisakyo. k hola hamro desko future.
मन परे हरियो, नपरे रातोः
0
0
When I first saw the first photo, I though it is an “abstract art”…but it was different! This shows the government is completely failed to do “something”.
मन परे हरियो, नपरे रातोः
0
0
YCL is again back to vandalism, in this way if they continue, how can we make new nepal? sarkar ma baser jungali manner show garnu bhayena YCL harule, banduk ko unmad ho jasto lagyo
मन परे हरियो, नपरे रातोः
0
0
Dog can’t digest ghee? …….
Thanks to our forefathers for making above proverb.
मन परे हरियो, नपरे रातोः
0
0
यो सबै राम लीला गिरिजा कै कारण ले भएको हो। अँफै र आफ्नै पार्टी पावर मा बसी राख्न अरु पार्टी लाई बाल् नदिएको ले एस्तो हुन गैरहेको छ। त्यो बजे धोके बाज् हो। तेस्मा न गरतन्त्र को घोषणा गर्ने हिम्मत् छ। न नै सबै लाई मिलाई जुलाई शान्ति मा ल्याउने नै हिम्मत् छ। त्यो एकदम काक्ताल् थियो परिस्थिती ले गर्दा उनी लाई नै प्रधान मन्त्री बनाउनु पर्ने भएको ले मात्र भएको हो। किन कि माधव कुमार जोकर् लाई बनाउने कुरा आएन्। अनी माओ बादी को कसैलाई तेत्रो पावर दिने कुरै आएन्। बिदेशी हरु ले पानी अलिकति support गर्दैन थियो तेसो भएको भए। तेसै ले यो काक्तले प्रधान मन्त्री लाई न झुन्द्याए सम्म केही हुँदै न यो देश् मा। कोही छैन त्यस्तो नेता हामी सँग। एुटा भएको मदन् भण्डारी लाई मारी हाल्यो। तेही नै थियो हाम्रो देश् को बिडम्बना।
मन परे हरियो, नपरे रातोः
0
0
Dear Bhaskar jee,
Can you kindly give some more information about the Gajurel’s, Vaidya’s, and Thapa’s displeasure in the party. I would be grateful if you could clarify more for me and other readers.
Limbu from Tehrathum
मन परे हरियो, नपरे रातोः
0
0
Umesh Ji
Prachanda and company want more bloods of innocent Nepalese people.They need more people to be sacrificed.They are thirsty of blood how they were existing form the very begining.Let them carry on definitely in near future people’s power nail the all bastards.
Long live people’s power.
मन परे हरियो, नपरे रातोः
0
0
pakhus! Pakhus!
yo ta talor matra ho flim aauna baki nai Chha (Prachanda 2007, Shramik Diwas).
La vannus flim ma k hola ta?
Ittar maobadi lai khulya yam katne ! Ani ragat janatako piune.New Nepal ko new Ganatantra……………..or…?
मन परे हरियो, नपरे रातोः
1
0
This is totally vandalism.Nothing less nothing more.This is the beginning of Nepal.The Maoist party will break up within one year. C.P. Gajurel, Mohan Vaidya and Ram Bahadur Thapa have started pulling Prachanda’s leg.
मन परे हरियो, नपरे रातोः
0
0
My dear readers and YCL friends:
I do not think it is the stupidity of YCL friends. Please, do not accuse any of them who are killing innocent children, women, and honorable elderly men. Poor YCL friends are innocent and ignorant. They have been programmed by Prachanda, Babu Ram, and other central leaders. The central Maoist leaders are never ever fighting for the poor people. I have done plenty of international cultural studies, intercultural studies, theories, and philosophies, and my study, not me, reflects that the government, ruling elites, or Bahun-Chhetri elites remain always strong when its people are fragmented because the fragmented are easily conquered. Therefore, the greater the fragmentation is, the king is more secure, the leaders are more secure, because there are too many rapings, plunderings, and killings going on among poor communities, and we take it as revenge. I assure you that the Kingship and Bahun-Chhetri elites (not poor and average Bahun-Chhetri friends) remain ideologically unified concentrating on political power, economic power, and military control. This is the secret point of the central leaders (Bahun-Chetri leader, maybe other opportunitists, too) try to widen the gap between the minorities, poor people, indigenous people, and untouchable so that we never get united and never can attach the authority and power.
At this moment, Girija, Ma. Ku, Ne., Prachanda, and Gyanendra are happy because we are extremely divided and cannot demolish the established norms and values. Right today, I guarantee that Prachanda and other leader never overthrow the king. There will be slight changes, but I call it only hegemonic shifts. The ruling elites and upper middle class people are the enemies of the poor Bahun-Chhetris, indigenous people, women, minorities, and untouchables. If we want to really change the nation, really change the politics, really want to see the modern Nepal, we (poor Bahun-Chhetris, indigenous people, women, minorities, and untouchables) have to stop bothering and killing each other. We have to get united. Most importantly, we have already lost our dearest friends, sons, sisters, parents, and so on in the people’s war; those deads are mostly the people I mention above. Therefore, if you listen me, if you believe me, if you want to change our Nepal, please, we have to get united and ask the center leaders and king to give us opportunity to change Nepal; and if they reject it, there are plenty of jails for them. If they still conspire us from there, we have to think because we have already lost more than 14,000 dearest ones and we may not repent to lose these hyenas.
If we do not do it, I guarantee that Gyanedra remains King and Parash become our supreme king; and this is the dream of our Maoist leaders. These stupid Maoist leaders want to fragmentation among poor Nepali people.
(I wish I could type in Nepali)
Limbu from Tehrathm
मन परे हरियो, नपरे रातोः
0
0
Do something to make and develop to New Nepal,thinking about Nepal and new generation ,Dear YCL friends please do not destroyed anything but made new thing to new neapl.
मन परे हरियो, नपरे रातोः
0
0
SArkar ma basera pani yesto? afno ghar afai bhat kaune?Since you are in power kasai le galti ghare ma karbai po ghar nu parne feri purano bani nachod ne?If prachanda become prime minister what will be the situtation of hole country of nepal? answer is simple,khatam ni purai destroyed ni, I,m I right?Jhanta ko awaj boke le yesto gharna saucha?Bhatkeko lai sapar nu po parne. Wa Wa mawa badi ko Tal.
मन परे हरियो, नपरे रातोः
0
0
umeshjee and all
thats true its a dangerous signal. everybody should care about nepal . lets see what will be……
मन परे हरियो, नपरे रातोः
0
0
khatara !
Stop vandalism and killing people !!
Chadai sadbuddi aaos hami sabaiko !!!
मन परे हरियो, नपरे रातोः
0
0