
यो फोटो तपाईँहरु मध्ये धेरैले पहिले नै हेरिसक्नुभएको हुनुपर्छ। हजुर, जनआन्दोलन चर्किरहेको बेला २०६२ चैत ३० गते ‘मेरो संसार’ र तत्कालीन ‘परेवा अनलाइन’ मा पनि यो फोटो प्रकाशित भएको थियो। हजुर, यही फोटोले सन् २००६ को उत्कृष्ट फोटो र यसलाई आफ्नो क्यामेरामा कैद गर्ने फोटो पत्रकार सागर श्रेष्ठ उत्कृष्ट फोटो पत्रकार घोषित भएका छन्। नेपाल फोटो पत्रकार समूहले यो प्रतियोगिताको आयोजना गरेको हो। पुरस्कृत सागर श्रेष्ठलाई बधाई तथा अझ सफलताको कामना !
सम्बन्धित ब्लग
युध्दमैदान बनेको गोंगबु (PHOTO ExCluSiVe)
No related posts.









Sagar Da
Congratulation! Congratulation!! Congratulation!!!
मन परे हरियो, नपरे रातो
0
0
Yo itihas matrei hoina sathi ho….. Yedi Rayamajhi Ayog ko Pratibedan thankaune ra Gyane, Katuwal lagayet ka badmas harulai khule aam ghumna dine ho bhane (Jun Girijale gardei chhan), yesto photograph bhabishyama pani dherei dekhnu parnechha.
Keshab
मन परे हरियो, नपरे रातो
0
0
Nice pic.. Congratulation Sagar ji..
मन परे हरियो, नपरे रातो
0
0
thank for this photo published in web!! this shows how pathetic nepalese people are in shahikaal !!this shows extreme cruelty of nepalese police.this photo should be shown to every nepalese people to be aware against inhuman police cruelty.
-palpa,now in kathmandu
मन परे हरियो, नपरे रातो
0
0
Good picture.If I am not wrong Sagarji had also own the similar award about an year ago with picture of Maosit widow with a gun. The tragic expression of that widow was timeless…
मन परे हरियो, नपरे रातो
0
0
फोटो पत्रकार सागर श्रेष्ठलाई मेरो पनि मुरी मुरी बधाई र उतरोत्तर प्रगतिको कामना । त्यस फोटोलाई मैले खास प्रयोजनका लागि साभार प्रयोग गरेको छु । तसर्थ सागरजी र उमेशजी दुबैप्रति हार्दिक कृतज्ञता पनि प्रकट गर्दछु ।
मन परे हरियो, नपरे रातो
0
0
यसले नयाँ नेपालको मुल्यको सम्झना समेत् गराउन्छ कि ।
मन परे हरियो, नपरे रातो
0
0
मेरो विचारमा यो फोटो हरेक प्रहरि कार्यालयमा टान्स्नु पर्छ । नयाँ समय को उपहार स्वरुप् ।
मन परे हरियो, नपरे रातो
1
0
Sagar Shrestha Ji badai chha,
मन परे हरियो, नपरे रातो
0
0
Nepali police and nepali military they have been given lesson for human behavior. They behave like animal which can be clearly seen in this picture.
temper and ego they are very bad for human given by GOD. Who can get rid of one of these he will be enlighten.
मन परे हरियो, नपरे रातो
0
0
dear Umesh jee !!
can you please SENT/FAX this photo to nepal police head quarter so that they could see there senseless inhuman; tyrany behave toward inocent childs…
once again because of this photo nepal police has lost people believe.
rg
मन परे हरियो, नपरे रातो
0
0
THE HERO
फोटो खिच्च्ने फोटो पत्रकारिताको,
लाठि हान्नेहरु ग्यानेन्द्रेको,
फुच्चे,
नेपालि लोकतन्त्रको ।
THE HARO
यो फोटोनै काफि छैनर ग्यानेन्द्रे लाई जेलमा कोच्न ।
गिरिजाले पर्दैन यो बारेमा सोच्न ।
यस्तै छ नेपालि काईदा
फुच्चेहरु लाठिखान्छन् गिरिजालाइ फाईदा ।
जिन्दाबाद् नेपाल
मन परे हरियो, नपरे रातो
0
0
Congratulation to SAGAR SHRESTHA !!!
I like all photographs of Sagar Shrestha. His height is suitable for a best photographer. Actually , his lense monitors the social issues, minority groups and finally technical areas.
Thanks.
मन परे हरियो, नपरे रातो
0
0
Thanks for being greatest photo grapher of the year. Keep it up and catch like this.
मन परे हरियो, नपरे रातो
0
0
Appreciable pic…expresses so may things.
मन परे हरियो, नपरे रातो
0
0
Sagar shresthalai murimuri dhanyabad.Patrakar bhandaima Jepayo tyahi photo khichera Afu Mahan Patrakar bannerhoinaki,Sagar Shresth jasto yathartha kura jhalkieko foto hunu parchha.
shuvachintak
Narendra,Maccau
मन परे हरियो, नपरे रातो
0
0
Congrats !!! Sagar jee
Best wishes
मन परे हरियो, नपरे रातो
0
0
nirankusta ko jwalanta udaharan!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी लाई धन्यवाद । अहिले देशलाई लडिजा फसादले लडाउने प्रयत्न गरिरहेको बेला ,लोकतान्त्रिक गणतन्त्र भन्ने हामीहरु समेत अल्मलिएको बेला , राप्रपा जस्तो दलले गणतन्त्र मागिरहेको बेला अझ भोली कांग्रेसले दरबारसंग मिलेर गणतान्त्रिक राजतन्त्र हुनुपर्छ भन्नलागेको बेला यस्तो तस्विरहरुले नेपाल र नेपालीले हिंड्नु पर्ने बाटो कुन हो र देशले खोजेको तन्त्र के हो भन्ने कुरा स्पस्ट पार्दछ । अझै शाही बर्बरता देखाउने यस्ता तस्विरहरु छन भने राख्नु होला । फोटोपत्रकार सागर जी लाई पनि धन्यवाद ।
मन परे हरियो, नपरे रातो
0
0
साथी हरु तथा उमेस जि
हामी ले जनान्धोलन् त हेरे कै होउ राजा ज्ञ्याने को कुकर्मा लाई कसैले वीरर्सना सक्दैन !! तर आज सम्म पानी नेपाल मा केही हुन सकेको छैन यो पो न राम्रो बिषय भय को छ !! आनी साथी हरु ले एउटा कुरा शायद याद् गर्नु होला आज भोली मात्र होइन पहिला देखि को धेरै जसो पत्रकार साथी हरु लाई थाहा हुन पर्छ यो हाम्रो गिरिजा बाबु ले सरकार चलाऊने बेला मा किन हाम्रो नेपाल मा जहाँ नि दुर्घटना मात्र हुन्छ !! आज भोली समाचार मा म त खोइ बस् गाडी हरु पल्टेको मान्छे पहिला मावोबादी ले मारेको भन्दा धेरै दिन् दिनै मरी रहेका छ न !! खोइ साथी हरु म त समाचार मा आनगिन्ती मनिष मरे को मात्र समाचार सुन्छु !! कहिले हेलिकप्टर् खस्ने बस् पल्टिने थोकिने गाडी ले मान्छे हान्ने मार्ने के हो यो !! आहिले मात्र होइन है यो भ को जहिले गिरिजा बाबु प्रधान मन्त्री को कुर्सी मा बस्छ न यस्तो घटना नेपाल म धेरै हुन थाल्छ !! पुरानो ख्याल को कुरा गर्ने हो भ ने लछिन् जस्तो लगेन मलाई देस चलाऊने हरु !!!
मन परे हरियो, नपरे रातो
0
1
हुलमुल् मै भए पानी बच्चा लाई न् ताक्नु पर्ने हो।पुलिस का आँखा रहेन्छ् अन् कि के हो कुन्नी।
नेपाल मा पुलिस लाई अली शिक्षित् बनाआउनु पर्यो नत्र् पुलिस हिजो को या आज् को गर्ने त्यही हुन्।
पक्कै ताना शाह हरुले नै पानी बच्चा लाई हान् त् भनेनन्।
एस्ले २ कुरा को पुषटी गर्छ्
१)बन्दुक् ताक्ने पुलिस अशिक्षित्
२)बयस्क् युबा नेपाली मानसिकता
(किनकी पुलिस पहिला एउटा बयस्क् नेपाली हो अनी मात्र् पुलिस)
मन परे हरियो, नपरे रातो
0
0
Looking back into history!
Nepali janata le ragat ko kholo bagayera lyayeko janatantra ma aahile neta haru masti gardai chhan. Bhaag-bunda ko raajniti gardai chhan.
Lets Show these pics to the leaders who are fighting like dogs for a piece of bone.
मन परे हरियो, नपरे रातो
0
0
देशमा राजा हुनुको मजा !!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
कठाइबरा !!!!!
आमा भनेर रोएको हुनु पर्छ यो बालक |
जो भेटिन्छ त्यसला खतम गर्नु भन्ने ज्ञाने को आदेश बोकेर राक्षस सबार सुरक्षा कर्मी ले अरु केहि नभेटे पछि ५ जना एउटा नाबालक माथि बखनिएछन्|यो फोटो त ती सुरक्षा कर्मी को बहदुरीको प्रशम्सा गर्दै उनिहरुलाइ पठाउनु पर्छ् |
मन परे हरियो, नपरे रातो
0
0
sagar ji lai muri muri dhannebadha.yo photo herer thaya nai bhayo sabai nepali lai sahi sasan kalma nepali janata mathi kati daman gareko thiyo bhanne. tara aaja andolan bata baneko sarkar le,wa kehi neta harule sadhan bata ganatranta ghosana garnu hudaina bhannu kattiko nepali janata lai,andolan ko ghaite haru,ani sahidha haruko sapana ma kuthara ghat bhayo hola sabai le jannu parni bela bhayo.ani tyo tatyo harulai chindai janu parni ra gatilo thapadha dini bela aayako chha.aba neta haru pani hosiyar hunu parni chha.
मन परे हरियो, नपरे रातो
0
0
Congrat. You need to send this ininternational competition too.
मन परे हरियो, नपरे रातो
0
0
sagar shrestha jasto po patrakar.Yo Babu ko nam ke hola.Patta lagayera thaha dinu paryo.
Raj Mani Bhusal
Brussels,Belgium
मन परे हरियो, नपरे रातो
0
0
Sagar Jee,
Congrats!
मन परे हरियो, नपरे रातो
0
0