कहिलेकाहीँ पत्रकारका समाचार पनि हामी पत्रकारितामा रम्नेहरुका लागि चासोको विषय बन्ने रहेछ। पत्रकारितामा रम्नेहरुको अर्थ पत्रकार मात्र हैन, पाठकहरु पनि हुन्। यस्तै एउटा खबर आज सुनियो। केही अघि कान्तिपुर पब्लिकेशन्सको नेपाल म्यागेजिनको सम्पादक पदबाट राजीनामा दिनुभएका वरिष्ठ पत्रकार किशोर नेपाल अब भारतबाट प्रसारण हुने ‘नेपाल वन’को समाचार प्रमुखमा नियुक्त हुनुभएको छ। नेपाल वन केही अघिमात्रै कर्मचारीहरुको आन्दोलनका क्रममा चर्चामा आएको थियो। नेपाल वनका कर्मचारीहरुको आन्दोलनका बारेमा लेखिएको ब्लगमा पत्रकारितामा रम्ने धेरैको कमेन्ट आएको थियो र केही थाहा नभएका कुरा पनि थाहा भएको थियो। ‘नेपाल’ लाई ‘नेपाल’ बाट छुट्याएर ‘नेपाल वन’ मा ल्याउने नलिनी सिंहको यो नयाँ नीतिका बारेमा पनि थाहा हुनेले केही बताइदिने हो कि ?
No related posts.









Dear Commentators,
At first, i would like to give my best wishes for Mr. Nepal’s new appointment in Nepal 1 media as a chief editor and at the same time i wish him all the good luck with the career he is going to kick off. I also wish to mention that I have no more capability to comment on a person like Mr. Nepal because I don’t deserve that much status to speak on him. And I also don’t feel that Kishore Nepal is a person who needs an introduction or he should be introduced. I am writing this for a handful of people who were trying to bastardize or belittle Mr. Nepal and his image.
Before perceiving Mr. Nepal as a journalist, we should not forget to understand that he is an individual or a human being. As a matter of fact, an individual is entitled to lead his life or career the way he wants. If Mr. Nepal is kicking off his career with Nepal 1, why are we having pain in our neck for that? In fact, it is a very simple equation. Mr. Nepal’s ability influenced Mrs. Nalini Singh so she has handed over Nepal 1′s future to Mr. Nepal. Technically stating, he was short listed out of 1.1263 billions of candidates which includes Nepal and India both. To my simple understanding, it is a professional agreement between two people.
As we know, ability has a price in the market so one must pay for it to exploit. How much Mrs. Singh paid for him or at what price Mr. Nepal decided to work for Nepal 1 are none of our concerns. If a fish is thrown either into a pond or a river or an ocean it does not make any difference for the fish to swim. For a person like Mr. Nepal, anybody from KTV, NTV, NEPAL 1, DD, CNN or BBC can offer him a position, so did the Nepal 1 and so have been done in the past as well. He is there to perform and he will. He will see them as the platform, a platform to enhance his career or to earn a living whatever.
Now let’s talk about some comments which have been made over Mr. Nepal’s personal life. What I feel that those who are physically idle and intellectually corrupt they are very good at writing about someone’s personal life. The Capital’s streets are full of such people of that kind who are in need of mental rehabs. In fact, our country, Nepal still remains at the front line with this culture. So it does not matter to Mr. Nepal if dogs start barking behind his back. What we should know, every individual has brighter and darker sides. In absence of either side, an individual never becomes a complete human being. So far Mr. Nepal’s personal drawbacks are concerned I desire no more to know and write about them because it is not my cup of tea to know how Mr. Nepal as an individual leads his life inside and outside the country or what he eats or wears. But I will better welcome to review his professional drawbacks. So far I know his professional career, in one sentence, I conclude that whichever media organizations Mr. Nepal has entered in the past, he has revolutionized the organizations with abundant of his unforgettable imprints along with the global impulse. For all that valued contribution which Mr. Nepal has done, we the youth are very much encouraged and will iconize him always as a role model in our life. For youths like us, he is a full fledge lab from where we can equip ourselves with so much of his intelligence and guidelines.
The way by which Mr. Nepal is presented by some people above is entirely an act of jealousy or cowardice. We Nepalese can digest anything from stone to bituminous but can not digest anyone’s rise. We do not let anyone to rise up on his own potentiality. Killing one’s character has been our all time favorite hobby. May be Prachanda proposed Mr. Nepal for the post of an Ambassador. So what? Why should we make a fuss? May be, he would some day fight for the President or the Prime Minister of Nepal Kingdom, why are we to comment? Let us not pollute our culture by throwing stone at each other. Let us share what we know amongst us. Let us give hands to those who are trying to come forward. Let us engage ourselves in the making of nation. Let us get together to build ourselves.
Gopal Regmi
London
+44-(0)2071593084
मन परे हरियो, नपरे रातो
2
1
माईकल जी मैले किशोर नेपालको केहि कालो करतुतहरु त लेखिसके र योन किशोर नेपालको सबै भन्दा ठुलो कमजोरी हो। म यहा खुलाउन चाहान्न किन भने यो कसैको जिन्दगीको सबाल हुन सक्छ। तर सायद Everest होटेलमा काम गर्ने केहि मानिसहरुलाई किशोर नेपालको अर्को जिन्दगि पक्कै थाहा हुनु पर्छ।
किशोर नेपालले जुन पत्रिका छोयो त्यो डुब्यो, हिमालयन टाईम्स, नया सडक, युवामन्च (दोस्रो दर्जाको पत्रिका बनाए), नेपाल र अरु मलाई थाहा नभएको तर यहाँहरुलाई थाहा हुन सक्छ।
म किशोर नेपालको प्रति पुर्वाग्राहि होइन तर उसको कालो रुप खोलेको मात्र हो। धेरै मानिसलाई किशोर नेपालळे डुबाएको छ र बिडम्बना एक पत्रकारको रुपमा।
मन परे हरियो, नपरे रातो
3
1
Friends,
I don’t have much to say about Kishor Nepal’s ‘opportunist’ nature because I don’t know him personally. He is a senior journalist — for that he deserves respect. But I totally disagree with Dinesh Acharya that Kishor Nepal can be a role model for Nepalese journalists. He is rather a bad model. He did’nt do well in any of the media outlets he tried. He turned a fine magazine like ‘Nepal’ into a trash. I’m sure many serious readers started keeping from Nepal because of the mediocre issues he used to cover. I had emailed some comments to him wondering why Nepal magazine needed to flash semi-nude models in its cover so often! There was no response but he kept on going his mean way. Anyway, Nepal 1 is the place he fits in –because we don’t care if he brings it down by the time he prepares to leave the channel.
BIBEK
मन परे हरियो, नपरे रातो
0
0
रमेश जि
त्यस्तो कुन् कालो काम गरे होलान् जानकारी पयिन्थ्यो कि,उन्का लेख् त् अती राम्र हुन्छन् त्।
मन परे हरियो, नपरे रातो
1
0
Kishore nepal is a grat person. He does not related to me , i know him and he does not know me. He is one of the great patrakar who has been writing in nepali samaj. As usual all patrakar in nepal le baleko aago tapchan ‘ bhane jhai he is around prachand to be sansad or minister or rajdoot i don;t know. Nepali haru le chaka di nagarne ra kharo hune ho bhane bikas hunthyo ki!
मन परे हरियो, नपरे रातो
0
0
किशोर नेपाल एक अवसरवादी मान्छे हो। यो मान्छे को कालो ईतिहास मलाई हिमालयन टाईम्समा काम गर्दै थाहा थियो। पत्रकारकोनाममा कालो काम गर्ने मनिसमा सायद किशोर नेपाल एक नम्बरमा आऊछ। उमेशजी मलाई आसा छ तपाई यो कमेन्ट छाप्ने साहस देखाउनु हुन्छ होला। हिमालयन टाईम्स पछि, प्रधानमन्त्रिको सल्लाहकार (किसनुजीले गर्दा) र त्यसपछि बेरोजगार भएर नया सडक। नया सडक मा किशोर नेपालको एक पैसा पनि लगानि थिएन तर केहि समए पछि उसले फोहोरी खेल खेल्दै (एक जना लगानिकर्तालाई आफ्नो तर्फ पारी) अर्को लगानिकर्तालाई निकाले। पछि अर्को लगानिकर्तालाई पनि डुबाए।
हो उनि एक पत्रकारको रुपमा राम्रा छन तर उनि एक असल र भरोसा गर्ने व्यक्ति होईनन्। जता अबसर पाईन्छ ते तै कुद्छन र फेरि यो पटक त्यो कुरा उनले प्रमाणित गरे।
सायद खोजी गरेमा उनका काला करतुत हरु धेरै नै आउँछन होला तर एक प्रतिस्ठित पत्रकार भएको नाताले गर्दे उनि सधैँ ओभानो हुन्छन। नेपालको बिड्म्बनानै हो यो, चल्ता पु्र्जा को रवाफ चल्छ र सधैँ चोका हुन्छन तर साधारण मानिस सधैँ सोषित।
मन परे हरियो, नपरे रातो
0
1
बाई दि वे, कसैले थाहा नपाएको भए भन्दिहालौँ किशोर दाजुले नेपाल वनमा २ लाख रुपैयाँ प्रति महिना तलब पाउने सम्झौता भएको छ भन्ने सुनिया छ
मन परे हरियो, नपरे रातो
0
0
किशोर दाजु ‘Nepal 1′मा जानुले खासै अर्थ नराखेपनि यसभित्रको रहस्य केवल एउटा जागिर छोडेर अर्को नयाँ शुरु गरेकोमात्र मान्न सकिन्न !सबैलाइ थाहा छ ,किशोर नेपाल एउटा श्रद्दा गर्न योग्य पात्र हुन हाम्रोलागि हुनत यहाँ कमेन्टलेख्ने केहि पुर्वाग्रहिपिडितहरुलाइ छोडेर !हो मलाइपनि किशोरदाजुले ब्यक्तिगत रुपमा चिन्दैनन तरपनि उनि नेपाल वनमा भित्रियको कुराले मलाइ निकै चिन्तित पारेको छ !मपनि कुनै समय नेपाल वनमा कार्यरत थियँ,गयर नेपाल वनका समाचार प्रमुख मुकुन्द दाहाललाइ सोध्नुहोस लालदरबारस्थित कार्यालयमा कि नलिनि सिंहको कुत्सित स्वार्थ केवल ब्यापारमामात्र सिमित छैन,नेपालि जनतालाइ सेवा दिनेकुरा त धेरै टाढाको भयो !त्यो नेपालको राष्ट्रियताको निम्ति नै खतरापुर्ण मान्छे भयको कुरा त सायद किशोर नेपालले बुझ्न धेरै दिन पक्कै लाग्नेछैन तर यदि किशोर दाजुपनि यि भारतिय दलाल(दुष्ट छिमेकि)हरुको गोटी बनिदिनुभयो भने त्यो हामि नेपालिहरुको निम्ति अभिसाप बन्ने छ !नेपाल वन को कुनैसमयको कर्मचारिभयको हुँदा किशोरदाजुको त्यहाँको आगमनले बडि नै सशंकित बनायको छ ! यि भारतिय दलालहरुले यसरि नै हाम्रा होनहारहरुलाइ पैसाको आडमा किनेर आफ्नै राष्ट्रियताबिरुद्द काम गर्न बाध्यपर्नेछन !किशोरदाजु यदि तपाँइमा आजसम्म तपाइले नेपालिजनताका निम्ति देशका कुनाकुनामा पुगेर बगायको पसिना र कठोर बिगतसहित बनायको Career को सम्मान छ भने तपाइले त्यो भारतिय दलालहरुको Gang बाट Resign दियको खबर सुन्न धेरै दिनलाग्ने छैन ! म कामना गर्छु,नलिनि & Companies Plan को हिस्सेदार तपाइ बन्नुहुनेछैन !
Career को यो उत्तरार्धमा किशोरदाजु हजुरले एउटा नराम्रो निर्णय लिनुभयछ ! नछान्नुपर्ने ठाँउ छान्नुभयछ !नेपालमा अराजकता फैलाउन कानुनि आधारसहित बसेको दुष्ट छिमेकिको डेरामा तपाइ पुग्नुभयको छ ! इश्वरले तपाइको रक्षा गरुन !
मन परे हरियो, नपरे रातो
1
0
उनले नचिने पनि मैले चिनेको किशोर नेपाल
किशोर नेपाल नेपाली पत्रकारिता जगतमा एउटा उदाहरणीय नाम हो । अझ हामीनस्ता युवा पु्ताका लागि त उनी एउटा अध्ययनको प्रयोगशाला नै हो ।
किशोर नेपाल किशोर कान्छाको नामबाट गोरखापत्रको स्टिन्जर हुदै त्यहिकोप्रधान सम्पादक र अध्यक्ष सम्म भए । उनले गोरखापत्रमा जे गरे राम्रै गरे भन्छु म । उनकै पालामा गोरखापत्र रगिन पत्रिका भएको थियो । कुनैबेला गोरखापत्रको कालो सेतेे रुपबाट आजित भएर सरकारी कार्यालयहरु समेत यसको ग्राहक बन्न छाडेको बेलामा उनले नै यसलाइृ रगिन बनाएर प्रतिस्पर्धाको दुनियामा भित्र्याएका हुन । कुनैबेला म स्वयं रगिन पत्रिकाको चार्म देखेर कालो गोरखापत्रमा राजिनामा दिदै राजधानी दैनिकको शुरुमै हुर्रिएको ब्यक्ति हु ।
जो कसैको पनि ब्यक्तिगत जीवन हुन्छ । गुण अबुण पनि होलान । तर उसको ब्यक्तिगत बानीहरुलाई पछ्याएर उसको ब्याबशायीक इतिहासको अबज्ञा गर्न पक्कै मिल्दैन । हो उनी जाडरक्सी धेरै खालान । केटी्तिर पनि मोह होला तर मलाइ थाहा छैन । यौनका बारेमा धेरै लेख्छन । तर उनले पुष्कर लोहनी र डिपी भण्डारीलाई उछिनेका छैनन् । यही साइटमा डिपी भण्डारीलाइ महान भनेर लेख्नेहरुले नै किशोर नेपाललाई खत्तम भन्न सक्छन् ।
तर नेपाली पत्रकारिताको इतिहास पल्टाउ । हाम्रा अग्रजहरुको अनुहार हेरौं । अझ सकिन्छ भने स्पिरिटले सफा गरौं त्यहा को सद्दे फेला पर्छन अहिलेका जल्दा बल्दा भनिनेहरु लाइ पनि हेरौं । कमि कमजोरी कोही कसमा छैन
किशोर नेपाललाई यस अर्थमा हामीले मान्नुपर्छ । किनभने उनीमात्र य्ता पत्रकार हुन जो निरन्तर तीनदशकदेखि पुर्ण सकि्रय रुपमा यही पेशामा छन । यतिखेर पनियुवा वयकै पत्रकारितामा सकृय रहनसक्ने खुबी त्यस उमेर र अनुभव यतिखेृर अरु कसैमा देखिएको छैन । झापामा टीभि कार्यक्रमको सुटिङ सकेर काठमाडौ आइ नेपालको सम्पादन भ्याउन साठी नाघेका कस्ले सक्छन
किशोर दाई प्रबृत्ति र प्रबिधीसित साक्षात्कार कुनै पनि युवा पत्रकार भन्दा कम छैनन । कुनै कुनै बेला कुमारी रेष्टुरेन्टको निशुल्क बिज्ञापन र्नै किन नगरिएको होस अहिले पनि कान्तिपुर गाथा धेरैले पढने स्तम्भ भित्रै पर्छ । गिद्दे प्रेसकै जमानाको सोच राख्ने र कम्प्युटर चलाउन नजान्ने पाका पत्रकारभित्र पर्दैनन । दोसल्लाको लोभमा चाकडीमा धाउनेहरुको युगमा उनी कामका लागि धाउछन त के अपराध भयो
अनुभवलाई सम्मान गर्न हिचकिचाउने पत्रकारिताका डिग्री लिएका हाम्रा पुस्ताले आत्म समिक्षा गर्नुर्छि के उनीजति सकि्रय हुन सक्ने हैयितमा छौं साइबर पुस्ता र डिजिटल युगसित अपडेट उनका उमेरका पत्रकार खोजेर पनि नभेटिने बेला उनी क्युरियो पनि त हुन सक्छन नि । सधै भैरब रिसालको चाकडी गर्नेहरुले किशोर नेपालको सकृयता उनको भन्दा बढी रहेको किन देखेनन
अझ अर्को प्रसङ्ग । उनी नेपाली पत्रकारितामा केही नया प्रयोग गर्ने पत्रकार पनि हुन । नया सडक दैनिक मार्फत नेपालमा पहिलोपटक टेब्युलाइड दैनिकको अबधारण ल्याउने किशोरदाइ जहा पुग्छन केही नया प्रयोग गरिहाल्छन । सम्पादकिय स्वतन्त्रताको भरपुर वकालत गर्ने उनलाई मालिकमुखि पत्रकारितामा रौसिएका हामीले किन सम्मान नगर्ने गोरखापत्र हिमालय टाइम्सदेखि नेपालसम्मको यात्रा देखेका हामीले यो किन भुल्यौं
माथिका कमेन्टहरु जस्तै किशोर नेपाल पैसाकै खातिर यताउता दौडिरहेका होलान त यो कल्पना पनि गर्न सकिन्न । किनभने उनले चाहेका भए पैसा जति पनि कमाउन सक्थे । तर उनले र_िक्समा बिगारेको छबीलाई आम पत्रकारो कमजोरीकै परिचयमा नलिएर आलोचना गर्ने शैलीबाट ग्रसित हुनु राम्रो हैन । पछिल्लो समयमा माओवादीप्रति उनको निकटता र अध्यक्ष प्रचण्डको सबैभन्दा धेरैपटक अन्तवार्ता लिने किशोरदाइको नियत के हो त्यो त हामीलाइृ थाहा हुने कुरो भएन । तर उनी राजदुतको लाइनमा छन भनेर सबैभन्दा पहिले अजेण्डा साप्ताहिकमा समाचार लेख्ने म चाही सुमेरु पर्वत वाला कुरो कदापी स्विकार्दिन । सकनभने उनी राजदुत हुन चाहेका भए कृष्णप्राद भट्टराइको पालामा सजिलै सक्थे । हिजो भट्टराइसित नजिक हुदा पनि उनलाई यस्तै आरोप आइरहेकै हो ।
बास्तबमा म उनलाई चिन्छु तर उनी मलाई चिन्दैनन । मैले उनो चाकडी गर्नुपर्ने कारण पनि छैन तर मैले पत्रकारिताको दौरान उनलाई सुनेको बुझेको र चिनेको आधारमा उनीप्रति मेरो टिप्पणी सधै श्रद्धानत रहन्छ । किनभने उनी हामीजस्ता धेरैको रोल मोडल बन्न लायक ब्यक्तित्व हुन ।
दिनेश आचार्य
हाल ः नया पत्रिका दैनिक
मन परे हरियो, नपरे रातो
0
0
बिदेसी च्यानल मा गएको मलाइ त्यति राम्रो लागेन ।
मन परे हरियो, नपरे रातो
0
0
KAAM pani Paine,
DAAM Pani Kamaine.
Nepali Media ma KAAM Dherai gariyo aba bidesi ma pani Anubhav Liu bhanera huna Sakchha teso gareko. Kantipur jasto patrikale Kishor Nepal Lai Gumaunu Dukha ko kura ho, yesbata ke prasta hun6 bhane kantipur pani aba pahile ko jasto 6ina.
मन परे हरियो, नपरे रातो
0
0
किशोर नेपालले “नेपाल” छोडेर “नेपाल १” मा जादा तेति आश्चर्य मान्नु पर्छ जस्तो त मलाई लाग्दैनत। उमेशजीलाई किन लाग्यो कुन्नि? धेरै नेपाली पत्रकारहरुले बिदेशी सन्चार माध्यममा काम गरिरहेका छन। उनी पनि त्यसमा थपिए त्यति मात्रै हो।
खासमा किशोर नेपालले कुनै पनि सन्चारमा लामो समय काम गरेको थाहा छैन। उनी नेपालका सबै सन्चार माध्यमा डुलीसकेका छन सायद। यसले के देखाउछ भने कि त उनले समुहमा लामो समय काम गर्न सक्दैनन अथवा नया स्वाद लिने उनको चाहना हो।
उनको “नेपाल” को कार्यकालमा उनले कैयै लेखहरुमा अरुलाई अर्ती उपदेश दिएका थिए। अनि धेरै जशो समय माओबादी हेडक्वाटरको वरी परी बिताए।अनि गाइगुइ हल्ला आयो किशोर जी कुनै युरोपिएन देशको राजदुतको लागी प्रचण्डलाई सुमेरु पहाड मानेर घुमिरहेका छन। यो कति सत्य हो त्यो त उनैलाई नै थाहा होला। तर उनका लेखहरुमा “प्रचण्ड” लाई देवता मानेको प्रस्टै झल्किन्थ्यो अनि त्यसबाट उनलाई माथि उल्लेख गरेको आरोप सत्य हुन सक्छ भन्नलाई गार्हो छैन।
पछिल्लो पटक उनि गोरखापत्रमा हुदा “युवामन्च” मा उनले गरेको परिवर्तनको बारेमापनि मलाई कमेन्ट गर्न मन छ। उनि सम्पादक भएपछि युवमन्चलाई पुरै “अस्लिल” मन्चमा बदलिदिए अनि भनिदिएकी नेपाली युवालाई कमि भनेको यौन जानकारी हो। अरु सबै छ तर यौन सम्बन्धी जानकारी छैन्। एस्लेनै युवालाई अघि बढन सहयोग गर्छ। युवा-युवती लाई यौन सम्बन्धी जानकारी नचाहिने भन्न खोजेको चाहि होइन। उनले आवरण प्रिश्ठ देखि अन्तिम पेज सम्म नेपाली देखी बिदेशी केटिहरुका फोटो छापे।राज्यद्वारा सन्चालित पत्रिकाले देशका होनाहार युवालाई मतिभ्रस्त बनाउन खोज्नु कति औचित्य होला। पहिले युवा बिच लोकप्रिय युवामन्च त्यसपछि बसपार्कमा पाईने अश्लिल पत्रिका भन्दा केहि फरक हुन सकेन र यसका पाठक पनि स्वाट्टै घटे। उनले गोरखापत्र छोडे पछि पनि युवमन्चले उन्कै बाटो पछि पछि लाग्यो। अहिले कसरी हिडदै छ थाहा भएन।
बिकल्प
मन परे हरियो, नपरे रातो
0
0
In single word “Money”
>
मन परे हरियो, नपरे रातो
0
0
This is a power politics and hegemone of Indian media. Individual actors are affected for financial beneficiary. Nalini Singh is a player of this game.May be Kantipur is a trivial in front of Indian media for Nepal so that he joined Nepal One. This is a trend….. Take is easy,Mr. Umesh.
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी
अब् शायद किशोर् जि को लेख् पढ्न् पाइन्न् कि।सचै भन्ने हो भने त् किशोर् जस्तो राजनीतिक् बिस्लेसक् मैले नेपाल मै देखेको छैन्।यी साह्रै विद्वान मानछे रहेछन् ब्यक्ती त्त् पनि उत्तिकै भयेका!!!
मन परे हरियो, नपरे रातो
0
0
i was wondering why kishor nepal resigned from nepal bhanera. thanks.
sudheer has again become the editor of nepal! its good that nepali patrakars also have the chance to fly from one position to another! pragati nai cha je hos.
मन परे हरियो, नपरे रातो
0
0
किशोर नेपाललाई तपाईँ बरिष्ट पत्रकार भन्नुहोला तर म पत्रकारको नाममा धब्बा भन्छु, हुनत म पत्रकार पनि होइन, र उ सँग मेरो ब्यक्तिगत सम्बन्ध पनि केही छैन तर तपाईले उहाँका बिगत देखि बर्तमान सम्म एकपटक नियाल्नुस,कहाँ-कहाँ के-के गरे, आफै बुझ्नुहुन्छ…
मन परे हरियो, नपरे रातो
0
0
Finally, Nepal is thinking of earning some money at the end of his career. May be, Nalini has lured him with handsome salary.
Should Kishor Nepal not earn at all? Has he got better choices anywhere in Nepalese organizations today? Or, should he also join YCL gang at his age?
As long as he follows the moral code of conducts as a reporter/journalist, he has full right to join any organization he wishes. After all,its very difficult to find a respectful job anywhere in Nepal.
मन परे हरियो, नपरे रातो
0
0