-वडाबा-
धेरै दिन भयो माई संसारमा कमेन्ट नलेखेको । आज भने नलेखी बस्न सकिंन ।
तामाङ स्वायत्त राज्यको माग कथित जनयुद्ध ताका माओवादीले आफ्नो बन्दुक बोकाउन तामाङहरुलाई देखाएको दिवास्वप्न परिणाम हो । राई, लिम्बू, नेवार, मगर आदिले स्वायत्त राज माग गर्नुमा केहि तुक देखिन्छ । किनभने गोर्खाली राजा पृथ्वीनारायण शाहले उनीहरुको राज्यलाई जितेर गोरखा राज्यमा गाभेका थिए जसलाई पछि उनले जितेका सबै भूभागलाई नेपाल नै भने । तर तामाङहरुको नेपालमा कुन स्वतन्त्र देश थियो वा उनीहरुले कुन मुलुक हारेका वा गुमाएका थिए र आज कोहि तामसालिङ, कोहि तामाङसालिङ त कोहि तोङबासालिङ भनेर माग गरिरहेका छन् ?
तामाङहरुकै भनाई अनुसार “ता” को अर्थ घोडा, “माङ” को अर्थ स्याहार्ने अर्थात तामाङ शब्दको सम्पूर्ण अर्थ घोडा स्याहार्ने = सइस हो । आजभन्दा करिब १२ सय वर्षपहिले नेपालका विष्णुगुप्त, जिष्णुगुप्त आदि गुप्त भारदारहरुको शक्ति बढेकोले लिच्छवी राजा नरेन्द्रदेव भागेर तिब्बतमा शरण लिन पुगेका थिए । केहि समय पछि तिब्बती फौजको सहायताले नरेन्द्रदेव नेपालमा पुनः गद्धिनसिन बने । निकै ठूलो संख्यामा आएका तिब्बती फौजका योद्धाहरु तिब्बत फर्केर गए । तर उनहरुको बन्दोवस्तीका सामान घोडा, गधा वा खच्चरमा बोकाएर आएका सइसहरु (तामाङहरु) फर्केर गएनन्, यतै बसे । पछि पनि गुप्तहरुको खेदाइमा पर्ने हो कि भन्ने डरले राजा नरेन्द्रदेवले पनि तामाङहरुलाई नेपालमै राख्दा आफ्नो शासन दिगो हुने देखे ।
यसरि तिब्बतबाट स्वास्नी परिवार समेतलाई ल्याउन पाउने गरी नेपालमा तामाङहरुको स्थायी बसोबास शुरु भयो । यौनको विषयमा स्वच्छन्द तामाङहरुको जनसंख्या दिन दुगुना रात चौगुनाको दरमा बृद्धि हुन थाल्यो । २०५८ सालको जनगणनासम्म आइपुग्दा यिनीहरुको जनसंख्या झण्डै १३ लाख पुगेको भनिन्छ । तिब्बत प्रतिको यिनीहरुको आस्था र भक्ती अहिले पनि जिवितै छ । यिनीहरु विद्धान कहलिन अझै पनि तिब्बती भाषा र लिपि जानेको हुनु पर्छ । तामाङ लिपि भनेको तिब्बती लिपि नै हो ।
यिनीहरुले गोर्खालीहरुलाई साथ दिएर आफ्ना अन्न दाता तत्कालीन नेपालका मल्ल राजाहरुलाई धोका दिए । राणा प्रधानमन्त्री रणेद्धीपसिंहको पालामा नेपाल र तिब्बतको बीच लर्डाईं हुँदा यिनीहरुले नेपाल सरकारलाई सहयोग नगरेको (वास्तवमा आफ्नो पुख्र्यौली देश तिब्बत विरुद्ध लाग्न नमानेको) हुँदा यिनीहरुलाई राज्यका सबै प्रतिष्ठित पदहरुबाट मुक्त गरियो र भरिया तथा पिपाको काममा लगाउने गरियो । यिनीहरुका राम्रा आइमाईहरुलाई राणाहरुले केटी, सुसारेको रुपमा दरबारमा ल्याएर यौनदासी बनाउन थाले ।
यसरि उनीहरु आफ्ना राम्रा आईमाईहरु राणाको दरबारमा बेचेर बिना मेहनत खान पल्कन थाले ।यसले गर्दा थोरै पैसामा लोभिने तामाङहरुको बानी यतिसम्म बिग्र्यो कि उनीहरु आफ्नै स्वास्नी छोरी चेलीलाई भारतका विभिन्न वेश्यालयमा समेत बेच्ने काममा संगठित रुपमै लागे जुन आज पर्यन्त कायमै छ । ती वेश्यालयका “बाई” अथवा कोठी मालिक्नीहरु पनि अधिकाँश तामाङनीहरु नै हुने गरेको पाइएको कुरा चेलीबेटी बेचविखन विरुद्ध कार्यरत संस्थाहरुको अध्ययन प्रतिवेदनले देखाउँछ ।
तामाङहरु एक अर्थमा सरल पनि छन् र अराजक पनि । यिनीहरुमा ठूलो अभिलाषा वा महोत्वाकाँक्षा पनि छैन । यिनीहरुलाई सस्तो मनोरन्जन वा मस्ती गर्न पाए पुग्छ । साधारण तामाङहरु केहि समय काम गरी कमाएको पैसाले परिवार नातेदार र छरछिमेकसंग बसी छ्याङ र मरेको गाईको सुकुटी खाई भोटसेलो गाउन र नाच्न पुगुन्जेल काममा र्फकंदैनन् । बचत र भोलीको लागि चिन्ता गर्दैनन् । यिनीहरु गरिब हुनुको कारण यहि हो ।
माओवादीको कथित ” आत्मनिर्णयको अधिकार सहितको जातीय स्वशासन” को विषालु नाराले जसरि मधेशीहरुलाई अराजक र अपराधिक बनाउँदै विखण्डनकारी कृयाकलापको भूमरिमा पारेको छ, मध्य पहाडका तामाङहरुलाई पनि यही भूमरिले रिङ्गाइरहेको छ । दक्षिणबाट नेपाललाई फिजीकरण गर्ने काम शुरु भइसकेको छ । कतै तामाङहरुको उपद्रोले मुलुकलाई सिक्किमीकरण वा भुटानीकरण गर्न सहयोग पुगिरहेको त छैन ? सबैले गम्भीर भएर सोच्नु पर्ने भएको छ ।
[तामसालिङ राज्यको प्रस्तावित संरचना शीर्षकको ब्लगमा आएको कमेन्ट]
No related posts.









sab सँग सहमत हुँदै अब यो भन्नुपर्ने बेला भएको छ कि:
- अब पुरना बाइसे चौबिसे राज्यहरु खडा गर्नु पर्छ ।
- ज्ञानेन्द्रलाई लिगलिगकोट हुँदै ईन्डिया पठाइ मुसल्मान बनाइदिनु पर्छ ।
- क्षेत्री बाहुनहरुलाई खस राज्य जुम्ला धपाउनुपर्छ ।
- काठमाण्डूमा नेवार मात्र रहुन । अनी काठमाण्डूलाई काश्टमन्डप भनियोस ।
- मुस्ताङको राजा जिग्मे लाई त्यहीको राजा घोषणा गरियोस ।
- जय पृथ्वी बहादुर सिंहका सन्ततीहरु लाई बझाङ को राजा घोषणा गरियोस ।
- नेपाललेपनि कुमाउ गढ्वाल हुँदै आसामसम्मको भुभाग भारतसँग माग्नुपर्यो ।
- अनी तामाङहरु लाई पनि त तिब्बत नै त पठाउनु पर्ला नि कसो त वडाबा ? सइस भएर नेपाल छिर्या रहेछन ।
मन परे हरियो, नपरे रातो
1
0
this all is happening because of poor percentage of educated people, poor education system, dirty politics and clever bahun politicians who are just havign a power play.
were there any fight between different group ? but now it will happen after this division? nepal is small country, ani to how many parts u want to divide, newar are every where, ahun are every where, madehsi are every where, gurungs are every where. so in which base they want to divide? tey are looking at the 300 years old history and want to divide in that manner? if that the case then in few years time people will ask the imigratns to get away frm their lands, from kathamndu madehsi gurungs will be driven, from pokhara gurung will ask newar adn other to get away, from terai they will ask other will get away from their land. who know this senario also might come soon.
so hey my Educated people why are u running after this dirty politicians, we are nepali we will be neplai , history is history becase of history we are nepali now. SO we were living in peace and harmony and let start living thta way, establish a good education system and when people are educated all this problems will go away.
Let’s be aware of the long term effects of dividing nepal into different pradesh, it will brign a big accident in small country where tehre is diversity like nepal.
मन परे हरियो, नपरे रातो
1
0
यो लेख अनुसार त मलाई पहिलेको बाइसे चौबिसे राज्यमा नै नेपाल लाई फर्काउनु पर्छ भन्ने जस्तो लाग्यो। संसार अगाडि जादै छ। छिमेकी चीन र भारत तीब्र गतिमा अगाडि बढ्दै छ। नेपाल भने झन झन पछाडि धकेलिदै छ। यसरी नयाँ नेपाल त तेस्तै हो बरु प्राग ऐतिहासिक नेपाल चै पक्कै बन्छ। बिजुली छैन, ग्यास छैन, मत्तितेल, डिजेल्, पेट्रोल महँगो छ मलाई लाग्छ अब नेपाली हरुको दाउरामा खाना बनाउने अनी गुफामा बस्ने दिन पनि आउँदै छ।
मन परे हरियो, नपरे रातो
1
0
कथित नेवारी राज्यको सीमाना भित्रसम्म तामाङहरूको प्रदेश देखेका नेवारले लेखेको यो ब्लगले के प्रमाणित गर्यो भने, जातीय राजनीतिको दूर्गन्धले मान्छेलाई कस्तो निच स्तरसम्म झार्न सक्छ । हो , तामाङहरूको बेइज्जतिपूर्ण तरिकाले चर्चा गरेका छन् ई बडाबाले र यसको कारण हो यो कथित तम्बासालिङले कथित नेवा: प्रदेशको सीमाना नै खान मात्र खोजेन बरू यो नेवा: प्रदेशलाई चारैतिरबाट घेर्न पनि खोज्यो ।
अर्को कुरा यो बडाबाले राई , लिम्बु, गुरुङ, मगर र नेवारको एकीकरणपूर्व आफ्नो प्रदेश थियो भनेर भन्नुको अर्थ अब एकीकरणपूर्वको भोगी, बिलाशी र लम्पट राजा रजौटा प्रथातर्फ फर्किन कुरा हो कि कसो ?
के यो सम्भव छ ? के हिजो रेड इण्डियनको भूभाग भनेर अमेरिकाले राज्य छोड्छ ? के अष्ट्रेलियनहरू त्यहाँको एबोरिजिन्सलाई मुलुक सुम्पेर इङ्ल्याण्ड फर्किन्छन?
अहिलेको नेपालमा जातीवादलाई हतोत्साही पार्नु पर्छ , यो बिभेदकारी विचारमा अहिले केही सामन्तवादी पृष्ठभूमिका लिम्बुवानवादी र काठमाण्डुवादी नेवारी संकुचित मनोवृत्ति बढी कारक देखिएको छ जसको उद्देश्य छ अरू जातका मान्छेका बसोवास गर्ने नेपाली भूभागबाट स-साना प्रदेशलाई अलग्याउन सर्वसाधारणलाई प्रयोग गर्ने अनि भोलि गएर मध्ययुगीन बर्बर जातीवादी कबिलावादी सामन्तवादको राजनीतिमा देशलाई अधोगति पार्ने ।
अर्को कुरा यो ब्लग सञ्चालकले पनि जातीवादको एजेण्डालाई नै प्राथामिकता दिन खोज्नु र मान्छेलाई एकापसमा जातीवादी गाली गलौजमा प्रश्रय हुन दिएर रमाईलो हेर्न खोज्नुको नियत बुझ्न सकिएन ।
मन परे हरियो, नपरे रातो
1
0
अापत्तिमाथि अापत्ति
बडाबाले अाफै जान्ने भएर लेखेछन ।
तिनको अापत्तिमाथि मेरो अापत्ति छ । के सबै तामाङहरू अझैपनि त्यही जंगली युगमै छन त ? कृपया वतर्मान अवस्थाको अध्ययन गरेरमात्र लेख्नुभए तपाइको विद्वता झल्किनेथियो कि । नत्र जथाभावी शब्दजाल गरेर अरू जाती सम्प्रदायमाथि अाक्षेप लगाउने दुस्प्रयास नगर्नुहोला । बरू राजनितीक हैसियतको कुरा उठाउनुहोस कि यति कारणले तामाङसालिङ राज्यको अवधारणा गलत छ भनेर । हामी बहस गरेर सकरात्मक र नकरात्मक भन्न सक्छाै । तर अाफै बाठो भइ अरू समुदायलाइ जातीय अाक्षेप लगाएर राजनितीक अाधार छैन भन्नु तपाइको मूर्ख बुद्दिबाहेक अरू केही होइन ।
-*-
इतिहास सवैको त्यस्तै छ । इतिहासै हेर्ने हो भने बाहुनको इतिहास, लिम्बू, राइ, नेवार सवै जातिको समयअनुसारको इतिहास अाअाफ्नै छ । किन तामाङजातिमाथि मात्र त्यस्तो अापत्तिजनक शब्दहरू । तपाइ अर्कालाइ हिलो छ्यापेर मात्र अाफू चोखो हुन्छु भन्ने सपना राम्रो देख्नुहुँदो रहेछ । राम्रो कुरा हो निरन्तरता दिंदै जानुहोला ।
हो तामाङसालिक राज्यको अवधारणामा एकपटक बहस गरिनै पर्छ तर जातीय स्वाभाविकताकै कारण उनीहरूले के खान्छन के लाउँछन त्यसको चियो चर्चो गर्ने अधिकार तपाइलाइ छैन महाशय । जातीय कुराहरू उठाउनुस तर के खान्छन के हग्छन भनेर विवाद नगर्नुस यस्तो विवादले उनीहरूलाइ उचाल्ने कुरामात्र हुन्छ ।
-*-
बडाबा जस्तो घोर अराजक र विखण्डनवादी कमेन्टलेखने मान्छ मेरो संसारमा मैले देखेकै थिइन उमेशजी । कुनै जातीविषेशलाइ बेश्यावृत्ति र अापत्तिजनक पेशाहरूसँग तुलना गर्दै राजनीतिमा बहस गर्नु भनेको असभ्यता प्रदर्शन हो । यो ब्लगलाइ तत्काल ब्लग लिस्टबाट हटाइयोस । जातीय अाक्षेप लगाइएका र जथाभावी अात्तिजनक शब्दहरू लेखिएर कुनै जातिविशेषमाथि गम्भीर अारोप लगाइएका यस्ता ब्लग (जो सम्मानपूर्वक हेरिनुपर्छ) लाइ स्थान दिइएपनि मेरो घोर अापत्ति छ ।
-*-
सवै साथीहरू । बडाबाजस्तो एक्काइसाै शताब्दीको स्वाँठ र मूर्ख विद्वान र तिनको यस्तो अात्तिजनक ब्लगलाइ बिरोध गराै ।
मन परे हरियो, नपरे रातो
1
0
‘बाहुनवाद’को यो भन्दा उत्कृष्ट नमुना, मोडेल, विचार वा मान्यता यस भन्दा पहिले मेरो संसारमा पढ्न पाइएको थिएन। आज पाइयो। यसका लागि ‘बडाबा’लाई धेरै धेरै धन्यवाद। शायद, ‘बडाबा’ ‘बडामहाराजा’ पृथ्वीकै सन्तान पो हुन् कि?
मन परे हरियो, नपरे रातो
1
0
ऐतिहासिक तथ्यलाइ कोट्याउँदा बडाबालाइ किन गाली ? कसैले बडाबा को कुरो होइन भने होइन भन्नोस, कुन चै कुरो गलत भयो उहाँको लेखमा त्यो भन्नोस न पहिले । नेपालको इतिहासमा कहि कतै अस्तित्वमा नरहेको तोंङबासालिङ राज्यलाइ कसले प्रोत्साहन गर्दैछ ? हो, हिजो खस राज्य थियो, पर्वते राज्य थियो लिम्बुवान खम्बुवान मगरात थरुहट पनि थियो, मिथिला प्रदेशमा पनि छुट्टै राज्य थियो, ती भेगहरु फेरी नेपालबाट छुट्टिएर स्वतन्त्र देश हुन सक्तैन, तर तिनले संघिय संरचनामा अटाउने गरी नेपालभित्रकै स्वायत्त बिकास क्षेत्र वा राज्य हुन सक्ला, तर हिजो अस्तित्त्वमै नरहेको तोंङबासालिङ जस्ता छुट्टै राज्य बनाउनु पर्छ भन्ने जबर्जस्ती मागहरु उठेका छन, यो षडयन्त्र हो । संघिय संरचनाको मागलाइ अस्वाभाविक देखाउने गम्भीर षडयन्त्र हो, बडाबाको कुरोबाट मैले बुझेको यहि हो ।
यतिखेर बेल्जियम स्वीजरल्याण्ड वा अस्ट्रीया बसेर मेलमिलापको आलाप गाउने मित्रहरुको भावना सहि त हो, तर त्यो भावनाले नेपालको सडकको हालचाल बुझेका बडाबालाइ गाली गर्ने नैतिक अधिकार प्रदान गर्दैन । तपाइहरुलाइ बिदेशमा बसेर यस्तो हुनुपर्ने उस्तो हुनुपर्ने भन्न सजिलो छ, तर नेपाल त्यो अर्तिउपदेश सुनेर बस्ने हैसियतमा छैन । यहाँ बिभाजन र बिखण्डनको आक्रोश तपाइहरु कसैले पनि सोच्न नसक्ने हैसियतमा उकालो लागी सकेको छ । त्यसैले अति महत्वाकांक्षी तोङवासालिङका ठेकेदारहरुलाइ वास्तविकता बुझाउनको निम्ति मात्रै भए नि बडाबाको जस्तो लेख चाहिन्छ, अझै कडा कडा चाहिन पनि सक्छ ।
सलाम बडाबा ।
मन परे हरियो, नपरे रातो
1
0
सम्पूर्ण मित्रहरु,
बडाबा लाई चित्त बुझेन, आक्रोश पोख्नु वहाँको अधिकार हो, बेल्जियमबासी भाई लाई मन परेन तेस्लाई प्रतिरोध गर्नु नि वहाँको अधिकार हो। अब मलाई प्रश्न गर्नु होल त चै कुन ड्याङ को मुला। हजुर म परे छेत्री को छोरा, अब म नाङ्गो खुकुरी लिएर मधेसिलाई काट्न जाने कि तमाङ लाई जाने कि लिम्बुवान लाई जने कि कस कस्लाई काट्न जाने।।।।मित्र हरु पाखन्डी बिचार छोड्नुस्। सबै मिलौ नटुक्रिउ।।
म पनि एउटा प्रबासी हो कैले देश को हालत राम्रो होल र सान ले जाउला भनेर कुरिराको छु। कल्याण गर प्रव्हु।
मन परे हरियो, नपरे रातो
1
0
हाम्रो अवचेतन मनमा नै हिँशा र द्वेस लुकेको छ । त्यसै कारण कुनै जाती र ब्यक्ति विशेषलाई घटिया स्तरमा उत्रेर गालि गर्दा हामीलाई सन्तुष्टि मिल्छ । हामी कसैले सानो गल्ति गरेको छ भने पनि त्यसको उछित्तो काढ्दै खोइरो खन्न गौँडा ढुकेर वसेका छौँ यसो गर्दा खेदाई खाने व्यक्ति वा समुहले दिएको योगदान र त्यसमा रहेको सकारात्मकताको हत्या गर्न पनि कत्ति पछि पर्दैनौँ । अनि कसैले कसैलाई खेदो खनेर वा तल्लो स्तरमा झरेर गालि गरेको सुन्न हामीलाई रमाइलो र अनन्द आउँछ । त्यसैको परिणाम हो यो कमेन्ट र त्यसले पाएको प्राथममिकता । नत्र सायद म आफैँ पनि यसलाई महत्व दिएर यी शब्द लेख्दिनथिएँ होला कि सायद !!
द. कोरिया
मन परे हरियो, नपरे रातो
1
0
यो ब्लग ले यहाँ ठाउँ नपाउनु पर्ने हो । अत्यन्तै सन्किर्न सोच भएको मान्छे रहेछन बडाबा । परापुर्ब काल्को मानव उत्थान र पेशा लाई लिएर कुनै जाती बिशेष लाई अहिलेको युग्मा एस्तो भन्नु कुनै पनि हिसाबले बुद्धिमत्त कुरो होइन । नत्र भने बडाबा तपाईं जंगल पस्नुस् किनकी तपाईं हामी भनेका बाँदर का सन्तान हौ । बाँदर कि त चिडिया घर मा बस्न सुहाउछ कि भने जंगल मा नौ बसेको राम्रो ।
जसरी कुनै पनि जाती बिशेषले आफ्नै राष्ट्र लाई टुक्याउन खोज्नु हुन्न भन्नेमा दुई मत हुनै सक्दैन, त्यसरी नै बडाबा को जस्तो घटिया र आपत्ति जनक तुच्छ सोच ले एस्तो ठाउँ (ब्लोग) मा स्थान पाउनु हुन्न भन्ने मलाई लाग्छ ।
मन परे हरियो, नपरे रातो
1
0
सम्क्रिण सोच को उपज …………
badaba,,कस्तो घटिया सोचाइ राख्नु भयो यसबाट प्रस्ट हुन्छ कि तपाईं एउटा सम्क्रिण सोच भयको मान्छे हुनु पर्दछ र मेरो गोरुको बार्है टक्का भन्ने सोचाइ लिनु हुन्छ। अनी यस्तो कमेन्ट मा के देखेर उमेस जि ले मुल ब्लग मा ठाउँ दिनु भयो त्यो चै उमेश जि लाई नै था होला। मेरो बिचार मा चै यस्तो बिभेदकारी र साम्प्रदायिकता भड्काउने खालको लेखलाई निरुत्साहित गर्नु राम्रो हुने थियो न कि प्रोत्साहन।बाकी उमेश जि को मर्जी ।हामी त मात्रा पाठक त हौ ब्लग त तपाईं कै हो क्यारे।
aasish
swiss
मन परे हरियो, नपरे रातो
1
0
उमेश जी!!!
सब भन्दा पहिला त यस्तो सम्प्रदायिक बिद्द्वेस फैलाउने किसिम को लेख र कमेन्ट हरु लाई सेंसर नै गर्नु पर्ने हो तर तपाईले त यसलाई ब्लॉग मा नै मूल बिषय बनाई दिनु भयो!!!
सायेद तामसलिंग प्रदेश भित्र काठमांडू उपत्यका भित्र को भू भाग पनी उनिहरू को छेत्र भित्र प्रस्ताबित गरेको ले होला_ नहोला त्यों तपाई को जिम्मा!!!! तर शंका गर्ने ठाऊ छ/
१२०० बर्ष पहिला को इतिहास को कुरा “त्यों साचो हो हैंन स्रोत हेरेर स्वीकार गरौला” झिकेर कुनै जाती लाइ घोडा गोठालो र लाल्तिन वा बत्ती मुनि को अध्यारो जस्तै भूभाग मा हुर्के को समुदाय भित्र ब्याप्त असिक्ष्या र गरीबी को कारण घटेका असामाजिक केही घटना हरुलाई मुद्दा बनाउदै सोझा ; ईमानदार ; लडाकू बहादुर तामांग हरु लाइ हिजो माओबादी हरुले ग़लत प्रयोग गरे; ग़लत अस्वाशन बाडेको ले उनिहरू मा उत्पन्न महत्वाकांक्षा ग़लत होला; त्यों आरोप लगाउनु भन्दा पनी त्यस महत्वाकांक्षा लाइ कसरी संबोधन गर्न र ब्याबस्थापन गर्न सकिंछ भनेर कुनै लेख लेख्नु पर्ने मा BADABA ले घोर आपत्तिजनक कमेन्ट लेख्नु भएको छ; यस्ता लेख हरु ले जातीय समतामूलक समाज निर्माण को अभियान लाई ठुलो आघात पार्ने छ !!
१२०० बर्ष पहिला को कुरा किन badaba ? आज बिस्तारो सामाजिक ; सांस्कृतिक जातीय र धार्मिक रूप मा समतामूलक नेपाल निर्माण भई रहेको बेला माओबादी हरु ले फ्याके को ग़लत बिशाक्त जाल मा परेर जातीय बिभेद को कुरा चल्दै छ; त्यही आधार मा मुलुक मा जातीय संघियेता को माग भई रहेको बेला तपाई को लेख हरु ले जातीय लड़ाई को शुरुवात गर्न शक्छ/
हिजो रामे दमै को पानी चल्थेंन; बल्बिरे कामी लाई मेरो घर को आगन मा बसाईन्थ्यो आज संगै बसेर खानु पर्छ भन्ने आबाज आको छ; म त्यही बोल्दै छू/ ; हामी त्यही गर्दै छौ/;
तपाईले १२०० बर्स पहिला को कुनै जाती को पेशा लाई लिएर होच्याएर जतिये शंघिय ब्यबस्था को बिरोध गर्नु खोज्नु भएको हो भने त्यों आप खान को लगी रुख काटनु बराबर को मूर्खता हो /
आज हामिले चाहेको परिबर्तन के हो badaba? हामिले चाहेको परिबर्तन ५ बर्स पहिला को धार्मिक ब्यबस्था; राजनितिक अबस्था; जातीय बिबेध को ब्यबस्था; मान्छे मान्छे को बिच मा ब्याप्त दास दाशी को ब्याबहर;कानूनी रूप मा हुन नसकेको असमानता को अंत ; मान्छे मान्छे बिच को छुवा छूत को अंत सबै को लागी समान अबसार को ब्यबस्था नै हामिले चाहेको परिबर्तन हो भने आज १२०० बर्स पहिलाको कुरा झिकेर कुन निकास दिन खोज्नु भएको हो?
आज त हिजो को बिभेद र शंघर्स को बताबारण बाट बाहिर आएर मुलुक लाइ प्रगतिशील शंघिय प्रणाली अंतर्गत अगाडी बढाउदा राम्रो हुन्छ की भन्ने बेला असिक्षा को भुमरी बाट हुन गएको घटना हरु लाइ बजा बनायेर बजाउनु बिद्दाता कहालाउन सक्दैन/ हिजो कसले कस्को टाउको उडायो भन्ने कुरा हरु लाई बिर्सने प्रयत्न गरिएको बेला येस्ता मुद्दा हरु ले हामी लाइ एक कट्टा हुन बाट रोकने बाहेक केही उपलब्धि दिन सक्दैन/
हो जातीय शंघियेता को बिरोधी म पनी हो; तर यो कुरा लाई रस्त्रिय मुद्दा बनायेर बहस गरु; जे कुरा बहुमत लाइ ठीक लागला त्यही गरुला/
भाई
बेल्जियम
मन परे हरियो, नपरे रातो
1
0
malai yo jaati janajaati ko concept nai man pardaina
kunai jamanama hami yasto thiyau usto thiyau
bhanera aile nihu khojirahanu kehi artha chhaina
fact k ho bhane aile sabai nepali hoon.
ra aile sabai nepal bhitra baschhan
can’t we just move on from here.
mera pusta 12 generation pahile sikkim bata aayeka re
i can’t go back there and claim my rights.
palumtar, gorkha ma mero hajur ba jamindar thiye
i don’t own an inch of land anywhere
aba yo kura liyera
ma gorkha gayera upadrawa macchaune kura bhayena
mera babubajele ghiu bhat khaye napattyaye mero haat chaat bhannuko kunai artha chhaina.
baru pichhadiyeko jaatilai kasari maathi lyaune bhanne kurama seriously discuss hunu paryo.
sectarian violence sucks.
it sucks big time.
मन परे हरियो, नपरे रातो
1
0