न्युजब्लेजमा प्रकाशित लेख माअोवादीविरुद्धको प्रोपोगाण्डामात्रै
मेरो नाम लक्ष्मण भट्टराई हो र म हाल न्युयोर्क, अमेरिकाको म्यानहाटनस्थित Credit Suisse बैंकमा काम गर्छु। यहाँ म सफ्टवेयर इञ्जिनीयरका रुपमा कार्यरत छु। म माइसंसार ब्लगको नियमित पाठक हुँ। न्युजब्लेज डट कममा प्रकाशित हाल्सी बासद्वारा लिखित माअोवादीहरुले भारतबाट स्विट्जरल्यान्डमा पैसा स्थानान्तरण गरेको भन्ने लेखका बारेमा केही कुरा प्रष्ट पार्न चाहन्छु।
Credit Suisse विश्व कै सबैभन्दा ठूलो बैंकमध्ये एक हो र यसका शाखा कार्यालयहरु एसियाली देश सिंगापुर, जापान र भारत लगायत विश्वभर रहेका छन्। यो बैंकले हरेक कर्मचारी र कन्सलटेन्टलाई कर्पोरेट प्रयोगका लागि व्यक्तिगत फोन र इमेल प्रदान गरेको हुन्छ। हरेक कर्मचारी/ कन्सलटेन्टले विश्वभरका कुनै पनि अन्य कर्मचारीसँग सम्पर्क गर्न/कुराकानी गर्न सक्छन्।
हामीसित वेब बेस्ड ग्लोबल स्टाफ डिरेक्ट्री हुने गर्छ। यसबाट हामी विश्वभरका कुनै पनि कर्मचारी/ कन्सलटेन्टहरुको बारेमा जानकारी पाउन सक्छौँ। आज मैले अफिसमा बसेर हाल्सी बासको नाम ग्लोबल स्टाफ डिरेक्ट्रीमा खोजेँ, किनभने उनको लेख ब्लगमा पढेर म उनका बारेमा निकै उत्सुक बनेको थिएँ। तर मैले हाल्सी बास नामका कुनै पनि कर्मचारीलाई त्यहाँ भेट्टाइनँ। यसले के प्रमाणित गर्छ भने हाल्सी बास एउटा नक्कली नाम हो र त्यस लेखमा लेखिएका कुरा माअोवादी नेताहरुविरुद्धको प्रोपोगाण्डा बाहेक केही होइन।
Related posts:









Bring into the justice first GYANE ,GIRIJA ,DEUBA AND MAAKUNE against the humanity and genocide.How many still missing in the lokatntra mr bikram..? Where are 900 mising people hwo are arrested by the security force during deuba ,girija and uml regime..?How many innocent were killed by the so called laoktrabbadi in the name of MAOist?…
मन परे हरियो, नपरे रातो
0
0
माथि केही त्रिकालदर्शी ज्योतिषहरू र नवराजनीतिका पाण्डाहरूले मेरो नाम हल्सी वास बनाएर ठोकूवा नै गरिदिएछन । यस्तो नाम त मैले पनि यहीँ पढेर पहिलो पटक सुनेको हुँ , हुन त यो कुरा कसलाई स्पष्ट पार्नु ?
यिनीहरूका बारेमा मेरो भन्नु यत्ति छ कि लोकतन्त्रको मर्मलाई सर्वोच्च सम्मान गर्दै विचार अभिव्यक्तिको प्रयोगमा हालसम्म कुनै छद्मनामको सहारा लिनु उचित ठानिएको छैन । तर , माओवादीका नाममा भएका हुने ज्यादतिको बारेमा बिरोधपूर्ण अभिव्यक्ति दिइएको भने हो । असल काम गरको पाए प्रशंसाका गीत पनि गाइदिन हुन्थ्यो, तर अपशोस आफ्नै अन्ध समर्थकले बाहेक कसैले त्यस्तो भेटेको जस्तो पनि लाग्दैन । तर यो बिरोध पनि केवल माओवादीका लागि मात्र गरिएको भने हैन , यो बिरोधमा सबै परेका छन तर पनि वर्तमान नेपाली राजनीतिमा माओवादीको सर्वसत्तावादी व्यवहारको सम्म आलोचना गरिएकै हो ।
माथका भुण्टे नामका टुकुचे विद्वानसंग एकपटक यतै कतै लामो बहस भाको थियो र उनले त्यो दिनको बदला लिनलाई यस्तो कुतर्कको सहाराले ममाथि प्रहार गरेका हुन जस्तो लाग्छ। खैर केही छैन , भूण्टे महासयको टुकुने दिमागमा जे फित्तुर फुर्यो तिनले तेही ओकले , यसमा धेरै कुरा नगरौँ । उनको पछि लाग्नेहरूलाई पनि मेरो सहानुभुति छ कि तिम्रो घैँटोको मलभरि लोकतन्त्रको लहराले झ्यांगिने मौका पाओस् ।
स्वीस खातामा पैसा थुपार्न स्वीट्जरल्याण्ड पुग्नै पर्ने खाँचो पनि छैन । हल्सी वास र लक्ष्मण भट्टराईका विचारले नै कुनै कुराको पुष्टि वा अपुष्टि केही पनि गर्दैन । तर साँचो कुरा के हो भने कसैले केही कुरा ऊठायो त्यसमाथि केही कमेण्ट दिइयो कुरा सकियो ।
मलाई त यही कुरामा ताजुब लाग्छ कि किन अलिकति पनि असहमत हुन खोज्ने विचारहरुळआई हिजोका ज्ञानेन्द्रवादी मण्डलेहरू र आजका माओवादी या माओवादी निकटका मित्रहरू पटक्क फुटेको आँखाले पनि देख्न सहन्नन ? यी दुई अतिवादी चिन्तन वीचको यो प्रचण्ड मिलन कसरी र कुन नाताले सम्भव भएको हो?
अत: एउटा सल्लाह लोकतन्त्र कुनै एकल विचारको विर्ता हैन र यो शैलिमा कुरा नगरौँ। स्वस्थ तर्क र चिन्तनले बहस गर्न र नव नेपालको कोरा राजनीतिक नारा भन्दा माथि उठेर गरिने चिन्तनका लागि बहस गरौँ । मन नपरेकालाई ‘ तँ फलानो होस वा ढिस्काना होस्” भनेर धारे हात लगाएर केही कुराको पुष्टि हुँदैन, नवमहारजहरू !
मन परे हरियो, नपरे रातो
0
0
Vikram, you have given your own introduction that you are YCL otherwise how you can threat people against his freedom of expression. I have enough reason and explanation why two Maoist leadrers will go to such trial in future. Don’t take it easily, remember, what happen to Serbian Leader, Iraqi Leader, Marcos, Pol Pot, Leader of seinn Bath, they all are named theirselves a leader of the people but what exactly happen to their future politices nothing more than ending their life in a prison and executed in the chamber. The criminal record of two Nepalese leaders are much bigger than theirs. You may threat and kill more people agian to subside tthe case but international community is watching their activities. No doubt one day Prachanda and Baburam will be the same ending their career in front of the people in a court indiciting them as the DICTATOR and be given a verdict the abuse of killing inocent people inhumanly.
Therfore, you cannot subside ones view by hook and crook. This is not only my view it a view of the billion of people around the world who are watching the activities of Maoist very closely. As you must know that you can kill the physical life but you can not clean the stain of the blood that has already been tainted. People from nepal, who have lost their loved one, lost house and property and self exiled will easily forgive the Maoist. One day not very far will come to pay the price of their ill doing to the people like the same way people chanting “DOWNWITH SADAAM” when he was forced to out of power. Similarly very soon Nepalese people will chant “DOWNWITH PRCHANDA AND BABURAM” bring them into the justice against humanity and genocide.
I wish Prachanda to go back to Junggle again and disappear in the forest like the same way that Pol POT did in Cambodia. Otherwise he won’t be given forgive by the Nepalese people.
मन परे हरियो, नपरे रातो
0
0
hey kakabaje,
You can contact me directly at my cell phone# 646-315-1717 to know more about me.
मन परे हरियो, नपरे रातो
0
0
All day I was trying to find out the exact matter. But failed. I found the contact number of the person who actually work for the privacy protection of that bank. And i did contact him and talked about the whole story. But the person denied to get any kind of information. Finally he agreed to provide the information if there is a software engineer by name Laxman Bhattarai after I had sent the link of this site and translatted the matter written by him. He will email me tomorrow. As per that person if he has the access to get the employees’ list then he should have access to see the account holders list too. And he sholud not share the information in public, he will be suspended if the real employee.
But anyway we should wait till tomorrow. And I have contacted several Nepalese in New York to find out about the person, not get the confirmation yet.
Kakabaje-Texas
मन परे हरियो, नपरे रातो
0
0
Bikram Dahal ko tarka padhera aachamma lagyo. Dhanne chha timro buddhi lai. Pheri pani yestai tarka lekheu bhane timlai mukh bhari ko jawaf lekhne chhu. Welcome to you.
मन परे हरियो, नपरे रातो
0
0
ठिकै छ, हल्सी बास भन्ने मान्छे नहोला र त्यो प्रोपागान्डा मात्त्रै होला रे! तर Laxman भट्टराई भन्ने पनि त छ कि छैन कस्लाई थाहा छ र?
Laxman Bhattrai को अफिसियल परिचय पत्त्र को प्रमाणित कपि यसै ब्लग म ब्लगमा राखेको हुनु पर्यो? म बिन लादेन हो, बाबुराम भट्टराई ले मसँग तालिम र पैसा लिएको छ भनेर भोली अर्को ब्लग मI आयो भने के नि ?
यसैले साथीहरु, मात्त्रै भुझ्नु पर्ने कुरा के भने, माओवादी सँग नेपालि को धेरै पैसा छ वा माओवादी ले धेरै
नेपाली को प्राण र पैसा लिएका छन, अब प्राण त फिर्ता गर्न सक्दैनन अनी पैसा फिर्ता गर्दैनन, तर पनि त्यो पैसा नेपाल मै खर्च गरिदिये हुन्थ्यो भनेर आ-आफ्नो इस्ट देब सँग पुकारा गर्न बाहेक अरू के नै गर्न सकिन्छ र !
मन परे हरियो, नपरे रातो
0
0
MAOBADI PARTY SANGA TYATI PAISA BHAYEKO BHAYE BEKAR MA GIRIZA JASTO PRATIKRIYABADIHARU KO PYADA LAI BOKER HIDNU PARNE THIYAN. JAHAN SAMMA MAOBADI NETA HARULE PRIVATE PROPERTY SANCHER RAKHE BHANNE TATHAKATHIT AAROP CHHA, TYO KIN JHUT CHHA BHANE TINIHARU LE KAMSE KAM YO JUNI MA KHAN NAPAUNE SITUATION AFAILE CREATE GARI SAKEKA CHHAN.
मन परे हरियो, नपरे रातो
0
0
krishna paudel, raj, ani, kp dhungana uhi dyang ko mula ho kyaa… uniharuko bichar ho maobaadiko birodh garnu… kehi chhainaa… birodh garnaa paauchha ni… taraa je payo tyahi nana vaati ko kuraa haru gareraa birodh garda chai aafaii birodhmai parinchha kya ani sabaile maobaadi ko vanda usaiko badi birodha garinchhaa… yo tito yatharthaa ho..
je hos krishna paudel kp dhungana haru ta ekdam intelectually manchhe ho tara khai ke napuge jastai… veda le ekohorrooo vittaa hanejhai ekthaaum matraii hanchha taaakiii aafnaai tarfaa baataa ni millions galti vaeni…
jehosss maathi sathiharuko comment haru ni ekdamm dammi lagyo… thanks bhunte,satelite,ram prasad,ra aru yatharthaa bujhne reader haru..
longe live republic of nepal
मन परे हरियो, नपरे रातो
0
0
It might be true that Maoist Brassess deposit their money into Swiss Bank in order to keep the money away from Nepal so that Money can be utilized to educate their children and relatives in developed countries. Otherwise, how is it possible to educate a children of “SERBAHARA” either in UK or USA. If they don’t have a list we can provide the list of their children studying in USA and UK. Maoists have already understood that they don’t have future in Nepal as Politician because people have already weigh their capability and strength in Nepalese politics. Prachanda and Baburam will end up their political career like the way Ram Raja Prasad Singh disappeared from the Nepal politices once he came out from the underground politics.They have already known that one one moment people will bring into the justice asking them what was the results of the killing of innocent people and that will be the time Prachanda and Baburam will be ended up in an Internatiional court of Justice (Probably establishing a court called the International tribunal Court of Nepal)aganist the crime committed by them kiliing thousands of Nepalese people.
मन परे हरियो, नपरे रातो
0
0
Laxman Bhattarai ma pani Biswas garne aadhar khoi?
Uha pani ta maobadi ko Suporter huna saknu hunchha ni…Baru yo bisaya lai Investigation gare k farak paryo ta?
Loote ko paisa ta kahi pakkai thupareko holan …aajai bhagbanda gareka ta chhainan hola…
मन परे हरियो, नपरे रातो
0
0
मलाइ हल्सि बासको हाँस्यास्पद लेखबाट भन्दापनि बढि Krishna Paudel जिको बिश्लेषणात्मक कमेन्टले हाँसो उठायको थियो ! हुनत मावोवादिबिरुद्दका हरेक लेखहरुमा उहाँको कमेन्ट बडो रोचकपारामा आँउछ !म ध्यानदियर पढ्नेगर्छु उहाँका बिचारहरु कमेन्टका रुपमा !माथि भुन्टेजिले भनेझैं हाल्सि बासको नाममा Krishna Paudel ले लेख्नुभयको त म बिना प्रमाण भन्न सक्दिन तर नहोला भनेर ढुक्कपनि छैन कारण पश्चिमा देशहरुमा रहेका राजा अनि राजपरिवारको बिशेष निगाहबाट यता आइपुगेका बन्धुहरुबाट नै यस्ता कामहुने सम्भावना अवश्यपनि बढि रहन्छ !जे होस लक्ष्मणजिले प्रशंसनिय काम गर्नु भयको छ यो भ्रमबाट बाहिराइदिनुभयकोमा !धन्यबाद !
सायद यो समाचारले क्रिष्नजि लगायत केहि बन्धुहरुको आराममा केहि ह्रास न-आयकोहोला भन्न सकिन्न !
जयनेपाल !!
स्याटे-
मन परे हरियो, नपरे रातो
0
0
यस्तो दुई दिन पनि नतीक्ने कुरा किन गर्या होला ? भट्टराईजिलाई धन्यवाद ! कृष्ण पौडेल जस्ता मान्छे हरुको बुद्धी छित्तै फीरोस
मन परे हरियो, नपरे रातो
0
0
साथी हरु त्यो हल्सी बास को कुर मलाई नि झुट लागे को छ कुनै मावोबादी को खिचडी पकाउने मान्छे नै होला त्यो हुन त म कुनै पार्टीको मान्छे होइना र पनि विश्वास गर्दिन मावोबादी ले पोइसा स्विस बैंक राखे को कुरा त्यो भन्ने मान्छे ले प्रमाणित गर्छ र साचो हो भने मात्रा माnछु
मन परे हरियो, नपरे रातो
0
0
साथिहरु यो बकवासमा धेरै दिमाग र श्रम अनि समय खर्च नगर्दा राम्रोहोला।
जो मान्छेले यो इस्यु बनायर समाचार या प्रोपोगन्डा अगाडि ल्यायको छ। उस्को नियत मा खोट देखिन्छ मात्र होइन नियत खराब छ भन्ने कुरा साधारण हिसाबले उस्को लेख पढदामै स्पस्ट देखिन्छ। अझै म के भन्छु भने। हल्सि बास भन्ने नौटंकिलाई स्विस बैंकको बारेमा केहि थाहा छैन वा नेपालिहरु कत्तिको मुर्ख छ भनेर जाच्नलाग्या हो।
गगनेको बिचारमा यो मान्छे पक्काको खातेहो तेसैले यस्तो ब्लोग् हरु बढता नलेख्दानै सबैको समय र श्रम बचत होला। ब्लोगर् वालाहरुले बिशेस् ध्यान पुर्यायस्।
मन परे हरियो, नपरे रातो
0
0
nachahido hawa kura lekhera kasai ko rajnitik
chhabi dominet garnu hudaina .jas le lekhyo tyo galat ho ………………………………
मन परे हरियो, नपरे रातो
0
0
Yeah Laxman Ji,
This is just a propaganda, nothing else. Thank you very much for your clarity.
मन परे हरियो, नपरे रातो
0
0
You have done a Great job !!!
मन परे हरियो, नपरे रातो
0
0
हल्सी वास नाम कृष्ण पौडेल भन्ने मानिसको छद् नाम हो जस्तो लाग्यो मलाई । उनको कर्तक तिकडम र मपाइत्व मेरो संसारका पाठकहरुलाई पहिलैदेखि नै थाह छ । यस सम्वन्धि भ्रामक लेखमा हतार हतार आर्कषक पाराले कमेन्ट लेखिएर उनले वैदिक दर्रि्रता देखाएका छन् । माओवादीको विरोध गर्न पाउनु पर्छ । यसमा दर्इ मत छैन । तर विरोधको नाममा नचाहिदो आरोप लगाईदा अनि त्यसको र्समथनमा कर्तक गर्दा आफै हलुगो भइन्छ भन्ने कुरा कृष्ण पौडेल जस्ता वुदुजीवी ? हरुले वेलैमा वुझ्न पर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
bikesh babu, timilai kasaile pahile prahar garchau bhane timi k garchau? sahera baschau ki timi pani jai lagchau? marda hau bhane ta jai lagchau hola. security force bhanera mathi lekhechau? babu, tiniharule ta aai lagne mathi jai lageka hun ni hiana ra? tyo ta ho ni. first time police ko posts ma, army ko barrack ma ta mawobadi le nai attack garaya jasto lagcha …. ki timlai teti ni thaha chaina? aba janatale jitara pathako girija, makune harulai k bhanera justice ma lane ho? timi ali neutral bhara kura gara, timi k thik bhandai chau ta?
मन परे हरियो, नपरे रातो
0
0