हालैको बजेटले सरकारी कर्मचारीहरुको तलब पनि बढेको छ। अब सरकारी कर्मचारीहरुले कति तलब पाउँछन् त ? आउनुस्, हेरौँ-
खरिदार- ६ हजार २ सय ६१ रुपैयाँ
नायब सुब्बा- ७ हजार ४ सय ६७ रुपैयाँ
शाखा अधिकृत- ११ हजार ४ सय ३० रुपैयाँ
उपसचिव- १३ हजार १ सय ८२ रुपैयाँ
सहसचिव- १६ हजार २ रुपैयाँ
सचिव- २० हजार ३ सय २० रुपैयाँ
मुख्य सचिव- २२ हजार ८ सय ६० रुपैयाँ
बजेटले १६ दशमलव ८ प्रतिशत कूल तलव वृद्धि गर्दा खरिदारको १ हजार ३ सय ३१ रुपैयाँ मात्र तलब बढेको छ भने मुख्य सचिवको ४ हजार ८ सय ६० रुपैयाँ तलब बढेको छ।
त्यसैगरी सेनातर्फको तलबमान यस्तो रहेको छ-
केटा- २ हजार ४ सय रुपैयाँ
सिपाही- ५ हजार २९ रुपैयाँ
सहायक सेनानी- ११ हजार ४ सय ३० रुपैयाँ
प्रमुख सेनानी- १४ हजार ४ सय २० रुपैयाँ
उपरथी- २१ हजार ३ सय ३६ रुपैयाँ
प्रधानसेनापति- २२ हजार ८ सय ६० रुपैयाँ
(यहाँ भने तल्लो तह केटाको जम्मा ५ सय १० रुपैयाँ बढेको छ भने प्रधान सेनापतिको चार हजार ८ सय ६० रुपैयाँ बढेको छ) स्रोतः कान्तिपुर, जुलाई १३
दरबारलाई कति त ?
१२ करोड ५० लाख
राजा र राजपरिवारलाई भत्ता वापत छुट्याइएको रकम हो २ करोड ५० लाख। यसलाई प्रति महिनाको हिसाब निकाल्दा २० लाख ८३ हजार ३ सय ३३ हुन आउँछ।
राजपरिवार भन्नाले ज्ञानेन्द्र, उनकी पत्नी, आमा, छोरा, बुहारी र तीन नातिनातिनी गरी जम्मा आठ जना छन्। अब त्यति रकमलाई बराबर आठ जनामा भाग लगाउने हो भने प्रत्येकले प्रति महिना पाउने रकम हुन आउँछ २ लाख ६० हजार ४ सय १६ ।
अब हेर्नुस्, अन्तर तपाईँले मजाले देख्न सक्नु हुनेछ। बिचरा त्यो सेनाको केटाले मरीमरी काम गर्दा पाउने रकम हो २ हजार ४ सय रुपैयाँ। अनि त्यही सेनाको परमाधिपतिबाट हटाइसकेको र अहिले केही काम नभएको र अन्तरिम संविधानले पनि कुनै स्थान नदिएको ज्ञानेन्द्र र उसको परिवारलाई चाहिँ प्रति महिना बेरोजगार भत्ता २ लाख ६० हजार रुपैयाँ ?
अब आठ दलको सरकारलाई कोटी कोटी प्रणाम गरौँ, अरु के गर्न सकिन्छ र ?
No related posts.









I am sorry to say Himal K.C.’s calculation is wrong!! Who is Gyanendra to have so many servants under him, and living in a building needing such an enourmous amount on maintaince?? And moreover you think 2 kaore 50 lakhs is “only”….. do you really know the worth of money?
मन परे हरियो, नपरे रातो
1
0
This is Too Much now. When will innocent Nepali people will get equal opportunity???
मन परे हरियो, नपरे रातो
1
0
what a vast difference between two parts . this result ha been came through the leaders. they never want to pull up to nepalese people they always do respect to palace even same the maoist too. becaue the news paper write that the maoit alo agreed to increase tha pay to palace
मन परे हरियो, नपरे रातो
1
0
अधिकान्श सरकारी कर्मचारी देश को लागि राजतन्त्र भन्दा भयानक शत्रु हुन।
जुन सरकार र Political System आए पनि जनता लाई सधैं लुट्दै र चुस्दै आएका हरु हुन यि सरकारी कर्मचारी। एक पटक जागिर खाए पछी कहिले पनि निस्कासन नहुने जती सुकै घुस खाए पनि, जती सुकै काम नगरे पनि कारबाही नहुने गजब को सिस्टम हाम्रो देश मा छ।
यो हालत लाई चेन्ज गर्न मेरो केही सुजाव छ:
1. नयाँ र बहालवाला कर्मचारी को सम्पत्ति बिवरण सार्वजनिक गर्नु पर्यो।
2.आफुले Control/कन्ट्रोल गर्ने क्षेत्र मा आँफै ले पैसा लगानी गर्ने र जागिर खाने रोक्न पर्यो
अहिले धेरै सरकारी कर्मचारी हरु आँफैले कन्ट्रोल गर्नु पर्ने ठाउँ को अफ्फै Consultant अथवा Partner बन्ने गरेका छन। र यि डाँका हरु ले अफुले partnership नपाए सम्म कगजात नै पास नगरने रहेछन।
यो White Collar Crime रोक्न सक्नु पर्यो यो आठ दल को सरकार ले
3. नेपाल मा कुनै पनि अफिस जाने बेलामा पैसा माग्ने बसेका हुन्छ यि घुस्यहा कर्मचारी हरु । पैसा र सामान माग्न नपाउने नियम को कडाइ का साथ कार्यन्व्यन हुनु पर्यो। माग्ने कर्मचारी हरु लाई कार्वायी कारबाही गरेर देखाउन पर्यो।
4. सरकारी कर्मचारी होइन जनता को नोकर भनेर सम्भोधन गर्ने गर्नु पर्छ।
Civil Servantको Translate गर्द जनता को नोकर नै हुन आउन्छ। हुन त यिनिहरु लाई पहिले नै जनता को सेवक भनेर लेखेको ब्याच लाउनु पर्ने नियम थियो। जनता को नोकर भनेर सम्भोधन गर्यो भने यि घुस्याह हरुलाई के को लागि जागिरमा राखेको भनेर प्रस्ट हुन्छ किन भने अहिले यिनिहरु जनता को सेवा गर्न होइन आँफै लाई तलब खुवाउने जनता हरु लाई नै ठग्न र लुट्न मा ब्यस्त छन। तल देखी माथि सम्म ९५% त घुस खान र देश र जनता लाई ठग्न नै ब्एस्त छन।
5. तलब को कुरा
घुस खाने सरकारी कर्मचारी लाई यो तलब दिये पनि नदिय पनि केही फरक पर्दैन, जनता लाई लुट्न पएकै छन। जुन सरकार आए पनि केही नगरि सुत्न पाएका यि जनता का नोकर हरु लाई जब सम्म देशKo काम मा लगाउन सकिन्न जब सम्म घुस खाने फटाहा भनेर देखी सकेक हरु लाई जागिर बाट निस्कासन गर्ने नियम कार्यन्वोयन हुँदैन तब सम्म यि घुस्याहा हरु लाई यो तलब को केही मतलब हुने छैन।
6. चप्पल किन्न सोच्नु पर्ने तलब बाट महल बनाउन कसरी सके ? कर्मचारीको श्रीमतीji को घाटी मा कुकुर को सिक्री जत्रो मोटो सुनको सिक्री कसरी आयो?
मुख्य कुरा यो हो कि एती तलब खाएर कसरी यि सरकारी कर्मचारी हरु ले ठुला ठुला महल र आफ्नो छोरा छोरी लाई महँगो स्कुल र युनिभर्सिटी मा पढौन सके? कसरी सरकारी कर्मचारी हरु तल देखी माथि सम्मका हरु को श्रीमती हरु को घान्टी मा कुकुर को सिक्री जस्तो मोटो सुन को सिक्री र कान झर्ने गरी हिरा को टप लौन सके? एउटा खरदार र सुब्बा को तलब त उस्को छोरा ल केटी घुमौन्दै खर्छ गर्छ नेपाल मा।
7. अन्त्य मा
यो तितो सत्य हो कि सरकारीकर्मचारी हरु आफ्नो तलब भन्दा १० देखी १०,००० गुन बढी घुस खाने गर्छन्, र जब सम्म सरकारी कर्मचारी हरु ले गर्ने Corruption Control गर्न सकिन्दैन, जब सम्म सरकारी कर्मचारी तन्त्र राम्रो बनाउन सकिन्दैन , जब सम्म सरकारी कर्मचारी लाई कारवाइ गर्ने र जागिर बाट निकलिने नियम लागु गर्न सकिन्दैन तब सम्म तलब बदाएर फाईदा भन्दा बेफाईदा छ। यो तलब बदाएको कारण ले झन मह्ङी बदने छ र जनता लाई मात्र दु:ख हो ।
जुन सरकार पार्टी, र ब्यव्स्था आए पनि देश को बिकास गर्न सक्ने छैन जब सम्मा देश र जनता लाई सेवा दिने र सरकार को निती लाई कार्वान्वयन गर्ने सरकारी कर्मचारीतन्त्र मा परिवर्तन ल्याउन सकिन्दैन।
अहिले सबै राजनीतिग्य र पत्रकार र जनता हरु शान्ति मात्र खोजी राखेको समय झन यि भ्रस्ट हरु लाई दसैं लागेको छ। किन भने अहिले त यिनिहरु को भ्रस्टाचार को बारेमा बोल्ने र सोच्ने भन्दा सबै को ध्यान शान्ति प्रती नै छ।
तर मुल कुर जब सम्म कर्मचारी तन्त्र मा समस्या छ तब सम्मा शान्तिआउन्ला भनेर आस गर्नु बेकार छ।
मन परे हरियो, नपरे रातो
2
0
बिचरा प्रधान सेनापति को जम्मा २२हजार तलबले के नै गर्न सकिन्छ र अहिलेको नेपालमा,अहिले नेपालमा मॅहग्ङिले शिखर चुमेकोछ,यस्तो महङ्गाईमा पनि जम्मा२२हजार तलब त्यो पनि प्रधानसेनापतिको,२२हजार त एकचोटीको sopping मै चिलिम फर्किन्छ त,फेरि प्रधानसेनापति अलि सान-मानको पनि हुन पर्यो होइनत?अब एकचोतिको soppingमा नै तलब चिलिम फर्किएपछि सान-मान कॅहाबात आउने त?त्यसको उत्तरहो सिधा-साधा जनताको पसिनाबात,सिधा-साधा जनताको पेटमारेर आफ्नो मोजमस्तिको लागी गरियको त्यो कार्यलाई नै भ्रष्टचारि भनिन्छ,आखिर जस्को जे जति तलब भएपनि मर्ने त जनतानै हो नि,यसो सरकारले यतातिर पनि ध्यान आक्रशित गरि दिए कस्तो हुन्थियो होला ?
निर्मल_थापा४३
मन परे हरियो, नपरे रातो
1
0
देशको आर्थिक अवस्था हेर्दा यतिको तलब स्केललाई म चाँहि थोरै मान्दिन| बरु माथिल्लो दर्जाका कर्मचारिको तलव अलिकति घटाएर तल्लो दर्जाका कर्मचारिको तलव अलिकति बढाएको भए धेरै राम्रो हुन्थ्यो| महँगि कर्मचारिलाई मात्रै बढेको होइन |सरदर नेपालिको तुलनामा कर्मचारिहरुको आम्दानि धेरै नै राम्रो छ| यसको अर्थ कर्मचारिहरुको तलव पुग्दो छ भन्ने भने होइन तर एउटा सत्य के हो भने हामिकहाँ जताततै अभाव छ |पेटभरि खान नपाउने ,नयाँ लुगा जिन्दगिभर जिउँमा राख्न नपाएका मान्छेहरु हामिकहाँ थुप्रै छन |मान्छेको जिवनस्तरलाई देश र समाजको स्तर सँग सापेक्षिक रुपमा मुल्याङ्कन गरिनु पर्छ|त्यसरि हेर्दा कर्मचारिहरुले पनि यसमा चित्त दुखाउनु पर्ने देखिन्न|
मन परे हरियो, नपरे रातो
1
0
हाम्रो देश को बिड्म्बना ? के गर्ने नेता तालु मा आलु मात्र छ ! दाजु फ्रान्स मा एक बाटो सफा गर्ने को तलब स्केल १५०० युरो देखि २००० सम्म हुन्छ जबकि एक जेनेरल डक्टर वा शिछक को तलब १२०० देखि १५०० हुनछ ! हामिले कहिले सिक्ने?
मन परे हरियो, नपरे रातो
1
0
Only the thing, it is difficult to survive in Nepal by the salary what employees get. Everywhere around the world, top executives get good pay whereas team members get less pay.
मन परे हरियो, नपरे रातो
1
0
oye POKHRELI,22 THOUSAND FOR SENAPATI IS MORE THAN ENOUGH,DO U UNDERSTAND THIS?
मन परे हरियो, नपरे रातो
1
0
In most democratic United States of America, executive earn more in 1 day then the lowest level workers earn in their entire year!
मन परे हरियो, नपरे रातो
1
0
I believe, Government should only provide pocket allownce of about NRs.2000/- to 6000/- (Rs.500/- to Rs. 1500/- per head) to civil servant after taking all responsibilities to survive for family of four. This will virtually reduce class descriminate at the moment.
मन परे हरियो, नपरे रातो
1
0
raised salary is also very low in nepal.,.,salary of kharidar level should be at least 200 USD and for occicer it should be at least 500 USD.,.,anyway ,.,salary is increasing.,.,thats great..,
मन परे हरियो, नपरे रातो
1
0
That is the fate of Nepalese. Criminals, thugs and fataha rule the country. Power abusers, even bigger criminal occupy palace and get 125 millions to do nothing. What the ordinary nepalese get hungry stomach, deseased body and can not send their children to an very ordinary school and no water to drink clean water. In any stupids sum how many (atleast 20,000) ordinary nepalese children will get, school, hopital and schools in 125 millions. At what cost? not paying a useless criminal. So where is the hope for nepal and nepali. So we all know who are the biggest enemy of Nepal and Nepali.
मन परे हरियो, नपरे रातो
1
0
The system in Nepal is totally different from developed countries. In european countries, more work more money. Wheather u r in higher post or not, the salary is according to your hand exercise. however, a man in higher post should not do hard work and gain same or less salary than a labour. A person who earn more should pay more tax.
मन परे हरियो, नपरे रातो
1
0
kunai kunai office ka karmacharilai ta talabko wasta nai hudaina. nathe talab! 10 dekhi 100 guna badhi rakam ghus bat kamauchhan. testa office haru-
Bhansar office
Malpot
kar karyalaya
Ban karyalaya
yatayat
Adalat
Napi
prahari aadi hun
sainik ma bhane mejar dekhi mathiko lai chance chha.
sukha talab khane haruma -
sainik jawan
hulaki
aawaa ma kam garne pulis prabidhik
kuchikarharu parchhan.
मन परे हरियो, नपरे रातो
1
0
Recently the company I work for increased the salary of its staff members. surprisingly the people on the top of the staff heirarchy only received minimum increamnt (may be not more than Rs. 90). why ? because they were alreay getting paid well and those who received 70% to 90% increment were staff members in the lower order. I thought it was a good model to increase salary…
मन परे हरियो, नपरे रातो
1
0
sabai netaharu le bhanne matra gare
rajalai buget chhaina bhanera tara lukayera diye.
GArib jamatalai chai yek paisa pani chhaina berojagar bahtta khali rajalai ” Dhanilai ” Matrai
मन परे हरियो, नपरे रातो
1
0
यहा काम गर्नेले कहिलै सन्तोषको स्वास फेर्न पाएको छैन| नेपाली काग्रेसले यो देशमा आफ्नो जन्मकाल देखि अहिले सम्म प्रजातन्त्र फलाउने फूलाउने काम गरे, त्यसैले अहिले सम्म नेपाली काग्रेसमा आस्थावान नेपालीलाइ पहिला माओबादि र अहिले अज्ञात समुहको नाममा बलिदान दिदै आउनु परेको छ| राप्रपाको कुरै नगरौ| एमाले ले पनि आफ्ना कार्यकर्तालाइ अज्ञात समुहको नामधारीबाट गुमाउनु परेको छ| राजतन्त्रको नाउमा राजा बिरेन्द्र र ज्ञानेन्द्रको रिसले माओबादिहरुले सबैलाइ मास्दै हिड्ने उसको रणनितिले अहिले माओबादिलाइ घनिभुत बिजया प्राप्त भएको छ| लाहन घटनामा सलाइ कोरेर मदेशमा डडेलो लगाउने माओबादिले पुरस्कार स्वरुप प्रचण्डलाइ २ बर्ष पछि राष्ट्रपति बन्ने मह्त्वकाङक्षा बडाउछ भने यो देशमा दाषि भएर काम गर्नेले कहिले उचित मुल्य पाउला खै?
आज पनि श्री ८ को यो सरकारले यो देशमा सबैभन्दा बढि काम गर्ने हलि, बटुबा, भरिया, ग्रामिण किसानि र गाउको गोठालोको बजेटले दैनिक कति ज्याला दियो र ? सादुबाद सबैलाइ|
मन परे हरियो, नपरे रातो
1
0
महिना मा प्रधानसेनापतिले २२ हजार कमाउछ नि। तर प्रधानसेनापतिको त्यो २२ हजार तलबले एकै महिनामा अरबौ को घर ठड्याउछ नि काठमाण्डौमा अनि के को पिर नि यो सेना भतुवाहरुलाई , अब त्यसै माथी नि निर्दोष जनता मार्यो भने झन त्यस्को त प्रमोशन भएर अझे कति पाउछ पाउछ नि सेनाहरुले , त्यही भएर बिगतका दिनहरुमा सेनाले कति सर्वसाधारण को हत्यागरेको छ। लगभग ८००० जना सर्वसाधारणहरु त सेनालेनै हत्या गर्यो होला अनि बाँकी यो माओबादी र सेनाहरु नै मरे। अब त्यति धेरै मान्छेमारेपछि त सेनाहरुको नि काठमाण्डौ मा रातारात आलिशान महलहरु ठडिन थाल्यो नि।
तर बिचरा त्यो केटा र सिपाहीहरु दु:ख गर्ने हरु चाही त्यही महलहरु हेर्दै चित्त बुझाउनुपरेको छ भोकभोकै
अनि कृष्ण र ZZ जीहरु कहाँ गए हँ , कस्तो लाग्यो त यो कुरा । सायद पचाउन सकिएनहोला। तर तितो यथार्थ हो नपचाएर नि के गर्नु सत्यकुरा जे भए नि पत्याउनैपर्छ होईन र, के छ हो तिमीहरुको बिचार??????
मन परे हरियो, नपरे रातो
1
0
Your calculation for Durbar budget is wrong. 12 Karod 50 Lakhs is total budget including the salary for the palace employees and palace ‘marmat sambhar’. Allowance for the royal family is only 2 Karod 50 Lakhs.
मन परे हरियो, नपरे रातो
1
0
३० साउन २०६३ को नेपाल राजपत्रमा नेपाल सरकार श्रम मन्त्रालयले जारी गरेको न्युनतम पारिश्रमिक सम्बन्धी सुचना हेर्नुहोस् त एक पटक । त्यसमा लेखेको छ प्रतिष्ठानमा काम गर्ने नावालिक देखि दक्ष अर्धदक्ष लगायत अदक्ष कामदारको मासिक न्युनतम पारिश्रमिक रु १७८५ देखि २२०० हुनु पर्ने र मासिक महंगी भत्ता रु ८३० देखि ११०० हुनु पर्ने । त्यसै गरी दैनिक ज्यालादारीलाई एक दिनको वालिग भए रु १२५ र नावालिग भए रु १०० हुनु पर्ने उल्लेख छ । यस अनुसार प्रतिष्ठानमा काम गर्नेको मासिक आम्दानी न्युनतम रु २६१५ र अधिकतम रु ३६५० सम्म हँदो रहेछ भने दैनिक काम गर्नेले हरेक दिन काम गरेमा रु ३००० देखि ३७५० सम्म कमाउन सक्ने रहेछन् ।
अब यहाँ दिईएको तथ्यांक अनसार कम्तिमापनि सेनामा काम गर्ने केटाहरुले खाईपाई आएको तलब रु २४०० रहेछ । तसर्थ अब मान्नु पर्ने भो नीजि प्रतिष्ठान भन्दा पनि सेनाका केटाहरुले कम तलव पाउँदा रहेछन् मात्र होईन कि दैनिक ज्यालादारीले भन्दापनि कम पाउँदा रहेछन् । जसा्रबहरुलाई अनि अरु ठुला पदाधिकारीहरुलाई यी जाबो केटा पिउनहरुको कुरामा ध्यान दिन के फुस्रत हँुदो हो पिउन खरदार सुब्बा अनि केटा सिपाही पनि कहि मान्छे हुन् त्यो माथि पनि अहिले त देशको कत्रा कत्रा कुरामा चिन्तन मनन् गर्नुपर्ने बेलामा । फेरी त्यति पैसाले किनेर खाएर बाँच्न पुग्छ भने त्यो भन्दा बढी चाहियो पनि किन
अनि राजा त माराजधिराज नै भईहालिब_िक्सयो तपाई हामीले चाहिदैन भनेर हुन्छ प्रम लगायत मन्त्रिज्यु जसा्रवहरुको त के कुरा माओवादीहरुले समेत लौ भईहाल्यो भन्या बेलामा । अनि कैदिलाई त सिदा चाहिन्छ भने माराजधिराजलाई चाहिदैन अनि माराजधिराजको हिसाब के सय हजार अनि लाख मा हुन्छ त त्यत्रो झण्डै अरबलाई जाबो १२ करोड मा झार्या बेलामा पनि देखि नसहने दैलेखमा कुहिएको चामल खोसाखोस गरी खाएको जस्तो झिनामसिना कुराहरु सब अब संविधान सभाको चुनाव पछि लाई ।
मन परे हरियो, नपरे रातो
1
0
हाकिम अफिस जाँदा सुट टाइ अनी जुत्ता लगाउनु पर्ने जस्को मुल्य ५००० सम्मा पर्ने।कारीनदाहरु १००को पैन्त २०० को सर्ट रु ५० को चप्पल ले पनि काम चल्ने भएर होको कुन्नी मलाई केही थाहा छैन।
मन परे हरियो, नपरे रातो
1
0
म पनि अफिसर भन्दा तल्लो दर्जाको राष्ट्रसेबक हो।बर्तमान तलब समानुपातिक छैन भनेर कुर(Kura) उठाउदा:, माथिल्ला अफिसर हरुले नितिगत(policy Level) काम गर्नु पर्ने जोखिम(Risk Bearing) उठाउनु पर्ने अनी कामको जिम्मेवारी(accauntability and Liability) पनि लिनु पर्ने र उनी हरुले प्राप्त गरेको तालिम उच शिक्षा को लगानी को पनि ख्याल गर्नु पर्दा तलब को अनुपात(Ratio) ठिकै हो भन्ने जबाफ पाएको थिय।हजुर हरुको के बिचार छ।कृपया लेख्नु होल।
मन परे हरियो, नपरे रातो
1
0
कठै, प्रधान सेनापतिको तलब २२ हजार। बरु सानोतिनो ब्यापार गर्नेले बढी कमाउँछ। त्यस्तै, अरु कर्मचारीको पनि हालत खराब छ। महिनाभरको तलबले गुजारा चलाऊन गार्हो हुन्छ भने घुसखोरी रोक्न सकिन्छ त? बरु कर ब्यबस्थालाई अली राम्रो पारेर कर्मचारी, शिक्षक आदी लाई राम्रो तलबको ब्यबस्था गर्ने प्रयास गरे हुन्थ्यो। खै, जता-ततै लथालिङ्ग छ, के कुरामा पो ध्यान दिएर सक्ने हो। रक्षा गर प्रभु।
मन परे हरियो, नपरे रातो
1
0
Maoist allegation about budget baseless
Kantipur Report : See the double standard of Leaders on Budgets
KATHMANDU, July 19 – Education and Sports Minister Pradip Nepal on Wednesday criticized Maoist and People’s Front Nepal Ministers for their “double standards” demonstrated on the issue of budget and annual policy and programs.
Speaking at an interaction organized by Nepali-American Journalists Association (NAJA) in the capital, Nepal said, “It is totally a baseless claim that they (Maoist ministers) were unaware of the decision to allocate budget to king (Gyanendra) and some of his family members.”
Talking to journalists after the program, Nepal revealed that the annual policy and program of the government was revised by a three-member cabinet committee comprising Ram Chandra Poudel of Nepali Congress, Krishna Bahadur Mahara of CPN (Maoist) and Prithvi Subba Gurung of CPN-UML, according to Minister Nepal.
Nepal said there were all the ministers in the cabinet except Foreign Minister Sahana Pradhan and Forest Minister Matrika Yadav when the cabinet endorsed the budget.
“There was no change in the budget demand from their (Maoist headed) ministries but four billion rupees was reduced from my ministry’s demand,” said Nepal. He said the Finance Minister had consulted with all the ministers and secretaries during final preparation of budget.
“It is a regrettable matter that leaders do one thing inside and tell something else in public,” he said. “Even my party leaders suffer from that problem.”
Referring to CPN-UML General Secretary Madhav Nepal’s statement that Prime Minister Girija Prasad Koirala will be solely responsible if CA polls are not held, Nepal said, “What kind of remark is it when we are all in the government?”
Similarly, while talking to reporters in Mahendranagar, Land Reforms and Management Minister Jagat Bahadur Bogati said the Maoist ministers’ claim was baseless.
Posted on: 2007-07-18 20:06:58 (Server Time)
मन परे हरियो, नपरे रातो
1
0
This is the true story of Nepal. Before it was considered to increase the salary from the lower level workers giving them more percentage increase than that of the higher authority. Otherway is to increase specific amount to all. But it is now currupt mind of “Captalist”, giving same percentage to all. Why? All the family should have same burden because of the “Mahangi”. Kick a– of these captalist….
मन परे हरियो, नपरे रातो
1
0