
लौ सिर्जनशील कमेन्टकर्ताहरु, अब तपाईँको पालो। अस्ति भर्खर राजतन्त्र बिना लोकतन्त्र संभव छैन भनेर भन्ने राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले मनमा के कुरा खेलाउँदै गरेका होलान्। क्याप्सन लेख्नुस्।
No related posts.
|
|||
अब तपाईँको पालो: पशुपतिको मनको कुरा
No related posts. 31 comments to अब तपाईँको पालो: पशुपतिको मनको कुरा |
|||
|
Copyright © 2012 Mysansar - Most Rights Reserved. |
|||
yo deshma ma pradhanmantri hune kahile hola?
Sangeet Aayam
Director
Devkota Study Centre
Chitwan
मन परे हरियो, नपरे रातो
0
1
“A RIGHT INTELECTUAL IN WRONG PARTY”
THIS IS THE CORRECT COMMENT FOR THIS PICTURE. IN MY POINT OF VIEW PASHUPATI IS A GOOD PERSON IN NEPALI POLITICS BUT UNFORTUNATLY HE IS IN WRONG PARTY…..
मन परे हरियो, नपरे रातो
0
1
.. Je soche pani Pashupati Shamser ko soch Nepali rajniti ma euta mile stone barabar ho … sochai Nepal ra Nepali ko hit ma hosh yehi kamana chha !
मन परे हरियो, नपरे रातो
0
0
“I don’t know what to do” he is thinking.
मन परे हरियो, नपरे रातो
0
0
जुन बाङ्गेले मेरी छोरीलाई बिदुवा बनाएको थियो त्यही बाङ्गेबिना लोकतन्त्रचल्द्एन भन्न् पुगेछु थुक्क मेरो बुद्दी ।
भनेर भन्यो होला
मन परे हरियो, नपरे रातो
0
0
के सो चे मैले ।।।।।। के भयो ऐले ।।।
मन परे हरियो, नपरे रातो
0
0
uhan git pani gaunu hunchha hola! so, “ke soche maile ke bhayo ahile?” bhanne git gungunaudai hola! he he!
मन परे हरियो, नपरे रातो
0
0
अब आफ्नो पार्टीलाई कसरी लोप हुनबाट संरक्षण गरुं। अब कतै संग्रहालयमा यो रा प्र पा भन्ने पार्टी राख्नुपर्नेपो हो की ????
त्यस्तै सोचेको होला पशुपतिले
मन परे हरियो, नपरे रातो
0
0
A right intelectual in a wrong party
मन परे हरियो, नपरे रातो
0
0
aba sachi kai desh vikas garne plan gari raheko hola.
मन परे हरियो, नपरे रातो
0
0
ke sochhnu ni bichara karyakarta kohai pani chhinan aani aadhibesan ma aani ke k aadhibesan garnu ra aab party ma yeklaye hune bhaya ki kaso bhanera hola ni
मन परे हरियो, नपरे रातो
0
0
नखाउं, दिनभरिको सिकार्
खाउं, कन्छा बाउको अनुहार्…
माथिको फोटोलाई यो भन्दा सुहाउंदो क्याप्सन अरु हुनै सक्दैन, हा हा हा…
मन परे हरियो, नपरे रातो
0
0
How to kick 8 parties from government and how to avoid CA polls to save my guru Gyandedra as king.
मन परे हरियो, नपरे रातो
0
0
खोई त कार्यकर्ताहरु? म मात्रै एक्लै हो यहाँ? आलि पैसा-सैसा खर्च गरेर भाडा मा मान्छे बटुल्न पर्ने रहेछ!
मन परे हरियो, नपरे रातो
0
0
ke holani aru aba mero rajnit sakiyo aba kasari yeslai bachaune ra bicara ko pm banne dhoko sapana nai rahayo tai bhayer holani bichra rana
मन परे हरियो, नपरे रातो
0
0
हे भगवान कस्तो दिन देख्नु परेको सबै कार्यकर्ता कमलेले लागि हाल्यो आफु
मन परे हरियो, नपरे रातो
0
0
” यो समेलन सकिने बित्तिकै जोगवनी गएर पानी पुरी खन्छु । कस्तो भोक लाग्यो बा । ”
प्रकाश पौड्याल, क्यानाडा।
मन परे हरियो, नपरे रातो
0
0
वास्तव मा राणा शासन भाई रा भये गिरिजा बाहुन् को ठाउँ मा म् हुन्थेँ।कैले मेरो पार्टिले जित्ने,कहिले बहुमत लेउने?कहिले सरकार बनाउने???
मन परे हरियो, नपरे रातो
0
0
“Udera jun chhunchhu bhanthe aaja aafnai pinjada maa pari raa’chha jeevan”
मन परे हरियो, नपरे रातो
0
0
aaMMM!!!!
How can I win these people ??????
मन परे हरियो, नपरे रातो
0
0
why do you only threten him? You should take action against those guys. Dont give any chance to be alert to that guys from US. des ko nam ma kalanka ho tyo, tes lai turunta karbhai garnu parcha Umesh ji. America gaya bhanera furti gareko hola tes le, bau ko bihe dekhidiuna ani khancha mora le.
Aba tes lai alert garaune hoina, direct action linu parcha. ani tyo action ko result chai post garna nabirsinu ni.
मन परे हरियो, नपरे रातो
0
0
rastriyeta—-chaina yini haru ma
prajatanta—-praja pani chainan
udarbad——-kapati ra aabsarbadi lai udarbad ko k thaha????/
मन परे हरियो, नपरे रातो
0
0
कुखुराले कुनै बेला ओथारो बसेर अन्डा बिगार्छ र १-२ वटा बचेरा निकाल्छ,बचेरा थोरैभए पछी उँसलाई चाँरो खुवाँउनेकाममा सगाउ हुँन्छ किनकि साना छल्ला त्योपनि १-२ वटामत्र भयेकोले उँ फुर्सदिलो हुन्छ,बिचरा राणापनि कतै मेरो चाल पनि तेसैहुनेत हैन भन्दै सोचेका होलान|भने अर्को तिर कतै सम्बिधान सभाको चुनाव भैहालेपनि आफ्नो सितजोगाउँन प्राय मैहुँभन्ने नेटाहरुलाईपनि बडो चिन्ताको बिषय भैरहेकोबेला कसरि जन्ताको मनजित्ने भन्ने सोचमा फसेको हुनुपर्छ|भयजतिकुराहरु गरेर जन्तालाई आस्वासनदिसकियो अब के भनेर जन्तासँन्ग जाने र अरु पार्तिलाई के आरोप लागाउने जुनकुरालाई जन्ताले पत्यऔने खालको पनि त हुनुपर्योनि हैनर?तर के गर्ने बिचरा जन्मदै निधारमा लागेको खोत अप्रेसनगरेर कहाँ जान्थ्यो र उँस!बरु अर्को निसानपो देखिन्छत,करायो करायो हिँड्डैगरेको ठाउँमानै स्याल हरायो भनेझै हाम्रोपनि त्यहि गति हुँनेतहैन हँ?कसरि पार्तिको अस्तित्व जोगाउने? त्योमत्र हो र सिन्गोपर्ति उहाँको नेतुर्त्वमापो छ त आमै के कुरागरेको?बिधिवत तरिकाले गर्नुपर्नेकुरापो यो त…?कार्यकर्तालाई निर्देशनपनि दिनु पर्योनि पहिलाको झ सजिलो कहा छ र?जन्तालाई झुक्याउँन भनेको? अबमेरो बिचारमा सबैकाम छोडेर धर्म कर्ममा लागे सान्ति त मिल्नेथियोनि ?
मन परे हरियो, नपरे रातो
0
0
Nahune kura gariyo, aba yeta na uta hune vaiyo, na raja ko satha na praja ko vanera chintit chha bichara Pasupati.
मन परे हरियो, नपरे रातो
0
0
Udaayo…Sapana Sabai Hurile…:P
मन परे हरियो, नपरे रातो
0
0
अब फेरी मत्री बन्न चेइ सकिन्न कि के हो।
मन परे हरियो, नपरे रातो
0
0
मनको कुरालाई बोकी नराख, गांठो परी जाला चट्ट सुनाइदेऊ!
मन परे हरियो, नपरे रातो
0
0
suck my dick!
*********
[Auburn University को फिजिक्स डिपार्टमेन्टबाट धेरै अघिदेखि यस्ता अश्लील र धम्कीले भरिएका कमेन्टहरु आउने गरेको छ। अमेरिकाको युनिभर्सिटीमा पढेर यस्तो छुद्रता देखाएर उनले अरुको हैन आफ्नै बेइज्जत गरेका छन्। अरुमा मात्र हैन सकारात्मक खबरहरुमा र कर्ण शाक्यका लेखहरुमा समेत उनको अश्लील बान्ता हुने गरेको छ। उनलाई मसित केको रिस उठेको छ थाहा छैन। तर अझै यस्तो क्रम जारी रहेमा भने उनैलाई अप्ठ्यारो पर्न सक्छ। किनभने उनकै कलेजका Mark Wilson GCIA, CISSP #53153 Network Security Specialist सित मेरो कुरा भइसकेको छ। अहिलेसम्म त उनका हरेक अश्लील कमेन्ट गाली गलौज र धम्कीलाई मैले बेवास्ता गरिरहेको थिएँ। तर अब यो सार्वजनिक भएपछि त्यही युनिभर्सिटीमा अध्ययनरत अन्य विद्यार्थीहरुले पनि उनको पहिचान गर्न सफल हुने निश्चित छ ]
मन परे हरियो, नपरे रातो
0
0
त्यत्रो तन्त्र-मन्त्र गर्दा पनि राजा वीरेन्द्रको सम्धी हुन पाईएन् । अब कुनचाँहि जोगी ल्याएर जन्तर मन्तर गर्दा प्रधानमन्त्री हुन पाउँछु भनेर सोचि राख्या होला नि नाति जर्नेल साबले ।
मन परे हरियो, नपरे रातो
0
0
Do I have any future in this party? Should I leave the country to settle in India or how about going to Nepali Congress?
मन परे हरियो, नपरे रातो
0
0
म चाँही सार्है अप्ठ्यारोमा परे, आज के भनेर टार्ने होला भनेर सोच्दै हुनुहुन्छ जस्तो लाग्यो।
मन परे हरियो, नपरे रातो
0
0