मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नेपालीमा कमेन्ट लेख्ने सजिलो उपाय

    ‘मेरो संसार’ मा रोमन लिपिमा कमेन्ट लेख्नेहरु अझै छन्। रहरले नभएर बाध्यताले उनीहरुले त्यसो गरिरहेका हुनसक्छन्। तर रोमनमा लेखिएका कमेन्टहरुको आकर्षण कम हुन्छ। कमैले मात्र त्यस्ता कमेन्टहरु पढ्छन्। त्यसो त रोमनमा टाइप गरेर युनिकोड नेपालीमा परिणत गर्ने साइटहरु बनिसकेका छन्। युनिकोड नेपाली एउटा त्यस्तै साइट हो। प्रीति फन्टमा टाइप गरेर त्यसलाई युनिकोडमा परिणत गर्ने साइट पनि छन्। तर यो सबभन्दा सजिलो एउटा उपाय गुगलले दिएको छ।

    आज भर्खर मैले यो साइटका बारेमा थाहा पाएँ। निकै सजिलो रहेछ यसबाट नेपालीमा टाइप गर्न। गुगलले इन्डिक ट्रान्सलिटरेसन नाममा यो सेवा सुरु गरेको रहेछ।

    यो साइटमा जान यहाँ क्लिक गर्नुस्।

    यो साइटमा गएर टाइप गर्ने स्थानमा mero sansar टाइप गर्नुस् र स्पेस छाड्नुस् आफसेआफ त्यहाँ ‘मेरो संसार’ लेखिएको देखिन्छ।

    त्यति मात्र हैन, यसरी आफसेआफ देखाइएका अक्षरमा केही गल्ती भए त्यो अक्षरमा कर्सर राख्नुस्, कस्तो खालको सुधार गर्नुपर्ने हो, त्यहाँ अप्सन देखाइन्छ। तपाईँले त्यसैमा चुन्न सक्नुहुन्छ। यदि त्यो अप्सनमा देखाइएका कुरा मिलेनन् भने ‘Edit’ मा जानुस् र मिल्ने चिज टाइप गर्नुस्।

    जस्तै Option टाइप गर्नुभयो भने ‘ऑप्शन’ देखाउँछ। अब तपाईँले त्यो शब्दमा कर्सर राखेर edit मा जानुस्। अनि त्यसमा देखाइएका सबै अक्षर मेटेर त्यहाँ आउने कीबोर्डमा क्लिक गरेर सही अक्षर टाइप गर्नुस्। एकचोटी तपाईँले अक्षरलाई सच्याएपछि तपाईँले पछि option टाइप गर्नुभयो भने यसले पछि देखाउने अक्षर सही नै हुन्छ।

    त्यसो भए अब मेरो संसारमा रोमनमा हैन, नेपालीमा नै कमेन्ट आउने आशा गर्न सक्छौँ त हामी ?

    तपाईँहरुको सजिलोको लागि यो साइटको लिङ्क कमेन्ट बक्सको मुनि रहेको “कृपया यो साइटमा गई रोमनमा टाइप गरी……” लेखिएको ठाउँमा पनि राखिएको छ। त्यसैगरी बायाँ छेउको युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ ? को मुनि रहेको ‘रोमनबाट युनिकोड’ मा पनि राखिएको छ।

    No related posts.

    115 comments to नेपालीमा कमेन्ट लेख्ने सजिलो उपाय

    • kusum

      खुसि लाग्यो मलाई नेपाली मा लेख्न पायको मा

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Pawan Thapa

      यो त धेरै राम्रो भयो । म नेपाली मा कमेन्ट लेखन चाह्न्थे,
      म यस् ब्लग साईट को नयाँ मेम्बर हुँ ।मलाई आफ्नो देस को भाषा
      को ब्लग साईट देखेर धेरै खुशी लगेको छ.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Luna

      ऐडिट भनेको के होला ? ऐडिट मा गयर शब्द सच्याउन सकिन्छ त भन्नु भयो तर यो ऐडिट भनेको नै थाहा भयन !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • तपाईलाई भगवानले सँदै साद बुद्धि देवोस.. तपाईको मेहेनेताबाटः मैले देर्रै कुरा सिकने अवसर पाए .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Rajendra

      कुरो त राम्रै हो तर के भानेनी एस tarika le मलाई अनाबसेक रुपमा धेरै सोच्नु पर्ने बनायो जबकि देवनागरी लिपिमा टाइप गर्दा स्पेल्लिंग सोची रहनु पर्देन, मौलिक नेपाली पारले टाइप गर्न पैन्छा, कापिमै लेखेको जस्तो हुन्चा .
      (I am now typing in english because i am feeling very very uneasy to type in roman and see it being (often wrongly) translated to Nepali in your goole translater)
      I think that, this trend will eventually make new users dependent on these roman translater. It will also mean that they will never ever learn the typing style in Devnagari Keyboard layout which is far better and easier (when learnt) than the existing typing systems like Preeti style typing and romanized typing. And it is the most scientific method of typing in our language Nepali (or more definitely sanskrit). There are lots of benefits in typing in devnagari than in preeti or romanized . Only devnagari matches how we write and speak and how we type.
      Please please please forget these unnatural styles of typing in nepali (where you often neglect grammer(हिज्जे)) and please switch to typing in Devnagari Inscript (which matches exactly how we write and speak)

      To Umesh ji. If you know a site where we can type in devnagri inscript please do tell me.
      my email: rah_raj_endra@yahoo.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • its adamn good idea ,fren
      its sushil from finland
      so we can share all the news togeether in one corner

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • hi dai,
      I really appreciate upon your great job

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • This was a good thig to share.
      I hope to sugget this in http://www.hamrodharana.com too.

      People can not only comment but also have their say at the first place in hamrodharana.

      http://WWW.HamroDharana.Com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khemrajdevkota

      ke word ma type garda box naaaune upaye chhata ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • ronin

      yo internet nahuda chai use garna milcha ki nai ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Suraj

      चेतनाजी,
      खै मैले त ठम्याउन सकिन | सामान्य हिसाबले चांहि होला जस्तो छैन |

      सुरज

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prabhat

      येउता नया उपयोगी वेब साइत बताई दिनु भएको मा धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rajesh Shrestha

      ॐ ॐ मरो संसार ॐ ॐ

      धेरैराम्रो रहेछहै यो ग़ूगोलत मलाईपनी मनपर्योबा……………..
      धेरै प्रसंसककोमाझ मा मेरोपनी साधुबादा !!!!!! स्युइकार्नुसहै उमेशजी र सबै जाननेबुझ्नेहरुमा !!!!!!!

      R.B.Shrestha
      Japan

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bishnu prasad

      हाम्रो भाषालाई नै प्रोत्साहन दिनुभएकोमा उमेश्जिलाई धेरे धेरे धन्नेबाद छ.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • D.B.Dura

      उमेश जी नमास्कार,
      सजिलो नेपाली लेख्न्ने तरीका बताईदिनू भएकोमा धेरै धेरै धन्यबाद

      डी.बी.दुरा
      जापान

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यो चाई राम्रो ख़बर हो है. बदो मज्जा आउछ अब..!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sujees

      पहिला देखी धेरे कोशिश गरे तर नेपाली मा कमेंट गर्न सकें त्यसैले जहिले पनि भाषा नेपाली आछे जहिले नि अंग्रेजी हुन्थियो तर आब राम्रो लाग्यो हाम्रो भाषा मा नै कमेंट गर्न पौने भयो तर पनि धेरे त्रुटि हरु पायो नेपाली गर्दा तर पनि राम्रो लाग्यो अझ राम्रो गर्चा भंने बिश्वास पनि छ धन्यबाद तिमिलाई उमेश जी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • JoHaN

      धेरे धेरे राम्रो लाग्यो धन्यबाद छ तिमिलाई

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • हामी लाइ हाम्रो भाषा प्यारो छ | वाह वाह | गजब छ | सबैजना को नेपालिमा कमेंट रैछ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GyaNeX Uniqware is the one of the oldest and original online unicode typing software.

      Its Unicode character conversion program available at http://www.GeoABC.com/ is the best converter when it comes to Preeti to Unicode character code for Nepali language. Thanks to Umesh for using it.

      If you are serious programmer, the GyaNeX Saral Nepali Unicode Keyboard has best orientation of keys. The newest version of the keyboard is shown in figure at http://www.htj.com/GyaNeX/GyaNeX.gif (This is the only 3 char LLL .com domain owned by a Nepali) or http://www.GeoABC.com/GyaNeX.gif

      Detailed information on GyaNeX Uniqware was published in The Nepali Digest in 2003/2004. GyaNeX Uniqware had a history of about 10 years. If you are are serious programmer, you can see a version published by Rajesh Shrestha at http://www.chhahari.com/ You will find GyaNeX Saral Keyboard integrated in Rajesh’s online software. I will select Rajesh’ onlline software at Chhahri.com for online unicode Nepali typing because he has several other keyboard, and there is online live keyboard, you can practice it.

      Good Luck. Happy Unicode Typing.
      GyaNeX Uniqware Bidhata

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • साग

      यो भन्दा सजिलो उपाय त “बराहा डाईरेक्ट” डाउनलोड गर्नुस्‌ अनि सिधै नेपालिमा टाईप गर्नुस, कुनै वेबसाईट धाउने आवश्यकता छैन, अन्त टाईप गरेर “कपि-पेस्ट” गर्ने आवश्यकता छैन।
      किन यस्तो अप्ठेरो तरिका बताएको?
      F11 थिच्यो, रोमन मा टाईप हुन्छ फेरी F11 थिच्यो नेपालिमा टाईप हुन्छ।
      यो वेबसाईट्मा गएर baraha direct डाउनलोड गरौं “ओ” साईबर संसारे मित्र।
      http://www.baraha.com/BarahaIME.htm

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bashing

      यो बाजेहरुलाई चाही संस्कृतको श्लोक ठोक्न नै हतार के …………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गुड-डे

      बा ! बा ! यो त मज्जाको लाग्यो ! अब तपाईं संग नेपाली मा गफ गर्न पाइने भो ! माने नेपालीमा कमेन्ट गर्न पाउने भो ! तपाईंलाई धेरै धेरै
      धन्यबाद ! आज त तपाईंलाई नेपालीमा कमेन्ट गर्न पाइयो !

      गुड-डे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajesh

      यो चाही राम्रो साइड रहेछा नि मलाई पानी मपर्यो है ? धन्यबद
      राजेश इराक बट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दाल भुडे

      उमेश जी .धेरै धेरै धन्यबाद यो लिंक को लागी . यो पहिले नै देखी खट्केको कुरा थियो .
      जे भये पनि ” देर से आया, मगर दुरुस्त आया”

      मधेसी फोरम
      मंग्शिर ६ मा चुनाब गरौ भनी जनता लाई दुई हात जोरम
      धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      धन्यबाद छ नेपाली शब्दा हरुलाई प्रोत्साहन देकों माँ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      तपाई लाई धेरै धन्यबाद है उमेश जी धेरै सजिलो उपाय बताई दिनु भएको माँ /
      पवन अबुधाबी बाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उमेश्जी धन्न्यबाद लिन्क्को लागि। तर नेपाली युनिकोड कन्भर्ट गर्न को लागि हाम्रो आफ्नो नेपाली साथीहरुले बनाएको यो साईट (http://www.unicodenepali.com/convert/index.html) अझ राम्रो छ
      + त्यो गूगलको साईट हिन्दीको लागि हो
      + यो नेपाली साईट अझ रीअल टाईम र स्मार्ट छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      मेरो संसार
      उमेश जी धन्यबाद
      ल यो त गजब भो बा
      अब मेरो संसार मा टन्नै नेपाली कमेंट्स पढ्न पईने भो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • paruhang

      उमेश जी धेरई नै राम्रो कुरा पोस्ट गर्नु भयेछ नेपाली टाईप गर्नु नाजान्ने हरुलाई चै अति नै उत्तम कुरा भयो नि यो त जसको लगी धेरे धेरे धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prasun

      राम्रो उपाय दिनु भयो धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anand

      धन्यबाद उमेश जीं,
      यो धेरै सजिलो लाग्यो. यसले आफ्नो पनको अनुभव दिन्छ. तपईलाई धेरै धन्यवाद. गल्ती भएपनी समय लिएर गर्यो भने मिलाउन नसकिने होइन रहेछ.

      आनंद
      क्यानडा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कस्तो रमाईलो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रतीक इच्छु शाक्य

      वाह! वाह!! वाह!!! “धन्यबाद गुगल अनी मेरो संसार तिमिलाई..”

      उमेश जी,

      यस्ता जानकारीहरु निरंतर पाउने आशा र आकान्छाकासाथ मुरी मुरी धन्यबाद दिन चाहन्छु |

      प्रतीक इच्छु शाक्य |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujit

      बराहा. कम बारे ………..

      गुगल बाट टाईप गर्दा ईण्टरनेट भित्र छिर्नै पर्छ । तर, Baraha.com मा गएर फण्ट डाउन्लोड गरे ईण्टरनेट नभएपनि नेपालीमा
      टाईप गर्न सकिन्छ- कम्प्यूटर बाटै सोझै । Baraha.com को साईट को देब्रेतिर dawnload Barahaमा क्लिक गर्नुस,सजिलो छ, डाउन्लोड गर्न। बराहाको आईकन आएर बस्छ कम्प्यूटरमा, त्यसैलाई क्लिक गरयो, र धमाधम नेपालीमा टाईप गर्यो।
      क्या सजिलो? -सुजित ढकाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nava Raj Panta, Seoul

      Umesh ji,
      राम्रो रहेछ . धन्यबाद .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nava Raj Panta, Seoul

      Suraj ji.
      राम्रो रहेछ . धन्यबाद .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कान्छी

      उमेश जीं को काम तेसई शर्हनिया छ | त्येसैमा सुनामा सुघंधा थापिएको छ | उमेश जीं लाइ धन्य छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deep

      उमेश जी नमस्कार
      कटी गजबको कुरा सिकाउनू भयो. धन्यबाद ला
      शान्तिदीप

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nabin

      अहो यो त अति सुंदर कुरा पो भयो त | अब नेपलीमा ब्याकर्ण मिलायर लेखन मिलने भो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रकरण

      धन्यबाद जनाकरिको लागी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • AANAND

      धन्यवाद उमेश जी, यो मेरो पहिलो कमेन्ट हो / मैले मेरो संसार हेर्न थालेको लगभग १ बर्ष भयो / यो ब्लॉग साइड धेरै राम्रो, उपयोगी र समाचारमुलक छ / नेपालीमा कमेंट लेख़्न पाउँदा धेरै खुशी लाग्यो / धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Punya Regmi

      उमेश जी
      Fantastic idea

      साच्चीकै बेजोड़ छ यार|

      पुण्य रेग्मी
      London

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajesh

      नेपाली मा टाईप गर्न धेरे नै सजिलो रहेछ उमेश सर !!!धन्नेबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • karan

      ओह्ह्ह्हो यो त रार्मो रहेछ , थैंक्स , अब म येसरी नै लेखने छू

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      उमेशजी
      बडो राम्रो तरीका सिकौनू भो यार धेरई धेरई धन्य बाद.|
      मलाई त पहिले नै तपाई कई वेब साईट बाट लिखने बानी थ्यो.|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoj_chemjong@yahoo.com

      पूर्णबिरम बारे जनाकरिदिनुहुने बिजय लामा जीलाई Thank you भन्ना चाहन्छू|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deep

      धन्यबाद उमेश जी, नेपालिमा कमेन्ट लेख्न्नको लागी ऍटा राम्रो उपाय बताई दिनु भएकोमा, मलाई पनि नेपालिमा कमेंटहरु लेखने कस्तो रहर थियो तर मलाई तरीका थाहा थिएन, अबम सबै बिषयमा नेपालिमा कमेंट लेखन सक्छू,
      दीपक श्रेषठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ani..

      धन्यबाद ! माईसंसार.कम !! प्रशंसायोग्य कामको लागी | तर यो पुर्णबिराम मलाई मन परेन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Narayan

      हेर हेर साथी हो कमिला को ताती यो
      दुलो बाट निस्केर………………………
      उमेश जीं क को ताती हो यो
      कमेन्ट लिखने………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ritesh

      उमेशजी धेरै राम्रो रहेछ thank यू

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suman

      मेरो संसार . यो त अति राम्रो भयो/ यसलाई हिन्दी नभनी नेपाली बनौना मिल्दैन?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepali Unicode

      यसरी लेख्दा धेरैले शुद्ध लेख्दैनन् र हिन्दिकरण भएको धेरै देखेँ। जस्तै, “हमरा” ।
      नेपालीीले नेपलीकै लागि बनाएको “नेपाली युनिकोड” मदन पुरस्कार पुस्तकालयले बनाएको छ। “Nepali Unicode Romanized”इन्स्टल गर्नुभयो भने roman keyboard layout बाटै नेपाली लेेख्न सकिन्छ। जस्तै, “k” टाइप गर्नुभयो भने “क” लेखिन्छ, अनि “ka”टाइप गर्नुभयो भने “का” टाइप हुन्छ। लिनक्समा त इन्स्टल गर्न झनै सजिलो छ। यसबाट Windows अथवा Linux को जुनसुकै प्रोग्राममा नेपाली लेख्न मिल्छ। नेपालीमै टाइप गर्न मिल्ने हुँदा हिन्दिमा किेन लेख्ने त?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem gurung

      उमेशजी,
      नमस्कार
      मलाई त यो रोमन देवनागरी खूब राम्रो र सजिलो लाग्यो . यसको software download गर्न मिल्छ मिल्दैन होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sankalpa

      धन्यबाद छ उमेश जी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jp

      उमेश जी, धन्यबाद
      यो त गजब को तरीका रहेछ, .
      ला न उमेश जी आज नियुक्ति भयेका सचिबहरु को नाम के के होला.?
      अनि राजदूत नि ???
      राजा को सम्पति के अब जनताको नै भाको हो र????
      खोई त खुम बहादुर, चिरंजिबी, गोविंदे, आदि को के हुने हो ????
      यी कूरा मा बहस गर्दा कसो होला, ???
      अनि देशको १२ बर्ष सम्म खाने लाई अबा के फुल्को माला पहिरौने की ???
      कानून को दायेरा मा राख्ने???
      जनताको मन जितन नसकने न्यायालय को के काम????
      खोई कुरा येस्तई येस्तई छ ….. .. ……………….????????????
      ख़बरदार ???????????????????????????????????
      फेरी अर्को >>>>>>>>>>>>>>>>>>>>>>>>

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धन्यबाद छ उमेसजी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लौ यो त एकदमै राम्रो पो रैछ त नि . लौ हामी जस्ता सबै साथी हरुले यो साइट को जानकारी पाउनु परयो है . धेरै धेरै धन्नेबाद उमेश जी लाई . बिनायक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramchandra

      धरेई धन्यबाद उमेश जी!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu , Vienna

      ए उमेष जी ,तपाई मान्छे चाही खत्तम हो है ,यस्तो राम्रो आईडिया रहेछ, सुरु माँ भंनू परदैन?
      लू लू सम्बिधान सभाको चुनाव को लगी पनि यस्तई आइडिया हमरा barista नेता हरु लाई दिनु पर्यो अणि टाईप गर्दै समस्या समाधान गर्दै..कती जाती हुन्थ्यो होला….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suda

      उमेश जी धरेई राम्रो लाग्यो धन्यबाद छ तापाई लाई अब म येहि वेब साइड बात सेंड गर६हु..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhaktapurko sushil

      वाह काईदाको रहेछ तै पनि म जस्तो प्रीति म टाईप गर्ने लाई चै यूनिकोड नै सजिलो हुने रहेछ . हिन्दी को लागी बनायेको हुन्दा अली अप्ठेरो पनि हुने रहेछ, कहिले कही अद्किने रहेछ तैपनी नेपाली टाईप नगर्नेलाई ठिकै हुने रहेछ . शुद्ध लेखन अली गारो हुने र् रश्वो दीर्घा पनि मिलाऊंन जहां गारो अनि पुरनाबिराम पनि पाईंन मैले ta.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bin Thapa Gulmeli

      उपयोगी कुराको अनुसंधान गारी रख्नु भएकोमा धरै धरै धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जयन्द्र

      जानकारी को लगी धेरै धेरै धन्यबाद उमेश जी .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandip

      हो हो गुगलको साईट गजबकै रहेछ, तर पूर्णबिराम कसरी टाईप गर्ने हो? केहि मेसो पाईएन, लौ न थाह छ भने बताई दिउं !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak

      उमेश जी तपई लाई धन्याबत

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sweta Khanal

      धन्यबाद उमेशजी, यस्तो knowledgable कुर हामिसंग share गर्नु भएकोमा.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खोई मेरो पहिले को कमेन्ट ता कता हरायो?
      उमेश जी निकाली दिनु भयो की के हो?
      मेरो पनि कमेन्ट देखाई दिनुहोस है.
      लौ त आजलाई यही कलम बंद गर्दछू बाकी कुरा भेट्मा गरु ला
      तपई को उही सुभाचिंतक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • keshav gautam

      मेरोसंसार राम्रो छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मलाई दामी लाग्यो यो सेवा/ लेखी रहू जस्तो लाग्यो
      मैले हिजो मत्री ययूता सथिलाई भानेको थिए की नेपाली माँ टाईप गर्ने गूढ़ सर्विस छीना
      टाईप गर्न गर्हो छ अणि धेरी ले ब्लॉग पध्दैना / तारा अबा धेरी राम्रो भो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      वाह ! कस्तो सजिलो भयो अब त . उमेश जी , धेरै धेरै धन्यवाद छ तपाइ लाइ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मेरो संसार को सेवा पाए मैले / माँ ता सारई खुसी छू

      रोमन नेपाली यूनिकोड भंडा सजिले रहेछा

      लौ त यस्तो सेवा दीने लाई धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chetana

      सुरज जी,
      ल हेर्नू त हलन्त पनि मिल्छ लगाउन ‘ सुगन्धिम् पुष्टि बर्धनम्’

      ल उमेश जी, धेरै धेरै धन्याबाद है त !!

      ………..
      चेतना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लाटा

      अब भनि बल्ल ठिक हुनि भयो है उमेशजि हाम्रो हेडसरहरु लाइ !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pratik

      मेरो संसार को उमेशजी लाई मेरो साधुबात!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उमेशजी नयां गूगल साईटको लागी धन्यबाद .
      यस्मा टाईप गर्नु त अति सजिलो रहेछ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिजय लामा

      पूर्ण बिरामको लागी keyboard मा रहेको SHIFT थिच्नोस र साथसाथै Backspace को बायाँ पट्टी रहेको botton लाई थिच्नूस “|” आई हाल्छ नि यसमा कुनै चिन्ता लिनू पर्दैन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dia

      हो उमेशजी कस्तो सजिलो रहेछ हगी मलाई धेरै मनपर्यो . रोमन नेपाली बात कमेंट लेख्दा कटती कुरा नबुजेको हुन्छ तर अब नेपाली माँ नै लेख्न सकने भयेकोले अर्थको अनर्थ नलाग्ने भयो . भनेपछि कुरा प्रस्ट हुने भयो हैंन त . great !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishal-Doha

      Mr. Umesh, Thanks a lot to spread such news all over the viewrs.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धन्यबाद उमेश जी, अब देखी म पनि नेपाली मै लेख्ने प्रयाश गर्छू. यो त निकई गजब को लाग्यो मलाई. ओहो लेखन पनि रमाइलो नई हुदो रहेछ तर अली टाइम चै लाग्दो रहेछ.

      एक्चोटी फेरी धन्यबाद सहित,

      उत्शव पोख्रेल.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गोविन्द दोहा

      ऊमेश जी एकदम नै राम्रो रहे छ मलाई ता ठेरू खुसी लाग्यो म अब यस् बात नै कमेन्ट लेखाछू ल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • थैंक्यू उमेश सर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoj chemjong

      धन्यबाद यो उपयोगी कुरा बारे जानकारी दिनुभएकोमा, प्रीती र छाहरी भंडा ता अली सजिलो पो रहेछा यो सिस्टम त,तर उमेश जी, एकबात के भनेनी, पुर्नाबिराम चिह्न चांही मैले दिन सकीना नि कसरी दिने होला? कुनाई जानकारी छ की हजुरसंगा? भए यसो……………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जस राई

      मेरो संसार लाई मुरी मुरी धन्यबाद !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikalpa

      But you can write full stop i.e “Purna Biram”. Am I right?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandip

      यो साईट कस्तो छ भनेर परीक्षण गर्न मात्र आयको त गजबको साईट रहेछ बा ! धेरै धेरै धन्यवाद् !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kapur

      ल यो चाही गजब्को रहेछ./खुशी लाग्यो. धन्यबाद !

      कपूर शाह

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो त दैबी बरदान नै जस्तो लाग्यो मलाई त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikalpa

      राम्रो लाग्यो, धन्यबाद !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishnu

      धेरे सजिलो र् छिटो पनि छ अबा बहने मलाई पनि कमेंट लेखन मन लाग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nepgal

      वाह क्या राम्रो रहेछा. अब मैले पनि नेपाली मा नै टाईप गर्छू .सजिलो पनि रहेछा. धन्यबाद :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepalibabu(japan)

      वाह नेपाली मा टाईप गर्न क्या सजिलो. तर यो पूर्णविराम दिने चाहिं कसरी हो खै?
      आएन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिजय लामा

      धेरै धेरै धन्यबाद उमेशजी, राम्रो कुराको जानकारी दिनु भएकोमा |
      पहीला त म पनि प्रीति फोंटमा गयेर चेंज गरेर मात्र रख्ने गर्थे तर अब देखी मलाई धेरै सजीलो हुने भयो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suraj

      अन्तिमको अक्षरमा हलन्त चांहि लगाउन नमिल्ने रहेछ

      जस्तै

      ॐ त्रयम्बकं यजामहे |
      सुगन्धिम पुष्टिबर्धनम ||
      ऊर्वारुकमिव बंधनान |
      मृत्योर्मुक्षीय मामृतात ||

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bibek Dahal

      मलाई पनि धेरै मन पर्यो यो साईट.तर यूनिकोड माँ लेख्न त्येती सजिलो चाही छैन. गूगल ले धेरै राम्रो काम गरेको छ. मैले पनि येहि साईट बाट लेखेको हो.
      बिबेक

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suraj

      यति गार्हो श्लोक त शुद्द संग लेख्न मिल्ने रहेछ

      कर्मंण्येवाधिकारस्ते मा फलेषु कदाचन
      मा कर्मफलहेतुर्भुर मा ते संगोस्त्वकर्मणि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sydney blogger

      कस्तो गजबको तरीका, धन्यबाद देखाईदिनु भयेकोमा. तर सुरुमा निकई गारहो हुन्दो रहेछा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anish sapkota

      मेरो संसारले फेरी औटा गजबको आईडिया दियो
      उमेशजी धन्यबाद
      फुर्सद्को समय रचनात्मक काममा सदुपयोंग गर्न पाएकोमा खुसी लागेको छ
      anish
      currently:Australia

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishal

      उमेश जींलाई मेरोतर्फ बाट धेरई धेरई धन्यबाद जे होस हजुर को यो काम उल्लेखनिये लाग्यो,सायद अब नेपाली मा नै कमेन्ट गरिन्छ की जस्तो लाग्छ …..जे भये पनि फेरी पनि धन्यबाद…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suraj

      धेरै राम्रो कुरा बताउनु भयो. क्या गज़ब संग टाईप हुने रहेछ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • laxmi rai

      प्रिय उमेशजी
      धन्यबाद उपयोगी कुराको जानकारी दिनु भयो
      लक्ष्मी राई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उमेश जीं यो त धेरी राम्रो कुर पो हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sunita

      धन्यबाद उमेशजीलाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      हो र? मैले पनि नेपालीमा टाईप गर्ने कोशिस गरेको छु | हो त नि धेरैं राम्रो लाग्यो | मैले पहिलो चोटी नेपाली मा कमेन्ट गर्न पाएको मा धेरैं खुशी लाग्यो | उमेशजीलाई धेरैं धेरैं धन्यबाद | तपाइं त सोधखोज मा निकै अगाडी हुनुहुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • amod

      राम्रो साईट रहेछ , धन्यबाद !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shivapuri

      Dear Umeshji,
      Thanks a lot for providing this good news.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lucky

      धन्यबाद उमेश जी ! यो त गूगल ले गजब को ट्रांसलेशन सर्विस दीऐछ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रोशन

      गज्जब रहेछ/ खुशी लाग्यो. धन्यबाद !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो त राम्रो तरीका रहेछ . धन्यबाद छ उमेश जी लाई,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Lisa

      ल यो चाही गजब्को रहेछ.
      लिसा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram

      Fantastic! I found this really nice.Thx Umesh Jee!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • raman

      प्रिय मित्र उमेश जी!
      धेरेँ सम्झना./ नेपाली मा टाईप गर्ने ठाउ देखाउनू भएकोले यो चिट्ठी लेखने काम भयो .
      धन्यबाद,
      रमन

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • मैले पनि यो वेबसाइट बाटा टाईप गरेको हु, हेर्नुस त कस्तो भो, आहा कस्तो राम्रो बो है , ला है साथी हरु हो, यो वेबसाइट बाट टाईप गर्नु पछं

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bijay@Chicago

      माइ संसार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan sharma

      ओह हो यो ता वहुत राम्रो आईडिया लग्य्नो नि अब्देखी मैले नेपाली माँ नै कमेंट हरु लेकने छू धेरई धेरई धन्यबाद उमेस जी

      [नेपालीमा लेख्नुभएकोमा धन्यवाद, तर तपाईँका निकै शब्द मिलेका छैनन्। त्यसलाई एडिटमा गएर मिलाउन सक्नुहुन्थ्यो तपाईँले]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker