अपडेट (राति १०४५) घाइते हुनेहरुको संख्या ३० पुगेको छ।
राजधानी जस्तो व्यस्त तथा महत्त्वपूर्ण स्थानमा झण्डै एकै समयमा शृंखलावद्ध बम विस्फोटन भएको छ। अनि यसको जिम्मा लिएको छ तराई आर्मीले। तराई आर्मी भनेको त्यति सुनिएको नाम हैन। यसले तराई विशेष गरी रौतहटमा फाट्टफुट्ट विस्फोटहरु गराएको थियो। आजका विस्फोटहरु आतंक फैलाउने र मानिसलाई मार्ने उद्देश्यले नै राखिएका थिए। बालाजुमा भएको बम विस्फोट यति शक्तिशाली थियो कि माइक्रोबस पूरै क्षतविक्षत भएको थियो। त्रिपुरेश्वरको विस्फोट स्कूलका विद्यार्थी छुट्टी भएर घर जाने बेला तिर लक्षित गरी पड्काइएको थियो। तेस्रो विस्फोट भने अलि शंकास्पद छ। यो विस्फोटमा एक जनामात्रै गम्भीर घाइते भएका छन्। र, उनी अर्थात् चतुरे नेपाली नेपाली सेनाको सिपाही भएको प्रहरीले पुष्टि गरिसकेको छ। प्रत्यक्षदर्शीले उनी आफैले बोकेको सकेट बम विस्फोट भएको देखिएको बताएका छन्।
यस बारेमा सेनाले भने केही बताएको छैन। दुर्घटनावश सिपाहीले बोकेको विस्फोटक पदार्थ पडकिएको हो कि के हो थाहा हुन सकेको छैन।
तर उता तराई आर्मीले तराईतिरका पत्रकारहरुलाई फोन गरी आफैले तीनै वटा विस्फोट गराएको दावी गराएका छन्। यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। तराईतिर आफ्नो समूहलाई चर्चामा ल्याउन पनि विस्फोटका जिम्मा लिने प्रवृत्ति बढेको छ। त्यसैले विस्फोट यही समूहले गराएको हो कि अर्को समूहले गराएको हो- भन्न कठिन छ।
तराई आर्मीका मिस्टर जोनले भने मिस्टर खन्नाको नेतृत्वमा यी विस्फोटहरु गराइएको दावी गरेका छन्।
तराई कै कुरा गर्दा फोरम र सरकारबीच सहमति हुँदा त्यसले भित्रभित्रै ठूलो असहमति निम्त्याएको कुरा प्रति जिम्मेवार निकाय पूरै बेखबर बसे।
तराईका अस्तव्यस्तता सम्बन्धी यी दुई समाचार पनि हेरौँ-
उपेन्द्र यादव निश्कासित
मधेसी जनअधिकार फोरमले सो फोरमका अध्यक्ष उपेन्द्र यादवलाई निलम्बन गरेको छ ।
नेपाल सरकार र फोरमका तर्फबाट उपेन्द्र यादवबीच भदौ १३ गते भएको सम्झौताको विरोध गर्दै फोरमका अध्यक्ष उपेन्द्र यादवलाई निलम्बन गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मधेसी जनअधिकार फोरमले गणतन्त्रको स्थापना, पर्ूण्ा समानुपातिक निर्वाचन प्रणाली र आत्मनिर्णयको अधिकारको मागलाई यथावत् राख्दै संविधानसभाको निर्वाचनमा जान बाटो खुल्ला भएको भन्दै सरकारसँग सम्झौता गरेको थियो ।
सरकारसँग गरिएको सम्झौता भ्रामक, कपोलकल्पित र मधेसी जनतामाथिको कुठाराघात भन्दै उपेन्द्र यादवलाई निलम्बन गरिएको जानकारी फोरम, केन्द्रीय जनआन्दोलन एवम् परिचालन समिति सचिवालयका वरिष्ठ पदाधिकारीहरू भाग्यनाथप्रसाद गुप्ता, किशोरकुमार विश्वास, रामकुमार शर्मा र जीतेन्द्र सोनालद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
वि.सं. २०५४ मा स्थापना गरिएको मधेसी जनअधिकार फोरमको कार्यसमितिमा सात सदस्यीय पदाधिकारी रहेकामा उपेन्द्र यादवको पक्षमा तीन जना र भाग्यनाथप्रसाद गुप्ताको पक्षमा चारजना पदाधिकारी रहेको थाहाभएको छ ।
जयकृष्ण गोइत साधारण सदस्यबाट निष्कासित
जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतलाई मोर्चाको साधारण सदस्यबाट समेत निष्कासन गरिएको छ ।
मोर्चाका नयाँ संयोजक पवनले आज हिन्दी भाषामा एक प्रेस विज्ञप्ति प्रकाशित गरी सङ्कलित रकमको हरहिसाब नदिएको, तर्राईप्रति गम्भीर नभएको र एकलौटी सोच राखेको, सङ्गठन सञ्चालनसम्बन्धी ज्ञानको अभाव रहेको आरोप लगाएको छ ।
सो विज्ञप्तिमा अगाडि भनिएको छ- गोइतले सहिद परिवारको उपेक्षा गरेको, तानाशाही प्रकृतिबाट ग्रसित भएको, सप्तरी र रौतहटमा ज्वालासिंहका कार्यकर्ताको हत्या गरेको, संयुक्त मोर्चा बनाएर सङ्गठनलाई अगाडि बढाउन नसकेकोले उहाँलाई साधारण सदस्यबाट निष्कासन गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ- मोर्चाको बसेको केन्द्रीय तदर्थ समितिको बैठकले पवनको अध्यक्षतामा जावेद, दिलीप, राजगुरु, अविनाश, आनन्द, आकाश त्यागी र विक्रम गरी सात सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
No related posts.









Yo kehi hoina sabai hamro desh lai bhadney sadyantra matrai ho.. upendra ra goyet jasto lai ta sarvajanik thau ma fhasi ma jhundyaunu parcha.. fakai ma desh lai tukrauney kaam matrai..
मन परे हरियो, नपरे रातो
0
0
Some of the comments posted here are blatantly targeted against a particular community. Friends, it is because of we pahade, madhesh aandolan took such an height last time. We better behave ourselves and respect madhesis rights and respect them as sovereign citizen of Nepal. If we can not do that, they have very rights to rule their own land. That is their birth’s right and nobody in this world can take this right from them. It is time to think about what we did wrong and how can we address the past mistakes rather than blindly blaming any particular community and increase hatred. Hatred only breeds hatred. Let’s not treat people in Madhesh as different people, they are Nepali and let’s join our hand together to overcome all the culprits who are doing conspiracies against we Nepali people. May the soul of deceased rest in peace.
मन परे हरियो, नपरे रातो
0
0
Ho
Yo ghatanko jati ninda gare pani pugdaina,Tiniharu narapasu hun manab hoinaan.
Condolence for late soul,
I am deeply sorry to read such saddest news!!!
Frankfurt Germany
मन परे हरियो, नपरे रातो
0
0
ZZ jee kehi article lekhnus yaar. Maan lai kehi santi milcha ki.
मन परे हरियो, नपरे रातो
0
0
Its no doubt the attck a form of terrorism..But its not wise to make negative ideas for MADHESIS ..If we do so ,the willingness of terroist will be fulfilled. I am writing so ,eventhouh I am a PAHADE but as a whole I am Nepali. for comment: sushillai@hotmail.com
मन परे हरियो, नपरे रातो
0
0
Yo sab maobadi ko chal ho yati bhakhar sambidhan chunav lai sarna bhanto yahila sabaila samarthan nagara pachi k gar na ta bhanda janata lai tarasauna upaya nikala ra sabidhan huna nadina chal garako ho
मन परे हरियो, नपरे रातो
0
0
बांदरमुदे घटना पछिको यो नराम्रो घटना हो.येसको जति भत्सर्ना गरे पनि कम हुन्छ.तर तराईबासिले पहादिलाई कीना देखी नसहेको?
मन परे हरियो, नपरे रातो
0
0
Hoina Ktm maa bomb blast bhayo sabai dukha chhan.Aani bahira district maa pani kidnap, torture jasta incident bhaye ko chhan.kina yo control maa chainan ta?ki yini haru baggi hun jo Prachanda ra babu lai mandainan ki chai yini haru le aafno chhap chodna khoje kaa chhan, Ha desh maa chhutai police jasto YCl ra ladaku rakhe ra parallel government chalauna kjoje ko? Nirinkus praviti chha jhan yiniharu maa.faasi dinu parne saddam jastai.Tara pachhi janata le chhai choddinan mula haru lai.Aaile moj gare ko dekhchhan.
मन परे हरियो, नपरे रातो
0
0
We people can understand the cause behind the bomb blast.It is done by those cowards who don’t dare to face the election.Because if they face the election then they will even can’t win the 1 seat.Because of Brutality done in the past they know that they eill lose the election so they did the blast.
मन परे हरियो, नपरे रातो
0
0
This bomb attack is done by a terrorist group,it can be anyone like Maoist or madhesi forum.But we people have to oppose them.Now there is a chance of civil ar in the country.So please be careful
मन परे हरियो, नपरे रातो
0
0
Nepal ko bomb kanda bhayo ra sabai lai dukha lage ko chha.Yesto narasamhaar bhaye ko chha man sarai kutukka khanchha.Nepal ko guptachar bibag,Rastriya anusandhan bibag kina rakhe ko .janata le tire ko kar khayera basekaa chhan ra jawai jasto gari kunai kaam nai chhaina yiniharu ko.baru kuputra hunu bhandaa nahunu nai bes hunchha,Prithivilai bhaar bhayera baschhan khaali.Tyo belamaa neta ko chakadi gare ra jagir khaye aani duty maa ta aantai banney garchhan.Yedi chadkey hanne ho bhaney office maa basney karmachari bahayek field maa janey haru ta aantai moj gare ra basekaa hunchhan.dhikaar chha timi haru lai.manis ko mal jasto gari talap khayera basna lai.
मन परे हरियो, नपरे रातो
0
0
Bomb kandaa le gardaa manis lai chunaav maa jana nadina yeso gare ko ho.K ho yo kun party chunav maa jana darayeko chha tehi party nai ho yo bomb kandaa garney. Yesta ho bhaney super power country haru le interfere nagari hudina.Ra Saddam Hussin jastai fasi maa chaaunu parchha
मन परे हरियो, नपरे रातो
0
0
bomb kanda ko prakriti herda ta yo purano prakriti ko technique chha jo maoist sanga sambandit chha.Aaba jungle pasera nabhayera aaba sahar maa nai aatanka machhaune kaam gari rahey kaa chhan.hoina ek babu le janmaye ko ho bhani haakaa haaki nai bhanera ladnu ni, kina nirdos janataa mare ko ha
मन परे हरियो, नपरे रातो
0
0
हे भगवान कती दुःख दियेको हामीलाई ? के भएको येस्तो बिश्वास गर्नने गार्हो . यो त अति भयो .
चाँदो भंडा चाँदो बमकांड गराउने आतंकबदी होस या राजाबदी
जो सुकई होस छिटो कारबाही गर्नु पर्यो
मन परे हरियो, नपरे रातो
1
0
yo terrorist act chai bilkul hoina. Sayad hydrabad blast ko lesson hunu parchha. Government and Home minister ko patan garaune, ani security nikkma chha bhanne prove garne Blady politician haruko khel ho. Public lai target banayara kheline rajanitilai kahile pani janatako samarthan chaina.
मन परे हरियो, नपरे रातो
1
0
यो जसले पनी गर्यो त्यों नेपाली हरु को लाई एक नम्बर को पशु नै हो अनी जहा स्म lagcha यो मावाबादी को काम होईना जस्तो laagcha यो गर्ने मंछेलाई नेपाल को kaanun मा नाभाय्नी फासी नै दिनु पर्छा
मन परे हरियो, नपरे रातो
1
0
This is totally a cruel act. How this government take the responsibility for not providing the security to the general people has to be seen ? We are going to see our country in two faction before the CA election if this government unable to handle the political situation in the right track.
मन परे हरियो, नपरे रातो
0
0
This is pure terrorist activity, government should take the strong action against such terrorist activity and hand it to nepal army to wipeout such terrorist group, they are not political parties, they are fu****g as* hole parties, killing people for the popularity, its disgusting
मन परे हरियो, नपरे रातो
1
0
राजाबादीलाई आक्रमण गर्दा सर्बसाधरण परेको रे??
तिनका बाउको काट्टो , राजाबादी सडकमा हुन्छन कि राजदरबारमा हुन्छन यति पनि थाहा रहेन छ ति मधिसे धोतीलाई लाई। हे भगवान यी अपराधीलाई त बलिको को बोकालाई काटे जस्तै गरी छ्वाटै छिन्ने गरी काट्नु पर्छ। हे भगवान, तिमि आखाँ खोलन अब, अझै पनि कति ढुङाको मुर्ति भएर बस्छौँ। केहि त गर। कि त तिम्रो दैबिक शक्ति हामीलाई देउ, हामी यि राक्षस को सम्हार गर्ने छौँ। यि त राक्षस भन्दा पनि गैबार छन। यिनको सम्हार गर भगवान।
श्याम
मन परे हरियो, नपरे रातो
1
0
Kasaiko pani manle bhandaina tiniharule ramro kaam gare. Abodh bal balika, bekhabar ani bekasur janta lai marera ghaite banaera tiniharule k pauchhan. Lachar harule sakchhan bhane sinha darbar, Narayan hiti ani tyastai aru thauma padkaun na..jasle garda thulo halla ani thulo chhyati hunchha. Dhan khane musa chot paune bhyaguta…
मन परे हरियो, नपरे रातो
1
0
मलाई ४२ साल को बम काण्ड को सम्झना आयो। जब सत्याग्रह ले केहि दबाव सिर्जना गर्न थाल्यो, तब ज्ञानेन्द्रले अन्नपुर्ण होटल, राजदरबार को गेट र सिहंदरबार मा बम पड्कायो। जिम्मा चाँही राजाराम प्रशाद ले लियो। हाबा गफ जस्तै लाग्थो यो जिम्मेबारी लिएको कुरा। कतै अहिलेको यो जिम्मेबारी सकारेको कुरा पनि मान्छे( प्रबिण गुरुङ ??) मार्ने पारसे जिम्मा लिने कुनै आर्कै ड्राईभर भने जस्तै त होईन????
मन परे हरियो, नपरे रातो
1
0
YO DHOTI HARU LAI INDIA LAKHETANU PARCHHA ANI NEPAL MA SHANTI AAUCHA
मन परे हरियो, नपरे रातो
1
0
उपेन्द्र र गोइत लाई अब फासी दे। अपराधीको व्यबहार गर। हिजो यिनले गरेको अपराधको एक एक हिसाब गर। सबैले थाहा पाउन ढिला चाडो सबै अपराधीलाई सधै ए उटै ब्यबहार हुन्छ।
श्याम
मन परे हरियो, नपरे रातो
0
0
This is a sin done by Royal Army
the person carriying socket bomb in sundhara ie Chature Nepali (Royal Army) proof that RA is responsible for this crime.
to save the brutual king probably the trained criminals and group of high rank RA officers are carrying this type of oprations ……this trained criminals of Paras and Gynendra should be eliminated completly inorder to secure the life of both country and people . otherwise they will work in the name of socalled, religion madeshi, defence army etc.etc.
LETS DEFEAT THIS OLD REGIME AND RESTRUCTURE THE ARMY OF NEPAL AS SOON AS POSSIBLE
मन परे हरियो, नपरे रातो
1
0
अझै म भन्छु, त्यो मधिसेलाई पैसा, समर्थन र ज्याक लगाउने काम ज्ञाने र पारसे चोरहरुकै हुनु पर्छ।
मन परे हरियो, नपरे रातो
0
0
क्रूरताको पनि सीमा हुन्छ, दानबियताको पनि हद हुन्छ l एस्तो क्रूर राक्षसिको ब्याबहारको जति निंदा गरे पनि कम हुन्छ l सम्पूर्ण सचेत नागारिकले यस्ता कार्यको आ-आफ्नो ठाउबात निंदा र भर्त्सना गर्नु पर्छl यसका हाम्रा अगुवा गुरुहरु त उनै माओबादी नै हुन, जसले यो देशमा बम र बंदूक को खेती सुरु गरेका थिए l हिजोको माओबादिले दाबी गर्ने गरे जस्तै आजका यी दानबले पनि उही जनाताको दुहाई दिएर, जनताको रगत पिउदाई फेरी पनि जनताकै दुहाई दीदैं बक्ताब्य जारी गर्लानl राजनीतिकों नाममा गरिने एस्ता कार्य हरु , आफ्ना कथित स्वार्थ हरू को लागी निर्दोष मान्छे को ज्यान लिने यस्ता दुष्ट प्रबृतिको जति निन्दा र भर्त्सना गरे पनि कम हुन्छ l
सबैले एकै स्वरमा भन्नू पर्छ ….दानबियता —–मूर्दाबाद मूर्दाबाद मूर्दाबाद मूर्दाबाद मूर्दाबाद मूर्दाबाद मूर्दाबाद मूर्दाबाद
मानबियता —– जीन्दाबाद जीन्दाबाद जीन्दाबाद जीन्दाबाद जीन्दाबाद जीन्दाबाद जीन्दाबाद जीन्दाबाद जिंदाबाद
चेतना
मन परे हरियो, नपरे रातो
0
0
This is Gyanendra’s job; He is the culprit
मन परे हरियो, नपरे रातो
0
0
यस देसमा जनताको सुरच्हा न देखिएको हुन्दा गृह मंत्रीले राजीनामा न दिएको देख्दा गृहमंत्री नै सम्पूर्ण घटनाको जिम्मेवार देखिएको छ
मन परे हरियो, नपरे रातो
0
0
यो मानवताबिरोधी काम विदेशी इसारामा तराइमा आतंक मच्चाइरहेका समुहहरुले गरेका हुन्। सम्बिधानसभाको चुनावमा ५१% मधेशी सदस्य पठाएर hijack गरी अब बन्ने नेपालको संबिधानमा नेपाललाई भुटान झैं भारतको अघोषित उपनिवेश बनाउन सकिन्छ कि भन्ने दाउमा भारत छ जस्तो देखिन्छ। संबिधान सभाको निर्वाचनले मधेशी लगायत अरु समुदायको interestलाई सम्बोधन गर्ने निश्चित जस्तो हुँदा हुँदै त्यही बहानामा हिंसा गर्ने समुह पक्कै भारतबाट परिचालित छ। तराइबाट पहाडी मुलका नेपालीलाई धपाउनु पर्छ भन्ने जस्ता वाइहात माग राखेर हिंसा गर्ने समुह कुनै राजनितीक समुह त हुन सक्दैन। दशकौंदेखि नेपाल भारतको भुभाग हुनुपर्छ भन्ने बिचार पाल्ने भारतीयहरुको संख्या कम छैन। नेपालमा मधेसी मुलका बासिन्दा अन्यायमा परे भन्दै आफ्नो आङको भैंसी नदेख्ने भारतीय बिस्ताबादीहरु नेपालीहरुको रगतमा खेलेर आफ्नो ill intentions fulfill गर्न चाहन्छन्। अझै पनि हामी नेपाली टुलुटुलु हेरेर बस्ने हो भने हाम्रै जीवनकाल मा यो देशको अस्तित्व सखाप हुन्छ। कुनै बिस्तार बादीले ” बिस्तारबादी हुँ” भन्दैन, सबै आतंककारीले “समानता र मानवअधिकार” को खोल ओडेकै हुन्छन्। संसारभर यहि नै भैरहेको छ। यहा नेपालमा पनि समावेशीकरण,मानवअधिकार, आदि जस्ता मान्छेको मन जित्ने नारा सहित भित्र भित्र देश टुक्र्याउने षडयन्त्र गर्ने आतंककारी समुहहरु सकृय भएको कुरा देख्न ढिलो गर्न हुँदैन। यस्ता समुहहरु भारतबाट पोषित छन् र तराईमा सकृय छन्। भारतले पहाडीहरु बिच पनि फुट पैदा गर्न कसरत बाँकि राखेका छैनन्। आफ्नो स्वाभिमान र सार्वभौमसत्ता रक्षा गर्न नसकेर बेलायतको सामु घुँडा टेकेका भारतीयहरुले “divide and rule” भन्ने सिद्धान्त नि त्यतै बाट सिकेका हुन क्यार। छिमेकीको घर जग्गा, आइमाइ छोरी माथि आँखा लगाउने निकृष्ट भारतीय चालबाट सतर्क रहनै पर्छ। लोकतन्त्र,मानवअधिकार, सामवेशीपन आदिको रक्षा त गर्न नै पर्छ तर यहि बहानामा भेडाको खोल ओडेका ब्वाँसाहरुबाट आफ्नो देशलाइ बचाउन चाहिं बिर्सन भएन। अहिलेनै सतर्क नहुनेहो भने हामी आफ्नै देशमा शरणार्थी बन्ने छौं।
मन परे हरियो, नपरे रातो
0
0
साथी हरु ,
मओबादीले युद्ध गरे, मान्छे मरे .
यसको घृणा गर्ने पर्छ .
तर यो देशमा अलिकती पनी “कुरोको चुरो” पत्ता लगाउना कसैले सक्छ भंने त्यों माओबादी ले सक्छ ,
केहि उदाहरण :
१) ५२ सालमा युद्ध थाल्नू भंदा पहिले २०४८ को चुनाव मा भाग लिया, पछि जनयुद्ध सुरु गर्दा संसदीय पार्टीहरुको नाताबाद क्रिपाबाद तथा अन्य कमजोरी ले गर्दा युद्ध सुरु गर्नु परेको भनी प्रोपगंडा चलाय . (बस्ताबमा यो कारण होइन , तिनिहरू २०४६ देखी नै जनायुध्ह सुरु गर्ने मुड मा थिया)
२ ) युद्ध सुरु को तयारी पछि ४० सूत्रीय माग देउवालाई बुझाय. यो बाहाना मा पछि यमालेले ‘कांग्रेस ले गर्दा माओबादी जन्मियो , राजनितिक तवरले हल गर्नु पर्छ ‘ भनी आपसमा माओबदी वाहना वनई माओबदिलाई मौका दिय.
३) सुरुमा सेना परिचालन भय सखाप भैन्छ भन्ने बुझेर धिरेन्द्र , राजेशोर देवकोटा, रमेशनाथ पाण्डे को माध्यम बाट सेना परिचालन गर्न रोके .
४) सात पार्टी को सत्ता उचाल्ने ढालने गरेको त दुनियां लाई थाह नै छ .
५) लड़ाकू र पार्टी विस्तार गर्न जनजाति , संघियता , आत्म- निर्णय को नारा उछाले . हो, अहिले आयर यो नारा ले केही घाटा पारे जस्तो छ , तर जमाजम्मी २% नेपाली जनमत नाभायको पार्टी लाई आजको हैसियत यही नाराले ल्याको हो , घाटा भंदा फाइदा नै धेरई छ माओबदिलाई .
६) लडाई हारिन्छ भंने पक्का भय पछि सात पार्टी संग हात मिलायर यो हालत सम्मा आइपुगे जून केही बर्षा पहिले समां आसम्भाव देखिन्थ्यो .
७) नोकर होइन मालीक संग वार्ता गर्छू भनी राजालाई समेत मौका दिय . पूर्व पंचे, दरबारिया तथा सात पार्टी संग रिसयीबी भयको ठुलो जमात ले सुरु देखी नै माओबादी लाई ‘राजाले सबै ठिक गर्छान भनी ‘ उचालेका थिया र सपोर्ट पनि गरेका थिया . यदी राजालाई वार्ता चांस नदेको भय ठुलो हिस्सा अझाई पनि राजाको भर मा हुन्थे तर माओबदिले ऊनिहरको मुख्मा पनि बूझो लगैदिया .
८) YCL गठन गरि संभावित प्रतिकार (कम्तिमा काठमांडू मा ) रोके ..
आदि ..आदि ……..
९) र मधेस को फोरम संगाको वार्ता ‘फुताऊ र राज गर ” हो भनी वक्ताब्या निकाले .
आख़िर यो पनि सत्य नै सावित होला जस्तो छ .
(यो कमेन्ट को ऊदेश्य माओबादी को वुझाईले देशको को लागी राम्रो गर्यो /गरेना भन्ने होइन , केबल तिनिहरु राजनिती मा कती चतुर छन भन्ने मात्र हो )
मन परे हरियो, नपरे रातो
0
0
आगे आगे देखीये होता है क्या ?*#$%#&*^%$#@$%^&**###
धन्य छ यो देश र ई देश का नेता हरु… यो सबै कुरा सोच्दा त हाम्रो पंचायती व्यवस्था नै राम्रो थीयेन साथी हो ………..
कि सायद गण्तंन्त्र को को प्रसुती वेदना हो यो ?॒॑॓%ऽ*॓!॒॑॓%ऽ*((
के यही ऎक मात्र उपाये छ हाम्रो पास चित्त बुझाउनी साथी हो?????????
जवाब को प्रतीझा मा
दिपु
मन परे हरियो, नपरे रातो
0
0
i dont agree with whatever. before the maiost there was the system playing with public by the leader.all most 12 years nepali congress win the election and did that parties leader did anything in nepal, in comperesion to the time period. actually i think this condition made by nepali congress leader. that doesnot mean i like the maoist activities, that mean for sure maoist is the reasult of disgusting and crupted leader activities. but other who are doing that kind of activities now a days these are just the supporter of king. its my own evaluation.
मन परे हरियो, नपरे रातो
0
0
THIS IS A DIRTY GAME BY THE FUNDAMENTALISTS WHICH LACKS THE WORDS TO CONDEMN…..THIS MIGHT BE THE ACTION OF THOSE WHO ARE SCARED OF BEING OFF THE POWER IN THE NEAR FUTURE.BUT WHATEVER MAY BE THE REASONS,THIS IS AN UTTER NONSENSE STEP BY ANY PARTY OR GROUP OR RAJA-RAJAUTAAS.
मन परे हरियो, नपरे रातो
0
0
ye madesi bhai kin pahadi madhesiko nara dinchhau ha timi hami sabai nepali miler nepal banaunu chh.timiharule pahadi bhanda hami madesi bhanchhau.timiharule bhala lida hami khukuri linchau katakat garne ho tyar ho ?hoen bhane sadabhav sath hami sabai nepali hai r gaurb garau nepal banau .moiest le jasto nepal nabhatkau nadau national property aafna caders laee matra nakhawau bhai thik hone chahie payer sath rahana he.
मन परे हरियो, नपरे रातो
0
0
सारै दुक्ख लाग्यो खबर सुन्दा तर के गर्ने यो र ऊ ग्रुप अनि टीमले पो मार्ने भयोत| उमेश जी यति चै प्रस्ट छ की आफ्नो अध्यक्ष्य वा संयोजक नै निष्कासन गर्ने अनि निलंबित गर्ने संगठन को हबिगत को अड्कल लागाउन सक्नु हुन्छ….
बधाई छ देश-द्रोहीहरुलाई| गरिखाउन सdhai गरिब अनी निमुखा जनताको रगत्को सिचाई गरेर|
रमेश
मन परे हरियो, नपरे रातो
0
0
this is time to unite all the nepalese(GORKHA;S)this opretion should started as a gorkhali and solve.who is and what the evil wants?we should show to evil, who are the gorkhali.this is not exceptable at all.
मन परे हरियो, नपरे रातो
0
0
These people are those who want to distrub the election environment. Go to hell those whose intention is like these………..
मन परे हरियो, नपरे रातो
0
0
yespali dashain ma ghar jaada VISA linu parchha jasto chha.
मन परे हरियो, नपरे रातो
0
0
nice to know all abt this. so what?? these madhesis only intention is to seperate terai from country and join it to INDIA??
मन परे हरियो, नपरे रातो
0
0